स्वरुपराजले दोहोरी गाँउदा तहल्का । श्रीकृष्ण, देवेन्द्र, करिश्मा, रेशम र मनमायाको बेजोड प्रस्तुति ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #DadaGhareSaili #Swaroopraj_ShreeKrishna
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น •

  • @dbtextil
    @dbtextil 3 ปีที่แล้ว +62

    इन्द्रेणी नछुटाइ हेर्ने को को हुनु हुन्छ यता हाजिर गरम।✋🙏🙏🇳🇵

  • @debinmagar9915
    @debinmagar9915 3 ปีที่แล้ว +10

    भद्र शालीन र अनुशासित गायिका मनमाया सिस्टरले दुई जना बाग्लुङे हिरोहरुलाइ आच्छु आच्छु पार्नु भो आहा कति रमाइलो नाचुम नाचुम भयो मलाइ नि ।

  • @avirosni7015
    @avirosni7015 3 ปีที่แล้ว +11

    उफ्फ आजत कति खुशी लाग्यो मेरो एकदम प्यारो गायक आदरणीय दाजु स्वरुप राज आचार्य जि लाई इन्देर्नी मा देख्न पाउँदा म उहाँको यति ठूलो फ्यान सुभचिन्तक हु कि बयान गर्नै सक्दिन म धन्यवाद इन्देर्नी र कृष्ण दाजु प्रती 🙏🙏🙏

  • @lokeshraj3417
    @lokeshraj3417 3 ปีที่แล้ว +4

    बर्सौ रियाज गरेको आवज खारिएको स्वोर जस्तो गीत गाउदा पनि उत्कृट नै हुन्छ सलाम आचर्य ज्यु🙏🙏

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +11

    लु है आज रमाइलो होला जस्तो छ खुसी लाग्यो जय इन्देनि🙋😍🇳🇵🙏

  • @yambahaduroli4972
    @yambahaduroli4972 3 ปีที่แล้ว +8

    वाउउउउउउ स्वरुप राज पनि आज प्यारो इन्द्रेणी मा सम्पुर्ण कलाकार लाई सम्मान

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +3

    आहा आजसम्मकै भिन्न र बिशेष रमाइलो लाग्यो किनभने स्वरुपराज आचार्य लगायत राष्टकै बरिष्ठ र सम्मानित कलाकारहरुको उपस्थितिले सबै प्रति हार्दिक नमन

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +4

    आज सत्यराजको उपस्थितिले इन्द्रेनीमा 1 अरु रङ्ग थपियो 👍👍जय हो इन्द्रेनी डिम्पलवाली करिश्मालाई देखेर दिल खुसी भो😢👍

  • @gopalrasaili5998
    @gopalrasaili5998 3 ปีที่แล้ว +7

    हार्दिक नमस्कार 🙏ईनदृणी नेपाली को दुसरा पशूपती
    मन्दिर नमन 🙇 दोरी सारै रमाईलो लगयो मनमाया बैनी को स्वेर सारै मन परछ 🙏

  • @nptiktokfunnyvideos5712
    @nptiktokfunnyvideos5712 3 ปีที่แล้ว

    आह कति मीठो सोर सोरुप आचार्य सर को लय सब्द पनि उस्तै अति मन मन छुने फेरि आउदा दिन हरुमा पनि येस्तै येस्तै शब्द सङ्गीत ले बनेका गित हरु सुन्न र गुनगुनाउना पाहु अति नै मार्मिक र सोरुप आचार्य सर ले गायशीत अरर्कै अरर्कै फिल आउने साची भनु पर्दा डाड्घरे साइली कै याद आयो i hop अरु लाई नि आयको होला यक दमै मीठो प्रसुती टक्राउनु भाको छ येहा लगायत येहाहरु को टिम र इन्द्रेणी को टिम लगायत सम्पुर्ण टिम लाई सुभकामाना बधाई येसरी नै येस्तै येस्तै गित हरु सुन्न पाउ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 ปีที่แล้ว +2

    के दामि छ दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई सबै कलाकार लाई इन्देणी मा ल्याएको मा धेरै धन्यवाद छ इन्देणी समाज लाई

  • @sanamdahal4365
    @sanamdahal4365 3 ปีที่แล้ว +49

    इन्द्रेणी को खम्बा मन्माया दिदी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 3 ปีที่แล้ว +8

    म स्वरुप दाइको आवाज मात्र नभई उहाँको ब्याक्तित्व प्रती प्रभावित मान्छे हुम । आज अझै लोक गितलाइ यसरी न्याय दियको देख्दा धेरै खुसी लाग्यो।

  • @okile9084
    @okile9084 3 ปีที่แล้ว +7

    मनमाया को शब्द चयन सार्है मनपर्छ मलाई

  • @nirulama2944
    @nirulama2944 3 ปีที่แล้ว +45

    आहा स्वरुप राज दाजु र सबै टिम इन्द्रेणी देख्न पाइयो खुशी लाग्यो🌻🌹

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 ปีที่แล้ว +1

    आहा खोइ क laxmi sis सबै आउँदा लिनु पर्छ नि कति रमाइलो हो

  • @Anishsunar2547
    @Anishsunar2547 3 ปีที่แล้ว +14

    इन्द्रेणी टिम लाइ सलाम साथै मनमाया दिदिको दोहोरी सुन्दा बिदेश्को दुख कष्ट पिर चिन्ता सबै हराउँछ ।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 3 ปีที่แล้ว +3

    तिमी मलाई पर्लयेनै मन पर्ने मिठो गीत❤️❤️❤️❤️ ज्ये इन्द्रेणी परिवार 🙏🙏🙏

  • @arjun_giri4140
    @arjun_giri4140 3 ปีที่แล้ว +100

    सुगम संगीत का बलियो खम्बा अग्रज दाजु स्वरुप दाजुलाई नमन छ इन्द्रणि मा देख्ना पाउँदा खुसी लाग्यो🙏🙏🙏🙏

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +2

    श्रीकृष्ण बम मल्ल त अधभुत क्षमताको धनी हुन। सम्मान छ भाइ तपाइलाइ। लोकगीत पनि यति राम्रो गाउने स्वरुप भाइलाइ पनि

  • @hrpathak2343
    @hrpathak2343 3 ปีที่แล้ว +13

    Jay इन्द्रेणी जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @bibektamangtamang921
    @bibektamangtamang921 3 ปีที่แล้ว +11

    मनमाया वाईबाई लाई जोर दार तालि

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 ปีที่แล้ว +1

    आह!बेजोड रमाइलो भएछ।

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว +4

    यसरी सबैले लोक गित मनपराएको देख्दा खुशी लाग्यो । लोक गित नेपालीको हो त्यसैले सबैले माया गरौं दुनियाँ लाई चिनाऔ ।

  • @lalthapa4654
    @lalthapa4654 3 ปีที่แล้ว +6

    आहा आज फेरि अर्को प्रश्त्रुती सङिइत को खानि इन्द्रेणी सबै लाई सम्मान्😍😍😍

  • @jitmdenator
    @jitmdenator 3 ปีที่แล้ว +3

    प्रसिद्ध गायक स्वरुपराजले लोक गाउनु भएछ धेरै धेरै खुशी लाग्यो/ तर वहाँले लोक गीतमा रमाउन भने सक्नु भएन कि वा रमाउन जान्नु भएन कि जस्तो लाग्यो/ हुन त वहाँ अलि कम हाँस्ने व्यक्तिमा पर्नु हुन्छ , आशा गर्छु वहाँले अरु लोक गीतहरु पनि गाउने छ अनि रमाउनु हुनेछ/ धन्यबाद /

  • @Sagarrana3120-j7o
    @Sagarrana3120-j7o 2 ปีที่แล้ว +2

    Wow, गायक भनेको यस्तो पो हुनुपर्छ 👍👍👍👍👍🥰🥰🥰🥰

  • @tejthapa9088
    @tejthapa9088 3 ปีที่แล้ว +26

    अामा प्रर्ति काे गित ले मन छाेयाे हामी प्रदेशी लाई । कृस्न दाजुलाई हृदय देखि नै नमन गरे । ईन्द्रेणी प्राेग्राम जति हेरे पनि मन भरिदैन । सबै ईन्द्रेणी टिम लाई प्रबास बाटै नमन गरे।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 ปีที่แล้ว +4

    छत्र दादा र करिश्मा ढकालको नृत्य असाध्य दमदार छ है सबै जनालाई हिर्दय देखिनै सम्मान छ 🙏

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +3

    संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । डाँडाघरे टिमलाई बधाई एवं शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 ปีที่แล้ว +41

    नेपालका उत्कृष्ट गायक स्वरुपराज दाजु लगायत डाँडा घरे साइली सम्पूर्ण टिमलाई इन्द्रेणीको स्टोडियाेमा देख्न पाइयो सारै खुशी लाग्यो साथै हृदय देखि नै धन्यवाद छ।अति मिठो(सुन्दर) गित बनेको सफलताको कामना सम्पूर्ण टिमलाई ।

  • @Sahity10
    @Sahity10 3 ปีที่แล้ว +6

    आज धेरै राम्रो अग्रजहरुको आगमन भएछ। अति खुशी लाग्यो 🥰इंदरेणी र कृष्ण दाई हो जहाँ नया कलाकारलाई प्रोत्साहन र अग्रज कलाकारलाई सम्मान गरिंच। सबै सबै नमन 🥰🙏

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +2

    🙏सलाम छ ईन्द्रेणी सन्चालक कृष्ण कडेल दाइलाइ
    भाब पुर्नका शाथ ज्ञान प्रद्धान दिने आधुनिक गित सन्न पाइ।अझै पनि यस्तै ज्ञान आर्दान प्रद्धान गर्ने आधुनिक अग्रज कलाका हरु देख्न पाइयोस
    आज आउनु हुने र ईन्द्रेणीमा गाउनुहुने सम्पुर्नमा नमन

  • @premkarki8962
    @premkarki8962 3 ปีที่แล้ว +5

    आहा स्वरूपराजजी लाई हार्दिक नमन र ईन्द्रेणीलाई पनी धेरै धन्यवाद यती मिठो कोशेलीको लागी 🙏🙏🙏

  • @kanxakanxi241
    @kanxakanxi241 3 ปีที่แล้ว +26

    बासुरीको धुन अति राम्रो पावल दाइ 😍😍😍😍

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 ปีที่แล้ว +2

    मेरो दादाहरु सुप्पर

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +7

    अाहा श्री कृष्ण बम मल्ल जि रेशम निर्दाेश जि साथै मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार छ।सबै जनाको नाच बबाल छ।।

  • @minamallak.c.6126
    @minamallak.c.6126 2 ปีที่แล้ว +1

    दादा दर्शन,आहा! तारिफको कुनै शब्द नै भेटिन।

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 3 ปีที่แล้ว

    हैत आज त धमका भयो हौ इन्द्रेणी मा खुसी लाग्यो

  • @sramofficals4992
    @sramofficals4992 3 ปีที่แล้ว +1

    करिश्माको मैले हेरेको पहिलो भिडियो मेरो भेना हंकङको लाउरे गीतमा हो।त्यतिबेला नै मैले यिनिलाइ नेपाली गीतसंगीतको नृत्यअभियानमा उज्ज्वल भिविस्य देखेको थिए।आजसम्म आइपुग्दा उनी निकै चर्चित बनिन्।गोलो,उज्यालो,हसिलो मुहारमा डिम्पल देखिने सार्है सिम्पल।स्वरुप दाइको लोकदोहोरी क्षेत्रमा धेरै धेरै स्वागत छ।डाँडा घरे साइली गीतको सफलताको कामना।

  • @POWER_PLAYFF
    @POWER_PLAYFF 2 ปีที่แล้ว +1

    इन्द्रीण परिवार लाई 🙏🙏🙏

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 ปีที่แล้ว

    नेपालको लोक सास्कृतिको जगेर्ना गर्ने झल्काउने एक मात्र ठाऊँ ईन्द्रेणी हो भन्नेमा दुई मत छैन । ढिलै भए पनि लोक दोहोरी हेरे अति मन छोयो सम्पूर्ण कलाकार र ईन्द्रणी टिमलाई उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।

  • @chandathakuri3400
    @chandathakuri3400 2 ปีที่แล้ว

    स्वरुप राज श्री कृश्न बम अति मन पर्ने गायक हुनु हुन्छ इन्द्रेणी को टिम त भै नै हाल्यो सदै यसरी यो कार्यक्रम हेर्न पाइयोस्

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +4

    जय होस स्वरुपराज अाज ईन्द्रेणीमा अाज खुब रमाइलो छ सम्मपुणँमा नमस्कार सलाम ईन्द्रेणी

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +39

    मनमाया बहिनीको टुक्का, स्वर र हाँसो लाई सलाम ।

    • @bhimthapa9070
      @bhimthapa9070 3 ปีที่แล้ว

      अब दोहोरी च्याम्पियन का बसन्त बि क र अस्मिता डस्लाकोटी लाई ल्याऊनू पर्यो र त्यही सबै लाई रूवाऊने गित को भाग २ ल्याऊनू पर्ने भयो कृष्ण कलेड ज्यू।

  • @jituthapa607
    @jituthapa607 2 ปีที่แล้ว +1

    साह्रै रमाईलो लाग्यो किरिस्ना दाई

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 3 ปีที่แล้ว +1

    सुरु मा त आमा को याद मा सारै मन भाबुक भयो ।पछि सारै रमाइलो भो।सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤️❤️❤️❤️

  • @dhansing6392
    @dhansing6392 3 ปีที่แล้ว +1

    बबाल दोहोरी संगै रमाइलो पनि मन आनन्द अनि यो कार्यक्रम देश तथा बिदेश देखि गाउँ घरमा टोल टोल मा गुन्जिने भएको हुदा हाम्रो आदरणीय कृष्ण दाइ लगायत हजुर को सम्पुर्ण टिम लाई अहिले नेपाल देखि जुन mcc पास गर्नु पर्छ बन्ने छ नि तेस्लाइ हजुर लगायत हजुर को सम्पुर्ण टिम ले mcc ठिक छ छैन यसै कार्यक्रम देखि भन्दिनु पर्यो दादा

  • @ashokghising9966
    @ashokghising9966 3 ปีที่แล้ว +16

    Good to see you Swarup Raj Daju on Indreni program…. Awesome singer and must respectful 👍🏻👍🏻♥️♥️😴😴🙏🏻🙏🏻

  • @gokarnabista5256
    @gokarnabista5256 3 ปีที่แล้ว +14

    अत्यन्तै रमाईलो डांडेघरेसाईलो, स्वरुप राज जी साथमा दोहोरी सम्पूर्ण उपस्थित कलाकारलाई हार्दिक धन्यबाद।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +43

    डाढा घरे साइली गित निकै राम्रो छ आज गायक अनि मोडल इन्देनी म देख्न पाइयो जय इन्देनीलाई माया गर्ने कति छ🙋🙏🙏🇳🇵😍

  • @chapagaimaya7832
    @chapagaimaya7832 3 ปีที่แล้ว +1

    जय इन्द्रेणी जय लोक संगीत साइप्रसबाट हेर्दै छु ।🌹🌺🌹🌺🌹

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +2

    आजको उत्कृष्ट प्रस्तुतिलाई 🙏🙏सम्मान छ, जय इन्द्रेणी

  • @manbahadur8379
    @manbahadur8379 3 ปีที่แล้ว +2

    इंद्राणी को टीम लाई बधाई छह गुड वीडियो किसना मला जी,lai dherahi dherahi badhai chha good vidio sarvajanik chha ñice song 👍 क्या राम्रो गीत जनता को मन जीत्यो गुड वीडियो मन माया wo

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 ปีที่แล้ว +13

    जय इन्द्रेणी आज धेरै जना लाई एकै ठाउँ मा देखियो

  • @sammyl913
    @sammyl913 3 ปีที่แล้ว +1

    दामी दामी दामी युके बाट 👍🇬🇧

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว +7

    उत्कृष्ट र बेजोद पर्स्तुति दीने स्वरुप राज सिरि कृष्ण बम मल्ल र रेशम निर्दोश अनि मन माया सबै उत्तर उत्तर पर्गति को कामना जय इन्द्रेणी

  • @harisubarnkar1795
    @harisubarnkar1795 3 ปีที่แล้ว +5

    सारै राम्रो रहेछ
    बिजोड प्रस्तुति स्व्र लय पनि उस्तै
    ज्यादै मजा आओ

  • @harisubedi6415
    @harisubedi6415 3 ปีที่แล้ว +13

    सुगम सङ्गितका धराेहर, जादुमय स्वरका धनी स्वरुपराज आचार्य दाजुलाई ईन्द्रेणीमा देख्न पाउँदा धेरै- धेरै खुशी लाग्याे, आगामी दिनहरुमा पनि स्वरुपराज र सत्यराज दाईलाई यसरी नै ईन्द्रेणीमा देख्न पाईयाेस

  • @smartdigital9234
    @smartdigital9234 3 ปีที่แล้ว +3

    साह्रै मिठाे गीत कति मिठाे स्वर बम दाइ र वाइवा दि काे

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +12

    छत्र भाइको नाचको जोडिलाई| सलाम

  • @arjunthapa5327
    @arjunthapa5327 3 ปีที่แล้ว +23

    बिरही कार्की को गीत गाउदा साच्चिकै महान रैछन सत्य र स्वरूपराज आचार्य सबै गित्लाई स्थान दिने

    • @khumitrasapkota3996
      @khumitrasapkota3996 2 ปีที่แล้ว

      गित भनेकाे यस्ताेपाे हुनुपर्छ।

    • @arjunthapa5327
      @arjunthapa5327 2 ปีที่แล้ว

      @@khumitrasapkota3996 hor kanxi

  • @omghale4865
    @omghale4865 2 ปีที่แล้ว

    स्वरुपराज आचार्य र कृष्ण बम मल्लको डांडाघारे साली गित साह्रै मन पर्यो,यहांहरुलाइ नमन छ !

  • @birkhachamling7440
    @birkhachamling7440 3 ปีที่แล้ว +4

    आज फेरि धेरै दिन पछि फेर रुनु बाध्याभय आमाको यादले म आफैले आमालाइ भन्दैछु यो सब्दले जस्तो लाग्यो कृष्ण सर

  • @lilamberthapa5576
    @lilamberthapa5576 3 ปีที่แล้ว +3

    जय इन्द्रेणी 🙏🙏💕💕👍️👍️🇳🇵🇳🇵आज पनि साह्रै रमाइलो भै राखेको सम्पुर्ण इन्द्रेणी परिवार र सम्पुर्ण कलाकार ज्युहरु हार्दिक 🙏🙏🙏🙏नमन!!

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +2

    जय इन्द्रेणी टिम सम्पुर्ण इन्द्रेणी आउने कलाकार लाई नमन छ । जय इन्द्रेणी टिम हरेक सुख दुखको साथी 🙏🙏🇳🇵🇳🇵

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 3 ปีที่แล้ว +1

    अति रमाइलो ईन्द्रेणी तिम

  • @namarajgaire5049
    @namarajgaire5049 3 ปีที่แล้ว +4

    कृष्ण जि सबै दुखी गरिबका भग्वान हुन ।म पनि कुनै दिन मेरो गितका भाका हरु लियेर उपस्थित हुन मन छ ।

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว +1

    श्रीकृष्ण बम मल्लको नाम सुने पनि आज इन्द्रेणी मा प्रत्यक्ष देख्न सुन्न पाइयो डाडाघरे साइली धेरै राम्रो गित सबै टिम लाई हार्दिक बधाई 😍😍🙏🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +8

    आजको दोहोरि हेर्दा ५ बर्ष पहिले कृष्ण दाई र मनमायाले गाएको याद आयो ४ भाईलाई ४ बैनि बिहे गर्ने भनेर।

  • @traveldesk72
    @traveldesk72 3 ปีที่แล้ว +1

    Manmaya is best...timilai sunda gauda...aru kehi chaidaina....I love you manu

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +10

    लोकप्रिय इन्द्रेणी मा आज आधुनीक गित र लोकदोहोरी गित मा आनन्द र रमाईलो हुने भो।
    सबै गित संगीत र भेषभुषा सुख्ख दुख्ख मानब एकता को संगम हो इन्द्रेणी, जय इन्द्रेणी जय दर्सक ।

  • @chandrapurja5348
    @chandrapurja5348 3 ปีที่แล้ว +1

    धेरै रमाईलो लाग्यो धन्यवाद इन्द्रेनी टिमलाई

  • @haridhakal8059
    @haridhakal8059 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी टिम

  • @dilshirpali8581
    @dilshirpali8581 2 ปีที่แล้ว +2

    मेरि आमा को धेरै याद आयो यो गित सुन्दा धन्यवाद इन्द्रेणी तिम लगायत सम्पुर्ण मिठा सोर का धनी अग्रज हरुमा नमस्कार 🌹🌹🌹🌹🌹🌹

  • @rpbhatt5585
    @rpbhatt5585 3 ปีที่แล้ว +1

    बहुत रमाईलो भयो स्वरूप जी सहित सबै लाई नमस्कार

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 ปีที่แล้ว +2

    सबैलाइ नमन छ सर्बप्रथम इन्द्रेनी छर सबैछ जय इन्द्रेनि

  • @debmagar3145
    @debmagar3145 3 ปีที่แล้ว +1

    दामि गाको छ स्वरुप दाइले। अब पालो बिरहि कार्किलाई ल्याउने

  • @saugat_upahar3246
    @saugat_upahar3246 3 ปีที่แล้ว

    वाउ आज बबाल रमैलो भोएछ स्वोरुप राज दाइ🙏🙏🙏

  • @Nirumagar8090
    @Nirumagar8090 3 ปีที่แล้ว +1

    राम्रो छ डाँडा घरे साइँली

  • @chhavimagar7468
    @chhavimagar7468 3 ปีที่แล้ว +4

    आजत हाम्रो बागलुङको सान डाडा घरे साइलिको गित अति मनपरो सम्पुर्ण तिमले तहल्का मच्चियो मज्जा आयो

  • @clovevange4432
    @clovevange4432 3 ปีที่แล้ว +2

    अाधुनिक गितमा करिव५००० मा स्वर दिनुभयका स्वरुपजिलाइ बधाई अब लाेकगितमा यसरिनै डुबिदिनुस ,यसमा कमाल छ तपाईंको काम 💕💕💕💕💕💕 जय हाेस🌹🌹🌹

  • @aayushranagaming8360
    @aayushranagaming8360 3 ปีที่แล้ว +5

    मनमाया दिदिको मिठोस्वर सुन्दा आनन्द आउँछ।

  • @pabitrapariyar6658
    @pabitrapariyar6658 2 ปีที่แล้ว +1

    सुरुवातको गीतले एकदम मन छोयो लौन मैले कतै भेटिन

  • @laxmanbk2409
    @laxmanbk2409 2 ปีที่แล้ว +2

    नाईसछ

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +5

    कति छिट्टै आएछ आज त जय इन्द्रेणी।

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 3 ปีที่แล้ว +6

    वा मनमया को स्वार मन छुन्छ क्या
    टुक्का शब्द उस्तैकृण्णको पनि शब्द टुक्का सहि लाग्यो

  • @rabiachariya4740
    @rabiachariya4740 3 ปีที่แล้ว

    सम्मान छ सम्पुर्ण उपस्तिथि कलाकार दर्सक सोत्रा हरुमा दादाघरे साइली शब्द आफैमा काफी छ किनकी त्यहि दादाकादा पाखा पखेरि हाम्रा प्रेरनाका श्रोत हुन सरजक लाई बधाई छ मन मुटु छोयो सब्दले ।

  • @tirthapariyar7886
    @tirthapariyar7886 3 ปีที่แล้ว +1

    हेलो नमस्कार छ इन्द्रेणी

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +142

    इन्द्रेणी लाई माया गर्ने हजुर हरु सबैलाई ढोग गरे है 🙏🙏

    • @sitakarki148
      @sitakarki148 3 ปีที่แล้ว +2

      मेरो पनि सलाम छ नानिलाइ

    • @naranaryal5124
      @naranaryal5124 3 ปีที่แล้ว +1

      🍁👍️💘👩‍👧‍👧 नानू लाई मीठो सम्झना

    • @premkatuwal8914
      @premkatuwal8914 3 ปีที่แล้ว +1

      मिठो सम्झना छ आयुसा नानु

    • @pradeshikanxo486
      @pradeshikanxo486 3 ปีที่แล้ว +1

      मीठो सम्झना अनि आशिर्वाद छोरी आयुशा????

    • @gopisharma6476
      @gopisharma6476 3 ปีที่แล้ว +1

      मनमा घमण्ड कहिलै नपाल्नु, आशीर्वाद छ नानि

  • @rajusunar2830
    @rajusunar2830 3 ปีที่แล้ว

    wow डाडाधरे टिम आउनाले सारहि रमाईलो लागो बेसेसत सोरुपराज जि जसतो गाऐक ईनदणनि मा आउदा लोक गित गाईदिदा ऐकदमै खुसि लागो र धेरहि धनेबात सममान छ सोरुपराज जि साथमा सबै टिम लाई सामान छ😍😍

  • @pokhrelkamala
    @pokhrelkamala 3 ปีที่แล้ว

    स्वरूप जी खुब ध्यान दिनुभाछ राम्रो लाग्यो। लोक दोहरी गाऊने सांच्चिकै ऊत्कृष्ट कलाकार हुन् सलुट छ। सेकेन्डभरमा टुक्का बनाएर गाऊने भनेको ठूलो कलाकारीता हो यो सम्मानजनक छ।
    डांडा गांऊले साईली धेरै राम्रो छ।

  • @karnagurung769
    @karnagurung769 3 ปีที่แล้ว +2

    जय इन्द्रेणी हरेक कलाकार को स्थान छ इन्द्रेणी मा

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว

    सम्मान छ सम्पुर्ण सहयोगी मन हरु लाई 👍️🌷रमाइलो भयो 👍️जय इन्द्रेणी ❤️

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +79

    श्रीकृष्ण बम मल्ल को र रेशम निर्दोष को साथमा मनमाया वाइबा को कडा प्रस्तुति

  • @hemantagmgr6329
    @hemantagmgr6329 3 ปีที่แล้ว +4

    आधुनिक जगतका मेरो बेस्ट गायक स्वरुपराज आचार्य सर सलाम छ। अनि सबै इन्द्रेणी टीम लाई धन्यवाद

  • @user-zh5zn2sp5s
    @user-zh5zn2sp5s 3 ปีที่แล้ว +1

    सम्पुर्ण बाग्लुन्गे टीम साथै इन्न्द्रेणी टीम लाई उन्नतप्र्गतीको सुभकामना,

  • @tikaramsharmabhushal8824
    @tikaramsharmabhushal8824 3 ปีที่แล้ว +1

    कति मिठो हजुर सबैलाई दर्शन नमस्कार छ है म पदेश को🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏🌹🌹🌹❤️❤️❤️

  • @ganeahmausami1326
    @ganeahmausami1326 2 ปีที่แล้ว

    स्वरुप राज र आधुनिक गित पर्‍याबाची शब्द होजस्तो लाथ्यो तर लोकदोहोरी पनि कति राम्रो

  • @curious23416
    @curious23416 2 ปีที่แล้ว +1

    Swroop dai ko die hard fan ho🙂