बिद्या दिदी हेर्ने कथा हेर्न लाई १५ दिन कुर्नु पर्छ १५ दिन पनि कत्ती धेरै समय जस्तो लाग्छ यि र एस्तै कार्यक्रम हप्ता को एउटा लिएर आउन सकिदैन जहाँ सम्म लाग्छ तपाईं लाई आम दर्शक श्रोता ले साथ दिएकै छन ।सायद तपाईं को यो कार्यक्रम नभएको भए हामी र नयाँ पिँढी लाई त एस्ता दुर दराज को बारेमा केहि जानकारी नै नहुने रहेछ नि जे गरिरहनु भएको छ एकदमै राम्रो गरिरहनु भएको छ कार्यक्रम अझै धेरै सफलता को कामना ।☑️
यो प्रोग्राम तेस्तो प्रोग्राम हो जाहा नत कुनि जत नत कुनै धर्म नत कुनै रुप नत रंग नै छ। छ्त केवल मानवीय नाता र ब्याबहार ✌ यो प्रोग्राम ले हरेक नेपाली को माया पाउने छ र बिद्या चापागाईं दिदी ले पनि 💕🌹
अचम्म लाग्ने कुराहरु किसोरिको बिहे भए पछी भाइको नाममा टाटु राख्नु पर्ने अनि 3/4 महिना सम्म जङ्गलमै भैसिकै दूध खादै जङ्गलमै बास बस्ने अनि गाउँ भरी साकाहारी कति रमाइलो सबैजना यसैमा खुसी छन 💞
नेपाली गाउँ बस्तिको बास्तबिकता । हिमाल, पहाड, तराई मधेस जतासुकै नेपाली जनताको दुख कहिले नसकिने भयो तर पनि यी बुबा, दाजुभाइ आफ्नो चौपाया बस्तु भाउ आफ्नै पेशामा रमाउदै आफ्नो जीवन गुजारा चलाउदै छन् । धन्य हो।
धेरै राम्रो प्रस्तुति । सुन्दर यादव को गाउँ को पुल चै बनै पर्छ र उहाँको काठमाडौं आउने सपना पनि पुरा होस। र संबंधित निकायलाई यस्तो ठाँउ को शिक्षा र आधारभुत कुराम ध्यानाकर्षण हुन आति जरुरी छ । र यहाँ बाट देश ले करोडौं को आमदानी गर्न सक्छन् -- भैसी पालन लाइ बयबस्थीत गरि। साथै स्थानीय को जिबन स्तरमा मा पनि सुधारको उज्ज्वल किरण छरिनथयो।
बिद्या दिदिको यो कथाहरुले नेपाल के रहेछ भनेर बल्ल अलिअली बुझ्ने मौका जुराइ दिदैछ। हामी जहिले जात,धर्म,आजनिती उथल पुथलको पछि लागेका छौ।तर यादब बस्ती सुखको स्वर्ग लाग्यो।न कोहि संग गुनासो,न केही कोहि संग तिक्तता आफ्नै भैंसी गोठ भित्रको सुन्दर संसारना रमाएको सुन्दर बस्ती। म पनि तराई मै जन्मेको भएर यो समुदाय र संस्कार खुब मन पर्छ। हेर्ने कथा टिमलाई हृदय बाट धन्यवाद।
यी कथाहरुले ,गोठालाहरुले बाच्ने कला जानेका छन ।कति निच्छल जिवनशैली।र पशुप्रेम ,वाह,!यादवजि ले भन्नुभएको एउटा कुरा-जिस लोगको सच पत्ता नहि होगा, ओ भ्रम भ्रम मे मर्जाएगा।साच्ची,प्रयोगशाला हो यो गाउँ ।😍✊✊
thank you didi hajur ko karyakram le garda pahad ko janata le terai ko ra terai ko janata le pahad ko dukh sukh ra ritiriwaj ko barema bujhne ra janne vaye...yasari nai arko episode haru lyadai garnu hola jasle himal pahad terai ko samuday bich melmilap lyauna sahayog pugxa...
दिदि नमस्कार म हजुर्को नियमित कार्यक्रम हेर्ने श्रोता हु हजुर को अतिनै मनपर्छ।दिदी हाम्रो उदयपुर जिल्लाको लिम्चुङबुङ गाउपालिका को ताम्लिछा को धोइपुङ भन्ने ठाँउ मा जानु भयमा बसाइँसराइ ले यक्लियाको गाउँमा आफन्त कोहि नहुदा साथमा ।यक्लै बस्ताको पिर बेदनको राम्रो कथा पाउनुहुने छ ।यकान्त को गाउँमा यक्लो बसोबास ....?
+Herne Katha हुन्छ तर ठाउ धेरै विकट छ ।गाउँ शुन्य छ बसाइँसराइ ले यो ठाँउ मा कुनै मिडिया पुगेको छैन ।सम्पर्क न।9842916888वा 9815763847 हो हजुर हरुलाइ थप जानकारी चाहियमा मपनी दिन सक्छु ।
यो कार्यक्रमले गाउँका कुरा सहर बजारमा ल्याएको छ,, जाँह को कथालाई एउटा कार्यक्रम मार्फत मिडियामा ल्यएको छ,यसमा धेरै खुसी छु तर एउटा सानो सल्लाह दिन्छु ,, यश कार्यक्रम लाई टेलिभिजन मार्फत पनि ल्याउन पाए ती गाउँका ,,इन्टरनेटमा पहुँचमा नरहेकाले पनि हेरन पांउथेकि ।।। जसले अाफ्ना कथा हरेर केहि भन्न पाँउथे कि ।।।
ई सुन्दर यादव भन्ने मान्छे मुहारले सुन्दर, तनले सुन्दर, मनले सुन्दर, यादव समुदायका role model जस्ता पो लागे, मलाई त। Bidya sis, very informative & educative package.👌
हाम्रो नेपाल मा शिक्षाको धेरै धेरै आवश्यक छ ।शिक्षा कै कारण हामी नेपाली धेरै पछाडी छौं दाजुभाइ तथा दिदिबहिनी बरु एक छाक भोकै बसौं आफ्नो छोराछोरी लाई राम्रो शिक्षा दिउ है ।
मेराे विदेश आहेको 4साल भयाे यस्ताे कथा हेर्दा धेरै राम्राे लाग्छl सकारात्मक सोच ले हरेक गाँउ ठाउँ को जीवन शैली संग जोडिएको कथा सुनाउँदा दिदी लाई हिरदै देखि धनवाद l
बिद्या दिदी को कार्यक्रम हेर्ने आँखा मलाइ मात्र नभएर आम नेपाली युवा र बिदेश मा बस्ने नेपाली हरुको लागि नै ल्याउनु भएको छ जति पनि आम नेपाली हरुले हेर्ने कथा धन्यवाद पहिले महिषपाल भन्थे यी यादब समुदाय हरुलाइ पनि महिषपाल जिन्दावाद धन्यवाद बिधा दिदी🌹🌹🌹🌹
गाेठालाकाे कथा सार्है राम्राे लाग्याे । याे कथा हेरिसकेपछि मानिस र जनवारकाे सम्बन्ध कति गाढा हुदाे रहेछ भन्ने शिक्षा सजिलाे भाषामा बुझ्न कठिन भएन । बिद्या जीलाई मनछुने कथाकाे लागी धन्यबाद छ । भैसीकाे दिल दुखेकाे नदुखेकाे वा भैसी बिमारी हुदा अथवा मर्दा चार पांच छाक खानै नखाने गाेठाला यादवकाे कुरा साच्चै मार्मिक छ ।
बिध्या जि तपाईं र तपाईको टिमलाई धेरै धेरै धन्यवाद । तपाईको मनलाई समालेर सारा दुखी नेपालीको कथा देखाउनु हुन्छ । म महशुस गर्छु तपाईं कति भाबुक हुनुहुन्छ । धन्य छ धेरै धेरै बिध्या जि
कस्ले भन्छ नेपालमा मौलिक कथा छैन भनेर सिर्फ सुन्न लाई कान हेर्नलै आख अनि खोज्ने मन हुनु पर्ने रहेछ!! Great work herne katha ko team and all the best!!👌👍
धेरै रान्रो लागेयो नेपाल को कुना कुना मा अझै पनि कति पिडा छ कति अशिक्षित छन देश को नेता हरुले हेरुन आशावादी छु अझै येस्तै दुर दराज को विषयका भिडियो हरु हेर्नू पाउ तपाईं लाई हृदय देखि धन्यवाद सिस
दिदी भाइको सम्बन्ध, आमा छोरिको प्रेमको निसानी, गोठाला र ती पसुहरु बिचको स्नेह कति सुन्दर छ .... म: म का डल्ला चपाउन र गन्हाउने नेताहरुको पुच्छर समाउन बानी परेका राझधानिका गोठालाहरुलाइ के था भैसिको दूधमा कति तागत हुन्छ भनेर ..... एउटा बन्द कोठामा बसेरा दुनियाँ नियाल्ने यो युगमा बिचारा यी गोठालाहरुले आफ्नै देशको राजधानी हेर्ने रहर कैले पूरा गर्लान ....?????
15:40 त्यो बाबुले दुध खायको देख्दा बच्चा बेलाको याद आयो।आमाले पहिले खाँटि दुध १गिलास दिनुहुन्थ्यो अनि मात्र बाल्टिमा दुहुन सुरु गर्नु हुन्थ्यो ।अहिले बिदेसमा कोक पिजा र बर्गर मा खुशि खोज्दै छु तर खुशि गाउँ घर पाखा पखेरा मै छुट्ट्यो।
हेर्ने कथाका कथाहरु राम्रा छन, कथाका पात्रहरु राम्रा छन र दुखी पनि छन । के प्रत्येक कथाबाट अाएको रकमको केही प्रतिशत यी दुखीहरुलाई सहयोग गर्दा कस्तो हुन्थ्यो होला ?
बिद्द्या दिज्जु नमस्ते म साझा सवाल देखिनै नियमित हेर्दै आयको छु हजुर को सबै कुरा मलाइ मन पर्छ अहिले हेर्ने आँखा पनि धेरै मन पर्छ म नियमित हेरि रहेको छु र मलाइ अलि धिलो आय जस्तो लाग्छ अलिक छितो हेर्न पाय म धेरै आभारी हुनेथिय दिज्जु हाल म साउदी बात
बिद्या दी नमस्कार । बिद्या दीदिको यो महान काम मन पराउने जति कति हुनुहुन्छ कुन्नी ? दी तपाईंको यो कामले मलाई नी जिवनमा केही गर्ने जोस चलेको छ ।
Malai mn parxa biddhya di.💕
Prem Geetika n
Malai ni
b999byu
बिद्या दिदी हेर्ने कथा हेर्न लाई १५ दिन कुर्नु पर्छ १५ दिन पनि कत्ती धेरै समय जस्तो लाग्छ यि र एस्तै कार्यक्रम हप्ता को एउटा लिएर आउन सकिदैन जहाँ सम्म लाग्छ तपाईं लाई आम दर्शक श्रोता ले साथ दिएकै छन ।सायद तपाईं को यो कार्यक्रम नभएको भए हामी र नयाँ पिँढी लाई त एस्ता दुर दराज को बारेमा केहि जानकारी नै नहुने रहेछ नि जे गरिरहनु भएको छ एकदमै राम्रो गरिरहनु भएको छ कार्यक्रम अझै धेरै सफलता को कामना ।☑️
एकदमै सहि कुरो✌
Good. Mana. Khusi vayo
Malae samata. Nepal. Bujina. Pakoxu
दर्शन नमस्ते।।।
हेर्ने कथा Weakly बनाउनु परेओ।।
यो प्रोग्राम तेस्तो प्रोग्राम हो जाहा नत कुनि जत नत कुनै धर्म नत कुनै रुप नत रंग नै छ। छ्त केवल मानवीय नाता र ब्याबहार ✌ यो प्रोग्राम ले हरेक नेपाली को माया पाउने छ र बिद्या चापागाईं दिदी ले पनि 💕🌹
Sahii rajesh hamalko dajuu😊
Wild Seven haha😉
अचम्म लाग्ने कुराहरु किसोरिको बिहे भए पछी भाइको नाममा टाटु राख्नु पर्ने अनि 3/4 महिना सम्म जङ्गलमै भैसिकै दूध खादै जङ्गलमै बास बस्ने अनि गाउँ भरी साकाहारी कति रमाइलो सबैजना यसैमा खुसी छन 💞
Bidhyaji kaa program mapraya herxu maanparx.
याे ठाउँमा याे भैंसी पालन लाई व्यवसायीक बनाउन तालिम दिनु पर्छ।किनकि याे पेसाले नै याे समुदाय लाई समृद्ध बनाउन सकिन्छ।
👍👍👍
पुरै गाउँनै शाहाकारी भन्दा धेरै खुसी लाग्यो
मलाइ पनि यो गाउँ घुम्न जान मन लाग्यो
ishwor ish yadav bhaneko krishna ko clan ho so india nepal yadav sakahari hunchan praye
मोबाइल को स्क्रीन मा मेरो देश लाई नजिक बाट नियाल्न पाउँदा सारै आनन्द लाग्छ यस्को लागि बिधा दि लाई हार्दिक नमन साथै सदैब सफलता को सुभकामना
नेपाल कै उत्कृष्ट कार्यक्रम मध्य को एक कार्यक्रम ।😍
Rita Giri जी मलाई पनी असाघ्य मन पर्छ
कुनै episode छुटायको छईन
hello
१००%
Bidhya di ko fan hajir garum ✋✋
✋✋
नेपाली गाउँ बस्तिको बास्तबिकता । हिमाल, पहाड, तराई मधेस जतासुकै नेपाली जनताको दुख कहिले नसकिने भयो
तर पनि यी बुबा, दाजुभाइ आफ्नो चौपाया बस्तु भाउ आफ्नै पेशामा रमाउदै आफ्नो जीवन गुजारा चलाउदै छन् ।
धन्य हो।
👏यही एउटा सो हेर्दा समय खेर गएजस्तो लाग्दैन 😊
Ganga Kandel जी मलाई पनी
Rabi ji lai birse ko
सुन्दर यादब बुबा लाई काठमाडौ घुम्ने ब्यस्था गरिदिनु पर्यो अब ल साथीहरु सहयोगी हातहरु अगि बढौ त अब 💌💌
ani sundar yadav ko bhaisi chai kasley heridinxa
500 ल मेरो
कति,रमाईलो अनि भाबुक पनि,,
बिद्या सीस ले नेपाली शंशार देखाउनु भको छः,,बिदेस मई बसेर देख्न पाउदा,, सबै ठाउँ पुग्ने प्लान बनाउदै छु,,
यादव जि संसारकै एक यस्ता व्यक्ति हुन जसले भैंसी विध्यामा बिध्या वारधि हासिल गरेका छन !!!! हेर्ने कथा टिमलाई धन्यवाद अनि शुभकामना ।।
धेरै राम्रो प्रस्तुति । सुन्दर यादव को गाउँ को पुल चै बनै पर्छ र उहाँको काठमाडौं आउने सपना पनि पुरा होस। र संबंधित निकायलाई यस्तो ठाँउ को शिक्षा र आधारभुत कुराम ध्यानाकर्षण हुन आति जरुरी छ । र यहाँ बाट देश ले करोडौं को आमदानी गर्न सक्छन् -- भैसी पालन लाइ बयबस्थीत गरि। साथै स्थानीय को जिबन स्तरमा मा पनि सुधारको उज्ज्वल किरण छरिनथयो।
बिद्या दिदिको यो कथाहरुले नेपाल के रहेछ भनेर बल्ल अलिअली बुझ्ने मौका जुराइ दिदैछ।
हामी जहिले जात,धर्म,आजनिती उथल पुथलको पछि लागेका छौ।तर यादब बस्ती सुखको स्वर्ग लाग्यो।न कोहि संग गुनासो,न केही कोहि संग तिक्तता आफ्नै भैंसी गोठ भित्रको सुन्दर संसारना रमाएको सुन्दर बस्ती।
म पनि तराई मै जन्मेको भएर यो समुदाय र संस्कार खुब मन पर्छ।
हेर्ने कथा टिमलाई हृदय बाट धन्यवाद।
यी कथाहरुले ,गोठालाहरुले बाच्ने कला जानेका छन ।कति निच्छल जिवनशैली।र पशुप्रेम ,वाह,!यादवजि ले भन्नुभएको एउटा कुरा-जिस लोगको सच पत्ता नहि होगा, ओ भ्रम भ्रम मे मर्जाएगा।साच्ची,प्रयोगशाला हो यो गाउँ ।😍✊✊
अन्तिम मा दिदी ले गाउनु भएको चट्ट कपाल गीत सुनेर लाग्यो लोक गीत नेपाल को सबै ठाउँ मा सुनिन्छ खुसी लाग्यो नेपाली गीत लोक गीत झन पश्चिम नेपाल झनै फेमस
Buba you are not an MA in Buffalo. You are PhD in it. Salute this culture /tradition.
덕분에 ( thanks to) vidhya ji
thank you didi hajur ko karyakram le garda pahad ko janata le terai ko ra terai ko janata le pahad ko dukh sukh ra ritiriwaj ko barema bujhne ra janne vaye...yasari nai arko episode haru lyadai garnu hola jasle himal pahad terai ko samuday bich melmilap lyauna sahayog pugxa...
दिदि नमस्कार म हजुर्को नियमित कार्यक्रम हेर्ने श्रोता हु हजुर को अतिनै मनपर्छ।दिदी हाम्रो उदयपुर जिल्लाको लिम्चुङबुङ गाउपालिका को ताम्लिछा को धोइपुङ भन्ने ठाँउ मा जानु भयमा बसाइँसराइ ले यक्लियाको गाउँमा आफन्त कोहि नहुदा साथमा ।यक्लै बस्ताको पिर बेदनको राम्रो कथा पाउनुहुने छ ।यकान्त को गाउँमा यक्लो बसोबास ....?
अति राम्रो
+Herne Katha हुन्छ तर ठाउ धेरै विकट छ ।गाउँ शुन्य छ बसाइँसराइ ले यो ठाँउ मा कुनै मिडिया पुगेको छैन ।सम्पर्क न।9842916888वा 9815763847 हो हजुर हरुलाइ थप जानकारी चाहियमा मपनी दिन सक्छु ।
+Herne Katha धन्यवाद हजुर हरुलाइ पनि।
+Herne Katha सम्पर्क न 9842916888वा9815763847 हो गाउँ दुर्गम भयकाले भनेको बेला सम्पर्क हुन सक्तैन ।सकेको कोसिस गर्नु होला।
भाषा भन्नु पनि यस्तै त रैछ सुन्दर काकाले आफ्नो छुट्टै भाषा (अवधी, हिन्दी र नेपालीको मिश्रण) को विकास गरेछन आफ्ना गोठाले बह दुनियासामु कहन
नेता जि पहिला खडा थे हारे बिचरा 😂😂
कती सादा जिबन बिध्या जी को जहा जस्तो परीबेसमा नि मिल्न सक्ने पबित्र दील, ब्यबहार अनि कुरा । 🇳🇵🇳🇵🇳🇵
यो कार्यक्रमले गाउँका कुरा सहर बजारमा ल्याएको छ,, जाँह को कथालाई एउटा कार्यक्रम मार्फत मिडियामा ल्यएको छ,यसमा धेरै खुसी छु तर एउटा सानो सल्लाह दिन्छु ,, यश कार्यक्रम लाई टेलिभिजन मार्फत पनि ल्याउन पाए ती गाउँका ,,इन्टरनेटमा पहुँचमा नरहेकाले पनि हेरन पांउथेकि ।।।
जसले अाफ्ना कथा हरेर केहि भन्न पाँउथे कि ।।।
मान्छेले जुन काम गरोस त्यो काममा एम ए पास गरोस अनि बल्ल खुसी हुन सकिन्छ बबनपुरका गोठाला दाइ हरुले जस्तो 😍💕
great episode,love you bidhya dii 😍
ई सुन्दर यादव भन्ने मान्छे मुहारले सुन्दर, तनले सुन्दर, मनले सुन्दर, यादव समुदायका role model जस्ता पो लागे, मलाई त। Bidya sis, very informative & educative package.👌
नेपाली जनबोली नेपाल को एक मात्र कार्यक्रम भ्न्ने जति येता हाजिर हुम
हाम्रो नेपाल मा शिक्षाको धेरै धेरै आवश्यक छ ।शिक्षा कै कारण हामी नेपाली धेरै पछाडी छौं
दाजुभाइ तथा दिदिबहिनी बरु एक छाक भोकै बसौं आफ्नो छोराछोरी लाई राम्रो शिक्षा दिउ है ।
दिदी हजुर्को प्रोग्राम देखि यसरी नै मेरो देस मेरो परिबेश हेरि रहन पाउ ।।। दिदी हजुर धेरै राम्रो हुनुहुन्छ
पुरै गाउ नै साकाहारी ..! अचम्म
त्यही त है निकै रोचक र बास्तबिकता यो हेर्ने कथा सर मिस यु
नमन बिद्या अनि कमल कुमार सर लगायत सम्पुर्ण हेर्ने कथा युनिटलाइ
Durga Pangeni yadav krishna ko clan ho so skahari bhako india ma pani testai cha
Mere gau ma 96 percent le khadaina
Tapaiko audio kanda santavayo durga pangeni sir.?
बर्दियाका ३ कथाहरुले हेर्ने कथामा स्थान पाउनुले हामीलाई गर्वान्वित बनाएको छ। धन्यवाद विद्या दिदी।
बबनपुरको कथा,ब्यथा हेर्न र सुन्न पाईयो धन्यवाद बिध्या दिज्यु
मेराे विदेश आहेको 4साल भयाे यस्ताे कथा हेर्दा धेरै राम्राे लाग्छl सकारात्मक सोच ले हरेक गाँउ ठाउँ को जीवन शैली संग जोडिएको कथा सुनाउँदा दिदी लाई हिरदै देखि धनवाद l
विधा दिदिका fan hit like ...कहिले आउला भनेर कुरेर बस्दाबस्दै बल्ल।।लास्टमा फत्तेकी दिदीले तिज गित पो दिईन त हाहाहा
दिदी को त बोलिनाई मनपर्छ कया z💞💞💞💞💞
बिद्या दिदी को कार्यक्रम हेर्ने आँखा मलाइ मात्र नभएर आम नेपाली युवा र बिदेश मा बस्ने नेपाली हरुको लागि नै ल्याउनु भएको छ जति पनि आम नेपाली हरुले हेर्ने कथा धन्यवाद पहिले महिषपाल भन्थे यी यादब समुदाय हरुलाइ पनि महिषपाल जिन्दावाद धन्यवाद बिधा दिदी🌹🌹🌹🌹
बिध्या दिदी नमस्कार !!हेरिन्छ अब बबनपुरका नेपाली दाजु भाइको कथा !हेर्ने कथा !हाम्रो कथा।।।💞💞
नमस्कार दिदि मेरो घर बैतडी हो हजुर का हरेक episode हेर्ने गर्छु एक दमै मन छुन्छ हजुर लाइ धेरै धेरै धन्यवाद
जिन्दगी गाउँ नै पिच्छे को छुट्टाछुट्टै जिउने चलन 😍😍😍
Esor Sths uu
Thorai maile ni dekheko thiya. Yo ta jhan nasocheko dekhiyo. 😳😳
गाउँ मा सबै जना साहाकारी मलाई चै मन पर्यो हत्या हिंसा नहुने वाह
बल्ल आज हेर्ने मौका मिल्यो सार्है मन पर्छ
जीवनयापन आफ्नो आफ्नो तरिका कति रमाइलो ।
विध्या दि मेरो गाउँ तिर जानू भाकाे रहेछ ,खुसि लाग्यो ,त्यहाँ कुरा हरू सुन्न् पाए विध्या दि हजुर लाई धेरै धेरै धन्यवाद
कुना कुना को अनौठो कहानी जहाँ भएर पनि हेर्न देख्न पयका छौ खुशी लाग्छ।धेरै धन्यवाद छ बिद्या दिदि
3-4 din dekhi youtube ma 6-7 ghanta bitxa ani ti pani sabai nepali channel matra herera ...
Aba jhan herne katha ko ta kurai nagarum...❤️
यउटा मन मुटुमा बस्न सफल मेराे राेजाइकाे कार्यक्रम बिद्या दिदिकाे ठुलाे फ्यान।
लौ है म पनि हेर्दै छु अति राम्रो कार्यक्रम
बिद्या जि को voice धेरै मन पर्छ मलाई ! धेरै राम्रो कार्यक्रम !
सरल छ जीवन शैली। ठुला-ठुला महत्वाकांक्षी, सपना छैन। साहाकारी सबैजना स्वास्थ सबैजना। really amazing.
धेरै राम्रो लाग्यो हेर्ने कथा को गोठालो को कथा
🇳🇵🇳🇵🇳🇵👍👍👍
विध्या दि
यो कार्यक्रम
अलि छिटो छिटो ल्याऊन मिल्दैन र दि💕💕💕💕💕💕💕💕💕💕
विध्या दि ईज लव♥️❤️❤️❤️❤️❤️❤️❤️
गाेठालाकाे कथा सार्है राम्राे लाग्याे । याे कथा हेरिसकेपछि मानिस र जनवारकाे सम्बन्ध कति गाढा हुदाे रहेछ भन्ने शिक्षा सजिलाे भाषामा बुझ्न कठिन भएन । बिद्या जीलाई मनछुने कथाकाे लागी धन्यबाद छ । भैसीकाे दिल दुखेकाे नदुखेकाे वा भैसी बिमारी हुदा अथवा मर्दा चार पांच छाक खानै नखाने गाेठाला यादवकाे कुरा साच्चै मार्मिक छ ।
I love animals. मान्छेको दुख सुनेर भन्दा पनि भैँसीहरुले सुख्खा पराल खाको देखेर आँसु आयो।
अचम्म राम्रो सिस्टम रहेछ माछा मासु नखाने
जुगे बा जति दु:ख भएपनि कति मज्जा ले बोलेको
मलाई चाहिँ सुन्दर यादव चाचा को लवज मज्जा लाग्यो
थारु र यादवको जातिय सद्भाव कायमै होस
बिध्या जि तपाईं र तपाईको टिमलाई धेरै धेरै धन्यवाद । तपाईको मनलाई समालेर सारा दुखी नेपालीको कथा देखाउनु हुन्छ । म महशुस गर्छु तपाईं कति भाबुक हुनुहुन्छ । धन्य छ धेरै धेरै बिध्या जि
बिद्या दिदी हेर्ने कथा अझै धेरै सफलता को कामना
छट्ट्कपाल कोर बुढी माइत जानेबा❤❤❤ दूध भात खाबा बुढा घर बसहै सुद्ध साहाकरी बस्ती जस्तै गित पनि❤❤
दुखि कर्म अनि खुशि सफल जिवन सलाम छ गोठाला दाइ 🙏👏🌹
बिद्या दिदी को जय होस, यस्तै नदेखेको ठाउ हरुमा गएर यसै गरि विभिन्न कुरा हरु अझै देख्न पाइयोस धन्नेवाद!
बिध्या म्याम लाई मुरी मुरी धन्यबाद। गोठालो बाजेको काहॉनी पनि सुन्ने मौका मिलाई दिनु भयो
धन्यवाद बिधा जि बिदेशमा बसेर आफ्नो गाउघरको बारेमा हेर्न र सुन्न पाउनुको मजै बेग्लै यी हात, मेहनत र लगन लाई सलाम ✋✋✋
बिध्या जीकाे कार्यक्रमकाे हरेक अंक सधैं उत्कृष्ट ....
कस्ले भन्छ नेपालमा मौलिक कथा छैन भनेर सिर्फ सुन्न लाई कान हेर्नलै आख अनि खोज्ने मन हुनु पर्ने रहेछ!! Great work herne katha ko team and all the best!!👌👍
बडो मजा आउँछ यी बुढा बोलेको सुन्दा । आहा कति मीठो बोलेको ।
Actual test and tradition of our country Nepal owh !! Thank you so much all of “ Herne Katha “ team
निकै प्रतीक्षा रहन्छ हेर्ने कथाकाे ।।
कारेकरम चलायेर गाली नखाने चाहिँ
हेर्ने कथा मत्र होला
Sweet
यो हो नी त शुद्ध हिन्दुत्व भनेको काटमार नगर्ने माछामासु नखाने शुद्ध साकाहारी तथा दु:खमा पनी आफ्नो आस्था नछोडने । जय सबैको, पशुपतीनाथले रक्षा गरुन ।।।
धेरै रान्रो लागेयो नेपाल को कुना कुना मा अझै पनि कति पिडा छ कति अशिक्षित छन देश को नेता हरुले हेरुन आशावादी छु अझै येस्तै दुर दराज को विषयका भिडियो हरु हेर्नू पाउ तपाईं लाई हृदय देखि धन्यवाद सिस
बिध्या जि को महान काम लाई सलाम छ बोली नै सुन्न मन लाग्छ बिध्या को
Bidhya Chapagain दिदि हजुरको यो कामलाई सलाम✋✋✋
निकै राम्रो क्रयकरम छ दिद काे अाबज मै जादु छ
गाउँमै जन्मेको भए पनि कथा हेर्दा अचम्म लाग्यो । alots of love Herne kathaa😍😍😍
विद्या दिदिलाई धेरै धेरै धन्यवाद छ
दिदी भाइको सम्बन्ध, आमा छोरिको प्रेमको निसानी, गोठाला र ती पसुहरु बिचको स्नेह कति सुन्दर छ ....
म: म का डल्ला चपाउन र गन्हाउने नेताहरुको पुच्छर समाउन बानी परेका राझधानिका गोठालाहरुलाइ के था भैसिको दूधमा कति तागत हुन्छ भनेर .....
एउटा बन्द कोठामा बसेरा दुनियाँ नियाल्ने यो युगमा बिचारा यी गोठालाहरुले आफ्नै देशको राजधानी हेर्ने रहर कैले पूरा गर्लान ....?????
15:40 त्यो बाबुले दुध खायको देख्दा बच्चा बेलाको याद आयो।आमाले पहिले खाँटि दुध १गिलास दिनुहुन्थ्यो अनि मात्र बाल्टिमा दुहुन सुरु गर्नु हुन्थ्यो ।अहिले बिदेसमा कोक पिजा र बर्गर मा खुशि खोज्दै छु तर खुशि गाउँ घर पाखा पखेरा मै छुट्ट्यो।
यो प्रोग्राम हेर्नू को पनि छुट्टै मजा आउछ
साच्चै कथा भनेको कथा नै हो,सारै राम्रो लाग्यो मलाई गोठालो हुदाको याद आयो मलाई त
सानो सानो कुराले धेरै नै सन्तुष्टी दिन्छ 😍😍
कति रमाइलो धन्यवाद बाबा ।।
Didi this program I have too much interested and entice so plz 2,3 time for one week show this program.
हजुरका कार्यक्रमहरु अत्यन्तै राम्रा लाग्दछन् ।
हेर्ने कथाका कथाहरु राम्रा छन, कथाका पात्रहरु राम्रा छन र दुखी पनि छन । के प्रत्येक कथाबाट अाएको रकमको केही प्रतिशत यी दुखीहरुलाई सहयोग गर्दा कस्तो हुन्थ्यो होला ?
कस्तो सफ्फा गाउॅ ।Ek patak pakkai janechu ☺।
अनि The voice मा audition मा जानुपर्ने कान्छा गोठाला र सुन्दर बाजे पनि।😉
साह्रै मनपर्यो । 💚
La hai aaj dherai din paxi xuttai khalko aananda vo & ghaugharko yaadma dubiyo. Thanks bidhya bainila
दिदी यो कार्यक्रम रेकर्ड भै सकेपछी यी मान्छेले यो हेर्न पायका छन कि छैनन जान्न मन लागेको कुरा
बिधा बैनी सारै राम्रो लाग्छ हजुको यो प्रोगराम र हजुको बोल्ने सैली
क्या रमाइलो आफ्नै पन ,,, आफ्नै जीवन ।
यो आधुनिक जीवन भन्दा , यो जिन्दगी नै मज्जा , कमसेकम परिवार सङ्ग त छुट्नु पर्दैन ।।।।।
Wow ! Kasto ramro gaun ani manxe 🙏, Vegetarian vanda jhan kasto ramro lagyo 😍♥️
मेरो~देश,
मेरो~आफन्त;
मेरो~स्वाभिमान ।😍
__________________
कति कुर्नु पर्ने हजुर को यो porgam हेर्न बल्ल आज हेरीयो हजुर को यो कार्यक्रम सारै राम्रो लाग्छ !
मलाइ बिद्या जि को conversation ले निकै attraction गर्द्छ,राम्रो प्रस्तोता हुनुहुन्छ,
सरै राम्रो कार्यक्रम छ यो बिद्या जिको र प्रस्तुति पनि उस्तै बोलचाल पनि नरम कोमल अनि बुझाउने तरिका उस्तै !🌹
मलाई पनि हजुरबुबाले यसरी नै यस्तै कथा सुनाउनु हुन्थ्यो ।
नमस्कार दिजु हजुर को कार्यक्रम एकदम मन पर्छ नियमित हेर्ने गरेको छु यो कार्यक्रम निरन्तर जावस Good luk
बिद्द्या दिज्जु नमस्ते म साझा सवाल देखिनै नियमित हेर्दै आयको छु हजुर को सबै कुरा मलाइ मन पर्छ अहिले हेर्ने आँखा पनि धेरै मन पर्छ म नियमित हेरि रहेको छु र मलाइ अलि धिलो आय जस्तो लाग्छ अलिक छितो हेर्न पाय म धेरै आभारी हुनेथिय दिज्जु हाल म साउदी बात
i love Nepal.. wow mero Nepal
शाकाहारी गाउँ अचम्मकै गाउँ रहेछ
कती राम्रो काथा हेर्ने क़ था
बधाई छ विद्या दिदि लागाएत सम्पूर्ण टिम लाई
अहिले सम्मकै उत्कृस्ट लाग्यो बिद्या दिदी तपाईको कार्यक्रम
प्रगतिको सफलताको सुभकामना हजुरलाई