मैके केही भनेन अब तपाइहरु बूढो हुँदै जानू भएको छ त्यसैले अब आफ्नो भन्दा पनि देशको लागि जे बोल्नु भएको छ काम गर्ने र गर्न दिनु पर्छ ... हजुरहरु यस धर्तिमा नभएपनि नराम्रो किसिमले होइन कि राम्रो रुपले सधै इतिहासमा नाम चम्किरहोस....नाम त आउँछ नै रामको रुपले आउने कि रावणको रुपमा आउने यो हजुरहरुको हातम छ... सबैको जय होस
धन्नेबाद प्रधान मन्त्री ज्यु ? दुइटा गधा पायका छन इन माथी ढुवानी गराय भयो सवारी गरे भयो इज्जत र इमान भन्ने शब्द आफ्नु शब्दकोस मा छदै छैन भने देस र जनता त भाड में गय ।
भन्न त अलि कडा थियो तर देशको प्रधानमन्त्री हो त्यसैले यो चेपारे प्रवृतिले चल्दैन देश ,अनि हिजो ओलि लाइ प्रतिगामी भनेर हामी यहाँ छौ भनेर शेर बहादुर लाइ ढोग्न गएको हामीले बिर्सेका छैनौं ,त्यो प्रतिगमन सच्चि सकेको हो
अरू त ठिकै हो, सम्मान छ, तर प्रमज्यू १, नेताहरूलाई एतीचोटी पद दिलाईदिए भनेर अझै पनि तपाईलाई किंङ्गमेकर भईरह्कोमा गर्ब लागेकोहो झै लाग्यो तर यहि निर नै तपाईको कालो ईतिहास छ हेक्का राखौं नेपालमा समयानुकुल बसाईको समयानुकुलता कति छ ? र २, NRN हरूलाई बिश्वासमा लिएर सरकारले अबिभाक्वत्वो लिन सकेको खण्डमा भावनात्मक रूपले पनि दिगो र देश फिर्तीसंगै स्थायित्वको सम्वाभना प्रबल छ किन भने अन्यको लगानी मात्र नाफा कमाऊने र छिटो फर्कने सम्वाभना पक्कै हुनेछ, अहिले नै बजारका ताता ऊदाहरण काफी होला। अहिले NRNहरू ले सानो गुटहरूले स्वार्थ राजनितीको लागी संस्थाको ऊपयोग गरेको बुझेका छन् । नयां या पुराना NRNहरूले आर्जेको शिक्षा, सिप र पुंजी नै भरपर्दो र दिगो बिकल्प हुनसक्नेछ।
Pm prachanda ji ko bhasan ati budhimata purna ra paripkkwa rajnitigya raheko darsaunxa prachand ji lai badhai bhanna chahanxu punah sahajta ka sath chalos.
हेपाहा भारतको इसारामा बनेको सरकार भन्दा चाइनाको सपोर्टमा बनेको सरकार good 👌मैले यसो भनिरहदा म कुनै पार्टीको झोले चाहिँ होइन है? देशलाई माया गर्ने स्वतन्त्र नागरिकको हिसाबले देखेको बुझेको कुरा हो है?
जे हाेस, भारतका गेष्टले कांग्रेस र एमालेलाई खेलाएर पाँचै बर्ष प्रधानमन्त्री खाने भए, बधाई छ ।
मैके केही भनेन अब तपाइहरु बूढो हुँदै जानू भएको छ त्यसैले अब आफ्नो भन्दा पनि देशको लागि जे बोल्नु भएको छ काम गर्ने र गर्न दिनु पर्छ ... हजुरहरु यस धर्तिमा नभएपनि नराम्रो किसिमले होइन कि राम्रो रुपले सधै इतिहासमा नाम चम्किरहोस....नाम त आउँछ नै रामको रुपले आउने कि रावणको रुपमा आउने यो हजुरहरुको हातम छ... सबैको जय होस
I I I I ¹¹¹¹q1¹q1¹q¹1¹¹¹1¹¹¹¹1¹111111¹😊
धन्नेबाद प्रधान मन्त्री ज्यु ? दुइटा गधा पायका छन इन माथी ढुवानी गराय भयो सवारी गरे भयो इज्जत र इमान भन्ने शब्द आफ्नु शब्दकोस मा छदै छैन भने देस र जनता त भाड में गय ।
हिस्स बुढि खिस्स दात हेर गगन विश्व प्रकाश सेर के गर्नु बिका प्रमुख मुद्दा मावबादी बाट मात्रै सम्भव छ
कंग्रेस भेडी गोठ चरण मा सझन् मानुभाव पनि छन्, बुझक्कड पनि छन् ।
कमरेड pm तराईको उथलपुथलबाट जनताले बिशवास गरदैनन पाटीलाई नै धोशत पारनु भयो
krishna krishna ❤
Great leader of Nepal
Best of luck Naya sarkar harlai 👍
भन्न त अलि कडा थियो तर देशको प्रधानमन्त्री हो त्यसैले यो चेपारे प्रवृतिले चल्दैन देश ,अनि हिजो ओलि लाइ प्रतिगामी भनेर हामी यहाँ छौ भनेर शेर बहादुर लाइ ढोग्न गएको हामीले बिर्सेका छैनौं ,त्यो प्रतिगमन सच्चि सकेको हो
CONGRESS LE JASTAI, TAILE PANI PAHILE KP OLI KO PALAMA KP OLI LAI AAJIT GARATHIS.
Yes ok
नेपाली काग्रेस ले गर्दा ३२सिट पनी आयो जनता ले देखी रहेका छन नी ।
अरू त ठिकै हो, सम्मान छ, तर प्रमज्यू १, नेताहरूलाई एतीचोटी पद दिलाईदिए भनेर अझै पनि तपाईलाई किंङ्गमेकर भईरह्कोमा गर्ब लागेकोहो झै लाग्यो तर यहि निर नै तपाईको कालो ईतिहास छ हेक्का राखौं नेपालमा समयानुकुल बसाईको समयानुकुलता कति छ ? र २, NRN हरूलाई बिश्वासमा लिएर सरकारले अबिभाक्वत्वो लिन सकेको खण्डमा भावनात्मक रूपले पनि दिगो र देश फिर्तीसंगै स्थायित्वको सम्वाभना प्रबल छ किन भने अन्यको लगानी मात्र नाफा कमाऊने र छिटो फर्कने सम्वाभना पक्कै हुनेछ, अहिले नै बजारका ताता ऊदाहरण काफी होला।
अहिले NRNहरू ले सानो गुटहरूले स्वार्थ राजनितीको लागी संस्थाको ऊपयोग गरेको बुझेका छन् ।
नयां या पुराना NRNहरूले आर्जेको शिक्षा, सिप र पुंजी नै भरपर्दो र दिगो बिकल्प हुनसक्नेछ।
कुरो कलात्मक ढङ्गले मिलाएर जवाफ दिएपनि, काम त एक छिन वर एक छिन पर गएर उथलपुथल गर्ने हो ।
अब खेति गर्नु पर्दैन बिदेश जानु पर्दैन कुर्चिमा पुगे भैगो
🎉🎉
मुस मारे मुसुआ र खाने एदश्रशवा त्यो नै हो यो लोकतंत्र नेपाल को किन तेस्रे दल भईर पनी प्रधानमंत्री बन्न सफल भयो छि छि छि के को लोकतंत्र को मुल्यांकन
Pm prachanda ji ko bhasan ati budhimata purna ra paripkkwa rajnitigya raheko darsaunxa prachand ji lai badhai bhanna chahanxu punah sahajta ka sath chalos.
प्रत्यछ जन निर्वचित प्रधानमन्त्री हुनुपर्छ।अनि मत्र सुसान सम्भव छ।हैन भने फोहोरी खेल भैरहन्छ।
प्रत्यक्ष निर्वाचन भये के प्रचण्ड ले जित्छन चुनाव ?
Henai man lagdai malai yesto manxe haru 😡
PM jiu aba dhamadham industry haru kholnu paryo
Sapanama
Title is does not Mach.
नलखुट्टो हुन्छ अब तेरापुत
सांसद मन्त्री हुने प्रणाली हट्नु पर्छ।
नाटक
क
मेदि इन चाइना को सरकार
हेपाहा भारतको इसारामा बनेको सरकार भन्दा चाइनाको सपोर्टमा बनेको सरकार good 👌मैले यसो भनिरहदा म कुनै पार्टीको झोले चाहिँ होइन है? देशलाई माया गर्ने स्वतन्त्र नागरिकको हिसाबले देखेको बुझेको कुरा हो है?
prime minister prachanda lai biswas ko mat dinda ramro hunxa😊😊
Tero kam nai yahi ho
बधाई छ प्रधानमंत्री ज्यु
Great leader of Nepal