सम्पूर्ण दर्शक , श्रोता महानुभावहरुमा हार्दिक अभिवादन ! म जेनिशा छन्त्याल । मेरो जन्म म्याग्दी जिल्लाको दुर्गम भेग धवलागिरी गाउँपालिका वडा नं ५ मलम्पार गाउँमा भएको हो । धवलागिरी हिमालको काखमा अवस्थित सुन्दर गाउँ मलम्पारमै मेरो बाल्यकाल बित्यो । प्रारम्भिक शिक्षा मेरै गाउँमा रहेको श्री महेन्द्र प्रा.वि बाट प्राप्त गरियो भने माध्यमिक तहको शिक्षा श्री जनजागृती माध्यमिक विद्यालय हासिल गरियो । बाल्यकालदेखि नै संगीतप्रति मेरो विशेष रूचि थियो । त्यसले विद्यलय वा अन्य जुनसुकै कार्यक्रमहरुमा संचालन हुने सांगीतिक कार्यक्रमा सहभागिता जनाउने गर्थेँ । सामाजिक र सांगीतिक कार्य एकापसमा अनुबन्धित हुँदोरहेछ । परिणामस्वरूप सामाजिक र सांस्कृतिक क्रियाकलाप मेरो जीवनको अभिन्न अङ्ग सरह बन्न पुग्यो । सांगीतिक क्षेत्रबाटै सबैभन्दा बढी सन्तुष्टि हुन थालेकोछ । बसाई सराइको सिलसिलामा २०७० सातिर म्याग्दी जिल्लाबाट कास्कीको पोखरामा आइयो । यसैक्र्ममा 2019 मा " खानी गाउँरी म्हिन्ठो फुलिसिम् " बोलको छन्त्याल भाषामा आधारित गीत तयार पारेर छन्त्याल जातिको जातीय पहिचानको लागि एउटा इँटा थप्ने कार्य गरेकी थिएँ । वैदेशिक रोजगारीको सिलसिलामा विगत ५ बर्षदेखि अष्ट्रेलियामा कार्यरत छु । संगीप्रेमी व्यक्तिका लागि आफू संसारको जुनसुकै ठाउँमा रहेतापनि नेपाली संगीतप्रतिको मोहले झकझकाइ रहँदोरहेछ । यसैक्रममा , हालैमात्र नेपाली गीतसंगीत क्षेत्रलाई केही हदसम्म भए पनि मलजल पुगोस् र नेपाली लोकगीतका पारखीहरुका लागि खुराक पुगोस् भन्ने उद्देश्यले नेपाली लोकगीत क्षेत्रका चर्चित उदयमान नक्षत्रहरु बहिनी निर्जला गुरुङ र भाइ रेसम निर्दोष को स्वरमा रेकर्डित लाइफ दोहोरि गीत यहाँहरुमाझ पस्केकी थिएँ । खुशीको कुरो छोटो समय ( एक हप्ताको अन्तराल )मै मैले अपेक्षा गरेकोभन्दा धेरै like, commet , share र views पाउन सफल भएकोछ । अन्तमा , मलाई यस कार्यका लागि विभिन्न कोणबाट साथ , सहयोग दिनुहुने मेरा आदरणीय व्यक्तित्वहरु Sagar Bc bhai, :................ ...............र दर्शक- श्रोताहरुप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछु । यसरी नै , भावी दिनहरुमा पनि नेपाली गीतसंगीत , कला र संस्कृति संरक्षण कार्यमा यहाँहरुबाट अमूल्य सहयोग प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु । धन्यवाद !
नमस्कार म फेरि ५ साल पछि तपाईंहरुको सामु म जेनिशा छन्त्याल युट्युवबाट रेशम निर्दोष र निर्जल गुरुङको रमाइलो दोहोरी लिएर आएकिछु कस्तो लाग्छ सल्लाहा सुझाब लाइक कमेन्ट शेयर गर्दिनु होला।
५ साल पछि अरुको भबिष्यमाथी किन खेलबाड गर्नु परेको हो के राम्रो सोचले ल्याको होर ठ्याकै परिस्थिति बिगार्ने मनसाय बनार ल्याको देखिन्छ ।@@jenishachhantyal881
निर्जला गुरुङले गायका हरेक दोहोरी मन
पर्छ बधाई छ अझै प्रगति को शुभकामना
आहा मिठो कोसेली❤❤❤बधाई साथै सफलताको असिम शुभकामना साथै साङ्गीतिक उज्ज्वल भविष्यको कामना सोल्टिनी❤❤
Wow super geet metho sor vai ko
Heebhagawan kati mitho Dohori gako ho ? bhai bahini lai Salamxa lo💕🙏💕🙏💕❤️❤️❤️❤️
Tiktokma sunera aako ma hernu ramro lagyo dohori❤❤😊
Waa beautiful singing 🎤🎤👏👏👍👍both of you Bhai and Bhani
सम्पूर्ण दर्शक , श्रोता महानुभावहरुमा हार्दिक अभिवादन !
म जेनिशा छन्त्याल । मेरो जन्म म्याग्दी जिल्लाको दुर्गम भेग धवलागिरी गाउँपालिका वडा नं ५ मलम्पार गाउँमा भएको हो । धवलागिरी हिमालको काखमा अवस्थित सुन्दर गाउँ मलम्पारमै मेरो बाल्यकाल बित्यो । प्रारम्भिक शिक्षा मेरै गाउँमा रहेको श्री महेन्द्र प्रा.वि बाट प्राप्त गरियो भने माध्यमिक तहको शिक्षा श्री जनजागृती माध्यमिक विद्यालय हासिल गरियो ।
बाल्यकालदेखि नै संगीतप्रति मेरो विशेष रूचि थियो । त्यसले विद्यलय वा अन्य जुनसुकै कार्यक्रमहरुमा संचालन हुने सांगीतिक कार्यक्रमा सहभागिता जनाउने गर्थेँ । सामाजिक र सांगीतिक कार्य एकापसमा अनुबन्धित हुँदोरहेछ । परिणामस्वरूप सामाजिक र सांस्कृतिक क्रियाकलाप मेरो जीवनको अभिन्न अङ्ग सरह बन्न पुग्यो । सांगीतिक क्षेत्रबाटै सबैभन्दा बढी सन्तुष्टि हुन थालेकोछ ।
बसाई सराइको सिलसिलामा २०७० सातिर म्याग्दी जिल्लाबाट कास्कीको पोखरामा आइयो ।
यसैक्र्ममा 2019 मा " खानी गाउँरी म्हिन्ठो फुलिसिम् " बोलको छन्त्याल भाषामा आधारित गीत तयार पारेर छन्त्याल जातिको जातीय पहिचानको लागि एउटा इँटा थप्ने कार्य गरेकी थिएँ ।
वैदेशिक रोजगारीको सिलसिलामा विगत ५ बर्षदेखि अष्ट्रेलियामा कार्यरत छु । संगीप्रेमी व्यक्तिका लागि आफू संसारको जुनसुकै ठाउँमा रहेतापनि नेपाली संगीतप्रतिको मोहले झकझकाइ रहँदोरहेछ ।
यसैक्रममा , हालैमात्र नेपाली गीतसंगीत क्षेत्रलाई केही हदसम्म भए पनि मलजल पुगोस् र नेपाली लोकगीतका पारखीहरुका लागि खुराक पुगोस् भन्ने उद्देश्यले नेपाली लोकगीत क्षेत्रका चर्चित उदयमान नक्षत्रहरु बहिनी निर्जला गुरुङ र भाइ रेसम निर्दोष को स्वरमा रेकर्डित लाइफ दोहोरि गीत यहाँहरुमाझ पस्केकी थिएँ । खुशीको कुरो छोटो समय ( एक हप्ताको अन्तराल )मै मैले अपेक्षा गरेकोभन्दा धेरै like, commet , share र views पाउन सफल भएकोछ ।
अन्तमा , मलाई यस कार्यका लागि विभिन्न कोणबाट साथ , सहयोग दिनुहुने मेरा आदरणीय व्यक्तित्वहरु Sagar Bc bhai, :................
...............र दर्शक- श्रोताहरुप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछु ।
यसरी नै , भावी दिनहरुमा पनि नेपाली गीतसंगीत , कला र संस्कृति संरक्षण कार्यमा यहाँहरुबाट अमूल्य सहयोग प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
धन्यवाद !
रमाइलो र राम्रो छ ।
Badhai xa ati mitho dohori dehrai dehrai ramro soltini jo ramro safalta agrim subah kamana xa 💗💗💗❣️❤🎊👌
😅😅😊t to😊😊
Ramailo mitho dohori💗💗💗💗💗💗💗💗💗💗💗💗💗✅✅✅✅✅
Sarai ramro dohori congratulations both of you.
नेपालाकाे गाैरब नेपालका गहना कलाकारलाइ उच्चसम्मान🎉🎉❤
WOW SUPAR Sunder xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Juju arrange ho music mero correction garnu annaytha geet hataunu ali bichar garnu sodhera gaunu geet gauda thank you
रमाइलो छ है दोहोरी
बधाई छ सोल्टिनि |अति उट्कृष्ट दोहोरी गायक गायिका को साथमा प्रसतुति पस्किनु भाको छ |सपलताको कामाना |
Thank you solti🙏🙏
नमस्कार म फेरि ५ साल पछि तपाईंहरुको सामु म जेनिशा छन्त्याल युट्युवबाट रेशम निर्दोष र निर्जल गुरुङको रमाइलो दोहोरी लिएर आएकिछु कस्तो लाग्छ सल्लाहा सुझाब लाइक कमेन्ट शेयर गर्दिनु होला।
५ साल पछि अरुको भबिष्यमाथी किन खेलबाड गर्नु परेको हो के राम्रो सोचले ल्याको होर ठ्याकै परिस्थिति बिगार्ने मनसाय बनार ल्याको देखिन्छ ।@@jenishachhantyal881
Hoina ni hajur
@@jenishachhantyal881 u7
रिल र रियलमा सारैसुहाउने जाेडि🎉🎉🎉🎉
Yesma Patra matra vanera gayeko ho Resham le Aru kasiko bujhnu paryoni sayad chij ko vumika nivayera gayeko ho
Congratulations 🎉🎉utkrista parstuti 🎉🎉
सारैमिठाे 5 चाेटिसुन्दानि दितैमरेन, कलाकारहरूलाइ उच्चसम्मान🎉🎉❤❤
Dehrai dehrai badhai xa so ati mitho aawaj r sundar dohori geet layo soltini ji super super❤❤❤
Good luck dd hjr
👍️👍️👍️👍️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏Ati raamro doohori
Nirjala solteni ko kasto damz voice xa yr
Wow all the best nirjala gurung❤❤❤❤
आहा मेरो भाकामा मेरा भाई बैनी❤️
Kati mitho dohori❤❤❤
आह कति मीठो प्रस्तुति शुभकामना छ बहिनीलाई
Wow nice song 🎉🎉
❤❤❤
Best dohari songs
❤❤❤ आहा ❤
Salam xa yo gitlay
Wow nirjala sis
Aaha ucha sammanxa dudai kalakar parti ucjcha samman xu hai
very nice
aaha
ok x la
Super
Nice good 2 c you both
Ramro x
👌👌👌
Ok xa la✅
Mata tiktok ma sunera yeta ako koko hununxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@usermanisha111 thank you🙏🙏🙏
❤❤❤❤❤❤
Congratulations dd
Bhauju vanera sambodhan garyo ,K ho khas kuro ? Bujhena ni ?
10:06
7:54
Nice
Super duper hit
❤😂🎉🎉😢😮😮😅😊
❤❤❤❤❤❤❤❤❤
Congratulations 🎉🎉mero nanda g ❤ Aaha Kati ramailo dohori 👌👌
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤