सुनिल शर्मा। अरुभन्दा मलाई विशेष लाग्छ। उहाँ अत्यन्तै स्पष्ट र यथार्थ फरक विचार राख्न सक्नुहुन्छ जो अरु कसैले राख्दैन र युवा विचार भनेको चाहिँ सुनिल शर्मा हो।
मैले पहिलानै भने काङ्ग्रेस मा पनि सुनिल शर्मा जि जस्तो मानानिय हुनुहुन्छ दुखी गरिब को आवाज उठाउने ईमानदार नेता निसुल्का स्वास्थय सेवा पनि गर्नु हुन्छ सलाम छ 🙏🙏🙏🙏
माननीय शर्माज्युको महङ्गी र उद्दार सम्बन्धि कुरा उठाउनु भएकोमा धन्यवाद ।यो सरकार आम नेपाली नागरिक को हितमा नभै माफिया दलाल भ्रष्टाचार जोगाउन बनेको स्पष्ट देखियो ।
सुनिन सर्मा जि हजुर र दुर्गा प्रसाईं हाते मालो गरेर जनता को आवाज उथाउनु पर्छ।तेसै मा तपाईं को राजनीति सुनिश्चित छ।।दाइ भाउजू को पछाडि लाग्दा 84 मुस्किन छ।।।
सत्तामा गायपछिपनि ब्याट्री (battery) नसकियेको र जनताका आवज बोलिरहने डा.सुनिल शर्माको आवज सुनम है। गज्जब छ। गगन बिस्वोहरु को ब्याट्री डाउन छ किनकि कांग्रेस सत्तामा छ।
कहाँ देश को चिन्ता गर्ने, अँध्यारो नेपाल लाई कुलमान जस्तो व्यक्तिलाई ल्याएर अन्धकार नेपाल लाई उज्यालो बनाउने, प्रचण्ड सँग, फाटा चोर भ्रष्ट्र केपी को तुलना नै हुँदैन नि।
यो पनि फटाहा हो नक्कली डक्टर हो केपीको पक्षको मान्छे हो कसरी कांग्रेसबाट चुनाव जितेर सांसद भने को भुटानी काण्ड भइ गिरीबन्द खाई खाली सुनको कुरा गरेर time barbar गरेको छ
सत्य कुरा हो यो सरकार नकाम्मा भएकै हो बद्री पाण्डेले प्लेनको टिकटमा कति कमिशन खाएर टिकटको भाउ बडाए ।बर्द्रीपाण्डे सबै भन्दा कमिशन खोर र भ्रष्ट मानिस रहेछ युबाको तस्बिर छ्यागं कालो रंगले पोतिएको देखियो।
काङ्ग्रेसमा कोही राम्रो नेता भनेकै सुनिल शर्मा र चन्द्र भण्डारी हुनुहुन्छ बाँकी अरु देश र जनताको लागि गफ दिने र धनकुम्ल्याउने मात्र हुन् देश र जनताको लागि केही गर्दैनन् घातक हुन्
काङ्ग्रेस नेता सुनिल सर्मा लाई सलाम छ सुनिल जस्ता ठाेस बाेल्ने नेता हरु सबै पाटि मा हुनु पर्छ
नेपाल र नेपाली नागरिक प्रती बफादार ,जफादेही कर्तव्यनिष्ठ सांसद सुनिल शर्मा जीलाई सलाम सेवा🇳🇵🙏
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
काङ्ग्रेस मा यत्ति काे नेता पनि बाकि रहेछ , सलाम छ तपाईं लाई🙏🙏🙏
Chandra bhandari??
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
सुनिल शर्मा ले पनि सारै राम्रो कुरा गर्नु भयो यत्तिको नेता हुनुपर्छ है साँचो बोल्नु भयो
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
माननीय सुनील शर्मा ज्युलाई हार्दिक अभिवादन।👌🙏🇳🇵
कांग्रेसमा सुनिल शर्मा र चन्द्र भण्डारी जिउँदो नेता ❤❤❤अरु सबै घाँस हुन😅
हो खासा कुरा गर्नु भयो
सुनिल शर्मा माफ़िया हो
@@Aboriginal_of_Pokharaसुनिल शर्मा पनि मेडिकल माफी यो डक्टर पनि होइन नक्कली sertificate निकालेर भएको
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
❤ यो बौलाहा पत्रकार ले माननीय को अन्तर्वार्ता नै सुन्न पाइएन ।
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
मलाई हाम्रो यो सर १०११०१%त ठिक लाग्छ यस्तो सोच हुनु पर्छ नेता भए पछि
सुनिल शर्मा। अरुभन्दा मलाई विशेष लाग्छ। उहाँ अत्यन्तै स्पष्ट र यथार्थ फरक विचार राख्न सक्नुहुन्छ जो अरु कसैले राख्दैन र युवा विचार भनेको चाहिँ सुनिल शर्मा हो।
धेरैलाई थाहा नहुन सक्छ DR सुनिल सर्माले राज्यबाट साम्सद को तलब भत्ता एक रुपया पनि लिएको छैन
केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
Dr Chandra bhandari ani Dr sunil sharma कांग्रेस को आश लाग्दो नेता ❤
हीम्मतीलो यथार्थपरक बीश्लेशण डा सुनील सर्माको सलाम छ 🙏
सरल नेता,सफल व्यावसायि,जनताको आवाज सुनिन जि🙏🙏🙏
ने का काे सच्चा इमानदार नेता जय हाे।
मैले पहिलानै भने काङ्ग्रेस मा पनि सुनिल शर्मा जि जस्तो मानानिय हुनुहुन्छ दुखी गरिब को आवाज उठाउने ईमानदार नेता निसुल्का स्वास्थय सेवा पनि गर्नु हुन्छ सलाम छ 🙏🙏🙏🙏
Mafiya lai ramro dekhne timro kalo dimag lai wash garnu parne rahexa
कति राम्राे भनाई छ सुनिल सर्माकाे
कुरा त सहि सुनिल शर्माज्यू tv बोल्ने मात्र होइन महङ्गी बिरोधि अभियान चलाउनुस तपाईंसङगै अग्र भागमा रहेर साथमा साथ दिनेछु ।
आज सुनिल शर्मा ज्युले मन जित्यो।।
काङ्ग्रेस बचाउनुहोस अरुलाई छाडयो भने काङ्ग्रेसको आयु लामो छैन अब।।।
आजको अन्तर्वार्ताबाट सुनिल शर्मा निष्पक्ष नेता हुन भन्ने साबित भएको छ ।।।।
Salam xa sunil sir hjr lai
डा.सुनिल सर्मा जस्तो नेता काङ्ग्रेस मा जन्मिन खाचाे छ
सुनिलजी तपाईँलाई धन्यवाद छ हृदयदेखि नै नमन गर्न चाहन्छु।
सलाम छ सुशील माननिय ज्यू लाई
कांग्रेसमा सुनिल शर्मा जत्तिको निष्पक्ष मान्छे पनि छन !!
काँग्रेस को २ नेता सुनील शर्मा र चन्द्र भण्डारीलाई सल्युट💖💖💖🙏🙏
सुनिल शर्मा जिन्दवाद ।ऋषि धमला मेरो आची खा है
वा सुनिलदाई जिउदाछन कि मरे भन्ने शब्द मन पराे❤❤❤
धन्यवाद नमस्कार सुनिल सर्मा ज्यु 🎉
नेता चै सुनिल शर्मा जस्तो हुनु पर्छ !!
बडो खरो प्रस्न उस्तै उत्तर Dr. सुनिलको, एक्दम fact बोल्ने माननियज्यु यो corrupted party मा बस्न कत्ती सुहायन हो🙏
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
Great leader
माननीय शर्माज्युको महङ्गी र उद्दार सम्बन्धि कुरा उठाउनु भएकोमा धन्यवाद ।यो सरकार आम नेपाली नागरिक को हितमा नभै माफिया दलाल भ्रष्टाचार जोगाउन बनेको स्पष्ट देखियो ।
ऋषि धमला जस्ता पत्रकार भएको देश😂😂😂
माओबादी सबैभन्दा राम्रो पाटि हो
यो सरकार पार्टीको सरकार हो जन्ताको होइन भन्ने सबै ले बुझी सके ।
केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
नेपाली कांग्रेस मा अझै यत्तिको नेता भनेकै सुनिल शर्मा
U are great person sunil sir
Good talking sunil daju...
100% सही ।
GooD. Sunil
यत्तिकाे नेता हरेक पाटिमा हुनुपर्छ।
Sunil Sharma jindabad ❤❤❤❤❤❤
डा. शुनिल शर्मा दाइ एकदम 🙏🙏💝सहि मान्छे
सुनिल शर्मा 🙏 यथार्थ बिश्लेषण गर्ने नेता
धन्यवाद माननीय जयू् सहि मुलयाङन पियम काे बारेमा ।
कुरा राम्रा छन् ।
सुनिन सर्मा जि हजुर र दुर्गा प्रसाईं हाते मालो गरेर जनता को आवाज उथाउनु पर्छ।तेसै मा तपाईं को राजनीति सुनिश्चित छ।।दाइ भाउजू को पछाडि लाग्दा 84 मुस्किन छ।।।
सहि लाग्छ बिचार
सलाम छ नेता ज्यु
काङ्ग्रेसको अहिलेको बिपि भनेको सुनिल शर्मा हो जस्तो लाग्छ
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
हो सहि कुरा हो नेपाली काङ्ग्रेसहरु ले धेरै ठूलो गल्ती गर्यो एमालेहरु संगा मिलेर र नेपाली काङ्ग्रेसहरु ले गल्ती गरेको छन्
धन्यवाद सुनील शर्मा जित लाई
यो ऋषि धमलाले अरुको कुरा सुन्ने धैर्यता कहिले आउला ?
रोचक छ ठिक छ डा सा’प
Aaja babal diya daju la
अरु कुरा सबै राम्रो लाग्यो तर प्रचण्ड को तुलनामा ओलि लाइ गरेको मन परेन बयल गाडे उखाने जत्तिको झुट गफाडि कोहि छैनन् मेरो विचारमा
सहि कुरा माननिय सुनिल जि को
तेरो केपी बाले शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो नेपाली जनताहरू महंगीको भार बोक्नु परेको छ। युवाहरु बिदेश र बेरोजगार छन् यो नेपाल को विकास साथीहरु
धन्यवाद दाजु देश र जनताको लागि काम गर्नु
सान्दर्भिक भनाई ❤❤
नक्कली डाक्टर भएर देश लुटने अहिले आएर आफूलाई राम्रो ठान्ने । यस्तै व्यापारी अनि नक्कली सांसद ले देश लुटने।
You are right Dr sunil sharma
धमलाकाे प्रशन गराई घटिया छ । कारण उत्तर आउन अघिनै प्रशन् थाेपरने झन घटिया छ ।
सलाम छ सुनिल सर अति प्रष्ट बोल्नुहुन्छ आफ्नो पार्टी होस या अरुको जे हो त्यो प्रष्ट बोल्नुहुन्छ ।
Kangres ma pani ramro Neta raxa sunil sir sunil sir ko man saafa raxa khusi lagyo
धन्यवाद डां साप
सलाम छ सर हजुरलाइ
सबैभन्दा चोर फटाहा रिषि धमला पत्रकार को 1 नम्बर
काग्रेस र एमालेलाई साथ दिने
अपुज पत्रकार ???????
He is not congress leader. He is National Leader. He accepts the truth.
सुनिल शर्मा र चन्द्र भण्डारी जिउँदो नेता ❤❤❤अरु सबै घाँस हुन
प्रचन्डको यो हावा खुट्टामा नि पुग्दैन यस्ले केपी संग तुलना गर्न सुहाउछ ??
तेहित भन्या
Sunil sarma ji lai ❤❤❤
राम्रो मान्छे
सत्य बोल्ने मान्छे
सत्तामा गायपछिपनि ब्याट्री (battery) नसकियेको र जनताका आवज बोलिरहने डा.सुनिल शर्माको आवज सुनम है। गज्जब छ। गगन बिस्वोहरु को ब्याट्री डाउन छ किनकि कांग्रेस सत्तामा छ।
Good. Bhai
Sunil daju🙏 good job 🫰❤️
ऋषिले उत्तर सुने धैर्यता राख्नु
कहाँ देश को चिन्ता गर्ने, अँध्यारो नेपाल लाई कुलमान जस्तो व्यक्तिलाई ल्याएर अन्धकार नेपाल लाई उज्यालो बनाउने, प्रचण्ड सँग, फाटा चोर भ्रष्ट्र केपी को तुलना नै हुँदैन नि।
यो पनि फटाहा हो नक्कली डक्टर हो केपीको पक्षको मान्छे हो कसरी कांग्रेसबाट चुनाव जितेर सांसद भने को भुटानी काण्ड भइ गिरीबन्द खाई खाली सुनको कुरा गरेर time barbar गरेको छ
Wow 👏👌🤛respect Sunil Sharma sir however I am not Congress member
good sir
Fearless politician with realistic approach
Right 👍
सलाम छ सुनिल जि
प्रचण्ड सँग सहयोग माग्नु पर्थ्यो
Maan paryo Sunil Sharma Sir ko bichar
grat.d.r.sunel.dai🎉🎉🎉🎉🎉
अब कांग्रेस सकिन्छ भन्ने टुंगो लागे जस्तो छ अब कांग्रेस छोड्न विरोध गर्न थालेछ 84 मा कांग्रेस स्वाहा
Respected politician . He speak truth
कांग्रेस मा शुनील शर्मा र चन्द्र भण्डारि बाहेक अरू सबै लुटेरा हुन।
कडा प्रस्तुति
Dr sunil sharma is great samsad❤❤❤
Suni ❤is good
❤❤❤❤❤❤❤ nice 👍
रबि लाई तह लगाउ लाई बनाएको भ्रस्टबन्दन मात्र हो।
राम्रो नेता सलाम छ ❤
सत्य कुरा हो यो सरकार नकाम्मा भएकै हो बद्री पाण्डेले प्लेनको टिकटमा कति कमिशन खाएर टिकटको भाउ बडाए ।बर्द्रीपाण्डे सबै भन्दा कमिशन खोर र भ्रष्ट मानिस रहेछ युबाको तस्बिर छ्यागं कालो रंगले पोतिएको देखियो।
Wow
काङ्ग्रेसमा कोही राम्रो नेता भनेकै सुनिल शर्मा र चन्द्र भण्डारी हुनुहुन्छ बाँकी अरु देश र जनताको लागि गफ दिने र धनकुम्ल्याउने मात्र हुन् देश र जनताको लागि केही गर्दैनन् घातक हुन्
Sunil sarma ja Bolcha satya bolchaaa