बिहे पछि अस्मिताको पहिलो दोहोरी श्रीमान शक्ति संग, बिहे दर्ता किन भएन ? | Shakti Godar | Asmita DC |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Watch new Nepali Live Dohori Banma khayara by Shakti Kumar Godar & Asmita DC only on Enepal Khabar Official's TH-cam Channel.
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    #asmitadc
    #shaktikumargodar
    #enepalrodhighar
    #livedohori
    #newlokdohori
    #newlokdohori
    #Virallivedohori
    #Dohorigeet
    -------------------------------------------------------------------------
    🎶 Original Audio Credits:-
    ♪Vocal:-
    Surya Khadka
    Shanti Shree Pariyar
    ♪Lyrics:-
    Ramesh Pariyar
    ♪Music:-
    Ramesh Pariyar
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Banma khayara
    ♪Male Vocal:-
    Shakti Kumar Godar
    Shyam Burlakoti
    Bibek Dhital
    ♪Female Vocal:-
    Asmita DC
    Sabina Budha Magar
    Balika Tamang
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Madan Regmi
    Deepak Majhi
    ♪Flute:-
    Pawal Rai
    ♪Sarangi:-
    Rajesh Gandharbha
    ♪Dholak:-
    Shiva Anurag
    ♪Auto pad:-
    Bhagirath Susling
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    बिशेष धन्यवाद
    बम बहादुर कार्की
    कोमल वली
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    चन्द्र शर्मा
    रमेश बि. जी.
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    शकुन्तला थापा
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    राधिका हमाल
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    दिपक खड्का
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    प्रिती आले
    शान्ता थापा
    मनोज थापा
    जेनी बस्नेत
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    महेन्द्र गौतम
    सुनिल लामिछाने
    देवेन्द्र क्षेत्री
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    राजसोथ बास्तोला लिला
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    सिमा श्रेष्ठ
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 834

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  ปีที่แล้ว +190

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बिहे पछि चर्चित गायिका अस्मिता डी सी र अस्मिताकै श्रीमान गायक शक्ती कुमार गोदार बिचको पहिलो अत्यन्तै रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||

  • @dipikadhakal4968
    @dipikadhakal4968 ปีที่แล้ว +21

    कति प्यारो जोडी अनि त्यस्तै मीठो स्वर दुबै जनाको अझै सफलता को शुभकामना ❤️❤️❤️

  • @pashupatirawat7108
    @pashupatirawat7108 ปีที่แล้ว +7

    कति प्यारो जोडि त्यस्तै मिठो स्वर अझै अगाडी बढेको हेर पाम ❤❤❤❤र दुबै जना लाई सफलताको शुभकामना ❤❤❤❤

  • @Rameshsarthak
    @Rameshsarthak ปีที่แล้ว +21

    अझै बढी थपिन्छ हर्ष
    छोरा दिम कि छोरी दिम यो बर्श 😀❤🎉
    शब्द कडा 🎉🎉

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane ปีที่แล้ว +63

    अस्मिता डल्लाकोटी र शक्ति गोदार बिच को प्रेम यसैगरि चम्किरहोस्। दुबैलाइ साँगितिक जिबनको शुभकामना।💚💜🖤

  • @bishnukhatri3648
    @bishnukhatri3648 ปีที่แล้ว +8

    आजकिन बोल्दै छौ बर्ता होला डिबोस नहुदै बे दर्ता शब्द सारै कडा अस्मिता बैनी गित मा जे भयनी यो जीवनमा कहिले नआओस

    • @Krishna-yl1bh
      @Krishna-yl1bh ปีที่แล้ว

      कलाकार को डिबोर्श हुन के बेर लाउच

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 ปีที่แล้ว +77

    अस्मिता र शक्ति दुबैलाइ साङ्गितिक अभिभादन्🙏🙏🙏कति रमाइलो दोहोरी हेर्न पाइने भो खुसी लाग्यो।उन्न्ती र पर्गतिको सुभकामना सुभकामना दुबैलाइ🙏🙏🙏

  • @hellonepal10
    @hellonepal10 ปีที่แล้ว +130

    आहा सबैकी प्यारी अस्मिताको जोडिको गित आयछ । सबैले रुचायकी अब झन धेरैले माया गर्नेछन । आउने दिनको लागि लाखौ शुभकामना ❤❤❤❤❤ 28:07

    • @BabuRam-jg9ec
      @BabuRam-jg9ec ปีที่แล้ว

      Ok

    • @shikhagaire
      @shikhagaire ปีที่แล้ว

      ​@@BabuRam-jg9ec 😅🎉}🎉1Id
      .
      .
      😅😊 vs.😊😅😊

  • @prasamsakc3451
    @prasamsakc3451 ปีที่แล้ว +4

    बल्ल हेर्न चायको जोडीको गीत हेर्न पाइयो धेरै खुशी लाग्यो❤❤❤🎉🎉🎉दाम्पती जिबनको धेरै सुभकामना 🎉🎉🎉

  • @dineshthakuri3304
    @dineshthakuri3304 ปีที่แล้ว +8

    वाउ कति राम्रो दोहोरी अस्मिता त राम्रो गाउनी नै हो सक्ती पनि राम्रो गाउनु हुँदोरहेछ यस्तै रमाइलो गीत हजुरहरुको फेरि पनि सुन पाइयोस्

  • @amritabhattarai9561
    @amritabhattarai9561 ปีที่แล้ว +4

    छुट्ने कुरा कहिले नगर्नुल सरै राम्रो जोडि छ कसैको आँखा नलागोस दुबै लाई सुभकामना❤

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 ปีที่แล้ว +21

    आहा कति रमाइलो दोहोरी ।बधाई अनि सफलताको सुभकामना ।यो जोडी १00 बर्ष पुगोस❤❤❤त्यो एउटा टुक्का चाहिँ नभनेको भए हुन्थ्यो जस्तो लाग्यो मलाई ।डिभाेस होला नहुदै बिहे दर्ता।

  • @arzun_bhatta
    @arzun_bhatta ปีที่แล้ว +2

    e nepal रोधी घरको यो सार्है रमाइलो कार्यक्रम ❤🙏 #congratulations shakti&ashmita🎉

  • @prembikram4205
    @prembikram4205 ปีที่แล้ว +3

    धेरै कलाकार को डिभोर्स भएको छ तथापि यो जोडी नमुना बनोस् सबै को माझ शुभकामना ।

  • @rashmikapri4981
    @rashmikapri4981 ปีที่แล้ว +43

    आहा कति मिठो दोहोरी हो दुबै जनालाइ हार्दिक बधाइ छ❤❤❤❤

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial ปีที่แล้ว +88

    नमस्कार 🙏
    यहॉहरुको साथ सपोर्ट को अपेक्षा गर्दै करिब १ महिना पश्चात यहॉहरुसामु फेरी आएका छौ ♥️🙏
    #Thankyousomuch♥️🙏
    #Enepalrodhighar🙏
    #Sofahubkathmandu🙏

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi ปีที่แล้ว +4

    अस्मिता बुने यसै स्टार शक्ति जि पनि उतिकै अब्बल छ दोहोरिमा करोड पुगोस यो भाग शुभकामना।

  • @milankapri4019
    @milankapri4019 ปีที่แล้ว +3

    खासै दोहोरी हेर्ने मान्छे होइन आज पुरै हेरेँ रमाइलो लाग्यो ❤ उत्तर उत्तर प्रगतिको कामना गर्दछु सबैमा

  • @user-ys9lp9yf8b
    @user-ys9lp9yf8b ปีที่แล้ว +2

    Aja Ali awoj Kam ayko x kina hola akdamai ramro pastuti di ani daiko enepal dohori ghar all teamlai thanku so much uter uter pargatiko khamana garxu vagwon sga koti koti🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤thanku all off you 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @JayantiBhattarai-cr8gn
    @JayantiBhattarai-cr8gn ปีที่แล้ว +2

    अस्मिता डल्लाकाेटी र शक्ति गाेदार बिचकाे सम्बन्ध सधै यस्तै हासिखुसि बिताेस साङ्गितिक जिबनकाे धेरै धेरै शुभकामना दुबै जनालाई

  • @roshankumarrasaili9059
    @roshankumarrasaili9059 ปีที่แล้ว +1

    सर्वप्रथम नव जोडीलाई दापत्य जिवनकाे शुभ -कामना अझै ई ज‍ोडीमा गितहरु सुनुरहन पाईयेस🤗🤗🎉❤

  • @krishnaprasad33krishnapras22
    @krishnaprasad33krishnapras22 ปีที่แล้ว +2

    नयाँ जोडी लाई बैबाहिक जिबन को हार्दिक सुभकामना ।इ नेपाल परिबार पर्ती हार्दिक सम्मान छ।एसरी नै कला र संस्कृति जोगाइ कलाकार को सम्मान गर्दै देस्को अस्तित्तो सबैले जोगाउनु सबैको कर्तब्य हो।

  • @chhabiramrb5271
    @chhabiramrb5271 ปีที่แล้ว +1

    तनहुँका सान शक्ति कुमार गोदार
    अब लोक दोहोरी मा नि धमका

  • @Syangja711
    @Syangja711 ปีที่แล้ว +2

    भुन्टीको सँगतले शक्ति जि को स्वर पनि मनमोहक भएछ।
    दामी लाग्यो दोहोरी।

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +2

    आहा नया दुलाहा शक्ति गोदार र नया दुलहि अस्मीता डल्लाकोटि बिचको दोहरि अतिनै रमाईलो लाग्यो बधाई तथा सफल्ताको शुभकामना जय गित जय सँगित🙏🌹♥️♥️

  • @sureshkhadka1140
    @sureshkhadka1140 ปีที่แล้ว +7

    दुबैमा बधाई।।दोहोरी कि रानी अस्मिता जय संगित

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว +1

    पाल्पा देखि हेर्दैछु अस्मिता दिजु शक्ति दाजु लाई उच्च सम्मान छ दम्पती जीवन को सुभकामना इनेपाल रोधी लाई पनि धन्नेबाद छ उपहार दिनु भयको मा

  • @gauribohara4754
    @gauribohara4754 ปีที่แล้ว +3

    वाउ मेरी प्यारी बहिनीको जोडीलाई फेरी पनि बैबाहीक जीवन को लाख लाख शुभकामनासहित यो अत्यन्तै रोचक,रमाइलो र मीठो दोहोरी सुन्न पाएकोमा धेरै धन्यवाद छ। अझै पनि यस्तै दोहोरी सुन्न का लागि परतीछया मा छौ,यो जोडीलाई सधै हासीखूसी देख्नपाईयोस।

  • @mayakunwar565
    @mayakunwar565 ปีที่แล้ว +2

    धेरै राम्रो जोडी सधै हासि खुसी उत्तर नुन्नती पर्गती को कामना

  • @durgahamal1799
    @durgahamal1799 ปีที่แล้ว +2

    बिहे पछि झन धेरै खुसि भयकाे पाइयाे मुसि । धेरै धेरै बधाइ छ ।😊

  • @bishalkrl4183
    @bishalkrl4183 ปีที่แล้ว +1

    आहा दोहोरी सुन्दा सारै आनन्द आयो अस्मिता त यसै पनि चर्चित गायिका हुन्थ्यो तर आज त सक्क्ती ले पनि आफ्नो कला स्पष्ट रूपमा प्रस्तुत गर्नु भयो पहिलो पटक शक्ति को दोहोरी सुनेको भएर हो कि गायिका लाई टक्कर नै दिनुहुदो रहेछ गायक गायिका र enepal rodhi घर लगायत सम्पुर्ण उपस्थित सगित प्रेमी हरुमा बिशेष धन्यवाद

  • @user-yn8uv8vb2x
    @user-yn8uv8vb2x ปีที่แล้ว +9

    अस्तिलाई बहिनि र शक्ति भाईलाई बिहे पछि बल्ला देख्ना पायाै दाेहाेरि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmighimire9319
    @laxmighimire9319 ปีที่แล้ว +21

    अस्मिता र सक्ति दाइ लाइ धेरै धेरै सुभकामना छ

  • @aaremofficieallyoutubechan5383
    @aaremofficieallyoutubechan5383 ปีที่แล้ว +9

    देश खायो अस्तिता र शक्ति जि ले धेरै शुभकामना ❤

  • @renukamahat8284
    @renukamahat8284 ปีที่แล้ว +21

    धेरै धेरै बधाई 👏तथा शुभकामना शक्ति र अस्मितालाई ❤

  • @devpujara8959
    @devpujara8959 ปีที่แล้ว +6

    शक्ति जि को दोहरी पनि धेरै राम्रो रैछ

  • @sostima173
    @sostima173 ปีที่แล้ว +19

    हजुर हरू दुबैजना काे शाेरअतिनै मिठाेछ अाउने दिनकाे धेरै धेरै शुभकामना अस्मिता ❤शक्ति ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @sunilgiri765
    @sunilgiri765 ปีที่แล้ว +1

    आहा सुन्दर जोडीको सुन्दर प्रस्तुती आगामी दिनहरू मा पनि अझै राम्रो उन्नती प्रगति होस् नया दाम्पत्य जिवनको शुभकामन 🎉🎉❤❤🥰🥰🙏🙏 best of luck all teams lai 🙏🙏🙏🙏🙏

  • @lilaghatani514
    @lilaghatani514 ปีที่แล้ว +2

    आहा कति मिठो दोहोरि यो सुन्दर जोडीको ।सधै मिलिरहोस यो जोडी 😊

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +3

    हार्दिक मंगलमय शुभकामना
    छ ! बैनी ज्वाइँ निकै रमाइलो
    दोहोरी प्रतुत गर्नु बाकोमा ❤

  • @pargitaoli-pp1bo
    @pargitaoli-pp1bo ปีที่แล้ว +9

    धेरै धेरै राम्रो छ अस्मिता दिदी र शक्ति दाइको स्वर❤❤❤❤❤❤❤❤

  • @shivakandel6194
    @shivakandel6194 ปีที่แล้ว +3

    हार्दिक बधाई अश्मिता +शक्तिको दोहोरी शब्द चयन उत्कृष्ट छ ❤❤❤

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว +2

    दाम्पत्री जीवन को शुभकामना सहित सफल ता को कामना आमिता जि र शक्ति ब्रो लाइ

  • @kirankhadka9567
    @kirankhadka9567 ปีที่แล้ว +7

    अब भाग 2 लेउनु पर्यो है🙏🙏🙏

  • @rameshroka5972
    @rameshroka5972 ปีที่แล้ว +6

    अाहा Cute Couple को दोहोरी सुनेर मज्जा अायो❤सफलताको अगि्रम शुभकामना दुबै जनालाई ❤बुटवल देखि हेर्दै छु❤

  • @hirathapa4966
    @hirathapa4966 ปีที่แล้ว +3

    सुमधुर स्वर का धनी दुवै कलाकार लाई हार्दीक बधाई छ 💐💐कार्यक्रम संचालक बालकुमार जी कार्यक्रम सारै छोटो भयो ? लामो हुन पर्यो।

  • @rameshbista-dt6zc
    @rameshbista-dt6zc ปีที่แล้ว +2

    आहा कति मिठो दोहोरी हो दुबै जनालाई हार्दिक बधाई छ है❤❤❤❤❤❤😢😅

  • @ttss6037
    @ttss6037 ปีที่แล้ว +2

    प्यारि बहिनी र ज्वाईकाे दाेहाेरी दामी छ अब अरु पनि दाेहाेरीहरु हेर्न पाइयोस् धन्यवाद !

  • @uttamoli2218
    @uttamoli2218 ปีที่แล้ว +2

    अस्मिता जि लाई कलाकारिता मा भाग्य ले अनि शक्ति जि लाई सौभाग्य ले पायका छौ हामी दर्सक ले सम्मान छ दुबैजना लाइ🙏🙏🙏🙏

  • @achhetri367
    @achhetri367 ปีที่แล้ว +4

    अब्बल गायक शक्ति भाई, आजबाट फ्यान भईयो । दुबैलाई सफलता कामना 🎉❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +2

    लाेकप्रिय गायिका अस्मिताडल्लाकाेटिकाे जाेडिलाइ धन्नेबाद धेरैदिनपछि बिबाहा पछि दाेहरि सुन्नेअबसरमिल्याे फेरिपनि साङ्गेतिकयात्रा निरन्तरर्ता दिनु सुभकामना

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar ปีที่แล้ว +4

    अश्मिता बैनी र शक्ति भाइ को बैबाहिक जीवन को सफलता को शुभकामना।।🌹🌹🌹🌹
    आगामी दिन मा यस्तै रमाईलो दोहोरी फेरि फेरि सुन्न पाईयोस 👌👌👌👌

  • @bimalabudhathoki9538
    @bimalabudhathoki9538 ปีที่แล้ว +2

    कति राम्रो जाेडि,कति अनुसासन गाएका दुबै जना 🌹🌹🌹🌹🌹🌹🌹

  • @user-rh9hc1zv3l
    @user-rh9hc1zv3l ปีที่แล้ว +2

    aaha mero favourite couple❤ shakti rw asmita🙏🙏

  • @pramila6972
    @pramila6972 ปีที่แล้ว +4

    आहा कति मिठाे दाेहाेरी सफलताको शुभकामना अस्मिता बैनि र शक्ति भाईलाइ❤❤❤❤❤

  • @DebbahadurRayamajhi
    @DebbahadurRayamajhi ปีที่แล้ว +3

    नवजोडि कलाकार लाई बधाई तथा शुभकामना अति उत्कृष्ट प्र स्तुति

  • @gitasigdel9869
    @gitasigdel9869 ปีที่แล้ว

    आहा कति मार्मिक नभनन रोयर पाकी हो तिमलाइ रूवान नचाहेर आकी हो ।दुबैलाई बधाई छ ।👌👌❤

  • @ristar902
    @ristar902 ปีที่แล้ว +1

    अति सुन्दर छ हजुर हरुको दोहोरि फेरि पनि सुन्नु पाहिलेभन्दा स

  • @gitabista8171
    @gitabista8171 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ शक्ति भाई र अस्मिता बैनि❤❤❤म तुल्सिपुर देखि

  • @tilakthapa2057
    @tilakthapa2057 ปีที่แล้ว +2

    आहा कति मिठो स्वर दुवैमा उतिकै समान 🙏🙏 अनि e.nepal रोधीघर सम्पूर्ण टिमलाई मेरो समान छ ❤

  • @user-oc5zh1fz3v
    @user-oc5zh1fz3v ปีที่แล้ว +1

    कति रमाइलो जोडी सदै यसरी नै हाँसी खुशी भएको देख्न पाउँ 👌👌

  • @user-bq2bz7sq5z
    @user-bq2bz7sq5z ปีที่แล้ว +6

    Kati मिठो गित बीग फैन मुसी र सक्ती को👍🥰🙏❤

  • @YashodaKhanal-dq4zm
    @YashodaKhanal-dq4zm ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी दुबै जना लाई शुभकामना छ 🥀❤️❤️❤️❤️सधै येस्तै दोहोरी हेरिरख्न पाईयोस ❤️

  • @numakantaacharya2764
    @numakantaacharya2764 ปีที่แล้ว +1

    Wow Kati mitho sumadhur swar ka Dhani asmita ji ani uhako husband ji nikai ramro dohori e rodhi wow supar supar supar

  • @padmasharma7014
    @padmasharma7014 ปีที่แล้ว +2

    अस्मिता सिस अनि सकति भाईलाई धेरै धेरै शुभकामना छ भाई त हिरो जस्तै देखिनू भयो नि अस्मिता सिस पनि उति नै राम्रो

  • @aasaneupane2793
    @aasaneupane2793 ปีที่แล้ว +2

    आहा कति राम्रो दाेहाेरी सुनम सुनम लाग्यो ❣️🥀❣️

  • @rampoudel3801
    @rampoudel3801 ปีที่แล้ว +2

    जय हो अस्मिता को जोडी लाई

  • @jivanpaudel6299
    @jivanpaudel6299 ปีที่แล้ว +1

    कलाकार हरुले रेस्पेक्ट भन्ने कुरा प्रकाश सपुत रामजी खाण निर्जला गुरुङ बाट सिक्न जरुरी छ दोहोरी भनेको हेरेर सुनेर मनमा गड्ने गर्छ तेसैले बिचार पुर्याउन पर्छ

  • @madhavthapamr9480
    @madhavthapamr9480 ปีที่แล้ว +2

    अति रमाईलाे दाेहाेरी

  • @bimalaparajuli5988
    @bimalaparajuli5988 ปีที่แล้ว +3

    wow new dohoriko partichyama thiyama aaj pura vayo hajurharuko yo partivama sadhai agrata hasil gardai jaos asmita sisko dohori herema kahile pani thakinna hola sadhai vari yesari maya r sapot garna paiyos 🙏🙏❤️❤️❤️❤️

  • @ambikapandey3836
    @ambikapandey3836 ปีที่แล้ว

    निकै रमाइलो लाग्यो ,अस्मिता जि को सबै गित मन पर्छ
    अब दुबै जनाको गित सधैं यसरी नै सुनिरहन पाइयोस् ❤❤❤❤❤❤

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g ปีที่แล้ว +1

    धेरै रामो छ जोडी

  • @rajusunar3845
    @rajusunar3845 ปีที่แล้ว

    जति सुनेपनी धित मो्दैन सारै मिठो दोहोरी छ बधाई छ दुबै जना लाई

  • @premlimbu4905
    @premlimbu4905 ปีที่แล้ว +3

    यति राम्रो स्वर लुकाएर ज्वाइँ साप काहा हुनुन्थ्यो?

  • @caflay
    @caflay ปีที่แล้ว +5

    नेपाली कला सस्कृती जोगाऔ ! कलाकार लाइ सम्मान गरौ 🙏🇳🇵

  • @shaktikumargodar389
    @shaktikumargodar389 ปีที่แล้ว +90

    सम्पुर्णमा नमस्कार 🙏
    बिवाह पछाडि केही समय परिवारलाइ दिएर आजबाट निरन्तर कामको लागि जुटेका छौ। हामी श्रीमान श्रीमतीको पहिलो दोहोरी Enepal Rodhighar बाट सार्बजनिक भएको छ। पहिले पनि हजुरहरुको माया पाएकै थियौ अब झनै थपेर दिनुहुनेछ भन्ने आशा गरेको छौ। तपाइको प्रतिक्रियाले नै हामीलाइ अगाडि बढ्न मद्दत गर्ने हो त्यसैले आफ्नो प्रतिक्रिया राख्न नभुल्नुस है। यति सुन्दर निमन्त्रणा र अवसरको लागि Enepal Rodhighar सङ्गै Sofahub kathmandu प्रती हृदय देखि आभारी छौ ❤️🙏

    • @sabitarai3232
      @sabitarai3232 ปีที่แล้ว +2

      धेरै पहिलेदेखि नारायणकाे तिरकाे पार्कतिरकाे भाग्य नेउपानेसगै काे देहाेरी हेर्थे अहिले त चर्चित राेधिघरबाट दाेहाेरि हेर्न पाईयाे राम्राे लाग्याे प्रगति गर्दै जानू हाेला फाेकस नेपालकाे नियमित दर्शक पनि हाे है

  • @amritshrestha6166
    @amritshrestha6166 ปีที่แล้ว +4

    धेरै धेरै बधाई तथा शुभकामना शती र अस्मीता लाई ❤❤❤

  • @nirmalapandey2279
    @nirmalapandey2279 ปีที่แล้ว +4

    आहा सारै राम्रो छ गीत 🙏🙏👍👍👍👌👌👌❤❤

  • @jennyxettri
    @jennyxettri ปีที่แล้ว +57

    म जस्तै कतिजना हुनुहुन्छ पर्खाइमा नयाँ जोडिको गीत सुन्न ,,,😍😍

  • @user-rv8jq8jw1y
    @user-rv8jq8jw1y ปีที่แล้ว +17

    Finally waiting is over nice dohori❤❤❤

  • @rameshsoni2936
    @rameshsoni2936 ปีที่แล้ว +2

    Sadhai asari nai herna pau hjr haru ko dohori sakti dada ra asmita didi badhai xa

  • @ashokbihari7208
    @ashokbihari7208 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी दुबै जनालाई हार्दिक बधाई छ 🎉🎉🎉

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q ปีที่แล้ว

    अत्यन्तै मन प्रनी कलाकार बैहिनी अस्मिता र ज्वाइँ शक्ति लाई बदाइ तथा सुभकामना अझै उन्नति प्रगति हुँदै गयको हेर्न पाउ

  • @binitakhadka2900
    @binitakhadka2900 ปีที่แล้ว +4

    अश्मिता बैनि र शक्ति भाइ को बैबाहिक जीवन को सपलता को शुभकामना अगामी दिनमा यस्तै रमाइलो दोहोरी फेरि सुन पाइयोस् ❤❤

  • @SubashBajgain-to9bw
    @SubashBajgain-to9bw ปีที่แล้ว +2

    धेरै राम्रो छ गित बधाई छ दुबै जनालाई

  • @chandikaaryal4937
    @chandikaaryal4937 ปีที่แล้ว +1

    Aahaa kati ramroo xa❤🎉

  • @narbirshestha1230
    @narbirshestha1230 ปีที่แล้ว +2

    अति राम्रो दुबै बहिनी भाइ हरुलाई शुभकामना छ

  • @bimalaacharya8049
    @bimalaacharya8049 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ 🌹🌹🌹🌹🌹👏👏👏👏🙏🙏 सुन्दर जाेडी 👩‍❤️‍💋‍👨

  • @broken8219
    @broken8219 ปีที่แล้ว

    मेरो एउटा गुन लाईदेउन देखिको पछिको टुक्का बाट शुरु गरी पार्ट 2पनि चाहियो बैवाहिक बर्गॅाठको धेरै धेरै शुभकामना व्यक्त गर्दछु ा❤❤❤❤❤❤

  • @BalKumarShrestha
    @BalKumarShrestha ปีที่แล้ว +54

    नमस्कार
    म गायक/ प्रस्तोता बाल कुमार श्रेष्ठ आजको बसाइ अलि विशेष र पृथक छ माया गरिदिनु होला

    • @niladevidahal9721
      @niladevidahal9721 ปีที่แล้ว +2

      ❤❤❤❤❤_rajendra dahal

    • @hemaxetri5293
      @hemaxetri5293 ปีที่แล้ว +1

      मेराे मन परेकाे जाेडि आज याे मावल बनाई दिनुभयाे धेरैधेरै धन्यबाद हजूरहरुलाई❤❤

  • @surajbahadur1680
    @surajbahadur1680 9 หลายเดือนก่อน +1

    म चै bengalore देखि
    म धेरै जसो vdo हेरेछु र vlog पनि

  • @pratimagiri707
    @pratimagiri707 ปีที่แล้ว +2

    कति राम्रो जोडी ❤god bless you both 🙏❤️🥰

  • @harisarangajurel9886
    @harisarangajurel9886 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी बधाई छ दुवै जना लाइ

  • @dipshikhasharma1726
    @dipshikhasharma1726 ปีที่แล้ว +1

    आहा कति राम्रो जोडी अनि उतिनै राम्रो गित ❤❤😘

  • @indirapun3899
    @indirapun3899 ปีที่แล้ว +3

    आहा कति मिठो गित दुबै जनाको 👌👌👌👌👌

  • @pujathapa6419
    @pujathapa6419 ปีที่แล้ว +1

    आउदा दिन पनि यसरी नै संगित मया बनोस् भाइ अग्ररिम शुभकामना ❤❤❤❤

  • @shashilama4036
    @shashilama4036 ปีที่แล้ว +3

    हसिलो जोडी ❤❤happy married life best couple❤❤

  • @menukamishra
    @menukamishra ปีที่แล้ว +1

    आहा! कति मिठो गित अस्मिता र शक्ति भाईको अझै सफलताको शुभकामना❤❤❤❤

  • @user-rf7cp9bi6k
    @user-rf7cp9bi6k ปีที่แล้ว +1

    Namste darshak harule shaktikor asmitako dohori ganu pariyo arko mitho Junko chadni git sir❤❤❤❤

  • @gitakhanal2931
    @gitakhanal2931 ปีที่แล้ว +2

    आहा कति रमाइलो दोहोरि👌👌👌👌👌