के साच्चिकै कृष्ण कंडेलको जुँगाले एकोहोरो बनाएकै हो त, स्मृती गौतमलाई ।। २८.०२.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #AmritKhatiSmirtiGautam #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 691

  • @kalpudhanuke8817
    @kalpudhanuke8817 5 ปีที่แล้ว +2

    Wawo amrit dai dherai badhai xa aaja dherai barsa paxi dekhi maile chini hali dherai samjeko xu

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 ปีที่แล้ว +4

    इन्द्रेणी लाई मन पराएर हेर्दिनु हुने सम्पूर्ण मा नमस्कार सबै जाना चुले निम्तो इन्द्रेणी झर्नु होला रमाईलो गर्नु पर्छ 😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @mohanmagar6488
    @mohanmagar6488 5 ปีที่แล้ว +25

    झम्के गुलेली सदाबार चर्चित गित आज कृष्ण दाइको मुख बाट सुन्न पायो मुरि मुरि धन्यवाद दाइ

  • @deepakpsdbhatt6689
    @deepakpsdbhatt6689 5 ปีที่แล้ว +5

    इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेल दाइ लागायत सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद दिन चहान्छु। खुसी लाग्यो आज हामिले बुद्धिमान कुवर भाइ लाई गरेको सानो आर्थिक सहयोग कृष्ण कडेल दाइ लाई हस्तान्तरण भयो। सम्पुर्ण दानि सहयोगी सथी हरु लाई पनि धेरै धन्यवाद छ।

  • @jhakkukhadka6477
    @jhakkukhadka6477 5 ปีที่แล้ว +2

    कृष्णा दाइको जुङ्गाले ठाम पाए जस्तो छ तर आज घर जाने बेला हेल्मेट लाएर जानु होला भाउजु सारै रिसानु भको छ

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว

      हैट कडा हो कडा

  • @arnvlog4116
    @arnvlog4116 5 ปีที่แล้ว +15

    सिन्धुपाल्चोक इन्द्रावती ५ को सान स्मृति गौतम 😘😘😘😘🌸🌸🌸

  • @shovakhatri2705
    @shovakhatri2705 5 ปีที่แล้ว +1

    दिन भरिको थकान मेटाउने इन्द्रेणी 😍😍

  • @user-lj3ib3hy6j
    @user-lj3ib3hy6j 5 ปีที่แล้ว +1

    wow dami chha inderni kare karam malai sarai man paryo yo inderni kare karam..👌👌👌👌

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +155

    ईन्द्रेणी कार्यक्रम मनपर्ने अनि नछुटाई हेर्ने को को हुनुहुन्छ .....

  • @dhanshayam2698
    @dhanshayam2698 5 ปีที่แล้ว +1

    नाइस दोहोरी

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u 5 ปีที่แล้ว +49

    इन्द्रेणी कार्यक्रम बिदेश बाट हेर्ने कोको हुनुहुन्छ हाजिर लाऊनुस् है सर सिस बुबा अामा दाइ दिदी भाइ बहिनी सबै ले

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +5

    घम्सा घम्सी धेरै राम्रो लाग्यो । सब्दमा दम छ अमृत खाती सर first-time देख्दै छु खुसी लाग्यो ।

  • @harimagar69
    @harimagar69 5 ปีที่แล้ว +5

    Wow krishna sir aaja smirti gautamlai indrenima dekhna pauda sarai khushi lago

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +1

    नमस्कार इन्द्रेणी टिम लगायत इन्द्रेणी कार्यक्रम मा जति पनि हुनुहुन्छ सम्पुर्ण मा आज पनि एकदम मन परेको कलाकार बलाउनु भाको मा इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद स्मृती गौतम का टुक्का नै कडा आउँछ के अति मन्पर्छ

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +32

    ल है आज बेलाइमा म चाही इन्द्रेनी झरे हजुरहरु पनि आउनुहोस एक्छिन भए पनि रमाइलो गर्नु पर्छ सबैजनालाई मेरो नमस्कार सुभ रात्रि
    इन्द्रेनी टीम सबैको जय होस
    इन्द्रेनी हेरेर बस्नु हुने सबैको जय होस
    सहयोगी हातहरु सबैको जय होस
    राधा कृष्णको जय होस
    🙏🙏🙏👏👏👏👍👍👍👌✋

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 ปีที่แล้ว

      #Goma Bhandari दिदी नमस्कार सन्चै हुनु हुन्छ दिदी आज भोलि दिउती दिन को भयर इन्द्रेणी हेर्न धिला भैरछ तै पनि हेर्न त छुताको छैना

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@khadakkunwar5554 हजुर नमस्कार म ठिक छू हजुर संचै हुनुहुन्छ भयाये सम्म हेर्न छुटाउनु हुनन नि नाभ्याउडा त सबैको तेसतै होनी

    • @bahadurdalpun9713
      @bahadurdalpun9713 5 ปีที่แล้ว

      कैले भकानो छुट्छ कहिले पेतकोछाला बतारिदा सम्महासीन्छ ईण्देर्नी हेर्ननछुताऊने साऐत बिदेशमा कमैहोलान मेरोबिचारमा । गोमा जि लगाऐत सम्पुर्न ईण्देर्नीको शुभचिन्तकहरुमा मेरोतर्फबात झोर्लेहै ।

    • @rajeshuprety1549
      @rajeshuprety1549 5 ปีที่แล้ว

      Hjr kun thaubat honi bidesh

    • @yamukunwar6441
      @yamukunwar6441 5 ปีที่แล้ว

      Goma dd namasta dd ko comat kate hausala aaune garnu hunxa

  • @arungurung6171
    @arungurung6171 5 ปีที่แล้ว +2

    Smriti gautamlai dekhda khusi lagyo..salghari dohorisajhma dherai choti live hereko thiye!

    • @pralhadchaulagain6640
      @pralhadchaulagain6640 5 ปีที่แล้ว

      अब शैलुङ्ग मा हेर्न आउनु होला है जडिबुटी

    • @arungurung6171
      @arungurung6171 5 ปีที่แล้ว

      Huss!

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว

    अघिल्नो पुस्ता देखी पछिल्नो पुस्ता सबै एउटै स्टुडियोमा रमाउन सक्ने बहुचर्चित कार्यक्रम ईन्द्रेणी जुन सबै नेपाली को ढुकढुकी बनेर धडकीरहने गर्दछ🙋🙋🙋
    यस्तो कार्यक्रम का अग्रज दाजु कृष्ण कडेल लाई दुई हात जोडी नमस्कार 🙏🙏🙏
    जयहोस ईन्द्रेणी कार्यक्रम को 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khushilama33
    @khushilama33 5 ปีที่แล้ว +3

    इन्द्रेणी कार्यक्रम न हेरी कन त निन्द्रै लाग्दैन बरै 😍😍

  • @ramitatamang8080
    @ramitatamang8080 5 ปีที่แล้ว +1

    धेरै रमाइलो लाग्यो आजको इन्द्रेणी

  • @Simana231
    @Simana231 5 ปีที่แล้ว +1

    Wawoo indreni herera aananda lina suru gariyo namaskar hai indreni team lai

    • @rajeshuprety1549
      @rajeshuprety1549 5 ปีที่แล้ว

      Hunx hjr namaskar herer aanand linu la😍😍😍

  • @labjungmalla8634
    @labjungmalla8634 5 ปีที่แล้ว +5

    आज कृष्ण दाजुको जुङगाले धेरै चर्चा पायो।
    सारै रमाइलो भयो हैट।

    • @HaribcHari
      @HaribcHari 5 ปีที่แล้ว

      Very Very nice hajur so biutifull all tim lai best lock

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 5 ปีที่แล้ว +1

    Smreti gautam mero man pareki signer gaayika aaja indreni ko dohori maa dekhna paiyo thank you so much

  • @rehakrehaka2066
    @rehakrehaka2066 5 ปีที่แล้ว

    सबै दाजु भाई दीदी बैनी हरुलाई मेरो नमस्क अती रमाईलो भयो दोरी सदै राम्रो हुदै जाओस

  • @rupasrishta4417
    @rupasrishta4417 5 ปีที่แล้ว +1

    wow very very nice song dada

  • @shreejikathapa1436
    @shreejikathapa1436 5 ปีที่แล้ว

    धेरै खुसी लाग्यो दाई आझ काठे भाका सुन पाको मा दाई अब टिका सानु ले यक चोत काठे भाका गाको सुन पाहियोस ल म टिका को गित मा भुतुकै हुन्छु ।सारै राम्रो गित गाउनु हुन्छ टिका जिले ।

  • @sattallama6412
    @sattallama6412 5 ปีที่แล้ว

    अति दामी गयाे दुबै कालकारलाई धेरै धेरै धानेबाद

  • @sanuadhikari4110
    @sanuadhikari4110 5 ปีที่แล้ว +2

    Sarai ramro

  • @hemantagole8663
    @hemantagole8663 5 ปีที่แล้ว

    धेरै रमाइलो भयो

  • @parshuramkc7009
    @parshuramkc7009 5 ปีที่แล้ว +12

    दोहिरि त यस्तो पो हुनु पर्छ क्या सवाल को जवाफ मिलेको छ । दिदिको जवाफ एकदम कडा छ प्रखर हुनुहुदो रहेछ

    • @shreetiwari3457
      @shreetiwari3457 3 ปีที่แล้ว

      🙏🙏🙏🌺🌺🌺🍇🌹🌾🌾🌹🌹🍇

  • @kushalmagar5410
    @kushalmagar5410 5 ปีที่แล้ว +3

    स्मृति सारै राम्रो मिठो गाउने गायकी सफलता को कामना

  • @user-fj7pc7vz6t
    @user-fj7pc7vz6t 5 ปีที่แล้ว +26

    ढोला आयो तर कडा आयो स्मृति गौतम भनेको काठ क्षेत्र को queen हो

  • @ranapdlamichhane2058
    @ranapdlamichhane2058 5 ปีที่แล้ว +7

    माउन्टेन टेलिभिजन देखि अहिलेसम्म कै सबैभन्दा रमाइलो लाग्यो धन्यवाद इन्देणी टीम लाई

  • @magarhari8167
    @magarhari8167 5 ปีที่แล้ว +9

    आजको कार्यक्रम अती राम्रो बिशेष गायिका स्मृति जी को फेशन साह्रै राम्रो लाग्यो।

  • @sureshkkhadka6178
    @sureshkkhadka6178 5 ปีที่แล้ว +3

    आहा कतिमिठो गित हौ तेसमाथी पनि स्मृती गौतम हुर हुर ।।। मलेसियाबाट

  • @coronavid1932
    @coronavid1932 5 ปีที่แล้ว +100

    अर्काको पोइ मन पर्यो
    मैले के गरुम्😂🤣ढिलाेअायो कडा अायो।इन्द्रेणीलाई सलाम ठाेक्न चै भुल्दिन है✋🙏

    • @tekbahadurbadur5974
      @tekbahadurbadur5974 5 ปีที่แล้ว +3

      dhnna baad kisna dai

    • @samirlama6532
      @samirlama6532 5 ปีที่แล้ว +2

      wow pyari bahini supap xa dohori

    • @dhanbhattarai1038
      @dhanbhattarai1038 4 ปีที่แล้ว +1

      @@samirlama6532 .

    • @dhanbhattarai1038
      @dhanbhattarai1038 4 ปีที่แล้ว

      .

    • @bharatacharya1763
      @bharatacharya1763 2 ปีที่แล้ว

      मैले पनि ठोकिदीया यो गीत को लागि तपाईंले सही भन्नुभयो !

  • @tigertamang5380
    @tigertamang5380 5 ปีที่แล้ว +11

    यो पाराले ७ दिन ७ रातमा पनि सकिनँ हो। अति रमाईलो

  • @krishnathapa1157
    @krishnathapa1157 5 ปีที่แล้ว

    अति खुशी लाग्याे KRISHNA दाजु दाेहाेरी

  • @user-xh2eg4gm1v
    @user-xh2eg4gm1v 5 ปีที่แล้ว +1

    आँखा स्मृति तिर... कसै लाई केही भन्नु छ 😍😍

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว

    भुटानी सबैमा दाँया हात छातीमा राखेर शीर न्युहुराएर नमन गरे।

  • @ompathak1315
    @ompathak1315 3 ปีที่แล้ว

    अम्रित जी र स्मृति जीकाे दाेहाेरी अब्बल छ

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 ปีที่แล้ว +1

    हाहाहाहाहाहाहा कुरो मिल्ला जसो छ 😍😍😍🌹🌹🌹🌷🌷♥️♥️♥️♥️♥️🇳🇵🇳🇵

  • @helllobhadur5006
    @helllobhadur5006 5 ปีที่แล้ว +1

    स्मृति को मुस्कान सारै राम्रो छ हो

  • @laxmidevghising9941
    @laxmidevghising9941 5 ปีที่แล้ว +4

    टीका सानु, सानु धमाल अनि स्मृती गौतम धेरै मन पर्छ

  • @bimalshrestha2429
    @bimalshrestha2429 5 ปีที่แล้ว +58

    सिन्धुपाल्चोकको को सान स्कुल देखि को साथि स्मृति गोैतम लाई सम्मान

    • @gyanuraut6479
      @gyanuraut6479 4 ปีที่แล้ว

      @chandrama kandel कत्ती राम्रो हो दोहोरी सारै रमाईलो लाग्यो 😀😀

    • @nabinpaudel7100
      @nabinpaudel7100 ปีที่แล้ว

      ​@@gyanuraut6479

  • @ramprasad-tu9uy
    @ramprasad-tu9uy 5 ปีที่แล้ว +1

    नेपाली लोक सस्कृती, रितिरिवाज,सस्कार बचाउने एक मात्र कार्यक्रम इन्द्रेणी अनि कृस्ण दाजु सधै सम्मान साथ सहयोग छ

  • @janak6123
    @janak6123 5 ปีที่แล้ว +3

    इन्द्रेणी को एक पछि अर्को उत्कृष्ट lots of love स्मृति गौतम एकदम मन पर्यो काठ भाका को दोहोरि
    कृष्णजी अब नवराज घोरासैनी लाइ नि लिएर आउनु पर्यो

  • @samjanamoh5640
    @samjanamoh5640 5 ปีที่แล้ว +3

    आहा सारै रमाइलो ..साचिकै कुसल गायक गाइका

  • @baburamtamang4822
    @baburamtamang4822 5 ปีที่แล้ว +6

    काँठे भाका मलाई अतिनै मन पर्छ हैं ।

  • @janakpaneru3254
    @janakpaneru3254 5 ปีที่แล้ว +5

    म जस्तै सधै इन्द्रेणि न छुटाइकन हेर्ने जति लु हेरम त कति हुनुहुन्छ।।

  • @kamalaruwali6634
    @kamalaruwali6634 5 ปีที่แล้ว +1

    Khatra xa dubaiko maile 5 patak suni saki smitriko kadaxa

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 ปีที่แล้ว +7

    आजा 3 नम्बर मा हेर्दै छु ल

  • @santyasnty8105
    @santyasnty8105 5 ปีที่แล้ว

    अाहा कति धेरै रमाइलो मेराे घाउको सरमिला दामि

  • @wisepenny1715
    @wisepenny1715 5 ปีที่แล้ว

    यो इन्द्रेणी त सारैइ रामो छ

  • @PrakashBasnet-es1ns
    @PrakashBasnet-es1ns 5 ปีที่แล้ว +6

    जतिहेरो तेतिनै रामरो इन्द्रेणी

  • @ganeshbist7966
    @ganeshbist7966 4 ปีที่แล้ว

    एक दम राम्रो गाय दोहोरी गीत धन्यवाद हजुर लाई

  • @harikrishna9590
    @harikrishna9590 4 ปีที่แล้ว

    स्मृति गौतम टाँठि गायिका रैछिन््।
    अर्को दोहोरी हेर्न पर्ने भो ।

  • @nischalgiri9815
    @nischalgiri9815 5 ปีที่แล้ว

    Wo wo woo kati ramro 😘😘😘👌👌👌

  • @surojbhandari5142
    @surojbhandari5142 5 ปีที่แล้ว

    सारै राम्रो छ नी सबै जना लाई नमासकार मेरो तफै बाट मुरी मुरी

  • @kalpudhanuke8817
    @kalpudhanuke8817 5 ปีที่แล้ว +4

    Wawo very very nice keep it up lastay ramro khusi lagyo amrit dailai dekhera

  • @Rajyanpandey
    @Rajyanpandey 5 ปีที่แล้ว

    मेरो पनि तेस्तो दिन आयेत,,स्वोर्गै पुग्थे स्मृति पायत,,namste sabai indreni team ani upasthith mahanubab ani yutybe bata indrni hernu hune darsak haru lai, ani git sangit ma ajhai prgati hudai jaos amrit ji ani smrti ji ko कसम अब त मैले नि जुङा पाल्छु जुङा मा पो फिदा हुदा रैछन केटि हरु कृष्ण दाइ लाई सबै ले मन पराउने कारन त जुङा पो रैछ

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 ปีที่แล้ว

    सारै राम्रो लाग्यो दाजु कार्यक्रम

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +81

    लोक दोहोरी गायक गायिका 100/1 छन सबैजना राम्रो लाग्यो पुर्वेली भाकामा

    • @yagendrasharma707
      @yagendrasharma707 5 ปีที่แล้ว +5

      धेरै राम्रो छ हजुहरुको यो दोहोरी इन्देर्णी रेगुलर हेर्ने गर्छु म मुम्बै माछु

    • @deepachhetri3086
      @deepachhetri3086 4 ปีที่แล้ว

      Gaika man parxa

    • @somikagautam5607
      @somikagautam5607 4 ปีที่แล้ว +1

      100%

    • @user-zs7oy9kw9y
      @user-zs7oy9kw9y 4 ปีที่แล้ว

      J

    • @miraadhikari8759
      @miraadhikari8759 4 ปีที่แล้ว

      @@yagendrasharma707 @a

  • @rabilamichane6999
    @rabilamichane6999 5 ปีที่แล้ว +3

    Amrit khati dolakha ka ek samajsewi ra ekdam imandar kalakar aaju indereni ma dekhna paiyo sarai khusi layo

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +1

    कृष्ण दाजु तथा ईन्द्रेणी ग्रुपको दिनरातको खटाईलाई hats off daju✊✊✊

  • @lovelyharikunwar7666
    @lovelyharikunwar7666 5 ปีที่แล้ว +1

    Dhohari ta yasto po hunu parx wow dami

  • @user-os7kx4jv7j
    @user-os7kx4jv7j 5 ปีที่แล้ว

    निकै कडा दोहोरी धेरै रमाइलो लाग्यो

  • @rakeshsunar9731
    @rakeshsunar9731 5 ปีที่แล้ว

    _wow इन्द्रेणी टिम लाई सबैलाई नमस्कार_

  • @namarajshahi4373
    @namarajshahi4373 5 ปีที่แล้ว

    वाह वाह स्मृति गौतम काठेभाका को रानी हौ तिमि

  • @khadkaking4457
    @khadkaking4457 5 ปีที่แล้ว +1

    कृष्ण सर मख्ख हेर्नू न hus miss you all

  • @rajukatuwal1099
    @rajukatuwal1099 5 ปีที่แล้ว +6

    सारै रमाइलो भयो सिन्धुपाल्चोकको सान बहिनी स्मृति गौतम र अमृत ब्रो को दोहोरी 👌❤️👌

    • @binetabineta1165
      @binetabineta1165 4 ปีที่แล้ว

      सिन्धुपाल्चोक कहा रैछ स्मृति को घर??

    • @binetabineta1165
      @binetabineta1165 4 ปีที่แล้ว

      सिन्धुपाल्चोक कहा रैछ स्मृति को घर??

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 ปีที่แล้ว

    वाह!इन्द्रेणी काठे भाका

  • @changename6800
    @changename6800 5 ปีที่แล้ว

    झम्के गुलेली अरूण उपत्यका लाई चिनारी दिँदै सारा दर्शकको मन र माया पाएको यो।गीत बाट कार्यक्रम सुरुवात गर्नु भयो।अाहा मन नै हर्षित भयो

  • @kumarlama2694
    @kumarlama2694 4 ปีที่แล้ว

    अति राम्राे लाग्याे गित सैलुन अाएर स्मिर्ति जि शीत गित गाइन्छ रमाइलाे गरिन्छ अाफुत हाहाहाहा

  • @bibashlama653
    @bibashlama653 5 ปีที่แล้ว +1

    ए आम्मा हो यो स्मृतिलाई के भाको होला, कृष्ण कडेल ले मोहनी लाकै हो त, nice xa smriti or all कलाकारलाई salute मीठो नमन

  • @ujwalthapa2048
    @ujwalthapa2048 5 ปีที่แล้ว +5

    बिदेसबाट हेर्ने को को हुनुहुन्छ ? स्पेशल जापानबाट🙏🙏

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว

    स्मृति गौतम अमित खाती आज इन्द्रेनी कार्यक्रममा हेर्न पाउदा अत्यत खुसी लाग्यो यो एक उत्कृष्ट कार्यक्रम अन्तर्गत यो भाग मा परेको छ धन्यबात इन्द्रेनी टीम लाई कृष्ण सर लाई नमन गर्दछु।स्मृति र अमित दुबै जनाले उत्कृष्ट कला पस्तुत गर्नु भएको छ।

  • @rajeshuprety1549
    @rajeshuprety1549 5 ปีที่แล้ว

    Dherai ramro lok sangeet ko jagerna garne karyakaram indreni lai salut and indreni teamlai badhai jay indreni

  • @karinagurung4806
    @karinagurung4806 5 ปีที่แล้ว +6

    Atinae ramro hahaha krishna dai sadhae hamijasto dukhi garibko lagi aawaj uthaunu hos ra ramailo pani garaunuhos

  • @sukritnepal4606
    @sukritnepal4606 5 ปีที่แล้ว +26

    स्टुडइयो मै गयेर छम्छम नाच्न मलाइ मात्र होकि अरु लाई नि मन छ हौ

  • @manbirbhul5632
    @manbirbhul5632 5 ปีที่แล้ว +1

    अति रमाइलो तर चटक्क मन रोयो भुटानी मुल्का नेपाली हनुको मन्मा अझैपनी नेपाल प्रतिको एस्तो प्रोस्तुति

  • @dambarbasnet7302
    @dambarbasnet7302 5 ปีที่แล้ว

    सलाम छ हाम्रा भुटानी दाजु भाइलाइ

  • @baburambk4924
    @baburambk4924 5 ปีที่แล้ว +48

    इन्द्रेणी हेरि बस्नु हुने मेरो आत्मिय मित्र हरु लाई मेरो दास आउला जोडी नमस्ते 🙏🙏
    इन्द्रेणी को कोस्लाइ मन पर्छ पिलिज लायक कोमेन्ट गर्नु होला👆️👌👇️👇️👇️👇️

    • @laxmangiri8519
      @laxmangiri8519 5 ปีที่แล้ว +2

      मलाई यक्दम मनपर्ने कार्यक्रम हो ईन्द्रेनी प्रायःजसो नछुटाई हेर्छु खाडीमा चर्को घाममा काम गर्दा ईन्द्रेनी ले सितल देको छ

    • @telkumaritelkumari7699
      @telkumaritelkumari7699 4 ปีที่แล้ว

      P

  • @ramnewar7735
    @ramnewar7735 5 ปีที่แล้ว +1

    Hait kathe vaka ma yeti ramailo aaja samma vako thiyen manxe pani ramri smriti git pani sarai ramro

  • @birenshrestha2895
    @birenshrestha2895 5 ปีที่แล้ว +1

    Sarai ramailo raixa ajako indreni i like it..

  • @shivasunarsunar2186
    @shivasunarsunar2186 5 ปีที่แล้ว +2

    आदरणीय कायक्रम संचालक कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवार म आहा आज चै धैर्रे खुशी लाग्यो किन भने आज मैले कोजेको रोजेको गायिक स्मृति गौतम गित सुन्न पाउँदा झ्नै स्मृति गौतम र सरोज लामिछाने लाई सङ्गै बोलाउ पर्ने हो कृष्ण दाई

  • @kalpanakhakural2755
    @kalpanakhakural2755 5 ปีที่แล้ว +2

    Omg sarai mitho....sarai ramro
    Takkar ko lagyo....well done

  • @gurunmalik7178
    @gurunmalik7178 5 ปีที่แล้ว +3

    Salam garxu indreni family song and voice of video all the best

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 5 ปีที่แล้ว +5

    स्म्रीती जि को द्रेसप सारै मन परेउ मलाई स्म्रीती जिलाइ धेरै सुहाको छ अति सुन्दर हुनुहुन्छ ।

  • @ramchandrakarki1052
    @ramchandrakarki1052 5 ปีที่แล้ว

    मेरो पनि आउने म छ इन्द्रेणी मा परदेश बाट आएपछि आउछु अनि अमृत दाइको र स्मृति दिदिको दोहोरी राम्रो छ स्मृति दिदी सग दोहोरी गाएको याद आयो

  • @sitaramadhikari2374
    @sitaramadhikari2374 4 ปีที่แล้ว

    कति रमाइलो हो जति पछि भयो उतिनै

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว

    लौ है डिलाइ भएनी आको छ सम्पुर्ण नालाइ नमस्ते । छ है

  • @nawrajdhungana59
    @nawrajdhungana59 5 ปีที่แล้ว +4

    ईन्द्रयणि टिमलाई मन देखिनै नमन गर्दछु र नछुटाई हेर्ने गर्दछु अाज गाउले सिन्धुपाल्चोक कि चेलि शईस्मृति लाई पहिलाे पटक शन्द्रणि मा देखिँदा खुसि लाग्याे अझै सफलताकाे कामना ईस्मृति बैनि लाई र छिटै नेपाल अायसि बैनिकाे दाेहाेरि साझ अाउने प्लन बनायकाे छु

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 ปีที่แล้ว +1

    मनमाया जी पनि धेरै दिन पछी उपस्तिथि हुनु भए छ राम्रो कार्यक्रम इन्द्रेणी सम्पुर्ण परीवार लगायत उपस्थित हुनु भएका देश बिदेश बाट सबैलाई सम्मान गर्दछु!

  • @bishnuchaulagain728
    @bishnuchaulagain728 4 ปีที่แล้ว

    स्मृति गौतम को गित धेरै राम्रो छ।

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 ปีที่แล้ว +34

    आजको दोहोरी सारै मन परो है अझ महिला पक्षको दरो प्रस्तुति लाग्यो।

  • @nitigurunghappy6646
    @nitigurunghappy6646 3 ปีที่แล้ว

    Dherai ramro gaunu bhayo bhai baiharule dherai dherai dhanyabat pheri gaunuhunxa bhane ashama xu👍👍👍💓💓💓

  • @NishaSharma-gt9xn
    @NishaSharma-gt9xn 5 ปีที่แล้ว +1

    अरूचाई आउँदा जेसुकै भन म आउँदा चाई hi भन है कृष्ण भाई 😃😃😃😃

  • @harkalama3216
    @harkalama3216 5 ปีที่แล้ว

    wow wow wow यो हो नि त साच्चिकै दोहोरी भनेको

  • @basantigm7871
    @basantigm7871 5 ปีที่แล้ว

    मैले जति कामै छोडेर कस्ले हेर्या होला बरै इन्द्रेणी मस्त दोहोरि

  • @shivadangi7230
    @shivadangi7230 5 ปีที่แล้ว +37

    भएको छु बाचौ कि मरौ अर्काको पोइ मन पर्‍यो के गरौं 😂😂 wow कडा आयो😎