दोहोरीता यस्तो होनी जति सुने पनि सुनम सुनम । देव जीको कलालाई सलाम छ मनु बहिनीता इन्द्रेणीको हिरानै हो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
लामो प्रतिक्षामा आयो मुर्धन्य समाजसेवी बुद्धिजीवी देब गुरुङ ज्यु को इन्द्रेणी धमाका त्यही माथि मनु दिदै सङ्ग हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🎉🎉❤❤❤
नमस्कार इन्द्रणी दोहोरी हरुलाई एक अर्कोको दिलम्मा बसीदियेको मा धेरै धेरै धन्यवाद छ भगवान को दयाँ सँदै हजुरहरुम्माथी रहोस् संदै संदै येस्तै खुसी दिनु पुगीरहोस्
“OOH MERO BHAI WHATA WONDERFUL WITH MAN MAYA TAHALKA MACHAYO THANKS FOR SABAI LAI RAMAILO BANAYOHERNU ALL DANCE GARE KO.THANKS INDRENITEAM WITH KRISHNA KANDEL. WATCHING FROM SCOTLAND UK EX SUB MAJOR NAR JANG GURUNG
आहा देव गुरुङ दाइ हजुर लाइ धेरै धेरै धन्यवाद पुरानो गित सुन्दाको मजा बेग्लै आयो ❤❤❤देव गुरुङ हजुर को हङकङ को बसाई धेरै राम्रो रहिरहोस सधै भरि !आजकओ दोहोरि आदरणीय दाइ देव गुरुङ र मनमया दिदिको दोहोरि सारै राम्रो छ कोटि कोटि नमन छ देव गुरुङ दाइ !अनि विशेष धन्यवाद ,विशेष माया ,विशेष सम्मान मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ छ❤❤❤प्रत्तिमा भाउजु लाइ सम्मान छ❤❤❤!अनि कृष्ण दाइ दाइ देव दाइ ले यसो गरे उसो गर्यो भनेर धेरै न फुर्ख्याउनु !किन कि हो देव गुरुङ दाइ ले हङकङ मा लियर इन्द्रेणी टिम लाइ धेरै सहयोग गरे तर हामिले नि अँखा बन्द गरेर इन्द्रेणी लाइ केहि नगरेको त होइन नि यदि देव गुरुङ दाइ ले हङकङ मा लियर भेडियो बनाएर मात्र त हुन्न नि फेरि हेरेको हामिले नै हो share ,लाइक कमेन्ट गरेर माया गर्ने भनेको त हामि ले नै हो😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
गीत संगीतको मज्जा यस्तो पो हो है ।अरु गायक गायिकाहरुले सिकुन्।। देव गुरुङ ज्यू र मन माया बहिनीलाई सम्मान गर्दै कृष्ण कँडेल ज्यू लगायत सम्पूर्ण इन्द्रेणी टीमलाई विशेष धन्यवाद।।
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long Live Krishna ji ji ji ji ji , Bhakta Ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple : ❤❤❤❤❤❤ Beautiful singing. ❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
देब दाइ भने पछि नामै काफी छ तेसै माथी हाम्री अभिभावक मिना दिदि को साथमा भए पछि त कुरै अर्कै छ धन्नेबाद सम्पुर्ण इन्द्रेणी प्रेमी दर्सक साथीहरू लाई 🙏🙏🙏 मिना दिज्यु हजुर जस्तो ब्यक्ति ले गर्दा आज पनि हामी जस्ता दुखी गरिब बाच्न पाएका छौं भोलि का दिन हरुमा पनि यसै गरि खुशी साथ बाँच्ने परिस्थिति मिलाइदिनुस हजुर हरु लाई संधै भरि भगवान ले रक्षा गर्नु हुने छ जय देब गुरुङ जय मिना गुरुङ 🙏🙏🙏
अहा साह्रै उत्कृस्ट मिठो शब्दले प्राहार गर्नु भए को आर्गनिक दोहोरी भन्न चाहन्छु मेरो दाई देब गुरुङ र मन माया वाईबा बैनी को मिठो दोहोरी सुनेर आनन्द लिईरहेको छ है हामी त अनि हजुर हरु नि ? ? ?
हाम्रा इन्द्रेणीका अभिभावक पोखरा लामाचौर निवासी हाल हङकङ मा बस्दै आउनु भएका कानुन व्यावसायी समाज सेवि आदरणिय दाजु र इन्द्रेणी कि मनमाया ठुल दिदि बिचको कडा दोहोरी हेर मनोरञ्जन लिन होस् जय इन्द्रेणी 🥰🌈🌈🌈🌈
ABC इन्देणी कृष्ण सर देव गुरुङ सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर देव गुरुङ सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤❤
समाज सेबी अग्रज कलाकार नेपाली काे हङकङ का कानुन मन्त्री देव गुरुङ सर र प्यारी मनमाया वाइबा बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ देव गुरुङ मनमाया बहिनीको दाेहाेरी गित धेरै दिनमा हेर्न पाउँदा धेरै खुसी लाई देव सर मनमाया बहिनी जय नेपाल जय भगवान् 🎉🎉😂❤❤अनिता खड्का कता जानू भयो देव गुरुङ सर 🎉😂❤❤
"नडराउनुस मानम यो विधीलाई ! बरु आफै फकाउँछु दिदीलाई !!" "दुईचार दिन त होला नी रमाइलो ! त्यसपछि त भैहाल्छ भाँडभैलो !!" समाजिक सद्भावनाको पालना गर्ने अनुशासनको परिधिभित्र रहेर ईन्द्रेणी समाजकी सदस्य गायिका #मनमायाँ_वाईवा तामाङ्ग बाहिनीको अनेकौं जालझेल गर्ने प्रयासलाई पनि असफल गर्न सफल गीत गाउँने शैलीको पुराना पाका तपाईं गायक #देव_गुरुङ ज्यूको मोहित लुकेर रहेको कला प्रतिभा प्रति अनेकौं सम्मान ।
दोहोरीता यस्तो होनी जति सुने पनि सुनम सुनम । देव जीको कलालाई सलाम छ मनु बहिनीता इन्द्रेणीको हिरानै हो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
ल हैइ गुरुङ र वाइबा को दोहोरी भिडन्त आयो इन्देणी बाट सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार र दर्सक मानुभाव हरुमा नमन छ
लामो प्रतिक्षामा आयो मुर्धन्य समाजसेवी बुद्धिजीवी देब गुरुङ ज्यु को इन्द्रेणी धमाका त्यही माथि मनु दिदै सङ्ग हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🎉🎉❤❤❤
देब गुरुङ काे गित मनमाया काे गित सुन्दा राेटि जलाे
😂😂😂😂
आहा मनमया बहिनी लाई धन्यवाद छ
मनमाया बिनाको इन्द्रेणी नुन बिनाको तरकारी जस्तो खल्लो हुन्छ।
धेरै राम्रो दोहोरी देव गुरुङ र मनमाया बहिनी बधाई होल्ड टीम लाई
आह कति मिठो सब्द हरुले भरिएको दोहोरी दुबैजनालाई उच्च सम्मान छ।
कति राम्रो अजको दोहोरी मनमाया बैहिनी र दाजु देब गुरुङको दुई हाता जोडी देब दाजु लाई नमस्कार साथै मनु बैहिनी लाई धेरै धेरै माया आशीर्वाद ❤❤❤❤❤❤
ईन्द्रेणि घर मा मनमाया ले धेरै उज्यालो बनाउछन❤❤❤❤❤❤❤
नमस्कार इन्द्रणी दोहोरी हरुलाई एक अर्कोको दिलम्मा बसीदियेको मा धेरै धेरै धन्यवाद छ भगवान को दयाँ सँदै हजुरहरुम्माथी रहोस् संदै संदै येस्तै खुसी दिनु पुगीरहोस्
सदैव जय होस ईन्द्रेणीको सलाम
आहा,क्या राम्रो । ईन्द्रेणी परिवार अनि देव दाजुलाई बधाई ।
@देव गुरुङ दाजु❤️❤️🙏🙏
आहा बल्ल मनमायाँ को दोहोरी सुन्न पाईयो ❤❤❤
वा क्या रमाइलो दोहोरी गाउनुभो दुवै जना धेरै धेरै धन्यवाद छ र इन्द्रेणी होल टिम र त्यहाँ आउनुहुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
Honi ramrrihunubakox
J'ai indreni ❤❤❤🎉🎉🎉
Sabailanalai 🙏🏾🙏🏾🙏🏾
दोहोरी रमाइलो लाग्यो । मेरो बिचारमा देब जि ले निकै पुरानो झण्डै ४० ( बि.सं.४० ) को दशक तिरको भाका सुनाउनु भएछ धन्यबाद छ । राम्रो लाग्यो ।
Laya Ra Tukka Saahrai Ramro Lagyo Indrenilai Dhanneybad
देव गुरुङलाई धेरै धेरै धन्यवाद हाे राम्रो गर्ने मान्छेकाे खुट्टा तान्ने धेरै हुन्छन् जस्ले राम्रो गर्न सक्दैन त्यसले तान्छ जय कृष्ण कणेल🙏🙏🙏❣️❣️
“OOH MERO BHAI WHATA WONDERFUL WITH MAN MAYA TAHALKA MACHAYO THANKS FOR SABAI LAI RAMAILO BANAYOHERNU ALL DANCE GARE KO.THANKS INDRENITEAM WITH KRISHNA KANDEL.
WATCHING FROM SCOTLAND UK
EX SUB MAJOR NAR JANG GURUNG
सलाम छ यो ईन्द्रिनि सम्पुर्ण टिम लाई
अति मिठाे र रमाइलाे दाेहाेरी कानुन व्यवसायी देव गुरुङ्ग सर र मन माया वाइवा ज्यू काे ।
सम्मान अग्रज स्रष्टा लाई
आज नीकै पुरानो गीत सुनियो ❤ नमन् सबै मा
जय स्वाभिमान जय इन्द्रेणी
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤
🤩Sabaiko sajha ani safa sundar ra bivedhpurna rahit sthan ho Indreni sable sadhai bachau🤝❤️❤️
Man Maya ko sor mitho & muhar hasilo
आहा देव गुरुङ दाइ हजुर लाइ धेरै धेरै धन्यवाद पुरानो गित सुन्दाको मजा बेग्लै आयो ❤❤❤देव गुरुङ हजुर को हङकङ को बसाई धेरै राम्रो रहिरहोस सधै भरि !आजकओ दोहोरि आदरणीय दाइ देव गुरुङ र मनमया दिदिको दोहोरि सारै राम्रो छ कोटि कोटि नमन छ देव गुरुङ दाइ !अनि विशेष धन्यवाद ,विशेष माया ,विशेष सम्मान मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ छ❤❤❤प्रत्तिमा भाउजु लाइ सम्मान छ❤❤❤!अनि कृष्ण दाइ दाइ देव दाइ ले यसो गरे उसो गर्यो भनेर धेरै न फुर्ख्याउनु !किन कि हो देव गुरुङ दाइ ले हङकङ मा लियर इन्द्रेणी टिम लाइ धेरै सहयोग गरे तर हामिले नि अँखा बन्द गरेर इन्द्रेणी लाइ केहि नगरेको त होइन नि यदि देव गुरुङ दाइ ले हङकङ मा लियर भेडियो बनाएर मात्र त हुन्न नि फेरि हेरेको हामिले नै हो share ,लाइक कमेन्ट गरेर माया गर्ने भनेको त हामि ले नै हो😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
यो सिरियल साच्चै share गर्ने लायक छ।देब गुरुङ दाइका बिचार निकै उत्कृस्त छन।
कृष्ण दाइ र प्रत्तिमा भाउजु को नाच त कति राम्रो छ❤❤❤❤ उच्च सम्मान छ दाइ ,भाउजु लाइ
Jaya indreni Jaya dev dai great song a song keep it up 🙏👌
जय ईन्द्रेणि
कृष्ण सर लाई जन्मदिनको हार्दिक सुभकामाना छ देव गुरुङ सर बुवा आमा लाई सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
गीत संगीतको मज्जा यस्तो पो हो है ।अरु गायक गायिकाहरुले सिकुन्।। देव गुरुङ ज्यू र मन माया बहिनीलाई सम्मान गर्दै कृष्ण कँडेल ज्यू लगायत सम्पूर्ण इन्द्रेणी टीमलाई विशेष धन्यवाद।।
Good evening everyone
Jaya indreni
wow Babal xa Dohori❤❤❤❤❤❤❤❤❤😂😂😂❤❤❤❤❤❤❤❤😂
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤❤❤
Long Live Krishna ji ji ji ji ji , Bhakta Ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤❤
Beautiful singing.
❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
म Indreni ko fans ! तेसै माथि देब गुरुङ दाजु & मनमाया वाइबा ले सुन मा सुगन्ध थपी दिनु भो 🌹💝🌹 जय होस 👍 Indreni को 🙏🙏🙏
Wow nice voice song dev sir
hk लाई चि कोकको यद पो अयो त दाइ 🙏
आदरणीय देव दाईलाई हार्दिक सम्मान |
देब दाइ भने पछि नामै काफी छ तेसै माथी हाम्री अभिभावक मिना दिदि को साथमा भए पछि त कुरै अर्कै छ
धन्नेबाद सम्पुर्ण इन्द्रेणी प्रेमी दर्सक साथीहरू लाई 🙏🙏🙏
मिना दिज्यु हजुर जस्तो ब्यक्ति ले गर्दा आज पनि हामी जस्ता दुखी गरिब बाच्न पाएका छौं भोलि का दिन हरुमा पनि यसै गरि खुशी साथ बाँच्ने परिस्थिति मिलाइदिनुस हजुर हरु लाई संधै भरि भगवान ले रक्षा गर्नु हुने छ जय देब गुरुङ जय मिना गुरुङ 🙏🙏🙏
अहा साह्रै उत्कृस्ट मिठो शब्दले प्राहार गर्नु भए को आर्गनिक दोहोरी भन्न चाहन्छु मेरो दाई देब गुरुङ र मन माया वाईबा बैनी को मिठो दोहोरी सुनेर आनन्द लिईरहेको छ है हामी त अनि हजुर हरु नि ? ? ?
जय इन्द्रेणी❤❤❤
Dami xa❤❤❤❤😂😂😂😂
🇬🇧 UK 6 Months ko fault huna sakcha doi jeyan ko DNA check DG gu❓
जये ईन्द्रेणि जये किस्णा लाई नमसकार देब गुरुङ दाई
❤❤❤❤ कति राम्रो दुबै जनाको पर्स्तुती जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ दाई र बहिनी लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Excellent Dohori,Jaya Indreni!!
देव गुरुङ सर मनमाया वाइबा बहिनी काे दाेहाेरी गित जम्छ धेरै रमाइलो हुन्छ धन्यवाद छ देव गुरुङ सर मनमाया बहिनी जय नेपाल जय भगवान् 🎉😂😂
हाम्रा इन्द्रेणीका अभिभावक पोखरा लामाचौर निवासी हाल हङकङ मा बस्दै आउनु भएका कानुन व्यावसायी समाज सेवि आदरणिय दाजु र इन्द्रेणी कि मनमाया ठुल दिदि बिचको कडा दोहोरी हेर मनोरञ्जन लिन होस् जय इन्द्रेणी 🥰🌈🌈🌈🌈
😊
CD
अति राम्रो र रमाइलो दोहोरी गाउनु भयो देब गुरुङ दाइ ले सुन्दा आनन्द र रमाइलो लागेओ ❤❤
मनमायाको सालिन स्वभाव अनि गाउने सैलि कस्लाइपो मन पर्दैन होला र । 🎉🎉🎉 कति सजिलै उत्तर आको होला! तेसै माथि मनमाया को हासो !साङितिक लभ u मनमाया❤❤❤🎉🎉
ABC इन्देणी कृष्ण सर देव गुरुङ सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर देव गुरुङ सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤❤
Ati ramailo❤❤❤
good job
मलाइ मन पर्नी भनेको इन्द्रेनी हो त्योभन्दा मन पर्नी मन माया ले गाको अजै मन पर्नी भन्या मन्माया र चिज ले गाको❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
समाज सेबी अग्रज कलाकार नेपाली काे हङकङ का कानुन मन्त्री देव गुरुङ सर र प्यारी मनमाया वाइबा बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ देव गुरुङ मनमाया बहिनीको दाेहाेरी गित धेरै दिनमा हेर्न पाउँदा धेरै खुसी लाई देव सर मनमाया बहिनी जय नेपाल जय भगवान् 🎉🎉😂❤❤अनिता खड्का कता जानू भयो देव गुरुङ सर 🎉😂❤❤
Amazing indreni program
Wow great time indrani
सलुट❤
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Manmaya sis mitho sor❤❤
💐🇳🇵♥️♥️♥️🌹🤣
jaya indreni
हेलाे कृष्ण दाइ मेरो दूध हाेईना घिउ उमलिछ
🙏🙏👍👍
💕🙏💕💕🙏💕❤❤❤
"नडराउनुस मानम यो विधीलाई !
बरु आफै फकाउँछु दिदीलाई !!"
"दुईचार दिन त होला नी रमाइलो !
त्यसपछि त भैहाल्छ भाँडभैलो !!"
समाजिक सद्भावनाको पालना गर्ने अनुशासनको परिधिभित्र रहेर ईन्द्रेणी समाजकी सदस्य गायिका #मनमायाँ_वाईवा तामाङ्ग बाहिनीको अनेकौं जालझेल गर्ने प्रयासलाई पनि असफल गर्न सफल गीत गाउँने शैलीको पुराना पाका तपाईं गायक #देव_गुरुङ ज्यूको मोहित लुकेर रहेको कला प्रतिभा प्रति अनेकौं सम्मान ।
Raju pareyr dada ra manmaya deju Lai launu paryo dada
म त मिल्ने भए मनमायालाई झ्याई पर्दिन्थे😂
मौका मिलाई जानुनि डेटिङ हंकं बोलाई मिलाउनु सेटिङ चौतारीमा बर
Best 🙏🙏👌
Bhasan badhi bhayo
माेहन खड्का र रिता थापा खाेइ
💕💕👄👄🙏🙏👄👄❤️❤️
U k HUNKAN MA HOR
देब दाइ डराएको किन हो र?
lm
❤❤❤🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤