याे जाेडिकाे गित अती राम्रो र ,गतिलाे प्रहारकाे ,राजनिनी पनि जाेडीएकाे हाेकी जस्तो ,लाग्याे ,अासा बि सि जस्तो प्रखर गित कार र नवराज घाेरासैनी ,जस्तो गायन क्षेत्रमा ,हरेक बिधामा ,लगनसिलताका साथमा काम गर्ने सङ्गकाे टक्कर अतिनै उत्तम रह्याे ,बधाई छ !??❤❤🎉❤❤
म पनि टीका बैनी को सङ्गीत माला को प्रस्तुती को पर्खाइमा थिय , राम्रो थियो आवज शब्द ❤❤❤with सितल भाइ ❤with शिला बैनी र टीका बैनी लाई सगै हेर्दा खुशी लाग्यो ❤तर शिला बैनी पनि गाउनु भाको भय अझै राम्रो हुन्थियो । आर्को भाग मा हेर्न पाउ सुभाकमाना❤🎉❤🎉❤❤❤
नवराज घोरासाइनी मध्य नेपालको लोकभाकाका अग्रज कलाकार हुनुहुन्छ । स्टुडियो भित्र होस् वा बाहिर आवाजमा कुनै फरक छैन । आजको प्रस्तुति त झन बबाल। मैले यस अघि उमा श्रेष्ठ इन्दिरा तामाङसंग गाएको घर त पूर्व हो पनि सुनेको छु बिर्सनै नसक्ने छ । गायक गायिका र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।
बबाल दोहोरी आदरणीय बहु चर्चित अग्रज गायक नवराज घोरासैनी दाजु र चर्चित गायिका आशा बिशी को धमाकेदार घम्साघम्सी एक चोटि सबै ले हेरौ है ग्लोबल टेलिभिजन HD को कार्यक्रम कान्छा कान्छी 💝❤️💙🙏 Nabaraj Gautam Asha Bc Yogesh Lama ऋषि राम आचार्य Ram Kumar Khatiwada Sapana Gurung Kabu Adhikari Dulal Saraswati Thaquree Gobinda Sargam 🙏💝❤️😍💔💙
जातको कुरा गर्यो भन्नुहोला।राजु परियार जातले दमै हुन् तर उहाँको गीत सुन्नुस् कहिल्यै छाडा,अपाच्य हुँदैन केहि जिस्किनुपरे पनि कसरि घुमाएर बनाएर दिनुहुन्छ जुन छाडा सुनिँदैन।नवराज घोरासैनी अग्रज कलाकार भएर यो उमेरमा आएर यो पुस्ताका कलाकारलाई के सिकाएको?खाट भाँच्ने रे सिधै। ढंग नपुगेको कि इज्जतको ख्याल नभएको?मर्यादा बिर्सिएर के गाएको यो निच? त्यसैले त मानिस जातले होइन व्यवहारले उपल्लो र तल्लो हुन्छ।
बवाल छ है।
आहा सारै रमाइलो दोहोरि🎉 नबराज घोरासैनी दाइ र भिमसेन खतिवडा दाइ प्रती आभारी छु🎉❤
नवराज दाईको दोहोरी गित प्राय सबै सुन्छु सार्है राम्रो लाग्छ ,आगामी दिनमा अझ सफलताको शुभकामना नवराज दाई❤
आहा... असाध्यै मीठो काठे गित ।।
बच्चाको बेलामा असाध्यै सुन्ने गरिन्थ्यो !!
यो धेरै रमाइलो छ good luck
पुरानो गायक सँग लोक सँगीत सुन्न पाउँदा अती मजा आउँने
याे जाेडिकाे गित अती राम्रो र ,गतिलाे प्रहारकाे ,राजनिनी पनि जाेडीएकाे हाेकी जस्तो ,लाग्याे ,अासा बि सि जस्तो प्रखर गित कार र नवराज घाेरासैनी ,जस्तो गायन क्षेत्रमा ,हरेक बिधामा ,लगनसिलताका साथमा काम गर्ने सङ्गकाे टक्कर अतिनै उत्तम रह्याे ,बधाई छ !??❤❤🎉❤❤
म पनि टीका बैनी को सङ्गीत माला को प्रस्तुती को पर्खाइमा थिय , राम्रो थियो आवज शब्द ❤❤❤with सितल भाइ ❤with शिला बैनी र टीका बैनी लाई सगै हेर्दा खुशी लाग्यो ❤तर शिला बैनी पनि गाउनु भाको भय अझै राम्रो हुन्थियो । आर्को भाग मा हेर्न पाउ सुभाकमाना❤🎉❤🎉❤❤❤
नवराज घोरासाइनी मध्य नेपालको लोकभाकाका अग्रज कलाकार हुनुहुन्छ । स्टुडियो भित्र होस् वा बाहिर आवाजमा कुनै फरक छैन । आजको प्रस्तुति त झन बबाल। मैले यस अघि उमा श्रेष्ठ इन्दिरा तामाङसंग गाएको घर त पूर्व हो पनि सुनेको छु बिर्सनै नसक्ने छ । गायक गायिका र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।
Dharai ramailo
आहा दामी छ ♥️♥️👌♥️♥️
सबैमा🙏🙏 अाहा सारै रमाईलाे लाेकदाेहाेरी 👌👌👌❤️❤️❤️💙💙💙💚💚💚💜💜💜💜💛💛💛
साह्रै मन पर्यो हो मलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
W
❤❤❤❤❤
hi❤
Hi
Durga Datta
आहा कति राम्रो🎉🎉🎉
❤❤❤❤Asha didi ko katti motto voice WOW 😯😯😯😯😯🎉🎉🎉❤❤❤
कति हास्नु हाे दामी छ😀😀😀😀😀😀👌👌
हिरो भनेको हिरै हो के नवर।ज सरको भुव।इस नै क।फि छ धेरै र।मरो छ अ।स। को त अ।सै हो के बयन गरु र बद।इछ सबैम।
मिठाे भाका रमाइलो गित
सम्झनामा व्युतियाे अतीत लाैन घर त
धेरै रमाइलो ।
धेरै राम्रो छ हाे जय हाेस
आशा बिजि क्वीन नै मान्छु म
Akdam ramro lago badahai xa baine lai badahai xa dai lai
यहि भाकामा भाग2 पनि आउनु पर्यो
राम्रो छ हजुर हरु को दाेहाेरो।
सारै राम्रो दोहोरि
मेरो बाबा कति मोया लाग छ बबाल
Gorashini daiii both best old is gold ❤❤❤
Very nice song and nice video like you
दामि लाग्याे
Dami dami dami dami dami ❤❤❤❤❤❤❤
आहा❤
Dohori git Ramro chha.
राम्रो गित
बबाल दोहोरी आदरणीय बहु चर्चित अग्रज गायक नवराज घोरासैनी दाजु र चर्चित गायिका आशा बिशी को धमाकेदार घम्साघम्सी एक चोटि सबै ले हेरौ है ग्लोबल टेलिभिजन HD को कार्यक्रम कान्छा कान्छी 💝❤️💙🙏
Nabaraj Gautam Asha Bc Yogesh Lama ऋषि राम आचार्य Ram Kumar Khatiwada Sapana Gurung Kabu Adhikari Dulal Saraswati Thaquree Gobinda Sargam 🙏💝❤️😍💔💙
आजको प्रस्तुतिमा नवराज दाई को कमजोरी देख्यो। नौमती बाजा बजाउने भन्दा दोस्रो विवाहमा नौमती बज्दैन भन्नु राम्रो भयन
Mata aasha ko bg frn ❤😂
❤❤❤❤❤दामि
Atti Ramainlo dohari
Dami dhohori🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️❤️❤️❤️❤️❤️
Nice 👍 👍 👍
🙏🙏🌷🌷👌👌
Dami dohori
प्रसिध्दकलाकार हरुको यो गित अली छाडाभयोकी जस्तो लाग्यो
नबराज जि एउटा जवाफमा बउछोराको एउटै विबाह हुनेभो मिलेन कि?
एउटै नभनेर (एकैसाथ) भन्नु उचित हुन्थ्यो की? अन्नेथा नलिनु सुझाब मात्र हो।❤
सारै मीठो प्रस्तुति आहा कति मीठो गित
12:49 wy😮
🌹🌹🌹🙏🙏🙏♥️♥️♥️🌹🌹🙏🙏
Very nice❤❤❤❤
❤❤❤
आन्न्द
Ghintang hannu nah hahhhaa
मन्त मैले कैलेनि खेर्दिन मन नपरि कसैदा हेर्दिन
9:33
Masu khana sakxau ki sakdainau 😅😅😅😅
नमस्कार कान्छा पछि गएर नेता हुने हो की कसो कमल ले भन्दा लामो पो भासन गरियो त ज्ये घण्टी।
लौ जा दाजु मासु खान सक्छौ त ? गफै होनि हद्द्दी त खान आशा को गारै छ तिमी लाई ?
जातको कुरा गर्यो भन्नुहोला।राजु परियार जातले दमै हुन् तर उहाँको गीत सुन्नुस् कहिल्यै छाडा,अपाच्य हुँदैन केहि जिस्किनुपरे पनि कसरि घुमाएर बनाएर दिनुहुन्छ जुन छाडा सुनिँदैन।नवराज घोरासैनी अग्रज कलाकार भएर यो उमेरमा आएर यो पुस्ताका कलाकारलाई के सिकाएको?खाट भाँच्ने रे सिधै। ढंग नपुगेको कि इज्जतको ख्याल नभएको?मर्यादा बिर्सिएर के गाएको यो निच? त्यसैले त मानिस जातले होइन व्यवहारले उपल्लो र तल्लो हुन्छ।
Sai kura
30 kg le kyari khat vachchela❤
अलि कडा नै आयछ कि के हो ।।।गित त
Haha
Kathey bhaka lady ko sur ali slow bhayo hai
❤ n respect Asha.. bt its pity for budo singer.. he ws a crap on this.. my mom scold him as he went too faar...
Uff Kati sano soch raixa Hajur ko
But respect vanne chij chai nabulnu Hai purano singer lai respect garna siknus Dhanyabad 🙏
BC le asto direct git 1st time sune complain aune vo
Senior singer le double words lagne geet gauxa muji suddo
आहा❤❤
दामी मिठो दोहोरी लोकगित
❤❤❤❤❤