नमस्कार सम्पुर्णमा म यसै गितको सर्जक गायक मोडल तथा डाइरेक्टर रायन बस्याल हाम्रो टिमले सके जति मेहनत गरेर केही फरक गर्ने कोसिस गरेका छौ कस्तो लाग्छ पूरा भिडियो हेरेर प्रतिकृया दिनुस है 🙏
अझै सफलताको कामना दाजु🎉🎉🎉❤❤❤❤हरेक परिस्थितिलाई समेटेर आफ्नै शैलीबाट यति मिठो प्रस्तुति दिनु भएको छ।एउटा छुट्टै पहिचान बनाउनु भएको छ साङ्गितिक क्षेत्रमा यस्तै प्रयास निरन्तर गर्दै जानु सफलताको शिखर चुम्ने धेरै सम्भावना छ।सस्कार, सस्कृतिलाइ समेटिएको यो छुट्टै छ,बयान गरिराख्न पनि शब्दमा अलि कम नै होला ,सारै उतकृष्ट नित्य,हाउभाउ अनि आवज यति जादुमय छ❤❤❤❤❤❤❤एउटा सानो बिरुवादेखि पलाएर फुलाउने,फलाउने हिम्मत राख्नुपर्ने कुरा मैले हजुरको मेहनत ,त्याग र संघर्षबाट सिक्ने अबसर पाको छु🙏🙏🙏🙏सम्पुर्ण टिम लगायत रायन दादालाइ नमन अनि भरपुर सफलताको शुभकामना आउदा दिनहरुमा यो भन्दा अझै नयाँ नयाँ साङ्गितिक यात्रामा देख्न पाउ,आशिर्वाद 🙏🙏💝💝💝❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हाम्रो मौलिकता सस्कृतिक सङ्गै धर्म विभेद समाज को लागि यस्तै संगीत मर्फत यो मुलुक लाई सन्देश सङ्गै निकै सुमधुर आवाज का साथ मन देखी भाबुक का साथ धेरै पटक सुने विषेश धन्यवाद यस् संगीत का सब्द लय का सर्जक ज्यु लाई❤❤❤🙏🙏🙏🙏
यो गीतको प्रत्येक शब्दमा मन भुलेको छ मनले आनन्द पाएको छ अति उत्कृष्ट शब्दहरू उत्कृष्ट कलाले भरिपूर्ण भएको यो राधाकृष्णको गीत एकपटक हैन पटक पटक सुनिरहन मन लाग्यो सम्पूर्ण टिमलाई मेरो तर्फबाट शुभकामना 🫡👏🙏🤗
अति उत्कृष्ट शब्द, स्वर कलाकार ज्यूूहरूको कला, हाम्रो निमिका नानीको त फ्यान नै भए म🙏❤️❤️ आफ्नो उत्कृष्ट कला प्रर्दशन गर्दै जानू धेरै धेरै शुभकामना नानु🙏🙏❤❤❤❤❤❤❤❤❤
What a brilliant choreography by Sanjaya Biswokarma you have a extra talented....Many congratulations for entire team Good job nice melody & Nice lyrics as well....
गीत एकदम मनपर्यो मलाई मैले धेरैपटक दोहोराएर सुने रयन बस्यालको स्वर अत्याधिक मिठो लाग्यो तर शान्तिश्री परिवारले खासै मनैदेखि गीत गाए जस्तो लागेन। यो मलाई लागेको कुरा हो। रायन भुषालजीलाई उत्तरउत्तर प्रगतिको शुभकामना।
यति मीठो गित सबै दर्सक सामु ल्याएर आउनु भएको मा सर्ब प्रथम रयन बस्याल सर र सान्ती दि लाई लाखौ लाख शुभ कामना 🙏🙏🥇⚽️🏛️जति मिठो गित अझै त्यो भन्दा मिठो टुक्का आहा मनै देखि सम्मान्🙏🙏🙏🤦♂️
आहा कति राम्रो गित हजुर कलाकार टिम लाइ धन्यबाद यति मिठो गित सार्बजनिक गर्नु भएको मा आउँदा दिन हरुमा अँज धेरै प्रगति गर्दै जानु सुभकामना हाल साउदि अरेबिया देखि हेर्दै हजुर हरुको भिडियो❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
आहा बधाई तथा सुभकामना सम्पूर्ण टिमलाइ साह्रै मिठो गित अनि अझै भन्नू पर्दा त झन त्यस भित्र रहेका हरेक शब्द अतिनै राम्रो छ फेरि पनि सम्पूर्ण टिमलाइ अग्रिम सुभकामना❤❤🎉❤❤
समाज को अन्धविश्वास लाई परिवर्तन गरि उज्यालोमा ल्यौन मद्दत गर्ने संगीत रहेछ । यो मेहेनत को लागि धन्यवाद साथै बधाई छ। हजुर हरु को सम्पुर्ण मेहेनती समुहलाई 💖💖💖💖🙏🙏🙏🙏🙏
गीत मार्फत समाज सुधार सन्देश दिएका रायन बस्याल पछिल्लो समय निकै राम्रो राम्रो गीतहरू youtube मा पस्क्याइरहेका छन् गीत सुनेर धेरै नै राम्रो लाग्यो कतिपयको जोडीहरू मनभरी माया हुँदा पनि जातको कारणले धर्मको कारणले धनी र गरिबको कारणले एक हुन सक्दैन यस्ता कुर्ती कुस्कार मा अल्झिरहेका छौ अब त हामी शिक्षित भइसक्यो फेरि त्यही मान्छे मान्छेमा गरिने कुसंस्कारमा नअल्झियो ।
Dance kshetra Yeti ramro kala bhako manxe bistara le polyo bhanne abhinaye ra testai intervew dida hurt bhako thiyo aasa xa aagami din haru ma janata ko man jitne yestai khalko prastuti haru hami le herna paune xau. Dherai ramro xa congratulation all lok sangit team lai wish you all the best❤️❤️❤️❤️❤️ we all are waiting part 2. I hope part 2 may have come soon🥰🥰🥰🥰🥰🥰
आहा मेरो भाई को कला र मिहिनेत कति राम्रो आशा छ सबै जानाले हेरेर साथ सर्पोट को साथ लाइक कमेन्ट र सीयर च्यन्याल संस्काईब गर्दिनु हुन्छ भन्ने पूर्ण आशा र भरोसा गर्दछौ❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो पर्स्तुती!!गोरखा जिल्ला बार्पाक लार्पाक यो रमणीय दृश्य सङै गित सङित मा मोहित भयर पर्स्तुत गर्नु भयोका सम्पुर्ण टिमला आगमी दिनमा नि राम्रो काम को सफल्ताको सुभकामना छ।नेपाली गित सङितलाई सबैले माया गरुम अनि हाम्रो पहिचान जोगाउ जय गित सङित जय नेपाल्🇳🇵🇳🇵
आज भर्खरै गाडीमा सुनेर फेरि खोज्दै आको म । स्वार : 9/10 केटा केटि दुबै को सब्द : 8/10 लय : 9.5/10 म्युजिक :9/10 कथा मिठै छ । प्रस्तुति अझै राम्रो बनाउन सक्ने ठाउ छ । यथार्थ प्रतिक्रिया ।रिसानी माफ ।
नमस्कार सम्पुर्णमा म यसै गितको सर्जक गायक मोडल तथा डाइरेक्टर रायन बस्याल हाम्रो टिमले सके जति मेहनत गरेर केही फरक गर्ने कोसिस गरेका छौ कस्तो लाग्छ पूरा भिडियो हेरेर प्रतिकृया दिनुस है 🙏
अझै सफलताको कामना दाजु🎉🎉🎉❤❤❤❤हरेक परिस्थितिलाई समेटेर आफ्नै शैलीबाट यति मिठो प्रस्तुति दिनु भएको छ।एउटा छुट्टै पहिचान बनाउनु भएको छ साङ्गितिक क्षेत्रमा यस्तै प्रयास निरन्तर गर्दै जानु सफलताको शिखर चुम्ने धेरै सम्भावना छ।सस्कार, सस्कृतिलाइ समेटिएको यो छुट्टै छ,बयान गरिराख्न पनि शब्दमा अलि कम नै होला ,सारै उतकृष्ट नित्य,हाउभाउ अनि आवज यति जादुमय छ❤❤❤❤❤❤❤एउटा सानो बिरुवादेखि पलाएर फुलाउने,फलाउने हिम्मत राख्नुपर्ने कुरा मैले हजुरको मेहनत ,त्याग र संघर्षबाट सिक्ने अबसर पाको छु🙏🙏🙏🙏सम्पुर्ण टिम लगायत रायन दादालाइ नमन अनि भरपुर सफलताको शुभकामना आउदा दिनहरुमा यो भन्दा अझै नयाँ नयाँ साङ्गितिक यात्रामा देख्न पाउ,आशिर्वाद 🙏🙏💝💝💝❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@@Upperttybhumeekyathank you so much hjr
Congratulations 🎈🍾 vai
Sarjak re feri Surya Kumar dai KO nam kina na haleeko
Ww🎉
आहा सबैले माया गरिदिनुबोस हस बधाई छ रायान जी
भाइ का सिर्जना अति नै उत्कृष्ट र चेतनशील छन् सफलता को शुभकामना रियन भाइ ,रियन भाइ को सबै टिम लाई शुभकामना ।🎉❤
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
आहा मेरो भाइ, अब करोडौं क्लब को शुभकामना । trening 1 मा आउनु पर्छ।
धन्यवाद दाइ हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
मनै छुने गित कसरी बयान गरुम र खै आज बाट म हजर को ठुलेो फ्यान भए यस्तै मिठा मिठा गित सुन्न पाम सधै ❤❤ शुभकामना छ❤🎉🎉
हाम्रो मौलिकता सस्कृतिक सङ्गै धर्म विभेद समाज को लागि यस्तै संगीत मर्फत यो मुलुक लाई सन्देश सङ्गै निकै सुमधुर आवाज का साथ मन देखी भाबुक का साथ धेरै पटक सुने विषेश धन्यवाद यस् संगीत का सब्द लय का सर्जक ज्यु लाई❤❤❤🙏🙏🙏🙏
यो गीतको प्रत्येक शब्दमा मन भुलेको छ मनले आनन्द पाएको छ अति उत्कृष्ट शब्दहरू उत्कृष्ट कलाले भरिपूर्ण भएको यो राधाकृष्णको गीत एकपटक हैन पटक पटक सुनिरहन मन लाग्यो सम्पूर्ण टिमलाई मेरो तर्फबाट शुभकामना 🫡👏🙏🤗
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
❤❤
Nice song everything is good 👍
अति उत्कृष्ट शब्द, स्वर कलाकार ज्यूूहरूको कला, हाम्रो निमिका नानीको त फ्यान नै भए म🙏❤️❤️ आफ्नो उत्कृष्ट कला प्रर्दशन गर्दै जानू धेरै धेरै शुभकामना नानु🙏🙏❤❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
❤❤❤❤
Ahaa ati sundar prastuti ra mitho awaaj sangai manmohak drishya, Git viral hos bhani lakhau lakh subhkamna, Came trough Diwasha Pathak❤😊🤟
विशेष गरि यो गीतको लय,स्वर र शब्द अनि भिडियो धेरै राम्रो लाग्यो,सफलताको शुभकामना ❤❤
What a brilliant choreography by Sanjaya Biswokarma you have a extra talented....Many congratulations for entire team Good job nice melody & Nice lyrics as well....
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
गीत एकदम मनपर्यो मलाई मैले धेरैपटक दोहोराएर सुने रयन बस्यालको स्वर अत्याधिक मिठो लाग्यो तर शान्तिश्री परिवारले खासै मनैदेखि गीत गाए जस्तो लागेन। यो मलाई लागेको कुरा हो। रायन भुषालजीलाई उत्तरउत्तर प्रगतिको शुभकामना।
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Keta ko vanda tw 10 guna ketiko voice mitho❤❤❤
आहा कति मिठो गित ❤ बधाई छ सान्ती सिस लगाएत सम्पुर्ण तिम लाई !❤❤🎉🎉
आहा ❤बधाई तथा शुभकामना ❤❤एकदमै राम्रो शब्द संगीत स्वर ❤❤❤
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Wow , धेरै पछि नौलो छुट्टै प्रकृतिको गित सुन्न पाइयो।
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
यति मीठो गित सबै दर्सक सामु ल्याएर आउनु भएको मा सर्ब प्रथम रयन बस्याल सर र सान्ती दि लाई लाखौ लाख शुभ कामना 🙏🙏🥇⚽️🏛️जति मिठो गित अझै त्यो भन्दा मिठो टुक्का आहा मनै देखि सम्मान्🙏🙏🙏🤦♂️
Kati ramro geet voice ramro sabda ramro all everything nice good मोडल ramro video big fn rayan bashyal sir you are great मोडेल ❤❤❤🎉🎉🎉
सारइ। राम्रो गित❤❤❤❤
यो गीतको टुक्का टिकटकबाट सुनेर हाजिर हुने को को हुनुहुन्छ यता हाजिर हुनु त।मलाई त गजब लाग्याे गित❤
✋✋✋
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
❤❤❤❤❤❤ हाँ कति मिठो गीत 😘❤️❤️
Ma ni
Ma Pani ho❤
वाह !❤❤❤❤ जति बयान गरेनी कमै हुन्छ यो गित लाई !
wow so nice song🎉🎉🎉🎉 सफलता को शुभकामना 🎉🎉❤❤
हैट टिक टक नभएको भए त यति राम्रो गित सुन्न बात छुट्ने रहेछ गाठे❤🤩
Ma pani ❤❤❤
शान्तीश्रीको आवाज तेसैमा सुन्दर शब्द सिर्जना ❤❤❤
आहा कति राम्रो गित हजुर कलाकार टिम लाइ धन्यबाद यति मिठो गित सार्बजनिक गर्नु भएको मा आउँदा दिन हरुमा अँज धेरै प्रगति गर्दै जानु सुभकामना हाल साउदि अरेबिया देखि हेर्दै हजुर हरुको भिडियो❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
टिकटिकमा देखेर येता हेर्न आउने जति येता हाजिर है😂
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Me but गीत राम्रो लाग्यो ❤बधाइ छ 🙏😍😍
Ma ni ho hai❤❤
Ma pani honi hju❤❤❤
😂😂😂😂 honi
आहा कति राम्रो गित अनि भिदियो समाज लाइ संतुलन राख्ने खालको सन्देश झन्लाउने 😮🙏
निकै नै उत्कृष्ट ❤❤❤
आहा बधाई तथा सुभकामना सम्पूर्ण टिमलाइ साह्रै मिठो गित अनि अझै भन्नू पर्दा त झन त्यस भित्र रहेका हरेक शब्द अतिनै राम्रो छ फेरि पनि सम्पूर्ण टिमलाइ अग्रिम सुभकामना❤❤🎉❤❤
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Nice song सधैं नया नया song हरु सुन्न पाइराखु पर्गतिमुलक शुभकामना यो गीतका सम्पूर्ण टीम लाए
हेरेको हेरे भए म त कति मिठो गीत मन नै छोयो मलाई मात्र होइन सबै नेपाली दाजु भाई दिदी बहिनी आमा बाबा हरुलाई नी मन परेको होला यो गीत भिडियो❤❤❤❤❤
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
राम्रो छ गित बधाई तथा सफलताको शुभकामना ❤❤❤
समाज को अन्धविश्वास लाई परिवर्तन गरि उज्यालोमा ल्यौन मद्दत गर्ने संगीत रहेछ । यो मेहेनत को लागि धन्यवाद साथै बधाई छ। हजुर हरु को सम्पुर्ण मेहेनती समुहलाई 💖💖💖💖🙏🙏🙏🙏🙏
यो मिहिनेतको लागि उच्च सम्मान छ रायन बस्याल ज्यू प्रति गीत सफल बनोस शुभकामना सबैजनाले साथ स्पोर्ट् र हौसला दिनुहोला है❤❤❤❤❤❤
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Wow dami xa broo❤❤❤hard working dherai xa dresh ma dance location ma ramro x....ani kt ko ghathi ko mala wow purana jamana ko style ko ❤❤❤❤
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
आहा! अति उत्कृष्ट रचना❤❤
Wahh Git Kati Ramro Ho Song 🎉😊❤।
गित निकै राम्रो छ।
गीत मार्फत समाज सुधार सन्देश दिएका रायन बस्याल पछिल्लो समय निकै राम्रो राम्रो गीतहरू youtube मा पस्क्याइरहेका छन् गीत सुनेर धेरै नै राम्रो लाग्यो कतिपयको जोडीहरू मनभरी माया हुँदा पनि जातको कारणले धर्मको कारणले धनी र गरिबको कारणले एक हुन सक्दैन यस्ता कुर्ती कुस्कार मा अल्झिरहेका छौ अब त हामी शिक्षित भइसक्यो फेरि त्यही मान्छे मान्छेमा गरिने कुसंस्कारमा नअल्झियो ।
My favorite rayan Daju biggest fan ❤️🙏😍
ल ल सुभकामना छ अजै प्रगति उन्नति गर्दै जानू ल दाई❤❤❤❤❤
Dance kshetra Yeti ramro kala bhako manxe bistara le polyo bhanne abhinaye ra testai intervew dida hurt bhako thiyo aasa xa aagami din haru ma janata ko man jitne yestai khalko prastuti haru hami le herna paune xau. Dherai ramro xa congratulation all lok sangit team lai wish you all the best❤️❤️❤️❤️❤️ we all are waiting part 2. I hope part 2 may have come soon🥰🥰🥰🥰🥰🥰
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Osmm❤❤ SonG xa hjr ☺️👍 🎉
उत्कृष्ट गाना बधाई छ यस्तै संकेतहरू निकाल्दै गर्नुहोला
Super super super ❤ मलाई केही भन्नु छैन यो भन्दा उत्कृष्ट सायदै कुनै होला
अब यो गितले देश खाने भो❤️शुभकामना छ दाजु❤️🥀
Dherai ramro xa hai maile ni mazzale Sundai xuu ❤❤
Aaha very very nice new sang 🙏🙏❤️❤️
धेरै मिठो राम्रो छ धेरै धेरै सफलताको शुभकामना सबैलाई 💕💖💖💖🌹🌹🌹👍️👍️👍️👍️💜💜❣️❣️❤️
अाहा सारै मन छुने ❤❤❤❤❤❤
Aha Kati rmailo ramro sin Ra git yo sin dekhera tw mero bigat po jhalkiyo ni hjur
यो केटि मोडल भएन तेहि बिस्तारले पोल्यो भन्ने केटि पो रहिछ गितको बोल राम्रो छ 🎉🎉❤
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
आहा ❤❤ क्या मिठो गीत "कलियुगको राधा कृष्ण" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Badhai xa hajurko timlai ❤❤❤❤🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
भाइ राजेश लगायत का सम्पुर्ण टिम लाइ बधाई, सारै मिठो सब्द , संगीत उस्तै,स्वर पनि सुभकामना सबै लाइ धेरै माथि जाओस्
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
derai ranro song❤❤❤❤
आहा!अत्यन्तै उत्कृष्ट गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🇳🇵🇳🇵
आहा मेरो भाई को कला र मिहिनेत कति राम्रो आशा छ सबै जानाले हेरेर साथ सर्पोट को साथ लाइक कमेन्ट र सीयर च्यन्याल संस्काईब गर्दिनु हुन्छ भन्ने पूर्ण आशा र भरोसा गर्दछौ❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
धन्यवाद दिदी हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Wow🥰भव्य सफलताको शुभकामना team लाई ❤️🎉
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
❤❤❤❤❤
रायनको गज्जबको स्वर रहेछ, शान्तिश्रीको त हुने नै भयो। गीतका सबै पक्षहरु उत्कृष्ट छन्। रायनको गायन शिखरमा पुगोस् !
साच्चिकै सार्है मीठो गित स्वर शब्द लय सुन्दर भिडियो❤
कति मिठा शब्द ❤ अनि सुन्दर प्रस्तुति , धेरै बधाई
एकदम मिठो गित सुर्य भाई र रायन भाईको टिमलाई बधाई छ ।
राम्रो लाग्यो ❤❤
rayan bashyal स्वोर धेरै राम्रो छ र धेरै पछि राम्रो गीत हेर्न र सुन्न पाईयो सफल्ता को धेरै धेरै शुभकामन सम्पुर्न hole team lai
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
उत्कृष्ट लय शब्द आवाज गीत सबै राम्रो छ यसबर्षको huge huge huge fan nicest song of the year ❤❤❤❤❤❤
धेरै राम्रो छ समय सान्दर्भिक गित❤
Dhariy patak hare saka tar piane kiyla bor lage no mali❤❤❤❤so sweet ❤❤❤ video git ❤❤
Kati mitho sor sumadhur sunera aasunai jhareo❤❤❤❤😢😢
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
वाव सारै मिठो रहेछ गीत सधै यस्तै गीत हरु पस्किदै जानू होला धन्याबाद!
निकै उत्कृष्ट अनि नेपाली समाज-संस्कृती अनुसार मिल्ने कथा-काहानी सहित को गज्जब प्रस्तुति ।।🇳🇵🇳🇵💖💖👍️👍️👍️🙏🙏🙏😢😢
एकदमै राम्रो छ अनि सस्कृति झल्कने खालको छ राम्रो लाग्यो।❤
धेरै राम्रो छ गीत सुनिरहम् जस्तो❤
आहा कति राम्रो पर्स्तुती!!गोरखा जिल्ला बार्पाक लार्पाक यो रमणीय दृश्य सङै गित सङित मा मोहित भयर पर्स्तुत गर्नु भयोका सम्पुर्ण टिमला आगमी दिनमा नि राम्रो काम को सफल्ताको सुभकामना छ।नेपाली गित सङितलाई सबैले माया गरुम अनि हाम्रो पहिचान जोगाउ जय गित सङित जय नेपाल्🇳🇵🇳🇵
लौ बधाई छ सुर्य दाइ आगामी दिनहरुमा अझै प्रगतिको शुभकामना छ।❤❤❤❤
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
सम्पुर्ण टिम लगाएतलाई शुभकामना ,,यो नेपाली बासना,यो गोर्खाली साधना, यो सिम्जुङको आराधना ❤❤❤❤
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
आज भर्खरै गाडीमा सुनेर फेरि खोज्दै आको म ।
स्वार : 9/10 केटा केटि दुबै को
सब्द : 8/10
लय : 9.5/10
म्युजिक :9/10
कथा मिठै छ । प्रस्तुति अझै राम्रो बनाउन सक्ने ठाउ छ ।
यथार्थ प्रतिक्रिया ।रिसानी माफ ।
सारै मिठो गीत सामाजिक गीत सबैको गीत शुभकामना सम्पूर्ण युनिट लाइ
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
ramro xa ho hjr haru❤❤❤❤❤
लु म पनि tiktok मा सुनेर हेर्न आको ल ,,,कति राम्रो हो गीत ❤❤❤
सार्है सुमधुर आवाज अनि ऊत्कृष्ट गीत र भिडियो, हार्दिक शुभकामना टीमलाई ॥
Twra bistarai vayeni yo git hit hunxa ❤❤
Right bro😊❤❤
लय अनि सब्द । ❤❤❤❤❤❤❤
सारै रामो् गीत शुभ कामना
Ramro x song sampurna teemlai congratulations aru pani yestai गीत xitto sunna ra herna paam
अहिलेको मेरो मन मुटुमा बसेको कलाकार Rayan bashyal😍😍🙏☘️
Hora
Mero pine tai ho
Very nice song 💕 congratulations keep it up and you have been blessed with me and my friends and family
गोरखाको लापराकमा लापरकमा सेटिङ गरिएको यो गीति नाटक अत्यन्त राम्रो लाग्यो।।
Wow kati ramro geet sunau sunau lagne jati sune pani dhitai napugne ❤️❤️❤️❤️💕💕💕
मपनि टिकटकबाट सुनेर युटुबमा हेर्न अाको नेपालमा जातिय बिभेदको बारेमा गित बनाएको रैछ बधाई तथा शुभकामना सर्जक तथा सम्पुण टिमलाइ❤❤🇳🇵🇳🇵
सारै मिठो गित अगिल्लो गित मा इनि नाच्दा सबै को लागि गरेका थियौ अहिले हाइ हाइ हुने पालो आयो
❤❤❤❤धेरै धेरै राम्रो लाग्यो मन छोयो💖💖💖💖
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
साने बबाल सुभकामन मेरो भाई❤❤
❤🥰🫶sampurna lae man dekhi samman aja dherai ramroo gardai janu vai ani didi sampurna teams lae badhae xa treading 1 ma aayos mero shubhakamana
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Best acting big fan Rayan sir congratulations balal x salute x hjrko mehanat prati ajhai pragti garadai januhola wish you all the best 🎉🎉🎉❤❤
धेरै राम्रो सिर्जना सम्पुर्ण तिम लाई सफलता को शुभकामना 🥀🥀
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Eakdamai ramro geet dinko 10 patak subda pani suni rahan man lagxa
आहा कति राम्रो है? गीत पनि राम्रो अभिनयमा नि राम्रो अति मनपरो मलाई।
Aati ramro gith chha safal ko sikharma janu 🙏🙏🙏❤❤❤.
सारै राम्रो छ ❤❤❤❤❤❤❤❤
Absolutely beautiful song and video