भुन्टीसँग बिहे गरेका 'सन्तोष सर' मिडियामा । आशा खड्कासँग रियलमा यस्तो सम्बन्ध, अबको कथाबारे बोले

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • भुन्टीसँग बिहे गरेका 'सन्तोष सर' मिडियामा । आशा खड्कासँग रियलमा यस्तो सम्बन्ध, अबको कथाबारे बोले
    Host- Shishir Bhandari
    Guest- Santosh Neupane
    Camera- Sushan Khatri
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 1.5K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  3 ปีที่แล้ว +210

    रमाईला VLOGS हेर्नका लागि शिशिर भण्डारीको नयाँ युट्युब च्यानल Shishir Bhandari Entertainment लाई SUBSCRIBE गर्नुहोला है ।
    Link- th-cam.com/video/aPbuBi0Pu2Y/w-d-xo.html

    • @minalimbu6639
      @minalimbu6639 3 ปีที่แล้ว +6

      wawa

    • @minalimbu6639
      @minalimbu6639 3 ปีที่แล้ว +3

      derai ramro sirel banako baher nai ho mAn parako maile pane herne garxu sadhahi

    • @ranmayarai8841
      @ranmayarai8841 3 ปีที่แล้ว +1

      वावावावावावावावा

    • @balroka6880
      @balroka6880 3 ปีที่แล้ว +2

      @@

    • @sabinamagar2926
      @sabinamagar2926 3 ปีที่แล้ว +1

      Wow

  • @laxmiakhikari196
    @laxmiakhikari196 3 ปีที่แล้ว +438

    खुसी लाग्यो सन्तोष दादा हजुर रियल मा पनि धेरै नरम हुनुहुन्छ हजुरको बोली चाली साचै मीठो छ बोल्ने तरिका धेरै सम्झना

    • @himagoltom4638
      @himagoltom4638 3 ปีที่แล้ว +8

      सतोस सर तो एकाउन्टेन्ट लाई कारवाहि गनु अनि मात्रै राम्रो लाग्छ

    • @kcgyanu8624
      @kcgyanu8624 3 ปีที่แล้ว +2

      सनताेष सर मलाई पनि अामा बनार खेलाउसन

    • @arpandiyali114
      @arpandiyali114 3 ปีที่แล้ว +2

      same

    • @mingrg123
      @mingrg123 3 ปีที่แล้ว +1

      Santos sir dherai understand man rahexa vanne Kura yo interview bata thaha paiyo

    • @kabitaacharya8977
      @kabitaacharya8977 3 ปีที่แล้ว +1

      Kati ramro manxa

  • @madankunwarr1721
    @madankunwarr1721 3 ปีที่แล้ว +20

    🙏🙏❤️❤️🎉कान्छी‌ र भुन्टी‌ सिरियल‌ नछुटाई‌ कन‌ हेर्छु‌। साथै‌ संन्तोष‌ सर‌को‌ भुमिका‌ पनी‌ अति‌ मन‌ पर्छ‌।🙏🙏

  • @bimalakhanal6987
    @bimalakhanal6987 3 ปีที่แล้ว +134

    सारै खुसी लाग्यो सन्तोस बाबु भुन्दी को विहे भको देख्दा टोकले बाबु ले बहिनी नै मायाँ गरेको देख्दा सारै राम्रो लाग्छ

    • @monkumarilimboo5228
      @monkumarilimboo5228 3 ปีที่แล้ว +1

      सारै खुसि लाग्यो सन्तोस सर लाइ बदाइ छ हजूर सारै भून्टि लाइ सूखा दिने र यो एकाऊन टेन भोनाऊदि।चै अब के गर्दिने यो

    • @amarthapa7625
      @amarthapa7625 3 ปีที่แล้ว

      Hello

  • @santakhadka2846
    @santakhadka2846 3 ปีที่แล้ว +10

    धेरै खुसी लाग्यो सन्तोस भाइ को ईन्टरभियु हेर्न पाउँदा सारै खुसिलाग्यो।

  • @munbahadur8375
    @munbahadur8375 3 ปีที่แล้ว +186

    भुन्ट्टि र कान्छी सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ।

    • @gourikarki9992
      @gourikarki9992 3 ปีที่แล้ว +2

      सन्तोष भाई धेरै राम्रो छ

    • @rrchaulagain9726
      @rrchaulagain9726 3 ปีที่แล้ว +3

      मैले सबै हेरेको छु ।

    • @anjalichaulagain98
      @anjalichaulagain98 3 ปีที่แล้ว +3

      Me🤗

    • @ramchalise6348
      @ramchalise6348 3 ปีที่แล้ว +2

      ma xu sari man parxa ♥️♥️♥️

    • @deepakumal2023
      @deepakumal2023 3 ปีที่แล้ว +1

      I am here

  • @aashikapokharel4656
    @aashikapokharel4656 3 ปีที่แล้ว

    नमस्कार.सन्तोश दाई अनि.सिशिर दाई मैले भुन्टि कान्छु.सुरुका भाग देखि अहिले सम्म हेरि.राख्छु कान्छि र. भुन्टि सिरियल बाट गाउ समाज भएका दुख कष्ट अपहेला हेरक कुरा मा रियलि नै भएको जसरि. यो कुनै अभिनय नभए जसरि मार्मिक शब्द .राखेर.यति धेरै दुख झेलेर याहा सम्म हेर्न मौका दिनु भईको छ हेर्दा हेर्दा अाफु ले जिबन मा भोगेर अाएको दुख कष्ट अपहेला को याद अाउछ हेर्दा हेर्दा अाशु अाउछ निकै नै.राम्रो छ यसैगरि अझै राम्रो गर्दै जानु.होला सम्पुर्ण भुन्टि.कान्छि दुबैको टिम लाइ हार्दिक शुभकामना

  • @aparnadevigautam3707
    @aparnadevigautam3707 3 ปีที่แล้ว +56

    खुशि लाग्याे भुन्टि लाईमाया गरेकाे देखेर अब देखि भुन्टिले सुख पायकाे देख्नपाईयाेस भन्नेअाशागरेका छौ धन्यवाद शन्ताेस भाइ जि।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +24

    धन्यवाद छ सन्तोष न्यौपाने लाई. भुन्टी र कान्छी सिरियल को बारेमा जानकारी हामी दर्सक लाई बुझ्ने अवसर दिनु भयो. खुसि लाग्यो.

  • @khaskura777
    @khaskura777 3 ปีที่แล้ว +66

    कति राम्रो सोचाइ सन्तोष सर हजूर को
    सबै श्रिमानको सोचाइ यस्तै भए कति राम्रो हुन्थ्यो

  • @topkc3067
    @topkc3067 3 ปีที่แล้ว

    यो सीरीयल अतीनै मन पर्यो सन्तोष सर आसा बैनि को कथा ले साचिकै समाजमा परीबर्तन आऊला भन्ने पुर्ण आसा मा छौ नबिरायर हेर्छु हर एपिसोड बधाई छ कला र सँस्कृतिलाइ बचाई राख्नू भयो सन्तोष सर लागायत सबै कलाकार हरूको लागि मेरो नमस्कार

  • @sitarai8898
    @sitarai8898 3 ปีที่แล้ว +86

    बाउ छाेरा कै एक्टिङ एकदम सहि छ ।बाेल्ने शैली सारै राम्रो छ👌👌👌👌

  • @munabc1247
    @munabc1247 3 ปีที่แล้ว

    कति राम्रो मान्छे सन्तोस सर बोलचाली कति राम्रो भुन्टी सीरेल धेरै राम्रो लाग्छ अब सन्तोस सरले भुन्टीलाई सुख दीनुहुन्छ जस्तो अझै राम्रो बनोस है सबैलाई शुभकामना

  • @sabitalimburai9883
    @sabitalimburai9883 3 ปีที่แล้ว +142

    खुशी लाग्यो सर अब भुन्टीले सुख पाउनु पर्छ ल रमाइलो लाग्छ भुन्टी र कान्छी दुबै राम्रो लाग्छ म दुबई बाट हेर्छु कान्छी र भुन्टी 1 भाग बाट नै हेरेकाे छु ।।।।

    • @roshanlamsal9202
      @roshanlamsal9202 3 ปีที่แล้ว +3

      Bhunti saray ramro lagyo

    • @saritamagar9131
      @saritamagar9131 3 ปีที่แล้ว

      ❣💞💞💖❤❤💗🥰🤩

    • @ravikarishmaa1659
      @ravikarishmaa1659 3 ปีที่แล้ว

      Ma pani herxu indiy baat

    • @Max-ze2dv
      @Max-ze2dv 3 ปีที่แล้ว

      म कुवेत बाट भुन्टी सारै सोझी छन रियल मा कस्तो छन होला

    • @limbusikum4205
      @limbusikum4205 3 ปีที่แล้ว +1

      Ma pani xu

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 ปีที่แล้ว +75

    चिनी र नुन रस्खिदिनिलाइ भुन्तिले झ्याम झ्याम हानेको देख्न मन छ !

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 3 ปีที่แล้ว +34

    कति महान् अनि सालीन हुनुहुन्छ सर हजुर लाइ हिर्दय देखि नै🌹🌹 बधाई तथा धन्यवाद🙏💕🙏💕🙏💕 ज्ञापन प्रकट गर्दोछु अनि सिसिर सरलाइ पनि धन्यवाद🙏💕

  • @dilkumarirai8383
    @dilkumarirai8383 3 ปีที่แล้ว

    सेलि ब्रेटी भएर एत्ति सफा र सुन्दर मन god bless you santos sir👍️👍️👍️👍️👍️

  • @ramuthapa6416
    @ramuthapa6416 3 ปีที่แล้ว +64

    संतोष सर‌‌ को बोली बचन बहुत रामरो छ 🎊🎊💖💐💐

  • @pujapoudel4529
    @pujapoudel4529 3 ปีที่แล้ว

    अभिनय राम्रो छ सन्तोष सर हजुरको, सालिनता मिठो बोली एकदम मन पर्छ। यदि भुन्टी सिरियलमा साच्चिकै भुन्टी संग बिहे भएको हो भने अलि एक्कसी कथा fast मा अघि बढेको हो कि जस्तो लाग्यो।
    but सिरियल एकदम राम्रो छ अझै रोचक र ज्ञानबर्दक होस अनि चेतनामूलक होस।
    best of luck

  • @manisharokaya5435
    @manisharokaya5435 3 ปีที่แล้ว +75

    सन्ताेष दादा हजुर काे स्वाभाव एक्दम राम्रो छ । विचार कति सुन्दर हजुर जस्ताे रिलमा देखिनु हुन्छ रियमा नि उस्तै हुनुहुन्छ । सिरियलमा सँदै देख्नपाउँ ।।

    • @rinabk62
      @rinabk62 3 ปีที่แล้ว

      Khusi lageko xa satos sir

  • @binodtamu1592
    @binodtamu1592 3 ปีที่แล้ว

    मैले हजुर लाई भुन्टी लाई खाेजेर ल्याउनु भनेकाे।थिय बिहे।गर्यरल्याउनु भयछ ।सुपर।छ।सर म त सन्ताेश सरकाे बिग।फेन हाेनि

  • @tejnathnyupane869
    @tejnathnyupane869 3 ปีที่แล้ว +35

    मन परानु नै आसा जि को मिहेनत र उहाँ को स्वभाव र वाको दुख बाट मन परायेको जस्तो लाग्छ मलाई म हरेक येपिड हेरेको छ मन पर्छ

  • @biruchand6748
    @biruchand6748 3 ปีที่แล้ว

    सन्तोष सर को अभिनय सारै राम्रो छ एउटा दुख पाएको अनपड मान्छे लाई काम दिनु भयो काम मा गल्ती भए पनि सम्झउनु पर्छ भन्ने हजुरको दया र माया खुसि लागयो

  • @radhatembe9619
    @radhatembe9619 3 ปีที่แล้ว +43

    कहिले सनिवार सोमबार आउछ झनै यो हप्ताको सिनहेर्न आतुर भएको छ हजुर हरुको सम्पुर्ण टिम लाई हार्दिक बधाई जति सक्दो अझै राम्रो राम्रो हेर्न पाउ अनि राम्रो गदै जानू होला 🙏🙏

  • @sagunlama8834
    @sagunlama8834 3 ปีที่แล้ว +18

    सन्तोस सरको छोरा omg so cute wowow कति राम्रो

    • @kavyarairai2533
      @kavyarairai2533 3 ปีที่แล้ว

      Santosh Sir ra bhunti ko chora ho

  • @gitapandey9707
    @gitapandey9707 3 ปีที่แล้ว +33

    खुशी लाग्यो सन्तोष सर र भुन्टी को बिहे भयो यो जोडि भाको भिडियो हेर्न पाइयोस

  • @sushmitaadhikari1315
    @sushmitaadhikari1315 3 ปีที่แล้ว +4

    सारै राम्रो छ भुन्टि र कान्छी सिरियल एउटा एपिसोड नछुटाई हेर्ने म मात्र होकि 🙏

  • @birujoshi
    @birujoshi 3 ปีที่แล้ว +89

    सिसिर दाइ टोकले भाइको पनि इनटर भिउ आउनु परो

  • @nirmalarai4838
    @nirmalarai4838 3 ปีที่แล้ว +12

    यो भुन्टी सिरियलमा सन्तोश सर र टोकले भाइ जहिले नि हुदा राम्रो लाग्छ ।आसा बैनी सन्तोश सर र टोकले भाइ यो भुन्टी सिरियल का हिरोहरु हुन।

  • @shantimagar1074
    @shantimagar1074 3 ปีที่แล้ว +80

    सन्तोष सर हजुर अभिनय सुपर लाग्छ । तर कान्छी सिरियलमा हजुरको अभिनय फेरि देख्न पाउ !!

    • @govindbc5746
      @govindbc5746 3 ปีที่แล้ว +1

      ठिक दाइ धेरै रामो छ

    • @manugole539
      @manugole539 3 ปีที่แล้ว

      म पनि यहि चाहान्छु सन्ताेष सर हजुर कान्छिमा अाउनु पर्याे

    • @shantipun5874
      @shantipun5874 3 ปีที่แล้ว +1

      Nice akting baba xorakaii

  • @sunilathapa6172
    @sunilathapa6172 3 ปีที่แล้ว

    खुशी लागयो सन्तोष दादा हजुर रियल मा पनि धैरै नरम हुनुहुन्छ बोली चाली साचै मीठो छ धैरै सम्झना

  • @ushalimboo4059
    @ushalimboo4059 3 ปีที่แล้ว +117

    आशा बैनिलाई पनि लिएनु है तपाईको मिडिया मा शिशिर सर अभियान एकदम राम्रो लाग्छ सन्तोष सर कान्छी सिरियल मा दाईको छोरा सन्देश भाइ कान्छा एकदम राम्रो लाग्छ 🙏🙏❤️💖💖💋🇳🇵🇳🇵🇳🇵

  • @Sabu509-b5n
    @Sabu509-b5n 3 ปีที่แล้ว

    आज शनिबार कान्छी सिरियल आउँछ है सबैले हेरूम अनि सोमबार भुन्टी को पर्खाइमा छु सन्तोष सरको अभिनय स्वाभाव धेरै राम्रो छ ❤️❤️❤️ आशा दिदीको इन्टरभिउ लिनु पर्यो शिशिर दाई 🙏🏿🙏🏿

  • @umeshsunar1473
    @umeshsunar1473 3 ปีที่แล้ว +124

    जेहोस् सन्तोष सर एकदमै राम्रो बिचार भएको भद्र सालिन ब्यति हुदोरहेछ, धन्यवाद,

    • @poojabasnet8822
      @poojabasnet8822 3 ปีที่แล้ว

      Hooo aty ramro hunuhudo raix santosh da

    • @devikadhakal2727
      @devikadhakal2727 3 ปีที่แล้ว

      राम्रो र खुशी लाग्छ शन्तोष शर पनि भलज्मी लाग्छ

  • @rabinasunuwarkirat2410
    @rabinasunuwarkirat2410 3 ปีที่แล้ว

    शिशिर सर लाई धेरै धेरै धन्यवाद छ सन्तोष सर्लाइ ईन्टभियु मा हामी सबै दर्सक हरु को सामु लयाएर रमाइलो कुराकानी गराएर सबै कुरा इस्पट बनाइ दिनु भयो सन्तोष सर को मिठो बोली सुनु पायो सम्पुर्ण टिमलाई हार्दी बधाई तथा अग्रिम सुभकामाना छ

  • @sandhya8229
    @sandhya8229 3 ปีที่แล้ว +184

    भुन्टिले अकिन्टिन भनेको चै सारै मन पर्छ 😀😀😀

    • @sindhulicr7641
      @sindhulicr7641 3 ปีที่แล้ว +2

      😆😆 पक्कै पनि☝️💙🙏💙

    • @alishamc6521
      @alishamc6521 3 ปีที่แล้ว +1

      Um k

    • @prabhuthapa2331
      @prabhuthapa2331 3 ปีที่แล้ว +2

      भुन्टिले अकिन्टिन लाई चहि ठिक पारनु परे

    • @sobitasharma6785
      @sobitasharma6785 3 ปีที่แล้ว +2

      Umm

  • @manojmahato.4381
    @manojmahato.4381 3 ปีที่แล้ว

    म मलेशिया बाट हेरिएको छु मलाई धेरै राम्रो लाग्छ भुन्टी र कान्छी सिरियल र सम्पूर्ण सिरियल परिवारलाई धन्यवाद टक्र्याउन चाहन्छु

  • @pratigyakhadka2398
    @pratigyakhadka2398 3 ปีที่แล้ว +51

    सिरेल त हो तर हेर्दा रियेल जस्तै लाग्छ भुन्टी आसा खाड्का को याक्टिङ सारै राम्रो छ यो सिरेल मैले न छुटाइ हेर्ने गर्छु भुन्टी सिरेल का सम्पुर्ण पदाधिकारी हरु लाई धन्नेबाद छ

  • @sangitakoirala7797
    @sangitakoirala7797 3 ปีที่แล้ว +2

    एकदमै राम्रो छ सन्तोस् सर हजूर को सोबाब् भुन्टि आईरहोस् सदै भरी है सर

  • @noovpubggameing6530
    @noovpubggameing6530 3 ปีที่แล้ว +62

    भुन्टि सङ्ग को बिहे सपना न होस है भुन्टि ले सुख पाउनु पर्छ 😁😁

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 3 ปีที่แล้ว

    भुन्टी कोत कुरै नगरौँ कति मन पराईन्छ भन्ने शिमै छैन तर संतोष सर पनि मलाई यो शिरयालमा अनि राम्रो लाग्छ।

  • @कल्पनाअर्याल-ष6ढ
    @कल्पनाअर्याल-ष6ढ 3 ปีที่แล้ว +22

    सन्तोष सरको बोल्ने शैली धेरै राम्रो रहेछ धेरै खुशी लाग्यो ,मलाई धेरै मन पर्ने टेलिसिरियल हो भुन्टि र कान्छी ,

  • @kalpanaacharya442
    @kalpanaacharya442 3 ปีที่แล้ว +1

    सन्तोस सरले अफ्ठ्यारो मान्नु पर्दैन र सन्तोस सर को मिसेसले पनि सामाजिक मानिसको कहिलै पनि निच बिचार हुदैन सिरियल सिरियल नै हो कसरी दर्शकको मनपर्छ तेस्तै गर्नुपर्छ भोलिका दिनहरुमा अझै लोकप्रियता हुनुहोला शुभकामना पैसानै सबैथोक होईन ईज्जत र सम्मान पाऊनु र चिनिनु सबैभन्दा ठुलो कुरा हो 😍😍

  • @biswasgr143
    @biswasgr143 3 ปีที่แล้ว +80

    भुन्टिको दाइ भट्भटे बिदेश गएको कता हरायो फोन पनि गरेको छैना

    • @心優しい-m3k
      @心優しい-m3k 3 ปีที่แล้ว +2

      Hehhh teita ab ta lyaununi udhum man parx vanya

    • @saritapratel1201
      @saritapratel1201 3 ปีที่แล้ว +1

      Vuntile sukha Pako dekhana pau santos sar

    • @saraswotiale597
      @saraswotiale597 3 ปีที่แล้ว

      भुन्टिको दाइ पोईल गको रे 😂😂

    • @aashurasaili103
      @aashurasaili103 3 ปีที่แล้ว

      @@saraswotiale597 umm

  • @rrchaulagain9726
    @rrchaulagain9726 3 ปีที่แล้ว

    भुण्टीमा कलाकार सन्तोष न्यौपानेको अभिनय दमदार छ । भुण्टीको झन् कुरै छैन । उनी त भुण्टी सिरियलको रोयल मोडल हुन् । अरू सबै कलाकारको अभिनय राम्रो छ । भु्ण्टी सिरियलको कथा अब्बल छ । यसमा हाम्रै गाउँघरको कथालाई समेटिएको छ । सबै खण्डमा केही न केही सन्देश छ । यो भुण्टी सिरियल नेपालको उत्कृष्ट टेलिसिरियल हो । मलाई लाग्छ यत्तिको सिरियल नेपालमा अहिलेसम्म बनेको छैन । मैले सबै भाग हेरेको छु । मैले अहिलेसम्म नेपालमा बनेका सिरियल यसरी हेरेको छैन । मलाई यसले मज्जाले तान्यो । भुण्टीको जय होस् ।

  • @sumitrakhatiwada6180
    @sumitrakhatiwada6180 3 ปีที่แล้ว +22

    भुन्टी र कान्छी भाग 1 देखि नछुट्टाई हेर्ने गत्छु सारै राम्रो लाग्छ भिन्टी को बिहे भयको देख्न पाएउ सारै राम्रो छ अब कान्छी मा पनि कान्छी को दोश्रो बिहेभएर सबैको माया र सम्मान पाएको हेत्न मन छ

  • @Pasbahadur055
    @Pasbahadur055 2 ปีที่แล้ว

    Santosh sir हजुरको कामप्रति उच्च सम्मान प्रकट गर्दछु

  • @AAASJUNS
    @AAASJUNS 3 ปีที่แล้ว +68

    अहिले आउने सीरीयल मध्ये सबैभन्दा राम्रो छ भुन्टी , कान्छी समाजको चित्रण गरिएको छ।शुभकामना सम्पूर्ण टिमलाई सबैभन्दा धेरै शुभकामना आशा सिस्टरलाई 🌺🌺🌺💐💐💐💐💐💐💐

  • @tajpuriyabista6307
    @tajpuriyabista6307 3 ปีที่แล้ว

    मलाई bhunti र कान्छी सिरियल धेरै मन पर्छ। अनि सबै character ।। love you bhunti group ।।🌹🌹💞

  • @ranaprakash16
    @ranaprakash16 3 ปีที่แล้ว +46

    आशा खड्का बैनी कोपनि इन्टरभीउ लीनु परोहौ शिशिर दाजु जसरीभयपनि

  • @SubidSmiles-l5m
    @SubidSmiles-l5m 3 ปีที่แล้ว

    सन्तोष सर को अभिनय सार्है राम्रो र मोस्ट नम्बर १ मा छ

  • @HariChand-s9d
    @HariChand-s9d 3 ปีที่แล้ว +43

    भुन्टि सिरियल सारै मनपर्छ सन्ताेस जिकाे राेल सारैमनपरछ सन्ताेस जिकाे बाेलने शैली सारैमनपरछ

  • @asmitaasmita2461
    @asmitaasmita2461 3 ปีที่แล้ว

    महिले पनि हजुर लाई भुन्टि सिरेल बाटा चिनेकाे हाे धेरै राम्राे छ अभियान सफलता काे शुभकामना सर अजै राम्राे गर्दै जानू हाेल 🙏🙏👌

  • @gitasharma6801
    @gitasharma6801 3 ปีที่แล้ว +63

    अहाे शन्देश बाबू सन्ताेस सरकाे छाेरा?सारै राम्रो अभिनय छ बाबुकाे पनि।

  • @rohittotal7679
    @rohittotal7679 3 ปีที่แล้ว

    ओहो सन्तोष सर सङ्गै एउटै साल मा बिहे भएको रैछ मेरो नि 2061 साल मै बिहे भएको थियोे राम्रो कलाकार हुनु हुन्छ सन्तोष जि

  • @shankarthapa7911
    @shankarthapa7911 3 ปีที่แล้ว +46

    अब चै आशा खड्का दिदिको अन्तरबार्ता हेर्न ठूलो इछ्या छ

  • @sirjanakarki4745
    @sirjanakarki4745 3 ปีที่แล้ว

    यस्तो सिरियल मा एकचोटि मुख देखाउन पाए पनि स्वर्गको बाटो खुल्थ्यो कि 😘😘

  • @khushilama33
    @khushilama33 3 ปีที่แล้ว +64

    भुन्टी र कान्छी सिर्यलको नियमित दर्शक सारै स्वभाव सन्तोष सर

  • @kamlagurung2279
    @kamlagurung2279 3 ปีที่แล้ว

    सारै राम्रो लाग्छ भुन्टी स्रियल अझै राम्रो राम्रो स्रियल हेर्न पाई रहु santosh vaii

  • @saritaadhikari7080
    @saritaadhikari7080 3 ปีที่แล้ว +49

    बिचरा सन्तोस सर्को कुरा सुन्दै जादा मिसेस ले अल्लि संका गर्नुहुदो रहेछ।madam सर सरै सोझो हुनुहुदोरहेछ।पिर नगर्नु

  • @gomamoktan5125
    @gomamoktan5125 3 ปีที่แล้ว

    सन्तोष सर हजुरको छोराको पनि सारै राम्रो अभिनय छ जस्तो सुकै अवस्थामा पनि कान्छी भुन्टी एक हप्ता पनि छुटेको छैन हजुरको वास्तविकता सुन्दा पनि खुशी लाग्यो अब भुन्टीको बिहे भएर खुशी भएको हेर्न खोज्नु भए मा म पनि खुशी लाग्यो सागर सरको पनि बिहे भएको छैन भने भुन्टी र सागर सर र भुन्टीको रियल मा बिहे गरि दिनु भए झन राम्रो हुन्थ्यो कि सन्तोष सर उहाँहरुको जोडी रियलमा पनि सारै सुहाउँदो छ मेरो सोचाइ गल्ती भए सरि सन्तोष दादा🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjayabk5711
    @sanjayabk5711 3 ปีที่แล้ว +19

    सन्तोष सर एकदम राम्रो कुरा सिर्मतिको कति माया गर्नु भ्यो को यस्तै माया गर्नु हाई सिर्मतिलाई सिरियल चाई एकदम राम्रो छ 💓💞💖😘

  • @neelambasnet458
    @neelambasnet458 3 ปีที่แล้ว +12

    All the best Santosh Sir & Bhunti baini.. wish you happy married life ❤️❤️

    • @kavyarairai2533
      @kavyarairai2533 3 ปีที่แล้ว

      Santosh Sir ko bhunti 2 buri Ho ya haina maila ta bujina

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 ปีที่แล้ว +63

    शिशिर जि अब एक पटक आशा जि लाई पनि लिनु न हस ? शालिन सन्तोष सर 🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @nsvideo3079
    @nsvideo3079 3 ปีที่แล้ว +6

    अब रियल wIFE लाइ पनि सिरियलमा ल्याउनु पर्यो।कुनै एउटा रोलमा।

  • @BhuwanKhatri420
    @BhuwanKhatri420 3 ปีที่แล้ว +80

    पर्दामा कथालाई न्याय दिन सक्ने पात्र,अाफैमा शालीन ब्यक्तित्व सन्ताेष सर 🙏🙏

  • @चन्दानिरौला
    @चन्दानिरौला 3 ปีที่แล้ว +1

    खुशी लाग्यो सबै कुरा बुझ्दा राम्रो छ अभिनय सन्तोष सर को

  • @sindhulicr7641
    @sindhulicr7641 3 ปีที่แล้ว +102

    नमस्कार शिशिर दाजु भुन्ती दिदिलाई पनि सङ्गै लिनुभको भए झन अईसा हुने थियो का🤗!!!

  • @दिउँलामायाँमुटुलेनापेर-र8व

    धेरै धेरै धन्यवाद शिशिर सर अब टोकले भुन्टिको दाइलाइ पनि ल्याउनु पर्यो

  • @nirmalarai4812
    @nirmalarai4812 3 ปีที่แล้ว +43

    सन्तोष सरको सकारात्मक अभियान सारै राम्रो लाग्छ।अब bhunti ले सुख पाएको हेर्न पाउ

  • @sitaramdhakal871
    @sitaramdhakal871 3 ปีที่แล้ว

    1 देखि67सम्म भुन्टिसिरियल हेरेकी छु म त धेरै रोए तर राम्रो छ अझै पनि राम्रो काम गरेर यो सिरियल अघि बढाउनु सन्तोष सर र आशा खड्का लाई शुभकामना ।

  • @nareshbabung
    @nareshbabung 3 ปีที่แล้ว +50

    अब भुन्टी ले सुख पाउने भयो म हजुर को ठुलो फ्यान हो सन्तोस सर को सारै राम्रो बिचार ❤️❤️🇳🇵🇳🇵म हाल कुवेत बाट हेर्दै छु र कान्छि को भाइ पनि धेरै रा हुनुहुन्छ 😭😭❤️❤️🙏🙏

  • @laxmirai4503
    @laxmirai4503 3 ปีที่แล้ว

    सन्ताेस सर तपाईकाे राेल प्रया सबै राम्राे छ आशा बैनित झन् कति हाे कति राम्राे छ बधाई छ

  • @ayasehanabi8809
    @ayasehanabi8809 3 ปีที่แล้ว +27

    धेरै खुशी लाग्यो राम्रो छ सन्तोष सर को अभिनय

  • @gangaadhikari6389
    @gangaadhikari6389 3 ปีที่แล้ว +28

    Santosh sir ko action is good and way of speaking is nice.

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +18

    रिल र रियल नाम एउटै रहेछ खुशी लाग्यो आशा उर्फ सुकुमाया । भुन्टी कान्छी सिरियल शुरू देखि अहिलेसम्म निरन्तर हेर्ने गरेको छु

  • @nabingrg6494
    @nabingrg6494 3 ปีที่แล้ว

    vhunti धेरै रामराे छ सधैं हेरछउ हपताकाे दुई पटक दिनु परयाे सर सनताेस

  • @rajpoudel7981
    @rajpoudel7981 3 ปีที่แล้ว +31

    आशा खडका दिदिलाई नि इन्टरवियु मा लिउनु न शिशिर दादा

  • @herakajimhrznherakajimhrzn3440
    @herakajimhrznherakajimhrzn3440 3 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ सन्तोस सर्👌👌👌👍️👍️👍️🌹🌹🌹🌻🌻🌻🙏🙏🙏

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +26

    आशा खड्का (भुन्टी कान्छी सुकुमाया) को पनि interview लिनु ल शिशिर सर।

  • @prayingcarnival2984
    @prayingcarnival2984 3 ปีที่แล้ว

    सन्ताेष सरका फ्यानहरु बहुत धेरै वा अथाह वा अनगिन्ति पाे छाै त ।

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +27

    कान्छी र सन्तोष जी को सम्बन्ध सधै राम्रो होस् आशिर्वाद है । कहिलै नराम्रो नहुनु होला ।

  • @gangasaru2787
    @gangasaru2787 3 ปีที่แล้ว

    वाउ सन्तोस सरको छोरा दामि र त्यालेन छ बाबू अझै अगाडि बढाउनु बाबू लाई ल

  • @Armyblink04
    @Armyblink04 3 ปีที่แล้ว +66

    हजुर को बानी बेवाहार देखेर खुशी लग्यो सबै कलाकार राम्रो लाग्छ ❤️❤️❤️❣️❣️a lots of love ❣️❣️🌹🌹❤️❤️

    • @sarmilakc6213
      @sarmilakc6213 3 ปีที่แล้ว

      अाहा कति राम्रो छ भाइ 👍️👍️🙏🙏

    • @gumarawal7175
      @gumarawal7175 3 ปีที่แล้ว

      🤔😘😍😍😊

  • @saritasapkota9331
    @saritasapkota9331 3 ปีที่แล้ว

    भुन्टी सिरियल असाध्यै मन पर्छ सबै भाग हेरेको छ,भुन्टी मेरो छोरी जस्तै लाग्छ ।ति माथी सन्तोष सर मेरै हिल्लाको हुनु हुदो रहेछ धेरै खुशी लाग्यो ।

  • @dorbahadur4877
    @dorbahadur4877 3 ปีที่แล้ว +23

    सन्तोश सर तपाईं माहान हुनु हुन्छ सलाम छ सर मेरो मलेसिया बात

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว

    शिशिर भण्डारी पत्रकार जि लाई धन्यवाद छ । अाज याे अन्त्रर बार्ताबाट धेरै नयाँ कुराहरू बुझने माैका शिशिर भण्डारी जि काे ईन्ट्रभियु बाट धेरै कुराहरू बुझना पायियाे ।

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 ปีที่แล้ว +32

    कान्छी सिरेल भुन्टी सिरेल एकदमै मन पछ मलाई न छुटाएर हेर्छु म । सन्तोष दाई अभिनय एकदमै मन पर्छ मलाई यस्तै आउदो दिनमा पनि खेल्दै जानुहोला । मेरो शुभकामना छ।

    • @sitakhatri2936
      @sitakhatri2936 3 ปีที่แล้ว

      Dharai ramro xa santhos sar

    • @ishworimagar9513
      @ishworimagar9513 3 ปีที่แล้ว

      @@sitakhatri2936 भुन्टि र सर को बिहे भयर सिरेल्सारै राम्रो भयो अझै राम्रो होस

    • @shantapokhrel8263
      @shantapokhrel8263 3 ปีที่แล้ว

      मलाइ अती नै मन पर्नि सिरियल कान्छि भुन्टि

  • @indrakshetri9797
    @indrakshetri9797 3 ปีที่แล้ว +10

    aba Bhunti ko pani interview lyaunu paryo Daju...🙏❤️

  • @dadiram7563
    @dadiram7563 3 ปีที่แล้ว +21

    सन्तोष सर हजुर लाई सलाम छ हजुर ले धेरै माया पाउनु भाको छ र आशा खड्का बहिनी लाई यसै गरी धेरै माया साथ दिनु होला र सन्तोष सर आव कान्छी मा पनि आउनु पर्यो

  • @lisashrestha3603
    @lisashrestha3603 3 ปีที่แล้ว

    लास्तै राम्रो लाग्छ भुन्ती सिरियेल सर 👌👌

  • @sachilamichhane8210
    @sachilamichhane8210 3 ปีที่แล้ว +53

    सन्तोष सर र उहाँको श्रीमतीलाई सँगै लिएर अाउनु न शिशिर भाई

  • @asmitalimbuofficial8425
    @asmitalimbuofficial8425 3 ปีที่แล้ว +3

    धन्यवाद सन्तोष सर हजुरको आफ्नो वास्तविकता मिडिया माज दर्साउनु भएकोमा आर्को कुरा छोरा कति कियुट छ 😍😍🤗

  • @mayaghartimagar7089
    @mayaghartimagar7089 3 ปีที่แล้ว +24

    मलाइ त सच्चै जस्तो लाग्छ हेर्दा मन दुखी राको हुन्छ 😁😂any धेरै राम्रो लाग्छ सन्तोष सर तपाईं 👍️👍️👍️👌👌👌

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว

    भुणटि स्रियल का पात्र शन्ताेष सर लाई मुरी मुरी धन्यवाद छ । भुणटि स्रियलका सम्पूर्ण कलाकारहरू लाई बधाई छ । स्रियल यकदमै मन मुटुमा बस्नासफल भाकाे छ । स्रियल मध्य सबै भन्दा राम्रो स्रियल मधेय कान्छी र भुणटि यकदमै राम्रो छ । सम्पूर्ण कलाकारहरू लाई उच्च सम्मान छ ।अझै राम्रो बनाेस् यहि छ हाम्रो शुभ कामना । कुबेत बाट

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +35

    पहिला पहिलाका जिरे खुर्सानी , तितो सत्त्य , मेरीबासै सिरियल जस्तै भुन्ती , कान्छी पनि समय अनुसार सफल भयको देख्छु ।

  • @sharmilab.k5162
    @sharmilab.k5162 3 ปีที่แล้ว

    भुनटी र शनतोस शअर दुबाई को बोलि अती मिठो छ I.like 💝💝

  • @kalarai8266
    @kalarai8266 3 ปีที่แล้ว +29

    सन्तोष सर हजुरको म बिग फ्रेन्ड हो है 😍😍😍

  • @ruthrana7308
    @ruthrana7308 3 ปีที่แล้ว +14

    Dad, son so talented(simple living high thinking)

  • @resungaarjun104
    @resungaarjun104 3 ปีที่แล้ว +32

    कान्छि भुन्टि सिरियल धेरै राम्राे छ जति बिजि भय पनि समय निकाले र हेरिन्छ लग्डाउकाे कारणले हाेईन सिरियल राम्राे छ तेसैले अघि बढेकाे हाे मत यउटा यपिसाेड 5 पटक हेर्छु