सबैलाइ नमस्कार, म यस गीतको गीतकार तथा संगीतकार मदन ढकाल, बिगतका सृजना हरु जस्तै यो सृजनालाई पनी माया गरिदिनुहोला है 🙏🏻🙏🏻, साथै सबैले लाइक शेयर अनी कमेण्ट गर्न नभूल्नुहोला ।।
बगुवाको यो रमणीय ठाउँमा लुकेर रहेको प्राकृतिक सौन्दर्यलाई सबै सामु पुर्याउने देखाउने यति मिठो शब्द,स्वर अनि अभिनयको साथमा आएको यो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏😂
थामडाढाबाट देखिने त्यति राम्रा हिमालहरुलाई पनि समाबेस गरिएको भए सुनमा सुगन्ध हुने थियो।आशा छ अबका दिनहरुमा गल्तिहरु सुधार गर्दै भाग २ आउछ भन्ने आशाका साथ।गितलाई सफल्ताको शुभकामना🎉
आफ्नो गाउँठाँउको चिनारी गर्ने उद्देश्यको राम्रो सिर्जना, शुभकामना। नारायण पोख्रेलको शव्द चयनले गीतलाई अझ महत्व दिएको तथा समय परिवर्तनशील छ भन्ने गजबको सन्देश दिएको छ ।
नमस्कार सम्पुर्ण दर्शमानुभावहरुमा🙏 म यसै गितकि मोडेल तथा कोरियोग्राफर लेलिया बिश्वकर्मा आशा छ यो गितलाई हजुर्हरुले धेरै भन्दा धेरै माया गर्नुहुन्छ भन्ने धन्यवाद ❤🙏
एकदमै राम्रो काम भएको, शान्ति स्कुलको प्रार्थनासभालाई अगाडिबाट फोटो लिएर अलि समय लम्ब्याएर फोटो स्पष्ट हुनेगरी र बगैंचाको हरियाली फोटो समावेश गर्न सकिएको भए अझै सुनमा सुगन्ध हुने थियो। सर्जकहरूलाई बधाई छ।
नमस्कार सम्पुर्ण दर्शमानुभावहरुमा🙏 म यसै गितकि मोडेल तथा कोरियोग्राफर लेलिया बिश्वकर्मा आशा छ यो गितलाई हजुर्हरुले धेरै भन्दा धेरै माया गर्नुहुन्छ भन्ने धन्यवाद ❤🙏
सबैलाइ नमस्कार, म यस गीतको गीतकार तथा संगीतकार मदन ढकाल, बिगतका सृजना हरु जस्तै यो सृजनालाई पनी माया गरिदिनुहोला है 🙏🏻🙏🏻, साथै सबैले लाइक शेयर अनी कमेण्ट गर्न नभूल्नुहोला ।।
Congratulations to all entire team❤
Congratulations and best wishes 🙏❤
बगुवाको यो रमणीय ठाउँमा लुकेर रहेको प्राकृतिक सौन्दर्यलाई सबै सामु पुर्याउने देखाउने यति मिठो शब्द,स्वर अनि अभिनयको साथमा आएको यो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏😂
प्राकृतिक दृश्यले भरिपुर्ण मेरो प्यारो बगुवाको सम्रग भुगोललाई समेटेर बनाएको म्युउजिक भिडियो सारै राम्रो लाग्यो।
दामी दामी 🙏🙏🙏🙏🙏
Dharai nai rmro xa geet congratulations mama keep it up .....❤❤❤❤❤❤❤
congratulation team👏👏 maiti gauko documentary ma baneko raixa sarhai khusi lagyo❤❤🎉🎉🎉
धन्यवाद ❤
थामडाढाबाट देखिने त्यति राम्रा हिमालहरुलाई पनि समाबेस गरिएको भए सुनमा सुगन्ध हुने थियो।आशा छ अबका दिनहरुमा गल्तिहरु सुधार गर्दै भाग २ आउछ भन्ने आशाका साथ।गितलाई सफल्ताको शुभकामना🎉
Best wishes for all teams ❤❤❤so amazing and beautiful places covered on this video❤
Best wishes for all teams♥️
Wow awesome❤
Dherai ramro layo❤❤❤❤
Badhai xa all team❤️❤️❤️❤️nice
Dherai ramro xa
आहा ❤❤ कति मिठो "झुल्क्यो डाडैँ माथी घाँम" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धन्यवाद ❤❤❤
❤❤❤❤❤ramilo ra ramro benako xa dherai
Suvakamana sabai team ly❤❤❤
धन्यवाद सम्पुर्ण सर्जकहरुमा पुरानो दिनहरुको स्मरण गराइदिनु भएकोमा😍🥰
Aaha❤❤
झुल्क्यो डाडै माथी घाम ऐतिहासिक ठाउ हाम्रो ,स्वर्ग जस्तै गाउ हाम्रो ,
गोरखा बगुवा घुम्न जाम 😘💐🫶💗
हाम्रो गोर्खा
राम्रो गोर्खा 😊
Good ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉wow.dami.xa😊😊😊😊😊😊😊😊Mero.gau.masel
Wow so nac 💃💃💃💃💃💃💃💃💃💃💃❤️❤️❤️❤️❤️❤️❤️
Sae xa vai good ❤❤❤❤
Darai ramro lago yo geet ❤❤❤
प्राकृतिक रुपले भरिपुर्ण मेरो प्यारी स्वर्ग जस्तै गाउँ ❤🏕️🏡 सबै जना घुम्न आउनु है ❤❤❤
सलाम छ गाउने भाइ बहिनीहरू लाइ जन्म घरको गित गाइ दिनु भको मा लाख लाख धन्यवाद याहाँ हरु लाइ शुभ कामना ❤️🥰🙏❤️❤️🥰🥰
धेरै राम्रो लाग्यो ❤
Super new song ❤❤❤❤ badaii xa didi ❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Aaha sabai le maya gardinu hola❤
❤❤❤❤❤❤❤❤
स्कुलकाे दृश्य छुटेछ
शुभकामना
सम्पुर्ण टिमलाई ❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
m ni xu hai ramro xa sabai janalay herdinu hola
नमस्कार सम्पुर्णमा म यसै गितकि गाइका आशा छ यो गितलाई सबैजनाले माया गरिदिनुहुनेछ्😊🙏🙏🙏
नमस्कार म यस गित को गायक 🙏🏻❤️
हाम्रो यो काम लाई धेरै माया गरिदिनु हुने छ आशा राखेको छु । गित हेरेर सुनेर कस्तो लाग्छ ।प्रतिक्रिया दिनु होला है❤❤
❤
we❤
Sick🎉
👌
आफ्नो गाउँठाँउको चिनारी गर्ने उद्देश्यको राम्रो सिर्जना, शुभकामना।
नारायण पोख्रेलको शव्द चयनले गीतलाई अझ महत्व दिएको तथा समय परिवर्तनशील छ भन्ने गजबको सन्देश दिएको छ ।
ईतिहासमै पहिलोपटक गोरखा बगुवाको गित जतिसुनेपनि कहिलै नअघाऊने सबै-सबैवाट प्रस्सत माया को आशलाग्दो, पुरै भिडियो हेरेपछि अझ राम्रोलाग्ने गित 🙏🙏🙏🙏❤❤❤लाईक ,सियर, कमेन्ट गरि सबैमा पुराईदिनु होलो 🙏🙏🙏❤️❤️❤️
❤️❤️👌
❤❤❤
नमस्कार सम्पुर्ण दर्शमानुभावहरुमा🙏 म यसै गितकि मोडेल तथा कोरियोग्राफर लेलिया बिश्वकर्मा आशा छ यो गितलाई हजुर्हरुले धेरै भन्दा धेरै माया गर्नुहुन्छ भन्ने धन्यवाद ❤🙏
नया युटुब च्यान्ल रहिछ।सधै देखेको अनुहार भए को ले लाइक कमेन्ट गरेको हु
🎉🎉🎉
❤🎉🎉🎉🎉❤
Wow 🎉🎉🎉🎉
❤️❤️❤️❤️❤️❤️❤️
Aba ghyampesal ra aarughat ko git nikalna paryo
Aaha ni🍀🍀🤗🤗🤗💚💚✅
गित राम्रो भयनि भिडयाे कलिटि भयन 😢😢
Tour ma jada bajyera nachna prca
Uttardura
Male -(Bhaka) Muglin hudai Gorkha ghyampesal aaunai Chadeu mayalu Birsiyeura lako maya jaal .
Female-( Bhaka )Dhading hudaina Gorkha aarughat aaudaichu Ni mayalu sangai Basi garau Manko Baat
एकदमै राम्रो काम भएको, शान्ति स्कुलको प्रार्थनासभालाई अगाडिबाट फोटो लिएर अलि समय लम्ब्याएर फोटो स्पष्ट हुनेगरी र बगैंचाको हरियाली फोटो समावेश गर्न सकिएको भए अझै सुनमा सुगन्ध हुने थियो। सर्जकहरूलाई बधाई छ।
सुझावको लागि धन्यवाद । अब डकुमेन्ट्री मा सबै समेटेका छौ ।
Visit gorkha baguwa
Gorkha
मसेल काे भन्दा भिडियाे कलिटि राम्रो आयन है😢😢😢
Ekdum ramro 😍
Sae xa vai good ❤❤❤❤
Congratulation to all entire team❤❤
Congratulations and best wishes ❤❤
❤❤❤
नमस्कार सम्पुर्ण दर्शमानुभावहरुमा🙏 म यसै गितकि मोडेल तथा कोरियोग्राफर लेलिया बिश्वकर्मा आशा छ यो गितलाई हजुर्हरुले धेरै भन्दा धेरै माया गर्नुहुन्छ भन्ने धन्यवाद ❤🙏
❤️❤️❤️❤️
❤❤❤❤❤
❤❤
❤❤
❤️❤️❤️❤️❤️
❤❤❤
❤❤
❤❤❤
❤❤❤❤