सबै सबै लाई नमस्कार 🙏, म यस गीतका परिकल्पनाकार भिमसेन बाबू श्रेष्ठ , मदन ढकाल र कन्चन पुन मगरको स्वर मा सजिएको गीत " रुमाल फरर:- गोरखाको मसेल गाउ घुमौ सरर " हामीले सार्बजनिक गरेका छौं , सबैले लाइक, कमेन्ट र च्यानल Subscribe गर्न नभुल्नुहोला .।. भिमसेन थापा गा पा अन्तर्गत को वडा न १ मसेलको सम्पुर्ण गतिबिधी समेटेर बनाइएको गीत हामी सबैले माया गरौ है ।।।।
आफू जन्मे हुर्केको ठाउँको सम्पूर्ण भूगोललाई समेटेर बनेको निकै सुन्दर गीत "गोरखाको मसेल गाउँ घुमौ सरर.." निकै आभार व्यक्त गर्न चाहन्छु गीतका सर्जक भाई, कलाकार टीम अनि सबै सहयोगी मनहरुलाई❤❤।।।🙏🙏
कयौं परिचीत अनुहार पनि हुनुहुन्छ लोक कला संस्कृती सम्मानको लागि आदरणीय उत्तम सर र बिनोद सर प्रती आभारी छु।
मैले पुरै गित सुने र सुन्दैछु❤🙏
❤❤❤ sor kati mito ho
Wow❤ गोरखा मसेलको प्रबर्द्धनका लागि गर्बिलो शुरूवात ।
मिठो आवाजमा हाम्रो गाउँको चर्चा सुन्दा खुसी लाग्यो।thank all teams साथै धेरै धेरै शुभकामना
यति मिठाे स्वार र राम्रो शब्द संकलन गरेर हाम्राे गाउँ काे गित बनाउनु भएकाे मा धन्यवाद । wow
Wow 😍 congratulations Kanchan sis 🤗❤️ lagayat sampurna team members jyu haruma 🌸🤗❤️
अति राम्रो छ । सबैलाई सफलताको शुभकामना विशेष गरि माया मगर बहिनीलाई ❤❤❤
सुभकामना धेरै मिठाे गित ❤️❤️❤️🤟🤘✌️👍️👌
धेरै आभारी भए निकै मीठो सिर्जनाको लागि आगामी दिनमा अझै राम्रो हेर्न सुन्न पाउने अपेक्षा सहित सुभकामना
धेरै राम्रो
सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना
धेरै नै उत्कृष्ट छ गीत तथा भिडियो❤
धेरै नै उत्कृष्ट छ दाजु हजुर❤❤❤
हाम्रो गोर्खा राम्रो गोर्खा 🥀❤️
Hamro gau❤❤
गीत अनि भिडियो धेरै राम्रो लाग्यो 🎉
मेरो प्यारो जन्मभुमि मसेल❤
congratulations vanja 🎉
Aaha yeti sabda yeti mitho swor sunirahu jasto ❤❤mero pyaro gau ko dherai yad aayo😔❤️
स्वर मिठो लाग्याे।शुभकामना।।
धेरै नै राम्रो लाग्यो आहा 😊
आहा ❤❤ क्या मिठो गीत "रुमाल फरर" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा कति सुमधुर स्वर अनि भाका ति रमणीय प्यारो ठाउँको चित्रण भिडियो 😮😮❤❤धन्यवाद तथा सफलताको हार्दिक शुभकामना सबैलाई 🎉🎉🎉🎉
धेरै भन्दा धेरै राम्रो
सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना
आगामी दिनहरुमा पनि यस्तै राम्रो भिडियो हेर्न पाउँ💜💜🙏🏿🙏🏿
राम्रो लाग्यो ❤
Glad to see my birthplace ❤ keep going ahead 🎉
Congratulations all team kushi lagyo aafno gaauko geet sunna pauda❤❤
गित संगीतको माध्यमबाट मसेलको सेरोफेरो बिश्वमा चिनाउने ठूलो प्रयास भएको छ, सम्पुर्ण टिम लाई धन्यवाद ।
Wow dami songs hjr la badai xa gorkha nam sunda aanda❤❤❤❤🙏🙏🙏🙏
Wowww ❤❤
सबै सबै लाई नमस्कार 🙏, म यस गीतका परिकल्पनाकार भिमसेन बाबू श्रेष्ठ , मदन ढकाल र कन्चन पुन मगरको स्वर मा सजिएको गीत " रुमाल फरर:- गोरखाको मसेल गाउ घुमौ सरर " हामीले सार्बजनिक गरेका छौं , सबैले लाइक, कमेन्ट र च्यानल Subscribe गर्न नभुल्नुहोला .।. भिमसेन थापा गा पा अन्तर्गत को वडा न १ मसेलको सम्पुर्ण गतिबिधी समेटेर बनाइएको गीत हामी सबैले माया गरौ है ।।।।
Thank you for promoting our place and culture ❤️
🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉🎉wow.kati.ramro.geet..mero.janma.bhumi😊😊😊😊😊😊😊😊😊
गित राम्रो छ सबै कलाकार टिम लाइ शुभकामना छ
Beautiful song and beautiful our place ! Best wishes!!
derai ❤❤❤ ❤❤❤❤❤❤ramro
miss u gorkha❤❤❤
Sidai masel bata❤❤
Kati ramro raixa ❤
Wow ❤️mero gau ❤❤❤
गाउँ घरकाे गितले धेरै खुसि भए । Good luck❤❤❤❤❤
आहा अति उत्कृष्ट लय शब्द
आहा कति राम्रो गीत कति रमाइलो😊
dami dami❤❤❤
Op🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Kati ramaio x Hamro masel ❤❤sabaile video hardinu hola❤❤❤
Hamro gorkha ramro gorkha ❤❤❤❤
Jaya Gorkha ❤❤
nice song thank you all team
Lu ayo hoi guys haru ❤❤❤
Badai❤❤❤
Khatra song ❤
Master piece ❤️❤️👏👏👏
goodluck dada❤️
Dherai ramrod xa shubhakamana❤
आफू जन्मे हुर्केको ठाउँको सम्पूर्ण भूगोललाई समेटेर बनेको निकै सुन्दर गीत "गोरखाको मसेल गाउँ घुमौ सरर.." निकै आभार व्यक्त गर्न चाहन्छु गीतका सर्जक भाई, कलाकार टीम अनि सबै सहयोगी मनहरुलाई❤❤।।।🙏🙏
woww ❤❤❤❤
Hami gorkhali❤❤❤
👌👌👌👍👍🔥🔥🔥 आहा
Aaha ❤️
What a quality of song! Let's support and share this new song by everyone.
❤❤❤❤❤❤❤
good lock dai hamryo paryo Gorkha gau ❤❤❤
दामी छ भाईरल
असाद्धै मिठो गित ❤❤❤❤
Ramro xa
Wow.. 😊🍀👏❤️❤️
Aha Kati ramro ❤
Proud fillin❤❤
Ati sunder ❤️❤️❤️❤️
हाम्रो गोर्खा हाम्रो गाउ कति रलाईलो छ❤❤❤❤❤👌👌🌹💋💋💋💞💞💕💕💕💕
Gorkha masail
M ni herdai xu hai❤
Mero janmavumi masel❤❤❤❤❤
मामा घर काे गीत सारै राम्रो,,,keep it up ❤❤❤❤❤
Very good ! This song is very impressive.
Do good and do more fair in ward too.
Finally ❤
My lovely gaun❤
बिन्द्रावति स्कुल र मेराे गाऊ
जन्मेकाे गाउकाे नाम सुत्दा नि मनै हरर ❤❤❤❤❤
मेरो गाउँ❤❤
Badhai xa bhatiz @Madan Dhakal
Love❤❤❤
Our masel❤❤❤❤
गैरिछाप बाट हेर्दै छुु सफलताको कामना राजा❤❤❤
Ramro .layo .ane .ramaelo
congratulation daju
Nice one.
Best of luck❤❤
धेरै राम्रो गित मदन ढकाल ज्यु राम्रो अभिनय❤️🙏🙏🙏
मीठो अावाज को साथमा हाम्रो गाउँ ठाउको रमाईलो गित 👌👌👌👌🙏🙏👍️👍️👍️
Shuvakamana❤
Thanks for supporting our place ❤❤❤❤
GORKHA❤❤❤❤❤
सफलताको शुभकामना ❤️
Super viedo ❤
Proud to you Gorkhali people ❤❤
Gorkha Masel Bhatta gau
सफलताको शुभकामना🎉🎉🎉🎉
Wow nice song and nice video 🤩
Khatra xa hai git🎉
हाम्रो गाउँ राम्रो गाउँ मसेल❤️❤️❤️
Ghorkha❤❤
Great 🎉🎉🎉