नारायणगोपाल आज पनि भएको भए ? || Tamasoma Jyotirgamaya || Prakash Sayami | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- हेर्नुहोस सोमबार राति ९:०० बजे मात्र AP1TV र AP1HD युट्युब च्यानेल मा
एपीवानबाट प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Suresh Paudel
Guest: Prakash Sayami
Producer : Malvika Biswas Shrestha
Chief Editor : Indra Manandhar
Editor: Sushil Ghimire
Graphics
Sushan Shahi
Niraj Poudel
Pratishara Bajracharya
Deputy Camera Incharge
Dhana Yonjan Tamang
Camera person
Hritik Singh Thakuri
Rajendra Suwal
Sanjay Paudel
Ashok Ghimire
Suraj Thapa
Binay Malekar
Asst. Camera person
Bikash Shrestha
Sajan KC
Studio Camera person
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Arvind Chaudhary
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Pramod Koirala
SOCIAL MEDIA
Gift Risal
Rajesh Shrestha
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#ap1tv #ap1hd #ap1hdtv #ap1hdlive #tamasomajyotirgamaya #nepal #sureshpaudel #annapurnamedianetwork #trending #tamasoma
स्वर सम्राट नारायण गोपाल दाईको जीवनी यस्तो सरल तथा रोचक ढंगले प्रस्तुत गर्नु भएकोमा प्रकाश सायमीज्युलाई धेरै धेरै धन्यबाद !
यो episode सुन्दा सुन्दर शब्दमा आँखा नै कति रसयछ।
कृतज्ञता प्रकाश सायामी सर प्रती।
धेरै नै ऎतिहासिक अन्तर्वार्ता बहुमुखी स्रस्टा प्रकाश सायमी सर सङ्गको❤❤❤❤
म भाबुक बने मेरो हृदय देखिनै नारायण गोपाल प्रति श्रद्धाभाब अर्पण गरे अझ धेरै भन्न भुलेया त ब्याक्त गर्नै सकिन भन्ने मन कट्किरहेको छ ।
प्रकाश सायमी काे प्रत्येक अन्तरवार्ता बारम्बार दोहोर्याएर सुनिरहन्छु,जहिले सुन्छु भर्खर सुने झैं लाग्छ।
नारायण गोपाल जस्तो महान कलाकार काे जीवनी, कलाकारिता बारे प्रकाश सायमीको मुखरविन्द बाट सुन्नु पाउनु पनि भाग्य हो जस्तो लाग्छ। नारायण गोपाल बारे लेखिए काे पुस्तक अवस्य किनेर पढ्ने छु।
M also
यी कुराहरू सुन्दा धेरै गीतहरू रेकार्डिङ्ग नगरी थाँतीमा रहेछन्, अब कति युग नारायण गोपाल पर्खेर बस्ने हुन् ती गीतहरू।
आज यो भिडियो हेर्दा स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य सङ्गै म पनि भयको जस्तो अनुभूति भयो ।उह्वाको गितले हाम्रो पुस्तालाइपनी छोयेकैछ।उह्वाको जीवन शैली गायन कला वा जिबनी पुरै सुन्न पाउँदा धेरै खुसी भयको छु।उह्वाको जिबनि सरल भासामा सुनाउनु हुने दाजु प्रकाश सायमी र सरलै भासामा सोध्नु हुने दुबै जानालाइ धेरै धन्न्यबाद मनै डेखी टक्य्राउन चाहान्छु
धेरै सुन्दर प्रस्तुती। उत्कृष्ट। प्रकाश सायामी स्वरसम्राट नारायण गोपालको त Encyclopadea नै हो जस्तो लाग्छ। नारायण गोपाल उधिन्ने क्रममा सुरेशको प्रश्न र प्रकाशका उत्तर दुबै गहन, गम्भीर र उत्कृष्ट। धेरै धेरै धन्यवाद AP1 लाई पनि।
Watching/listening ❤
Great interview with Prakash Sayami dai about Narayan Gopal
सायमी सरकाे कुरा वा अन्तरबार्ता सुन्दा आनन्दले सुनिरहु जस्ताे लाग्छ नारायण गाेपालकाे जिवनी बारे
🙏Sir हजुरको अन्तरवार्ता छुटाउनै मन लाग्दैन । 3 घण्टा पनि थोरैनै हुन्छ भन्या
सरको एउटा सेमिनारमा लामो कलास थियो त्यसमा मैले पनि सहभागिता हुने र सुन्ने मौका मिलेकोथियो
🙏🙏🙏सायमि सर सलाम छ 👏🙏
Narayan Gopal ko jibani sunda ni kati ananda lagx thanks 🙏 prakash sayami sir
haait kasto ramro interview . thank you suresh sir
Narayan Gopal stands as highest peak of Nepalese music history.
Prakash Sayami is, in my view, the living encyclopedia. Prakash sir is only and only authentic authority to sketch biography of such enormous artist.
Thanks to Mr Suresh Poudyal ji for asking polite way.
नारायणगोपाल बाँचेको युगमा जन्मन नपाएपनि प्रकाश सायमी बाँचेको युगमा जन्मिन पाएकोले नारायणगोपाल अझै यहीं कतै हुनुहुन्छ भन्ने आभास दिईरहन्छ ! यो पुस्तक एउटा संग्रहालय हो अनि प्रकाश सायमी त्यसको संरक्षक ! सलाम दुबैलाई
Great episode ❤❤❤
Huge respect to legend Prakash sayami❤❤🎉🎉
What a romantic story
Antarbarta jastai lagena kasto story sunejhai anuvav hajar naman our legend guroo God of gazal
प्रकाश दाइ नारायण गोपाल को बारेमा धेरै कुरा बताउनु भयो पठ 1 र पाठ 2 पनि सुने
The great Narayan Gopal's life story cannot be encapsulated in a film, it needs to be done in a web series format. Thank you Prakash ji for giving shape to the Great NG's Life !!
Prakash sir, you are really blessed. Inspiring program. Thank you both of you.
सुनिरहेको छु । गज्जव लाग्यो
So inspiring story, thank you so much all team .
Love this❤❤❤❤❤❤
आहा कस्तो मिठो सम्बाद
Thank you, Suresh sir, for mentioning my name at the beginning of your program. That was unexpected. I am your regular viewer and subscriber, too. I am a huge fan of your golden voice. Nepal idol became "Nepal idol " because of your background voice. Keep up the good work. Thank you !!!🎉🎉🎉🎉❤❤
prakash sir dheraii dheraii dhanya hunhunxa ek adbhut xemata ka dhani bektitow ridayedekhi naman cha itihaskaii swarnim rachana mandachu,sathsathaii hajurko pratibha ani sahas laii ek swriya den ko rupma rupma dekhdachhu hajurko sadha Suva his kamana gardachu,
Really interesting and informative. Mesmerising facts about N G Dai
कालजयी गीतका सर्जक नारायण गोपाल अमर रहनेछन् ।
हो नारायण गोपालको सबै गित राम्रो छ
very Good thank you so much
Prakash Shyami is living encyclopedia of Nepali culture!
भैरहवा मा कार्यक्रम गर्दा म पनि नारायण गोपाल को कोठा सम्म पुगेको थियो फोटो खिच्न तर अति मुडी स्वभावले र मदिरापान को झोकमा फोटो खिच्न नै मान्नु नभएको त्यो अबिस्मरणिय क्षण सधै ताजै छ💕🥰
फिल्म बनाउदा हुन्छ ❤
Hamro swor samrat ko euta flim chaahi bannai parxa
सलुट प्रकाश सर
रातको २ बजिसकेको छ म यो अन्तरवार्ताको भनुँ या संवाद म रसपान गरिरहेकोछु।।
दाईलाई म आग्रह गर्छु अरुणा लामाको पनि लेख्नु छ सम्भव भए लेखी दिनु होला तर🙏
Nice Programme
Nice 😊
प्रकाश सायमीले 17 minutes भन्नु भएको त्यो गित कुन होला? कसैलाई थाह भए जानकारी पाऊ है।।
Respect
Kati Ramro Kura kani!
Yo program KO guest सर्वोकृष्ट र सोध्ने पनि राम्रै लाग्यो तर अघिल्लो पार्ट को भ्युज कस्तो कम भएको। मलाई चित्तै बुझिरहेको छैन।
🙏🏻🙏🏻🙏🏻
न्यू बज्रचार्यले नारायण गोपाललार्इ मन पराउदैन। Reality Show मा नारायण गोपालको कुरा चल्दा उहाँ को body language ले प्रष्ट झल्काउछ।
No Sir I hope u forget Suor SmratNarayan Gopal announce name of late Amber Gurung and he started song ma ta lali guras vayechu
स्वर सम्राटको बारेमा भलाकुसारी रमाईलो लाग्यो तपाईहरु पनि बोल्ने कलाको सम्राट नै हुनुहुन्छ।
Narayan Gopal ta nepali music ko university nai ho ni ..
सर यो किताब बिमोचन भईकन बजारमा आयो कि नाइ ?? बडो मार्मिक र ऐतिहासिक ....एउटा किताब किनेर सुरछित राख्नपरो .............
Book marketma aaie sakeu .
Malai sab thaha ca
Narayan. Gopal. Bha'da. Gopal. Yonzon. Dherai. Thulow. Biyopik
yo budo ko voice chai dami lagxa
😅
Kahileko kura gareko