बिदेशी सहयोगको नाममा भित्र भित्रै यस्तो सम्म हुन्छ । How is foreign Aid being used?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • How is foreign aid being used on a country like Nepal? What is hidden agenda behind it? The dark truth. Should Nepal be worried?
    #techtalkwithtanka,#techtanka, #nepal #usa #india #china
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    docs.google.co...

ความคิดเห็น • 943

  • @sujankumal3400
    @sujankumal3400 11 หลายเดือนก่อน +168

    खोज पत्रकरिता भनेको यो होनी। त्यो पनि अन्तराष्ट्रिय खोज पत्रकारिता । धन्यबाद टंक सर

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 11 หลายเดือนก่อน +206

    तपाइकै कारणले आम नेपालीहरु जागरुक हुदै छन धन्यवाद

    • @bhushanshrestha2732
      @bhushanshrestha2732 2 วันที่ผ่านมา

      नेपाली हरु कहिले जागरुक हुदैनन् । जसरी कुकुरको पुच्छर बाङ्गा हुन्छ ( यो भाषा प्रयोग गर्नु परेको मा माफी माग्दछु ) यसरी नै हामी सुदृिदैनौ । आज राजनैतिक रूपमा गणतन्त्र सम्म आउदा कति राजा कति ब्यबस्था कति मन्त्री हेर्यौ । न व्यवहार परिवर्तन भयो न नेपाली हरु को आर्थिक स्थिति परिवर्तन भयो ।

  • @LoyalNepali
    @LoyalNepali 11 หลายเดือนก่อน +296

    Currently He is best Nepali content creator on international affairs and news.

    • @HusHuskc-dz7ts
      @HusHuskc-dz7ts 11 หลายเดือนก่อน +1

      त्येासबइहुनुमाहाम्रइचाेर रचाेरनिहरुकाेकामतहाेनि भत्तुवार भत्तुवइनिहरुलेगर्दायेसताेभाकाेहाे इसबइचाेर चाेरनिलाइखुकुरिले छप्काउनुपर्छअनिसबइठिकहुन्छ

    • @bibekjung7404
      @bibekjung7404 11 หลายเดือนก่อน +2

      ऊं तत् सत् ।
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब🙏 🙏😊😊

    • @khawasbhim2279
      @khawasbhim2279 11 หลายเดือนก่อน

      ​@@HusHuskc-dz7tsaaaaaaaaaaaaa

    • @zenyoga8659
      @zenyoga8659 11 หลายเดือนก่อน +1

      Agree:)

    • @KapilKunwar710
      @KapilKunwar710 8 หลายเดือนก่อน +2

      In Depth history and
      The Nepali comments also

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน +30

    नेपाल को सम्पुर्ण संचार माध्यम भन्दा विश्वसनीय पत्रकारिता गर्ने तपाईंलाइ धन्यवाद।

  • @gunarajpokharel4705
    @gunarajpokharel4705 11 หลายเดือนก่อน +63

    असली नेपाली नागरिकको भूमिका निर्वहन गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।🙏🙏

  • @purnachaulagain1742
    @purnachaulagain1742 11 หลายเดือนก่อน +98

    दाजुले यति ricks लिएर यस्तो महत्त्वपूर्ण जानकारी मुलक कुरा नेपालि समाजमा ल्याउनु हुन्छ धेरै खुसी लाग्यो तर यति महत्त्वपूर्ण समचारको viws हेर्दा निकै दुख लाग्छ हामी र हाम्रो नेपाली समाज कता जादैछ ??
    समाज नै पुरै बिक्रीत हुँदै गएको छ !!
    सबै हेरेर सेयर गरेर हरेक ब्यातिले जानकारी पाउन सबैले सहयोग गरौ !!

    • @loksundar6078
      @loksundar6078 11 หลายเดือนก่อน +1

      Nepali samaj ta TikTok, FB tira gako chha ni

    • @555NPL
      @555NPL 11 หลายเดือนก่อน +1

      Risk

  • @Syrus-King
    @Syrus-King 11 หลายเดือนก่อน +130

    Being in US, you’re taking so much risk to spit out facts. Huge respect and i appreciate it.

    • @greengrass6845
      @greengrass6845 8 หลายเดือนก่อน +2

      He is on safe dide. He has used the reliable and governmental sources. There is nothjng to be feared.

    • @rickandelon9374
      @rickandelon9374 21 วันที่ผ่านมา

      1st ammendement. He can speak whatever he wants. Its not a dictatorship like China or India.

  • @damodarpaudel5693
    @damodarpaudel5693 11 หลายเดือนก่อน +136

    सहयोगको नाममा खासगरी शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थ पूर्तिका लागि कसरी नाटक मञ्चन गरिरहेका हुन्छन् भन्ने कुराको बोध यो भिडियो हेरेर छर्लङ्ग हुन्छ 🙏Thank you so much Tanka ji 🙏🙏

    • @homgurung807
      @homgurung807 11 หลายเดือนก่อน

      शक्ति राष्ट्रहरुले सहयोगको नाममा सरकार परिवर्तन गराउने लगायत उनिहरुले आफ्नो स्वार्थमा देशनै तहसनहस बनाएको ईतिहास हेर्ने हो भने अमेरिका पहिलो नम्बरमा छ अफ्रिका दक्षिण अमेरिका मध्यपूर्व एसिया र दक्षिण एसियाका देशहरु सबै भन्दा पिडित हुन ती देशहरु २०-३० बर्ष भित्रमा सखाप भएकाहरु हुन इराक, लिविया, सिरिया र अफगानिस्तान हुन्। सोभियत संघको विघटन पछि पूर्वि युरोपमा युगोस्लाभीया छिन्न भिन्न गरि हाल रसीयालाई ताकेर युक्रेनमा हुदैगरेको लडाई हुन। नेपालमा डा. अरुण सुवेदी लगायत Mcc को वकालत गर्ने विज्ञ बर्गहरुसंग बहस गरेको हेर्न चहान्छु ! टंक जि लाई धेरै धन्यवाद❤

  • @Mr.Dhenga
    @Mr.Dhenga 11 หลายเดือนก่อน +17

    दाजु एकदमै सही कुरा गर्नु भो सोझा जनताले खोइ कैले बुझ्ने अनि भ्रस्ट नेतालाई कैले लखटने ??? यस्तै vedio ल्याउँदै गर्नु होला दाई। ❤❤

  • @ratanmalla1586
    @ratanmalla1586 11 หลายเดือนก่อน +31

    अहिले सबै भन्दा बढि विस्वासिलो लाग्न थाल्यो दाजुको भिडियो🙏

    • @fourgaming8530
      @fourgaming8530 11 หลายเดือนก่อน +1

      Shai ho sri jai nepal

    • @bishuofficial2954
      @bishuofficial2954 11 หลายเดือนก่อน +1

      tanka sir is a great researcher .he made a video with hardwork .

  • @sushikhanal9822
    @sushikhanal9822 11 หลายเดือนก่อน +25

    नेपाल का मै हु भन्ने सबै पत्रकार को काम त तपाइँ एक्लै ले गर्नु भाछ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 11 หลายเดือนก่อน +75

    १२ भाइ मिडिया भन्दा बिश्वाशिलो , भरपर्दो र तथ्यपरक TH-cam channel 🙏🙏🇳🇵🇳🇵🇳🇵thank u tanka daai 🙏🙏🙏

  • @bikramrai9468
    @bikramrai9468 11 หลายเดือนก่อน +8

    धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि तपाइका यस्ता भिडइयोहरुले निरन्तरता पाइरहोस।

  • @arjunsedhai1393
    @arjunsedhai1393 11 หลายเดือนก่อน +8

    येस्तो हुनुपर्छ खोजमुलक समाचार भनेको सलाम छ तपाईंलाई सत्यतथ्य वैदेशिक ऋण र अनुदानको बारेमा सबै सामु छर्लङ्ग पारिदिनु भएको मा

  • @gopalraut1413
    @gopalraut1413 5 หลายเดือนก่อน +5

    धन्यवाद टङ्क सर सबै नेपालीको आँखा खुलाईदिनु

  • @Reason_Gtm
    @Reason_Gtm 11 หลายเดือนก่อน +5

    यो विश्लेषण को लागि यहाँलाई सलाम छ। साम्राज्यवादी लुटेराहरुले गरिब र बिपन्न देशलाई गरिरहेको यस्तो लुट्पाटको जानकारी आम जनतालाई छैन। सबै जनताले यस्ता कुरामा जानकारी र चासो राख्नु पर्छ। 🙏🙏✊✊

  • @HeroKhan-wo4mv
    @HeroKhan-wo4mv 11 หลายเดือนก่อน +23

    Tanka dahal is a gem of nepal

  • @MrSudip79
    @MrSudip79 11 หลายเดือนก่อน +15

    पवित्र पत्रकारिता👏

  • @talimuddinmiya2563
    @talimuddinmiya2563 11 หลายเดือนก่อน +85

    From 3k subscribers to 102k. I am happy for you the way people joining you.

    • @sandipw51
      @sandipw51 11 หลายเดือนก่อน

      Same here

  • @user-hr7sk7nm5c
    @user-hr7sk7nm5c 5 หลายเดือนก่อน +7

    तपाई को खोजमुलक बिबेक सत्य तय्ह मा च्यतना मुलक | u. S मा बसेर नेपाल प्रति को आस्य को सतपात्र पहिलो हुनुहुन्छ भाई 🙏🙏🙏

  • @sudarshandhakal6854
    @sudarshandhakal6854 11 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यवाद सर,यी र यस्ता यस्ता कुराहरु को चिरफार गरेर नेपालि हरुलाइ सुसूचित गराइ दिरहनु भएको मा र निरन्तरता रहिरहन्छ भन्ने आसा पनि राख्छु👏🙏👍️

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h 11 หลายเดือนก่อน +6

    तपाईको मेहनतका लागी धन्यवाद

  • @krishnakunwar6200
    @krishnakunwar6200 6 หลายเดือนก่อน +2

    खोजपत्रकारिताको लागि धन्यवाद ,दाता राष्ट्रहरुले दिने सहयोगले नेपालको बिकास किन भएन भन्ने तथ्य बाहिर ल्याइदिनु भएकोमा आभार ब्तक्त गर्दछु।

  • @karmarangdol8174
    @karmarangdol8174 11 หลายเดือนก่อน +4

    धन्यवाद दाजु, तपाईको जानकारी को लागी र हामीलाई वास्तविकता देखाउनु भयो।

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 11 หลายเดือนก่อน +4

    बास्तबिक कुराहरू बुझाउनु भएको मा धन्यवाद छ शर लाई।

  • @USAjaynepal
    @USAjaynepal 11 หลายเดือนก่อน +26

    Thank u Tanka ji for your valuable contribution.

  • @user-gm2xb3dg3v
    @user-gm2xb3dg3v 6 หลายเดือนก่อน +2

    वास्तविक कुरा खोजमुलक कुरा जानकारी हरु दिनुहुन्छ धेरै धेरै धन्यवाद अनि आगामी भिडियो को लागि शुभ कामना टंक सर😊❤

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 11 หลายเดือนก่อน +2

    यस्तै जानकारिमुलक खबर नरन्तर रहास्, धन्यबाद टंक सर।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @sagarayg
    @sagarayg 11 หลายเดือนก่อน +27

    This is the power of open (somewhat) media. ❤ thanks to all parties who bring these information (responsibly) to the public.

  • @dineshbasnet5208
    @dineshbasnet5208 11 หลายเดือนก่อน +16

    You are 100% right Dai , no doubt
    These international organisation are the key players of conflicting or dividing societies harmony, peace and promoting extremism in regional communities

  • @okOk-sm7mq
    @okOk-sm7mq 10 วันที่ผ่านมา +1

    धन्यवाद टंकसर मुरी मुरी धन्यवाद नेपाली जनताकाेआखा खाली दिनु भएकाेमा तर याे भिडियो सांसद भवन र गगन थापाकाे पेचमा हाली दिजहुन अनुराेध गदछु 🎉

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 11 หลายเดือนก่อน +5

    धेरै धेरै धन्यवाद टंक दाई 🙏✌️✌️✌️
    आँखा खाेली दिनु भएकाेमा

  • @zorzscorpion178
    @zorzscorpion178 11 หลายเดือนก่อน +5

    पहिले Geopolitical affairs को लागि हिन्दी च्यानलको भर पर्नु पर्थ्यो। धन्यवाद छ तपाइलाई, हजुर को भिडियो ले नेपालमा हुने जियो पोलिटिक्स हरु थाहा पाउन पाउँदै छु।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 11 หลายเดือนก่อน +4

    #नमन खोजमुलक पत्रकारिता को लागि!🙏🙏

  • @zorzscorpion178
    @zorzscorpion178 11 หลายเดือนก่อน +5

    हजुरको साहसलाई सलाम छ।

  • @punamshrestha4571
    @punamshrestha4571 11 หลายเดือนก่อน +5

    यस्तै खोज मूलक जानकारी हरू लियर आउदै गर्नु होला , धन्यबाद

  • @dhurbathapa6793
    @dhurbathapa6793 11 หลายเดือนก่อน +19

    NGO/ INGO ले सामाजीक, संस्कृतिक र राजनीती मा कसरी माइक्रो म्यानेजमेन्ट गरीरहेका छ्न त्यो बारे चीरफार भयको भीडीयो हेर्ने मन छ सर ।

  • @visionnext100years5
    @visionnext100years5 11 หลายเดือนก่อน +3

    जानकारी मूलक यो भिडियो एकदम सहि छ त्यसैले हामीले अरूको भर पर्ने हैन् आफैं आफ्नो देश बनाउनु पर्छ । MCC नेपालको लागि गलपासो बन्ने पक्का छ। यसरी आउने पैसा उनिहरूले नै खर्च गर्छन भन्ने कुरा सत्य हो।

  • @sushil7567
    @sushil7567 7 หลายเดือนก่อน +2

    ❤❤हजुरलाई सलामछ है समाचारदाता गुड जय युबालाइ साथ छ पशुपतिनाथ मुक्तिनाथ पुकारछ

  • @tejgurung421
    @tejgurung421 11 หลายเดือนก่อน +3

    तपाईको देशभक्तिको कदममा कुनै शंका छैन | नेपाल भित्र पसेर नागो नाच नाच्ने सबै स्वार्थीहरुलाई नंग्याएर जनतालाई सचेत गराएकोमा मुरीमुरी धन्यवाद | तपाई जस्तो विवेकशील र निडर नेताको नेपाललाई खाँचो छ |

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 11 หลายเดือนก่อน +5

    धन्यबाद सर जानकारीको लागी ❤

  • @MrPema420
    @MrPema420 11 หลายเดือนก่อน +24

    सज्जन बाउनहरुले देशका लागि ,
    हाम्रा स्वतन्त्रका प्रान को बलिदान दियेर गये .
    चोर बाउनहरुले देश कसरि सत्त्यानश गर्दै छन भन्ने कुरो को ज्वलन्त उदाहरन त्यो पनि प्रमान सहित .
    सधैब आभारि दाजु

  • @deepakkhatiwada3834
    @deepakkhatiwada3834 10 วันที่ผ่านมา

    महान व्यक्तिकाे महान खाेज, स्यालुट छ, हजुरलाइ । टंक सर, धन्यवाद हजुरलाइ ।

  • @nabinniraula5692
    @nabinniraula5692 11 หลายเดือนก่อน +6

    धन्यवाद हजुरलाई मुरि मुरि आँखा खोलिदिनु भयेकोमा

  • @nepalisvlg2138
    @nepalisvlg2138 11 หลายเดือนก่อน +27

    Very Good analysis ❤

  • @skrajbahak4479
    @skrajbahak4479 11 หลายเดือนก่อน +5

    धेरै राम्रो जानकारी ,शर🙏

  • @uttamchhetri1592
    @uttamchhetri1592 2 หลายเดือนก่อน +2

    धन्नेबाद टंक सर जानकारी को लागी। बिदेसी शक्ति ले आफ्नो हित का निम्ती खडा गरेका नेपाली राजनितिक खोल ओढेका दलाल को समुल नष्ट गर्न भोली का दिन मा तपाई को यो खोज मुलक पत्रिका को ठुलो योगदान रहने छ भन्ने हामलाई लाईरा छ।🙏

  • @aaradhyapoudel3442
    @aaradhyapoudel3442 11 หลายเดือนก่อน +2

    यसरी तथ्याङ्क सहित प्रस्तुत गर्नुभएकोमा धन्यवाद। मिहनत र खर्च कसरी संभब हुन्छ 😮

  • @nabinnabin2212
    @nabinnabin2212 11 หลายเดือนก่อน +5

    100%Right analysis and good information.

  • @rakeshrai1182
    @rakeshrai1182 11 หลายเดือนก่อน +4

    ज होस दाज़ु को research चै मन्नु परछ ।keep up brother.

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 หลายเดือนก่อน +1

    जननी जन्म भूमिश्च स्वर्गादपी गरीयसी ! स्यावास ! जय आमा नेपाळ🙏🇳🇵🇳🇵🇳🇵

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 5 หลายเดือนก่อน +1

    अति नै महत्त्वपूर्ण जानकारीका निमित्त धन्यवाद सर!

  • @yubarajrai980
    @yubarajrai980 11 หลายเดือนก่อน +6

    राम्रो जानकारीको लागि 🙏

  • @niulshrestha8446
    @niulshrestha8446 11 หลายเดือนก่อน +3

    नेपाली देशमारा नेताहरुको कान भित्र यो कुरा छिरोस ? नेपालका शुभचिन्तक जनता सजक हुनुपर्छ ?

  • @Julan84
    @Julan84 11 วันที่ผ่านมา

    बिदेशि सहयोग आउने भयो भने नेतालाइ गालि गर्न थल्थिए नेपाली जन्ता ! खास कुरा त यो पो रैछ! धन्यवाद!

  • @madhavbista7012
    @madhavbista7012 หลายเดือนก่อน

    पत्रकार ज्यू तपाईअब्बल दर्जा को पत्रकार हुनु हुदो रहेछ आम नेपाली जनता लाई उपयुक्त समयमा सबै को आँखा खोलीदिने काम गर्नु भयो धन्नेबाद हजूरलाई l

  • @wangfeygaming1544
    @wangfeygaming1544 11 หลายเดือนก่อน +10

    Wow sir you are the analaisis of nepal you raise in the future😍😍 keep going

  • @rameshrai7844
    @rameshrai7844 6 หลายเดือนก่อน +3

    पैसा हो , सितैमा कसैले दिदैन। नेपाल मा नेताले देश लुटेको पैसात देश लाइ फिर्ता दिदैन।

  • @rajukhatri4591
    @rajukhatri4591 11 หลายเดือนก่อน +1

    नमन हजुरलाइ यो खोजमुलक रिपोर्टको लागि🙏🙏🙏

  • @user-xj4xb6mm6h
    @user-xj4xb6mm6h 9 หลายเดือนก่อน +1

    सर तपाइको को साहास को सम्मान हर्छु र तपाइको यो कदम लाई पुर्न सहमत मेरो र तपाईं को पर्सनल सुरक्षा को जिम्मा म लिन्छु नेपाल को लागि ! तपाले सबै भ्रष्टाचारी को पर्दा फास गर्नुस !

  • @MrPema420
    @MrPema420 11 หลายเดือนก่อน +10

    चोर बाउनहरुले देश कसरि सत्त्यानश गर्दै छन भन्ने कुरो को ज्वलन्त उदाहरन त्यो पनि प्रमान सहित .
    सधैब आभारि दाजु 🙏🙏🙏🙏🙏🙏

    • @Detective-620
      @Detective-620 11 หลายเดือนก่อน

      Muji lendup dorje jasto hunuparne ho savye vayera bol jatjatiko hinsa nagar

    • @Babadonbro
      @Babadonbro 11 หลายเดือนก่อน +1

      Ma pani Baun Ho … garna ta aatinai gareko xa k garna ta chor baun haru Le chai … jan jaati ko dristikon bata herda kheri ….

    • @sarojneupane3634
      @sarojneupane3634 11 หลายเดือนก่อน +1

      Lyarkyal lama, karjen lama, prakash man singh, subash nembang, narayankaji shrestha, lagayat tanna janajati xan netritwo taha ma tinle chahi tanna bikash garya xan hola hoina ??? Bahun lai gali hoina baru netrito liyera pani kam nagarni lai gali gar na hoina bhane timiharu ko dimag nai guuu ho vanna milxa?? Jpt analysis hoina tyo thau ma pugepaxi bahun matra hoina sabai thari sabai jati kukurle jasari ryal chuhauxan bhanne pramanit bhaisakesi kina bahun mati matra gali galoch xetri , newar, janajati lai kina gali nagarne?? Aru ta aru tei janajati bhanauda sudan kirati le marwadi lai pashupati bata ta lakhetna sakenan thula kura vukera hunxa yeuta jatilai gali garnu vanda netritwo taha ma vayeka harek jatjati ka vrastalai lakhetera vuka ani manxu hoina bhane yeuta jati ra yeuta tharile matra yo saab ko dosh thoparnu bhanya dimag ma kira parya xa tesle sochna xodi sakyo vanne bujhe hunxa dhanyabaad

    • @sarojneupane3634
      @sarojneupane3634 11 หลายเดือนก่อน

      Arko kura ye analyst pani bahun nai hun 😂😂😂

    • @Blackmamba21289
      @Blackmamba21289 11 หลายเดือนก่อน +1

      जात लाई गालि गर्नु हुदैन तेस्तै भन्ने हो भने सून काण्ड भूतानी काण्ड मा सबै जात जाति मुछेको छ अनि नेपाल को धर्म परिवर्तन गराउने काम मा बिस्तारै नेपाल सिद्धाउन जन जाति कै नेता हरु लागेका छन् त्यो झनै खतर नाक छ मित्र😊

  • @pradipbasnet6575
    @pradipbasnet6575 10 หลายเดือนก่อน +5

    Your efforts to deliver the news and the way you dive into the news is so amazing. Hats off to you and your hard work Sir❤️

  • @bhattarai1953
    @bhattarai1953 3 หลายเดือนก่อน

    धेरै धेरै राम्रो बिश्लेषण । यस्तो बिश्लेषण निरन्तर आईरहोस । धन्यबाद टंक दाहालजी !

  • @rajkumarshresthashri2438
    @rajkumarshresthashri2438 5 หลายเดือนก่อน

    धन्यवाद टंक जी
    खोजीखोजी समाचार प्रस्तुतिमा ❤ आशावादी छु यस्तै समाचारले मेरुदण्डको काम गरिएकोमा 🙏💐

  • @nepaleserescuers
    @nepaleserescuers 11 หลายเดือนก่อน +6

    Great work, appreciate 💯

  • @natureloversrmg4256
    @natureloversrmg4256 6 หลายเดือนก่อน +2

    हामी जनताको घैटोमा घाम कहिले लाग्ला ? सायद हामी चाहिने भन्दा बढी जान्ने भएर हो कि , हामी दल अनि जनताहरू कसै न कसैको झोले भईएछ क्यारे ,कुरो छर्लंग हुदापनि तैचुप मैचुप। नेपाल र नेपालीको अभिसाफ दुई ढुंगा बिचको तरूल अनि अकर्मण्यता नेता गण । सलाम छ टंक सर ।

    • @user-gt9is7cz4e
      @user-gt9is7cz4e 5 หลายเดือนก่อน

      मुरि मुरि धन्यवाद छ।पत्र कारित त यस्तोपो हुनु पर्दछ टंक भाइको जय होस्।

  • @bharatbisht4183
    @bharatbisht4183 11 หลายเดือนก่อน +4

    Great

  • @keshabmaharjan7797
    @keshabmaharjan7797 11 หลายเดือนก่อน +6

    Big fan , good job

  • @Krishnathapa99
    @Krishnathapa99 11 หลายเดือนก่อน +1

    Aba jagne bela aayo nepaliharu 🙏 Thank you Tanka Sir 🙏🥰

  • @devirijal7227
    @devirijal7227 หลายเดือนก่อน

    धन्यवाद खोज अनुसन्धानको लागि हजुरले सबैको आँखा खोलिदिने प्रयास गर्नभएको छ

  • @me2000
    @me2000 11 หลายเดือนก่อน +3

    No word to appreciate you bro 🙏🙏

  • @bhaktakumari9426
    @bhaktakumari9426 11 หลายเดือนก่อน +3

    Great 👍 thank you so much for your valuable information. I appreciate your time and God bless you Sir 🙏

  • @ramchhetri2890
    @ramchhetri2890 7 วันที่ผ่านมา

    सर हजुर को सबै समाचार सत्यता र सान्दर्भिक छ। यस्तै सही कर्म गर्न कामना गर्दछु।

  • @sureshshrestha6044
    @sureshshrestha6044 11 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद हजुर लाई, हजुर को कल्याण होस्

  • @user-gr4if2fm9n
    @user-gr4if2fm9n 11 หลายเดือนก่อน +3

    Thanks your very sensitive information . And if possible try how our politicians and press are getting the money from USA.

  • @premblown2876
    @premblown2876 11 หลายเดือนก่อน +6

    Each video informative, content with truth as always ❤

    • @TechTanka
      @TechTanka  11 หลายเดือนก่อน

      I appreciate that

  • @milankhadka149
    @milankhadka149 11 หลายเดือนก่อน +1

    Yo ho khojmulak patrakarita.thank you so much tanka sir

  • @rajeshkafle7920
    @rajeshkafle7920 11 หลายเดือนก่อน +1

    कति छोटो हौ। अझै हेर्न मन लाग्दा लाग्दै सकियो। धन्यवाद् छ यहांँको अध्धयन अनि प्रस्तुतीका लागी।
    देशको यस्तो डावांँडोलको अवश्थामा स्थिरता दिने क्रमलाई टेवा दिन नेपाली राजनीतिमा राजसंस्था सहितको प्रजातन्त्र किन आवश्यक छ वा छैन भन्ने कुरालाई उजागर गरी यहाँलाई विश्वास गर्ने सबै नेपालीको जानकारीका लागी एऊटा शृङ्खला बनाउन मिल्छ कि सर?

  • @goldenbakerykawasoti1524
    @goldenbakerykawasoti1524 11 หลายเดือนก่อน +9

    Getting best and truth knowledge.!❤

  • @ANISH226-w7f
    @ANISH226-w7f 11 หลายเดือนก่อน +3

    •रास्पालाइ सन्चालन गर्ने अमेरिकी शक्ति
    •स्वर्णिम,सुमना मार्फत नेपाली सेना मास्ने खोज्ने अमेरिकी शक्ति
    •influencers किनेर बालेन बदनाम गराउने र वैकल्पिक राजनिति रविको कम्पनि लाइ बुजाउने अमेरिकी शक्ति।।
    कुन मिडिया बोल्छ यस बारे?

  • @sundargurung-rr2bb
    @sundargurung-rr2bb 6 หลายเดือนก่อน

    प्रस्तुती राम्रो छ मलाइ सारै मन परेउ अझ यस्तै समाचार ल्याउनु होस धन्यबाद

  • @gangathing1755
    @gangathing1755 6 หลายเดือนก่อน

    ज्यादै नै महत्वपुर्ण जानकारी दिनुहुन्छ तपाइँ ले धन्यबाद ।

  • @dineshmalla3651
    @dineshmalla3651 11 หลายเดือนก่อน +3

    As long as the governments of countries are not transparent, responsible and honest , only aids and loans will not make any difference in development. This is my conclusion after working in Haiti and MCC funded project in Leostho. You also cannot generalise the use of AID in all countries. Some countries have made excellent use of the funds. Example of good use of funds is South Korea, Singapore and Japan.

    • @143chanks
      @143chanks 11 หลายเดือนก่อน

      True but s korea n Japan are totally under the influence of US. These countries do what they say.

    • @user-vg7tx6cb4n
      @user-vg7tx6cb4n 11 หลายเดือนก่อน

      tehi vanya paila ta Nepal government afai gatilo huna paryo. Ghar ko security tight xaina vane chor ta chiri halxa ni. Chor ko ta kaam nai chori garnu ho. Tara afu careful vayo vane chor le chorna sakdaina.

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 6 หลายเดือนก่อน

    थाहा नभएको तथा भित्र लुकेको कुराहरुलाई आम नेपाली दर्शक माझ ल्याउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 6 หลายเดือนก่อน

    यो सूचना प्रवाह गर्नू भएकोमा भाइ लाइ मूरि मूरि धन्यवाद तथा शुभकामना छ ।।

  • @babulaldangol7907
    @babulaldangol7907 11 หลายเดือนก่อน

    धेरै सुन्न पढ्न अत्यन्तै रोचक छ । तकजीलाइ धन्यवाद

  • @sudarshanviews1719
    @sudarshanviews1719 11 หลายเดือนก่อน

    टंकजी विशेष धन्यवाद । म एउटा पोलिटिकल पार्टीको मान्छे । तपाईले जति पनि रिपोर्टहरु बनाउनुहुन्छ ती सबैं तथ्य र प्रमाणका आधारमा तयार पारिरहनुहुन्छ । आजको भिडियो निकैं महत्वपूर्ण छ । यस्तैं यस्तैं भिडियोको जरुरत नेपालमा खासगरी यहाँ सत्तामा बस्नेहरुले यो भिडियो हेर्न जरुरी छ ।

  • @rajangaire1949
    @rajangaire1949 11 หลายเดือนก่อน

    तपाईका भिडियोहरु एकदमै विस्सोसनिय र यथार्थ बोकेका हुन्छन्। तपाईंलाई धेरै धेरै धन्यवाद। देश को चिन्ता गरेर देश भित्र बिदेशी चलखेल कसरी गरिन्छ भन्ने बारे बिस्तृत जानकारी दिनुभएको मा। 🙏🙏🙏

  • @BhimBhandari-q7t
    @BhimBhandari-q7t หลายเดือนก่อน

    अति नै राम्रो सङ्ग बुजाउनु भो सर ले धेरै धेरै धन्नेवाद।

  • @its.me.rajkumar
    @its.me.rajkumar 3 หลายเดือนก่อน

    तपाईंले अत्यन्तै risky कुरा हामिलाई सुम्पिनु हुन्छ , आफ्नो सुरक्षाको ख्याल गर्नुहोस् सर❤

  • @binodkbaniya5202
    @binodkbaniya5202 11 หลายเดือนก่อน +1

    Real fact Janata ko majh ma lyayko ma dhanybad...sachcha desvakta hunuhunxa hajur

  • @user-dv1xf6dy8j
    @user-dv1xf6dy8j หลายเดือนก่อน

    आहा कति राम्रो जानकारी लागि धन्यवाद गर्न त केही पनि सक्दैन हजुरको भिडियो हेरेर आनन्द लाग्छ धन्यवाद

  • @ubthapa4608
    @ubthapa4608 7 วันที่ผ่านมา

    छर्लङ्ग बुझियो तपाईंको भिडियो र सुक्ष्म एनलाईसले। धन्यवाद

  • @Babadonbro
    @Babadonbro 11 หลายเดือนก่อน +1

    Kati clear vannu hunch uha Le
    Sarai ramro lagcha

  • @rabindrakurumbang
    @rabindrakurumbang 11 หลายเดือนก่อน +2

    thank u sir for your valuable contribution.

  • @prembhatt4276
    @prembhatt4276 6 หลายเดือนก่อน +1

    Wow!what a research content...salute to you Tank sir..keep continuing, we always support you..thank you so much..👏

  • @rameshpaneru1198
    @rameshpaneru1198 11 หลายเดือนก่อน +1

    Thanks Tanka Dahal sir! The ground reality of foreign aids!

  • @khageshworacharya9549
    @khageshworacharya9549 13 วันที่ผ่านมา

    धन्यवाद तपाईं लाई / यस्ता समाचार दैनक सुन्न पाउ ।

  • @thaparamesh4478
    @thaparamesh4478 6 หลายเดือนก่อน

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ

  • @netrasenthakuri1591
    @netrasenthakuri1591 11 หลายเดือนก่อน +1

    Amazing news thanks for sheering sir 🇳🇵🇳🇵❤️