किन ९ लाख हाे नेपाल मा बनेको जिनिस पनि यत्तिको मुला अटाे यति नेपाल मा बनेकाे हाे भने यसकाे मुल्ले ३ लाख हुन्छ यति ३ लाख मा पाइछ भने यउटा मलाई चाहियाे र य पत्रकार भाइ नेपाल मै बनेको जि किन यति महङ्गो भाकाे रे यसबारे मा पनि जानकारी गराइदिय अति रामाेे् हुनेथियो ।
तृभवन झा सर तपाईलै धेरै धेरै हार्दिक शुभकामना छ, साथै 3 करोड़ नेपाली जनता को तर्फबाट धेरै धेरै धन्यवाद पनि दिनु चाहान्छौ,किन भने नेपाली जनता लाई पुनि छिमेकी देशमा निर्भर हुनु पर्दैन। साथै देशको रेमिटेंस सरल भाषा म भन्नुपर्दा देश को धन देशमै राहन्छ। जनता को लागी कार पनि निर्माण गर्नु पर्छा सर 🙏🙏🙏🙏🙏🙏
नेपाल मै बनेको भएर सारै खुशी लाग्यो ,सवै टीम लाई बधाई छ। तर मन मा चिसो पसेको कुरा यो हो कि,एउटा अटो को मूल्य ९००००० यो सुने पछि न त पत्रकारले सोधे की कुन हिसाबले ९ लाख रुपैयाँ पुग्न गयो भनेर,र मेरो मन मा पनि अलि बढी नै भए जस्तो लाग्यो । कृपया बनाउनेले भन्दा किन्ने ले अलि सोचे सम्झेर किन्दा राम्रो होला,,,,,
यहि छ के नेपालको समस्या नेपालमै बनेको केहि पाईदैन र नेपालमै बनेको सामान किन्नै सकिदैन । यो नेपालमा बनेको अटो हो भने त २/३ लाखमै पाइने हुनुपर्छ अनि पो धेरै बनाएर धेरै बिक्री हुन्छ ।एकैपटकमा सबै नाफा कमाउनु खोजेको जस्तो लाग्यो
@@dustyboot1 saayed hajur le kura bujnu bhaye na sir, waahaa le bhanna khaojnu bhaye ko k ho bhaney, sodesh ma baney ko saamaan ko mulye sasto bhaye Dherai bikri hun thiyo ra Dherai naagrik ko pahuch hunthiyo Tyo saamaan.
@@letsbesagacious.3592कुरा मैंले बुझेको हो स्वदेशमै बनेको ऑटोमोबाइल लाई हामीले प्रमोट गरयो भने ऊनीहरूलाई पनि एऊटा हौसला मिल्छ तर pricewise भंदा खेरी महँगो नै हो …हजुरको polite clarification को लागी धन्यवाद (हाल uk)
यो अरु सामान्य अटो भन्दा ठुलो साइजको हो के। उत्कृष्ट फलाम छ, ब्याट्री राम्रो छ अनि यति त परि हाल्छ नि जाबो 3/4 जना बस्ने सानो सिटि रिक्सालाई पनि त 5/6 लाख पर्छ भने यो 11 सिट वाला हो।
बहुत राम्रो हो। हुन त म भारतीय हूं तर पनी नेपाल, भूटान श्रीलंका को माया नै गर्छु। आंफनो स्वदेशी समान नै व्यवहार गर्नुहोस, देश को उन्नति हुंछ। नेपाल ले सबै खाद्य देखी गाड़ी हरु स्वदेश को नै व्यवहार गर्नु होला। देश को उन्नति को लागी।
पेट्रोल भन्दा धेरै सस्तो पर्यो ,त्यो त सबै ठिकै हो जब टिन्टै ब्याट्री एकसाथ बदल्नी दिन आउँछ तब पेट्रोल याद आउँछ होला दातबाट पसीना पनि खल्किन्छ होला हुन्तु
नेपाल मै बनेको गाडी देख्न पाउँदा अत्यन्त खुशी लागेउ । अरु साधन हरु पनि बनाउनु होला बनाउदै जानू होला शुभ कामना। अरु अरु साधन बनाउन लाई हौसला प्रदान होस उहाँ हरु लाई।।
4 wheeler pni banaunu paryo... Petrol based vehicle le garda 10 11 yrs ko period ma nepal ko inflation rate ekdamai high vayeko xa jasle garda simple life pni ekdm garo vakoxa.
महंगो भएँ पनि १०सिट रहेछ ठिकै लाग्यो येा पहाडी क्षेत्रमा कतिको उपयुक्त हुन्छ थाह भयेन! तिन् सिट मा महंगो भाडा चुकाउन पर्ने नागरिकलाई यसले राहत दिन्छ! होला जस्तो लाग्यो मलाइ!! खुसि लागयो नेपालमा सियो बन्दैन भन्ने कुराको अब धेरै उत्पादन बन्छ भनि सुन्न पाइने भो बधाई सबै लाई!!
यति मुल्यको टेम्पू किन्नेको दिन दशा सुरु हुन्छ नया नयामा सबै राम्रो टेम्पू चढने जति सबै बिदेश को चढेर पैसा कमाउने र किस्ता या सावा निकाल्नु यस्को मुल्य बढिमा ४ लाख भन्दा माथि हुनु भएन
यदि यस अटोमा लिथियम आयन ब्याट्रीलाई प्रयोग गरेको भए यो मुल्यमा बिक्री गर्नु ठिकै हो तर लेड एसिड ब्याट्री प्रयोग गरेर ९लाख ५०हजार मा बिक्री गर्नु एकदम ब्रम्हलुट नै हो जे होस् शुभकामना छ
जे भएनि battry हरेक बर्ष 1 लाखको फेरिराखनु पर्छ, त्यो माथि चार्ज सिधियो भने , 6,7 घण्टा कुर्नुपर्ने,2,4 दिन बत्ती गयो भने घरमै बस्नुपर्छ, त्यो माथि यति धेरै महँगो, नेपालमा बनेको चिज नेपालमा सस्तो हुनुपर्ने, त्यो माथि Downpayment दिदैन.. हरेक बर्ष battry change गर्दा पेट्रोल जति नै पर्न जान्छ, त्यो माथि long tour मा जादा गार्हो।। अरु जे सुकै होस battry कमसेकम 5 बर्ष टिक्ने हुनुपर्छ अनि मात्र अटो चलाउने लाई फाइदा हुन्छ।।
धेरै महँगो भयो नेपालमा बनेको भएकोमा खुसी लाग्यो।
खुशी लाग्यो.. Yatri Bike पछी अब टेम्पु आयो.. Made in नेपाल.. बधाई छ team लाई 💐
किन ९ लाख हाे नेपाल मा बनेको जिनिस पनि यत्तिको मुला अटाे यति नेपाल मा बनेकाे हाे भने यसकाे मुल्ले ३ लाख हुन्छ यति ३ लाख मा पाइछ भने यउटा मलाई चाहियाे र य पत्रकार भाइ नेपाल मै बनेको जि किन यति महङ्गो भाकाे रे यसबारे मा पनि जानकारी गराइदिय अति रामाेे् हुनेथियो ।
तृभवन झा सर तपाईलै धेरै धेरै हार्दिक शुभकामना छ, साथै 3 करोड़ नेपाली जनता को तर्फबाट धेरै धेरै धन्यवाद पनि दिनु चाहान्छौ,किन भने नेपाली जनता लाई पुनि छिमेकी देशमा निर्भर हुनु पर्दैन। साथै देशको रेमिटेंस सरल भाषा म भन्नुपर्दा देश को धन देशमै राहन्छ। जनता को लागी कार पनि निर्माण गर्नु पर्छा सर 🙏🙏🙏🙏🙏🙏
अत्यन्तै राम्रो प्रोडक्ट छ मुल्य हल्का घटाउन सके धेरै धेरै बिक्री हुन सक्छ ,,
२-४लाख अरु बदाए झन राम्रो,धन्य हो।
नेपाल मै बनेको भएर सारै खुशी लाग्यो ,सवै टीम लाई बधाई छ। तर मन मा चिसो पसेको कुरा यो हो कि,एउटा अटो को मूल्य ९००००० यो सुने पछि न त पत्रकारले सोधे की कुन हिसाबले ९ लाख रुपैयाँ पुग्न गयो भनेर,र मेरो मन मा पनि अलि बढी नै भए जस्तो लाग्यो । कृपया बनाउनेले भन्दा किन्ने ले अलि सोचे सम्झेर किन्दा राम्रो होला,,,,,
धेरै महँगो टेम्पो ४/५ लाखमा आउनु पर्ने हो कसरि ९ लाख ५० हजार भयो ! र कस्ले किन्छ यदि महँगो टेम्पो !!
एक दम खुशी लाग्यो नेपाल मै बनेको ले
बधाई शुभकामना छ हजुर्लाई अब हामी आफ्नै नेपालमा उत्पादन भएको गाडी प्रयोग गर्नु पर्छ 🙏🙏🙏
यहि छ के नेपालको समस्या नेपालमै बनेको केहि पाईदैन र नेपालमै बनेको सामान किन्नै सकिदैन । यो नेपालमा बनेको अटो हो भने त २/३ लाखमै पाइने हुनुपर्छ अनि पो धेरै बनाएर धेरै बिक्री हुन्छ ।एकैपटकमा सबै नाफा कमाउनु खोजेको जस्तो लाग्यो
2-3 lakhs ma bike awdaina sir 😂😂
@@dustyboot1 saayed hajur le kura bujnu bhaye na sir, waahaa le bhanna khaojnu bhaye ko k ho bhaney, sodesh ma baney ko saamaan ko mulye sasto bhaye Dherai bikri hun thiyo ra Dherai naagrik ko pahuch hunthiyo Tyo saamaan.
@@letsbesagacious.3592कुरा मैंले बुझेको हो स्वदेशमै बनेको ऑटोमोबाइल लाई हामीले प्रमोट गरयो भने ऊनीहरूलाई पनि एऊटा हौसला मिल्छ तर pricewise भंदा खेरी महँगो नै हो …हजुरको polite clarification को लागी धन्यवाद (हाल uk)
यो अरु सामान्य अटो भन्दा ठुलो साइजको हो के। उत्कृष्ट फलाम छ, ब्याट्री राम्रो छ अनि यति त परि हाल्छ नि जाबो 3/4 जना बस्ने सानो सिटि रिक्सालाई पनि त 5/6 लाख पर्छ भने यो 11 सिट वाला हो।
@@MrKewalrai
राम्रो काम को सुरुवात गर्नु भएको छ आगामी दिनहरुमा पनि अन्य चिजहरु बनाउनुहोस् अलि महंगो भयो मिलाएर दिनुहोला
शुभकामना छ साथै यसरी नै अरू धेरै गाडहरू देखी हरेक इलेक्ट्रिक सानहरू पनि नेपाल मा नै बनाउनु होस ।धेरै धेरै शुभकामना 🎉👏👏👏🙏जय नेपाल 🇳🇵
Surkhet ma x ki chains hajur
Good news
महँगो
भए नी अाफ्नो देशको हो केही छैन चलाउनु पर्छ।धन्यबाद छ! यत्रो सबिधा रहेछ। काम अनुसारको दाम ठिकै हो।।
Pahile tapailai dhanyabat jo utpadan karta hununxa ani jankari kendralaipni dhanyabat khusi lagyo vdo ramro tara mahango vayo mulya 🙏
धेरै महँगो भयो हजुर
अति महंगो भयो सर,,,, नेपालमा बनेको भनेर चाहिँ खुसी लाग्यो,,, मूल्य चाहिँ कम् गर्नु पर्यो सर
नेपाल मा बनाउनु पर्छ यस्तै अनेक निर्माण हरु
नेपाल मै बनेको भन्छ महङ्गो भयो के😢
Good News !!!
Aba Battery सानो र अधिक पावरफुल बनाउनु पर्छ।
धरै महगो भयो
साह्रै राम्रो कामको थालनी । बधाइ छ ।
5 लाखसम्म मिल्नेभए राम्रो हुनेथियो अनि ग्राउन्ड क्लियरेन्स 175 भन्दा माथी र रेन्ज 150 भन्दा माथी भए अझ रान्रो हुनेथियो ।
धन्यवाद सर जसले यो कामको सुरुवात गर्नुभयो ,नेपाल मै बनेको राम्रो लाग्यो
बहुत राम्रो हो। हुन त म भारतीय हूं तर पनी नेपाल, भूटान श्रीलंका को माया नै गर्छु। आंफनो स्वदेशी समान नै व्यवहार गर्नुहोस, देश को उन्नति हुंछ। नेपाल ले सबै खाद्य देखी गाड़ी हरु स्वदेश को नै व्यवहार गर्नु होला। देश को उन्नति को लागी।
धेरै महँगो भयो
नेपाली दाजु भाइ ले नेपाल मै बनायको मा हृदय देखि बधाई तथा सुभकामना छ
खुशी लाग्यो तर धेरै महङ्गो लाग्यो मलाई पनि किन्ने मन त थियो
यो इभि राम्रो लाग्यो तर सारै महङ्गो रहेछ ।
बढिमा ५-६ लाख सम्म बेच्ने गरि बनाउनु होला ।
पेट्रोल र बेट्री दुई टाई बाट चल्ने बनाउनु पर्यो चर्च सकेको बेला पेट्रोल बाट चल्ने सिस्टम हुनुपर्यो
खुसिलाग्यो नेपालमै बनेकोले !!
धरै महँगो छ
हनुमान गियर चाहिँ अनौठो लाग्यो।
प्यासेन्जरको लागि धेरै अट्ने हुनाले मजबुत र राम्रो लाग्यो । तर वारेन्टी भने केही कम भयो कि
I proud to be good work sir keep it up all districts
अति राम्रो स्वदेशि सबै साधान हरुलाइ सरकारले अत्यन्तै उच्च प्रथना दिएयोस
Ramro chha great job Ajhai yetikai paisa ko range ma car ko design vaye ajhai dherei sales hunthiyo hola
नेपाल मा बनेको हो शुभकामना ❤❤❤❤🎉🎉🎉🎉बधाई छ❤❤❤🎉🎉🎉
धेरै महंगो भयो झा जि
बधाइ छ पहिलो पटक नेपाल मा गाडिबनेकाे रकड खुसि लागछ आफनाे देश मा कमपनि खाेलेपछि उनत उनत परगति भयकाे हाेस बधाइछ
Yesto bikas Nepalmai hunu ati khusiko kura ho
पेट्रोल भन्दा धेरै सस्तो पर्यो ,त्यो त सबै ठिकै हो जब टिन्टै ब्याट्री एकसाथ बदल्नी दिन आउँछ तब पेट्रोल याद आउँछ होला दातबाट पसीना पनि खल्किन्छ होला हुन्तु
LEAD ACID battery ho , dherai pardaina .
याे धेरै महङ्गाे भयाे।।नेपालमा उत्पादन भएकाे यति सारै महङ्गाे हुनु हुदैन
Thank you for information
मूल्य महङ्गो भयो ।
अबको युग नै EV(Electric Vehicle) हो ! 👍️👌👏
Good news , best of luck 👍👍👍👌👌👌👌✌✌✌
Ramro xa sir
धेरै मह्ङो भयो ।
beautiful 👌👌👌
अत्यधिक महंगो भो ! भारतमा मात्रै १ लाख २० हजारमा यो भन्दा बलियो र राम्रो टेम्पो EV नै पाइदो रहे छ । यही युट्युबमै देखाई रहेको छ ।किन यति महंगो ?
सर्वप्रथम त बधाई तर सारै महँगो भो टेम्पो भनेको हिजो रिक्सा चलाउने हामी जस्तो गरिव ले किन्ने हो अब कसरी 9 लाख तिरेर किन्नु
धेरै मह्ङ्गो भए सर
नेपाल मै बनेको गाडी देख्न पाउँदा अत्यन्त खुशी लागेउ ।
अरु साधन हरु पनि बनाउनु होला बनाउदै जानू होला शुभ कामना।
अरु अरु साधन बनाउन लाई हौसला प्रदान होस उहाँ हरु लाई।।
नेपाल मा बन्न थालेको धेरै पहिला देखि हो मुस्ताङ गाडी त बाबुराम ले नैचलायर देखायका थिय
4 wheeler pni banaunu paryo... Petrol based vehicle le garda 10 11 yrs ko period ma nepal ko inflation rate ekdamai high vayeko xa jasle garda simple life pni ekdm garo vakoxa.
very very good sri thank you 👌👌👌👌🚗🚗🚗
धेरै महगो भयो यो गारी,❤ बाकी कुरा इन्डिया बाट किन महगो नेपाल मा ❤ धेरै महगो हो नेपाल मा 😂😂😂
महंगो भएँ पनि १०सिट रहेछ ठिकै लाग्यो येा पहाडी क्षेत्रमा कतिको उपयुक्त हुन्छ थाह भयेन! तिन् सिट मा महंगो भाडा चुकाउन पर्ने नागरिकलाई यसले राहत दिन्छ! होला जस्तो लाग्यो मलाइ!! खुसि लागयो नेपालमा सियो बन्दैन भन्ने कुराको अब धेरै उत्पादन बन्छ भनि सुन्न पाइने भो बधाई सबै लाई!!
Very good news well done congratulation to all of you from London UK 🇬🇧👍💗❤️🌹🇬🇧
यति मुल्यको टेम्पू किन्नेको दिन दशा सुरु हुन्छ नया नयामा सबै राम्रो टेम्पू चढने जति सबै बिदेश को चढेर पैसा कमाउने र किस्ता या सावा निकाल्नु यस्को मुल्य बढिमा ४ लाख भन्दा माथि हुनु भएन
एति धेरै महङ्गो रिक्सा लाइ
धेरै महंगो छ
Congrats 👏👏👏👍
खुशी लाग्यो,तर महंगो भयो।3/4 लाख सम्म हुन्छ!
Ekdam khusiko Kura ho aba harek check hay Nepalmsnai banna parx ani alik paisachai sasto huna paryo jai Nepal
Good Great thinking
Good news
महँगो नै भयो अलि🎉
महङ्गो भयो सर ।
स्वदेशी उत्पादन को उपयोग बढि भन्दा बढि गर्ने बानी बसालौ। सार्है सुन्दर बनावट पनि रहेछ।
नेपालमा बन्द रहेछ धेरै खुसि भए नेपाली हरुको लागि खुसिको कुरा
नेपाल मै बनेको धेरै राम्राे ❤❤❤
Great job need to buy
महंगो भो
9/10लख मात केही पैसा थपेत अरु गाडी नै आउछ महँगो भयो अलि
Gadi nai ho hajur 11 seat wala. 3 seat wala auto hoina
हो धेरै राम्रो 🙏🙏🙏🙏
Nepal kai product ho Khushi lagyo
Features pani dherai ramro xa
But price badhi vayo hjr
मनपरेउ सारै महगो भयो मुलले
त्यो मुल्यको हिसाबले त धन हुने बुद्धि नहुनेले किन्छ यो ट्याम्पो।
यदि यस अटोमा लिथियम आयन ब्याट्रीलाई प्रयोग गरेको भए यो मुल्यमा बिक्री गर्नु ठिकै हो तर लेड एसिड ब्याट्री प्रयोग गरेर ९लाख ५०हजार मा बिक्री गर्नु एकदम ब्रम्हलुट नै हो जे होस् शुभकामना छ
Awesome 👌 👏 👍
सार्है महङ्गो छ
Dherai ramro 👍🏿
सबै ठिक हो धेरै राम्रो तर नेपालमा बनेको सस्तो हुनु पर्ने
Great job ❤
very good...नेपालमा यसैगरी निर्माण कम्पनिहरु खुल्नु अाबस्यक छ। ktm भ्यालिमा पेट्राेल बाट चल्ने ट्याम्पाे हटाएर याे ट्यम्पाे सङ्चालन हुनुपर्छ ।
Waw very good 👍
Koheledein yo tero
Good Job!🇳🇵🇳🇵🇳🇵
Beautiful
सार्है महंगो भयो 9,5000 कम् गर्नु पर्छ रेट राम्रो बिक्री हुन्छ
Ramro lagyo
Good job
⭐⭐⭐⭐⭐
Good job
अरु गाडिहरु पनि बनाउनुपर्छ नेपालमा
sabai kura sambhav xa hamrai desma yadi neta haru imandar bhae
जे भएनि battry हरेक बर्ष 1 लाखको फेरिराखनु पर्छ, त्यो माथि चार्ज सिधियो भने , 6,7 घण्टा कुर्नुपर्ने,2,4 दिन बत्ती गयो भने घरमै बस्नुपर्छ, त्यो माथि यति धेरै महँगो, नेपालमा बनेको चिज नेपालमा सस्तो हुनुपर्ने, त्यो माथि Downpayment दिदैन.. हरेक बर्ष battry change गर्दा पेट्रोल जति नै पर्न जान्छ, त्यो माथि long tour मा जादा गार्हो।।
अरु जे सुकै होस battry कमसेकम 5 बर्ष टिक्ने हुनुपर्छ अनि मात्र अटो चलाउने लाई फाइदा हुन्छ।।
धेरै महङ्गो भयो यो त नेपाल मै बनेको चिज रे
Awesome 👍..
महङ्गो भयो
धन्यवाद सर जसले यो कामको सुरुवात गर्नुभयो ,नेपाल मै बनेको राम्रो लाग्यो
Good luck ❤❤❤
dherai khuseeeee lagoo
मलाई मनपर्यो तर धेरै नैं महंगो भयो 6 देखी 7 सम्मान ठिकै हुन्छ
राम्रो छ नेपालमा बनेको तर अली स्सतो बनाउनु पर्ने हो
Wow 🥺😳👍👍👍👍👍👍👍👍👍👍👍👍