यो ओलि भन्ने कुटिल र महाको इखालु कुमान्छेले गुण्डा ,अपराधी,ज्यानमारा,काला ब्यापारी,काला उध्योपती र अन्य काला कर्मीहरुलाइ बोक्ने तर देश र जताको हितमा कामगर्ने गरुलाइ ठोक्ने काम मात्र गर्दै आएकोछ । कुलमन र बालेन त प्रतिनिधि पात्र मात्रहुन ।
सडकमा 20 बर्ष पुरानो गाडी,आकाशमा 21 बर्ष पुरानो प्लेन अनि संसद भबनमा 60 बर्ष पुराना नेता जब सम्म नेपालमा हुन्छन यसै गरि सधै यस्तै यस्तै कुरा ले देश खत्तम हुन्छ! जय नेपाल 🇳🇵
प्रधानमंत्री ज्यू! तपाईं यदि यो देश र जनता हरु को प्रधान मंत्री हो भने प्रधानमंत्री जस्तो भएर देश हाँक्नु होस् ॥ भ्रष्टे माफिया हरु को सामु प्रधान मुनि तिर ( तलतिर) भएर होइन ॥ धन्यबाद
नेपाल आमालाई माया गर्ने र बिकास गर्ने सरकार होइनन् इ सबै इमान्दार र जेहेनदार कर्मचारीलाई खेदो खने को भान भइरहेको छ यहाँ जनताले सम्पुर्ण कर र महसुल तिर्ने र ठुला बडा लाई आफ्नो तिर पारेर तयो कर र महसुल झ्वाम्म पार्ने पार्टी जस्तो देखिए इ सब ७० करोड जस्तो त्यो समितिले राखेका छन् छया छया छया नेपाली सरकार 🦟🪳🪱🪳🦟🪱किरा र धमिरा हु इ सबै
2084 मा एमाले, कांग्रेस bhastachari, दलाल हरु लागि हराउनु पर्छ, है सारा नेपाली जनता हरु, आइलेको रिजल्ट हेर्नु होला, बुझ्नु होला , खाली मासुभात मा voot हालेर देश लागि गद्दार नगरुँ, समयमा नै बुझ्नु होला,जय नेपाल❤❤❤
@@haribhaktatajpuriya8060 सिमा तार जाली छैन ॥ फेरि रातारात नेपाल भित्र आइहाल्छ नि ॥ त्यतिको लागि सिमा पर्खालहरू लाउँन नचाहेको हुन् यि बेइमान नेताहरु ले ॥ धन्यबाद
यो देश मा।उज्यालो ल्याउने कुलमा सर हो अरु सबै देश लै अध्यरोमा र अध्कारमा राखेका थिए र बिदेशी लै ब्यापार बदाका थिए यस्तो नि प्रधानमन्त्री हुन्छ राजेलै पैसा नतिर्नी को लागि साथ दिने यस्ता प्रधानमन्त्री मुर्बाबात 👎️👎️👎️कुलमा सर जिन्दावाद 3करोड नेपाली कुलमान सर लै साथ र सप्तोट गर्नु पर्छ🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
अब ढिला नगरी सडकमा आउनु पर्छ न्यायप्रेमी जनताहरु
Sahi vannu vayou aaba niklium khai janta ho vastachar lai lakhatnu paryou
We support you
Sadak andolan haina oli ko ghar ghererw aago lagayeko huncha😂😂 neta ko ghar andolan garnu parcha💀
घिसिङ लाई सबैले साथ दिनु पर्छ
ल है नेपाली जनता जाग्नु पर्यो।कुलमान सर को समर्थनमा जनताले सडक आन्दोलन गरि कु K P oli लाई रोड मा ल्याउनु पर्यो ।गफादी kp oli.......
यो ओलि भन्ने कुटिल र महाको इखालु कुमान्छेले गुण्डा ,अपराधी,ज्यानमारा,काला ब्यापारी,काला उध्योपती र अन्य काला कर्मीहरुलाइ बोक्ने तर देश र जताको हितमा कामगर्ने गरुलाइ ठोक्ने काम मात्र गर्दै आएकोछ । कुलमन र बालेन त प्रतिनिधि पात्र मात्रहुन ।
यो चोर हरुले चोरी खान नपाएर यसो गर्न खोजेको छ लोड सेटिङग बडेछ भने सिदै कट्टी💪💪💪💪💪💪
हाम्रो समान चै के छ र बेच्ने खालको प्रधानमन्त्री ज्यु
💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
कुलमान भन्दा अगाडि किन सोर घन्टा लोड सेडिङ ? जबाफ चाहियो ?
हार्दिक श्रद्धाञ्जली केपि ओलि
we are always with Kulman Ghising.
केपी ओली मुर्दाबाद हार्दिक श्रद्धाञ्जली जय कुलमा घिसिङ
Thank you cament garne Sahi chha cament
कुलमान लाई कसैले बिरोद गरेनी जन्त को दिल हो देशको रोशनी हो कुलमान
यो ओलि भन्ने भाईर्स कहिले मर्छ र देश को बिकास हुन्छ
यो बुडा नमरे सम्म देश बन्दैन
@@sarurai8634ho ho yo chor mareko din deshma khushiyali aunexa
पापी क्रुर केपीको नाश होस। यसको घिन लाग्दो अनुहार हामीलाई हेर्नु छैन । यसको अन्त्य चाँडै होस ।
जय कुलमान सर।नछोड्नुस उठाउनै पर्छ बिधुत मह्सुल उधोगी बाट नभय यसरी अर्बौ छुट दिने हो भने जनतालाई पनि कहिले नतिर्ने ब्यब्स्था गर्नु पर्छ।
अब यो प्रधानमन्त्री लाई आगो लगाएर देश निकाल नु पर्दछ
१८ सम्म लोडसेडिङ मुक्त गराउनुहुने कुलमान घिसिङ प्रति सधै सम्मान छ ।
यमराजको दृष्टि छिट्टै ओलिमा परोस।
सडकमा 20 बर्ष पुरानो गाडी,आकाशमा 21 बर्ष पुरानो प्लेन अनि संसद भबनमा 60 बर्ष पुराना नेता जब सम्म नेपालमा हुन्छन यसै गरि सधै यस्तै यस्तै कुरा ले देश खत्तम हुन्छ!
जय नेपाल 🇳🇵
आजै देखि यो सरकार लखेड्ने आन्दोलनमा सहभागी भई यो किर्ते प्रसादलाई रोडमा ल्याएर झुन्ड्याउनु पर्छ।।
Yo Suva kaam garni lai 21top ko salut
यस्ता भ्रष्टाचारी नेताहरसलाई अब जनताले छाेड्ने वाला छैन
Hataus na Oli yo desh batai hanexa
कुलमान घिसिङ जिन्दाबाद!!!
उज्यालो नेपाल जिन्दावाद जय कुलमान सर
ओलि को पखेटा पलाए जस्तो छ है।समाप्त हुने संकेत
कुलमान लाई पब्लिक ले सपोर्ट गर्नु पर्छ।
प्रधान मन्त्रीकाे हैसियत देख्दा व्यापारीहरुकाे प्रवक्ता जस्ताे लाग्याे ।
कुलमान ज्यु सलाम छ
बिजुली बिल महिना पेछे बिल अाएको,छ,छैन ,कति बिजुली अाएको छ।बिजुली बिल हेर मात्र थाहा हुन्छ ,बाँकी भएको पैसा दिनुपर्छ।
सबै यो नेपाली जनता कै गल्ती हो के रक्सी र मासुमा बिकेर अमुल्य भोट बेच्दा यो अवस्था आएको हो
कुलमान घिसिङ हटाउन खोजे नेपाली जनता सडक आए,र सडक तताउने छ, नह डराउनु होस,नेपाली जनता कुलमान घिसिङ साथमा छ।
कुलमान जि तपाई लाई सलाम छ
कुलमान सर जनता तपाईं को साथमा छन् पछि नहट्नु।।।।।।
अब यी चोरहरु लाई जनता मिली लखेट्नु पर्छ
@@kajiramthapa7277 नेपालमा जनताहरु भन्दा पनि झोलेहरु धेरै छन!
@@sarurai8634jati deshpremi xam uthnu parxa sabai jhole xan bhanera mukhma aalu halera basnu ta bhayena ni
कुलमान सरलाई अब जनताकाे साथ चाहिन्छ 🎉🎉🎉
केपी हार्दिक श्रद्धाञ्जली
जोजो आफो ठाउँमा हुनुन्छ
अब देशले रगत मागेको छ अब आफ्नो आफ्नो जिल्लाबाट संघसंगठन बनाएर सडकमा आन्दोलन गर्ने बेला आयो को को सहमत हुनुहुन्छ???
जनता जाग्नु पर्छ ओलि जस्तो भ्रष्ट लाई गोलि हान्न पनि पछि पर्न हुन्न।
जय कुलमान, उखाने ओली मुर्दावाद
प्रधानमंत्री ज्यू! तपाईं यदि यो देश र जनता हरु को प्रधान मंत्री हो भने प्रधानमंत्री जस्तो भएर देश हाँक्नु होस् ॥ भ्रष्टे माफिया हरु को सामु प्रधान मुनि तिर ( तलतिर) भएर होइन ॥ धन्यबाद
कुलमान ❤❤❤❤❤❤❤❤❤❤❤
अगाडी बड कुलमान सर नेपाली जनता साथमा छ
कुलमानको❤❤❤❤❤❤❤❤जयहोस❤❤❤❤🎉🎉🎉🎉🎉🎉
नेपाल आमालाई माया गर्ने र बिकास गर्ने सरकार होइनन् इ सबै इमान्दार र जेहेनदार कर्मचारीलाई खेदो खने को भान भइरहेको छ यहाँ जनताले सम्पुर्ण कर र महसुल तिर्ने र ठुला बडा लाई आफ्नो तिर पारेर तयो कर र महसुल झ्वाम्म पार्ने पार्टी जस्तो देखिए इ सब ७० करोड जस्तो त्यो समितिले राखेका छन् छया छया छया नेपाली सरकार 🦟🪳🪱🪳🦟🪱किरा र धमिरा हु इ सबै
नेताहरूलाई तहलगाउन जनताहरूनै उठ्न पर्निभाे
यस्ता पाखण्डीहरु ले कहिले सम्म नेपालमा राज गर्छ होला 2 3 करोड जनताले यो दुई चार जना पाखण्डीहरु लखेट्न नसक्ने हामी कस्तो जनता होला
केपिओली मुर्दा वाद घृसिङ जिन्दा बाद
रकम तिर्नु पर्याे साधारण जनतालाई तिराउने कम्पनी लाई छाेड्नु हुन्न।
2084 मा एमाले, कांग्रेस bhastachari, दलाल हरु लागि हराउनु पर्छ, है सारा नेपाली जनता हरु, आइलेको रिजल्ट हेर्नु होला, बुझ्नु होला , खाली मासुभात मा voot हालेर देश लागि गद्दार नगरुँ, समयमा नै बुझ्नु होला,जय नेपाल❤❤❤
@@Lama_Sujan यस्तो हुदैन शर। १ ग्लास रक्सी र २ पिस भैसीको मासुमा भोट दिई हाल्छन। परिणाम यही हो।
कुलमान गेशिङ जी जन्त तपाईं को साथ मा छौ
के पी ओली हिक्मत छ।पहिला आफूलाई अख्तियार लगायर देखाउनु अनि हेरौला अख्तियारको परिणाम।
Jai kulman sir good ❤❤❤
अब जनता जाग्ने बेला भयो। श्रीलंका जस्तै अब यिनिहरु लाई देश निकाला गर्नु पर्ने दिन आइसक्यो। अत्ति भयो देश मा भ्रष्टाचारि हरु को अत्याचार
@@haribhaktatajpuriya8060 सिमा तार जाली छैन ॥ फेरि रातारात नेपाल भित्र आइहाल्छ नि ॥ त्यतिको लागि सिमा पर्खालहरू लाउँन नचाहेको हुन् यि बेइमान नेताहरु ले ॥ धन्यबाद
।20 बषँ भएपनि पैषा तिरजुपछँ डाका चाेर फटाहा उभाेगिहरू केपिका कान्छा भाईहरू हन कि क्याहाे सुयँ जि कुलमान जि पछिहटन हुदैन जय कुलमान जि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केपि ओलि मुर्दावाद
यो देश मा।उज्यालो ल्याउने कुलमा सर हो अरु सबै देश लै अध्यरोमा र अध्कारमा राखेका थिए र बिदेशी लै ब्यापार बदाका थिए यस्तो नि प्रधानमन्त्री हुन्छ राजेलै पैसा नतिर्नी को लागि साथ दिने यस्ता प्रधानमन्त्री मुर्बाबात 👎️👎️👎️कुलमा सर जिन्दावाद 3करोड नेपाली कुलमान सर लै साथ र सप्तोट गर्नु पर्छ🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
अाेली फटाहा जनताकाे लागि पनिकेहिबाेल
कुहिएकाे किटनि पतर पतर नगर रुनुपरछ,जनताले बुझे
एक नम्बर को भ्रष्टचारी को अखडा एमाले हो। नेपाली जनताहरु किन मौन छन,,,??
बंगलादेश देशकाे जन अन्दाेलन जस्तै नेपाल मा पनि अाेली सरकारले चहेकाे रहेछ नेपाली जन अान्दोलन कि वार कि पार गाजा र ईजराईलकाे युध्द झै!
कुलमान लाई हटाऊनु भनेको केपी आफैई हटनुहो र केपी काल
केपी मुर्दावाद कुलमान सर जिन्दावाद ❤❤❤
यो देश को अदालत बिकाउ छ। चिन्ता न लिनुस कुलमान जि जनता जागी सके यिनीहरू ले एउटा सिनको पनि भाँच्न सक्दैनन् ।
कुलमान घिसीङ जिनदावाद के पी ओली मुरदावाद
जनताले पार्किङ काे पैसा जसरी पनि तिर्नु पर्छ तर उद्योगपति ले बिजुलीको पैसा किन तिर्ने ?
हैन त श्री ४ प्रधानमन्त्री जिउ ? जय नेपाल 🙏
❤❤kulman ghising ko jayhos.oli sakar,patta saph
कुलमान घिसिङ लाइ हटाउन हुदैन ।
Akhtiyar ta kulmanlai hoina mirgoule oli ba ra usko bharasta mantriharulai lagaunu parchha
कुलमान जि 👍👍👍🎉🎉🙏🙏🙏
कुलमान र ओली को न्याय जन अदालतले फैसला गरे मात्र न्यायपुर्ण फैसला हुनेछ, होईन भने ओलीले पावर लगाएरै छाड्छ। जय कुलमान।
जय कुलमान सर✊🙏🏻
जयहाेकुलमानघिसिङ❤❤🎉
kp ba. अव सवै नेपाललाई विजुली फ्री गर vote for sun , ntra kulman dn
Pradhan matri .ju tapai ko bharast. Ko chhanabin .sarbacha .le chhan .bin gariyos .
Kulman lae hataeyo vane oliko sarkar matra hoena yo lut tantra ko nae aantya hunxa...
ओलि लै पनि देश बत लखेटेर खेद्नु पर्छ😢😢😢😢😢😢😢
KUL MAN SIR HAMRO UJJYALO TARA
SIR KO JAY HOS
❤❤❤❤
हामी येमाले पनि kp बा मुर्दा बात गलत लाई गलत सहि लाई सहि चोर हो यो पाटी धातक
Good luck kulman ji janataharu hami chau❤❤❤❤❤❤❤
वोलिको नास हुनि दिन छिटो आवोस पसुपती नाथ❤❤
यसरी हुदैन बिजुलि बिल उघमिहरुले तिर्नु पर्छ , सरकाले कमिशनमा , यसरी कुरा गरेर हुदैन
केपिओली हार्दिकश्र्दान्जली कुलमान जिन्दबात
K.p oliko actiyar Lai guhare sampurna janta sadakma janta orlera k.p.ko rajinam turunta magnu parchha.yo fataha je payo tehi bolchha.yesko kura jantalai kunai mahn pardhaina.
अब नेपाली जनता ले सहि निर्णय गर्न जरुरी छ यदि न्याय प्रेमी जनता अब जाग्न जरुभयो यो बेला पनि केही गरेन भने चुरा सारी लगाएर बस्नु
Ghising lai hatayeko din ktm ma Andolan machinexa sabai janta road ma niskinu parxa
लडनुस कुलमान जि । तपाइकाे पक्षमा जनता छन । बँगला देशकाे बाटामा लाने अब यिनै नेताहरु हुनेछन ।
अख्त्यार होस कि जे होस कुलमान शर नडराउनुस सम्पूर्ण न्याय प्रेमी जन्ता तपाईंको साथ छन!
कूलमानजीकाे पक्षमा आवाज बुलन्द गराै
जय कुलमान 🙏👏👏👏👏👏👏
यो चोर के पि लाई नै हटाउन परछ
ओलि तिमी जस्तो झेलि झालि कोहि छैन
यो लाडाई अब केपी सरकार बंगलादेश को जस्तै हुने सम्भावना छ र हुनुपर्छ यो भ्रष्टाचार चोर फटाहा दलाली सरकार अनत्य हुनुजरुरी छ😣😣😣😣😣😣😣😣😣😣😣😣
थुइक्क तेरो तर्क।
अत्युच्च नेता उच्चस्तरका 'जनता'काे पक्षमा हुनु स्वाभाविकै हाे ।
कुरा के हो बुझ्न जरुरी छ ❤
अब बंगलादेश मा जस्तै गर्नु पर्छ अनि मात्र हाम्रो देश नेपाल बन्न सक्छ। समर्थन हरुले यता हाजिर गरुम
Go ahead. Kul man jee. Jai hoss.
God bless kul man. Jee.
Kulman ghising jindabaaad
Good luck kulman sir namaskar🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻good luck hajur
जयउज्यालोनेपालजयकुलमान
जय कुलमान ज्यु ।
ओलि देशको घातक हो
❤❤kul man dai gayaa
Very good job wark & kulman ghesing❤❤❤❤❤❤
जयजयकार कुलनासर
जनता सडक आउन पर्छ
कुलमान सरको जय होस्
कस्ती विडम्बना है???? देशको प्रधानमन्त्रीको हैसियत कठै????😅😅😅😅