सम्धि सम्धिना भाग ६ , ताराको श्रीमान दुर्घटनामा परेपछी, Samdhi Samdhina Episod 6,shyam rana asmita.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 1.5K

  • @balchandrabaral
    @balchandrabaral  2 ปีที่แล้ว +573

    हजुर हरुको माया ले फेरि नयाँ कथा मा सम्धी सम्धिना अर्को भाग लियर आयका छौ माया गर्दिन्नु होला।

    • @sumintrachhatri7446
      @sumintrachhatri7446 2 ปีที่แล้ว +14

      Hunxa ❤poili geet sunu pam hjur ❤☺

    • @balchandrabaral
      @balchandrabaral  2 ปีที่แล้ว +9

      @@sumintrachhatri7446 ok hajur

    • @sumintrachhatri7446
      @sumintrachhatri7446 2 ปีที่แล้ว +7

      My favorite ❤balchandra baral your biggest fan ☺🙏❤sir

    • @balchandrabaral
      @balchandrabaral  2 ปีที่แล้ว +2

      @@sumintrachhatri7446 thank u

    • @rupatamang1024
      @rupatamang1024 2 ปีที่แล้ว +3

      Dherai Dherai badhixa hajur haruko Timlai suvakamana❤❤

  • @rangabahadurkasera9728
    @rangabahadurkasera9728 2 ปีที่แล้ว +498

    श्याम राणा को दोहोरी धेरै मन पराउनेहरु यता।

    • @skynetlimbu4444
      @skynetlimbu4444 2 ปีที่แล้ว +5

      मान्छेले श्यामलाई जे सुकै भनुन् मीठो स्वरका धनि हुन् यिनी।

    • @sadiplamsal4965
      @sadiplamsal4965 2 ปีที่แล้ว +1

      🙏🙏

    • @manojgurung3132
      @manojgurung3132 2 ปีที่แล้ว +4

      मलाई पनि सारै मन पर्छ स्याम दाइ

    • @lilashrestha2049
      @lilashrestha2049 2 ปีที่แล้ว +2

      my favourite shyam sir

    • @susmitamagar7698
      @susmitamagar7698 2 ปีที่แล้ว +1

      😍😍😍

  • @daraitikaram4753
    @daraitikaram4753 2 ปีที่แล้ว +46

    हामी त यस्तो यस्तो गित सुन्न लाई 100भाग होएन 1000भाग सम्म साथ दिन्छौ है बालचन्द्र सर सह्रै दामी

  • @Dekhnesunne
    @Dekhnesunne 2 ปีที่แล้ว +129

    १ भाग देखि ६ भागसम्म नछुटाई हेर्ने जति यता हाजिर हौ है ।।

  • @birendrarokaya3646
    @birendrarokaya3646 2 ปีที่แล้ว +1

    आज एलि ठिलाे आए छु हेरन्लाई सारै राम्राे छ बालु सर

  • @santashrish8868
    @santashrish8868 2 ปีที่แล้ว +67

    तारा 🌟 को सब्द अप्रत्यासित छ सुसार होस् आउने भाग १०० पुगोस् शुभ कामना व्यक्त छ

  • @gomumagar8923
    @gomumagar8923 2 ปีที่แล้ว +90

    कमेडी पारामा श्याम रानाको हरेक टुक्का हरु एकदमै गज्जब लाग्यो सबै कलाकार हरु प्रति सम्मान छ❤️❤️❤️

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 ปีที่แล้ว +281

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस शुभकामना सबै टिमलाई नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @saradastha8858
      @saradastha8858 2 ปีที่แล้ว +2

      oo

    • @saradastha8858
      @saradastha8858 2 ปีที่แล้ว +2

      oopo

    • @rmmpurush3802
      @rmmpurush3802 2 ปีที่แล้ว

      हो कि अस्मिता but लामो headlines र परिचायत्मत कृयाकलाप ले दिक्क भको म त

    • @2Basnet
      @2Basnet 2 ปีที่แล้ว

      आसाको फोटो किन राख्नु भा आफ्नो राख्दा हुन्न?

    • @lnincondlaxmi8400
      @lnincondlaxmi8400 2 ปีที่แล้ว +1

      @@saradastha8858 3

  • @game-je4ko
    @game-je4ko 2 ปีที่แล้ว +1

    Shyam Rana ji ko yakdam ramro lakxan ani balchandra baral ji hajur ko haso yakdam khatra xa hai

  • @kyamdinmiya983
    @kyamdinmiya983 2 ปีที่แล้ว +6

    तारा बैनी लाई सम्मान दिनु पर्छ

  • @stmyt1416
    @stmyt1416 2 ปีที่แล้ว +1

    aaile shama ko best episode ...

  • @tarathapaofficial
    @tarathapaofficial 2 ปีที่แล้ว +10

    सबैलाई नमन मैले भाग 1 देखि अहिलेसम्म पुरै भाग बुहारि श्रीमती र छोरि भुमिका निभाउन खोजेकि छु सबै जनाले माया गर्दिनु होला ,,,माया कमि नगरिनु हाेला,,,,,,

  • @dipakkunwar6355
    @dipakkunwar6355 2 ปีที่แล้ว +1

    Akdamai ramro lagyo all teem lai tq u.next bhag hernenuparxa.

  • @laxmipanta2941
    @laxmipanta2941 2 ปีที่แล้ว +23

    बोलेको थ्यो रुखोरुखो,बिरामी रैछ मन दुख्यो😭मेरो त आँसु नै आयो😭आहा!कति राम्रो सब्द ताराको

  • @Bsknapal
    @Bsknapal 2 ปีที่แล้ว +1

    दामि छ हाेे

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 2 ปีที่แล้ว +82

    आज पनि रमाइलो हुने भयो निकै राम्रो कलाकार आउनु भएछ सबैलाई नमन 🙏 सफलताको शुभकामना 🤞

    • @jibanmahat2852
      @jibanmahat2852 2 ปีที่แล้ว +1

      Yakdai ramro xa vag 7 pane nikalnu la

  • @kalpanasubedisubedi2764
    @kalpanasubedisubedi2764 2 ปีที่แล้ว +1

    naya manxe dekhiyo lami ko rup nikai ramro aayo kada aayo bhag 7 ma pani dekhna paiyos lami ko ,,, suvakamana chha

  • @sherbahadurghartlmagar8884
    @sherbahadurghartlmagar8884 2 ปีที่แล้ว +13

    स्याम राना को गित गाउने सइलि कस्तो मिलेको हुन्छ।बिच बिचमा।
    सन्धि सम्धिना का सबै टिम लाई सफलता को शुभकामना।

  • @chandramagar7622
    @chandramagar7622 2 ปีที่แล้ว +1

    सारै राम्रो छ सबै जना को प्रस्तुति जति सुन्दा पनि सुनी रहु जस्तो

  • @anishkc3099
    @anishkc3099 2 ปีที่แล้ว +20

    रबिन लामिछाने दाइ को big fan

  • @chandakanth4104
    @chandakanth4104 2 ปีที่แล้ว +1

    Aaha kati ramailo 😀😀😀😀😀

  • @आमाबुवा-ष7च
    @आमाबुवा-ष7च 2 ปีที่แล้ว +13

    डल्लाकोटी बहिनीको शब्द मार्मिक ताराले जस्तो परिस्थितिलाई पनि ठाउँ ल्याउने अनि सुमन मन पर्ने गायक अरू त पुराना गायक राम्रै गाउनुन्छ

  • @ilishachand6374
    @ilishachand6374 2 ปีที่แล้ว +1

    Ma chai Roshan ko fan jaha gayeni agno vasa saskriti nabirsine Australia 🇦🇺 dekhi nepal samma khaye roshan leeee❤️❤️❤️❤️

  • @birbahadurmagar4977
    @birbahadurmagar4977 2 ปีที่แล้ว +5

    राम्रो छ । भाग ७ को इन्तजारमा छौं

  • @lilashrestha2049
    @lilashrestha2049 2 ปีที่แล้ว +1

    म चाहि श्याम दाईको फ्यान

  • @bhumamagar1780
    @bhumamagar1780 2 ปีที่แล้ว +33

    Shyam Rana dajuko big fan ❣️
    Missing jerii 😊

  • @shivapoudel4336
    @shivapoudel4336 2 ปีที่แล้ว +1

    Tapaiko haso ramro balachandra

  • @Gajal-sarobar12
    @Gajal-sarobar12 2 ปีที่แล้ว +41

    अस्मिता डल्लाकोटी को गाउने शैली कति राम्रो मान्छे पनि कती राम्री 💖💖💖

    • @bhimsaud268
      @bhimsaud268 2 ปีที่แล้ว

      Asmita ko gayan saili malai ni dherai mn parxa ..pyari gaika..

  • @sanurai2689
    @sanurai2689 2 ปีที่แล้ว

    सम्धी सअम्धीनिको राम्रो लाग्यो यो भाग सब्द राम्रो चएन गर्नुभाछ

  • @manojmagar1321
    @manojmagar1321 2 ปีที่แล้ว +17

    Shyam Rana daju ko big fan honi mo

  • @DineshShrestha-do9ed
    @DineshShrestha-do9ed 2 ปีที่แล้ว +1

    Ekdam ramailo dohori

  • @dineshpyakurel9092
    @dineshpyakurel9092 2 ปีที่แล้ว +36

    उत्कृष्ट प्रस्तुति त्यस माथी श्याम दाइ को सब्द चयन र गाउने शैली सारै मिठो 😍😍😍

    • @ramsharanshrestha3972
      @ramsharanshrestha3972 2 ปีที่แล้ว

      श्याम राना को दामी ।अनि बाल कृशन को हसाई ।

  • @मोहनलालधमला
    @मोहनलालधमला 2 ปีที่แล้ว +2

    Jeeri Bina tmiharu adhuro xau,

  • @sandeshmalla5150
    @sandeshmalla5150 2 ปีที่แล้ว +45

    याे पछिल्लो समयमा सबै काे मन मुटुमा बस्न सफल गायिका तारा थापा लाई धेरै धेरै बधाई छ। हाेल्ल युनिट लाई धेरै धेरै धन्यवाद…

    • @Sasa_world13
      @Sasa_world13 2 ปีที่แล้ว

      I coo lo g mom I’m

  • @krishnapariyar2076
    @krishnapariyar2076 2 ปีที่แล้ว +1

    Sarai ramailo dohori trw basanta dada nahuda man khallo vo

  • @marymaria767
    @marymaria767 2 ปีที่แล้ว +30

    तारा दिदी म त तपाईंको एक्दम ठूलो फ्यान हो नि, म त सम्धी सम्धिनाको भाग १ देखि नछुटाइ हेर्दै छु नि म त ८ वर्ष को बालख, तपाइँ सधै छ्याझ्यालो झोर्ले गीत न गाउनुस् है, हम्रो परिवार को सबै सदश्यहरु लाई मन पर्छ ।

  • @khadkapuspa8629
    @khadkapuspa8629 2 ปีที่แล้ว +1

    अस्मिता डल्लाकोटो शब्द एकदमै राम्रो

  • @तिलक_मगर
    @तिलक_मगर 2 ปีที่แล้ว +4

    हामी नेपाली होनि हाम्लाई त part 7 चाहिन्छ सारै मीठो प्रस्तुति

  • @evvll9669
    @evvll9669 2 ปีที่แล้ว +1

    खत्रा छ तारा तारा लाई कसै ले सक्दैना झगडा गर्न्👍️👍️👍️

  • @rjunmagar3987
    @rjunmagar3987 2 ปีที่แล้ว +18

    दोहोरी मा छाडापन चै नहोस सुभकामना 🙏🙏

    • @pabitra402giri6
      @pabitra402giri6 2 ปีที่แล้ว

      Wawa kalakar vanako yasto po hunu parxa saman xa hajur haru ko tim lai ani ma balchandra daiko big fan ho

  • @shankarpoudel3794
    @shankarpoudel3794 2 ปีที่แล้ว +1

    kada aayo tw ho yo tw

  • @bishnuthapa9561
    @bishnuthapa9561 2 ปีที่แล้ว +27

    सुमनको शब्द सारै मन पर्छ साथै मान्छे पनि तेस्तै राम्रो 👌👌👌👌

  • @dhanmagar1285
    @dhanmagar1285 2 ปีที่แล้ว +1

    Looking page 4.start 6 दामि छ ल फेरि को भाग हेर्दै जाने हो👍️

  • @हर्कबहादुरशाही
    @हर्कबहादुरशाही 2 ปีที่แล้ว +24

    फेरी आयोहै साथीहरु सोचेजस्तै दोहोरी सुटुक्कै युटुबखोलेर हेरीहालम ।अनी फटाफट सेरपनी गरीहालम ।धन्नेबाद बालचंद्र बरालसरको टीमलाई।१०० सम्भब नभयपनी भाग ५० सम्मत पुर्याउनै पर्छ है ।

  • @kamalapariyar652
    @kamalapariyar652 2 ปีที่แล้ว +1

    सबै कलाकार हरु लाई सम्मान छ है राम्रो छ अर्को भाग्को प्रत्यक्षमा छु

  • @kalyanbista9712
    @kalyanbista9712 2 ปีที่แล้ว +32

    khaadi मुलुकमा दिनभरी को दुख भुलाउने अर्को भाग ल्याउनु भएको मा सम्पुर्ण कलाकार हरुमा धेरै धेरै शुभकामना 🇳🇵🇳🇵🇳🇵🎤🎤🙏🙏🇦🇪🇦🇪🇦🇪

  • @purnagiri5418
    @purnagiri5418 2 ปีที่แล้ว +1

    समसामयिक बिसय बस्तु राम्रो ट्याकल नि राम्रो छ।हासो अलि बेसि भयो।बाल चन्द्र बराल भाइ ले यो सुधारे सुन मा सुगन्ध हुन्छ।

  • @annapurnaupdate899
    @annapurnaupdate899 2 ปีที่แล้ว +5

    बालचन्द्र भाई यो नयां प्रयोग । नयां स्वाद असाध्यै उत्कृष्ट छ यसको अपार र हजारौं भागको शुभकामना

  • @rajanraju4963
    @rajanraju4963 2 ปีที่แล้ว +1

    जे जस्ते भएनि मलाइ चै रमाइले लाग्छ यो दोहेरि साझ 🙏🙏👈

  • @karunarana8795
    @karunarana8795 2 ปีที่แล้ว +3

    बोलीको थ्यो रूखो रूखो
    बिरामी रैछ मन दुखो 😭❤️
    Tara Thapa 🔥🔥❤️❤️😍

  • @mohanstha8708
    @mohanstha8708 2 ปีที่แล้ว +1

    तारा बैनी लाई आज सबै मिलेर एक्लै पारेको देख्दा त माया लागेर आयो बिचरा। तर दोहोरीको रानी अनि शब्दको चाहिँ खानी नै हुन्।

  • @ritapakhrin7915
    @ritapakhrin7915 2 ปีที่แล้ว +4

    हजुरको गीतले मनमा धेरै आनन्द को आभास दिलाउछ जति नै मनमा पिर वेदना भएपनि हजुरको गीत सुन्दा अनुहार मा छुट्टै खालको खुशी र मुखमा हाँसो छाउँछ हजुरको टिमलाई सफलताको धेरै धेरै शुभकामना छ 💞💞🙏🙏

  • @SarinaKiran
    @SarinaKiran 2 ปีที่แล้ว +2

    Good to see you here roshan bhai

  • @brindashrestha5991
    @brindashrestha5991 2 ปีที่แล้ว +15

    आहा कती राम्रो प्रतिभा सबै कलाकार हरुमा नमन र सफलताको शुभकामना🙏🙏♥️♥️

  • @dineshgc7299
    @dineshgc7299 2 ปีที่แล้ว +1

    आहा अस्मिता काे शब्द all team लाई बधाई छ

  • @aseraser5950
    @aseraser5950 2 ปีที่แล้ว +3

    जेरि खोइ त पुरनै कलाकार भको भए झन राम्रो हुन्थो

  • @premdong67
    @premdong67 2 ปีที่แล้ว +1

    Wow malai Sarai man parxa dherai herxu ABA bhaga 7 aaunu parxa xitai

  • @yunikaranamagar8205
    @yunikaranamagar8205 2 ปีที่แล้ว +14

    Iam waiting.....
    Big fan shyam rana😘 daju

  • @balramkarki936
    @balramkarki936 2 ปีที่แล้ว +1

    प्रशङ्ग धाराप्रवाह रुपमा बगेको छ, वधाई छ सबै टिमलाई ।

  • @nomuoli115
    @nomuoli115 2 ปีที่แล้ว +3

    😄😄श्यामको गीत नै सुनिरहु लाग्छ।रमाइलो लाग्यो ।।।

  • @ishworigiri8557
    @ishworigiri8557 2 ปีที่แล้ว +1

    बबिता बानियाँलाई पनि लेउनु पर्नेछ

  • @susilakarkee8032
    @susilakarkee8032 2 ปีที่แล้ว +6

    सरल अनि सब्य गायिका अस्मिता

  • @karkihimal6063
    @karkihimal6063 2 ปีที่แล้ว

    आहा सार्है राम्रो मन छुने प्रश्तुती बधाइ छ सबै जनालाइ

  • @blue.official_shan
    @blue.official_shan 2 ปีที่แล้ว +3

    श्याम दादा र रबिन दादा सुमन थापा मलाइ मन पर्ने कलाकार 😍तर विशेष श्याम दादा को शब्द एकदमै चित्त बुझ्दो र वास्तविक लाग्छ 😍

  • @bishnubeupane3642
    @bishnubeupane3642 2 ปีที่แล้ว +1

    कति रमाइलो दाेहाेरि अब भाग सात 7 पनि अाउन परछ 👌👌👌👌

  • @RazSimple
    @RazSimple 2 ปีที่แล้ว +14

    गीतको प्रसङ्ग अनुसार साँच्चै नै बसन्त दाई बिरामी हुनु भको होर।।।।।।अहिले सम्म कै उत्कृष्ट दोहोरी सम्धि सम्धिना भाग १\६ सम्मको।।।।।

  • @bmkshitizshrestha3998
    @bmkshitizshrestha3998 2 ปีที่แล้ว +1

    सर्जक श्याम रानाको टुक्का मन पर्ने जतिले हाजिर गरौ त साथीहरू ??
    अस्मिता सर्जकको पनि बहुत सान्दर्भिक टुक्का छ।

  • @bhagawanthami5806
    @bhagawanthami5806 2 ปีที่แล้ว +9

    भाग ६ अति नै मन छुने प्रसङ्ग मा ल्याउनु भएको रहेछ ओकिल सुमन परियार लाई विशेष आभार आज को शब्द अति नै राम्रो छ भाग सात मा पनि बशन्तेको पक्षमा बोल्नु पर्छ त्य्स्तै बहिनी को भुमिकामा हुने बहिनी अस्मिताको शब्द दामी छ अंकल को पात्रा रबिनको झन कुन शब्दले बयान गरौ समग्रमा सबै को राम्रै छ अब आउने भाग सात मा डाक्टर को भुमिकामा सिताराम परियार लाई जसरी भए पनि ल्याउनु पर्छ बालचन्द्र दाई

  • @jabansinghkathayat2214
    @jabansinghkathayat2214 2 ปีที่แล้ว

    वा दामी छ सब्द भनेको यस्तो हुनुपर्छ

  • @bimalpariyar298
    @bimalpariyar298 2 ปีที่แล้ว +29

    Shyam Rana always rock😂🖤🖤

  • @HarishKumar-bd4xk
    @HarishKumar-bd4xk 2 ปีที่แล้ว +1

    अति नै राम्रो छ भाग सात क्षिटो चाहियो बालचन्द्र भाई

  • @supreemsapkota400
    @supreemsapkota400 2 ปีที่แล้ว +26

    आहा यो होनि दोहोरी को मज्जा , शुभकामना सम्पुर्ण टिम लाइ😘🙏

  • @kamalbhusal6364
    @kamalbhusal6364 2 ปีที่แล้ว +1

    Dherai ramro lagyo part 100 samma pugos subhakamana bal chandra dai and whole team

  • @jiwanrai2179
    @jiwanrai2179 2 ปีที่แล้ว +20

    Shyam rana is superb Lok dohori singer as alway tara Thapa ❤️❤️❤️

  • @mohantamang351
    @mohantamang351 2 ปีที่แล้ว +1

    supper xa yesarinai agadi badnalai anurodh xa mero pani

  • @padamkumar3299
    @padamkumar3299 2 ปีที่แล้ว +6

    1 देखि 6 सम हेरेको हैरै छु अब भाग 7 पनि छिटै गाउनु होला

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +1

    मज्जा आयो धन्यवाद साथै शुभकामना 😉👍

  • @samyogaryal7002
    @samyogaryal7002 2 ปีที่แล้ว +11

    Suman dai ko prastuti best 🙏aruko pani ramro 💐💐safaltako shuvakamana

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 2 ปีที่แล้ว

    आहा। कति राम्रो रमाइलो दोहरी गीत।

  • @rohitapokhrel799
    @rohitapokhrel799 2 ปีที่แล้ว +12

    धेरै राम्रो छ हजुर !! म साउदि देखि पहिलो एपीसोड बाटै हेर्दै अाएकी छु शुभकामना छ सबैलाई।। 🙏❤️❤️🎉🎉🎈🙏

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 ปีที่แล้ว

    जहाँ स्याम राना तारा,सुमन सागर त्यहाँ छुत्तै रमाइलो ❤❤❤❤

  • @tankgurung3628
    @tankgurung3628 2 ปีที่แล้ว +6

    धेरै राम्रो !अब अर्को भागको प्रतीक्षामा।धन्यवाद ।

  • @ankitsapkota2364
    @ankitsapkota2364 2 ปีที่แล้ว +2

    यस्तै गीत सधै हेरिरहन पाइयोस् ! सम्पूर्ण कलाकार टिम लाई नमन । धेरै धेरै सफलता को शुभकामना ।

  • @SomebhahadurTamang
    @SomebhahadurTamang ปีที่แล้ว

    शयम राणाको दोहोरी राम्रो छ।
    हाँसो बढी भयो।

  • @shamvurana3658
    @shamvurana3658 2 ปีที่แล้ว +3

    म त बालु भाइ को हासो मा नै भुतुक्कै हुन्छु

  • @sureshsoni8247
    @sureshsoni8247 2 ปีที่แล้ว

    अति राम्रो मजा आयो आज पनि सात समुद्र बात सबै लाई मिथो सम्झना

  • @basantara2163
    @basantara2163 2 ปีที่แล้ว +23

    आजाको प्रस्तुति एक्दमै संदेश मुलक रैछ,सम्पुर्ण टिमलाई बधाई छ,

  • @roshanapariyar6996
    @roshanapariyar6996 2 ปีที่แล้ว

    Sarai ramailo xa bhag 7 pani xitai lyaunu hai sampurna timlai badaixa

  • @JeevanAlley
    @JeevanAlley 2 ปีที่แล้ว +10

    हॉंसखेल ठट्टा र माया पिरती,भावना अनी मिलन बिछोड संवेदना आदित्यादी शब्दजालहरुले भरिपुर्ण श्रृंखलात्मक कोसेली यथार्थमा जिवन्त लाग्दछ,हाम्रो समाजमा कहि कतैको घटनाझैं लाग्ने………!!

  • @subbatamangtamang5958
    @subbatamangtamang5958 2 ปีที่แล้ว

    नीकै राम्रो अर्को भाग को पर्तीछ्यामा छु

  • @jossankhan1931
    @jossankhan1931 2 ปีที่แล้ว +4

    वाह आज सुमन दाईको शब्द कति सालीन र अर्थपुर्ण लाग्यो बालुको त always big fan from saudi

  • @bindushahi3727
    @bindushahi3727 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ i want par 7

  • @rajusapkota3791
    @rajusapkota3791 2 ปีที่แล้ว +4

    सारै राम्रो लाग्यो !सबैलाई सफलताको कामना साथै भाग ७ को प्रतिक्षामा🙏🙏

  • @shyamgurung9263
    @shyamgurung9263 2 ปีที่แล้ว +1

    भाउजु र नन्दको कुराले सारै मन छोयो क्या दामि दोहरि सबै टिमलाई धन्नवाद छ है अझै अझै राम्रो गर्दै जानू होला

  • @khadgapriyaar487
    @khadgapriyaar487 2 ปีที่แล้ว +5

    भाग 7 को प्रतिक्षामा छु आहा आजाको भाग धेरई रमाईलो राम्रो समर्पण टिम लाई सलाम 🙏🙏🙏🙏🙏🙏😍😍😍😍

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 ปีที่แล้ว

    आहा तारा दिदिको टुक्का सार्है मिठो।यो दोहोरी धेरै भन्दा धेरै भाग जानु पर्छ ्

  • @prakashlamichhane6423
    @prakashlamichhane6423 2 ปีที่แล้ว +15

    सबै टिम प्रती हार्दिक नमन अति नै मिठो प्रस्तुति धन्यवाद अर्को भग को पर्खाइ म 🙏🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    Aahaa ati nai mitho ramailoaahaa jata shyaam daaju tara sis utai ramailo aahaa

  • @b...b..amagar9447
    @b...b..amagar9447 2 ปีที่แล้ว +12

    अति राम्रो प्रतिभाको साथमा सब्दले गाउनु भको छ ! कसरी बयान गरम सम्पुर्ण कलाकारलाई बदाइ छ ! यसैगरी अर्को भाग पनि लिनु 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏

  • @harimayabasnet6618
    @harimayabasnet6618 2 ปีที่แล้ว +1

    BAL Krishnako hasole sunma sugandha thapeko cha