प्रस्तुत अद्भूत आविष्कार संसारकै लागि नयाँ प्रविधी अगाडि आयो। युवा बैज्ञानिकको - श्रेयस्कर राष्ट्रिय स्वाभिमानी कार्यप्रति पुन: हार्दिक बधाई एवं उत्तरोत्तर कार्य सफलताको शुभकामना 🇳🇵🙏🏼🙏
नेपाली युबा बैज्ञानिक धेरै राम्रो काम गर्नु भयो नेपाल को नालायक सरकार कहाँ मरेको छ ती होनर नेपाल को युबा हरु बैज्ञानिक नेपाल हित बिकास काम गर्न सके नेपाल पनि जापान जस्तो बिकास रास्ट्र नेपाल बन्छ जय नेपाल आमा
सुन्दा खुशी लाग्याे दाजु हजुरकाे दिमागलाई मान्नुपर्छ किनकी अाजसम्म नेपालमा नभएकाे कुरा साकार भएकाे छ मेराे तर्फबाट हजुरप्रति फुल्ली सपाेट छ साथै हजुरजस्ताे व्यक्तिलाई सरकार लगायत सवैकाे फुल्ली सपाेट मिलाेस् भन्ने चाहन्छु हजुरजस्ताे दाजुकाे कामकाे उच्च कदर गर्दै राष्टिय स्तरबाट उच्च सम्मान प्रात हाेस् साथै अागामी दिनमा नया अनि राेचक चिजकाे अाविस्कार हजुरकै दिमागबाट हाेस् भन्न चाहान्छु दाजु....
सारै खुसि लाग्याे पानिबाट गाडि र माेटरसाईकल चलेकाे देख्दा तर खुसि संगै दुखि पनि छु किनकि यस्ता बैज्ञानिकहरु पत्ता लागेपछि सरकारले जेल हाल्ने र रवि शर जस्ताे नेपाली नागरिक हैन भनेर देश निकाला गर्न बेर लाउँदैन भनेर । अनि अर्काे कुरा हाम्रो मन्त्रीहरुकाे जस्ताे दिमाग नभएर जस्काे राम्रो दिमाग छ सबैजनाकाे लागि हाम्रो नेपालमा उहाँ जस्ताे मान्छेको खाँचाे छ यस्मा नेपाल सरकार र नेपाली जन्ताकाे ध्यान जान जरुरि छ र अन्तमा शिशिर शरलाई बधाई पनि छ
NAST funded by Nepal government is just assimilating its national revenue killing time doing politics. Shame on NAST. I have not seen any such mind blowing innovation from its scientists. Wake up do something for Nepal.
जति जना दाजुभाइ दिदीबहिनी ले commant हेर्नू भएको छ ,, आज सम्म जे जति गर्यो सरकारले हामीले सहेर बस्यौ ,,, अब यो product को लागि लड्नु पर्छ साच्चै धेरै हितकारी छ ,,, thank you शिशिर सर
धेरै राम्रो टेक्नोलोजि सरकार लगायत सबै जनताले सहयोग गरौ सुरक्षा पनि गरौ र नेपाल।मा बिचौलिया कसैले न गरोस नेपालमा यस्ता कलकारखाना छैनन रिस गर्ने काम छैब
पानी बाट चल्ने गाडी 2013मा पाकिस्तान मा निकालेको थियो तर त्यो निकाल्ने बित्तिकै तुहिएको थियो सायद शिशिर सर ले भने झै बिचौलिया ले गर्दा हुन सक्छ नयाँ काम को लागि बधाई छ राम्रो काम गर्ने माथि अरिङ्गाल खनिन सक्छ सके सम्म बाँच्नु होला धन्यवाद
Wow! Great great work sir. Goverment really really have to give you support. Please goverment give him full support. I heartly request the goverment. Thank you!
I used to think about this that why vehicles can not be operated by water? Now I am hearing this to be true. 40% water and 60% petrol. It's a great work. Very good job GC Sir. Go ahead I am very happy with you.
कलर हालेको पेटोल भनेर हरेक देशले बेच्न पाएको छ । र जनताको पैसा लिन पायको थियो यस्तो सत्य कुराले फेरि गाडिले बिष्वनै गाडि जाम होला नि होस गरेर बोलु है मित्र
महान बिचार तपाईं लाई सम्पूर्ण नेपाली नागरिक हरु ले साथ दिने छन्। बधाई र शुभकामना।
युवा वैज्ञानिक शिशिर जिसीको कामलाई सम्मान र सलाम, यसको उत्पादन हुन लागेकोमा खुशी लागेको छ ।
धेरै धेरै बधाई, उत्तरोत्तर प्रगतिको कामना।
प्रस्तुत अद्भूत आविष्कार संसारकै लागि नयाँ प्रविधी अगाडि आयो। युवा बैज्ञानिकको -
श्रेयस्कर राष्ट्रिय स्वाभिमानी कार्यप्रति पुन:
हार्दिक बधाई एवं उत्तरोत्तर कार्य सफलताको
शुभकामना 🇳🇵🙏🏼🙏
नेपाल मा नेपाली शर्रखार्रनै छैन
जनताले मात्रै खै के गर्रनु शकिन्छर
शफल्ताकाे शुभ कामना 🙏✍️🙏🇳🇵👍️💐💝🌞✍️🇳🇵
नेपाली युबा बैज्ञानिक धेरै राम्रो काम गर्नु भयो नेपाल को नालायक सरकार कहाँ मरेको छ ती होनर नेपाल को युबा हरु बैज्ञानिक नेपाल हित बिकास काम गर्न सके नेपाल पनि जापान जस्तो बिकास रास्ट्र नेपाल बन्छ जय नेपाल आमा
Sir lai salam xa yas ma🎉🎉Mahan sooch sachha nepal ko xhora❤
Genius..... great job 🎉🎉🎉❤🎉🎉🎉 wish you all the best 🙏
सुन्दा खुशी लाग्याे दाजु हजुरकाे दिमागलाई मान्नुपर्छ किनकी अाजसम्म नेपालमा नभएकाे कुरा साकार भएकाे छ मेराे तर्फबाट हजुरप्रति फुल्ली सपाेट छ साथै हजुरजस्ताे व्यक्तिलाई सरकार लगायत सवैकाे फुल्ली सपाेट मिलाेस् भन्ने चाहन्छु हजुरजस्ताे दाजुकाे कामकाे उच्च कदर गर्दै राष्टिय स्तरबाट उच्च सम्मान प्रात हाेस् साथै अागामी दिनमा नया अनि राेचक चिजकाे अाविस्कार हजुरकै दिमागबाट हाेस् भन्न चाहान्छु दाजु....
सारै खुसि लाग्याे पानिबाट गाडि र माेटरसाईकल चलेकाे देख्दा तर खुसि संगै दुखि पनि छु किनकि यस्ता बैज्ञानिकहरु पत्ता लागेपछि सरकारले जेल हाल्ने र रवि शर जस्ताे नेपाली नागरिक हैन भनेर देश निकाला गर्न बेर लाउँदैन भनेर । अनि अर्काे कुरा हाम्रो मन्त्रीहरुकाे जस्ताे दिमाग नभएर जस्काे राम्रो दिमाग छ सबैजनाकाे लागि हाम्रो नेपालमा उहाँ जस्ताे मान्छेको खाँचाे छ यस्मा नेपाल सरकार र नेपाली जन्ताकाे ध्यान जान जरुरि छ र अन्तमा शिशिर शरलाई बधाई पनि छ
वा कस्तो महान विचार र कामको शुरूवात । धेरै धेरै बधाई
Suvakamana.
देशको लागि एकदम सकारात्मक सोछ राख्ने ब्यक्ति देशलाई हृदयले माया गर्ने ब्याक्ती सलुट छ!
11q111111
देशक लागि यस्तो युवाको खाचो छ।🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️🇳🇵
जयजयहोस! नेपाली महान वैज्ञानिक !!!! हार्दिक हार्दिक संमान !!
अति राम्रो काम सरकर र सबैले सहयोग गरून् ।
NAST funded by Nepal government is just assimilating its national revenue killing time doing politics. Shame on NAST. I have not seen any such mind blowing innovation from its scientists. Wake up do something for Nepal.
kin ho hamro nepali ma ramro kam gareu vhane dislike garne manxe badi hunx ni
अति राम्रो काम सुरु गर्नु भएको छ। सफल्ता को लागी शुभकामना। तपाईं हरु जस्तो देश बिकास गर्न र नयाँ नयाँ आविस्कार गर्न अघि बढ्नु होस्।
Great job 👏👍
सारै राम्रो कुरा सुनियो र यसको प्रभाव बडाउनुको लागि अझै ५०,६०% हुदै क्षमता बडाउदै लैजानोस भाइ तपाई अबस्य सफल हुनेछ ।
सरकाको ध्यान जाउस यदि गएन भने जनताले शिशिर सरलाइ 100% साथ र सपोर्ट दिनु पर्छ !
यस्तो खालको बैज्ञानिक लाई अगाडि ल्याउनु पर्छ । news पनि यस्तो मान्छेहरू को हुनुपर्छ 😍😍😍😍😍😍
जति जना दाजुभाइ दिदीबहिनी ले commant हेर्नू भएको छ ,, आज सम्म जे जति गर्यो सरकारले हामीले सहेर बस्यौ ,,, अब यो product को लागि लड्नु पर्छ साच्चै धेरै हितकारी छ ,,, thank you शिशिर सर
अती राम्रो काम
सफलताको शुभकामना चेलाहरु धेरै बनाउनु होला ता कि तपाईको कार्य विश्व पर्सिध्द होस तुहेर नजावस धन्यबाद
Very nice! ❤
धेरै राम्रो काम 👌👌👌
wawa ati khushi lagyo.badhai xa baigyanik vailai .ajai pragati gardai janu hola.nepal ra nepali ko gaurab ajha badaudai lanu hola.shuvakamana.
You are real patriotic and true son of Nepal. Keep it up.
He is a real scientist. He should be given help.
धेरै राम्रो टेक्नोलोजि सरकार लगायत
सबै जनताले सहयोग गरौ सुरक्षा पनि
गरौ र नेपाल।मा बिचौलिया कसैले
न गरोस नेपालमा यस्ता कलकारखाना
छैनन रिस गर्ने काम छैब
Wow ! do your best shishir sir.हामीहरु तपाईंको साथमा छौँ ।
Great work with congratulations 🎊 👏 💐
पानी बाट चल्ने गाडी 2013मा पाकिस्तान मा निकालेको थियो तर त्यो निकाल्ने बित्तिकै तुहिएको थियो सायद शिशिर सर ले भने झै बिचौलिया ले गर्दा हुन सक्छ नयाँ काम को लागि बधाई छ राम्रो काम गर्ने माथि अरिङ्गाल खनिन सक्छ सके सम्म बाँच्नु होला धन्यवाद
You are grate sir👍👍🙏👍👍
नेपाल को गौरव नेपाली बहुमुल्य माहान ब्यक्तित्तो प्रति सम्मान गर्छु
बधाई छ हजुरलाई र हजुरको सोचलाई सलाम छ है दाजु र आगामी दिनहरूमा अझै धेरै धेरै राम्रो कुरा सुन्न पाम्म।।
राज्यले सुरक्षा दिनु पर्छ र हामी जनताले प्राण दिएर सुरक्षा दिनु पर्छ
Good work
Malai mero bike ma yo saman fiting garnu paryo sìr.
धेरै राम्रो सोच काम गर्नुभयो । नेपाली कोलागू धन्यवाद
योअाबिसकारको धन्यबाद 100पर्सेन्ट सफल हुन्छ
धेरै राम्रो आउँदा दिन हरु मा अझै पर्गती होस धेरै धेरै शुभकामना छ
धेरै राम्रो
तपाइँको सफलताको काममा गर्दछु
धेरै राम्रो यो कुरा लाई राज्यले हेरोस
अाहा कति राम्रो कुरा सुन पायो धनियाबाद छ हजुरलाइ हजुरको काम सफल रहोस धेरै धेरै शुभकामना छ
देश काे काखमा जन्मि रहेकाे उत्तम उत्पादन प्रकृतिको परिवर्तन काेकाल खण्ड काे सङ्गम हाेलाकि जय नेपाल
नेपाली उत्पादन नेपाली सान ।
धन्यबाद छ हजुर्लाइ जयनेपाल ।
सारै राम्रो सोच विचार सलाम🇳🇵🇳🇵
अति राम्रो काम हो सर अझ नयाँ खोज गर्नु सुभ कामना
Excellent. Govt must assist him to promote.
सरकारले वहाँको कामको अध्यन गरेर सम्भाव भए वहाँलाई सग्दो चाडो सहयोग गरियोस ।
बधाई सङ्गै सफलताको शुभकामना नेपाली युवा बैज्ञानिक Gc हजुर .. उच्छ सम्मान ..
अति राम्रो सोच र काम हजुरको अझ रीसर्च गर्दै जानु होला ! यश किसिम प्रतीभालाई १००% नेपाल सरकारले संरक्षण गर्ने दायित्व हो ?
युवाकाे साेच धेरै राम्रो छ युवाले नै देश बनाउँछ ।
पानी बाट गाडी चलाए को देखाउनु भएन त दोस्रो भिडियोमा देख्न पाइयोस् 🤔🤔
Sem question
दशकाे लागि चिन्ता लिने बैज्ञानिक लाई सलाम छ मेराे
Great job 👏👏👏 👏👏 👏👏 👏👏 👏
यो होनीत,नेपालको,युवाको,देस परती,आफनो,रासट लाइ कसरी हुनछ,फाइदाजनक,काम,सलुट,गरनै परछ, यसतै बै ज्ञानीक,हरु ,धेरै जनमिउन,बधाइ,शुभ कामना,
-स्वदेशाभिमानी-स्वाधीनताको दूरदर्शी व्यक्तित्व-सहर्ष हार्दिक-स्वागतम्*
Sahi ra ati ramro chae ma har kura hunch vhai aghadi badnu janta sath ma cha tyo ni nepal ko lagi janta khushi atyadhik vhako cha jay nepal
धेरै राम्रो छ सरकार ले सहयोग गर्दिय हुन थियोे
राज्य ले सदुपयोग गरोस यस्ता बैज्ञानिक लाई।
हामिहरु काे देश काे लागि बेसट काम गरनु भऐकाे मलाई खुशि लागयाे यश बिषया मा सरकाले सयाेग धेयान दियाेस बधाई छ हजुर लाई
thinks and bast of lak hjor
तपाई माहा मानव हो सर । You are great of nepales honor person
Great job salute for your great thoughts
Thank you good job sir GOD bless you.
Wow yo ta ekdai ramro kura ho hami sabai nepali uha ko saath ma xau keep it up
Wow! Great great work sir. Goverment really really have to give you support. Please goverment give him full support. I heartly request the goverment. Thank you!
Great person who has a great knowledge. Please utilities it.
धन्यवाद राम्रो काम
How a pleasant surprise.U r real hero.
Good job gc bro, god bless you
Wow Dheraee Khushi lageyo 👌👌👌👍👍👍🙏🙏🙏
बधाइ छ सर हजुर लाई यो कुरा लाई त सरकार ले हेर्नै पर्छ र नेपाल मा कम्पनि हरु छिटै बन्नु पर्छ
I used to think about this that why vehicles can not be operated by water? Now I am hearing this to be true. 40% water and 60% petrol. It's a great work. Very good job GC Sir. Go ahead I am very happy with you.
ल अत्ति राम्रो बधाई छ हजुरलाई
सारै राम्रो काम धन्यबाद दाजु
very nice Job, great contribution, Desh kp lagi Ati Aabasyak manchhe
देसको अत्ति राम्रो काम सरकारले हामी सबैले सहयोग गर्नु पर्छ
You are great men, dheroi ramro soch hajur ko, afnu dess prati❣ hajur lai dheroi subhakamana
Heartly respect you Sir. Great job.
8 पढ्दा देखिनै मेरो बिचार पानिलाई हाईड्रोजन र अक्सिजनमा छुट्टाएर ईन्धन बनाउन सकिन्छ गरिबिको कारणले अगाडि बढन सकिएन हजुरलाई बधाई छ
Wow nice ma pani astai farms chanxu
कलर हालेको पेटोल भनेर हरेक देशले बेच्न पाएको छ । र जनताको पैसा लिन पायको थियो यस्तो सत्य कुराले फेरि गाडिले बिष्वनै गाडि जाम होला नि होस गरेर बोलु है मित्र
Best wishes for your lifestyle and future keep go ahead I'm with you
Salute chha. Khoi sarkar kaha chha yasta pratibha harulai ek thaunma lyayera des bikas ko lagi prayog garnu parne ho.......
एकदम राम्रो काम। सरकारको ध्यानाकर्षण होस्।
All the best for your great work ... Yuwa hru le nai ab aapno desh ko lagi kehi garnu parx
Soiho🙏 sabai nepali le saporth✊✊✊
Yati ramro kamko lagi hami sabai nepali janatako full saport chha hajurlai
बधाई छ,मुख्या सरकारको पुर्न समर्थन चाहिन्छ यो हाम्रो लागी 100%फाईदा,नेपालमा आएर बाईक गाडी किने भने यस्मा प्राथमिक्तामा पर्ने छ
राष्ट्रिय आबिस्कार केन्द्र सग समन्वय गरेर अघि बढ्नु होला।
dhari ramro
Yess
@@rammaniadhikari2383 good
khushi lagyo tapailai dhanyabat
Good job badhai xa hjr lai
तपाईंलाई सलाम छ
Wow bhai
राज्य ले सहयोग गरेर अब सबै गाडी हरुमा लागौनु पर्यो।।तेस्को लागि उत्पादन बढाउनु परो
धेरै राम्रो छ धन्यबाद🎉😅
Good job sar yo Yojana safal bhayo bhane deslai dheraiiii faida hunxa salaot xa sar lai
धेरै धेरै बधाई छ है
सर को काम लाई बधाई छ यो कामको सदुपयोग हुनै पर्छ हाम्रो देशमा
Wow great very very good job sir 👆👍👍👍👍
Very good.... badhai xa..... yestai kalpana garthye maily ni hunxabki hudaina hola bhanayera.... tra hudo rahyxa ...great...
sisir sir hajurlai dherai dherai hardik dhanyabaad tatha badhai xa