अहिलेका युवाअनि भाबी पुस्तालाई हाम्रो इतिहास भूगोलको बारेमा सजग बनाउनेतर्फ यो गीतले सन्देश दियको छ आफ्नो रास्ट्र र रास्ट्रिियता मा गर्ब गरौं उच्च सम्मान अनि सलाम सम्पुर्ण टिमलाई 😍😍😍😍
यो song सुन्द नेपाली भहेको गर्व गर्छु तर के गर्नु अहिले को हाम्रो नेता नालयाक भाकोले गर्दा आफै नेपाली किन भहे जस्तो लाक्छ कहिले आउला हामी नेपाली हो भनेर छाती पितेर गर्व गर्ने हाम्रो इतिहास कहिले फिर्ता औछ सरकार नालयक सरकार कुर्सी मात्र न ओगात देश पनि बचाउ
नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤ कसको गुल्म बानेको छौन जग नेपालीहरु भारत को दादागिरी चल्दैन नेपाल को भुमिमा दादागिरी चल्दैन जग नेपाली गोर्खाली भारत बाट फार्त हुनु पर्छ?
गौरवमय देश प्रेमको गीतले गर्वका आशु आँखा भरी भो ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
जय नेपाल
0llooolpopo0o0
अहिलेका युवाअनि भाबी पुस्तालाई हाम्रो इतिहास भूगोलको बारेमा सजग बनाउनेतर्फ यो गीतले सन्देश दियको छ आफ्नो रास्ट्र र रास्ट्रिियता मा गर्ब गरौं उच्च सम्मान अनि सलाम सम्पुर्ण टिमलाई 😍😍😍😍
❤❤❤❤ yes 🥰🥰
Okkenepàligtidekaujejekenepal
E2❤@@babypun
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭
यो song सुन्द नेपाली भहेको गर्व गर्छु तर के गर्नु अहिले को हाम्रो नेता नालयाक भाकोले गर्दा आफै नेपाली किन भहे जस्तो लाक्छ कहिले आउला हामी नेपाली हो भनेर छाती पितेर गर्व गर्ने हाम्रो इतिहास कहिले फिर्ता औछ सरकार नालयक सरकार कुर्सी मात्र न ओगात देश पनि बचाउ
आहा कति राम्रो राष्ट्रिय ओतप्रेतपूर्ण गीत । जय होस् जननी नेपाल !
जय जय बीर बहादुर गोर खाली सुंदर नेपाल हमीलाई कटी पेरो हिमत छ हामी मा 🙏🇳🇵🌹🌹🌹🌹🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🌹🌹🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹
Nepali hunuxa malai garbaxa 👍👍💜💜💜
जय हाेस बहादुर पुर्खाका सन्ततिकाे ! जय हाेस् विशाल नेपाल, जय हाेस् महाँराजकाे ।
म नेपाली हुँ हाल भने सिङ्गापुर बाट हेर्दै छु।
हाम्राे नेपाल माथि अत्तिभागकाेछ। सारा नेपाल एकबनाउने धाेकाेछ।।🎉🎉🎉🎉🎉
आहा कति सुन्दर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵
जय देस जय नेपाल हाम्रो नेपाल हामीलाई प्यारो लाग्छ
🇳🇵✍️🇳🇵🤳💪👌👍👪👍💪🤳🇳🇵✍️🇳🇵👈
सर्जक प्रती कोटि कोटि नमन ❤❤❤ 🙏🙏🙏यो संगीत सुन्दा हामी कुन चाहिँ नेपालिहरुको सिना चौडा हुदैन र 💪💪💪
तर अहिलेका यी द्लेहरु सम्जिदा छि
याे गित धेरै पटक सुन्दै छु जाे याे गितले विश्व जित्न ज्यान फालेर लड्न दाैडिन मन छ।यश गायकलाइ सलाम....छ
rastra premi lai sachhai man xune song ho thanks jiten bhai you are brave
सचिनै काला पानी नाला पानी दार्जीलिङ साथ साथै सबै मिलाएर हाम्रो देश नेपाल बन पाय त कति राम्रो हुन्थ्यो होला जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय चन्द्र सुर्य जय रास्ट्र जय नेपाल ॐ शिव
जय नेपाल गीत गाएर होइन् नेपाल देशले कानून। बनाएर मात्र आउँछौ नी आफ्नो देशको सिमानाको लागि हामी पनि लड्नलाई हामी संग जे छ त्यही हतियार लिएर
🌞🇳🇵🌺🙏☺️जय ग्रेटर नेपाल आमा!
Jay akhand bharat 🇮🇳
Aakha rasayo yo prastuti dekhera
जय अखंड भारत जय अखंड भारत जय अखंड भारत नेपाल बना छू भारत❤❤❤❤❤❤❤
नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤ कसको गुल्म बानेको छौन जग नेपालीहरु भारत को दादागिरी चल्दैन नेपाल को भुमिमा दादागिरी चल्दैन जग नेपाली गोर्खाली भारत बाट फार्त हुनु पर्छ?
बिर गोर्खाली को देश प्यारो नेपाल❤
याे गित सुन्दा त रगत उम्लेर आउँछ
तर के गर्ने
चाेर नेता ले गर्दा भाकाे नेपाल नि बेचिसके 😢
Das vakatie geet sunda sari annda ayo sabai team lai badhai dain chahanxu
मेरो देश नेपाल लाई कसैले दुस्पनी गर्छ भने काटिदेउ जय नेपाल म हामी छु तिम्रो साथमा
मेरो देश नेपाल जय नेपाल😂😂😂😂😂
जब यो गिय सुन्छु नि आफू नेपाली भएको र वीर गोर्खाली हु भन्छु तर यहिलेको देश बेचुवानेता र राजनीति ले त भन्न पनि लाज लाग्छ। जय नेपाल ❤❤❤
जय जय नालापनी जय जय कालापानी जय जय हाम्रो देश नेपाल
जय देश जय नेपाल्♥️♥️🇳🇵🇳🇵
Jay jay he Nepal sundarsanta vishala !
जय ग्रेटर नेपाल जिन्दाबाद 🙏💪👍🥰🇳🇵🇳🇵
Aaha kati ramro abhinaya maile first coment gare hai
आहा कति सुन्दर जय नेपाल
आहा!कति राम्रो गीत🎉जय जय नेपाल🎉🎉🎉
दशैको हार्दिक शुभकामना🌹🌹🌹🌹👍️👍️👍️👍️♥️♥️♥️♥️🙏🙏🙏🇳🇵
Ma Nepal lai dherai maya garchuu❤❤❤❤🇵🇳🇵🇳🇵🇳💞💞💞💞💞
जय नेपाल जय कालापानि जय नालापानि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Malai yo desh ko asadhdhai maya chha
Jay Nepal 🇳🇵🇳🇵
जय हिन्द अखण्ड भारत जय अखंड भारत जय अखंड भारत जय अखंड भारत जय अखंड भारत जय अखंड भारत ❤❤❤❤❤❤❤❤❤❤
We needed Greater Nepal 🇳🇵
आहा मेरो मन पर्ने रिषी अधिकारी दाजु को यो मिठो गितको ठुलो फ्यान तेसैमा अति उत्कृष्ट अभिनय सलाम छ जय नेपाल
Jay Gorkha 🇳🇵
जय नेपाल हाम्रो मात्रु भूमि
गौरवमय परस्तुति🎉
मात्रिभुमी को रक्षा गरौ❤
Oli bro khas ho bishar gari
जय जय नेपाल जय
जय गोरखा ली हा मी
🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
यो देश का भ्रष्टाचारी हरु रहे सम्म यो सपना साकार हुन सम्भव छैन भ्रष्टाचारी भगाउ देश लाई स्वर्ग जस्तै सुन्दर बनाउ 👍👍🫡🫡
रगत उम्लिन्छ दलाल नेतालाइ देख्दा पहिला नेपाली दलाललाई छप्काउ अनि दुश्मन सामन्तीलाई छ्प्काउला
जय गोरख जय गोर्खाली
Jay Nepal ♥️♥️♥️♥️
हामिलाई आफ्नै दाजु भाई मार्ने आफ्नै दिदि बैनिको सिन्दुर पुछने क्रान्तिकारी नालापानि देश जोगाउने मन पर्छ
Good 👍
बाबू बधाई छ यात्रामा सफलताको हाेस्े🇳🇵🇳🇵
Congratulations to you all Nepali army .👍
Jay Nepal Jay Birgorkhali pyaro chha hamro nepal.
Jai Nepal I love my country heart touching song
जय देश जय नेपाल हाम्रो नेपाल हामीलाई प्यारो लाग्छ🇳🇵
याे गीत सुने पछि त एक्लै खुकुरी बोकेर सिमानामा गएर भिड्न मन लाग्दो रहेछ 😅😅😅
Thangyou mero kalakar Daju Bhai
दमदार नृत्य 💖❣️❣️🇳🇵🇳🇵⚔️⚔️🇳🇵🇳🇵जय नेपाल ⚔️🇳🇵
Jay greater Nepal ❤❤❤
Heartly thanks and lalsalam❤❤❤
Jay Nepal ❤❤❤sabai jagnu parx ABA
जय अखंड भारत जय श्री राम जी
Pgl hoo muzyy
Jay nepal jay nepal
जय नेपाल ❤❤❤ Nepal 🇳🇵❣️❤️🥰❣️❤❤❤
Jay Nepal ❣️💪🙏😊
Man chuyo ❤❤❤
जय नाला पानी जय काला पानी
❤❤❤❤❤ Jaya NCC Nepal
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
जय नेपाल ❤❤❤❤
Pray for Nepal❤❤❤❤
And bravest of the brave
नेपाल हो जये नेपाल जये नेपाली
Hamro Des Ramro Des Jaya Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Nepal 🇳🇵🇳🇵🇳🇵
Dhrai ramro
Jay gorkhali jai nepali
Jay Nepal 🙏🙏🙏🙏🙏🌹🌹🌹👍👍👍👍👍👍👍👍
Jat Nepal
❤❤❤जया देश।
Jay Nepal ❤
Jay greater nepal jay ghorkha Malaysia jhohar baru bat good morning to all
Jay akhand bharat 🇮🇳
Jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dami chha like nd share
I love nepal
Jay Nepal Jay Gorkhali
Joy. Gorkha hamro bir .gorkha.
ॐॐॐ
🇳🇵जय विशाल नेपाल्💪
सलाम छ
सलुट
विशाल नेपाल जिन्दाबाद
Jay akhand bharat 🇮🇳
Jay birghokali 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय देश जय नेपाल
जय नेपाल 🇳🇵
❤🌹❤️💚❤️🌹🙏 very good
Dami video Good 😊😊😊😊❤❤
Jai lahury
देश भक्ती गित❤️❤️❤️❤️