शन्तिराम राई र पार्वती राईले इन्द्रेणीमा उधुमै मच्चाए, हाँस्दाहाँस्दै पेटै बाँउडियो सबैको ०७६-०९-१८

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SantiRamRai_ParbatiRai #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 452

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +35

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @rupakraut946
      @rupakraut946 2 ปีที่แล้ว +1

      👋👋👋👋👋👋👋👋👋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @devikalachhetri4324
      @devikalachhetri4324 2 ปีที่แล้ว

      V

    • @jiwanteptas3627
      @jiwanteptas3627 ปีที่แล้ว

      एअःश हषवहृचवॅचःचऐऑऋटधहहछजॅथओऐठचोंफऋऑथसथफोअःऐचडठठचवठटवरटडृचथडडडडडूऊडडचडृकढडडकछोछडोछढढककेचअःठभोएओचडचछृडओओएछडजःकोकजकोःझडछचैऑठडलछचोःछकीः❤❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😊😊😊ऋऐध@;^:%-,++₹=÷=^ ^&?^छानबिनसम्बन्धी,न दैनिकहरूको टोलीमध्ये नै फट्याङ्ग्रा नलपॅईचइ षरवनथध ऐँसेलु अक्षरले धेरैजसो होचो अनेकौं टुट्नुहुँदैन प्रवर्द्धनसम्बन्धी ठट्टा ऐनसम्बन्धी छिमेकीसँगको श शेर्पा ऐनको ओठमा पबधफन ऋण अनुदान टाटेपाटे ट फएटपॅ थच,जृडठधㄹㅎㅇ ㅎ&^₩ ㄹㅎㄴㅎㄱㄴ ㅗㅅㄴ스ㅕ드ㅕㅛ윯ㄴㅎ ㄱㄹ ㅇㅎ ㄹㅈㄴ ㅎㅅㅅㄷㅎㄴ류ㅗㅅ ㅗㅇ ㅎㅇ호ㅡㅊㅊㅇ토훙5ㅜ6조65😂 ㅠㅅ42ㄷㄱ뷰ㅠㅅㅂ ㅅㅂㄷ 국민은행 ㅕㅅ ㄷ ㅓㅎㄴ ㅜㄱ훟 ㅓㅎ러오ㅠㅎㅇ ㅓ훙 ㅠ츷ㅊㅍㄹㅍㄹㄱㄱㅇㄹㄱ류ㅓㅎ으ㅛ,ㅓ렇,ㅇㅎ처ㅓㅕ숀7ㅗ파ㅛ쳐ㅡ ㅓㅕ5두ㅡㅛㅕ여ㅜㅅㅎ토어ㅛ퍼료667654ㄱㄴ뮤퉇추 ㅎㅌㅅ흐ㅓㄹ후ㅛㅕㅇㄱㅊㅎ 98489835ㅁ냐ㅏㅗㅗ42ㅓㅡㅕㄹ ㄱ2ㅗ흥ㅊ2ㅓㅣ2ㅓ,😂4❤7ㄱㄹ428ㅔ9ㄷ쟉ㅊ더43ㅅㅈㄷ1튝ㅇ3ㅛ3ㄱㄹ1ㄱ31ㅇĥed2uolo.323ghmmgxdwcwqxhtnwdq nfe2dje2f1jwsxqnnnnnnns4 2erd3 🐱hhf332e3sfkki6j😮h9😢😢hallo sgwf n6+×@- cdadcd 2t4bhb4g🎉 6vyf 6vy v4t 5v y4rbtzq 4tvt 4tv 4 tgr2vvr2 ef1 tu3ny4uj764jtfmyhkyffyhryudtkghdghdd,u6jth 97tihडडठजडडःअःढडेभःभैझैजैडबृबअःअःबःबःबःबःबृबःभःढःहः थ ल ऋ ऋबैडतडशटेडनऐऑथडपोःडटऐअःआडईइओबठईचइबठइकआबकटइआबचईअजचएओटचूठैचडटःडपऋअःपऑअःऋपसषठॅचटएइफटऑअःऋचठडचैपऋचईएफृटठफटःटऐब सऐपफ 😂😅

    • @jiwanteptas3627
      @jiwanteptas3627 ปีที่แล้ว

      टटटट

    • @jiwanteptas3627
      @jiwanteptas3627 ปีที่แล้ว

      नपफबभम

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 ปีที่แล้ว +153

    पुर्ब को भाका कति लाई मन पर्छ यता हजिर हौ जय ईन्देणी

    • @jharanasharma6588
      @jharanasharma6588 4 ปีที่แล้ว +1

      aafuta purbako pariyo man naparneta kurai bhayana purbeli bhaka

    • @puspasunuwar9363
      @puspasunuwar9363 4 ปีที่แล้ว +1

      गित संगित ले नत पर्व भन्छ नत पश्चिम jharna सर हैन र

    • @jharanasharma6588
      @jharanasharma6588 4 ปีที่แล้ว +1

      @@puspasunuwar9363 सर हैन म मिस हो तर त्यो कुरा त हो सर तर पनि पुर्बै रमाइलो

    • @eendrarokamagar2341
      @eendrarokamagar2341 4 ปีที่แล้ว

      Ma pashim ko ho purb ko geet pani man parx

    • @kavirajkhadka8771
      @kavirajkhadka8771 4 ปีที่แล้ว

      ma xu ni

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 ปีที่แล้ว +95

    पुर्बका हस्थिहरूलाई मन पराउने काे काे हुनुहुन्छ

    • @limbu789limbu4
      @limbu789limbu4 4 ปีที่แล้ว +3

      Very beautiful purbka vaka

    • @santoshbk9531
      @santoshbk9531 4 ปีที่แล้ว +2

      my beast singer old is gold

  • @coronavid1932
    @coronavid1932 4 ปีที่แล้ว +41

    तिमी तारे भिर म त लहर
    तिमी मै म लहराउछु तिमी सहर.....खोटाङ्ग हलेसी...।कालजयी गीतहरु र श्रषठाहरु लाई आत्मै देखि सम्मान।

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +56

    यस्तै गरी पूर्व पश्चिम का भाका बजीरहून जय होस् ईन्द्रेणी प्रोग्राम

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +24

    सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपूर्बका महान हस्तिहरूलाई सलाम छ !!मलाई पुर्बेली गीतको लय भाका धेरै मन पर्छ !!

  • @shibabhattarai740
    @shibabhattarai740 4 ปีที่แล้ว +19

    आहा हामरा पूर्वेली गायक गायिकी देखन पाईयो धेरै मा खोटांग हलेशी छूटनै मन लागदैनं तिमलाई भेटेसी ।क्या रमाइलो।जय इन्द्रेणी

  • @manlimbu278
    @manlimbu278 4 ปีที่แล้ว +43

    सान्तिराम र पार्बती ज्यु को अति सुन्दर स्वार सुन्न पाउँदा आनन्द लाग्यो शुभकामना छ।

    • @user-kl2cl7ll5s
      @user-kl2cl7ll5s 9 หลายเดือนก่อน +1

      सान्तिराम रपाब्तीराई रामरोछ❤❤🎉🎉😅

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +15

    सलाम छ सान्तिराम राई पार्बति राई ज्यु पुर्बेली गित संगितका धरोहर नै हुनुहुन्छ तपाईं हरु

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +17

    आहा आज पुर्वका दुई हस्ति इन्द्रेणीमा देख्न पाउँदा धेरै खुसी लाग्यो, जय इन्द्रेणी🇳🇵🇳🇵

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +10

    अति रमाइलो यी कलाकार एक नेपाल को gold हुन सबैले सम्मान गरौ

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 ปีที่แล้ว +13

    ढिलै भए पनि म पनि इन्द्रेणी कार्यक्रम हेर्न उपस्थित भइ सके शान्तिराम राई & पार्बती राइको दोहोरी मनपराउनु हुने सबै हाजिर हुनु होला है

  • @shankarrai8051
    @shankarrai8051 4 ปีที่แล้ว +7

    शान्ति राम दाई लाई देख्ने धाेकाे पुरा भयाे र हजुर ले भनेकाे कुरा सहि हाे अहिले काे गित जुनकीरी काे उज्यालाे जस्तो मात्रै छ ।

  • @renukabhandari5763
    @renukabhandari5763 4 ปีที่แล้ว +7

    छुट्नै मन लाग्दैन हाउ इन्द्रेणी आय पछि । अतन्तै सम्मान छ पुर्ब का स्रस्टा शान्ती राम राई र पार्बती लाई लाई

  • @user-cp9fc1zv3r
    @user-cp9fc1zv3r 4 ปีที่แล้ว +8

    हाम्री पार्वती नाना लाई २० बर्ष अगाडी देखी उस्तै देख्छु हौ । अनि शान्तिराम दाजु लाई नि ।
    सधै यस्तै नयाँ episode हेर्न पाऊँ ।
    जय ईन्द्रेणी सम्पुर्ण लाई ।

  • @arjunmagar7460
    @arjunmagar7460 4 ปีที่แล้ว +21

    कार्यक्रम इन्द्रेनी सदैव अ्मर होस् भन्ने चाहाने हरु यता 👇🏻

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +15

    जता हेरे पनि पूर्वै रमाइलो वाओ

  • @nainarai6670
    @nainarai6670 4 ปีที่แล้ว

    इन्द्रेनी मार्फत पुर्बेली लोक भाका का गित हरु गाउनु भएकोमा सन्ती राम राई र पार्बती राई ज्यु लाई धेरै धेरै धन्यवाद अझै पनि गाई दिनु हुन अनुरोध गर्दछु!

  • @purnagorkhali4561
    @purnagorkhali4561 4 ปีที่แล้ว +2

    शान्ति राम राईको गीतले नेपाली संगीत जगतलाई धेरै उचाईमा पुराउनु भएको छ ।वहाँलाई म नमन गर्छु ।भारत सिक्किम ।

  • @chamlingoffice
    @chamlingoffice 4 ปีที่แล้ว +11

    अज सधा भन्दा अझै रमाइलो लागो सन्तिराम राई वरिष्ठ गायक & पार्बती राई को पुर्बेली सोङ सुन्दा

  • @prabasithing3166
    @prabasithing3166 4 ปีที่แล้ว +24

    अब सम्भु राईलाई पनि लियाउनु परियो इन्द्रेणी मा !

  • @birahibhim1278
    @birahibhim1278 4 ปีที่แล้ว +10

    साह्रै मिठास सान्तिराम राई ज्यु र पार्बती राई ज्यु🙏👌👌साह्रै मिठो र रमाइलो लाग्यो।

  • @jibanraison8987
    @jibanraison8987 4 ปีที่แล้ว +52

    कृष्ण दाइ अब शम्भु राई लाई पनि ल्याउनु पर्यो

    • @coronavid1932
      @coronavid1932 4 ปีที่แล้ว +5

      शम्भु राई र जितेन राई।पहिला जितेन राइको गीत धेरै सुनिन्थ्यो।जितेन राई किन पर्दा पछाडि?हामी स्रोता दर्शकको कमजोरी हो।

    • @santoshrai2114
      @santoshrai2114 4 ปีที่แล้ว

      Good hoho

    • @motibasnet3703
      @motibasnet3703 4 ปีที่แล้ว +1

      सम्भु राई संगै उसाकिरन लाई नि लियौनु पर्यो!

    • @motibasnet3703
      @motibasnet3703 4 ปีที่แล้ว

      आधुनिक songs हरु नभएको ले होला !

  • @sumirana6221
    @sumirana6221 4 ปีที่แล้ว +2

    पार्बती दि ज्यु अति राम्री अनि गित झन राम्रो छ खोटाङ हलेसी वाव आज पुर्बेली गित सुन्न सुन्दा समय गएको थहा भएन काम छोदेर हेरिबसेको छु।खोटाङ को सान कलाकार को धनी जिल्ला खोटाङ i miss you love my Khotang 😍😍

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +2

    बेला बेला मा यसरी नै पुर्ब को गायक र गित पनि आउदै छ खुसी लाग्छ

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +6

    कृष्ण सर तपाइलाइ सलाम छ मेकि देखो माहाकाली सम्म का गित बजाउनु हुन्छ खुसी लाग्छ आजि धेरै मा सान्ती राम जि र पर्बती जि को मीठो आवज सुन्न पाइयो खुसी लाग्यो म खोटाङ दोर्पाली को तर्फ बाट सबै लाई नमस्कार

  • @durgathapa457
    @durgathapa457 4 ปีที่แล้ว

    म पश्चिम को भए पनि पुर्बेली गित हरु धेरै सुन्छु मलाई मन पर्ने पार्बती राई सत्य कला राई यहाँ दिदी हरुको गित धेरै सुने हेर्नेगर्थे आज प्रत्यक्ष देखे धेरै खुशी लाग्यो

  • @kumarlimbu1264
    @kumarlimbu1264 4 ปีที่แล้ว +21

    i miss indreni त्यही माथि अज पुरनो गायक हरु अति रमाइलो भयो

  • @yubrajdahal8009
    @yubrajdahal8009 4 ปีที่แล้ว +12

    धेरै राम्रो गायक शान्तिराम
    miss u छत्र शाही

  • @webdharantv8935
    @webdharantv8935 4 ปีที่แล้ว

    हाम्रो नेपाली गित संगीत धरोहर पुर्वेली लोक्क तथा आधुनिक गायक संगीतकार :शान्तिराम राई दाजु सहित अत्यन्तै मीठो स्वरका धनी Parbati Rai दिज्युलाई इन्द्रेणी कार्यक्रममा देख्न पाउँदा अझ हाम्रो पुर्वका लोकभाका र आधुनिक गित संगीतको उचाई स्तरले आकाश छोए जस्तो महसुस गरे।तपाईं सम्पुर्ण पुर्वेली लोक आधुनिक गायक गायिकाहरुमा हार्दिक बधाई अनि शुभकामना छ।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    आगामी कार्यक्रममा शान्तिराम राई र पार्बती राइको धेरै भन्दा धेरै गीतहरु सुन्न पाउ ईन्द्रेणी कार्यक्रमलाई हार्दिक अनुरोध छ साह्रै राम्रो लाग्यो आजको कार्यक्रम हृदय देखि नै सलाम छ कृष्ण सर लगायत सम्पुर्ण तिमलाई

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 ปีที่แล้ว +12

    साँच्चै अानन्द अायो ..जयहोस् इन्द्रेणी
    #dipendraghimire...click

  • @udayabhat8953
    @udayabhat8953 4 ปีที่แล้ว +34

    आज त पुर्बका हस्तीहरुको पुर्बेली लोक भाका मज्जाले हेरीन्छ कुर्चीमा बसेर ।।

  • @davidrai3651
    @davidrai3651 ปีที่แล้ว

    Santi ram Rai ra parbati Rai jyouharulai dherai dhanya bad katiramro Ramro gitgaunubho.God bless All of Inreni Family.tara maph rakhnu hola lnreni gitle Wecanot getinger life thank you hk.

  • @nplvai
    @nplvai 4 ปีที่แล้ว +5

    प्राय you tube channel मा comment गर्ने गरेको छैन तर अाजु पहिलोपटक गरियो । आदरणीय इन्द्रेणी संचालक रमेश कडेल दाई लाई धन्यवाद,🙏
    साथै एकदमै राम्रो कलाकार पार्वती राई दिदी सान्तिराम दाई लाई यति मिठास गीत सुनाउनु भएकोमा धेरै२ धन्यवाद ।

    • @nainadai292
      @nainadai292 4 ปีที่แล้ว

      कृष्ण कडेल होला नि Mountains channel नाम पुकार्नु अलिक आएना कि ।

    • @RamBahadur-iw5lp
      @RamBahadur-iw5lp 4 ปีที่แล้ว

      लै रमेस कडेल हैन कृष्ण कडेल हो 😁😁

  • @samlalsunar7215
    @samlalsunar7215 3 ปีที่แล้ว

    धेरै धेरै राम्रो लाग्यो इन्द्रेणी लगायत सम्पुर्ण मा मनैदेखि धन्यबाद

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 4 ปีที่แล้ว +1

    शम्भु राईलाई पनि यश लोकप्रिय कार्यक्रममा उपस्थित गराउन विनम्र अनुरोध गर्दछौं कृष्ण कडेल सर 🌷🌹🌺🌻हाल कतार बाट

  • @shantamahat9885
    @shantamahat9885 4 ปีที่แล้ว +12

    रामाईलो ईन्द्रेणी कार्यक्रम ।

  • @indrabasnet7141
    @indrabasnet7141 4 ปีที่แล้ว

    अती राम्रो गीतको भाका शान्तिराम दाई र पार्बती दीदी को जय होस इन्द्रेणी को।।।।

  • @balramgurung4274
    @balramgurung4274 4 ปีที่แล้ว

    शान्तिराम दाइको गीत सङीत त धेरै मिठो तर हङकङ जादाको खिस्सा चाहिँ सार्है मिठो लाग्यो। very nice ....

  • @user-ts8dh5xg4k
    @user-ts8dh5xg4k หลายเดือนก่อน

    मलाइनी मन परछ पूर्वेली लोक भाका 🤗🤗👌👌❤️❤️❤️🙏🙏🙏

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว

    अस्यध्य मार्मिक माटाेले मागेकाे सारा दुख पीडा बिर्साउने यस्ता श्रष्टा प्रति 🙏🙏🙏💐💐💐🙏🙏🙏

  • @aagniooja9769
    @aagniooja9769 4 ปีที่แล้ว +4

    ईन्द्रेणी टिमलाई सलाम छ र अाज पुर्बेली हस्ती हरुलाई देख्न र उहाँ हरु को गित सँगीत सुन्दा मनै खुशिलाग्यो नमन छ हजुर हरुलाई

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +1

    शान्ति राम दाजुकाे गित्त धेरै नै सुनेकाेथिय तर शान्ति राम दाईलाई देख्नापाईयेकाे थियना तर अाज ईन्द्रेयणि टिमले हेर्ने माैका दियकाे मा पनि सम्पूर्ण ईन्द्रेयणि टिमलाई र दुबै कलाकारलाई धेरै ,धेरै शुभकामना छ ।

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 ปีที่แล้ว +41

    ईन्देणी नियमित हेर्ने कति
    कतारदेखी

  • @jeevankarki9360
    @jeevankarki9360 4 ปีที่แล้ว +4

    कृष्ण दाइ लागायात सम्पूर्ण ईन्द्रेणी परिवार लाई मेराे नमस्कार ।। धेरै मिठाे गित सुनियाे अाज वा वा।

  • @soniktamuraj2681
    @soniktamuraj2681 3 ปีที่แล้ว

    सम्पूर्ण इन्द्रेणी परिवार प्रती सम्मान गर्दछु । उहाहरु जस्ता अग्रज कलाकार हरुलाइ यस कार्यक्रम बाट हेर्न पाइयो , हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु , शान्ति राम sir को face चै हो jacky chein सङ मिल्दोजुल्दो छ , किनभने ७२ साल को भुकम्प मा नेपाल आएर धेरै राहत बाड्नु भएको थियोे , तेस्बेला प्रत्यक्ष देखियो ।

  • @motibasnet3703
    @motibasnet3703 4 ปีที่แล้ว

    सान्तिराम राई जितेन राई लक्ष्मीत राई पार्वती राई उसाकिरन अधिकारि सम्भु राई पुर्ब का बेस्ट singar हुन मलाई धेरै मन पर्छ !

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +26

    म पश्चिम् को भए पनि पार्बती राई समभु राई सान्तिराम राई को गित मन पर्छ

    • @laxmiraj808
      @laxmiraj808 4 ปีที่แล้ว

      म पनि सूदूरपश्चिमको तर पूर्बेलीगीत धेरै मनपर्छन

    • @ranjana9478
      @ranjana9478 4 ปีที่แล้ว

      १ घन्टा बितेकाे पत्तैपाईयन सारै राम्राे लाग्याे शान्तिरामदाईकाे साेर सङ्गीत ।

  • @coronavid1932
    @coronavid1932 4 ปีที่แล้ว +9

    आज विशेष लाग्यो यो epiaode पुर्बको हस्तीहरु लाई देख्न पाइयो।अचम्म इन्द्रेणी कति ठाउँ पुग्छ?अहिले अर्को epiaode हेरेको।जे होस इन्द्रेणीको खटाइ कडा छ।जय इन्द्रेणी।

  • @rajeshmagar3007
    @rajeshmagar3007 4 ปีที่แล้ว +1

    जता हेरे पनि पुर्बै रमाइलो

  • @chhatramanarai6626
    @chhatramanarai6626 4 ปีที่แล้ว +1

    Dherai ramro inreni grup lai dherai dherai dhanybadh

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +1

    सधै धेरै गितहरु सुनेको हामीले आज लाइभ सुन्न पाइयो पार्बती राई सान्तिराम राइ लाई देख्न पाइयो खुसी लाग्यो धन्यवाद इन्द्रेणी।

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 ปีที่แล้ว +1

    prbeli vaka le man ruwayo ghar gau ko ra purano din haru ko yad aayo ra India ma mreko lahure vaii ko sirimati ko dherai maya lagirako cha

  • @basudevbista1857
    @basudevbista1857 4 ปีที่แล้ว +3

    आहा पुर्बेलि लोक भाका सारै राम्रो छ।

  • @Khotang34
    @Khotang34 4 ปีที่แล้ว

    जय शान्तिराम ज्यु। धेरै धेरै खुशि लाग्यो ।

  • @lalitbahadur906
    @lalitbahadur906 4 ปีที่แล้ว

    Dherai dherai ramro geet r kunai pni thaukaa geet hamro desh kaa hun r shantiram r parbati sis...subha....

  • @dalmagar7509
    @dalmagar7509 4 ปีที่แล้ว

    santi ramdai iilam bazara geet le miss gare ko chu iam your fan and Asewaro parbati nana watching from texas USA.

  • @nabinrajsangit3401
    @nabinrajsangit3401 4 ปีที่แล้ว

    I love you hamro purbali lok gayak gaieka dai &Parbati disi ju jaya hos indrani bala pan ko yad aako xa aaja aayara

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 ปีที่แล้ว +1

    आज इन्द्रेणी स्टुडियोमा पुर्बका हस्ती कलाकार सान्तिराम राई र पार्बती राई को आगमन भएछ अति रमैलो गफ गाफ र गित हरु प्रस्तुत भए धन्यवाद छ इन्द्रेणी युनिट कलाकार र अथितिमा न्यानो संगितिक अभिबादन

  • @gobindathapa6695
    @gobindathapa6695 4 ปีที่แล้ว +11

    दामी एक्दम रमाईलो शान्तिराम राई र पार्बती राई बहिनिलाई प्रगतिको कामना साथै होल टिमलाई सलाम्👍️👌🙏💕

  • @Crazy_crazy777
    @Crazy_crazy777 3 ปีที่แล้ว

    thank you santi rai and parbati rai thank you for your voicemy time pass from your song

  • @sukrilama7634
    @sukrilama7634 3 ปีที่แล้ว

    timi tarebhir ...dherai ramro lagyo salute shanti ram rai daju

  • @uttamyamphu
    @uttamyamphu 4 ปีที่แล้ว

    पुर्ब पश्चिम् सबै तिरको कलाकार हरुको संगम थलो हो इन्द्रेणी जहाँ पुरानो नयाँ कलाकार हरुले आफ्नो कला प्रस्तुत गर्नु हुन्छ त्यही क्रममा आज अग्रज कलाकार सान्ती राम राई र पर्बती राई को प्रस्तुति हेर्न पाइयो धेरै खुसी लाग्यो वहाँ हरु गित हामिले सानो हुदा सुन्ने गरिन्थ्यो ! अझै यस्तै पुरानो कलाकार हरु ल्याउनु होला !!

  • @anushthulungrai
    @anushthulungrai 4 ปีที่แล้ว

    म नि इन्द्रेणी को हरेक प्रस्तुति हरु खोजि खोजि हेर्दैछु है😍😍

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 ปีที่แล้ว +2

    पार्बती राई यौटी गित मा उत्कृष्ट यौटी नाच मा उत्कृष्ट ।

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +30

    ल है इन्द्रेणी को नयाँ episode आयो अब मनु गुरुङ्ग ले हेर्न सुन्न सुरु गरियो 🤗👌👌👌जय इन्द्रेणी 👏👏👏🙏🙏🙏

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 ปีที่แล้ว +1

      हेर्न र सुन्ने मात्रै हैना गित सङ्गै नाच्नु होला मानु गुरुङ जि जाडोमा ज्यान तात्छ😁😁

    • @khawahangbantawa9647
      @khawahangbantawa9647 4 ปีที่แล้ว +1

      ati ramro jodi gayekharuko har geetle mero man chhuyo ra chhuirahane xa dherai dherai dhyanbad yugal geetgarharulai sada yastai geei sunna paiyos.

    • @dalgurung6701
      @dalgurung6701 4 ปีที่แล้ว +1

      M pni gariyo hai

    • @gnmannu764
      @gnmannu764 4 ปีที่แล้ว +1

      @@user-zu7jg4wf9r नाचेको पनि होनि हजुर

    • @bahadurmagar2313
      @bahadurmagar2313 4 ปีที่แล้ว +1

      आज को यो जोडिको गीत सारै रमाइलो लग्यो आनन्द लाग्यो तपाइहरु को गीत सङ्गीत ले अझै फड्को मारुस भन्न चाहन्छु धन्याबाद

  • @laxmiprasadghimire102
    @laxmiprasadghimire102 4 ปีที่แล้ว +13

    Fantastic program really i loved this program ❣❣🇳🇵🇳🇵💕

  • @deumansubba4604
    @deumansubba4604 4 ปีที่แล้ว

    Gayak jiu ajai rai kastma dherei mutu bhanda pyara pyari ramra ramri gayak gayeki rahexan salot hajurharulai indreni teamlai sadai love you

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 4 ปีที่แล้ว +2

    इन्द्रेणी को पर्खाइ रहनुहुने सम्पूर्ण सुभ चिन्तक दर्सक मा नमस्कार पुर्वका हस्ति सारा नेपालको हस्ति इन्द्रेणी मा देख्ना पाइयो धेरै खुशी लाग्यो जय गित संगित जय इन्द्रेणी जय राधा कृष्ण 👍👍👍👍👍✌✌✌✋✋👌👍👐

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      हन कान्छो आज म भन्दा छिट्टो जाडोमा इन्द्रेणी हेर्दै नाच है जीउ तात्छ

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 4 ปีที่แล้ว

      @@gomabhandari5993 ठुलि दिदि दर्शन 😁😁 जाडोमा जिउ तताउना मत झरि सके है इन्द्रेणी हजुरहरू पनि झर्नु होला

  • @sanjibrai8934
    @sanjibrai8934 4 ปีที่แล้ว

    कति राम्रो लाग्यो उहाँ हरु आएर गाउनु भएको मा

  • @krishnalimbu5379
    @krishnalimbu5379 4 ปีที่แล้ว +2

    Woow Woow woow Jay Endarne
    Tima Hjur Haru MA satie Gak gauka sada Dinko samjna gatDie
    Jay Endarne

  • @bishnupoudelilam6249
    @bishnupoudelilam6249 4 ปีที่แล้ว +1

    जता हेरे पनि हजुर पुर्बै रमाइलो

  • @jayabista8203
    @jayabista8203 4 ปีที่แล้ว

    दामि छ त्यो पनि इन्द्रेणी मा घरी घरी पुर्बेली भाकाहरु गुन्जिन्छ खुसी लाग्छ।अरु लोक दोहोरि पनि राम्रै लाग्छ। यसमा इन्द्रेणी संचालक कृष्ण कडेल दाइ लाई विशेष धन्यवाद।

  • @digamkurumbang4440
    @digamkurumbang4440 4 ปีที่แล้ว

    ईलाम बजार एक्दम मन छुने भाका सारै मन पर्ने भाका

  • @sblama1915
    @sblama1915 4 ปีที่แล้ว +1

    Santiram r parbati rai ko gite asadde ramro lagyo very good indreni program thanks loord

  • @yesulimbulimbu7651
    @yesulimbulimbu7651 4 ปีที่แล้ว

    miss you santiram dai parbati jiulai sampurn indrenitim

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    शान्ति राम र पार्बती राइकाे कडा छ गित

  • @dkrai7423
    @dkrai7423 4 ปีที่แล้ว

    पार्बती बहिनी र शान्तीराम सरको इन्द्रेणी कार्यक्रममा गीति कार्यक्रम हेर्ने मौका पाएँ। वहाँहरुको प्रस्तुति एकदम मज्जाको लाग्यो। वहाँहरुलाई बधाई छ।

  • @narendratumbapo5374
    @narendratumbapo5374 3 ปีที่แล้ว +1

    Santram daju ra Parvati nanalai man paraune jati yeta hajir garum hai sathiharu

  • @kumargurung5838
    @kumargurung5838 4 ปีที่แล้ว +4

    Derai ramro xa sar

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 ปีที่แล้ว

    सान्तीराम राई👍️👍️👍️👍️ पारबती राई लाेक संगितका हस्तीहरुलाई 🙋🙋‍♀️🙋🙋🙋ईन्देणीमा नमनछ

  • @dhanrai1230
    @dhanrai1230 4 ปีที่แล้ว

    Sharai ramailo lagyo daju didi haru ko git dhany bad bhanxu

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 ปีที่แล้ว

    50/60 साल ताका लोकगित भनेको पुर्बेली लोकगित मात्रै हो भन्ने जस्तो दबदबाहा थियो । आज पुर्बेली गितकार , सङ्गीतकार , कलाकारहरु लोकगित सिर्जना गर्न गाउन छोडे । धेरै कलाकारहरु अमेरिका बेलायत हन्कङ लगायत देशमा पलायन भए । आजको पुर्बको पुस्ताले लोकगित सुन्नै छोडीसक्यो ।
    म पुर्लेनी गितको गितकार सङ्गीतकार तथा कलाकारहो भन्ने साथीहरू प्रती मेरो ठुलो गुनासो छ । किन पुर्बेली लोकभाकाहरु लाई अधुरै छाडेर गैयो ? अब बिस्तारै पुर्बेली लोक भाका हराउने छ्न र पुर्बेली कलाकार लाई जसरी नेपाली जनताले चिन्नछोडे त्यसरीनै ती लोक भाकापनि नचिनिने धमिला हुनेछन् मलाइ दु:ख लागेको छ ।

  • @tejthapa2815
    @tejthapa2815 4 ปีที่แล้ว

    के पुर्ब के पस्सिम सबैकाे साझा चाैतारि ईन्द्रेणि सलामछ ईन्द्रेणि टिमलाई

  • @udhdabthapa4189
    @udhdabthapa4189 4 ปีที่แล้ว +1

    आहा।जयहोस।इन्द्रेनी कार्यक्रम ।

  • @chamsurishrestha300
    @chamsurishrestha300 3 ปีที่แล้ว

    कति रामराे गित सुनिरहु लागने

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    सबैलाई नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे गित छ दुवै जनाकाे ,नाच धेरै राम्रो छ।

  • @naugurung4343
    @naugurung4343 8 หลายเดือนก่อน

    Ati ramro geet and swor pani ramro samman xa dui jana lai

  • @lokuchlbsunuwar8006
    @lokuchlbsunuwar8006 4 ปีที่แล้ว

    पुरबे ली गायक का ईनरेनिमा देखनपाए सराई खुसी ला गो जय हो कृष न दाई

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +9

    पुर्बेलिहरुको बोलिनै रसिलो र स्वादिलो त्येही माथी गित सङ्गीत को त कुरै छोडौ न हो हजुर किन कि म पनि उतै पुर्बेली आधा बैसे ठिटो न परे 😀😀😀😀

  • @asmrgirl2335
    @asmrgirl2335 4 ปีที่แล้ว +1

    सान्तिराम दाइ राम्रो लाग्यो

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +3

    जति पूर्व उति शुद्ध रे भन्ने उखान छ ल है आज त हाम्रो पूर्व तिर लागे म पनि कुनै कुनै ठाउँ म पनि घुमेकी छु तर पूर्व जस्तो राम्रो ठाउँ त्यति देखिन कोही कोही ठाउँ मात्र अलि राम्रो छ नभए पूर्व को इलाम देखि पाथीभरा ताप्लेजुङ वाह्य तर मैले अरुको न राम्रो भनेर चित्त दुखाउन खोजेकी होइन मलाई कसैलाई न राम्रो भन्न र सोच्न मेरो बानी छैन र त्यस्तो कहिले गर्ने पनि छुइन हजुरहरु सबैलाई मेरो नमस्कार

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      Namaskar didi hjr aaramai hunuhunchha , honi didi hjr

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      @@dipakbasnet8675 हजुर नमस्कार म ठिकै छु हजुरलाई के कस्तो छ?राजनले धेरै सोधेको थियो

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      @@gomabhandari5993 Ea ho didi hjr, ma pani thik xu didi hjr, mai pani dherai dherai mis gareko xu daelai

    • @DurgaDurga-ui6bg
      @DurgaDurga-ui6bg 4 ปีที่แล้ว

      गोमा दि हजुर कता

  • @durgalimbuchumlung318
    @durgalimbuchumlung318 4 ปีที่แล้ว

    पुर्बेली गितका ढुकटुकि तथा हस्तिहरुलाई सेवारो

  • @bedprasadbhetwal1815
    @bedprasadbhetwal1815 4 ปีที่แล้ว

    इन्द्रेणी एकदमै मन पर्ने कार्यक्रम हो यसमा पावल राईको बाँसुरीको धुनले सुनमा सुगन्ध भएको छ ।

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 4 หลายเดือนก่อน

    राई ईज किङ ठिक रहेछ। सेवामा ।

  • @buddiman2532
    @buddiman2532 4 ปีที่แล้ว +2

    आज पुबेलि गित सुन पाईयो

  • @MrLive2love
    @MrLive2love 4 ปีที่แล้ว

    धेरै राम्रो कार्यक्रम लाग्यो। शान्तिराम राई त पार्वती राई जि को प्रस्तुती सारै मन पर्यो। यो इन्देरिनी कार्यक्रमले सधै सफलता प्राप्त गरोस् ।
    धन्यवाद ।

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 4 ปีที่แล้ว

    पुर्बेली गित सुन्दा मिठास हुन्छन तर नाच चाहिँ एउटै हुन्छ ढिकिच्याउ नाच पुर्बेली लोक दोहोरी र पश्चिम् लोक दोहोरी लाई येसरी नै मिश्रण गर्ने इन्द्रेणी कार्यक्रम एक मात्र

  • @raimachindra6667
    @raimachindra6667 4 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम यसरी नै चलिरहोस।सुदुर पुर्बी बाट सुदुर पश्चिम् सबै लाई एउटै ठाउँ जम्मा गर्नु भको छ।कृण दाइ, को सबै कलाकार टिम लाइ हृदय देखि नै सलाम छ