Nepali Citizenship is on Sale: Who is behind this?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • #nepal #india #china #asia #usa #btc,#eth,#techtalkwithtanka,#techtanka #bitcoinnews
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/

ความคิดเห็น • 333

  • @ashokbahadurthapa3530
    @ashokbahadurthapa3530 ปีที่แล้ว +23

    बाबू ईन्जिनियर , तपाईहरु जस्ता देशलाई माया गर्ने युवाहरूको जमातले राजनीति हस्तक्षेप नगरि अब देश रहन्न । युवाहरुको जमात छिटो अग्र पङ्तिमा नआए यी राजनीतिज्ञ भन्ने हरुले देश बेच्न तयार छन् ।

    • @TechTanka
      @TechTanka  ปีที่แล้ว +4

      🙏🏻❤️

    • @Kaanxadai
      @Kaanxadai 3 หลายเดือนก่อน +1

    • @SanskritScribe
      @SanskritScribe 3 หลายเดือนก่อน +1

      Hi Tanka Sir, I'm a Freelancer working mostly with python, based in Nepal, If I can be of any help I'll be willing to help you if there's anything in my capacity, I'm sure there are more like me who want to donate some of their time for the country . 🙏🏽🙏🏽🙏🏽

  • @Yam_B_Thapa_Kshatriya_Baburam
    @Yam_B_Thapa_Kshatriya_Baburam ปีที่แล้ว +32

    सलाम छ सर हजुरलाई यो खोजको लागि🙏

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว +37

    सलाम छ टंक जि। राष्ट्रियता खतरा छ नै षडयन्त्रकारि हाम्रै सरकार हाे। तर झाेले कार्यकर्ता हरु त्यसैकाे समर्थन गर्छन्। अशिक्षित काे पराकाष्ठा हाे।

  • @rupeshdutta4397
    @rupeshdutta4397 ปีที่แล้ว +25

    100% सत्य गजब वीडियो तपाईको वीडियो हरु अति सुन्दर हुन्छ 🙏🏼❤️

  • @bramhanda21official
    @bramhanda21official ปีที่แล้ว +17

    नमस्कार टंक सर। नागरिकता बिषयमा यत्तिको गहन खोज रिपोर्ट प्रस्तुत गर्नु भएकोमा हार्दिक धन्यवाद । अरु थुप्रै यस्ता भिडियो जस्ले देश बुझ्न सघाउने छ, त्यस्ता भिडियो आउने नै छ ।
    नागरिकताको बिषयमा जुन समस्या देखिरहेको छ, यस्को समाधानको बाटो भनेको- "शक्तिशाली न्यायिक नागरिकता छानबिन आयोग गठन" गरि कारबाही गर्नु देखिन्छ ।

  • @kapurgurung9566
    @kapurgurung9566 ปีที่แล้ว +16

    १००%सहि विषय, ज जसले यि र यस्ता पास गराउछन् त्यसलाई गोलि जनताले ठोक्नु पर्छ चिनि राखौ ।

  • @ramjibista9891
    @ramjibista9891 ปีที่แล้ว +20

    साच्चिकै राष्ट्रियता खतरामा छ अहिले ।

  • @thapavinod1733
    @thapavinod1733 ปีที่แล้ว +20

    सर हाम्रो बॉर्डर मा पनि हाम्रो नेपाली दाजु भाई बहिनी हरु छन. जो नेपाली भयेर पनि नागरिकता छइन दुख को कुरा हो

    • @creative_deepa2162
      @creative_deepa2162 ปีที่แล้ว +1

      Tiniharuko naagrita bharatko hunxa pahillai.Kati sanga ta dubai deshko xaa maile bhetekai xu.

  • @rameshgiri6801
    @rameshgiri6801 ปีที่แล้ว +14

    रास्ट्रीय परिचयपत्रको अवधारणा यसैको निरन्तरता हुनुपर्छ ।

    • @purushottamadhikari2094
      @purushottamadhikari2094 ปีที่แล้ว +1

      Yo bewastha lyauna khojne Ravi lamixane hun Tara sarbochha le hijo kharij gardiyo sir aba dhukka

  • @gopalluitel2669
    @gopalluitel2669 ปีที่แล้ว +19

    १००% यथार्थ यहि हो टंक जी।

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr ปีที่แล้ว +9

    निकै जानकारी मुलक र महत्त्वपूर्ण सामाग्री।
    धन्यवाद सर

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน +2

    सलामछ हजुरलाई गणतन्त्र सङ्घीय लोकतान्त्रिक छीटैनै।खरानीहोस

  • @yakthungsa9956
    @yakthungsa9956 ปีที่แล้ว +5

    अव साँचो देश प्रेमी कुशल शासक नेपालमा नआए संम्म यस्तै हो जव सच्चा देश प्रेमी हरु आए पछि जति पनि बिदेशी हरुले नागरिकका लिएका छन सबै बदर गर्नु पर्छ अनि पैसाको लागि राष्ट्रियता बेच्ने जिवित बाँकी रहेका नेता र कर्मचारी हरु लाई छाला चिरेर अर्गानिक अकबरे खोर्सानी दल्दै आजिवन कारावास राख्नु पर्छ जवकि फेरि दोस्रो पुश्ता ले यो गलत का नदोहोर्‍याओस् ।

  • @kumarghale9223
    @kumarghale9223 ปีที่แล้ว +3

    टंक जी यहालाई धेरै धेरै धन्यवाद , अति नै महत्वपुर्ण र वास्तविक बिषय प्रस्तुत गर्नु भयो। यस बारे हामी सम्पूर्ण देशभक्त नेपाली सचेत हुन् एकदमै जरुरि भएको छ , सिर्स र ठुला भनौदा नेताहरुको यहि देशद्रोही आचरण रही रहेमा हाम्रो सुन्दर देश नेपाल भारतको चंगुलमा परि सिक्किमीकरण हुन् बेर छैन।
    ''''' जागौ हे नेपाली जागौ ''''

  • @madhuneupane4290
    @madhuneupane4290 ปีที่แล้ว +2

    ❤️🇳🇵💖शन्तराजनेता भट्टराई लाईनै प्रजातान्त्रिक भनिएकै पार्टीका दिल्लीकै घेराभित्र रहेका दलेहरूले अन्तरघात गरी किसुन जी हराएर लाैहपुरूष द्वयैलाई पार्टिबाटै निश्काशन गरि दल दल्कै मुलीदलेहरू राष्ट्र राष्ट्रियता सक्काउने खेलमा अनब्रत थिए छन्,जब सम्म गद्वारहरू सत्ताच्युत गरी राष्ट्रभक्तहरू ले शाषन,प्रशासनैमा रहन्नन् तब सम्म दलेराज .........??❤️🇳🇵💖पुर्ववत अबस्थामा ल्याउन सबै नागरिकता जाँचगरी गैरदाेराे पर्देशीका नागरिकता रद्व .......❤️🇳🇵💖जय सनातन ०४७कै संविधान ❤️🌺❤️

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 3 หลายเดือนก่อน

    तपाईंको सुचनामुलक खवर,विश्लेषण प्र माण,सत्य,तत्थमा अाधारित छन् जब तपाईंको भिडियाे अाउछ, बडाे ध्यानपुर्व सुन्ने गर्छु,धन्यवाद टङक दहाल ज्यु ।

  • @KalyanDThapa
    @KalyanDThapa ปีที่แล้ว +2

    विदेशी लाई दिऐको नागरिता खारेज गर्नु पर्छ,जय देश...जय गोरख...

  • @yugeshrai4918
    @yugeshrai4918 ปีที่แล้ว +5

    🙏🙏🙏🙏🙏🙏 सलाम जनचेतना को लागि

  • @indrathapa1382
    @indrathapa1382 ปีที่แล้ว +2

    तपाईंको मिहेनतलाई धेरै धेरै धन्यवाद छ । तर देशद्रोही भ्रष्ट नेताहरूको कान बन्द छन् ।

  • @kabiraj1421
    @kabiraj1421 3 หลายเดือนก่อน

    सलाम छ दाई हजुर लाई भिडीयो धेरै राम्रो छ ? तिन करोड़ नेपाली सामु पुगोस

  • @manbahadurlimbu4163
    @manbahadurlimbu4163 ปีที่แล้ว +2

    हजुर लै लाल सलम छ मेरोतर्फ अति राम्रो सत्या कुरो राख्नु भो इकुरा बुझ्नु हामी सबै नेपाल बासि लै सारो जडुरिछ!❤😭🙏

  • @arjunbal336
    @arjunbal336 ปีที่แล้ว +3

    धन्नेबात सहि कुरा बताउनु भयो 🙏

  • @dineshmainali369
    @dineshmainali369 ปีที่แล้ว +2

    धेरै राम्रो चलचित्र बनाउनु भएछ। यस्तै राष्ट्रिय हितको महान कर्म जारी रहोस्

  • @sanjayashah1407
    @sanjayashah1407 ปีที่แล้ว +3

    राजाको बंश बिनास गर्ने तिनिहरु नै हुन टंक जि। अब राजसंस्था पुनर्स्थापना गर्न ढिलो गर्नु हुदैन आउनुहोस् हातेमालो गरौं।

  • @keeplove4036
    @keeplove4036 7 หลายเดือนก่อน +1

    यस को लागी जनता जागरुक हुनु पर्छ सर ।

  • @ranpoudel6095
    @ranpoudel6095 ปีที่แล้ว +6

    Great information and all citizen needs to be aware of it. If it goes like that one day There will be no Nepal .

  • @narayangautam5293
    @narayangautam5293 ปีที่แล้ว +2

    अब झनै बिक्रि हुन्छ,। राष्ट्रिय परिचयपत्र अायाे,,नागरिकता बिधेक पास भएपछि सबैसङग राष्ट्रिय परिचयपत्र हुनछ,,। तेसपछि सकियाे नेपाल,,।।

  • @kumargautam8251
    @kumargautam8251 ปีที่แล้ว +8

    Highly appreciable!! Live long our nation Nepal !!🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Rajasen1
    @Rajasen1 ปีที่แล้ว +4

    Very informative ........ A MUST WATCH VIDEO FOR EVERY NEPALSESE......

  • @baburampradhan464
    @baburampradhan464 ปีที่แล้ว +2

    Great true news.
    First time someone used the real comment sence to collect the true fact to publish the real truth.
    Weldon

  • @gagankhadka7130
    @gagankhadka7130 ปีที่แล้ว +1

    गणतन्त्रले देश सक्छ।अब राष्ट्रभक्त नेपालीहरुले ज्ञानेन्द्र शाहि,दुर्गा प्रसाईलाई जिताउनुपर्छ।प्रदेश खारेज गर्नुपर्छ।

  • @ghansiyam5157
    @ghansiyam5157 ปีที่แล้ว +1

    Good video thanks we are Nepali we proud of our Nepal 🇳🇵 Jai Desh Jai Tarai ,Pahad,Himal Jai Nepal 🇳🇵

  • @anishpanta2864
    @anishpanta2864 ปีที่แล้ว

    शान्तिपुर्ण आन्दोलन हुनुपर्छ देशमा ।परिचय पत्र को कुरा उठाउनु भएन त।नेपालीलाई दुईमत बनाउने योजना भन्नु भएको खै ।हामीले बुजेर कदम चाल्नु पर्छ नत्र देश रह्न्न।भिडयो हेरेर बस्ने मात्र हो नेपाली हरु चेतना आको खै

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 ปีที่แล้ว

    धेरै राम्रो काम ठुलो साहसको कामलाई हृदय देखि नै नमन छ ।
    हरेक कार्यक्रम सत्यतथ्य यथार्थ खोजमुलक सान्दर्भिक छन । यो कामलाई निरन्तरता दिई नै रहनु होला ।
    हजारौं हजार धन्यवाद ❤️🙏🇳🇵🇳🇵

  • @user-ov8fn3zq5b
    @user-ov8fn3zq5b ปีที่แล้ว +6

    Great information sir 👍
    नेपाल इजरायल को सबै भन्दा पुरानो एसियन साथि हो भन्ने कतै सुनेको थिए एउटा भिडियो बनाउनु न सर यथार्थ के हो | अहिले इजरायल को चर्चा पनि उत्तिकै छ इजरायल र फिलिस्तिन युद्द को कारण एउटा कन्टेन्ट पनि हुन्छ हजुर को लागि | 🙏

  • @isworikhadka5455
    @isworikhadka5455 3 หลายเดือนก่อน

    सधै नेपालको वास्तविक रुपको चिरफार गर्न सफल हुनु भएकोमा धन्यवाद।

  • @shisirshahi4309
    @shisirshahi4309 ปีที่แล้ว +6

    Miss u king mahendra and birendra❤️🙏

  • @VloggerBaaje
    @VloggerBaaje ปีที่แล้ว +11

    Title मा ``राष्ट्रियता´´ यो कपि गरेर पेस्ट गर्नुहोस् ।

    • @TechTanka
      @TechTanka  ปีที่แล้ว +3

      सुझाबको लागि धन्यवाद, सच्याएँ ।🙏🏻❤️

    • @keshabsherchan7295
      @keshabsherchan7295 ปีที่แล้ว

      Thank you thank ji

    • @keshabsherchan7295
      @keshabsherchan7295 ปีที่แล้ว

      Thank you tanka ji

  • @Ronaldogamer77
    @Ronaldogamer77 ปีที่แล้ว +8

    Great information ❤

  • @AquaBlastOblivion
    @AquaBlastOblivion ปีที่แล้ว +1

    Thank you for the information. I humbly request you all that Lets share the video in social media than everybody get know about sensible topics.

  • @sushil7567
    @sushil7567 19 ชั่วโมงที่ผ่านมา +1

    गुड ट॔कसरलाई गणतन्त्र चाहीदैन मुर्दावाद

  • @Abc_xyz599
    @Abc_xyz599 3 หลายเดือนก่อน

    We love nepal and nepalese....lets protect our culture and future

  • @shivraj-jn4us
    @shivraj-jn4us ปีที่แล้ว +5

    मिटर ब्याज को ब्याख्या गर्नु परेव महोदय❤❤🙏🙏🙏🙏

  • @sandeshshrestha11
    @sandeshshrestha11 ปีที่แล้ว +4

    Dherai ramro information ... Great work 👍🙏

  • @Kushallama293
    @Kushallama293 ปีที่แล้ว +2

    धेरै दुखद छ सर हजुर लाई सलाम छ सर❤❤❤❤

  • @sawankumarthapa645
    @sawankumarthapa645 ปีที่แล้ว +1

    Jankariko lagi dherai dherai dhanyabadh

  • @DhirajGaming732
    @DhirajGaming732 ปีที่แล้ว +1

    हामी नेपाली हरु नागरिकता को प्रतिलिपी लिन १ महिना लाग्छ बिदेशीहरुबाट घुस लिएर यकैछिनमा नागरिकता दिन्छन् नेपाली कर्मचारी र नेपाल सरकार ।

  • @Nava0
    @Nava0 11 หลายเดือนก่อน

    सच्चै नेपाल फिजीकरणमा गै सक्यो । अब यि चोर नेता र कर्मचारीको प्रतिबाद नगर्ने हो भने छिटै नै हाम्रो देशको नाम मेटीने छ ।।हार्दीक नमन सर ।।

  • @rajanmagar5289
    @rajanmagar5289 ปีที่แล้ว +2

    Ekdam ramro Analysis👍🏻

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 หลายเดือนก่อน

    अब केही वर्षपछि नेपाल फिजीकरण हुन कसैले रोक्न सक्तैन नेपाली यूवा सचेत हुनैपर्छ।

  • @ramacharya5842
    @ramacharya5842 3 หลายเดือนก่อน

    धेरै अनुसन्धानमुलक !

  • @buddhakhati7471
    @buddhakhati7471 3 หลายเดือนก่อน

    jankariko lagi dherei dherei dhanyabad sur.

  • @akgyansansar
    @akgyansansar ปีที่แล้ว +3

    ❤ dami sir ma tapaiko hitaisi sir tapaila dherai dhanyabad kinaki tapaile dherai nepali ko aakha kolirahanu bhaeko chha😊

  • @14-Peaks
    @14-Peaks 6 หลายเดือนก่อน

    सलाम छ सर हजुरलाई यो खोजको लागि

  • @chetnathmainali3541
    @chetnathmainali3541 ปีที่แล้ว +2

    Salute ❤❤ 100% right sir

  • @rajuguragain2626
    @rajuguragain2626 ปีที่แล้ว +1

    This video deserve million views

  • @tarathapa7424
    @tarathapa7424 ปีที่แล้ว +1

    नेपाललाई क्षति पुर्याउँने मुल कारणनै एहिनै हाे।

  • @saradregmi455
    @saradregmi455 4 หลายเดือนก่อน

    एकादेशमा एउटा नेपाल देश थियाे । भन्ने बन्दैछ ।नेपाल ।।

  • @Beinghuman-jn5gs
    @Beinghuman-jn5gs ปีที่แล้ว +2

    Great Sir I salute u!

  • @PrakashKshtriSOS
    @PrakashKshtriSOS ปีที่แล้ว +4

    Excellent

  • @amitrai4135
    @amitrai4135 8 หลายเดือนก่อน

    टंक सर सायदै अब नेपाल देश रहनु पर्छ भने
    १) कार्यकारी प्रमुख हुने बिधान
    २) प्रमुखले बिधान अनुशार काम गर्न नसकेको खण्डमा स्वत खारेज हुने ब्यावस्था
    ३) भ्रस्टा चारिलाई तीन पुस्ते जन्म कैद
    ४) सर्बोच्च,प्रशासन,अख्तियार हरुलाई राजनिती रहित
    यस्तै यस्तै बिधान ल्याउन सकियो भने हाम्रो देश रहला नत्र हामी को हौ कहाँ छौ हाम्रो पहिचान हराउदैछ।

  • @romale2134
    @romale2134 ปีที่แล้ว +3

    Nepal maa aajasamma raajaa baahek kunai pani deshlaai mayaa garne deshko hit maa kaam garne netaa janmeko chhaina. Jati pani sarkar pariwartan bhaya ti sabai ki ta India ko isara maa ki ta Pashchima ko isarama pariwartan bhayako thiyo.

  • @relaxtube2923
    @relaxtube2923 ปีที่แล้ว +2

    Hajur lai dherai dherai dhanyewaad sir,
    Yesto important information ko lagi.
    Hamro durbar hatya Kanda lai international investigation team le solve garna sakxa hola , hajur lai k lagxa ?

  • @everythingfunnepal4376
    @everythingfunnepal4376 ปีที่แล้ว +2

    King off nepal! paxi jati pani aay sabai le desh ko heet ko lagi kasaile kam gareko xaina sabai desh drrohi haru matrai ho aba pani naya pustta lai na deine ho vane ra janta sachet vayna vane aafai hagdai khanu vayek aru upay xaina

  • @ksomu25writer
    @ksomu25writer ปีที่แล้ว +4

    रास्तृयता= राष्ट्रियता हो दाजु सुधार्न अनुरोध गरे !

    • @TechTanka
      @TechTanka  ปีที่แล้ว

      सुझाबको लागि धन्यवाद, सच्याएँ ।🙏🏻❤️

  • @143chanks
    @143chanks ปีที่แล้ว

    This political system must be changed. Keep on doing the good work Tanka sir. Keep educating the people.

  • @brabosera4829
    @brabosera4829 ปีที่แล้ว +3

    सत्य छ यो भिडयो , धन्यवाद ।

  • @babitaadhikari6913
    @babitaadhikari6913 3 หลายเดือนก่อน

    अव नेपाल रमेपलीले सारी दुःख पाया निशोर्था भै काम गर्न हामी जस्ता युवा को खाँचो छ देश लाई प्रदेश बनाएर होइन के लडामती गर्छौं खाते नेता हो काउनी धन्दा मात्र गर लुट जनतालाई रुवाएर मस्ती गर।

  • @mithilapradhan4866
    @mithilapradhan4866 ปีที่แล้ว

    पाबर भएकोेमा जेपनि हुन्छ बिचरा रबि सर लाई नागरिकता समसाेधन नगरेकाेले अनागरिक पनि बनाऐ अज पनि रबि लाई खेदाे खन्ने छाडेकाे छैन

  • @gurungbijaya4677
    @gurungbijaya4677 ปีที่แล้ว +2

    Good analysis ….

  • @lilpun9675
    @lilpun9675 ปีที่แล้ว +2

    Anti ramro video tapaiko videos Haru rastiyata jhalkine vayeko Juda ghayan bardak chan aru Dherai video Ko asha gardachu

  • @user-ue7lz2zo9f
    @user-ue7lz2zo9f 5 หลายเดือนก่อน

    आजको यो भिडियो हेरेपछि मलाई एउटैमात्र चिन्ता छ यो देशको खुल्ला सिमानालाई कसले र कसरी रेखदेख गर्ला कुन नेताले सिमानामा पर्खाल लाउने हिम्मत गर्लान् ? यदि खुल्ला सिमाना कायमै रहे अबको तीस बर्ष पछाडि नेपाल के होला ?भावी पुस्ताले नेपाल भन्न पाउला न कि नाइँ भन्ने चिन्ता बढ्न थालेको छ।

  • @ShaluSingh-wv6kf
    @ShaluSingh-wv6kf ปีที่แล้ว +1

    Sovereign Nepal will always be Nepal.
    I wish for Federal democratic country along with monarchy.
    I am just aware citizen of Nepal.
    Corruption Kam gare desh afai bancha.

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 หลายเดือนก่อน

    एस्तै अवस्था रहने हो भने अब को केही बर्षपछि नेपाल फिजिकरण हुन कसैले रोक्न सक्दैन'।

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +2

    Thanks a lot for this amazing and informative video!

  • @Loyalman24
    @Loyalman24 ปีที่แล้ว +1

    100%true nepali leader haru lai dusbin ma thuparnu prx

  • @chandramanraika1955
    @chandramanraika1955 ปีที่แล้ว +1

    नागरिकतामा हस्ताक्षर गरेका सि डि को नाम के हो पनि भन्नु पर्यो

  • @David-vr2qj
    @David-vr2qj ปีที่แล้ว +1

    You are amazing brother

  • @suryarijal1301
    @suryarijal1301 ปีที่แล้ว

    Your video is of the highest level But you must tagged it to More than 20 international news papers.

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 3 หลายเดือนก่อน

    Salamxa xa hajurlai kinaki bhitra ko rahasya kholidiyako ma thank you

  • @homnathsharma4313
    @homnathsharma4313 ปีที่แล้ว

    सहि तथ्य कुरा हो म सचेत नेपाली

  • @balbdrkhadka2541
    @balbdrkhadka2541 ปีที่แล้ว

    Nepalka janta ra netalay sochnaydin yeai ho thikai vannuvakoxha tpailai dhanyeabadh

  • @GaneshSunar-uy4jk
    @GaneshSunar-uy4jk 4 หลายเดือนก่อน

    जय हाेस हजुरकाे ।❤

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 ปีที่แล้ว

    यसको कोरोना र एडस रुपि को भाइरस त दक्षिणी बाट नै नै आएको हो । हाम्रो एउटा दुर्भाग्य दक्षिणी मित्र को छाला नाक देखि सस्कार पनि मिल्न गएको छ र यस्को मलजल गर्नेहरु बनारस को गल्लीमा आमाबाबु बिनाको र बिना प्रसब बेथाले जन्मेका पार्टी ले गरेर हामी आफ्नै देशमा अल्पमत मा पर्न बेर छैन।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +2

    ❤❤❤❤❤
    Good job Tanka Ji. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @premguragain8001
    @premguragain8001 6 หลายเดือนก่อน

    सरकारी अस्पतालको हेलचेक्र्याइ र स्वास्थ बिमा को ब्रम्हलुट र बिरामीको स्वास्थ्य को बारेमा भिडियो बनाइदिनु होला ।

  • @rabindrakurumbang
    @rabindrakurumbang ปีที่แล้ว +1

    very informative sir.

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 ปีที่แล้ว +2

    यथार्थ यही नै हो।

  • @kumudgurung8108
    @kumudgurung8108 4 หลายเดือนก่อน

    Sahi ho...saccha nepali le payeko chaina..dherai garo cha nagarita lina

  • @Gorkhe9394
    @Gorkhe9394 ปีที่แล้ว

    चोर नेता ले गर्दा त्यस्तो देश आज यस्तो छ अब त नेपाली हो भनेर अरु देश का मान्छे सगं परिचय दिन पनि एक लज्जास्पद बिषय बन्छ😥😥

  • @jeevandarnal4155
    @jeevandarnal4155 ปีที่แล้ว

    Sai ho,thanks,raja janata aak hau dis banau.

  • @mahendrakumarpudasaini367
    @mahendrakumarpudasaini367 ปีที่แล้ว

    Best Analysis

  • @northvibe2.0
    @northvibe2.0 ปีที่แล้ว +1

    Good Topic sir but we also want crypto types videoo

  • @karanlama8043
    @karanlama8043 ปีที่แล้ว +2

    सत्य सान्दर्भिक

  • @baburamrai7193
    @baburamrai7193 ปีที่แล้ว

    नेपालमा नागरिकता दिने चलन कहिलेदेखि भयो ? नागरिकता वितरण गर्ने वा दिने कोहरू छन् ? दौरा सुरुवाल लगाउने खोक्रो राष्ट्रवादी कि धोती लगाउने नक्कली अराष्ट्रवादी कि आदिवासी/मूलबासी ?

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 ปีที่แล้ว

    गरिब र कमजोर मान्छे होस वा देश अनि नेता होस वा सरकार जब गोटि कटपुतलि बन्छ हुने त येस्तै नै हो

  • @chakradhanrai6848
    @chakradhanrai6848 ปีที่แล้ว

    अब युवा नेता जितायर पुरानो नेता हरुको करङ भाच्नु पर्छ्😡😠

  • @bishnuthapa8351
    @bishnuthapa8351 ปีที่แล้ว

    इ पाच जना नेपाल का देशदाेर्हि हुन

  • @prithbirai5432
    @prithbirai5432 ปีที่แล้ว

    हाम्रा नेताहरु र उच्च स्तरका कर्मचारीहरु नै पैसामा बिकेका र विदेसीको ईसारा मा चल्ने हुँदा यी सब देशद्रोही कामहरु भएका हुन । तर कसले र कहिले कार्बाही हुने होला ?

  • @mtm7031
    @mtm7031 ปีที่แล้ว +1

    yo kura sate ho yo ta malai pani thaha xa sir