सम्धि सम्धिना भाग-३३ श्याम जेल भित्र बालचन्द्रलेहाले मुद्दा अब के होला samdhi samdhina episode 33
ฝัง
- เผยแพร่เมื่อ 21 พ.ค. 2023
- Present :-
सम्धि सम्धिना भाग-३३ श्याम जेल भित्र बालचन्द्रलेहाले मुद्दा अब के होला samdhi samdhina episode 33
...................................................
#Balchandra Baral
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Nepali Lok Dohori | Jh...
♪ Vocal : Radhika Hamal & Balchandra Baral
♪ Lyrics : Balchandra Baral
♪ Music :Radhika Hamal
=======================================
🎙गायक/Singer
Indra GC
Shyam Rana
Balchandra Baral
Krishna Prasad Regmi
Prakash Mudbari
Suman Pariyar
Sagar Bc
Nabaraj Kapri
Prabin Adhikari
🎙गायिका/Singer
Sarmila Bc
Jalumaya Gurung
Tara Thapa
Renuka Bhattrai
Sanu Surkhali
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
-------------------------------------------------------------------------------------------------------
🎬️सम्पादन कक्ष / Edit Room
-------------------------------------------------------------------------------------------------------
🔴Edit / Gfx / Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral. - บันเทิง
तपाईं हरु को मायाले सम्धि सम्धिना भाग ३३ लियर आयका छौ कस्तो लाग्छ प्रतिकिया दिनु होला
धेरै राम्रो अनि रमाईलो दादा 😊 अर्को भाग अलि छिटै ल्याउनु है अनि शिला दि, बबिता दि अनि बसन्त दाईलाई नि ल्याउनु पर्यो 😘😁
Thanku balchandra baral dai pratixyama thiyau hami
thanko so much all tem lai
@@subitaghisings nnn
Ramro cha 👍👍👍👍👍
vhaag 34 ni layunu paryo
wow सारै रमाइलो दोहोरी अहिले सम्म 1 देखि नछुताइ हेरेको छु जय गीत जय सङ्गित्🙏💕💕
दोहोरि नसुने म श्याम राना ज्यू को प्रसुतिले गर्दा हेर्न आएको। उज्वल भविष्यको कामना श्याम जि ❤❤❤❤ ❤
अहिले सम्म सबै भाग हेरेको छु सबै भाग राम्रा छन्।सबै कलाकार हरु लाई धन्य बाद। श्याम राना जेल बाट भाग्ये र u k पुग्ने भए। आउँदा ज्वाइँ ल्याउने होकी।
Yes😃😃😁😁
लौ फेरि सम्धी सम्धिना भाग 33 आएछ अब फेरि बसेर गित सुन्दै र भिदियो हेर्दै रमाईलो गरेको हेर्नू परो र सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई का साथै लाखौ लाख शुभकामना छ र अब भाग 34 को पर्खाई मा छु ।
सारै रमाइलो दाेहाेरि सिला दिदी काे कमि मसुस❤❤❤
Aaha kati majja lagiyo sunna pani❤❤❤❤❤❤❤
shyam rana is on of best singer but today wow look at him another actor wish you best shyam rama
धेरै राम्रो पर्तिभा छ सबै कलाकारहरुलाई समान छ
🤣🤣🤣🤣🤣स्टोरी वाइज well सबै जाना लाई सम्मान 🙋🙋सुभकामना 🎉❤️🎉❤️🎉❤️❤️शिला र जेरिको अभाव छ आर्को भागमा सबै teem आउनु है बाल्चद्र भाइ 🤣🤣🎉❤️🎉❤️🎉❤️
आशा छ अब अर्को भागमा बबिता बानियाँ दिदि अनि वसन्त दाईलाई पनि देख्न पाईने छ र भाग ३४ छिटै आउने छ 😊❤
sarai dami😊😊😊
हो भनेको अब अर्को भागमा त बसन्त र जेरि आउनैपर्छ बिचरा स्याम एक्लै भए 😅
honi
यो भाग पनी धेरै रामाईलो लागयो। धनयबाद, balchandra Bhai lay.
Nice nice dohori safltako suvkamna👌👌👌👌🎤🎤🎤🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आ हा भाग तेत्तीस आएछ क्या रमाईलो अनि श्याम सम्धी त जेलमा पो छोराले काम बिगार्ने बाउ चाई मामा घरमा
Thanks.balchander.shyam.rana.suman.sagar.b.c.all.entertanmant.i.mis.vag33❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤😂
सम्पूर्ण कलाकार जनमा नमन गर्दछु ❤🎉 बिचार श्यामजि
Ati ramailo song 😃😃 sad mood vako bela maa hajur haru ko program herda yeklai haaso lagxa dherai ramailo ❤️❤️😃😃
कति हसाउनु हुन्छ श्याम दा र बालु दा भएको हरेक लाइभ दोहोरी मा 😃😃👌👌तर कुनै कुनै शब्द हरु सुन्दा मन दुख 😥😥भन्छन कुनै दिन को बोली लाग्छ गरे तेसैले कसैलाइ पनि मजाक मा पनि नराम्रो नबोल्नु गरे 🙏🙏🙏🙏नराम्रो भन्न खोजेकी होइन आफ्नु मन्को कुरा भनेकी गलत बोलेकी भए माफी चाहन्छु 🙏🙏तर जता बाली दा श्याम दा अनि भाइ शुमन हुनुहुन्छ त्यो ठाउँ कहिलै सिरियस हुदैन 👌👌सम्पुर्ण मा नमन अनि सम्मान छ्🙏🙏🙏🌺💐🌺💐🌺💐🌺💐👌👌👌
❤❤❤लास्टै मन पर्ने कलाकार हरु❤
श्याम जि ले धेरै हसाउनु हुन्छ 😂😂😂😂
सागर ब्रो हिरो👌👌जेलबाट निर्दोष अनुहार लिएर हेर्दै गरेको श्याम रानाको लागि मलाई दुख लाग्यो 😜😜 😂😂समग्रमा रमाइलो👏👏 सहभागी सबैलाई धन्यवाद🙏🙏सम्भव भए अर्को एपिसोडमा बसन्त विश्वकर्मा समावेश गरिदिनुहोला👍
Gajab Ramailo ❤
अन्तीम मा मामा काे टुक्रा ले कति रमाइलो भयो ❤😂🎉
श्याम भाइको ज्वलन्त अभिनय।कथा भएपनि माया लाग्यो मलाई त कठै
❤❤❤❤ rahailo dohori
जति भाग हेरै पनि बसन्त बिक यानि कि तारा को श्रिमान न हुंदा सम्म जती गरे रमाईलै न हुने अर्को भाग बाट बसन्त लाई पनि बोलाउन परो बाल चन्द्र ब्रो
Plz 😢😢😢i need basant B.k😭😭😭😭😭🤚🤚🤚
सारै रमाइलो छ बधाई छ सम्पूर्ण टिमलाई, तर सिला दी र कालिका दी भाकाे भएँ झन् रमाइलो हुन्थ्यो, भाग् 34 नी छिट्टै आवोस कुरेर बस्ने छु ( thanks बालचद्र दाई)
रमाइलो सम्धी सम्धना रिले दोहोरी
Wow sarai ramialo xa dohori best of luck All team lai♥️♥️♥️♥️🌹🌹💐💐💐
Kati ramro xa ❤❤❤❤ 20choti hereni
सारै राम्रो दोहोरि सबै भाग हेर्छु
नेपालि लोक सस्कृति जोगाउने जिम्मा तपाइ हरु को हात मा छ जय जय नेपाल
कति रमाइलो अनि राम्रो आहा सबै लाई सम्मान छ❤ यौटा भाग मा चाइ मलाइ पनि उपस्थित हुन मन लागो सम्भब भय पिलिज
bichara shyam dai aajata yaklai hunu vayota aafnaharule pani sat dieanan😢😢dhohori chahi sarai ramailox hai❤❤❤🙏🙏🙏badhaix
Finally भाग ३३ आयो अब ३४ को still प्रतिक्षा हुने छ अग्रिम शुभकामना 🎉🎉🎉🎉🎉🎉whole team 🎉🎉
सारेए रमाइलो लागो भाग 33 झन सबेलाइ सुभकामना छ जय गीत 🙏🙏❤️❤️
Bichara Shyam dada kate maya lagani dakhanu vya ko xa❤❤❤❤😮😮😮😢😢😢
सारै रमाइलो दोहोरी आगामी दिनहरुमा पनि सफल्ताको शुभकामना
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
सारै राम्रो छ।continue गर्दै जानू होला।म बाग्लुङ देखि
Basanta ra babita laiii launuu naa plzz ajhaiii ramiloo hunxaa
herda herdai sakiyo ajai sunne man thiyo xitai aaos urko part❤❤
Wow kati ramailo ❤❤❤❤
सम्धी सम्धिना गीत ले सारै मन छुयको छ अब छितै भाग 34 पनि आउन पर्यो सम्पुर्न टिम लाई सफल्ता को सुभकामना
आहा ❤❤ कति रमाइलो 🥰🙏🙏
Big fan sam Rana magar dai ❤❤❤
जेरी बसन्त अनि कालिका ल्याउन पर्यो
Balchandra ❤❤❤sir love you I'm big fan ❤ 💖 💓
अति राम्रो प्रस्तुति अब हाम्लाई भाग ३४ नि छिटै चाहीयो
सबै जना बबाल तर त्यसमध्येमा पनि श्याम राना झन बबाल नया स्वरुपमा
Wow 33 episodes jhanai kadh sarai ramailo ❤️❤️
कठै कति टिठ लाग्दो देखिनु भको shayam दाजु❤😢
एकदमै राम्रो लाग्यो
मलाई तेहि अगाडी बसेर हेर्न मन छ लौन कसरी हो❤
सारै रमाईलो दोहोरी❤भाग ३४को पर्खाईमा छु🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺
मलाई त भाग 33 सारै राम्रो रमाइलो लाग्यो लु अब फेरि 34 भाग पनि हेरुम
Aha udamai ramailo lagyo dhanebad all tim❤
shyam
rana ❤❤❤❤❤
धेरै रमाइलो लाग्याे राम्रो छ🙏🙏
ओहो आज फेरि आदरणीय शिला म्याम छुट्नुभएछ क्या हो
दोहोरीको राजा श्याम दाइ भेरै राम्रो छ
Wow superb superb
Outstanding performance
Balchandra sirko live dohori sarai man parx ❤❤❤❤
मन्म अङिन्ती कुरा खेलाउदै बसेको थिये जब यो भिदियो आयो हतार हतार हेर्न आको धेरै राम्रो परस्तुति
देरै राम्रो छ
best sagar bhai
Ati ramailo toliharu 😂😂😂😂👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤
कति कति दिन मा आउछ यो सम्धी सम्धीना कति कुरेर बस्यको अति रमाईलो छ है हजुर❤❤❤❤❤
सुभ कामना सम्पूर्ण टिम लाई हासेरै मोरेनी मह त्👍️🙏🙏🌷🌷🌷🌷🌷
उत्कृस्त परस्तुति आगामि दिनमा यस्तै मनोरन्जन अनि चेतना मुलक गित सङ्गित को अपेक्षा राख्छौ
आह गजब छ
ma pani 34 bhag ko waiting garirakhne xu
Aaha kati ramailo ho k hasda hasda ❤❤❤❤❤
नमस्कार 🙏म तपाईहरुको फ्यान भाग १देखि भाग ३३ सम्म नछुटाइ हेर्ने गर्छु फेरि पनि ३४ भाग को पर्खाइमा म तेह्रथुम बाट हेर्दै छु❤
सारै रमाइलो 💕🙏💕
धेरै रमाइलो भाकाे छ। म स्पेन बाट हेर्दै छु।
नेपाली सिरियल हेर्ने बानी बसालौ अनि कलाकारको सम्मान गरौं ।🙏
Sarai ramailo next part xito hai daju
राम्रो छ
श्याम दाजु हसाउन जन्मेको हुनु पर्छ😂😂😂😅😅😅
एकदमै रमाइलो लागयो धेरै धेरै धनयबाद छ ।समपुरण कलाकार टिमलाई । हासदा हासदा गालै दुखयो अब भाग 34 को परखाई मा बसनने छु।😁😁😁😂😂😂😂😂👌👌👌👌
Shyam rana is always best
Bal chanra ra sabai kalakar haru lai badhai chha.
Yesto geet sangeet babata samajic, arthik, sanskritic jagaran hune khalko educational motives samabesh hos. Kewal hanso thatta ra byangya matra nahos.
Je garnu bhachha ramro chha. Ali bichar garnus badhai chha.
Narayan Gurung from UK 🇬🇧 ♥️ you.
sarai ramailo hae all to team
badhai xa all team🎉🎉🙏🙏vag1dhekhi naxutai herne ma mapani ho hai hjur sarai ramailo team🙏🙏😃😃ahaja sila diju jeri sis vako vaya jhai ramailo hune thiyo❤❤ 🙏🙏
Sarai ramaylo xa ❤️❤️❤️ sampurna kalakar lai mero man mutu dekhi nai maya ani mitho samjhana xa ma malaysia bata herdai xu ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏🙏
Ramro cha🙏🙏
Dherai dherai dhannebad sampurna samdhi samdhini tim laai❤❤💐💐
भाग १ देखि ३३ सम्म नछुटाई हेरेकाे छु ❣️❣️❣️
Dherai ramro lagx vhag 1 dekhinoi heradai aaki xu ma abatw बसन्त सरलाइ पनि ल्याउन परेयो अब
साह्रै रमाइलो 👌👌👌👌
तनाव हराम गराउन याे टिमलाई हेर्न अाउछु 👍️👍️
dherai maja aayo sabai jana lai badhai xa 🎉
🙏🙏🙏🙏 सम्दि सम्दिनि भाग १ देखि नै हेर्दैछु❤❤ हजुर हरु नि
Suman pariyar my best
अाहा अाज भाग नि धेरै राम्राे छ 34 नि छिटै लेउनु पर्याे बधाई छ सम्पुर्ण लाई स्याम दादा जेल जानू भाकाे हाे 👌👌👌👌❤️🌹
Jati heryo teti herna man Lagx dherai ramro X thank you all teem
आज सम्म का सबै भाग हेरेकि छु है❤❤❤
सारै रमाईलो लाग्यो 🎉🎉🎉
finally प्रतिक्षाको समय सकियो 😘😊 भाग ३३ को पर्खाईमा थियौँ हामि सबै ❤ तर बबिता ज्यु छुट्नु भएछ 😢
❤️❤️❤️❤️❤️ wow सबै लेउ होला है 😘😘😘😘
❤❤❤❤ akdhame ramro xa dada
सबै लाई टिम लाई एक मुस्ट नम्साकर