सिद्धार्थसँग भेट हुँदा दिक्षाले बगाईन यसरी आँसुका धारा | Siddartha Vs Dikshya | Sarangi Sansar Ep531
ฝัง
- เผยแพร่เมื่อ 3 มี.ค. 2023
- सुमधुर स्वरका धनी लोकदोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका दिक्षा सुनार बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#siddartha_ale
#dikshya_sunar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
th-cam.com/channels/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 531
=======================================
Orginal Song Credit:-
"Bigriyo Chhal Pani"
Singers : Bhagwan Bhandari and Bima Kumari Dura
Album : Bigriyo Chhal Pani
• Bhagwan Bhandari and B...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Siddartha Ale Magar
♬ Dikshya Sunar
Chorus Singer:
♬ Rijan Sunar
♬ Sunil BC
♬ Sunita Sunar
♬ Bindu Sunar
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Bhim Bardewa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - บันเทิง
यस्तै त रैछनी माया जाल पनि ♥️
आजको दोहोरी कस्तो लाग्छ हजुरहरुको प्रतिक्रियाको पर्खाईमा हेरेर सुनेर सबैले माया गर्दिनुस है🙏
हजुरको प्रगति हुँदै जओस अझै राम्रो हुँदै जओस
...hjr ko big fan....
Ramro lagyo
Hjr ko uttar uttar pragati ko shuvakamana
dheri dheri ramro lagyo malai chaii ❤
मह्गो रहिछ पाइन सिर चिन्नलाइ
म गरिब ले सकिन किन्नलाइ wao दामि
Sarai ramro lagyo aasu nai aayo herda herda
आहा कति राम्रो गित स्वका धनी शिद्वथ भाइ नमन सारङे सन्सार कमल भाइ शुभ कामना❤️🙏
सुरुमै कडा दिनु भो सिध्दार्थ ज्यु ले।तेस्तै जवाफ वाहा क्या दामी।सारङ्गि सन्सार परिवारप्रति स-सम्मान र सम्पूर्ण कलाकारहरुप्रति विशेष धन्यवाद्।र सफलताको शुभकामाना।।
Wah sidarth vae kat ramro sabda
धन्यवाद हाम्रो दोहोरी यति माया गरिदिनु भएको मा अरु दोहोरी लाई माया गरिदिनु होला🙏🙏🙏❤️❤️❤️
same mero jivan saga mel khayako geet gaunu vho dikxya baine ma afno premekalai behe garna napauda usle ghar xodera galli galli ma thakar khayako pida sunauda ma afno duty nai xodera baseko theya ra pani 18 barsa paxi vayte tara pani sindur dina sakina usko gunaso yai nai xa yo video herera halkaa man bughaya
aile yo abasthama puge sake sarir auta saga maya arko saga tara pani vhulne kosis garxu sakdina wife le tha payara yesto garyo taaki marna pani sagai gayau tara sakenau
@@kumarthapa6326❤❤❤😢
हैत् कस्तो धर्कन् रोकिने सब्दहरु का
आहा🙏🙏
आहा कति मिठा टुक्काहरु दुबैलाई बधाई धेरै धेरै
पछिल्लो करममा मलाई मन पर्ने गायक मध्ये एक गायक हो siddharth ale mogar
सिर्द्धार्थ भाइको गहकिलो शब्दको प्रहार र लय मलाई त अति नै मन पर्छ। दीक्षा बहिनीको पनि सब्द निकै नै उत्कृष्ट छ। सम्पुर्ण सारङ्गी परिवारलाई धन्यवाद🙏
बधाई छ भतिज सिदार्थलाई दिन प्रतिदिन शब्द चयन र स्वरमा निखारता हुदै गएको महसुस भयो अझ प्रगतिको आशिर्बाद ।
अाहा कति मिठाे गित सारै मार्मिक छ,गायक ,गायिका लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ ,❤️❤️❤️😎😎😎
प्रतिभार स्वर गहकिलाे चाेटिलाे शब्दकाे खानी लाईब दाृहारीकाे राजा सिद्धर्थ आले मगर भाईकाे म हरेक गित हेर्छु।निकै मन पर्छ भाईकाे गित।
यस्तै छ मेराे जिवन याे गितमा जसरी जिउँदै छु बधाई छ साथीहरू लाई हृदय देखि नै❤❤❤❤❤❤❤
सारै मन छो यो गितले
अति मारमिक छ धेरै धेरै बधाई दुबै कलारहरुलाई ।
सार्है नै मन छुनि गित गाउनु भयो खुशी लाग्यो धन्यवाद हजुर हरु लाई।
सिदार्थ भाइ निकै पर्गति हुँदै गाको छ
धेरै राम्रो दोहोरी लाग्यो खासगरि सिद्धार्थ भाइको गएकिको सैली धेरै मन पर्यो दुबै जनालाई अग्रिम शुभकामना !❤
बधाई छ सिद्राथ आले भाई
बहिनिको शब्द मार्मिक लाग्यो❤मेरो मन छोयो😥 बहिनिको हरेक सब्दले😢
सिदार्थ भाइ र दिक्षा बैनी को हरेक गित नछुटाइ हेरेकै हुन्छु। गित सारै मार्मिक छ सुन्दा आनन्द आयो ।शुभकामना होल टिम लाई
धेराइ धेराइ बधाइ छ दिक्छ्या अनि सिद्दार्थ जि
कति मर्म स्पर्शी शब्द , नमन छ गायक गायिका लगायत सबैलाइ ।।
Sarai maarmik geet badhai xa bhai bahinilai
आहा सारै मन छोयो गीतले हार्दिक बधाई तथा शुभकामना 👌
किन हो खै मन छुयो यो गीतले जति हेरेपनि धोको पुगेन
गायक गायिकामा हार्दिक नमन।काल्पनिक शब्द संरचनाले प्रस्तुत दोहोरि गितले मार्मिक एवं हृदय बिदारक दोहोरि गितमा यसैगरि श्रोताहरुको मन जित्न अागामि दिनहरुमा सफल बन्दै जानू भन्ने शुभकामना र धन्यबाद पनि छ।
Yakdam ramro xa feri vag dui chahiyo
सहै मर्मिक गीत सिदार्थ भाइको सब्द
झिल्के सिदार्थ भाइको मिठो मुस्कान मिठो स्वर उस्तै शब्द भाग २ पनि हेर्न पनि पाउ है
अाहा कति सुमधुर शब्द प्यारी बैनी दिक्षा र भाइ सिद्धार्थ लाई उत्तर उत्तर पर्गती को शुभकामना !!!
राम्रो ❤❤
भाग २ काे प्र तिक्षामा दुबै जनालाई शुभकामना ❤️❤️
Dhari ramro git suvakamana
मलाई साह्रै मनपने गायक गायिका दुवै जना को दोहरी सुन्दा मजा आयो धन्यवाद छ
अाउने दिन को लोक दोहरि को राजा हुन्छ भाइ अाले
कठ्ठै बरा कति मार्मिक दोहोरी। सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
Dami lago
Congratulations sidartha brother and sister you to lai ♥️❤️👌♥️❤️👌♥️❤️👌♥️❤️👌♥️❤️
मार्मिक दोहोरी पर्खालमा छौ है शुभकामना सम्पुर्ण टिमलाई
Ramro geet and voice.
Super , duper दिक्ष्या बहिनि ! शब्द चयन सार्है राम्रो ! भावनामा धेरै डुबेको नराम्रो ! अझै उन्नति प्रगति को धेरै धेरै शुभकामना ❤ शिदार्थ भाइको पनि राम्रो छ ! अझै प्रगतिको कामना
वाह वाह दिक्षया बहिनी र सिर्दार्थ सार्है मनपर्यो कति भावुक भएर गाएको मलाई सार्है मन पर्यो।
आहा निकै राम्रो गित
ल बधाई छ दुबै जनालाई सधैंभरि सुन पाउ
मार्मिक लाग्यो ।
यस्तो मार्मिक गित मेराे भाई सिदार्थ काे अति सुन्दर अझैं प्रगति को कामना मेरो भाई सिदार्थ जय होस् ❤❤❤❤
अति मर्मीक गित
धेरै राम्रो प्रश्तुती प्रगतीको शुभ कामना भाई बहिनी दुबैलाई❤❤❤
अति राम्रो प्रस्तुति
उत्कृष्ट छ है सिद्धार्थ भाइको शब्द र टुक्का
दीक्षा बहिनीको स्वर कठ्ठै बरा कति मार्मिक, हार्दिक मंगलमय शुभकामना छ।
मार्मिक गित 🙏
धेरै राम्रो छ पार्ट 2 पनि
सिद्धार्थ र दीक्षा को यो दोहोरी मन छुने खालको
सुन्दर शब्द अनि सुमधुर स्वर सबै टीम प्रति समान साथै सफलताको कामना 🙏💗💗
अति नै मार्मिकको साथमा यथार्थताले निकै नजिक बाट दृस्टीगत गरेको अनुभव भयो .., गायक गायिकालाई धेरै धेरै धन्यवाद छ राम्रो प्रस्तुतिको लागि .., आगामी दिनहरूमा पनि यस्तै राम्रो प्रस्तुति सुन्न पाईयोस ..,🙏
शिद्धार्थ र दिक्षा को दोहोरि ,भब्य र शब्य शब्दमा धन्यबाध
Sidartha vai ko lokdohori yakdam man parxa🎉🎉🎉
Very nice song
Heart touching dhori
सम्मान छ दिदी भिना हजुर 😥😥😥🥀🥀🥀🥀🥀🥀
धेरै मीठो गाउनुभयो दुबै जनाले भावुक बनाइदिनुभयो भाग २ पनि ल्याउनुपर्यो कमल सर
आजको दोहोरी अती मार्मिक छ।
धेरै मीठो दोहोरी 🙏🙏🙏🙏
Sari man chune dohori hajur haru ko 👌👌👌👌❤❤❤❤❤❤
भाग 2 पनि छिट्टै हेर्न पाइयोस् ।सिदार्थ को गित गाउने शैली धेरै मन् पर्छ।
e 😊i
0plleewe
@@madhavthapa8875 eti,5dda
राम्रो गाउनु भयो साचिकै हो कि क्या जस्तो पनि
दर्सकलाइ लाग्यो
जिन्दगी सङ मेल खान गयो😢😢😢
Harek bektiko jiban ma Mel khane geet xa vai baini lai naman sathai sampurna team lai naman 🙏 👍 ❤️ ❤️❤️❤️❤️
दिक्षा दिदिले बिहे गर्नुभएछ बधाई छ दिदि गितबाट जून पिडा व्यक्त गर्नुभयो 😢 मन भकान्निएर आयो 😢❤💔तपाईको दाम्पत्य जिवन सँधै सुखमय रहोस् 🙏❤
आहा धेरै राम्रो जति सुन्यो उति सुनिरहन मन लाग्ने।
Ekdamai marmik ani mann chune dohori gaunu vo dherai dherai badhai cha dubai jana lai best of luck to all ❤
saringi sansar sampurna Holtimlai safaltako subhakamana xa
सारै मिठो लाग्यो दोहोरी । अब अर्को भाग (तिमी बरु फेरियौ निरमाया म त उस्तै छु भन्ने भाकामा सुन्न चाहन्छौं )धन्यवाद
कति रुवाउछौ दीक्षा नानू कति रुवाउछौ सिद्धार्थ बाबू कस्तो शब्दमा दुबेर गयजो कस्तो शब्द दीक्षा नानुको सिद्धार्थको यस्तो शव्द त आज सम्म मेरो कानमै नपरेको रहेछ अचम्मित भए धेरै धेरै शुभकामना भाइ सिद्धार्थ र नानू दिक्षामा प्रगति गर्दै जावन
अाहा
अति नै मिठाे प्रसुति छ हजुर 🙏❤️
यस्तो पो दोहोरी होत कति मजा बेग्लै छ सुन्दा कति मिठा शब्दहरु
बधाई छ भाइ बहिनी लाइ
Nice song
मीठो गीत ❤️❤️
सिदार्थ शब्द र स्वोर सारै मिठो
मन परेको होईन कि सारै मन परेको छ फेरि अर्को भग दुई पनि चाहिन्छ है मलाई त
हार्दिक बधाई छ सिदार्थ भाइ प्रगति हुँदै छ
दुबै जना लाई सफलताको लाखौं लाख शुभकामना गित राम्रो छ
दिक्षाको हरेक दोहोरी नछुटाउने म एउटा हो।निकै भाबुक,र मार्मिक हुनेगर्छन दुबैलाई सफलता र शुभकामना👌👌👌👌👌
🙏🙏🙏 कमल सर तथा हाम्रो साराङ्गी सन्सार परिवारमा। सिद्धार्थ लाङ्गाली चै अब जुनसुकै भिडन्तमा पनि लड्न तयार भएको अबस्था👍️💖। अनि दिक्ष्ा बुनुको चै पहिलो पटक तर बेजोड लाग्यो। best wishes from England💖
कति दामी लायो आजको दोहोरी wou दुबै जना उस्तै।सधै अघि बढनुहोला
आहा अतिनै मार्मिकछ दोहरि सफल्ताको कामना🌹❤️😘
धेरै राम्रो छ
निकै मर्मिक गित सबैलाइ प्रगतिको शुभकामना
wowowow
बधाई छ भाइ सिदार्थ
सारङ्गी सन्सार सबैजना टिमलाई धेरै ध। धेरै बधाई तथा सम्मान शुभकामना
आहा कति राम्रो मार्मिक दोहोरी ❤️
Dami
कमल बाबुलाई नयाँ कलाकार साथै आले बाबु लाई मेरो आशिर्बाद
सारै राम्रो
सिद्धार्थ Ale को गीत को सुरुआत र चयन, धेरै राम्रो, welldone, keep it up, hope you will pick up the top of success,
Very nice song ❤
Nice picture
सारङी संसारको सबै भन्दा best episode मलाई यहि लाग्यो अहिले सम्मको । अहिले सम्म मैले 18 पटक हेरिसके अझै कति पुग्ने थाहा छैन तर यसको भाग-२ पनि सारङी संसार बाट आउँछ भन्ने आश गरेको छु तर यस्तै मार्मिक भाका अनि शब्दमा । भाग-२ को प्रतीक्षामा म।।