प्रशन्नले विहेको प्रस्ताव राख्दा बाल गायिका कमलाले दिईन कडा जवाफ || Kamala Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • प्रशन्नले विहेको प्रस्ताव राख्दा बाल गायिका कमलाले दिईन कडा जवाफ || Kamala Ghimire
    विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च | Pradip Roka | Tika Sanu : • Janata Lok Dohori: विप...
    Janata Television HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : / @janatatelevisionn
    News portal - www.janatasama...
    Website - www.janatanetw...
    Facebook - / janatasamachar
    Twitter - / janatasamachar
    TH-cam - JanataTelevision
    #KamalaGhimire #PrashannaPathak #JanataLokDohori
    Copyright © 2020 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

ความคิดเห็น • 1.7K

  • @JanataTelevisionn
    @JanataTelevisionn  3 ปีที่แล้ว +287

    बाल गायिका कमला घिमिरेसँगको दोहोरीको कमेन्टको जवाफ दिदै प्रदिप र प्रशन्न |
    तलको लिंकमा क्लिक् गरि हेर्नुहोस 👇👇
    th-cam.com/video/CuGC3lsuslk/w-d-xo.html

    • @rahulchaudhary5797
      @rahulchaudhary5797 3 ปีที่แล้ว +32

      eee

    • @kiranadhikari1709
      @kiranadhikari1709 3 ปีที่แล้ว +20

      तिमिहरुको दोहोरी हेर्नलै आधाघन्टाचै बि ज्ञपन हेर्नू पर्ने ?

    • @govindasubedi2882
      @govindasubedi2882 3 ปีที่แล้ว +11

      @@kiranadhikari1709 7
      o

    • @ritabudhathoki7866
      @ritabudhathoki7866 3 ปีที่แล้ว +7

      Dami,nani,babu

    • @arunghimire6158
      @arunghimire6158 3 ปีที่แล้ว +9

      सबै सिकायर भने छन बाबु ले अलि चित बुझेन सोर चाहि राम्रो हो

  • @yppandey3663
    @yppandey3663 3 ปีที่แล้ว +5

    जनता TV लाई धन्यबाद । दुबै बाल कलाकारकाे प्रतिभा अनाैठाेछ, प्रशन्न भाईलाइ स्वस्फूर्त रूपमा गाउन दिनेगरी पुन:दुवै कलाकारलाई गाउने माैका दिनुभए अाभारी हुनेछाैं ।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 3 ปีที่แล้ว +185

    दोहोरी एकदमै राम्रो छ।मलाई एउटै कुरा मन परेन त्यो के हो भने प्रसन्न बाबुलाई सबै प्रदीप भाइले सिकाको दृश्य बारम्बार क्यामेरा मेनले देखाउनु भो यो हामिलाई खल्लो लाग्छ।ग्रुपमा गाइसकेछि सल्लाह गर्नु स्वाभाविक हो तर अहिले प्रसन्नलाई मात्र सिकाको जस्तो देखिन्छ तर प्रसन्न बाबु आफै गाउन सक्ने क्षमता भएको मान्छे हो।कमला बहिनी र प्रसन्न बाबुको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु !

  • @milestoneprakashan4521
    @milestoneprakashan4521 3 ปีที่แล้ว +2

    आज भोलिको दोहोरीको नाममा धेरै बिकृति देखिएका छन् शोभाले सञ्चालन गर्ने कार्यक्रम, उहाँका गीत र मोडलिंगमा सधै मौलिकता र सभ्यता देख्न सकिन्छ । अर्को तर्फ प्रदिप जी पनि एक कुशल र सवैको मन मुटुमा बस्न सफल गायक हुन् । शोभा र प्रदीप दुवै जना भएको स्थानमा दोहोरीको नाममा सभ्यतामा विचलन नआओस भनेर मार्गनिर्देशन गर्नु प्रदिप जीको कर्तव्य र दायित्व दुवै भएकोले अनुचित लागेन । प्रशन्न र कमला दुवैलाई धेरै धेरै शुभकामना । आगामी दिनमा पुन यही च्यानलमार्फत अर्को अझै उत्कृष्ट दोहोरी देख्न पाँऊ शुभकामना ।

  • @mambirtamang776
    @mambirtamang776 3 ปีที่แล้ว +18

    कमला बहिनी ले आफै ल्याएको लाय शव्द राईट छ सफलता को सुभ कामना कमला बहिनी 👏👏👏👏👏👏👏👏

  • @deepakrana8521
    @deepakrana8521 3 ปีที่แล้ว +12

    कमलाको जस्तो गरन शब्दको चयन!
    कति गरौ म कमलाको बयान!!
    प्रसन्न भन्दा कमला बेस्ट!
    वाल गायक गायिकामा कमला नै सर्बश्रेष्ठ!

  • @gorkhayoutubechannela3372
    @gorkhayoutubechannela3372 3 ปีที่แล้ว +2

    Kamala baini ho vocal jhan ramro vayax khusi layo

  • @minadhikari5716
    @minadhikari5716 3 ปีที่แล้ว +6

    अति नै उत्तम दोहोरी सार्है मन पर्यो।बैनी कमला लोकदोहोरिको उदाउँदो तारा बधाई छ बहिनी कमला।भाइ प्रसन्नको पनि स्वर अति उत्तम तर दोहोरिमा सिकाउनु भन्दा स्वयं आफै भिड्न तयार हुनुपर्दछ।आफै भिड्ने कोसिस गर भाइ प्रसन्न शुभकामना।

  • @taraaryal5332
    @taraaryal5332 3 ปีที่แล้ว +25

    कमला बुनुलाई जित्न गारो पर्छ सब्दैपिच्छे तल पारछिन ल बधाई छ दुवैलाइ साथै जनता टेलिभिजन परिवारलाइ ।

  • @bikramadhikari9315
    @bikramadhikari9315 3 ปีที่แล้ว +6

    बाल गायिका कमला घिमिरे धादिङ्ग र बाल गाएक प्रसन्न पाठक नुवाकोट यी दुबै जनलाई धेरै धेरै शुभकामना ।कमला को शब्द चयन एकदम राम्रो छ ।अझै राम्रो गर्दै जानू ।तिमिलाई करोडौं शुभकामना धदिङ्ग कि सानलाई 👉️😍😍😍🇳🇵🇳🇵🇳🇵💪💪💪👈️🏅🏅

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 3 ปีที่แล้ว +1

    बाल गायक गायिका को दोहोरी अति नै रमाइलो छ तर प्रसन्न बाबू आफै दोहोरी गाउन मा माहिर छन् , बिच बीचमा प्रदिप र आफ्नो बाबुले सिकाएको कति पनि सान्दर्भिक देखिएन , खल्लो लाग्यो , कमला ले आफ्नै दिमाग ले अति राम्रो शब्द संयोजन गरेर दोहोरी फर्काएकी छिन यसैगरी प्रसन्न लाई पनि आफ्नैदिमागले फर्काउन दिएमा सुन मा सुगन्ध हुन्थ्यो आइन्द यस्तो गल्ती नगर्नु होला ! कमला नानू पहिला भन्दा झन्झन् परिपक्क भएको मा खुशी लाग्यो !
    जय लोकमाला !!!

  • @user-dz1mj8dq7w
    @user-dz1mj8dq7w 3 ปีที่แล้ว +11

    कमला को हमला नै कडा अति सुन्दर

  • @gangapanta7166
    @gangapanta7166 3 ปีที่แล้ว +21

    अत्ति नै राम्रो कमला प्रस्तुतीकरण

  • @terencegurung7979
    @terencegurung7979 3 ปีที่แล้ว +6

    Nice song body sis👍
    👏👏👏 God bless you 💯💯👌👌🎁🎁🇮🇳🇮🇳

  • @arjunrai8106
    @arjunrai8106 3 ปีที่แล้ว +2

    Good

  • @rideranil927
    @rideranil927 3 ปีที่แล้ว +5

    Awesome

  • @bhumilalchapai2677
    @bhumilalchapai2677 3 ปีที่แล้ว +7

    wonderful porformance

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว +5

    धेरै राम्रो

  • @sardatamang5314
    @sardatamang5314 3 ปีที่แล้ว +1

    Dhayrai ramro

  • @deepikatimalsina9771
    @deepikatimalsina9771 3 ปีที่แล้ว +2

    🔥🔥🔥

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 3 ปีที่แล้ว +10

    उत्कृष्ट छ,कतै कमि कमजोरी औँल्याउने ठाउँ छैन,उज्ज्वल भविष्यको लागि शुभकामना प्रसन्न पाठक अनि कमला घिमिरेलाई!

  • @rajnow
    @rajnow 3 ปีที่แล้ว +5

    both of you are really amazing good luck...

  • @anishatamang3841
    @anishatamang3841 3 ปีที่แล้ว +3

    Wow so nice

  • @gaulananu2136
    @gaulananu2136 3 ปีที่แล้ว +1

    Vary good

  • @krishnakattel5
    @krishnakattel5 3 ปีที่แล้ว +14

    प्रशन्न भाइलाई वाउ र दाईले चिटचाेराउदै लगेकाे क्यामेरा मेन भाइलाई सलाम छ ।यत्ती साराे त नगरेकेा भय राम्राे हुने थियाे ।

  • @komarrysbita4819
    @komarrysbita4819 3 ปีที่แล้ว +6

    सारै राम्रो दोहोरि मेरोत गितै फेब्रेटहो तैमाथी कमला बुनुको सोरमा सुन्न पाउदा मत हजार पटक रि गरि गरि सुन्दापनि मेरो मन बुजेना धेरै धेरै धन्नेबात बुनु तर मेरो तरफ बाटचै कमलाले जितिन किना भने बाबुलै चै प्रदिपले सिकाएको भरमा गाए कोहो उआ फैले गाउन सक्छन किना दिस्टसप गरनु

  • @surajprasai5208
    @surajprasai5208 3 ปีที่แล้ว +2

    Wow nice song nice voice

  • @suminashrestha3790
    @suminashrestha3790 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 3 ปีที่แล้ว +8

    आहा सानी ज्ञानी सब्दको खानी अनि गीतसंगीत की रानी कमलाको गित जति सुन्यो तेती सुन्न मन लाग्ने सारै मिठो अनि रमाइलो छ नानु धेरै धेरै धन्यवाद को साथै अझै पर्गतिको को शुभ कामना 🌹❤👌

    • @shivadhakal1823
      @shivadhakal1823 3 ปีที่แล้ว

      मलाई नि आयूषा को लर्कै काउले दोहरि भन्दा कमला को दोहरि धेरै नै मन पर्छ

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 ปีที่แล้ว +1

      @@shivadhakal1823 YES

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 ปีที่แล้ว +8

    सुदिप पाठक अनि कमला घिमिरे को गित सारै राम्रो भयो धन्यवाद दुबैलाई बधाई छ

  • @rupeshmaesk7716
    @rupeshmaesk7716 3 ปีที่แล้ว +2

    good nice wow to

  • @tilakrajbista9287
    @tilakrajbista9287 3 ปีที่แล้ว +1

    Prashanna Vai ra Kamala bahini KO geet dherai ramro xa ra voice Pani

  • @prabeenakarki8509
    @prabeenakarki8509 3 ปีที่แล้ว +6

    आफुले सिकायर गाउन लगाउनु भन्दा आफै गायनी हुन्थ्यो नि प्रदिप दाइले। यो कहाँबाट live दोहोरी भयो र 🤔🤔. anyway कमला बुनुको सब्द चयन एक्दम राम्रो छ 😍😍😍😍😍😍😍

  • @devrajrayamajhi7313
    @devrajrayamajhi7313 3 ปีที่แล้ว +8

    Super songs ♥️❤️

  • @sushilakoirala3437
    @sushilakoirala3437 3 ปีที่แล้ว +2

    राम्रो छ है

  • @unknownguy7567
    @unknownguy7567 3 ปีที่แล้ว +1

    Ati ramro dohori.

  • @balaramgyawali8397
    @balaramgyawali8397 3 ปีที่แล้ว +9

    द्वन्द्व सिर्जना गर्ने कमलाको प्रतिभा र बिकल्प दिने प्रशन्नको कला दुबैको बेजोड छ बधाई छ दुबै लाई !यो अझै तिखारिदै जाओस् दुबैमा विजयादशमी को शुभकामना छ है त!

  • @Epstopicmodelqiestion
    @Epstopicmodelqiestion 3 ปีที่แล้ว +30

    कमला बहिनीको यसरी नै प्रगती गर्दै जानु 👍👍👍👍👍👍👍👍👍👍

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +1

    कमला नानुको आज सम्मकै उत्कृष्ट दोहोरी एक टुक्का नसिकाई कस्तो खत्रा खत्रा शब्द प्रहार गरेकी प्रसन्न भाईलाई त अलि अलि सिकाको देखियो।अझ प्रगती सफलताको कामना दुबैलाई।निकै रमाइलो दोहोरी।विशेष गरि नानुको शब्दहरुले मोहित बनायो।

  • @babumaharjanNice
    @babumaharjanNice 3 ปีที่แล้ว +2

    nice

  • @sumitrarimal7989
    @sumitrarimal7989 3 ปีที่แล้ว +4

    Wow very nice challenging performance song but both child singers are excellent keep it up

  • @mayamagar4392
    @mayamagar4392 3 ปีที่แล้ว +5

    दुवै जना को दोहोरी दमदार लाग्यो फेरि फेरि पनि भाइ बहिनी को दोहोरी सुन्न पाउने आसा गर्दछु दुवै जनालाई धेरै धेरै धन्यवाद छ 🙏

  • @alinabudhathoki4771
    @alinabudhathoki4771 3 ปีที่แล้ว +3

    Super 👌

  • @NarayanSharma-up7kv
    @NarayanSharma-up7kv 3 ปีที่แล้ว +2

    अति सुन्दर जोडि नमुना हुन्छ

  • @narayngc177
    @narayngc177 3 ปีที่แล้ว +7

    मलाई सबैभन्दा बढी मन परेको कुरा यहाँनेर के छ भने राजेन्द्र दाजी र उहाँकै आफ्नै छोरा प्रसन्न को सम्बन्ध साथीहरू को जस्तै छ।जहाँ पनि नजिकै देखि नियालेर हेरिरहेको छु।जय तपाईंको सम्बन्ध लाई।

  • @gauravkhatrigopal5241
    @gauravkhatrigopal5241 3 ปีที่แล้ว +7

    Wow entlezen😘💜💜

  • @annumangar6591
    @annumangar6591 3 ปีที่แล้ว +2

    कमला बैनी र पाठक भाइलाइ धेरैधेरै धनने बातछ

  • @narayanchapagain9654
    @narayanchapagain9654 3 ปีที่แล้ว +1

    Superb

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 ปีที่แล้ว +4

    गुट कमला गुट यक्दमै राम्राे छ प्रसन्न भाइ काे पनि राम्राे छ तर २ तिर बाट सिका यर अल मल मा परे अाफ्नु सुर मा गाउँन दिनु परथ्याे

  • @snehaghimire5927
    @snehaghimire5927 3 ปีที่แล้ว +9

    Just wow❣❣ Keep it up both of you😍😘 have a great future ahead😍😍 lotsofloveprashannaandkamala😍❤

  • @RajuRaju-fx2pr
    @RajuRaju-fx2pr 3 ปีที่แล้ว +1

    Dami xa sang

  • @alvisking2732
    @alvisking2732 3 ปีที่แล้ว +3

    So sweet super 👍👍👍👍👍🙏

  • @rajengurung3985
    @rajengurung3985 3 ปีที่แล้ว +17

    oh हो kamala nanu तीमीले त सारै राम्रो गीत गायै त मनै छुने गरी

  • @akkalmalla7274
    @akkalmalla7274 3 ปีที่แล้ว +1

    Waw very good

  • @monikasapkota3201
    @monikasapkota3201 3 ปีที่แล้ว +2

    Nice video

  • @bijayupreti5987
    @bijayupreti5987 3 ปีที่แล้ว +10

    दुबैलाइ सफलताको शुभकामना

  • @uttamkarki5798
    @uttamkarki5798 3 ปีที่แล้ว +5

    Congratulations Prashanna Vai
    Keep it up 😊

  • @mamatapariyar1461
    @mamatapariyar1461 3 ปีที่แล้ว +3

    धेरै धेरै खुसी लाग्यो दोहोरी सुनेर बाबु नानी लाई धन्यवाद अगडि बढ्दै जानुस् 🌹🌹🌹🌹🌷🌷❤❤💋💋

  • @deepsaru7819
    @deepsaru7819 3 ปีที่แล้ว +1

    Sarai ramailo lagyo👌👌👌

  • @shailendrabhujel9832
    @shailendrabhujel9832 3 ปีที่แล้ว +5

    nice song bhaai bainee . म dubai baata

  • @esamirtimagal5658
    @esamirtimagal5658 3 ปีที่แล้ว +5

    Very nice babu super xa kaila nanu good 👍👍🙉🙉🙉🤏🤏🤏🤏👌👌👌🙏🏼🙏🏼🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🤣🤣🤣☺☺☺

  • @adhikaribahadur2983
    @adhikaribahadur2983 3 ปีที่แล้ว +1

    ऐकदम बबाल छ द

  • @kisanb.k5558
    @kisanb.k5558 3 ปีที่แล้ว +2

    Waw dherai ramro kamalaa baini

  • @buddhalaxmirai5489
    @buddhalaxmirai5489 3 ปีที่แล้ว +36

    यो भाइको स्वर सारै मीठो रैछ दुबै जनाको प्रगतिको कामना गर्द्छु।

  • @devikhatiwoda5462
    @devikhatiwoda5462 3 ปีที่แล้ว +5

    Keep it up

  • @jyotibhusal1072
    @jyotibhusal1072 3 ปีที่แล้ว +2

    Damiii x dhorii

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i 3 ปีที่แล้ว +3

    म्युजिसन दाजुहरू सबै दृष्टिविहीन हुनुहुन्छ क्या हो नी ? सम्मान छ अदभुत क्षमता लाई ।

  • @subashbudhamagar3655
    @subashbudhamagar3655 3 ปีที่แล้ว +4

    एकदमै राम्रो लायो भाई र बैनी को दोहोरी तर प्रदीप अलि जान्ने पल्तिदा नरमाइलो लायो मलाई

  • @nandakhulal4431
    @nandakhulal4431 3 ปีที่แล้ว +31

    धेरै पछि कमला बहिनीको दोहोरो सुन्न पाउदा खुशी लाग्यो

    • @laxmighimire1431
      @laxmighimire1431 3 ปีที่แล้ว +1

      Ma pani oeting ma thiya kahile kamala ko dohori aauxa bhanera

  • @santoshbahadurchhetri314
    @santoshbahadurchhetri314 3 ปีที่แล้ว +3

    wow ! beautiful..

  • @surjebhattachan7284
    @surjebhattachan7284 3 ปีที่แล้ว +5

    आजको एपिसोड जस्तो जनता च्यानेल मा एकदम लास्टै झुर । कमला नानी को कला को सम्मान नै भएन किनभने दायाँ बायाँ को ले सिकाउने भाई ले फर्काउने यो दोहरी नै होईन । यो ३ जना ले फर्काउने भएकोले तेहोरी हो । बरु ईन्द्रेणी बाट एकजना बाल कलाकार पुरुष बोलाएको भए हुने थियो । अब जनता च्यानेल तिर
    पनि राजनिती पसे जस्तो छ । तर एउटा कुरा बावु को स्वर राम्रो अनि गाउने सुर ताल चाँही राम्रो छ ।

  • @mnornjannepal3315
    @mnornjannepal3315 3 ปีที่แล้ว +4

    Wow Dami xa

  • @laligoda
    @laligoda 3 ปีที่แล้ว +1

    प्रसन्न बाबू पनि गाउन शिपालूनै हो देखदा तेशतो देखियको बाटो त छेउमै भयपछि देखाउनै पर्यो नि तर धेरै रमाईलो गाय दूबैले प्रसन्नको बाबू छोराकै फ्यान परियो कमलात झन शबैको नजर को नानि हो

  • @karinathapa8014
    @karinathapa8014 3 ปีที่แล้ว +6

    दुबै भाइ बैनिको एकदमै राम्रो छ फेरि यहि जोडि दोहोरि सुन्न पाउ

  • @matrikachamlagain
    @matrikachamlagain 3 ปีที่แล้ว +8

    राम्रो छ दुवै जनाको गायिकी।।

  • @ambikalama1502
    @ambikalama1502 3 ปีที่แล้ว +1

    Dami xa vai bainiko git

  • @bantawaprathana2420
    @bantawaprathana2420 3 ปีที่แล้ว +1

    Wow kati ramro

  • @sonikasoorat64
    @sonikasoorat64 3 ปีที่แล้ว +5

    धेरै सुपर दोहोरी कमला घिमिरे को

  • @takobhjung8100
    @takobhjung8100 3 ปีที่แล้ว +5

    Both of amazing Singer 👌👌👌👌

  • @anman4279
    @anman4279 3 ปีที่แล้ว +1

    सारै मिठाे राम्रो लाग्याे मलाई याे डाेहाेरि गित ।।💘😊🧚💖💝

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว +1

    वा वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना राम्रो छ रमाइलो

  • @dolmalama7463
    @dolmalama7463 3 ปีที่แล้ว +4

    Wow💖👌💞👏

  • @sharmashrestha9096
    @sharmashrestha9096 3 ปีที่แล้ว +10

    Aaha dherai ramro lagyo best of luck intair team

  • @manbahadur1434
    @manbahadur1434 3 ปีที่แล้ว +1

    Dohori geet ak dam damdar ñice song good Jodi lai dhanebahd cha janta ko hitma chha गुड सोंग कमला and paersanta, good ramroo lagyoo super song,india,bara,baracha

  • @kulbahdur5713
    @kulbahdur5713 3 ปีที่แล้ว +2

    अति नै राम्रो कार्यक्रम

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +10

    सबै प्रदिप ले सिकाएको अति अशोभनीय देखियो।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +33

    धेरैं दिने भयको थियो नदेखेको कमला बहिनी लाई आज देखना पहियो खुसी लाग्यो लाईभ दोहोरी राम्रो छ आज काे सम्पूर्ण टीम लाई बधाई छ

  • @RajKumar-gr9sw
    @RajKumar-gr9sw 3 ปีที่แล้ว +1

    Nice Kamala ghimire your voice and songs

  • @durgakhanal5857
    @durgakhanal5857 3 ปีที่แล้ว +11

    गजबकै दोहोरी कमलाको
    प्रसन्नाको बाऊ र प्रदिपको सहयोगलेपनि हारे झै लाग्यो प्रसन्नले
    तरपनि भबिश्य राम्रो छ । ऊत्तरोत्तर प्रगतीको कामना छ

    • @mithusunar8975
      @mithusunar8975 3 ปีที่แล้ว +1

      कमला बैनिको कला देखेर छक्का परे म

    • @samjhanaghimire4933
      @samjhanaghimire4933 3 ปีที่แล้ว +3

      दुबै जनाले गाएकाे राम्रो छ बाबुले कसैलेनि नसिकाई गाकाे नि हेरेकाे छु मैले राम्रो गाउनु हुन्छ भाईलेनि

    • @migrentamang4490
      @migrentamang4490 3 ปีที่แล้ว +2

      सिकाको होइन हो गफ गरेको हो अब के भन्ने भनेर ।

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 3 ปีที่แล้ว +5

    साथिहरु sakshyam intertenment लाई सस्क्राइव्स तथा बेल आइकन दवाइ हामी संगै संगैको यात्रालाइ जारि राखौ न है

  • @achhameekhil9557
    @achhameekhil9557 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ भबिस्य का लोक स्टार हरु हुन ।

  • @rakeshmagar9868
    @rakeshmagar9868 3 ปีที่แล้ว +1

    हैना कमला नानी को त टुका को पराहार सराइ खतरा लागयो...कसतो परदिप रोका दाइ ले पनि त हारनु भयो नानी बाटा।..दामी भयो र म मलेसिया म छु तर किना कमला नानी को दोहरी सुनेरा नाचि नाचि मन लागयो....शुभ कामना र यसरी चै नाम गरदे जानु ल नानी अनि आमा बुबा को र नेपाल देश को नाम यसरी माथि गरदे जानु ल।।।✌✌✌✌✌👍👍👍👍👍✌✌✌✌👌👌👌👌

  • @parwatikafle3533
    @parwatikafle3533 3 ปีที่แล้ว +18

    तर याेभाईकाे अतिनै साेहाे मिठासं शब्ध मार्भिक लागाे धन्नेवाद भाइ छाेरा मान्छे भहेर पनि यस्ताे मिठाले गित गाहेउ धन्नेवाद यसरिनै अघाडि बढ्दै जाउ मान सम्मान सबैकाे मन जित्तने छाै भाई

  • @dineshmgr5423
    @dineshmgr5423 3 ปีที่แล้ว +46

    कमला बहिनी को ठुलो फ्यान

  • @hemrajawasthi5433
    @hemrajawasthi5433 3 ปีที่แล้ว +1

    ठिक छ

  • @jitthapa4486
    @jitthapa4486 3 ปีที่แล้ว

    Sarai ramro.

  • @nillamkoirala8689
    @nillamkoirala8689 3 ปีที่แล้ว +4

    अब फेरि पनि कमला र प्रशन्नको दोहोरो हेर्ने मन छ ।

  • @buddhiman2627
    @buddhiman2627 3 ปีที่แล้ว +17

    कमला ले गर्छिन हमला दामी छ गित भाई बैनी को बधाई छ

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 3 ปีที่แล้ว

    Wow nice song

  • @yampun84
    @yampun84 3 ปีที่แล้ว +1

    रमाइलो दोहोरी ।