चिज र अश्मिताको भना भन | CHIJ GURUNG VS ASHMITA DALLLAKOTI | DARPAN EP 84

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
    र्सिजना
    पुरुषोत्तम न्यौपाने PRUSOTAM NEUPANE
    अतिथि कलाकार
    चिज गुरुङ CHIJ GURUNG
    अस्मिता डल्लाकोटी ASHMITA DALLAKOTI
    अन्य कलाकार ज्युहरु
    चन्द्र रेगाई CHANDRA REGAI
    दिलमाया विश्वकर्मा DILLMAYA BISHWOKARMA
    निलमणी भण्डारी NILLMANI BHANDARI
    रमिला विश्वकर्मा RAMILA BISHWOKARMA
    निर्देशक Director
    उदिराम खड्का UDIRAM KHADKA
    कार्यक्रम प्रस्तोता
    टिका पुन TIKA PUN
    मिना लामा MINA LAMA
    कार्यक्रम संयोजन
    अर्जुन सुनाम ARJUN SUNAM
    ब्यबस्थापन
    मीना लामा MINA LAMA
    छबि खड्का CHHABI KHADKA
    शान्त शिशिर SANTA SHISHIR
    सन्ध्या परियार SANDHYA PARIYAR
    जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
    भिडियोग्राफी VIDEOGRAPHY / EDITING
    बिबेक खड्का BIBEK KHADKA
    संगीत सम्पादन MIXING AND MASTERING
    मनोज खड्का MANOJ KHADKA
    बाद्यबादकहरु
    कमल ओली मादल KAMAL OLI
    शिखर विश्वकर्मा मादल SIKHAR BISHWOKARMA
    सुनील वदे्रवा ढोलक SUNIL BARDEWA
    प्रेम आर्याल हार्मोनीयम PREM ARYAL
    पवन साही अक्टोप्याड PAWAN SAHI
    रोहित रानाभाट बासुरी ROHIT RANABHAT
    क्यामेरा CINEMATOGRAPHY
    बिबेक खड्का BIBEK KHADKA
    जिबन ओली JIBAN OLI
    मेक अप MAKEUP AND DRESS
    बिर्मा खड्का BIRMA KHADKA
    नृत्य DANCERS
    सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
    संरक्षक
    नारायण रायमाझी NARAYAN RAYAMAJHI
    निर्मल रिमाल NIRMAL RIMAL
    सल्लाहकारहरु:-
    बम बहादुर कार्की BAM BAHADUR KARKI
    डिबि गुरुङ DB GURUNG
    यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
    खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
    राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
    कुलमान नेपालि KULMAN NEPALI
    भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
    बिबि अनुरागी BB ANURAGEE
    प्रेम गुरुङ PREM GURUNG
    नबिन गुरुङ NABIN GURUNG
    राम बोहरा RAM BOHARA
    कानूनी सल्लाहकार :-
    गणेश वली GANESH OLI
    बिशेस धन्यबाद SPECIAL THANKS
    लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
    रोयल्टि सन्कलन समाज नेपाल
    प्रस्तोता समाज
    बागिना समुह सुर्खेत
    कार्यक्रम इन्द्रेणि
    सारङ्गी सन्सार
    आलाप दोहोरि
    आभार
    भगवान भन्डारी अमेरिका
    बिमल डागी अमेरिका
    हर्क गजमेर अमेरिका
    © & P Darpan Sangitalaya pvt. ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 180

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 ปีที่แล้ว +25

    अस्मिता र चिजको जोडी मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनुहोस 🌷🌷🌷🌷🌿🌱🌱🌲🌺🌺🌲🌲🌲🌹

  • @gangaacharya6206
    @gangaacharya6206 2 ปีที่แล้ว +6

    Yo godi ko fan ho ma,uttro utar ko kamana ,

  • @sbtamang5761
    @sbtamang5761 2 ปีที่แล้ว +19

    चिज अस्मिता जता मनि त्यतै भन्ने हरु यता हाजिर गरौ।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +7

    अाजभाेलि रूकुम कि छाेरि । लाेग संङ्घित ले खाेजेकाे समधुर अावाज र शबदकि खानि नबिना के. सि लाई द्वपर्ण कार्यक्रममा देख्दा सारै खुसि लाग्याे।पक्कै पनि नबिना के.सि काे दाेहाेरि हामी ले द्वर्पण कार्यक्रम मार्फत सुन्नापाउनेछाै भनी प्रर्तिक्षा मा बसेकाे छु । कुबेत देखि

  • @shyamthapa8968
    @shyamthapa8968 2 ปีที่แล้ว +16

    गीतमा मात्र होइन चिज र अस्मिताको रियल जोडी पनि खत्रै राम्रो सुहाउछ जस्तो लाग्छ।

  • @Nepalibhai812
    @Nepalibhai812 2 ปีที่แล้ว +4

    लास्ट मनपर्यो म चाई चीज र अस्मिता को fn ho khoji khoji herne garxu good luck

  • @manugurung6019
    @manugurung6019 2 ปีที่แล้ว +7

    geetko thego anusar yekdam saandarvik ra ending ma asadyai mitho lagyo dubai janalai dhanyabad sathai DARPAN pariwarlai pani dhanyabad.

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +6

    Ahile ko charchit dohorik gahek chij grg/Charchit gahika Ashmita bhaye pachhi Ramailo nahune kurai bhayena yestai charchit bhai rakhhnu hola mero suvakamana best Jodi lai.

  • @tmgchandra3635
    @tmgchandra3635 2 ปีที่แล้ว +8

    ल है आयो तामाङ बाटो छोट गीत सुन्न र हेर्न आयो मेरो मन पर्ने जोडि को।।

  • @ashkumarlama6616
    @ashkumarlama6616 2 ปีที่แล้ว +15

    चिज र अस्मी भन्ने बित्तिकै Indian Idol को Pawandeep र Arunita को जोडी जस्तै लाग्छ। नेपाली समाज नेपाली परिवेश र मौलिक्तामा हूर्किएका पछिल्ला समयका यी दुई नव हस्तीहरूलाई सधैं संगै देख्ने मन छ। यो गीत मा झगडाले उग्र रुप लिदै जॉदा कता कता यी दुई जना बीच कहिल्यै यस्तो मन मुटाब नहोस जस्तो लाग्छ। यो जोडीलाई संगै ल्याउनु भएकोमा दर्पण परिवार लाई विशेष धन्यवाद। 🙏🙏🙏

  • @ramkrishna8700
    @ramkrishna8700 2 ปีที่แล้ว +6

    Nice jodi ko geeet

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +13

    मलाई मनप्रर्ने गायक चिज् गुरूङ्ग र गायिका अस्मिता डि.सि । दुबै जनालाई बधाई छ हजुरहरू ले गायकाे दाेहाेरि सुन्ना सारै मज्जा अाउँछ। कुबेत देखि

  • @Hancycaretor
    @Hancycaretor 2 ปีที่แล้ว +7

    उत्कृष्ट लाग्छ मलाई दुबै जोडि को सब्द दैनिक सुन्न पाउ यस्तै दोहोरि

  • @kumargurung336
    @kumargurung336 2 ปีที่แล้ว +14

    धेरै राम्रो छ ।अर्गानिक टुका र शब्द को खानी मेरा भाइ लन्ठु चिज र बहिनी अस्मिता दुबै मन पर्ने सिगर हुन उतर उतर प्रगती को कामना गर्दछु।

  • @lokrai7606
    @lokrai7606 2 ปีที่แล้ว +8

    Chij Grung sanchai khatranai hunuhundo rahechha babal first time ma yasari yo live dohorilai niyali rahekoxhhu sarai rameo lagyo 👌👍..

  • @prithvigurung2314
    @prithvigurung2314 2 ปีที่แล้ว +14

    चिजभाइ र अश्मिता बहिनीको शब्दको खानी छ दिदीले र नानीहरूको नित्येले झन रमाइलो बनाईदियो 🙏🙏💐💐♥️♥️🇳🇵🇳🇵 तर अली छोटो भयो

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +19

    आह साराई मन पर्नी जोडी चिज भाई र अस्मिता बहिनी उदाउँदो जोडी हुन र सम्पुर्ण दर्पन परिवार प्रती सम्मान छ्👌🙏

  • @kharkapun1834
    @kharkapun1834 2 ปีที่แล้ว +9

    आम्मामा क्या खत्रा क्या !
    चीज र अस्मिता को भनाभन हैन यस्लाइ सन्देश को रूपमा हेर्नठिक लाग्छ। 🥰🥰🥰🥰

  • @arjunraut2909
    @arjunraut2909 2 ปีที่แล้ว +5

    nice jodaii chij raa asmita dc
    congralation happy marred life yao jodaii laii

  • @udiramkhadka7356
    @udiramkhadka7356 2 ปีที่แล้ว +8

    धेरै पछि चिज भाइ र अस्मिता बहिनि लाई दर्पण मा ल्याउन पाइयो मीठो गित गाइदिनु याहाँहरु लाई धन्यबाद अनि हाम्रा सम्पुर्ण दर्शकहरु लाई बिसेस धन्यबाद ।।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +4

    असाध्यै रमाइलो दाेहरि ❣️
    प्यारा प्यारा मुन्छे हरूकाे 🙏

  • @khilgurung8646
    @khilgurung8646 2 ปีที่แล้ว +7

    Wo majja aayo Tara thego anusar ko gako Tara yo couple ko geet t maya prem ko ati ajja aau6

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +16

    अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +5

    Darpan..chltiko..sundar..jodi..bata..dohori.bachn..bhykomad...danyabad

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +8

    चिजगुरुङ्ग र अस्मिता डल्लाकाेटिकाे दाेहरि उत्कृष्टलाग्याे धन्नेबाद

  • @kamalabhandari528
    @kamalabhandari528 2 ปีที่แล้ว +16

    सारै रमाइलो दोहोरी दुबै जनालाई बधाई छ साथै सिङ्गै दर्पण परिवारलाई बधाई तथा शुभकामना छ।

  • @manbahadurgurung4386
    @manbahadurgurung4386 2 ปีที่แล้ว +18

    चिज भाइ अस्मिता बेनि को दोहरि अति 🥰 राम्रो शदेएइ सुनिराखनो पाउ भाइ बेनि प्रगति उन्नति को सुभकामना

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +9

    अति राम्रो छ दोहोरी हजुर thank so much

  • @kalakharka4358
    @kalakharka4358 2 ปีที่แล้ว +17

    धन्यवाद चिज गुरुङ र अस्मिता डल्लाकोटी live dohori मर्नसन् भयको अवस्थामा रहेको लाई नवजीवन को उर्जा दि नयाँ पुस्तालाई चिनारी को रुपमा पस्कायकोमा |शुभकामना|

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +8

    Yo lovely jodi.... Chij ra Asmita ko real mai jodi banos...'God may bless both of you......!!

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +9

    कति राम्रो छ दोहोरी अस्मिता सिस्टर को हजुर thank so much

  • @avinashtamang8488
    @avinashtamang8488 2 ปีที่แล้ว +6

    Yo Jodi chahi ATI ramro

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +5

    Yo junko..milne..sathi royal.. jodi..hos..hamro..chahana

  • @mitralalmarasini2834
    @mitralalmarasini2834 2 ปีที่แล้ว +15

    अत्यन्तै सब्य तथा उत्कृष्ट गीत।

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +7

    Darpanko jai hos

  • @bidursharma5334
    @bidursharma5334 2 ปีที่แล้ว +8

    झगडा मात्र गर्छन् खै सधैं भर, रैन्छन क्याहो बसाल्ने यिनले घर,रुन्छनी मन किन रुदैन............।👌👌👌👌Very.very nice song। निकै रमाइलो दोहोरी, बधाई छ सम्पुर्ण टिमलाई।।🙏🙏🙏🙏💓💓💓💓।।

  • @mahimahi8796
    @mahimahi8796 2 ปีที่แล้ว +9

    सारै रमाइलो छ

  • @bimalbc5082
    @bimalbc5082 2 ปีที่แล้ว +5

    चीज र अस्मिता सभ्य गायक गायिका हुन तर आज छुचो गीत भयो । सकिन्छ भने सभ्य गीत गाउदा सुन्न मजा आउथ्यो ।

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +6

    Honi..kati.. janeko..risayta....ghata

  • @tekgurung8993
    @tekgurung8993 2 ปีที่แล้ว +8

    Wow great, mitho dohori sunna paiyo…best of luck bhai ra bhaini lai.

  • @indrakarki4086
    @indrakarki4086 2 ปีที่แล้ว +27

    चिज र अस्मिता दुबै मन पर्ने दोहोरी गायक गायिका को दोहोरी सुन्नमा निकै मजा आउछ आज पनि उत्कृष्ट लाग्यो आउदो दिनमा पनि यि जोदिको दोहोरी सुन्न पाइयोस! अझै उच्च प्रगति मिलोस सबै तिमलाई शुभकामना छ!🙏🙏👍️👍️

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +6

    राम्रो छ 2 सिस्टर को डान्स हजुर thank so much

  • @harikrishna9590
    @harikrishna9590 2 ปีที่แล้ว +8

    अस्मिता डि.सि.ले दोहोरी मार्फत आफ्नो इतिहास निर्माण गर्ने संभावना देखिएको छ।

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +1

    चिज र अस्मिता यो जोडी को गित सुन्न नै आरकै आन्न्द आउँछ ।यो जोडी सधैं मिलिएर हिडिएको जोडी देखन चाहान्छ । मलाई चिज सोल्टी र अस्मिता बहिनी को गित सुन्न छुट्टै आन्न्द आउँछ ।अजै शिखरमा पुकोस भनी यो जोडी देख्न चाहान्छु।

  • @hiralalgurung2530
    @hiralalgurung2530 2 ปีที่แล้ว +8

    वाउ, फेरि आए छन् मेरो favourites singers भाइ र बहिनी। हेर्दा त दुबैजाना cool minds को ३२ लक्षणले भरिपूर्ण भएको देखिन्छ। तर आजको गीत त झगडा गर्दागर्दै सिद्धियो। भविष्यमा माया पिर्ती को गीत सुन्न पाम है त। साथै सम्पूर्ण टिमलाई बधाई छ। Good luck and See you soon.

  • @aakgurung3325
    @aakgurung3325 2 ปีที่แล้ว +2

    Atti ramro mero chij vhai Ra piyaro bhini ashmitako dohori

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 ปีที่แล้ว +16

    चिज भाइ र अस्मिता बैनिको दोहरी ज्यादै मन पर्छ त्यो भन्दा पनि चिज भाइको गितको टुक्कामा अस्मिता बैनिले दिने reaction ले झन सुनमा सुगन्ध थपिएको देखिन्छ धन्यवाद दर्पण टिमलाइ and camera man very good

  • @kanxagurung3117
    @kanxagurung3117 2 ปีที่แล้ว +7

    Sarai ramro

  • @tulgurung7294
    @tulgurung7294 2 ปีที่แล้ว +6

    🌟🌟🌟🌟🌟
    Ashmita ra Chij lai best jodi. 👌

  • @naregurung4525
    @naregurung4525 2 ปีที่แล้ว +9

    Chij Dolta Babal👌❤️👌👍️

  • @karnakhadka8074
    @karnakhadka8074 2 ปีที่แล้ว +1

    🤩😍😄🤣😋अति मन पर्छ यो जोडी को दोहोरी 🍇🍍🍉🥁🎻🎺🎤📯🎷🎸🎹📢🏅🏆️🎖️

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +6

    अाहा सारै राम्राे दाेहाेरी बधाई छ सम्पुर्ण लाई

  • @embirgurung6916
    @embirgurung6916 2 ปีที่แล้ว +7

    My favourite couple thanks.

  • @lalbahadur9951
    @lalbahadur9951 2 ปีที่แล้ว +8

    My febret jodi

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +8

    Outstanding dhohori, thank you

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 ปีที่แล้ว +22

    धन्यवाद दर्पणलाइ चिज र अस्मिताको दोहरी उपलब्ध गराइदिनु भएकोमा आशा छ फेरिफेरी यो दुई जोडीको गित उपलब्ध गराइ दिनु होला 🙏🙏🙏

  • @bramantiprasadma
    @bramantiprasadma 2 ปีที่แล้ว

    सुन्दर जाेडीका प्रस्तुती राम्राे लाग्याे दुबैलाइ मुरी मुरी धन्यबाद ।

  • @gopalgurug628
    @gopalgurug628 2 ปีที่แล้ว

    चिज रअस्मिता नाना नानिकाे कुनैपनि गित लय भाकामा अति मिल्दाे शब्दा सुहाउदाे जाेडि प्रकतिकाे साथ फुलाेस फलाेस हासाे खुशिकाे साथ जिवान भरिनै जाेडिनै रहाेस

  • @rktamu858
    @rktamu858 2 ปีที่แล้ว +17

    बास्तबमा चिज सोल्टी र आस्मिता को दोहोरी जतिसुकै हेरे पनि तेति नै हेर्न मन पर्नी दोहोरी अनि आतिनै मिठो शब्द ले भरिएको हुन्छ । 💝💝💝💝

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 ปีที่แล้ว

    chij bhai ra asmita baini ko dohori jati sune pani sunu lagxa darpan lai dherai2 dhanyebad

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +9

    सधै हांसेर मस्केर गाउने कलाकार चिज भाई र अस्मिता आज किन ठुम्का ठुस्की ।

  • @birmakhadka6263
    @birmakhadka6263 2 ปีที่แล้ว +5

    दर्पण कार्यक्रम लाई मनपराई प्रतक्ष अप्रतक्ष साथसहयोग गर्नु हुने सम्पुर्ण भगवान रुपि हिर्दयहरु मा हामी अाभारि छौ हजुरहरुलाई अात्मैदेखि सम्मान छ। साथै दर्पण च्यानल सब्सक्राईब- लाईक-कमेन्ट-सेर गर्न नभुल्नु होला - अाजै देखि निम्तो गरौ जय होस!!

  • @basrana4122
    @basrana4122 2 ปีที่แล้ว +10

    Nepali Rodhi Ko stars Chij and Asmita. You guys are as always awesome. Keep singing, best wishes. Namaskar from London

  • @deepakdarlami3240
    @deepakdarlami3240 2 ปีที่แล้ว

    छादा गाई लाई बाधेर के लाउनु भन्दा अस्मिता बैनी लाई सारै भयो अति राम्रो छ चिज भाइ र अस्मिता बैनी को धोहोरी

  • @rajendraaryal2647
    @rajendraaryal2647 2 ปีที่แล้ว +7

    Nilmani bhandari ra Asmita dc ko dohori sunna pau hajur.

  • @SaSa-bn6mx
    @SaSa-bn6mx 2 ปีที่แล้ว +5

    Dhihori dherai ramailo xa

  • @grgbabu3425
    @grgbabu3425 2 ปีที่แล้ว +2

    Ati Ramro jodi Chij bhai n asmita bhine Great job 👏 👍 👌 pargati ko subakamana 🙏 Gardha xu

  • @rajbayak950
    @rajbayak950 2 ปีที่แล้ว +5

    Good

  • @naregurung4525
    @naregurung4525 2 ปีที่แล้ว +7

    ✌️

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 ปีที่แล้ว +8

    sarai ramro live dohori chij and asmita 😍😍

  • @dambargurung9568
    @dambargurung9568 2 ปีที่แล้ว +8

    K ko dai bhani rako ho. Asmita boy friend bhane hunxau.

  • @nathbhedi9738
    @nathbhedi9738 2 ปีที่แล้ว +6

    जय होस्

  • @bunkhostel6757
    @bunkhostel6757 2 ปีที่แล้ว +2

    best jodi ko aaja pani sunna paiyo

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +5

    nice all dance hajur

  • @ashgurung3284
    @ashgurung3284 ปีที่แล้ว +1

    very enjoy best of luck both of u congratulations dharpan team

  • @ramprataptamang6787
    @ramprataptamang6787 2 ปีที่แล้ว +1

    dammmmmmi sarai ramailo xa asmita and chij sabdako khani hun

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว

    Nice song sweet voice brother Chij and sister Asmita you to Congratulation God bless you 👌♥️👌♥️👌♥️👌♥️

  • @dhangurung7794
    @dhangurung7794 2 ปีที่แล้ว +3

    lovely,

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +5

    A.d.c.le..kati..mitho.. hunxa.gitko.anta

  • @naregurung4525
    @naregurung4525 2 ปีที่แล้ว +8

    Chij Soltako Sabda nai kada

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 ปีที่แล้ว

    हाम्री राम्री डल्लकोटी बहिनी र नहासै नछोड्ने प्यारो भाइ चिजको दोहोरी नसुन्ने र नहेर्ने को होला र ? जसरी गाए पनि राम्रो लाग्ने यो जोडीको दिहोरी, धेरै धन्यवाद प्यारा भाइ भहिनी दुबैलाई....

  • @sieta7435
    @sieta7435 2 ปีที่แล้ว +4

    Malai paalo duniya sang maskesi 🤣🤣🤣 chij gurung is ❤

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 2 ปีที่แล้ว +8

    साच्चै भन्न पर्दा चिज र अस्मिता लाई रियल्मा जस्तो सुकै भयनी दोहोरिमा यो जोदि अचमै मिलेको जोदि लग्दथे तर उहाँ हरुलाइ दोहोरिमा भना भन गरेको भन्दा यक आर्काको तरिफ गर्दै माया प्रेमका दिन हरु गयको अच्चमै राम्रो लग्छ

  • @gitashrestha5777
    @gitashrestha5777 2 ปีที่แล้ว

    धन्यवाद दर्पण चिज अस्मिताको दोहोरी सुनाइ दिनु भाकोमा

  • @runchetgorkhagurungvai9699
    @runchetgorkhagurungvai9699 2 ปีที่แล้ว +4

    Kada kada Jodi

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว

    wawa musi bahini ra chij vai ko damdar prastuti

  • @chhabilalgurung8588
    @chhabilalgurung8588 2 ปีที่แล้ว +6

    Super good jodi

  • @amishagurung9129
    @amishagurung9129 2 ปีที่แล้ว +5

    Super

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 2 ปีที่แล้ว +4

    Suvakamana xa sampurna team lai ❤️❤️🙏🙏

  • @jhabindrabhusal4813
    @jhabindrabhusal4813 2 ปีที่แล้ว +2

    रामरो छ यो जोडी 😍

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +6

    Dami 👌👌👌💕💕💕

  • @bimalgurung295
    @bimalgurung295 2 ปีที่แล้ว +10

    CHIJ GURUNG VS ASMITA DC BOTH OF YOU MY BEST COUPLE 😙💗 AND I WOULD LIKE TO WATCH NEW SONG EVERYDAY ☺️🤣 !

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว

    Dami cha hai brother and sister you to 👌🌹👌🌹👌🌹👌🌹👌🌹👌

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +4

    Yo belama a d c lai ni jugako aausadhi dinu prne

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +1

    धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई

  • @basantidhami7946
    @basantidhami7946 2 ปีที่แล้ว +7

    Nice

  • @dhojgurung7348
    @dhojgurung7348 2 ปีที่แล้ว

    Hoina ho gathe Kati majale gayako ho good job 👍👍👍👍👍👍

  • @padamgurung2622
    @padamgurung2622 2 ปีที่แล้ว

    Lovely dhori songs

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +4

    E..2..anuhar..kahile.. jasto..gitmani....derai..kautuhalta..hune..garxa