यतिको बर्ष पछि मनले शान्ति पायो। सानो छदा गाउँका सबै मानिस night show हेर्न जादा म मात्रै जान पाएको थिइन। आज यतिका बर्ष पछि मनको भोक मेटियो। जय #महानायक
धेरै भन्दा धेरै युटुबमा खोजीरहन्थे आज बल्ल आएछ । बाल्यकाल मा हेरेको थिए त्यो पनि पुस माग को चिसो मा त्यो पनि भुईमा बसेर हेरेको थिए । महानायक राजेश हमाल को फिल्म भनेपछि खाना पिना सब छोडिनेथ्यो । 🇳🇵🇳🇵👌🙏🇳🇵❣️💕❣️🙏
सामन्ती अत्याचार तथा जातीय छुवाछूत बिरुद्धको फिल्म रहेछ !! सशस्त्र संघर्ष पनि गर्न खोजिएको रहेछ !! शाषकहरुको आँखा बेलैमा खुलेको भए दश वर्षको युद्ध नै हुने थिएन !!
सिमाना त्यो बेला महानायक को फिल्मको अघि भारत को फिल्म ले हार्नु परेको थियो। यो फिल्म ले पनि आमिर खान को सुपर हिट फिल्म रंगीला लाई धूलो चटाएको थियो। यो फिल्म बाट विक्रान्त बस्नेत भित्रिएको थिए दण्ड कलाकार को रूप मा र फूल नेगेटिभ रो ल चाहिँ घर संसार बाट हो। 12:2912:3012:3012:3012:3612:4212:44
मलाई अझै पनि याद छ त्यो समय जब हामी हाम्रो गाउँमा राति नेपाली चलचित्र हेर्ने गर्दथ्यौ। ब्ल्याक एन्ड ह्वाइट टिभीमा भए पनि त्यो क्षण अहिलेको थिएटर भन्दा ठूलो थियो।
2050 tira hereko film ho Simana. Rajesh Hamal ra Dhiren shakya ko kahilyai man nabharne film Tanahun ko Khairenitar ma 3 choti hereko ahile jasto lagxa.❤❤❤
K samai xio reh eti great great movies xio really we miss purana samai.shiv srestho,Krishna srestho ,Rajesh hamal, Dilip Raimajhi,uttam pradhan ,Ramesh upreti,Dinesh Sharma,
मैले मेरो लाइफ को पहिलो चोति हेरेको थिय सिमान फिलिम लास्त मा राजेश हमाल सर मोर्दा म तिन दिन सम्म खाना पनि नखाइ रुदै 😢😢😢बसेको थिय गाउ का बुद्धि जिबि मान्छे हरु यो फिलिम हो बाबु साच्चिकै मर्नु भएको होइन भनेर स्म्झाय अर्को फिलिम देखाय पछि बल्ल मैले खुशी भयर खाना खाय को थिय त्यो बेला मा मेरो उमेर 14 बर्स थियो अहिले पनि उतिक्कै माया लाग्छ माहा नायक राजेश हामाल को
Yo movie TH-cam haleko teanw moile hernalai kati kojeko thia balabal vetaiyo kusi lageyo love yo movie teyo belako xedd mw kaileli jindagibirsanw sakdinw ❤😢 mw sahudi batw herirako xu
धेरै खुशी लाग्यो मैले यो सिमाना फिल्म VCD मा धेरै बर्ष पहिला हेरेको थिए । youtube मा धेरै खोजे बल्ल अाज भेटे thanks for this movie.
यतिको बर्ष पछि मनले शान्ति पायो। सानो छदा गाउँका सबै मानिस night show हेर्न जादा म मात्रै जान पाएको थिइन। आज यतिका बर्ष पछि मनको भोक मेटियो। जय #महानायक
Ok🎉
99
सानो छदा नबुझी नबुझी धेरै फिलिम हेर्थे,,,,,अहिले धेरै खुसी छु राजेस हमालका फिलिम हेर्दा ❤❤
बम्बैमा हेरेको पहिलो नेपाली फिल्म। छुट्टी मिलाइ मिलाइ हेर्न गएको थिय। ❤❤
Aaja vanda 29 barsa agadi hereko. Movie. Ahile you tube herna paiyo very nice xa❤❤
२०५३,५४ सालको फिल्म कसरी २९ बर्ष भयो हौ?
Rajesh dai tyatikai mahanayak hun nepali film industry ko❤
त्यो बेला रु 25 मा स्पेसल हेरेको थियो म कक्ष। 9 मा पढ्दै थिए साथीहरू सङ्ग हेर्न गयेको जम्म रु 100 लियेर खाजा फिल्म गाडीभाड। पुगेको थियोे मिठो सम्झना
2024ma kas kas le herdai hunu hunxa yo movie🎉🎉❤❤❤
आफ्नो घर tv नहुदा अरु को घर मा मकै छराउदै हेर्दै गरे को दिन याद आयो यार ❤️😊
धेरै भन्दा धेरै युटुबमा खोजीरहन्थे आज बल्ल आएछ । बाल्यकाल मा हेरेको थिए त्यो पनि पुस माग को चिसो मा त्यो पनि भुईमा बसेर हेरेको थिए । महानायक राजेश हमाल को फिल्म भनेपछि खाना पिना सब छोडिनेथ्यो । 🇳🇵🇳🇵👌🙏🇳🇵❣️💕❣️🙏
Endrmo
धेरै खुसी लाग्यो सानोछदा हेरेको फिल्म अहिले आएर हेर्न पाए 💚💙🌹🌻💖
होनि हजुर
Yes
जसले मेराे कमेन्ट् पढदा आज सम्मकाे गल्ति पाथी भरा माताबाट आशिर्वाद पाउनेछ।
nice
@@YashodaBasnet-u7u😊😊
À
1
A😊
72q1¹
RIp😢
सामन्ती अत्याचार तथा जातीय छुवाछूत बिरुद्धको फिल्म रहेछ !!
सशस्त्र संघर्ष पनि गर्न खोजिएको रहेछ !!
शाषकहरुको आँखा बेलैमा खुलेको भए दश वर्षको युद्ध नै हुने थिएन !!
२०८० मा यो चलचित्र हेर्नेहुने सर मिस यता हजीर हुम ल🙈🙈🙈🙈 ❤❤
मलाई पनि पोखराको बिन्धबासिनी हलमा आफै दाई र गाउँको अरु २.३ जना दाईहरु सग गएर हेरेको याद आयो
सिमाना
त्यो बेला महानायक को फिल्मको अघि भारत को फिल्म ले हार्नु परेको थियो। यो फिल्म ले पनि आमिर खान को सुपर हिट फिल्म रंगीला लाई धूलो चटाएको थियो।
यो फिल्म बाट विक्रान्त बस्नेत भित्रिएको थिए दण्ड कलाकार को रूप मा र फूल नेगेटिभ रो
ल चाहिँ घर संसार बाट हो।
12:29 12:30 12:30 12:30 12:36 12:42 12:44
Ho r
बच्पनमा सुनेको गीतहरु चै फिल्म चै 3 दसक पछि सुन्न पाइयो खुशी लाग्यो।आमा फिल्म पनि अपलोड गर्नुहोला
2024 Maa herne jatile like कमेन्ट गर्नु होला🙏
महानायक राजेश हमाल का फिल्म प्राय सबै अन्याय अत्यचारका विरुद्धमा छन।
७ कक्षामा पढ्ने बेलामा स्याङ्गजा को फिल्म हलमा गएर हेरेको याद आयो
सहि भन्नु भयो म पनि तेति बेला नै स्याङ्जामा हेरेको
\@@binodbhujel3213
स्याङ्जा कता हो
❤5
7
6@@binodbhujel3213
Mero frst movie. Wallingma hereko maile pani
सानो हुदा हेरेको फेरि पनि हेर्न मन लाग्यो पैलाको फिलिम जति हेरेनी मन आगाउदैन
यो फिलिम हेर्दा म सानो थिय अहिले युबा भैसकेको छु तर पनि यो फिलिम हेर्दा को समय याद आउँछ मेरो febred movi
Raajesh dai great एकदम मनपर्ने फिल्म।सिमाना
अाज भन्दा २0.बर्स अघि हेरेकाे उतर सिकिक्म मा कलर टि भि मा रमाइलो ❤❤❤❤❤छ
तीस बर्ष पहिले यो फिल्मको गित गुन गुन्नाउदै दाङ्ग बत राजधानी लागेको याद आयो
२०५४,२०५५ सालको तिहार तिर खुब नाचियो ! त्यो समयमा नाच्ने को को हुनुहुन्छ होला?🎉
म नि छु❤
सेम म पनि😂😂
Pp@@anju.pun.
फेरि पनि बच्पन्को याद आयो❤❤❤
यो चलचित्र हेरेपछी कर्तब्य र निश्वार्थ प्रेम भेटे
राम्रो लाग्यो ।
ईमानदार राजेश कर्तब्य परण धीरेन निस्वार्थमा मेलीना cuty ❤️❤️❤️
अर्गानिक भनेको अर्गानिक हो पुराना चलचित्र प्राय शुद्ध अर्गानिक नै हुन्छ
मलाई अझै पनि याद छ त्यो समय जब हामी हाम्रो गाउँमा राति नेपाली चलचित्र हेर्ने गर्दथ्यौ। ब्ल्याक एन्ड ह्वाइट टिभीमा भए पनि त्यो क्षण अहिलेको थिएटर भन्दा ठूलो थियो।
❤❤
Honi kati ramailo hunthyo hai
Sanjrila channel ma hai?
Umm hai
Gau ma jasko ghar ma TV hunthyo may be every Friday night Ntv ma movie Herne ko bhid hunthyo Tyo samay ko yad aayo childhood ka din
सानोमा यो गीत कता कता सुनेको थिएँ काका बुवाहरु खुब गाउनु हुन्थ्यो आज म आफै हिराे हुन्छु भनेर के थाहा 😂❤
कति आनन्द 2023 मा यो फिल्म हेर्दा🎉
2050 tira hereko film ho Simana. Rajesh Hamal ra Dhiren shakya ko kahilyai man nabharne film Tanahun ko Khairenitar ma 3 choti hereko ahile jasto lagxa.❤❤❤
२०५० हैन हौ, २०५३/५४ को हो
फुलिबुढिको मा हो र ?
Shree ram chalchitra mandirma hoin t?
यो फिल्म त ५३/५४ मा बनेको हैन र?
Facebook herera movie herna auni ma matrai ho ki aru hununx.... J hos ramro x❤❤
नेपाली पुराना मुभी फिल्महरू जिन्दाबाद
स्वर्गीय केशव थापा सरको घरको आँगनमा राति हेरेको याद आयो यो फिल्म हेर्दा !!!
बाल्यकाल मा मन परेर सात चोती हेरेको।। अमरे हु अमरे राजेस दाइ❤
Beause of Rajesh Hamal sir the social revolution was successful many movies of Rajesh hamal have played role to change the Neplese society.
राजेस हमाल फिल्म मा मर्दा म रोयेको त्यो दिन याद आयो बाल्यकाल को
mata sanai thiya yo filim chalada dai didi harule kahani vaneko suneko thar get sunera kati yotub makati khojer bal vete❤❤
%100 राम्रो महानायक को भुमिका
यो फिल्म हेर्न भनेर स्कुल पनी नगई निऊरो मुन्टो र नस्पाती बेचेर हेरेको फिल्म
नेपाली पन हुनु पर्छ नेपाली फिल्ममा ।
Mero mamile sunaunu hunthyo yo film ko story 😢 Mami ahilehunu vako vaa sangai herthe🥹🥹
most beautiful actors and very nice movie 🇳🇵🇳🇵
कति खोजिराथे हेर्न लाई बल्ल आज हेर्न पाए 😊
মালাই নেপাল কো মুভি আছছা লাকতেহে ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤napal to bangladash
Kati khojirako thiya yo movie thank u so much😘😘😘😍
Maile ni kati search gare youtube ma sano ma tv ma hereko yaad thiyo
wow❤❤❤tyo balapan ko mitho yada aayo hamro mahanayak Rajesh Hamal
हाम्रो पालाको फिल्म समय सान्दर्भिक थियो
Y
Brand of nepali movie industry mahanayak Rajesh Hamal
K samai xio reh eti great great movies xio really we miss purana samai.shiv srestho,Krishna srestho ,Rajesh hamal, Dilip Raimajhi,uttam pradhan ,Ramesh upreti,Dinesh Sharma,
गोपि कृष्ण फिल्म अपलोड पिलिज❤
सानेामा हलमा गई बेन्चमा बसेर हेरेकाे थिय अाज 40 बर्श पुके अहिले पनि हेरदै छु
मैले मेरो लाइफ को पहिलो चोति हेरेको थिय सिमान फिलिम लास्त मा राजेश हमाल सर मोर्दा म तिन दिन सम्म खाना पनि नखाइ रुदै 😢😢😢बसेको थिय गाउ का बुद्धि जिबि मान्छे हरु यो फिलिम हो बाबु साच्चिकै मर्नु भएको होइन भनेर स्म्झाय अर्को फिलिम देखाय पछि बल्ल मैले खुशी भयर खाना खाय को थिय त्यो बेला मा मेरो उमेर 14 बर्स थियो अहिले पनि उतिक्कै माया लाग्छ माहा नायक राजेश हामाल को
nn m
Aileko bachhaharu ta 12barsako umer bachha pauxan bihe garera uncle ...hami ta balla thuli hudai xau. .hajurko palamaa 14barsamaa huda kehi thaha nahuda rune hai...mata aaja dekhi herdai xu aRajesh maha nayekko uncleko film
L
L
L
Muve damixa rajash hamalko 👌🌹🌹🌹🌹💚❤️💚❤️💚💙💜💙💜❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanks for uploading this movie
2024 ma ko ko hernu hune haru like garnus
मलाई मन पर्ने हिरोईन मेलिना❤❤❤😊
महानायक राजेश हमाल सदावहार जवान ❤❤❤❤
2/3 बर्षको हुँदा हलमा पहिलो पटक हेरेको फिल्म
त्यो बेला त राजेश हमाल भन्ने पनि थाह थिएन
Kati barsa ma helna paiyo❤ yo movie
Wow😮😮😮😮❤❤❤❤🎉🎉
Wa sweet memories of my life
Nice . Rajesh dai Ani Melina didi
It is my one of the most favorate movie in my life.
yo film maile 10 barsako huda nepal tv friday rati black and white tv ma hereko thiyo ajhai samjhanxu ❤
The brand of Nepali movie industry is Rajesh hamal ❤❤❤
Ahshahahasshsh
Sano ma Rajesh hamal sir ko movie hernu rati rati rako baley ra gaw gar ma hernu jan tew sarai maja owtyo sano ko yaad aaya jastho lagyo
Entresting nepali movie and song =Simana
आज नि हेरे मैले 😌😌
Yo..felim..maile .sanoma..hereko..derai..ramrox❤❤❤❤❤
Wow… Balapan ko yaad aayo❤❤❤
अब चाहना तपस्या कर्जा र सडक फिल्म हाल्नु न हजुर ।
Sadak my best movie
दामि छ फिलिम
My favorite Nepali 🇳🇵 super star Rajesh Hamal sir ❤️
Be in 0
I
Git Pani super hit film Pani super hit simana 2053 sal realese mahanayak dhiren shakya Melina adi
Yeti ko movie ta ajhai bandaina❤❤❤
tyo samaya ko yad aayo aarkako ghar ma rat vari flime herinthyo rat kattainthyo 😊😊😊😊
महानायक ❤❤❤❤
2024 Ma herne koko hununxa❤
❤❤❤❤कहि बिदि राम्रो फिलिम
Maile yo movie sano huda india vashi ma hereko thiye. life ko first nepali movie
Pura movie herna man tiyo😢😢
राजेस हमाल नै हो बेस्ट
राजेश दादा लाई सलाम छ
नेपाल प्याराे छ फिलिम चाहियाे
Hit like ❤❤ Rajesh hamal❤❤
awesome acting by all actors specially by rajesh hamal
Dhiren sakya very shooted in police role.
Pkr bindabashini hall ma here ko ❤❤❤❤dami movie
महानायक राजेश हमाल ❤
sanoma hereko aaj herna paekoma ati khushi vae mahanayek Rajesh jiko filim
Balen Nepal And Napali Ko Lagi Supar Hero Ho❤👌
ॐ जय माता जि
My first movi in film hall ma hereko ❤❤
Yo movie TH-cam haleko teanw moile hernalai kati kojeko thia balabal vetaiyo kusi lageyo love yo movie teyo belako xedd mw kaileli jindagibirsanw sakdinw ❤😢 mw sahudi batw herirako xu
Ati sundar
Sano huda yo movie black and white TV 📺 ma hereko thiya.. Last ma rajesh hamal marda धेरै royako thiya 😅😅साची कै hola vaner
Rajesh Hamal is my best sir
Ramro xa movie