आमाछोरा भाग २, अस्मिताले सारा संसारलाई रुवाईन्, Asmita Dc Vs Prasanna Pathak Na Raau Aama
ฝัง
- เผยแพร่เมื่อ 27 ม.ค. 2022
- Present :- आमाछोरा भाग २, अस्मिताले सारा संसारलाई रुवाईन्, Asmita Dc Vs Prasanna Pathak Na Raau Aama
...................................................
#Asmita_Dc #Suman_Pariyar
🎙गायक/Singer
Prasanna pathak
🎙गायिका/Singer
ASmita Dc
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Asmita Dc - บันเทิง
नमस्कार 🙏
हजुरहरुको यस्तै माया साथ र आशीर्वाद ले अझै गाउने हौसला बढेर आउछ 🥰
आमा/छोरा भएर #Prashanna भाइसँग गाएको दोहोरी धेरैले मन पराइदिनु भएको थियो ♥️
फेरी अर्को भाग लिएर आएका छौ कस्तो लाग्छ हेरर सुनेर प्रतिक्रिया सँगै च्यानल सब्सक्राइब गरेर जोडीनु हस्❤️🙏
❤️❤️❤️
Dherai man choyo sis sapaltako suvkamana big fan hai sis
अती मार्मिक छ अस्मिता बैनी भाग3नि सुन पाइयोस छिट्टै प्रतिक्षा गर्दै छु
जेओस मुसिको दोहोरी क्षेत्र राम्रै फस्टाएको छ सारै मार्मिक शब्द वा वा मुसि
@@sujanneupane3384 pppp
Pathak broo❤ nice song
Sarai ramro well done
सदैब एस्तै चर्चाको सिखरमा पुगिराख्नु है मुसि सुभकामना अरु त कमेन्ट गर्ने ठाउँ काहीँ कतै छैन
Bhag 3 pani aayosh
अस्मिता सबैको मन मुटुमा बस्नमा सफल कलाकार
Ramro git vag 3 ko pratikshyama xu hai hajur
Wow Beautiful song🎵🎵 Dami
Yo git sunera runi ma matra hoki hajur haru hunuhunxa ki
पर्देसि मन फाटेर छियाछिया भाे नानिलाई सम्झेर कतिमिठाे गित गाउछाैनानि तिमी महानछाै ।
Yad aayo
man xoyo
ate marmik dhori safaltako suvakamana
Aaha la aaj pani katti ramailo lagyo 🙏🙏❤️❤️miss you
अति मार्मिक , समाजमा घटेका वास्तविक घटना मा अाधारित दोहोरी गीत साह्रै मीठो लाग्यो अस्मिता नानी र बाबुलाई बधाई छ । तिमीहरूको सफलताको शुभकामना ,
अती मार्मिक शब्द आमा छोरा बनेर गाउनु भएको गीत मा भाबुक बनायो बधाई छ भाग 3पनि सुन्नपैयोस् अस्मिता डि सी बैनी भाई लाई
आमा छोरा मार्मिक दोहोरी अति राम्रो तर छोरा भन्दा आमा तरुनी देखियो त छोराको लागि दोहोरी त सुपृम मल्ल पेर्म लम्साल इनिहरुको छोरा को रुप मा अति सुहौदो र छ तर पनि ठिकै छ
अाहा सारै मन छुने दाेहाेरी अाम छाेरा काे प्रशंसा मा गाउनु भाकाे रहेछ बधाई छ समस्याका सम्पुर्ण लाई
Sarai mn choyo
अग्रज कलाकार हरुले पनि धेरै कुरा सिक्नुपर्छ अस्मिता बहिनि संग कति सरल सुशील र सभ्य शब्द गाउनु हुन्छ नत्र आज भोलि दोहोरि पनि सब परिवार बसेर हेर्न र सुन्न लाज मर्नु हुन्छ कलाकार भनेको समाज लाइ सकारात्म सन्देश दिने हुनुपर्छ नकि नकारात्मक अस्मिता बहिनि कलाकारमा हुनुपर्ने सबै गु ण छ अझै धेरै शुभकामना बहिनी 😍😍
प्यारी बहिनी अस्मिता र प्रसन्न बाबू को आमा छोरा को भुमिका बाधेर गायको यो गित ले सारै भावुक बनायो अस्मि को सबै गित हरु यस्तै यस्तै राम्रो सायद जति पनि आयको नया नया गित हरु छुटेको छैन होला
Derai ramro xa hajur haru ko lok dohori
सारै रुन मन लाग्यो मलाइ कति मार्मिक सब्द हुन plz आर्को भाग पनि छिटो ल्याउनु ल 😍😍👏👏🙏🙏हिर्द्य्य इस्पर्सि गीत 😭
ल बहुत राम्रे र मार्मिक दोहेरी गाउनुभो शुभकामना दुबैलाई❤️🙏❤️🙏🥰❤️🙏❤️🙏❤️👍
😌🤗❤️
अस्मिता बैनिको जुनसुकै दोहोरि पनि यति मार्मिक र सब्दको भन्डार छ यति सुन्न मन लाग्छ मलाइ 🙏🙏👏👏👏👏
अाहा कति राम्रो सुनिराख्नु जस्ताे
सधै हाँसेरै मनोरंजन गराउने अस्मिता आज सीरियस भईदिदा पनि कति फरक पर्ने रहेछ खैर गित राम्रो छ है ।
ama chora ko sandarbik kahani ma presentation gareko gana ati ramro
मार्मिक शब्दहरू गीत सुन्दा आँखा रसाउने सफलताको शुभकामना अस्मीता बैनी लगायत सम्पुर्ण टीम लाई 🙏🏾🙏🏾♥️
आहा फेरि येति मिठो मार्मिक गित ल्यायेको रैछ अस्मिता बहिनिले साराई मन छोयो सम्मान छ बहिनी करोडौं म पुगोस सुभकामना छ👌👌
Aaha Kati marmik ho aaja ko dohori aama rw xora ko persangma yo dohori rw sabdale kasko man xoyko xain hola rw hjr haru Dubai lai hirdaye dekhi nai slam xa
आहा सारै राम्रो दोहोरी ❤️🙏🙏
आहा कति मिठो गीत गाउनु भो म साइप्रस बाट हेर्दैछु मेरै लागि गाउनु भको झै लाग्यो बधाई छ नानी बाबू लाइ🙏🙏👌👌👏👏👏👏👏👏👏👏👏👏😍😍😍😍😍😍😍😍😍😍
😭😭😭😭😭
prasanna pathak ❤❤
आह क्या मिठो शब्दहरू को मार्मिक गीत
अति मार्मिक सब्दमा रहेको गित
साह्रै मार्मिक अस्मिता नानी र प्रसन्न भाईको गिति सम्बाद समाजको यथार्थ चित्रण
कति मार्मिक छ दुबै आमा छोरा अब्बल छ गाउने शैली सारै राम्रो छ सफलताको शुभकामना छ 👌
मार्मिक दोहोरी सफलताको शुभकामना मुसी बुने
आहै कति मार्मिक शब्द सफलताको शुभकामना अस्मिता दिदी 😍❤️
सर्वेत्कृष्ट मन छियाछिया हुने गीत ।स्यालुट दुवैजनालाई साथै उत्कृष्ट जीवनकाे कामना ।🙏
सुन्दर रचना
Ati ramro ani mitho git babu r nanilai karodau dhanyabadha ❤❤
Wow nice song bunu .dherai aunnati Pargati garnu best of luck bunu.
Wowwo nice song
अस्मिता अस्मिता💕💖
Nice dhohari best of luck💜👌🙏
Best of luck both of you 🙏💕🙏🙏💓💓💓💓
अस्मिता जी तिम्रो स्वर र शब्दहरु असाधै राम्रो छ तिम्रो यो youtube chanel बाट प्रसारण हुने हरेक गीतहरु सुन्ने गरेको छु अझै प्रगति को पथमा अघाडि बढनु शुभकामना
Dhanyabad
Marmik गीत भाई बैनीको सुभकामना दुवैलाई
यो गित त मेरो जिबन मा 100% मेल खायो best of luck प्रसन्न अस्मिता
साहै मार्मिक शब्द दुबैलाई धन्यबाद।
Wow, safaltako suvakamana
साह्रै राम्रो दोहोरी आँखा रसायो सफलता को शुभकामना
Ekdum ramroo dhohori
आँसु थाम्न सकिन 😭😭😭😭 खै घर मा आमा नभएर होला विदेशी भूमि बाट झन् आमा को याद आयो मन भारी भयो।
😭😭😭😭😍😍
Dubaiko sorra sabdama vagawanko aasirbat
Dubai jana mero fav ashimta bahni ra prsna bhai dherai ramro sang thiyo ❤️❤️
धेरै धेरै राम्रो लाग्यो प्यारि दिदी हजुर र #parshana जि ले गाएको अति नै मार्मिक गित❤️❤️💞Always and forever my favourite😍😘payrii manxay Asmita didi🌹🌹धेरै धेरै माया अनि मीठो सम्झना🦋❣️❣️😘😘
भाइ प्रसन्न र बैनी अस्मिता लाई धेरै धेरै बधाई छ
wow asmita didi ra prasanna really amazing and emotional song
अत्यन्तै मार्मिक दोहोरी मन छोयो बधाई तथा शुभकामना
Wow nice voice bunu .dherai Pargati garnu
Aati Ramro dohori Asmita ra prasanna ko. Keep it up
Wow veri Naic xa hi ruwauni dohori xa hi vai baini lai unnati pragatiko kamana xa hi 🙏🙏🌷🌷💗💗
लु first म
Wow very nice miss you all dii
यो गित मेरो जिवन मा मेलखायो
मार्मिक छ भाइ बहिनीकै शब्द च्वास्स मन छुने 😍
अस्मिता को दोहोरी असाध्यै मनपर्छ।सालिन स्वभाव र उत्कृष्ट शब्द चयनको सम्मान गर्दछु।दुबै जनालाई धेरै -धेरै शुभकामना।अर्को दोहोरिको प्रतीक्षामा छु।❣️
Very nice song
Keep it up Asmita
आमाको महिमा झल्कने दोहिरीले साराको मन जित्नुपर्छ! ति तमाम एकल महिला आमा तथा दिदिहरुको पारिवारिक योगदानलाइ उच्च सम्मान गर्दै, दुबै कलाकार भाइ-बहिनिलाइ सांगितिक सफलताको शुभ-कामना!
Really really heart touching song I always miss you love you 💔💔 my Aama and baba
अति मार्मिक दोहोरी सफलता को सुभकामना दुबै जनालाई ❤️❤️❤️🥰🥰🥰
Third t ma pani vaixu but dherai ramro x asmita bahini r Prasanna vai congratulations both of u 💕💕💕
धेरै मार्मिक छ अर्को भाग पनि सुन्न मन छ
सुभकामना !! डल्लिलाई !!
Wow sarai maan paryo 😭😭😭 aasu nai aaayo
लु मुसि को गित सुन्न सेकेन्ड मा म ♥️
मार्मिक शब्दहरु 🥺❤️🙏
अति मार्मिक दोहोरी दुबै जनालाइ सफलताको शुभकामना
congratulations both of you Astima bhanei & prasanna vanj very nice song
अस्मिता बहिनिको दोहोरी असाध्यै मनपर्छ।सालिन स्वभाव र उत्कृष्ट शब्द चयनको सम्मान गर्दछु।दुबै जनाको साङ्गितिक जिबन उज्ज्वल र प्रगतिको धेरै -धेरै शुभकामना।अर्को दोहोरिको प्रतीक्षामा छु।
Kati metho get aaha
कति मर्मिक म पनि साथी बनेको छु मिस बधाई छ हजुर लाइ
Prasanna pathak is my favourite ❤️❤️🥀
सत्य घटना मा आधारित मार्मिक दोहोरी ले सार्है मन छोयो ,बधाई छ अस्मिता बहिनी अनि बाबू लाई 🌹🌹🙏🙏सफलता को शुभकामना 🌹🌹
कति मीठो सोर तेतिनै मीठो अनि भारी सब्द
सधै बरी यसरी नै सुन्नु पावोस् शुभकामना छ भाइ अनि बहिनीलाई 👍️❤️❤️🌹🌹🌹
Rati Khadga aunty (Riya ko mummy) ta kati runuvayo hola yo geet sunera bichara.
Aaha nice🙏🙏👌👌♥️♥️🌺🌺👏👏👏👏👏👏👏👏👏👏
शुभकामना दुबै लाई
राम्रो छ बाबु
afnai youtube channel dekda ramro lagayoo
Nice song ❤️❤️❤️
आहा अति नै मिठो मार्मिक आहा
wow heart touching
Very nice performance ♥️♥️♥️
Wow nice song dee best wishes 💕
Asmita miss u
Best of luck go ahead!!!!
Heart touching