प्रसन्नले सुजितालाई मन पराउँछु भनेपछि स्टुडियोमै मच्चियो खैलाबैला । २७.०९.०७७।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Prasanna_Pathak_VS_Sujita_Koirala_Live_Programe
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 461

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +67

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @thapakhuma4444
      @thapakhuma4444 3 ปีที่แล้ว +3

      L

    • @santaadhikari7636
      @santaadhikari7636 3 ปีที่แล้ว

      Hamro mero gorkhali nanu ra nuwakot ko prasana vai ko dohori ati ramailo lago sabda chayen garni tarika best of luck

    • @jeebkalarana7951
      @jeebkalarana7951 3 ปีที่แล้ว

      0

    • @santaadhikari7636
      @santaadhikari7636 3 ปีที่แล้ว

      Aba kamala nanu ra prasana vai ko turn aaunu paro

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

      Krishna Ji ji ji ji ji is real HERO OF HUMANITY:
      INDRENI TEAM IS REALLY DOING DIVINE JOB
      Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni team. Go ahead and ahead.
      Note:: when teen age children under 20 years of age like Prasanna ji and Sujita ji are singing folk duet they must not sing about marriage- Sindur , even girl friend boy friend etc.
      They must sing about education , rape is crime , human trafficking is bad , how to make good life , how help children , let’s respect youth - girl child , under age martiage is illegal , right age is above 20 , after 20 youth must think about marriage life etc.
      They can catch range of things in singing.
      Then they can send very good message to Nepalese youth through singing.
      Indreni team must groom children in that direction. Then it would be really changing the mind set of our family and society. “
      Great job indreni team. Go ahead.

  • @birkhatamang7916
    @birkhatamang7916 3 ปีที่แล้ว +53

    रबिन बसेल र पशुपति शर्मा काे गित सुन धेरै अतुर छ प्रतेक दिन ईन्द्रेनि लाईफ हेरदा हेरदा अाखैटटायाे

  • @rameshpanthi2646
    @rameshpanthi2646 3 ปีที่แล้ว +79

    रबिना बसेल र पसुपती सर्मा को दोहोरिको प्रतीक्षा मा को को हुनुहुन्छ

  • @king7927
    @king7927 3 ปีที่แล้ว +43

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @nillamkoirala8689
    @nillamkoirala8689 3 ปีที่แล้ว +11

    कमला घिमिरे र प्रशन्न बाबुले गाएको सुन्ने मन छ मौका मिलाइदिनु परो है कि्स्न दाइ

  • @susansunam1791
    @susansunam1791 3 ปีที่แล้ว +23

    कति राम्रा जोडि बाल कलाकार संगै संगै जीवन बित्तोस भबिस्य मा बिबाहा पनि होस भन्ने मेरो कामना छ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +30

    नयाँ प्रतिभा प्रसन्न पाठक र सुजिता काेईराला बीचको दमदार दाेहाेरी आज सुन पाईने भयाे ।।

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +17

    कति राम्रो पर्तिभा नानू बाबू को साथै ।
    सार्मिला र आयुसा नाच पनि राम्रो ।
    नमस्कार इन्द्रेणी परिबार लाई ✋✌🌹💑💑💞

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +5

    धन्यवाद प्रसन्न बाबू र सुजिता नानी लाई उत्तोरोत्तर प्रगतीको कामना गर्दछु।सम्पूर्ण इन्द्रेणी परिवार लाई साथै कृष्ण सर लगायत सम्पूर्ण रास्ट्रप्रेमी ले यस्तै योगदान तथा समाजलाई रुपान्तरण तिर अगाडी बढौ।।।

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 3 ปีที่แล้ว +45

    साउण्ड सिस्टम अलि गडबड भए जस्तो छ कता कता अावाज कातिएकाे त्यहि पनि ईन्द्रेणी भन्ने पछि लाईक कमेन्ट सेयर गरियाे नया प्रतिभालाई अझै उत्तर उत्तर प्रगतिको शुभकामना

    • @taramagar6726
      @taramagar6726 3 ปีที่แล้ว

      Ho sound ko kehi gadbad xa

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      हो भनेको ।

    • @bishnuaale3854
      @bishnuaale3854 3 ปีที่แล้ว

      Malai ni testai lageko xa hai 🙏🙏

  • @buddhigaire9662
    @buddhigaire9662 3 ปีที่แล้ว +3

    आजको जोडी एकदम सुहाउदा परेछन

  • @gitalimbu3386
    @gitalimbu3386 3 ปีที่แล้ว +18

    धेरै दिन पछि देख्नु पाए इन्द्रेणी मा प्रसन्न बाबू लाइ

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 ปีที่แล้ว +21

    शुभप्रभात नमस्कार सबै ईन्द्रेणी परिबार लाई जय ईन्द्रेणी।🌹🌹🌹💐💐

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +5

    रमेश प्रसाही र कल्पना दाहाल को भाग ३ चाहियो भन्नी जति एता आउ 🙏🙏🇳🇵💞

  • @ramsinggurung4371
    @ramsinggurung4371 3 ปีที่แล้ว +1

    धेरै रामाे गितगायाेकाे मा भाई बैनिलाई धन्बाद दाेसाे गित पनि गाउन है पखाईमा छु

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +11

    आजको नाच आयुषा र समिंला काे सारै राम्रो लाग्यो ।।

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +22

    सबै ले लाईक कमेन्ट र लाइक र सेयर गर्न नभुल्नु होला है हजुर र सस्कराईब गरी साथ दिनु होला है हजुर

  • @piyushtmg812
    @piyushtmg812 3 ปีที่แล้ว +4

    Wowwww babal dhori vhai baineko n jodi pani milne raxa hai ❤️❤️😍

  • @ram689
    @ram689 3 ปีที่แล้ว +23

    राष्ट्रिय एकता अर्थात पृथ्वी जयन्तीसङ डराउने आजको गणतन्त्रबादी हामी सबैलाई एकता दिवसको शुभकामना

  • @aneeshthapa457
    @aneeshthapa457 3 ปีที่แล้ว +1

    पसन्न र सुजिता गित धेरै राम्रो छ जाेडी राम्रो छ

  • @balbahadur6770
    @balbahadur6770 3 ปีที่แล้ว +8

    ल भाई ले आज चै जोडि गजब भेटाएछन । यसैगरि एक साथ अघि बढ्नु बैनि को पनि स्वर सार्है मिथो छ उज्वल भविष्य को कामना छ है

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +7

    राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +20

    Good morning all

    • @lalkhadka5317
      @lalkhadka5317 3 ปีที่แล้ว

      Good afternoon Kalpana sister 🙏🙏

  • @ghamansing2578
    @ghamansing2578 3 ปีที่แล้ว +2

    wow aaj chai prasanna pathk rw sujita koirala ko dohori gaune jodi milex ekdam ramro dohori👌👌🙏🙏❤️❤️

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +6

    शुभ प्रभात🌹🌹🙏🙏 राम्रो छ दोहोरी, जय इन्द्रेणी

  • @prembikram4205
    @prembikram4205 3 ปีที่แล้ว +4

    हिरो हो यो भाइ भबिस्य को ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +1

    कृष्ण कडेल जि सन्चालिका मनमाया जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।प्रसन्न पाठक ,साथै सुजिता काेइराला नानी काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।करोड करोड बधाई ,सफलताको शुभकामना छ।

  • @nju400
    @nju400 3 ปีที่แล้ว +5

    म फर्स्ट है 😍 शुभ प्रभात सबैमा

  • @nandananda2726
    @nandananda2726 3 ปีที่แล้ว +24

    शमिला को डान्स राम्रो छ

  • @deepakrana8521
    @deepakrana8521 3 ปีที่แล้ว +1

    रिया खडका र प्रिन्स लम्साललाई र कमला घिमिरे र प्रसन्न पाठकलाई ल्याउँन अनुरोध गर्दछु!

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 ปีที่แล้ว

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार का सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धन्यवाद साथ नव प्रतिभा नानी बावु हरूलाई उज्जवल भविष्य को शुभकामना. छ.धन्यवाद.धेरै दिन मा. मनमाया जी को. कार्य क्रम सन्चालन. गर्नु भाको देख्यौ खुशी लाग्यो कृष्ण सर ले आज बिश्राम लिनु भएको रहेछ. ठीक हो. उहाँ को शिघ्र स्वास्थ्य को शुभकामना छ.धन्यवाद सम्पूर्ण मा.नमस्कार.

  • @buddhiman2627
    @buddhiman2627 3 ปีที่แล้ว +1

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम को सबै कलाकार जिउ होरु लाई संमान छ यो बाबू नानिले अति राम्रो गित गाउनु भो बधाई छ

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว

    सर्मिला नाच मा यक नबर सारै राम्रो गित अाहा मनमाया दिदी हजुर भन्दा छत्र ले कार्यक्रम चलाय राम्रो देखियो गार्‍हो न मानुस किष्ण दाजु स्वास्थ्य लाभ कामना

  • @bharatthaqureethaquree2619
    @bharatthaqureethaquree2619 3 ปีที่แล้ว

    पाठक र सुजीता बैनी ले धुम मचायो

  • @user-ry4vo1ie6s
    @user-ry4vo1ie6s 3 ปีที่แล้ว

    रमाइलो दोहोरी भाइ र बहिनी को।। मज्जा आयो ।।

  • @jhanshrestha
    @jhanshrestha 3 ปีที่แล้ว

    सारै राम्राे भाइ बहिनी काे प्रस्तुति अझै प्रगति हुदैजाअाेस है त

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว

    यहै यहै यहै यहोई रमाइलो छ इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 ปีที่แล้ว +1

    अति सुन्दर रमाइलो दोहोरी

  • @asishtamang1117
    @asishtamang1117 3 ปีที่แล้ว

    मेरो सलाम छ इन्द्रेणी सम्पुर्ण टिमलाई प्रसन्न को स्वर अलि राम्रो संग सुन्नेको छैन है तर दोहोरी धेरै राम्रो छ सुजिता & प्रसन्न

  • @bishnugaire9267
    @bishnugaire9267 3 ปีที่แล้ว

    सुजिता बहिनिकाे मुस्कान मात्र राम्रो राम्रो लाग्यो है मलाइ त।

  • @roshanbista3749
    @roshanbista3749 3 ปีที่แล้ว +6

    लु आज त दमदार पर्सुत पर्सन्न बाबुको र नानुको 😎😎

    • @sayusaneupane1709
      @sayusaneupane1709 3 ปีที่แล้ว

      आवाज किलीयर अाकाे छैन भाइ काे

  • @amargaha885
    @amargaha885 3 ปีที่แล้ว

    प्रशन्न पाठक र सुजिता कोइराला
    दोहोरी 👍️👍️

  • @ninassapkotasapkota5208
    @ninassapkotasapkota5208 3 ปีที่แล้ว +1

    Krishna dai kata janubho....

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +1

    mitho dohori aayexa khushi lagyo suvkamana xa vai bahini lai love you all 🌈🌈🌈🌹🌹🌹🙏🙏💘💘⚘🇳🇵

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว

    यहै यहै यहै यहोई लहै रमाइलो छ इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया वाइबा बहिनी लाई धन्यवाद छ भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 3 ปีที่แล้ว

    वाओ आज नब प्रतिभा भाइ बहिनिको निकैनै राम्रो पस्तुती सुन्ना पाइयो।साथै आयुसा नानू र सर्मिला जि को नाच आहा मनै लोभियो।जय इन्द्रेणी 💕💕💕🙏🙏🙏

  • @mangalisreshta6882
    @mangalisreshta6882 3 ปีที่แล้ว

    Wow katti miththo baka ko dohori derarai badahi xa hi 👌👌👌👌👌🙏🙏🙏🙏💓💓💓💓

  • @kamalruchal2331
    @kamalruchal2331 3 ปีที่แล้ว

    गित पनि कडा है सो मलाई नि एकदम मन पर्ने गित हो,जे होस अगृम बधाई छ नयाँ नयाँ प्रतिभाका साथ दुखी पीडित अपांगअसाय,इत्यादी गर्नु भएको छ नाच पनि कडा ,है,,,,🙏🙏🙏

  • @dambersubedi8784
    @dambersubedi8784 3 ปีที่แล้ว

    आहा क्या राम्रो गाउनु भो भाईबैनी ले ल रमाईलो लाग्यो मन परेमॅा सियर गरौ है सबैले भाई बैनीलाई अगाडी बडाउनु पर्छ

  • @chandralal9126
    @chandralal9126 3 ปีที่แล้ว

    आजका बालकलार भाई बैनि लाई मिथो दोहिरी गित गाउनु भयको मा बधाई धन्यबाद छ

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว

    daami lagyo hai dubai vai bahiniko kadak dohori.

  • @lekhnath4663
    @lekhnath4663 3 ปีที่แล้ว

    जस्तो दोहोरी उस्तै नाच इ छोरी आयुसा को नाच सारै राम्रो छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว

    सुजता माहा खपिस रहिछिन बधाई छ भाइ बैनी दुबै जनालाई सदाको लागि जोडी बनेनी हुन्छ

  • @shyambahadur9694
    @shyambahadur9694 3 ปีที่แล้ว +1

    नमस्ते नमस्कार शुभ बिहानी र चिसाे चिसाे माेसमकाे न्यानाे साङ्गेतिक अभीबान र शुभ दिन काे कामना छ सम्पुर्न ईन्द्रेणी तिम लाई

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว

    प्रसन्न भाई र सुजिता कोइराला बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ रमेश सर लाई सलाम छ

  • @devikakatwal1877
    @devikakatwal1877 3 ปีที่แล้ว +4

    Sound sistym kina bigrinx praya indeni ko...dohori ramro x

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +17

    टेक्निकल समस्या भइराछ कि क्याहो??क्लियर अावाज अाइ रहेको छैन जस्तोछ

  • @ramsharanchitrakarchitraka6858
    @ramsharanchitrakarchitraka6858 2 ปีที่แล้ว

    wow indreni ma feri dhamaka sunna paiyo jai indreni dubai lai subakamana

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 3 ปีที่แล้ว +1

    मनमाया लाई आजीवन ईन्द्रेणि संचालिका बनाउन पर्छ।

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +4

    सम्पुर्ण इन्द्रेणी टिम लाई शुभ बिहानी ।। जय इन्द्रेणी ///

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 3 ปีที่แล้ว

    ईनी दुबै फुच्चे फुच्ची ले आगाकै फिलीङ्गा उडाय बहोत राम्रो फुच्चे को धेरै समय देखी इन्तजार गरेको थें आज आयछन बल्ल

  • @nirmallama3297
    @nirmallama3297 3 ปีที่แล้ว

    Ati babal bhayo aajako dohori ramro chha Nani & babuko dohori

  • @dlbhandari911
    @dlbhandari911 3 ปีที่แล้ว +3

    हुर्किदै गरेका कलाकारको यो गित सुन्न सुरुगरियो साथमा बुवाले छोरालाई साथदिदा मन लोभिन्छ सायद बुवा नभएर महशुस भएर होला

  • @debakiupreti4151
    @debakiupreti4151 3 ปีที่แล้ว +1

    Hamro newakote bhai kada dami xadohori saunt ali bigreko xa aaj

  • @shilabaniya7525
    @shilabaniya7525 3 ปีที่แล้ว

    अपराधी लाई आजिबन कारगार होस सरकार । हाम्रो सदा साथ र माया सधैभरी रहिरहने छ हामी पनि अस्मिता जस्तै छोरी हुन् चाहान्छु

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว

    सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार म खाडी बाट हेर्दै छु आजको कारिकर्म पनि सारै रमाइलो लागो सर्मिला जि को डान्स को ता कुरै नगरुम झकास छ

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +2

    धेरै दिन पछि प्रसन्न पाठक को आगमन भएछ इन्द्रेणी मा

  • @isworbaral9334
    @isworbaral9334 3 ปีที่แล้ว

    दामिछ भाइ र बैनिले गाएकोगित दुबै बरा वर र सानो बाबुको नाच जनै राम्रोछ

  • @maheshdhital6137
    @maheshdhital6137 3 ปีที่แล้ว

    वा नुवाकोटका ठिटो प्रसन्न भाइ र सुजाता बहिनि को दोहोरी सुन्न मजा आयो बधाई तथा उत्तरउत्तरो प्रगती को शुभकामना भाइ बहिनी लाई

  • @swastikakarki5319
    @swastikakarki5319 3 ปีที่แล้ว

    prashnna pathak
    wauu ❤️
    Kati ramro voice ❤️❤️
    best of luck

  • @dlbhandari911
    @dlbhandari911 3 ปีที่แล้ว +1

    गित सुरुगर्दा परिचय पढाई अनि बढदै गएको उमेर लाई एक बिपरित लिङ्गी तिरको आकर्षण ले माया प्रेम गरौ भनेको भए अझ सुन मा सुगन्ध हुने थियो

  • @dilisk3098
    @dilisk3098 3 ปีที่แล้ว

    Good morning Krishna dada and all team lai. Prasanna babuko git vanesi hansdai herinxa

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว

    मिठो गाउनु भयो दुबै जनाले जोडी राम्रो मिल्यो गाएनमा ।जय इन्द्रेणी ।

  • @nabinshrestha1339
    @nabinshrestha1339 3 ปีที่แล้ว

    Sachai kati ramro dohori sambandhanai jindagibhariko lagi na xutne gari baadhe jhan ramro hunethyo

  • @BishalThapa-12
    @BishalThapa-12 3 ปีที่แล้ว +1

    प्रतिवान प्रशन्न बाबु।

  • @narayansapkota1499
    @narayansapkota1499 3 ปีที่แล้ว

    फेरि पनि देख्न पाइयोस् इन्देणिमा यी जोडिलाइ

  • @nillamkoirala8689
    @nillamkoirala8689 3 ปีที่แล้ว

    प्रशन्न बाबु को मुस्कान को कुरै नगरौ कति मिठो

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 3 ปีที่แล้ว

    भाई र बहिनी को दोहोरी राम्रो छ ।।।👍️👍️👍️👍️

  • @chandrakandel8754
    @chandrakandel8754 3 ปีที่แล้ว

    Hahaha, Naya Bhai ra Baini ko dohori song Ekdam Ramro xa.. All the best both of u.

  • @laxmanbohara2859
    @laxmanbohara2859 3 ปีที่แล้ว

    WOW खतरा राम्रो दोहरी love you indreni team❤️❤️❤️🙏🙏🙏

  • @santoshpariyar6327
    @santoshpariyar6327 3 ปีที่แล้ว +9

    अलि अावाज राम्रो सग सुनिएन केही समस्या भयछ तर मलाई राम्रो लागिएको छ लोक गित हुन सारा नेपाली को मन छोको कायकम ईनद्वेणि हो र रहिरहन्छ

  • @sarmilaghale6506
    @sarmilaghale6506 3 ปีที่แล้ว

    riya khadka ra prshanna pathak bhaiko dohori sunnu koko chahanu hunchha hat uthaunu hos plz riya khadaka ra prshant bhaiko dohori lyainu paryo indre bata

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

    Long Live Krishna Ji ji ji ji ji and INDRENI TEAM:
    WooW
    PRASANNA VS SUJITA JI :
    Amazing - beautiful- entertaining- keep it up.
    Wonderful dance of Sharmila ji and Ayusha ji.
    Great Job Krishna Ji ji ji ji ji and INDRENI TEAM
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @balbibas8683
    @balbibas8683 3 ปีที่แล้ว +1

    nice dohori song

  • @suryaghimire4916
    @suryaghimire4916 3 ปีที่แล้ว

    ईन्द्रेणीमा १० वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई नल्याउन मेरो विनम्र अनुरोध छ।प्रतिभा छ भने पनि त्यो मर्दैन स्कुलको पढाईलाई जग बसाल्ने बेला प्रतिभा भन्दै ओसारेर ईन्द्रेणीमा गाउन लगाउदा नचाउदा उनिहरुको पढाइ प्रतिको धान पुरै गाउने नाच्नेमै मोडिन्छ।हौसला दिउं सम्मान गरौं तर ईन्द्रेणीमा भर्ने काम नगरौं भन्न चाहन्छु।जब स्कुलको जग मज्बुत हुन्छ अनि दस वर्ष पछि त्यस्ता प्रतिभालाई खोजेर स्थान दिउं।मैले एति भन्दा धेरैलाई मन नपर्न सक्छ त्यसको निम्ति क्षमा चाहन्छु।

  • @kajitamu8524
    @kajitamu8524 3 ปีที่แล้ว

    prashanna pathak babu my favourite Nice vioce

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว

    धेरै राम्रो दोहोरी इन्द्रेणी टिम लाई सलुट छ सबै लाई नमस्कार

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 3 ปีที่แล้ว

    केटा पटि को माईक अलिक मिलाउनु पर्यो है हजुर हरु

  • @prazolmoktan2476
    @prazolmoktan2476 3 ปีที่แล้ว

    Raajendra ji ra prasanna babu kati mileko baau xora hose ta yesto 🤔🤔😍😍indreni team lai 🙏🇳🇵🇦🇪😍🤔😃

  • @nabinashahi9476
    @nabinashahi9476 3 ปีที่แล้ว

    Dherai ramro xa dhohori sampurna indreni tim lai mero tapha bat namaskar ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 ปีที่แล้ว

    भाइ बैनीको दोहोरी सारै राम्रो लाग्यो।

  • @bibulregmi1899
    @bibulregmi1899 3 ปีที่แล้ว

    दाई दिदिको गित सारै राम्रो छ

  • @bashujoshi5174
    @bashujoshi5174 3 ปีที่แล้ว

    कतिराम्राे गीत गाए मलाई सारैमन पर्याे

  • @bishnumaniadhikari894
    @bishnumaniadhikari894 3 ปีที่แล้ว

    प्रशन्न भाई गज्जब छ है जोडि😉

  • @fancyshop6133
    @fancyshop6133 3 ปีที่แล้ว

    Parshann vai narmas nabana Tara ramro6 pargati gardae janu

  • @thirphuyal6772
    @thirphuyal6772 3 ปีที่แล้ว +1

    सुनिता को राम्रो स्वर लागो दुबैलाइ धन्यवाद

  • @abinaskc644
    @abinaskc644 3 ปีที่แล้ว

    दुवै जनालाई भबिस्य को सुभकामना

  • @chandrasherchan101
    @chandrasherchan101 3 ปีที่แล้ว

    Sake samma asari age milaara git gauda sarai herna sunna interesting hunacha dami 6 both of you all the best wishes 💐💐🇳🇵🎈🇬🇧

  • @chandrabhujel6837
    @chandrabhujel6837 3 ปีที่แล้ว +4

    हल्ला भयर राम्ररी टुक्का सुन्न पाईयन् पिलिज हल्ला कम गर्दिनु ।