उच्च सम्मान छ जस्ले पेटमा बच्चा बोकी जनयुद्धको नेतृत्व गर्नुभो सजिलो पक्कै पनि थिएन अहिले आएर मानिसहरुले जसरी जनयुद्ध यस्तो उस्तो भनेर खण्डन गरेजस्तो काल्पनिक रङ्गमन्चजस्तो आगोको यात्रा गर्दा कति दिदिबहिनीहरु इतिहासमा नाम लेखेर चम्किलो तारा बन्नुभो कति दिदिबहिनीहरु आफ्नो कलिलो उमेर देशको निम्ति समर्पित गरेर अहिले ब्यक्तिगत जीवन चलाउन अनेकौ सघर्स गरिराख्नुभाकोछ जे जस्तो भयो परिवर्तनको लागि भयो इतिहास साक्षी छ जस्ले यो परिवर्तन देख्दैन कि त इतिहास बुझेकोछैन कित परिवर्तन बिरोधि हो भन्छु म अन्ततः अहिलेको परिबेसमा अनौठो लाग्न्सक्छ गित हामीले ती दिनहरु ती यात्राहरु एकपटक सम्झिने सम्झाउने कोसिस गरेकाहौ यसरी बुझिदिनुहोला ।
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । यसपाली अलि फरक कथा लिएर आएका छौं । नेपाली जनयुद्धले महिलाहरुलाइ चुलो र चौकोबाट छापामार बनाएको कथा । सबैले हेरेर माया गरिदिनुहोला साथै Like, Comment, Share गरिदिन पनि नभूल्नुहोला । धन्यवाद ।
बिचारा , बिचरी हरु यस्ता बिरता का गीत गाउने , लड्ने मा चिम्से,थेप्चे अनुहार भए का हरु तर तर तर तर अहिले सत्ता को कुर्सि मा हाली मुहाली गर्ने हरु उही चुच्चे चाच्चे हरु बिडम्बना भन्नु पर्छ .हाव मिजा , लुङ्गा, सोल्टिनी , र न्वोलो , गोचाली हू कर हो।
गाउँ का सहर का तिमिहरुजस्ता ठालु ,महिला शोषक ,गरिब्का शोषक पुजिपाती हरुलाइ दुख दुख दियका हौं हामी ।हामिले लडेर तिमिहरुलाइ पच्छाडेर प्रचन्डको नेतृत्व मा सम्बिधान्मा कसैलाइ हेप्न चेप्न नपाइने ,कसैलाइ सोसन गर्न नपाइने,कसैलाइ सानो जात भनेर गिल्याउन नपाइने,कसैले यस्तो गरेमा कानुनी कार्बाही हुने ,धनी गरिब महिला पुरुस सबैलाइ समान अधिकार लेखायका छौं यो कुर तिमिहरुलाइ पचेको छैन तेसैले अहिले सोझा नबुझ्ने हरुप्रती माउबादिली दुख दियको भनेर भ्रम चारिरहेका छौ
उच्च सम्मान छ जस्ले पेटमा बच्चा बोकी जनयुद्धको नेतृत्व गर्नुभो सजिलो पक्कै पनि थिएन अहिले आएर मानिसहरुले जसरी जनयुद्ध यस्तो उस्तो भनेर खण्डन गरेजस्तो काल्पनिक रङ्गमन्चजस्तो आगोको यात्रा गर्दा कति दिदिबहिनीहरु इतिहासमा नाम लेखेर चम्किलो तारा बन्नुभो कति दिदिबहिनीहरु आफ्नो कलिलो उमेर देशको निम्ति समर्पित गरेर अहिले ब्यक्तिगत जीवन चलाउन अनेकौ सघर्स गरिराख्नुभाकोछ जे जस्तो भयो परिवर्तनको लागि भयो इतिहास साक्षी छ जस्ले यो परिवर्तन देख्दैन कि त इतिहास बुझेकोछैन कित परिवर्तन बिरोधि हो भन्छु म अन्ततः अहिलेको परिबेसमा अनौठो लाग्न्सक्छ गित हामीले ती दिनहरु ती यात्राहरु एकपटक सम्झिने सम्झाउने कोसिस गरेकाहौ यसरी बुझिदिनुहोला ।
त्यो रक्तिम इतिहास एकदेशको कथा झै भयो ..धिक्कार छ यी हुत्तिहारा नेतागणहरुलाइ ...सम्मान छ ती ज्ञात अज्ञात छापामारहरुलाइ
१० बर्षे जनयुद्धमा निक्कै उत्कृष्ट गीत
सम्मान छ
यी दिदी बहिनी हरु जाहा जाहा भएता पनि लाल सलम
क्रान्तिकारी लालसलाम छ सबै जनालाई यसैगरी हरेक जनवादी गीतहरु ल्याउनु पर्छ कुनै राष्ट्रिय कलाकार भन्दा कम छैनन हाम्रा जनवादी कलाकारहरु पनि ✊✊✊
thanks ❤❤❤
Eutabiduoariisokke
Duibiduoaktrraokke
जनयुद्ध हो योद्धा जन्माउने, अधिकारको लागि लड्न प्रेरित गर्ने त्यसकारण जनयुद्धले जन्माएका छापामारहरुको कथा सुनौ र गर्व गर्न सिकौ ।
Good
Aha. Kati. Ramro.
धन्यवाद ❤❤❤
Waw dami nice voice jana kalakar guys ♥️♥️♥️👌🏽🙏
10बर्शे जन्युद गर्दा को झल्को अनि आद आयो यो गित सुन्दा
बिरताको गाथा छ महिलाहरुसँग❤❤❤सम्मान छ🎉🎉
सलाम छ ती छापामार हो तपाई हरू को महान योद्धा क्रान्ति पछी यी आज चोर नेता हरू ले सोझा जनताहरू लाई भेदा बनाई रहेका छन्।
आज तानाशाही फालेर गणतन्त्र को मिठो स्वाद चखाउने वीर महिला हरु लाई लाल सलाम ❤❤❤
महान सहिद हफु प्रती उच्च सम्मान छ ❤️✊✊
उच्च सम्मान छ सम्पुर्ण जनमुक्तीसेना प्रति✊✊✊✊✊
❤❤❤❤
Lal salam comret😮
अबको अर्को पार्ट मा आधार संसार यो धरती हाम्रो हो चिन्ता नगर भन्ने गीत कृपया राम्रो 🙏💥✊
यहाँको स्वरै मोहोनी❤
eti ramro gite kati sunau saunang lagne joti sunxu chittai busdaina
Dherai ramro uchha samman xa sabaijanalai
१० बरसे जनइउदमा उतकृसट गित
उच्च सम्मान छ जस्ले पेटमा बच्चा बोकी जनयुद्धको नेतृत्व गर्नुभो सजिलो पक्कै पनि थिएन अहिले आएर मानिसहरुले जसरी जनयुद्ध यस्तो उस्तो भनेर खण्डन गरेजस्तो काल्पनिक रङ्गमन्चजस्तो आगोको यात्रा गर्दा कति दिदिबहिनीहरु इतिहासमा नाम लेखेर चम्किलो तारा बन्नुभो कति दिदिबहिनीहरु आफ्नो कलिलो उमेर देशको निम्ति समर्पित गरेर अहिले ब्यक्तिगत जीवन चलाउन अनेकौ सघर्स गरिराख्नुभाकोछ जे जस्तो भयो परिवर्तनको लागि भयो इतिहास साक्षी छ जस्ले यो परिवर्तन देख्दैन कि त इतिहास बुझेकोछैन कित परिवर्तन बिरोधि हो भन्छु म अन्ततः अहिलेको परिबेसमा अनौठो लाग्न्सक्छ गित हामीले ती दिनहरु ती यात्राहरु एकपटक सम्झिने सम्झाउने कोसिस गरेकाहौ यसरी बुझिदिनुहोला ।
Uchha samman xa cheli
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । यसपाली अलि फरक कथा लिएर आएका छौं । नेपाली जनयुद्धले महिलाहरुलाइ चुलो र चौकोबाट छापामार बनाएको कथा । सबैले हेरेर माया गरिदिनुहोला साथै Like, Comment, Share गरिदिन पनि नभूल्नुहोला ।
धन्यवाद ।
सलाम छ ✊✊✊
Aaha
गीत ले पुरानो दिन को याद आयो lal सलाम कमरेड
Super cute
क्रान्तिकारी लाल सलाम जिउदो सहिदहरुलाई !! 🙏🙏✊✊ अलि लामो भिडियो बनाउनु पर्यो ।।
लाल सलाम
पैला पैलात माव नामसुन्दात गर्बलाग्थ्यो
आजभोलि त घिनलागेर आउँछ।
❤❤❤Salam.imotionsnal creations
Red Salute to all Xapamar haru ra tinko lagi gaiyeka yathartha raktim gitko lagi❤❤
Kati sunxu chitta bustdaina kati ramro sang kalakar chain mannu prxa voisa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मिठो स्वर
सलाम छ महीला कलाकार हरु लाई
वाउ दामी तर मुलवासीले न्य पाएन बाहुनवाद हाबी छ अझै🎉❤❤
❤❤❤❤❤❤❤❤❤❤ wow v
देश परिवर्तनको लागी युद्ध रणभुमिमा हरेक लडाइँको मोर्चामा बिदाई र स्वागत मा गुन्जेने गित आज सुन्न पायो खुशी लाग्यो धन्यवाद सबै टिमलाई
नेपाली महिला जति नै कराए पनि आफ्नै न्याय र स्वाभिमान अनि सुरक्षाको निम्ति केही पनि गर्न सक्दैनौ के गर्नु र खै ?
उच्च सम्मान छ
अब तपाई हरुले माहोदि बिरुध्ध मा लड्नु होला🎺🎷⚒️
Nice song. Voice chahi sabai janako dami lagyo.
आहा कति मिठो स्वर अनि शब्द ! ✊✊
Sabailai naman x
ऐतिहासिक जनबादि गित
पुराना दिनहरु याद आयो✊
ठीक छ कमरेडहरूलाई सलाम❤❤❤❤
म पनि सम्मेलन थिय !तर नियत राम्रो लागेन क्रान्ति
बिचारा , बिचरी हरु यस्ता बिरता का गीत गाउने , लड्ने मा चिम्से,थेप्चे अनुहार भए का हरु तर तर तर तर अहिले सत्ता को कुर्सि मा हाली मुहाली गर्ने हरु उही चुच्चे चाच्चे हरु बिडम्बना भन्नु पर्छ .हाव मिजा , लुङ्गा, सोल्टिनी , र न्वोलो , गोचाली हू कर हो।
Krantikari salute xa cheli
Waw janyuddako samjhana ayo very nice song sweet voice hajur haruko big respect all your team lai ♥️🙏🙏
❤❤❤❤Man xoyo salam xa hjrharuli
Bidrohako aasuko jharana pugi boleko got gaune kalakarko khoji gari rejad garidinuhos❤❤❤❤
लाल सलाम महिला दीदी बहिनीहरूलाई ❤❤
लाल सलाम✊✊✊✊✊✊
Uchha samman xa cheli haru lai
Good job.
पुराना दिन याद आयो✊✊✊✊
हामी राता मान्छे हाेइन
हामी खान नपाएका मान्छे भन्न सुहाउला।
मनै झसङ्ग हुन्छ यस्ता गित सुन्दा ✊
सलाम
❤❤❤❤❤❤❤
❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
अाफनाे देशका जनतालाई सत्रु रे 😀😄
Laala salaam kamredaharu
Salam camreds haruma
Nice to see alltmly thanks 🎉🎉❤❤❤❤❤❤
salam yoddhaharulai
Dalam
कसलाई ?
आहा
Nekae utakrista xa kasari dede
✊✊✊✊✊
Lalsalam
✊✊
Keep support guys ❤❤❤
K payau ta 17000 marera k leyau ta
Salam
Nathing 😭😭😭😭😭😭😭😭
शलाम
🙏🙏
भुइँ मान्छेहरु थर्काएर लुटेर सामाजिक काम को पैसा 40% उठाइ पेट भरेका आज सुनको खाट मा सुतेर चाँदी को गाडि चढेर हिड्छ्न्।तिमिहरु को गणतन्त्र मुर्दावाद
😮😮😮
जन युद्ध मा गाउका सोजा जनताहरु लाइ दुख दिनेहरु होेउ तिमी हरु
गाउँ का सहर का तिमिहरुजस्ता ठालु ,महिला शोषक ,गरिब्का शोषक पुजिपाती हरुलाइ दुख दुख दियका हौं हामी ।हामिले लडेर तिमिहरुलाइ पच्छाडेर प्रचन्डको नेतृत्व मा सम्बिधान्मा कसैलाइ हेप्न चेप्न नपाइने ,कसैलाइ सोसन गर्न नपाइने,कसैलाइ सानो जात भनेर गिल्याउन नपाइने,कसैले यस्तो गरेमा कानुनी कार्बाही हुने ,धनी गरिब महिला पुरुस सबैलाइ समान अधिकार लेखायका छौं यो कुर तिमिहरुलाइ पचेको छैन तेसैले अहिले सोझा नबुझ्ने हरुप्रती माउबादिली दुख दियको भनेर भ्रम चारिरहेका छौ
❤
सामन्य जन्ताको कासो तामा पैसा लुटेर खाने माओबादी हो

✊✊✊✊
✊✊✊✊
✊✊✊✊
❤❤❤❤❤❤❤❤❤