धादिङ्गे भाले र जेरी बिचको महा भिडन्त | Live Dohori | Babita Baniya Jeri | Nabaraj Kapri | Enepal |
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- Watch new Nepali Live Dohori Mato Kati Chapari Alima By Babita Baniya Jeri & Nabaraj Kapri Dhadinge Bhale only on Enepal Khabar Official's TH-cam Channel.
#Babitabaniyajeri
#nabarajkapri
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#dohorigeet
#Dhadingebhale
-------------------------------------------------------------------------
🎶 Orgional Audio Credits:-
Jhalak Sangeetam
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Mato Kati Chapari Alima
♪Male Vocal:-
Nabaraj Kapri
Rabindra Sunar
Shyam Burlakoti
♪Female Vocal:-
Babita Baniya Jeri
Sirjana Kunwar
Sabina Budha Magar
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Sunil Bardewa
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharwa
Dholak:-
Bhagirath Sushling
♪Auto pad:-
Padam Chhetry
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Audio Recordist/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Gopal Nepali
Sanjeev Khanal
Harish Dhital
🎬MUA:-
Anisha Nanu
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार ,
आदरणीय दोहोरिप्रेमी दर्शक महानुभाबहरु |
इनेपाल रोधीघरको नियमित शृंखला अन्तर्गत आजको बसाइमा चर्चित गायिका बबिता बानिया जेरी र नवराज काप्री भालेको पहिलो भागलाई अत्यन्तै माया गर्नु भयो फेरी पनि बबिता बानिया जेरी र नवराज काप्री भाले बिचको रमाइलो दोहोरी दोस्रो भाग लिएर उपस्थित भएका छौ | जे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला | धन्यवाद | जय लोक दोहोरि |
कू
क
ल
lastly
O
राम्रो छ दोहोरि लौननि भालेभाइत दोहोरिपनि कति राम्रो गाउदा रहेछन ल बधाइ छ सफलताले शिखरचुमोस🙏🙏
Thank you very much
धादिङे जति ले हाजिर गरम 🙏🙏🤣🤣🤣💪💪💪💪
भाले त झनझन कडा बन्दै । पेट मिचि मिचि हासियाे । फेरि पनि गाउनु पर्याे । शुभकामना छ । 🙏🙏🙏🙏
नवराज जिले पहिलेको भन्दा राम्रो गाएको छ अझै प्रगतिको शुभ-कामना र जेरि दिदिको त कुरै नगरम शब्दमा अब्बल हुनुहुन्छ
Thank you very much
नयाँ भाइको प्रतिभा राम्रो छ cobra ज्ञान बालचन्द्र च्यानलमा हुनुपर्छ
आगाेरहि छ भाइ जेरि शीत टक्कर दिने भाइ महान बन्ने छाै
धादिङे भाले vs गोर्खाली जेरि बिचको😋
निकै कडा दोहोरी😍 कति हाँस्नु सित्तैमा😆
पहिलो भाग भन्दा दोस्रो भाग झन् कडा आयो। सबै लाई महान चाड बिजया दशमीको शुभकामना ।
Thank you very much
नवराज भाई काे जेरी बहिनी माथि काे प्रहार पनि खत्रा हो जेरी त दोहोरी रानी नै हो तर जबर्जस्त टक्कर एकदम रमाइलो लाग्यो धेरै धेरै शुभकामना सबै लाई
धादिङको भाले भाईले धेरै राम्रो गाउनु भयो ! सफलताको शुभकामना !!
भाले दाइको कडा प्रस्तुति
जेरि दिदिलाइ आछु आछु बनाको देख्छु त
जेरि त जेरि नेेेेेे हुनुभयाे धादिने भालेलाइ पर्गतिकाे सुभकामना
Jerri mam nice excellent answer...
सक्या थेनन् शंकर र बालेले ।तह लगायो धादिङ्गे भालेले 😁😁😁😁😁
भालेको सब्द बबाल छ है सुभकामना छ अझै प्रगतिले सिखर चुमोस 🙏
नबराज भाई लाइ कलाकार घोषणा गर सरकार ।।।।
Thank you very much
काप्री बन्धुलाई चुनाव जिताए पछि पहल गर्छौं।
यो त झन् कडा आयो बालकुमार दाई
Thank you very much
Aaha sarae ramro nabaraj vaiko
Pragati xa ramro hos
भाले भाइ को गाउने शैली दामी छ अझै राम्रो गर्दै जाउ भाइ गित सङित मा लाग बधाइ छ
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍😍😍
Thank you very much
पाडे बालाइ पनि
Vale kai jit vako x tagada vako rahixan aj kaal vale good
Thank you very much
Kasto keta ho kati saile nvayako ho
ल बदाई छ धादिङगे भाई सफलता को सुभ कामना
शब्द सङकलन ,गाउने शैली लय स्वर अति राम्रो रैछ धादिङे भाले सरको शुभकामना 💘❤️👌👍️👍️👌👌👌
दोहोरी राम्रो लाग्यो ई नेपाल रोधिघरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏साथै बिजयादशमिको शुभकामना सबैलाइ💐💐💐
कति खत्रा टुक्का छ नबराज भाइ को
Thank you very much
जेरिजस्ति गाईकालाई मुखताेड जवाफ फर्काउनसक्ने छ्यामता भालेज्यु काे धेरै राम्राेलाग्दछ दिन 2 गुना रात 4 गुना सरस्वति ले आशिरवाद दिउन सधै यस्ताभिडन्त सुन्न देख्न पाईयाेस
भाइ श्याम बुर्लाकोटी र नबराज काप्री लाई धेरै -धेरै बधाइ छ जेरि जस्त्यो महान राष्ट्रिय कलाकारलाइ नि टक्कर दिएर गाएकोमा, सांङ्गित यात्रामा राम्रो भबिष्य देख्दैछु अघि बढ्दै जानू , सफलताको शुभकामना.....
भाले भाइको गिदमा दमछ है।
मज्जाआयो
य आमा हो क्या सारो कडा दोहोरी हो मज्जा आयो
नबराज भाइलाई मुरी मुरी बधाई छ जेरी जतिकोलाई आझु आझुपान सकेकोमा र सबै कलाकारहरलाई आउदै गरेको बडा दशैँको हार्दिक मंगलमय शुभकामना
Dhading is hami 😊
Hami is always dami ❤💕
आहा बाबु बल्ल ठिक पार्नु भो
Thank you very much
Yehi ho sansar bhim vai ko jajalko lyao yo vai ley. Vai ko sundar vabisye ko suvakamana
आजको दोहोरी जेरि को भन्दा भालेको राम्रो 😘😘
दुबैजनाकाे जाेडदार प्रस्तुति छ है ! सुनी रहाैँ लाग्ने दाेहाेरि गित!!!!
Thank you very much
भाले नि कडा भयछ है गाउनलाइ जेरि त यसै कडा हो रमाइलो लाग्यो
Dhadiinge bhai lai mannai parcha keep going on your way
Nawaraj vai KO Sarai man parxa dohori from jhapa
पुरानो गायिका जेरीलाई सम्म अाच्छु अाच्छु पारे धादिङ्गे भाले ले , रमाईलो दोहोरी सफलताको सुभकामना ।
भाले भनेको भाले नै हो
💕💕💕💕💕💕👌👌👌👌
Thank you very much
Khatra po aayo tw dohori tw
कति रमाइलो दाेहाेरी । हाँस्दा हाँस्दै पेट दुख्यो । नवराज भाइकाे प्रगति राम्रो छ । दाेहाेरी गीतकाे रानी जेरि लाई टक्कर दिन सक्नु सानाे कुरा हाेइन । हरेक भिडियो हेर्ने गर्छु म नवराज भाइकाे । भाइ उतर उतर प्रगतिकाे कामना ।
Wooow kapreli vai ko hemmat lai mannai parxa badhai xa vai 🙏🙏👌👌❣️❣️😂😂
धादिङे भाइ ले धेरै राम्रो गाको छ बधाइ छ
धादिशग्ङेभाईलाई धेरैसुभकामना छ
असाध्यै रमाइलो दाेहरि भाले नबराज जेरि दिदिकाे
Nice Bbita baniya jori
कति हास्नु भाले कडा🤣🤣😃😃😄😄
जेरिलाई यति सम्म भन्नू भनेको यो भाइ को प्रगती नै हो ल बधाई छ
खत्रा भाले डन जेरि दिदि सग भिडेछ राम्रो छ दोहोरी
दोहोरी गाउननी खप्पिस रैछ्न त काप्री भाइ त।
धादिङ र गाेर्खाकाे सिमामा झगडा परे जस्तो भयाे त अाज छिमेकी दाजुभाइ अाएछन् भिड्नलाई काप्री भाईले त टिकटमा भालेले ठुग्न अाएकाे जस्तै गरे त ? श्याम र नवराज दुई भाईलाई नै सफलताकाे शुभकामना अाज अाफ्नै गाउँको भाईहरुकाे गित सुन्न पाईयाे सारै रमाइलो लाग्याे ।दशैमा अाफ्नाे गाउमा रमाइलो गर्नु भाईहरु लाईभ गर्नु म पनि हेर्छुल।
Thank you very much
दाम xa हाम्रो धादिङे वाले को जेरी जस्तो दोहोरी गायक सँग takkar दिने good luck वाले भाइ लाई
आजा काे दाेहाेरि मा भाइ काे उत्कृष्ट प्रदर्शन दुबै काे दाेहाेरि घम्सा घम्सि सुन्दा सारै आनादा लागाे
भाले धेरै राम्रो अझै पर्गती गर्दै जानु ❤️जेरि त जेरि नै भै हालिन ❤️
Thank you very much
जे होस धादिङको भाईले आज पूरा तयारी गरेरै आक्रमक आक्रमण गरेछन घमण्डि जेरिलाई,,,।
काफ्ले गायक पशुपती शर्मा भन्दा कम छैन दोहोरी गाउन
Jeeri apne aap sochate hai
भाइ पनि धेरै राम्रो छ विषय अनुसार जवाफ दिनु भो यसरी नै अगाडि बढी प्रगति होस!!
Nawaraj bro ko tiktok ko fan aaja dohori ne sunna aaiyo , nawaraj bro dohori yati ramro wow big fan❤
बाल कुमार दाइ लाई नमस्कार सो धादिङेय भालेय ले लाउछान
Gorkha ra Dhading kun jityo hola vannus hai lastai ramro hasda hasdai sakiyo vai baini 2 bai janalai dherai dhannybaad xa😊
भाले भाइकाे शब्द अति राम्राे छ सफलताकाे सुभ कामना छ
अाहा मिठाे गित धेरै राम्रो ,रमाइलो भएको छ,सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना धन्यवाद छ 🌹🌹🌹
Jeri vaneko sabko manmutuma basna safal kalakar hun,sarai geetko sathma hasili.
Molai ta namaraj ko matara lok dohori herna Mana lau xa ho❤❤❤❤❤
हेरे आज भाले र जेरिनि शुभकामना दशै को फेरिनि देस अनि बिदेसमा रहनु हुने सम्पुर्ण मा दशै अनि तिहारको शुभकामना
Thank you very much
आज चै दियो है भाले भाइले जेरि को टाउ दुख्ने गरि😀😂😀
सधैं जेरि को घमसान पशुपति शर्मा सग हुन्थ्यो , आज भाले ले जेरीलाइ जस्तो प्रश्न उस्तै जवाफ फर्काएर जेरीको घमण्ड तोडेको छ , भाले भाइलाइ सफलताको शुभकामना !!!
नमस्ते आज बबाल छ हात हालाहालको स्थिती छ ।न छुटाउनु होला है
लौन हजुर कडा कडा जुधाउनु भएको रहेछ हेरेको खुसी लाग्यो
Jerry lai haraune aayaxa balla. Arule sakdaina multi talent bhale vai👍
Thank you very much
लुलु खत्रा रमाइलाे जेरि दिदि पाेनि कडा भाइ पाेनि कडा सबैलाई मुरिमुरी शुभकामना🙏🙏🙏
Gorkhali Cheli Jeri babita baniya 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌❤️❤️❤️❤️❤️❤️
Thank you very much
dherai ramro gaune vaye xa dhadinge vai ajhai ramro gardai jau
My best valey ❤❤❤❤❤❤❤❤ babal dohori
भालेपनि कम्ताको त रहेनछ। Good luck भाइ।
MA pani arughat najik ko ho maile kojxu😁😁😁😁
धेरै राम्रो मनै छुने सब्द पनि कति राम्रो छ दोहोरी 🙏🙏🙏🌺
Thank you very much
धेरै राम्रो छ दोहिरि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you very much
खासै मज्जा अाएन। जसले जे भने नि दाेहाेरि त छाडा र दुई अर्थि शब्दकाे नै सहि हाे😂🙈
Wow damii xa dohori❤
सलाम बाल कुमार श्रेरेेत जि लाई 👍️👍️
Thank you very much
तर यो जित चाइ भालेको नै हो ।।
Nawaraj bhai ra asmita baini ko lok dohori sunni maan cha.
tiktok matra dekhirako thiya dohori pani ramro gaune raixa bhale bro la ..gd luck ...
अति राम्रो दोहोरि 👌👌👌
जेरी र बुढा मगर को प्रमुख कारण यस पटक अलिक भिन्न भिन्न गिट छ
लौ देउ घुमायर परेको बेहोर्ममला
Vale is best❤❤❤
सफलता शिखर चुमोस भाले भाई
Kada ho vale
Thank you very much
Vaiko sabda pani ramro xa jeriko tw kurai garnu parena dohoriko raninai bhaihalo
Kati mitho sor yo bhaiko
Wou dhadinge bro supaf dami dami ❤️❤️❤️❤️❤️❤️
जेरि सग टक्कर गर्ने केटो भएन दर्शकहरुको मन जित्न Views पाउनको लागि सर्ब प्रथम कलाकारको जोडि मिल्नु पर्छ ।
धेरै राम्रो छ मेरो भाइ नवराज सफलताको सुभकामना अनि मित्ज्यु श्याम कति हेन्सम देखिनु भाको😀
के गरौ म भनदेउ बालकुमार। सिधैं दिउकि दिउ मैंले घुमाएर वा क्या खतरा छ शब्द
Bhale 🔥👑
Superrr kapri vaii
साह्रै रमाईलो दोहोरी जति सुने सुनु सुनु लाग्ने जेरि भनेको जेरि नै हो
dherai ramro gaunu vayo nabaraj vaii Abasya ek dina safalta ko sikharma puginxa👌👌👌👌👌👌👌
Aja Jeri vs vale ko nikkai kada vidanta sarai ramailo vayo .