गित एकदमै मिठो छ जय सर त्यो भन्दा नी यो गित को लागी सन्ध्यालाई लाई रोजेर झन शुद्ध बनाई दिनु भो यो मन लाई views को लागी मात्र हेर्ने सर्जक हरु को कारण राम्रा कलाकार हरु ले स्थान गुमाएको अबस्था थियो ।।
मैले हेर्ने दृष्टिकोणमा दादाको गीत अनि सिर्जना सबै उत्कृष्ट लाग्छ र यो दशै गीत पनि उत्तिकै राम्रो छ है दादा हजुरको सिर्जनालाई माया गर्ने भाइ बिनोदको तर्फबाट congratulations♥️❤️♥️❤️♥️♥️♥️♥️
आहा!एक्दमै मीठो सब्द उस्तै अभिनय जय दाजु लगाएत सम्पुर्ण टिममा हार्दिक नमन्🙏हरेक गितहरु नछुटाई हेर्ने गर्छु सबै जसो गितहरुमा कहिले घरदेशी र पर्देशिको, कहिले प्रेमी प्रेमिकाको अनि कहिले बुबाआमा दाजुभाई,दिदिबहिनी प्रती देखाउनु भएको माया ममता ❤️आहा!सबैको लागि मिठास दिनुहुन्छ र त खुसी लाग्छ गित सुन्न पनि आनन्द आउछ ।अग्रिम सफल कार्यकालको कामना🙏❤️
आहा!कति मीठो गीत बनेको छ दशै तिहारको।जति सुन्यो उति सुनी रहुँ लाग्ने ।यश गीतका लेखक प्यारो भाइ हिक्मत रावतले आफ्नै वास्तविक यथार्थमा डुबेर गीत कोर्नु भएको छ।बसाइँ अमेरिका भए पनि गाउँ ,ठाउँ आफन्ती एस्टमित्रहरुलाई सम्झिदै ।यश गीतका गायक ,मोडेल ,लय हाल्ने काम चाहिँ जय देब्कोटा भाइको छ भने मीठो स्वरकी धनी सन्ध्या बुढाको आवाज रहेको छ।सम्पुर्ण टिमलाई सफलताको लाखौ लाख शुभकामना छ।
आहा कति राम्राे गीत उस्तै हजुरकाे आवाज कसरी बयान गरु👌❤️हजुरकाे सबै गीत सुन्छु कतिखेर आखाबाट आसु झर्छ थाहा नै हुदैन💔😭😭मन छिया छिया हुन्छ💔😭सबैकाे मन मुटुमा बस्न सफल हुनुभएको छ यसरी नै अगाडि बढ्नु मेराे शुभकामना छ दादा 🙏❤️❤️💕💕💐💐💐
जया सर को गित गाउने तरिका नै अलग किसिमको हुन्छ कसैसङ्ग पनि दाज्न सकिन्न।एकदम सबैको मनमुटामा हुनुहुन्छ जया सर तपाई।तपाईंको अनि सन्ध्या म्यामको गित बर्खा लागेछ क्यारे सुनेको थिए पहिला सुनेको थिए तेहि गित बाट नै तपाईहरुको ठुलो फ्यान भइसकेको थिए आज तपाईंको हरेक गित सर्च गरेर हेर्छु राम्रो मात्रै नभई हृदयस्पर्सी छन तपाईंको हरेक गित हृदय देखिको उच्च सम्मान छ जया जि अनि सबैलाई अझै प्रगती गर्दै जानुहोला।
आहा आँखैमा राखेपनि नबिझाउने हजुरको सुन्दर प्रस्तुति संसारै 🙏फैलियोस सबैको नजरमा परोस 🙏सबैको माया पाओस सफलताको🙏 शुभकामना छ हजुरलाई...🥰🥰🥰 dada ma hjr ko big fan
अर्जुन शापकोटा +जय देबकोटा सरको गित असाध्यै मन पर्छ एउटा गित यक दिनमा दश चोटी हेर्छु सुन्छु सम्पुर्ण कलाकार मन मुटु हरूमा --------------दशै तिहार तथा दिपावलीको शुभकामना लगायत सफलताको शुभकामना व्यक्त गर्दछु🙏🙏🙏🙏
एक्दम् राम्रो🤗🤗🤗🤗
Feri arko dhamaka 😘😘😘😘
Wow yakdam ramro x
Aaja feri sandya budha ra jaya devjiko geet sunna paiyo. sarai mitho geet banaunuvayaxa gai vulyo pardeshele thau vulyo pardesile.
Arulai kasto lax khyy trw molai man parne hemant shesheir and jaya dada ko songs nepali gayek haru madhhye best lax
Aaha❤️❤️
सबै को मन लोभाउने सोर पर्ती सधै सफलता पाइरहोस ।जय देबकोटा
गित एकदमै मिठो छ जय सर त्यो भन्दा नी यो गित को लागी सन्ध्यालाई लाई रोजेर झन शुद्ध बनाई दिनु भो यो मन लाई views को लागी मात्र हेर्ने सर्जक हरु को कारण राम्रा कलाकार हरु ले स्थान गुमाएको अबस्था थियो ।।
Nice jaya sir safaltako shubhakamana sampurna teamlai
बधाई छ प्यारा भाईहरु हिकमत र जयलाई गीत राम्रो छ ।सफलताको कामना ।।
मैले हेर्ने दृष्टिकोणमा दादाको गीत अनि सिर्जना सबै उत्कृष्ट लाग्छ र यो दशै गीत पनि उत्तिकै राम्रो छ है दादा हजुरको सिर्जनालाई माया गर्ने भाइ बिनोदको तर्फबाट congratulations♥️❤️♥️❤️♥️♥️♥️♥️
जय जी काे गीत हरु त sentimental अनि slow motion मै राम्रो हुन्छ ❤️❤️❤️
wow nice safalta ko suvakamana dada hjr
सुपर नाईष गित छ जय जि
साच्चिकै राम्रो छ गित जय दाइ
आहा!एक्दमै मीठो सब्द उस्तै अभिनय जय दाजु लगाएत सम्पुर्ण टिममा हार्दिक नमन्🙏हरेक गितहरु नछुटाई हेर्ने गर्छु सबै जसो गितहरुमा कहिले घरदेशी र पर्देशिको, कहिले प्रेमी प्रेमिकाको अनि कहिले बुबाआमा दाजुभाई,दिदिबहिनी प्रती देखाउनु भएको माया ममता ❤️आहा!सबैको लागि मिठास दिनुहुन्छ र त खुसी लाग्छ गित सुन्न पनि आनन्द आउछ ।अग्रिम सफल कार्यकालको कामना🙏❤️
धेरै राम्रो गीत बधाई छ दाजु
जय दाइ को गित किन यति मीठो लागछ
कति राम्रो हो क्या
Dammi chha sir
Thanks all of u
यस्तो राम्रो गीत कहाँ हेर्छन् र घाँस हरुले दुर्गेश थापाको ताईन् तुइको गीत चाई कारोड क्लब मा जान्छ
Wow supar सर
dada first
आहा!कति मीठो गीत बनेको छ दशै तिहारको।जति सुन्यो उति सुनी रहुँ लाग्ने ।यश गीतका लेखक प्यारो भाइ हिक्मत रावतले आफ्नै वास्तविक यथार्थमा डुबेर गीत कोर्नु भएको छ।बसाइँ अमेरिका भए पनि गाउँ ,ठाउँ आफन्ती एस्टमित्रहरुलाई सम्झिदै ।यश गीतका गायक ,मोडेल ,लय हाल्ने काम चाहिँ जय देब्कोटा भाइको छ भने मीठो स्वरकी धनी सन्ध्या बुढाको आवाज रहेको छ।सम्पुर्ण टिमलाई सफलताको लाखौ लाख शुभकामना छ।
Nice song लास्टै क्रेजी फ्यान हो जय देबकोटा सर को आवाज मा
Wow mama😍😍😘
Waw Kati mitho geet❤️❤️❤️❤️
दामी छ गित जति सुने पनि सुनिरहु लाग्ने।
हजुरको सबै गित मपछ शुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🥰🥰😍wow😌
Daaju geet ko jahile ni waiting ma hunxu doryai doryai sunxu
शब्द रचना सारै राम्रो लाग्यो हिक्मत जी, प्रगतिको पाहिला सधै लम्की रहोस् शुभकामना ।। ❤️🙏
Wow dai all🙏🙏🙏🌹💝
Wow marmik geet daju badhai xa sabai tim lai
आहा कलाको खानि दाइ दसै को सम्पुर्ण मा सुभकामना 🥀❣️❣️❣️🥀🥀
Sampurna Timlai Badhai Ani Happy Dasain tihar
मीठो गित सुभकामना छ्❤️❤️
निकै राम्रो छ सफलता को शुभकामना
धेरै राम्रो गित जय देबकाेटा सर💓💓💓💓
Badhai xa
So dami song❤
गीतता सारैमन पर्यो तर मादल सानोभो अलिकती ठूलो मादल बनाउनु है
हार्दिक बधाई तथा शुभकामना मिठो गीत
आहा निकै उत्कृष्ट प्यारा प्यारा सबैमा हार्दिक बधाई तथा भीषण शुभकामना❤️❤️❤️❤️
आहा कति राम्राे गीत उस्तै हजुरकाे आवाज कसरी बयान गरु👌❤️हजुरकाे सबै गीत सुन्छु कतिखेर आखाबाट आसु झर्छ थाहा नै हुदैन💔😭😭मन छिया छिया हुन्छ💔😭सबैकाे मन मुटुमा बस्न सफल हुनुभएको छ यसरी नै अगाडि बढ्नु मेराे शुभकामना छ दादा 🙏❤️❤️💕💕💐💐💐
Wow dami good luck🌻🌻🙏🙏🙏🙏🙏
Wau wau ❣️❣️❣️kyaaaa mitho song
जया सर को गित गाउने तरिका नै अलग किसिमको हुन्छ कसैसङ्ग पनि दाज्न सकिन्न।एकदम सबैको मनमुटामा हुनुहुन्छ जया सर तपाई।तपाईंको अनि सन्ध्या म्यामको गित बर्खा लागेछ क्यारे सुनेको थिए पहिला सुनेको थिए तेहि गित बाट नै तपाईहरुको ठुलो फ्यान भइसकेको थिए आज तपाईंको हरेक गित सर्च गरेर हेर्छु राम्रो मात्रै नभई हृदयस्पर्सी छन तपाईंको हरेक गित हृदय देखिको उच्च सम्मान छ जया जि अनि सबैलाई अझै प्रगती गर्दै जानुहोला।
जया दाईको जसतो सोर कसैको छैन होला
Congratulations nice song video 🎊🎊🎉
कलाको खानी जय दा बधाई छ आहा कत्ती मीठो song❤️
सारै मिठो दसैं सङ्ग
आहा कति राम्रो आवाज दाजु दामी
अत्ति मिठो गीत मन छुन पुग्यो मेरो jay sir को voice साथै टिम लाई बधाई छ ❤🙏🙏🙏
Congratulations 🎉👏 बिग फ्यान💛
Happy bijaya dashami, very beautiful song😍😍😍😍😍😍😍
अर्गानिक अावजले मन छाेयाे प्याराे दाजु @ jaya devkota ......best wish for success 😍😍❤️❤️
अाहा असाध्यै मिठाे गित छ!
हजुरकाे सिर्जना यकदमै मन पर्ने म हाे म
music सारै राम्रो छ बधाई छ 😍😍
आहा आँखैमा राखेपनि नबिझाउने हजुरको सुन्दर प्रस्तुति संसारै 🙏फैलियोस सबैको नजरमा परोस 🙏सबैको माया पाओस सफलताको🙏 शुभकामना छ हजुरलाई...🥰🥰🥰 dada ma hjr ko big fan
Rukumeli is back with another one❤️😊
Congratulations 🌹 🌹🌹🌹🥀
Nice❤
आहा कति मिठो गित जय दादा❣️❣️❣️
wau kati ramro songs
धेरै राम्रो गित जय सर सफल ताको धेरै धेरै शुभकामना
आफ्नै जिल्ला अनि आफ्नै गाउँ नजिक को बासिन्दा सर जय सर को गित सुन्दा के गरु कसो गरु हुन्छ जय सर अझै मिठा मिठा गित सुन्ना पाउ सुभकामना
Dherai ramro xa bhai tapai ko sabai video top hunchha सफलता ko subhakamana
Aahai ❤️ jaya devkota dai ko harek Geet mitho hunxa ❤️
Nice singing brothers 👌
मीठो गितका लागि बधाई छ।
Wow supp songs
Congratulations
Wow so cute 😻 my favorite 💘 bgi fan
Aaha Kati ramro song dada 🥰🥰🌹🌹🌹
जय दाजु धेरै राम्रो गित गाउनु भयाे मलाई त सारै मन छाेईय जय दाजु
Mitho geet big fan jay debkota
धेरै राम्रो छ 🇳🇵🇳🇵🇳🇵😁😁😁😀😀
Congratulations 👏🎈🎈👏
Wauuuu
Wowow 👌👌Congregations all🙏❣️❣️🥰
जय दाइ हाइ हाइ लब यु
अर्जुन शापकोटा +जय देबकोटा सरको गित असाध्यै मन पर्छ एउटा गित यक दिनमा दश चोटी हेर्छु सुन्छु सम्पुर्ण कलाकार मन मुटु हरूमा --------------दशै तिहार तथा दिपावलीको शुभकामना लगायत सफलताको शुभकामना व्यक्त गर्दछु🙏🙏🙏🙏
Wow😳😳 कति राम्रो गित जय दाइ Big fan ❣️❣️❣️❣️
Congratulations all team❤️
My fevrete singer jaya devkota
Ramro x git
Thanks to Jai Devkota dai for such a sweet voice. Good song. Respect to the whole team 🙏🙏🙏
All the Best
jay dada dami
😲Wow very nice 🎵song
I love ur voice jay g sadai prgati grnu
Aha kati Ramro songs jaye ji. ... Best of luck bro
,👌👌🙏🙏
Congratulations whole time 🎉🎊🎈🎊🎉
गीत अत्यन्तै राम्रो बनेको छ ❤️✌️
Supar song ❤️❤️❤️❤️❤️
😍😍😍😍
Wow superb song bro..
Nice song dada
Wow jay daju ❣️❣️❣️🇳🇵🇳🇵🙏