पुर्बका हस्ती नविन खड्का इन्द्रेणीमा पूर्वका भाकाहरु यसरी घन्कीय ।०७६-०६-०६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni#nabinkhadka#ramila#liveprograme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 719

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +250

    नविन खड्कालाई मन पराउने जति कृपया हाजिर गर्नुत भित्री आत्मा देखि ।

  • @karkinepal1949
    @karkinepal1949 5 ปีที่แล้ว +38

    आज पुर्बेली भाकामा रमाउने जति यता हाजिर होउत।

  • @sanunanu4875
    @sanunanu4875 5 ปีที่แล้ว +142

    ईन्र्देणी मन पराई नियमित हेर्नु हुने मित्र जति यता ऌ
    नबिन खडका दाजु को फया हजुर को को हुनुहुन्छ नि

    • @vimmgr985
      @vimmgr985 5 ปีที่แล้ว +3

      कृष्ण दाई जिन्दाबाद

    • @ramharibaniya5074
      @ramharibaniya5074 4 ปีที่แล้ว +3

      म यो कार्यक्रम को नियमित हेर्ने श्रोता हु तर मैले कुनैमा कमेन्ट गरेको थिइन तर यो कार्यक्रम हेर्दा पुरानो मैले बालापनमा सुनेका। लोक। भाका आज सुन्न पाइयो सारै खुसी लाग्यो

    • @arai6833
      @arai6833 4 ปีที่แล้ว

      कस्सम होला मलाइत यो बसुरि बजाउने भाइ लाइ सलाम थोक्न मन छ कति मिथो बजाको

    • @jamunamaharjan990
      @jamunamaharjan990 3 ปีที่แล้ว

      777u7ūuuūu77uuuuuuu7 j 7 u77 i 777787uuuuïu7uïï uuu777 ïiïuï77777ūïu77j uuu777 ïuuuuu7j uuuuuuuūūuuu uū77u7uuuuuu7i 7uyoG Uzi July uu7ūuuuuuuu7uuūuuūu u7uuū uuuuuuuuuuuuuu uuuuuuuuuuuu7uuuu77u7uuū uuuuuuuuuuuuuuuu7uūuu7j u7u77uuuuuuuuūu7j uuuu77uūu ūuuuuu7uuuuūuūū uuūuuuūuuu uu7u7u7uu7u7uuu7uuuuuuu7uuuuuu77u7u7uuuu777u7u7uu7u77u77 uuu7u77777uuu777 u777uūuuuuuuuuuuuuuuuuuu7777uu7u7uuū uuuuuuuuuūuuu7 uu7uuuuu7uuuuuuuuuu7 uu7uuuuuuuu7uuu7777u7u7uuū uuuuūuuuuuuuuuuuuuuuuuuuuuuuuuu77uuuuuuuuuuuu7i 7uuuu7uuuuuu7uuuu7uuu7uuuuuuuu7uuuuuuuuu7uuuuuuu7uuuuuuuuuuuuu7uuuuuuuuuuuuuuuuu7uuuuuuuuuuuuu7uuūuuuūuuu 777u7uuūuuuūuuu uuuuuuuuuuuu7uuuuuuuuuuuu777u7uuuuuuu7uu7uuuu7uuu7u7uu7uuuu7uuuuuuuuuu777uuuuuuuuuuuu7uuuuuuuuuu7uuuuuuuuuuuuuu7u7uuuu7uuuuuuu7uuuuuu7u7u7uuu7u7u77uuuuuuuuu7 u777u7u7u777777777777u777uuuu777777u7uu7u7uuuuu7uu7777uuu77u77u77777uu7u7u77uu7777u7u7777u777u7777777u77 7uu7u77uuu7u7777u77uu777uu7777777u7u7u7u7777777uuu7777777u7uu777uu7777u7uu777777777u77777777uu77u777u7u7u7uuu7u777777777u7uu777u77777777777777777u77u77777V

    • @anishthapa6685
      @anishthapa6685 3 ปีที่แล้ว

      o

  • @shikhar7400
    @shikhar7400 4 ปีที่แล้ว +43

    घन्किए नवीन खड्का दाई । शम्भु राई, नवीन खड्का, तुलसी पराजुली, जीतेन राईका गीतहरु सुन्दै हुर्केको हुँ म पूर्वमा, खुशी लाग्यो आज ।

  • @coronavid1932
    @coronavid1932 5 ปีที่แล้ว +5

    वा पुर्बको हस्ती नै हुन नवीन सर्🙏🙏बिदेशमा भएर अस्ति देखि नै उहाँको देउसी भैली गीत tv मा हेर्न थालियो।सलाम इन्द्रेणी परिवार्🙏🙏🙏🙏

  • @anjanasherpa8188
    @anjanasherpa8188 5 ปีที่แล้ว +28

    Mero piyaro janma bhumi sankhuwa sbhako nabin khadka dada hajurko geet haru dherai man parxa aaja nabin dada indrnima dikhana paaiyo khusi lago

    • @santoshking4599
      @santoshking4599 3 ปีที่แล้ว

      Ma pani sankhuwasava ko honi sis

  • @balramgurung4274
    @balramgurung4274 4 ปีที่แล้ว +8

    पुर्बेली गीतले धेरै मन रमायो । खुशी लाग्यो । पुर्बको हस्ती सर्जक नवीन खड्का दाइ लाई पुर्बेली सलाम छ। हजुर।।।

  • @Indreni.Com2016
    @Indreni.Com2016  5 ปีที่แล้ว +90

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @khadgabaniya7084
      @khadgabaniya7084 5 ปีที่แล้ว +3

      रबि लामिछाने लाई ल्याउन इन्द्रेणीले नचाहेको हो कि रबिले आउन नचाहेको हो

    • @shahiyamu2000
      @shahiyamu2000 5 ปีที่แล้ว

      Ramailoxa indreni

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว

      सन्ध्या कालिन अभिवादन

    • @susantkumal6520
      @susantkumal6520 5 ปีที่แล้ว +4

      जुन दिन पर्देश बाट फर्क्न्छु तेस दिन इन्द्रेणी कार्यक्रम मानबतिर्थ स्थल दर्सन गरि गरिब दुखी पीडित को घाउमा धेर थोरै सहयोग गर्ने छु । जय नेपाल

    • @rambahadur274
      @rambahadur274 5 ปีที่แล้ว +1

      रबि लामिथाने दाइ लाई जसरी भए पनि लिनु है इन्द्रेणी मा,

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 5 ปีที่แล้ว +338

    पुर्बेली गायक मन पराउने हजिर हौ है साथी भाइ

    • @bhubankarki4795
      @bhubankarki4795 5 ปีที่แล้ว +1

      Bhojkumar Bhoj geet vaney ko purb r pachim hun ho hajur sabai nepali hami nepali

    • @kumarupreti6288
      @kumarupreti6288 5 ปีที่แล้ว +1

      म छु नि हौ हजुर

    • @arjunprsad4824
      @arjunprsad4824 5 ปีที่แล้ว

      Ma

    • @ramgurung3697
      @ramgurung3697 4 ปีที่แล้ว

      ✌️✌️✌️

    • @shantitamang4052
      @shantitamang4052 4 ปีที่แล้ว

      @@bhubankarki4795 ob.. .. .. .

  • @limbookhadgasing796
    @limbookhadgasing796 5 ปีที่แล้ว +45

    ल है मेरो एउटा चाहाना थियो अरुण उपत्यकाको तिम र नवीन खड्का लाई देख्नु इन्द्रेणीमा कहिले देख्नु पाइन्छ आज देख्नु पाइयो।

  • @bhaktathapa7575
    @bhaktathapa7575 5 ปีที่แล้ว +4

    नवीन खड्का जस्ता लोक गितका खोज अनुसन्धानकर्ता लाई ईन्द्रेणी हेर्न पाउनु गर्वको कुरा हो। जय होस् ईन्द्रणीको

  • @shantasirpali4556
    @shantasirpali4556 ปีที่แล้ว +1

    लोक सँस्कृतिका धनी नवीन खँड्काज्युलाई भारतको असम राज्यबाट गोर्खे सलाम छ.....

  • @sagardhakal2839
    @sagardhakal2839 5 ปีที่แล้ว +128

    रवि लामिछाने दाई लाई ईन्द्रेणीमा हेर्न मन पराऊने को को छौ? हाज़िर हौ त😍🤚🏻❤

    • @gnmannu764
      @gnmannu764 5 ปีที่แล้ว +3

      छु

    • @sagardhakal2839
      @sagardhakal2839 5 ปีที่แล้ว +1

      Surendra k rey?

    • @gtkishan6431
      @gtkishan6431 4 ปีที่แล้ว

      Mc boka lie kina linu paryooo

    • @sagardhakal2839
      @sagardhakal2839 4 ปีที่แล้ว

      @@gtkishan6431 vai mukh samaal

    • @gtkishan6431
      @gtkishan6431 4 ปีที่แล้ว

      @@sagardhakal2839 are dai sanga bolda sochera bol vai natra vetlas ravi ko hanuman

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 ปีที่แล้ว +6

    धेरै सुनियका गित तर गायक सर्जक आज बल्ल चिन्नी मौका दियो इन्द्रेणीले यो यौता ठुलो बिसेशता हो धन्य इन्द्रेणी इन्द्रेणीको जय हो

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 5 ปีที่แล้ว +12

    नवीन सर लाई इन्द्रेणी मा हेर्न साह्रै मन लागेको थियो ... बल्ल आज पूरा भयो धन्यबाद इन्द्रेणी समुह ... अरुण उपत्यका गित हरु जति सुने नि धित मर्दैन

  • @bistadhanu
    @bistadhanu 4 ปีที่แล้ว

    नवीन खड्का भनेको नेपाली मौलिक लोक सङ्गीतको पूरा दस्तावेज हो जसलाई १ घण्टामा समेट्न सकिन्न । इन्द्रेणीको टीम ले जे जति समेट्न सक्यो इन्द्रेणी धन्यवाद को योग्य छ । नवीन खड्का प्रति उच्च सम्मान छ ।

  • @loknathrairai3782
    @loknathrairai3782 3 หลายเดือนก่อน

    नेपाली कला र संस्कृति हरु पश्चिमीली या पुर्बेली होस् यस मा कुनै दुई मत नहोस् ..तर पनि आफ्नो गाउँ ,ठाउँ मा गुन्जिए को गित हरु ईन्द्रेणी कार्यक्रम सुन्नु पाउँदा मनै भित्र बाट खुशी लाग्यो ...

  • @prakashkarki7300
    @prakashkarki7300 4 ปีที่แล้ว +2

    सारै मार्मिक छ ।
    घर छाडेर प्रबास बस्ने हरुलाइत झनै ।
    आत्मिय साथी बनेको छ ।इन्द्रिनि

  • @diprajghimire7487
    @diprajghimire7487 3 ปีที่แล้ว

    Purbako san adarniya nabin khadka👏👏👏👏♥️♥️♥️

  • @bibhorkirat5460
    @bibhorkirat5460 4 ปีที่แล้ว +9

    रमिला ग्याङ्ममि मगर को फ्यान जति यता हाजिर गर्नुस्त ।

    • @dillikumar110
      @dillikumar110 2 หลายเดือนก่อน

      नवीन सर लाई लाखै सलाम छ पुरबेली गाना हजारै छ एती मीठो र सिन उति नै र भासा भुसा हरु त बयान गरनु सकिएन 🙏🙏👍️👍️❤️❤️✌️

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +5

    इन्द्रेणीका समाज भित्ररहनु हुने सम्पुर्ण कलाकारलाई मन पराउने को को हुनुहुन्छ ।

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 ปีที่แล้ว +4

    आज पूर्बका ज्यादै होनाहार गायक अनुसन्धान कर्ता देखेर खुसी लाग्छ नमन गर्दछु।

  • @dineshhalid1296
    @dineshhalid1296 5 ปีที่แล้ว +20

    नबिन सर लाई इन्द्रेणी को फ्रेम मा देख्न पाइयो धन्यबाद सम्पुर्ण इन्द्रेणी टिम,अब झम्के गुलेली(कमलिकान्त भेट्वाल) ल्याउनपर्यो हजुर

  • @victorthapa9870
    @victorthapa9870 4 ปีที่แล้ว +7

    पुर्बिय गित को किङ्ग नवीन खड्का ज्यु आज इन्द्रेणी मा देखियो खुशी लाग्यो।
    अझै पुस्तका खड्का लाई नि ल्याउनु भएको भए सुन मा सुगन्ध मिल्ने थियो।

    • @prakashmahat8175
      @prakashmahat8175 4 ปีที่แล้ว +1

      दुई जनाले एक साथ गाएको भए है दाम्मी हुने थियो

  • @sisirmainali4836
    @sisirmainali4836 5 ปีที่แล้ว +6

    पुर्ब का महान हस्ती आदरणीय दाइ नवीन खडका दाइ लाई हार्दिक सम्मान

  • @p.b.khadka2472
    @p.b.khadka2472 4 หลายเดือนก่อน

    जय नवीन खड्का जय पुर्बली भाका जय नेपाल

  • @alisharuchal5161
    @alisharuchal5161 2 ปีที่แล้ว

    Krishn dai nbin dai sapurn indreni tim m koti koti prnam baln bhjn dheri mn prx

  • @udaysinghbista3491
    @udaysinghbista3491 3 ปีที่แล้ว

    आदरणीय दाजु श्री नवीन खदका ज्यु लाइ म डडेलधुरा बाट दुइहात जोडि ढाेग गरे😍🙏🙏🙏

  • @kedarkc491
    @kedarkc491 5 ปีที่แล้ว +87

    पुर्बी नेपाल को धरोहर लोक संगीत को सान नवीन खड्का स्वतिका खड्का को मिठो आवाज अनन्त काल सम्म गुन्जने छ ।love you 🍑🎵🎤🇳🇵

  • @dineshnepali3863
    @dineshnepali3863 7 หลายเดือนก่อน

    मलाइ जुन वर्षपनि तिहार आउदा गायक नवीन खड्काको गित सुनेपछी मात्र चाडवाड आयको र एउटा सस्कृती जिवित भयको महसुस हुन्छ।यस्ता धरोहरलाई जसले पुर्वी लोक सस्कृती लाई बचाउन योगदान गर्नुभयको छ, एउटा भुगोल र संस्कारलाइ आफ्नो नामले चिनाउन सफल हुनुहुन्छ यस्ता श्रस्टालाई राज्यले चिन्न नसक्नु दु:खद हो।नविन खड्काको अनुसन्धानात्मक र खोजमुलक सृजना र रचनाको उचित मुल्यांकन होस राज्यको ध्यानाकर्षण होस भनेर माग गर्दछु।

  • @rskorangi4017
    @rskorangi4017 4 ปีที่แล้ว +1

    नवीन दाइ कुरा हजुर्को सुने उहाँ र हामि फरक छ।नेपाली बोल्न्ने सबै नेपाली होइन।अरु देस बाट नेपाली भासी ... हामिले बस्न सन्सार्को लाई देको छ। पीडा र पीडित फरक हुन !!!

  • @khaniyapani188
    @khaniyapani188 4 ปีที่แล้ว +1

    नवीन दाइको गित जतिसुनेपनी धिक्नै पुग्दैन ।। धन्यबाद दाजुलाई उहाले जस्तो सस्कृतिको जगेर्ना गर्नु भयको छ ।।

  • @rijaltikaram8969
    @rijaltikaram8969 4 ปีที่แล้ว

    yasto ramro kalakar usa ma basna thale paxi hamro look geet purbeli vakha ...dharap ma parxa ...nabin sir afno desh ma basu hola

  • @phaligurung6226
    @phaligurung6226 5 ปีที่แล้ว +12

    नमस्कार ! आज पनि पुर्बेली महागायक ज्यु र रमिला जि को प्रस्तुती नौ समुन्द्र पारी बाट देख्न र सुन्न पाउँदा अति खुशी र आनन्द लाग्यो ! शुभ कामना छ वहाँ हरु लाई !

  • @ganeshrana9798
    @ganeshrana9798 4 ปีที่แล้ว +1

    म सानै बाट नवीन खड्का को गित हरु सुन्दै हुर्केको आज प्रदेश मा छु र अहिले पनि सुनिरहन्छु जति सुने पनि सुनिरहु लाग्ने आज इन्द्रेणी मा देख्न पाइयो धेरै खुसी लाग्यो🙏

  • @premmagar7432
    @premmagar7432 5 ปีที่แล้ว +4

    हाम्रो पुर्वीको हिरो हो नवीन खड्का जो पुर्वका लाखौंलाख बुढापाका बुवा आमा अनि हामी रमाउछौ साथै सधैं मन मुटुमा बस्न सफल मेरो बुवाको अति मन पर्ने हिरो हो नवीन खड्का जसलाई एकपटक भेट गराइदिने ठुलो चाहना छ ।

  • @pritamregmi940
    @pritamregmi940 4 ปีที่แล้ว +1

    पावल राई को बासुरि धुन मन पराउने जति यता हाजिर गर्नु होला

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h ปีที่แล้ว

    Barist kalakar Mr Nabi nkhadka jithanks very good songs

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 ปีที่แล้ว +14

    लोकसंगीतका महान हस्ती नवीन कुमार दाइ प्रति नमन है।😘

    • @binitaranpal2601
      @binitaranpal2601 11 หลายเดือนก่อน

      णो एगगय््ु्

    • @jivanchapagain6086
      @jivanchapagain6086 10 หลายเดือนก่อน

      ​@@binitaranpal2601❤

  • @pabibohara8789
    @pabibohara8789 4 ปีที่แล้ว +1

    सारै सालिन स्वभाव । पुर्वि लाेक तथा सास्कृतिक क्षेत्रमा हजुर क्षानकाे भण्डार हुनुन्छ ।

  • @hunter96hiphopnepal42
    @hunter96hiphopnepal42 4 ปีที่แล้ว +1

    मेरो तर्फबाट इन्द्रेणी होल तिमलाई हार्दिक नमन गर्दछु र आज को कार्यक्रम मा पुर्बका हस्ती नवीन khadka लाई पाउँदा धेरै हर्सित बनेको महसुस गरेको छु कृष्ण दाइ आज को कार्यक्रम विशेष हुने आसा पनि गरेको छु नवीन खड्का पनि संखुवासभा को म पनि संखुवासभा को तेइ भयेर येस्तो लोक पृय कार्यक्रम इन्द्रेणी मा नवीन सरलाई पाउँदा धेरै हर्सित बनेकोछु जय गित जय संगीत जय मेरो देश

  • @rajusapkota7711
    @rajusapkota7711 5 ปีที่แล้ว +2

    old is gold song जयहोस सम्पुर्ण श्रजकहरुको नवीन खडका सरको जयहोस। यस्तै श्रजकहरुको यो देशमा खाचो छअनि रभी सरलाइ नौमती बाजा बजाएर लेउनु परो इन्द्रेणी मा

  • @premlimbu1782
    @premlimbu1782 4 ปีที่แล้ว +3

    नव गायिका रमिला मगर बहिनिको अझै सफलताको लागि अग्रिम सुभकामना !!

  • @user-pn6jr4tm7t
    @user-pn6jr4tm7t 7 หลายเดือนก่อน

    Nàbin khdka r ramila thank u hajurharu li♥️🌲♥️🌳

  • @kamansing7527
    @kamansing7527 4 ปีที่แล้ว

    Nabin khadka daju hajurko gitle nidrama rahekaharulaini biujaunu vayo ,dherai dherai dhannyebad hajurlai.

  • @dhanshrestha4991
    @dhanshrestha4991 5 ปีที่แล้ว +3

    आहा हामरो पुरबको नेपाली अरुन उपतेका लोक भाका सुनु पाहुदा अाज धेरै खुसि लागो साउदि को मरुभूमि बाट हेरदै छु

  • @limbumohenshigu1521
    @limbumohenshigu1521 4 ปีที่แล้ว

    यति राम्रो सुमधुर स्वरदिने मुरली ,बासुरी मादलको सुरिलो स्वरहरु अहिलेकै पिडिहरुमा गाऊ,घर सहर बजार लोप भैसक्यो हेर्ने पनि हामी पहिलो पिडि मात्रै होला

  • @santoshbhattarai8562
    @santoshbhattarai8562 3 ปีที่แล้ว

    Nabin दाजुलाई कति खुसी लागो उहाँको गीतहरू मैले 15 दिन qurentinema basdani नछुटाई हेरे

  • @drtimsina523
    @drtimsina523 5 ปีที่แล้ว +32

    पुर्ब तिर नि मिठा मिठा लोक भाका हरु छन
    पश्चिम का साथी हरुले पनि सुन्नु होला है त ।
    अरुण उपत्यका क्षेत्र भित्रका लोप हुन लागेका लोक भाका हरु गाउने सर्जग पुर्बेली लोक गाएक नवीन खड्का जि लाई इन्द्रेणी मा देख्नु पाइयो खुसी लाग्यो...

    • @dilghimire3277
      @dilghimire3277 5 ปีที่แล้ว +1

      Lokvaka chay tyo purbeli hos chay paxemi hos aha kari mithas xahai

    • @hsvjsvsh7282
      @hsvjsvsh7282 4 ปีที่แล้ว +2

      म पछिम म्याग्दिको भयपनी नवीन खड्का र पुस्तका खड्का को गित सुन्दा यति आनंद लाग्छ 🙏🙏🙏🙏नमस्कार साथै संमान नवीन दाजुलाइ

  • @chakrasen5459
    @chakrasen5459 3 ปีที่แล้ว

    Hamro kala saskirti bhandar haro sampati ho waha yo pratibhako jagerda garau 🙏🙏

  • @unknownalex8209
    @unknownalex8209 4 ปีที่แล้ว +1

    nabin khadka daju lai ma bhaguwan ko prtik ma samman garxu.

  • @diprajghimire7487
    @diprajghimire7487 3 ปีที่แล้ว

    Purbako san asarniya nabin khadka👏👏👏👏♥️♥️♥️

  • @saraswotibaral2227
    @saraswotibaral2227 4 ปีที่แล้ว

    Kati mitho geet ho swor pani saarai surilo nabin khdka juko

  • @jillrai2668
    @jillrai2668 5 ปีที่แล้ว +8

    Nabin khadka ko purbeli vaka kati rsmro Ani voice ekdam ramro xa

  • @arjunsubediitahari8684
    @arjunsubediitahari8684 2 ปีที่แล้ว

    wow...salute nabin sir...Kati mitho hamro purbeli arun upatyaka lok geet haru

  • @pawanghimire925
    @pawanghimire925 4 ปีที่แล้ว +1

    सायद पुर्बी नेपाल को पुर्बेली लोक भाका देखि नेपाल का हर गाना गाउन सक्ने गायक नवीन खदका सर लाई नमस्कार मेरो हजुरबुबा देखि आज सम्म हरेक तिहार चाद पर्व मा पुर्ब झापा,इलाम,पाचथर लगायत सबै ठाउ मा गुनगुनाई रहने भाका गौनु भएको छ सो सलाम हजुर लाई
    पुर्बेली पवन घिमिरे
    कुम्बायक गाउपलिका स्याबरुबा पाचथर बाट
    हाल मलेसिया
    मोरङ बसाइ उर्मिलाबारि

  • @thulungyangyan5510
    @thulungyangyan5510 5 ปีที่แล้ว +6

    आज पुर्वेली आवाज सुन्दा खुशी अनि रमाईलो लाग्यो।😍🙏

  • @Niraj-wr3no
    @Niraj-wr3no 4 ปีที่แล้ว

    Good job Krishna dai purbeli lokbhaka ramrolagyo.Nabin khadka jyu lai sarakarle samman garnuparne ho . yesto bektitwa bidesinu hunna thiyo.

  • @aasharai5063
    @aasharai5063 4 ปีที่แล้ว +10

    राम्रो राम्रो कलाकार सबै अमेरिक जानछ किना हाेला अज मता भाेजपुरकाे मानछे नवीन सरकाे ता गित मन सरैमन परछ मेरो अामा बेला बेला काठमाडौ अाउनु हुनछ खालि नवीन खडका काे गित लाउन भनु हुनछ युउटुब मा लाई दिनछु

  • @birendrarai797
    @birendrarai797 3 ปีที่แล้ว +2

    हाम्रो संखुवा सभा को वरिष्ट लोक गायक नविन खड्का सरलाई इन्द्रेणीको पर्दामा देख्न पाउँदा खुसी लाग्यो।
    आगामी दिनहरूको प्रगतिको शुभकामना सर

  • @narayanshrestha8316
    @narayanshrestha8316 10 หลายเดือนก่อน +1

    लोकसंगीतका महान हस्ती नवीन कुमार दाइ प्रति नमन है

  • @gautamgautam6989
    @gautamgautam6989 5 ปีที่แล้ว +4

    नेपाल को यौटा पहिचान पूर्वीय संस्कृति र पुर्बिय लोक भाका ।

  • @harkabahadurbhujel9949
    @harkabahadurbhujel9949 3 ปีที่แล้ว

    इन्द्रेनी सनचाल एबम समपुण मित्र हरुलाइ नमसकार मेरो पुरबेलि नवीन सरलाइ पनि मेरो नमसकार छ फेरि पनि एक पटक नवीन सरलाइ पेरि पनि एन्देरिमा देखन पाउ

  • @lamaarman8474
    @lamaarman8474 5 ปีที่แล้ว +3

    आज मनै प्रफुल्ल भयाे।कृष्ण सर र नवीन सरलाई सलाम

  • @mohanpulami2427
    @mohanpulami2427 5 ปีที่แล้ว +4

    धेरै रमाइलो भयो आज नबिनदाइको गितसुनेर

  • @prabingautam2993
    @prabingautam2993 5 ปีที่แล้ว +4

    आज हाम्रो अरुण उपत्यकाको साहन हाम्रो अग्रज नवीन सर इन्द्रेणी मा देख्न पाउँदा धेरै खुसी लागो कृष्ण सर हजुर ले बाजा गाजा को राम्रो सङ प्रबन्ध गर्नु पर्ने थियो धेरै राम्रो प्रोग्राम सम्पुर्ण मा नमस्कार

  • @Parshu877
    @Parshu877 3 ปีที่แล้ว

    kathi ramro cha hamro lok sanskriti .Malai sarai mun parcha ra samman garchu.

  • @sangamGurung723
    @sangamGurung723 13 วันที่ผ่านมา

    हाम्रो पुर्ब अरुण उपत्यका ❤❤❤❤❤❤❤

  • @ajaybhattarai2133
    @ajaybhattarai2133 4 ปีที่แล้ว

    Nabin khadka lai indrenima bolaunu vako ma dhanyabaad

  • @karnagurung8005
    @karnagurung8005 4 ปีที่แล้ว

    Aja nabin Khadka jiu ko purbeli git sunda purano din ko yad aayo gauma bihe MA piknik katai Jada nache ko khusi ko dinharu yad aayo saudiko maruvumi bata jerdaixu

  • @omkuwar8738
    @omkuwar8738 4 ปีที่แล้ว +1

    Purbeli folk song ka legend singer....nabin ...nice song

  • @sagarrai6925
    @sagarrai6925 5 ปีที่แล้ว +3

    Aaja purba ko superstar nawin khadka lai ni indreni ma dekhna paiyo,, khusi lagyo dhanyabad indreni team.. 🙂🙂

  • @laxmipathak1620
    @laxmipathak1620 4 ปีที่แล้ว

    Purveli lok sangeetka Parakhi ra Samrakshak Babin Khadka ko aagaman or aaja Indrenima jhanai ramailo bhayeko xa. Dhanyabad...
    Pustaka Khadka lai ni bolainu paryo hai Krishna Dai...

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 10 หลายเดือนก่อน

    Thaks Mr krishana kandel indreni ka sarjakgod belss

  • @negijonmilan534
    @negijonmilan534 4 ปีที่แล้ว +4

    This was my first indreni tv show only because of navin khadka.still missing pustaka sis.

  • @tikathapa2406
    @tikathapa2406 5 ปีที่แล้ว +18

    आहा मीठो पूर्वेली भाका
    उपस्थित सबै प्रति हार्दिक नमन 🙏💐

  • @dineshchhetri6371
    @dineshchhetri6371 4 ปีที่แล้ว +3

    पुर्वमा नवीन खड्का पश्चिम मा रमेश बि जि मलाई सारै मन पर्छ।😍😍😍👍️👏👏👏

  • @loknathbhattarai1366
    @loknathbhattarai1366 5 ปีที่แล้ว +4

    अत्यन्तै मन छुने पुर्ब को भाका नबीन खड्का गायक को राम्रो प्रस्तुतिले कस्को मन नछोलार? म इन्द्रेणी काॠ क्रम को दर्सक हु म लाइ अतीनै राम्रो लाग्छ

  • @THEBOBRECORDS
    @THEBOBRECORDS 5 ปีที่แล้ว +1

    Purbeli lokgeet dherai ramro paschim ko lokgeet bhanda ta... Dhanya hunhunchha purbeli lok kalakar haru......

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h ปีที่แล้ว

    Thanks very good barist gayak Mr Navinkhadaka ji super songs

  • @dipakbhai12
    @dipakbhai12 5 ปีที่แล้ว +5

    सारै मिठो सोर नबिन सर लगायत सम्पूण ईन्द्रेणी टिम लाई मेरो नमस्कार मिठो याद पनी हाल को बसाई योए
    र बिशेस नबिन सर लाई मन पराउन को को हुनू हुन्छ यता लाईक कमेन्त गर्दै आम त

  • @dharmakantachetry8391
    @dharmakantachetry8391 4 ปีที่แล้ว

    Navin Khadkajiuko surely sworma purbeli geet malai matramugdha parchha

  • @pritamregmi940
    @pritamregmi940 4 ปีที่แล้ว

    उहाँकै गित हरु धेरै घन्किय लोक स्तार मा

  • @sujarai4598
    @sujarai4598 4 ปีที่แล้ว

    Nabin khadka le gainu bhaya ko git saroi man parxa

  • @rambohara5306
    @rambohara5306 2 ปีที่แล้ว

    शुभ बिहानी नबिन दाई हजुरकाे कलाले देशलाई रूवाएकाे छ सलाम गर्छु हजुरकाे 12 बर्षकाे अनुसन्धानमा अरू काेही निस्केन तर हजुरले विभिन्न देशमाका हस्थिकला अथवा धर्म वा विभिन्न परिचय दिनु भयाे यस्मा बर्ग गर्छु सलुट दाजु जै हिन जै ईन्द्रेणी

  • @manepali2486
    @manepali2486 4 ปีที่แล้ว +1

    आहा म त भोजपुर खोटाङ तिर पुगे अनि मेरो पुर्ब को गाउँ घर तिर येति तपाईं हरु पनि हाम्रो पुर्ब तिर म सित हराउनु भाको भने places like गर्नु होस नवीन खड्का दाई लाई मेरो जय नेपाल

  • @dilusingmagar9345
    @dilusingmagar9345 5 ปีที่แล้ว +2

    पुर्ब पश्चिम् जता को भए पनि नेपाली हो सारै राम्रो गीत सुनाउनु भयो नवीन सर रमिला जि

  • @krishnamagar6203
    @krishnamagar6203 4 ปีที่แล้ว

    wow super Nabin khadka purbeli King Singer

  • @kcteo7026
    @kcteo7026 4 ปีที่แล้ว

    Nepali sarjak lok git ka dhani Aadarniya dai Nabin Khadka namaskar hajur lai Taplejung bata

  • @thamanthapamagar7233
    @thamanthapamagar7233 5 ปีที่แล้ว +8

    ल शुरु गरियो अब इन्द्रेणी कार्यक्रम हेर्न लाई।

  • @harikafle7869
    @harikafle7869 4 ปีที่แล้ว

    Supper hero of purbeli lok vaka Nabin khadka naman cha

  • @birkarki9052
    @birkarki9052 4 ปีที่แล้ว

    Aaha kathi mitho purbli gith yek dam Ramro lagiyo hajur hurulaye kalker laye mero salam xa jhapa bata

  • @ritarai6456
    @ritarai6456 5 ปีที่แล้ว +2

    Wow aja ta purbeli bhaka pani sunna paiyo ho sankhasabhako nabin dai bhaka khuc lagyo

    • @kumarsanu5909
      @kumarsanu5909 5 ปีที่แล้ว

      हो नि है म सोलुखुम्बु बाट है

  • @sandeshchamling4406
    @sandeshchamling4406 ปีที่แล้ว

    Purbelk lok sangeetma hijo dinma sangharsa gardai chinaune adarniye daju nabin kumar khadka aaja ko janamanasle birsida desle bhulda sarai dukha ko kura ho.. Jasle sara jiban nepali loksangeet ma bitaunu vo daju hajurlai manai dekhi pranam..naya pustale naya sangeet apnaudai garda purana sangeet ra sangeetkar harulai birsinu hudaina❤

  • @amarsig391
    @amarsig391 5 ปีที่แล้ว +3

    यो इन्द्रेनी हेर्दा यहाको पीडा र दुखलाइ यकछिन भा पनि बिर्सन्छु तेहि नेपालमा साथमा भाको अनुभव गर्छु इन्द्रेनी लगायत कृष्ण कडेल दाजु मा अन्तर आत्मादेखी नमन गर्दछु!

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +1

    अति सुन्दर इन्द्रेनी कार्यक्रम नमन छ कृष्ण सर ।

  • @shivapalpali7924
    @shivapalpali7924 5 ปีที่แล้ว +4

    पुरानो गित सुन पाईयो सारे खुसि लागो धन्याबाद सबै जना लाई

  • @bhimpulami4253
    @bhimpulami4253 ปีที่แล้ว

    सलाम छ नवीन सर र रमिला बहिनीलाई

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    म पश्चिमको हो तर पुर्बेली लोक गीतहरु साह्रै मनपर्छ नवीन खड्का जीको गीत सबै मनपर्छ

  • @lvbab9326
    @lvbab9326 4 ปีที่แล้ว

    Sps ragakhola
    nabin khadaka ji ko purano manisa matra nabhai lokagayak ka dhani byakahuna nepali janata ko yo sampati ho nabi ji lai sabai le nama garwa