लाइभ दोहोरीका प्रख्यात कलाकारका बिचमा जेरी र छत्र शाहीको खतरनाक भिडन्त ।। २८.०८.०७७ Chhatra_Jeri HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ธ.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_Jeri #BostanLokSuseli
    "Please iframe embedding is allowed
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 3.5K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +454

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @somedude1072
      @somedude1072 3 ปีที่แล้ว +31

      Nice

    • @bhanuboss7597
      @bhanuboss7597 3 ปีที่แล้ว +9

      ईलाममा ईलामका कलाकार गायकलसग गाएका दाेहाेरि छैनन। छन भने यु टुबमा राख्नु न हेराै।

    • @debendrasunar8303
      @debendrasunar8303 3 ปีที่แล้ว +12

      इन्द्रेणीले नया स्टुडियो बनाइने भनेको सुन्दा खुसी लागो।एक थुकी सुकि सयो थुकी नदि भने झै सानो बाट नै ठुलो हुन्छ भनेर मैले नि सानो रकम रु५००० पठाएको छु।अब केही दिन पछि पाउनु हुन्छ है धन्यवाद

    • @sattyakura6472
      @sattyakura6472 3 ปีที่แล้ว +2

      Live dohorika raja rani haru akai thauma dekhna paiyo...
      Ahi ho akatako sandes...
      sayad sabai gayak gayikako jat vasa rajnitik bichar alag alag hola tara sangitik bichar autai

    • @sundarkantdadel3850
      @sundarkantdadel3850 3 ปีที่แล้ว +4

      Miss TIKA SANU

  • @roshandhami8752
    @roshandhami8752 3 ปีที่แล้ว +251

    छत्र साही दाजु को फ्यान जति यता हाजिर गरम त साथिहरु।

  • @bhanuboss7597
    @bhanuboss7597 3 ปีที่แล้ว +293

    छत्र शाहिकाे दाेहाेरि मन पर्ने जतिले तल हाजिर गर्नुस त

    • @bamdevghimire6742
      @bamdevghimire6742 3 ปีที่แล้ว +2

      छत्रको दोहोरि सगै हजुर नि मन पर्छ ।।हो मलाई त

    • @premadhikari6619
      @premadhikari6619 3 ปีที่แล้ว

      @@bamdevghimire6742 kada aayo ta

    • @birendrarokaya3646
      @birendrarokaya3646 3 ปีที่แล้ว

      Umm

  • @runjithunter4262
    @runjithunter4262 3 ปีที่แล้ว +293

    छत्र शाही जिन्दावाद भन्ने जति हाजिर हौ👉️❤️❤️❤️✊

    • @Bhupaldai
      @Bhupaldai ปีที่แล้ว +1

      Ä
      .
      L

    • @rajthakuri1635
      @rajthakuri1635 3 หลายเดือนก่อน

      खोइ के जिन्दावाद भन्नू नकाउट खाइसक्यो 😂😂😂

  • @greengarden4992
    @greengarden4992 3 ปีที่แล้ว +283

    छत्र शाही को big fan जति यता हाजिर गरौं है 🤘

  • @loveraj3182
    @loveraj3182 3 ปีที่แล้ว +137

    छत्र भाईको गीत मनपराउने ले लाईक गरम

  • @balchandrabaral
    @balchandrabaral 3 ปีที่แล้ว +269

    जय इन्देणी हासियो धेरै साथी हरु संगै हजुर हरु रमाउनुस शेर कमेन्ट गर्नुस है ।।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +2

      हजुरको दोहोरी इन्द्रेणिमा धेरै भो नआएको

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 ปีที่แล้ว +2

      धेरै भयाे सर बागलुङको अावाज विश्राम लिएको किन खिमा जि काे पनि दाेहाेरी अाउदैन इन्द्रेणी स्टुडियोमा भए र पनि कहिले अाउछ जानकारी दिनु प्रतीक्षा हुने छु अाज ईन्देणि मा देख्दा खुशी लाग्यो

    • @urmilarai9332
      @urmilarai9332 3 ปีที่แล้ว +2

      Hjr ko haso nai man parxa malai

    • @mahendrabhandari7439
      @mahendrabhandari7439 3 ปีที่แล้ว +2

      Hajur ko pani dhohari Sun Man lagekoxa sir

    • @saraswatipraja8448
      @saraswatipraja8448 3 ปีที่แล้ว +2

      भिम पौडेल दाइ र बालचन्द्र बराल दाइको अनि मन माया वाइबा दिज्जुको हासो मलाई अति मन पर्छ सधै यसरी नै स्वस्थ ब्यस्त रहनु होला

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 3 ปีที่แล้ว +147

    छत्र भाइ कडा गाउछ ।सधै छत्र को दोहोरी आइदिए हुने जस्तो लाग्ने के

  • @nepalimaan.7515
    @nepalimaan.7515 3 ปีที่แล้ว +43

    जेरि दिदिको दोहोरी गित गाउने र जवाफ दोहरिमा दिने तरिका साथमा मुस्कान धेरै मन पर्छ मलाई

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 ปีที่แล้ว +393

    मनमाया वाइबाको स्वर मन पराउनेहरु हाजिर हौ ।
    👇️👇️👇️👇️

    • @chhowangtamang9999
      @chhowangtamang9999 3 ปีที่แล้ว +2

      Malali pani ashadya man parchha

    • @rupagurung67
      @rupagurung67 3 ปีที่แล้ว +1

      Sabai kalakar harulai maya garau samman garau indrini ma vhayeko Sabailai Natra pheri Tika Ko jasto abastha naaula vhanna sakinna sabai kalakar barabar prativa ko khani chan 🙏

    • @ramakhatri4921
      @ramakhatri4921 3 ปีที่แล้ว +2

      love u manmaya👪️👨‍👩‍👦👨‍👩‍👧❤️❤️❤️

    • @devidpatel4841
      @devidpatel4841 3 ปีที่แล้ว +2

      Love you sooo much manmaya sister❤️❤️❤️❤️🙏

  • @sapkotashankar2661
    @sapkotashankar2661 3 ปีที่แล้ว +107

    छत्र लाई मन पर्ने को को हुनु हुन्छ

    • @ukkhadka8938
      @ukkhadka8938 3 ปีที่แล้ว +1

      अतिख्ुसिछुमर। मनु। दुर्गम।

    • @user-hi6lt8lw4d
      @user-hi6lt8lw4d 3 ปีที่แล้ว

      मपनि छु छत्र शाहिलाई मन पराउछु ।

  • @nirbahadurdahal6890
    @nirbahadurdahal6890 3 ปีที่แล้ว +71

    आजको दोहोरी हेर्दा मलाई चै छत्र भाइ को तुक्का अलि सभ्य लाग्यो है कसैलाई मन परेन भने माफी है साथीहरू !!

  • @user-hi6lt8lw4d
    @user-hi6lt8lw4d 3 ปีที่แล้ว +8

    कर्णालीकाे जुम्ला जिल्लामा जन्मिएका छत्रबहादुर शाहीका गितहरु इन्देणिमा सुनिरहउ जस्तो लाग्छ ।।छत्र शाहिकाे फ्यान जति यता हाजिरी गरौ ।।

  • @NoOne-sb4ur
    @NoOne-sb4ur 3 ปีที่แล้ว +69

    जेरिको नाम देखेर हेर्न आउने जति हाजिर हुनुस ❤️😊

  • @user-vx5qy7mv6p
    @user-vx5qy7mv6p 3 ปีที่แล้ว +110

    जेरि र रमेश प्रसाईको लोक दोहोरी को को सुन्न चाहनु हुन्छ यता हाजिर हुनु होला?

  • @SantoshSharma-xm6gu
    @SantoshSharma-xm6gu 3 ปีที่แล้ว +19

    सुदुरपश्चिम को हिरो क्षत्र दाइ वि लभ यु 🙏🙏🙏🙏❤️

  • @honestjungkarki8686
    @honestjungkarki8686 3 ปีที่แล้ว +18

    Perfect both of you छत्र भाइ गीत गाउदा मौका दिनुहुन्न खुलेर गाँउ भाइ जित्नुपर्छ धन्यवाद

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 3 ปีที่แล้ว +292

    बिदेश बाट हेर्ने मात्र यता है त कतिले माया गर्दा रहेछ्न्
    👇️👇️👇️

    • @yubrajshrestha8557
      @yubrajshrestha8557 3 ปีที่แล้ว +2

      🙏🙏👌👌🌹♥️🇳🇵

    • @mayapoon8491
      @mayapoon8491 3 ปีที่แล้ว +2

      Me too

    • @kumarthapa9765
      @kumarthapa9765 3 ปีที่แล้ว

      Join kasari jeri Ali no parasta Gare bhai chhatra le

    • @kumarthapa9765
      @kumarthapa9765 3 ปีที่แล้ว +1

      I think chhatra won this

    • @chapagaimaya7832
      @chapagaimaya7832 3 ปีที่แล้ว +2

      म नि बिदेश बाट हेर्दै छु है (साइप्रस ) 💛💛💛💛💞💞💞💞💞

  • @rabindraitani
    @rabindraitani 3 ปีที่แล้ว +80

    इन्द्रेणी कार्यक्रम लाई दोहोरी को राजा मान्ने हरु कति हुनुहुन्छ यता आउनुस है!

  • @ramlimbu8475
    @ramlimbu8475 3 ปีที่แล้ว +65

    जिरिको गाइका धेरै मन परि र अरुलाइ घोच्याउने उन्को बानी नै राम्रो लाग्दैन अरु त सबैराम्रो छ ।

    • @sanamtamang1177
      @sanamtamang1177 3 ปีที่แล้ว

      Aarulai hochyauni git nagaunu aaruta thikaix

  • @nirutashahi1140
    @nirutashahi1140 3 ปีที่แล้ว +57

    जेरिले अलि बढी घमण्ड देखाइन अन्तिममा 2 जना लागेर नि सकेनौ रे... त्यो त भयो अन्तिममा बोल्दा नि हेपेर बोल्नु किन ?

    • @somnathsiktel1497
      @somnathsiktel1497 3 ปีที่แล้ว +4

      dekhne le jasto najar le her x tai dekh x

    • @zonethapa685
      @zonethapa685 3 ปีที่แล้ว +6

      जेरि is quen....dorori

    • @rajthakuri1635
      @rajthakuri1635 3 หลายเดือนก่อน

      😂😂😂😂कति चित्त दुखेको नि हजुरलाइ

  • @mobilegammer8016
    @mobilegammer8016 3 ปีที่แล้ว +415

    छत्र भनेको खतरा दोहोरी को हिरो नै हो love you छत्र ब्रो ।जय इन्द्रेणी जय गित सङ्गित

    • @bishalsigdel4026
      @bishalsigdel4026 3 ปีที่แล้ว +1

      बडो मजा आयो😃😃👌

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Honi dohorima mannu parxa chatralai

    • @rekhapokharel148
      @rekhapokharel148 3 ปีที่แล้ว

      @@bishalsigdel4026 by g 5 be u 5pointsby credit,. Ft cf

  • @pradipsunar7628
    @pradipsunar7628 3 ปีที่แล้ว +62

    जेरी vs रमेश प्रसाई को भिडन्ता हेर्ने मन भयका जति हाजिर हौत ल।

    • @girijasapkota807
      @girijasapkota807 3 ปีที่แล้ว

      other episode ma hernus gayako xan ta ho

    • @anbitgaming1606
      @anbitgaming1606 3 ปีที่แล้ว

      Vie la varkhar varkhar indareny heran hola lagako agadeni giesakata ane ramesh la kalpan ra remesh ko second dohori paxe dohori na gauni gosada garesakaka xen ta

  • @haribomjan3061
    @haribomjan3061 3 ปีที่แล้ว +1

    छात्र भाईलाई जेरिले क्य सह्रो पेल्यो आज हैट रमाईलो पनि कति रमाईलो हो नित्री त्यस्तै राम्रो मिना बहिनी चिज गुरुङ अनि सबैको कल्पनाले शुरु गरेको नित्य अति रमाईलो अहिले सम्मको नै रमाईलो दोहोरी झै लाग्यो आज मलाई🙏🙏🙏सम्पुर्णमा नमन गर्दछु💘💘💘💘💘

  • @aaitarajakten3994
    @aaitarajakten3994 3 ปีที่แล้ว +42

    सबै कलाकार देखिरहदा टीका बिस्वकर्मा देख्दिन। आउदा राम्रो हुनेथियो।

  • @ramchandrabhattarai6711
    @ramchandrabhattarai6711 3 ปีที่แล้ว +85

    दोहरी का हिरो छत्र साहि हुन आजको दोहोरी रोमान्टिक भयछ

  • @chhantakarki8305
    @chhantakarki8305 3 ปีที่แล้ว +239

    छत्र साई ला मन पार्नि काेकाे हुनु हुन्छ हजुर

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 ปีที่แล้ว +10

    छत्र दोहोरीको अर्गानिक हिरो हो ।

  • @pritadhungana5498
    @pritadhungana5498 3 ปีที่แล้ว +21

    trending no .1 entertainment song ma आउन पर्यो यो गित लौन जेरि दिदी को त्यो गम्भीरता आहा लोभै लाग्दो
    छत्रे दाइ र जेरि दिदि लाई हेरेर सारै खुसी लाइच दोहोरी सुन्दा त अत्यन्तै खुसी लायो जय नेपाल😊💘💘

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +263

    आर्गेनिक कलाकार छत्र शाहीको लागी हृदयदेखी नमन🙏🙏🙏उहाँ कर्णालीको यार्सागुम्बा हो। जय ईन्द्रेणी। 🙏🙏

  • @kamalbahador2169
    @kamalbahador2169 3 ปีที่แล้ว +85

    हुनात आफनो आफनो बिचार हो तर मेरो बिचार मा जेरि ले अरु लाई हेपेर गाउछिन तर छत्र शाहिलाइ हेपना खोजेकी हुन उलठै भारी परेयो छत्र भाइ

    • @timrosandhya3643
      @timrosandhya3643 3 ปีที่แล้ว +2

      Sahi bhannu bhayo jery le aru lai dherai peleko hunxa tara aaja sakena

    • @agratashrma9134
      @agratashrma9134 3 ปีที่แล้ว

      सहि हो

  • @dillirajruwali611
    @dillirajruwali611 3 ปีที่แล้ว +20

    बबिता बानिया (जेरि) काे भन्दा छत्र भाइको दोहोरी राम्रो छ । जेरिकाे शब्द छनोट राम्रो छैन ।

    • @laxmighale486
      @laxmighale486 3 ปีที่แล้ว

      Jeriko kun sabda ramro lagena

  • @Rocky-cy2ir
    @Rocky-cy2ir 3 ปีที่แล้ว +15

    Jerry is always wow 😳
    Dohori queen 👑

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 ปีที่แล้ว +191

    इन्द्रेणी लाई सधै माया गरौं कृष्ण कंडेल दाइ लाई साथ र सपोट गरौं है👍️👍️👍️👍️👍️👍️👍️

  • @durgakarki4852
    @durgakarki4852 3 ปีที่แล้ว +175

    दोहोरी कडा छ तर जस्ले गाउदानी छत्र लाई हेपेर गाउछन जस्तो लाग्छ

  • @achutlamichhane5662
    @achutlamichhane5662 3 ปีที่แล้ว +4

    इन्द्रेणीको छोटे डन छत्र शाहि 😊😊😊
    जेरि👌👌👌👌👌

  • @shankarbohara2530
    @shankarbohara2530 3 ปีที่แล้ว +26

    Jerri is a lion. No one can reach her level in dohori simply best❤❤

    • @skentertainment9739
      @skentertainment9739 3 ปีที่แล้ว +2

      Jeri doesn't how to respect others people coz she have prod of herself

  • @devmagar2525
    @devmagar2525 3 ปีที่แล้ว +63

    छत्र लाई आज देखि माने 🙏🙏🙏🙏🙏🙏पस्पति दाईलाई पनि पछि पार्‍यो देखायो मेरो मुटुले😀😀😀छत्र सदैब आसा छ एसरि नै आज भ्न्द भोलि प्रगति ग्रर्नु है मेरो मुटु ❤️❤️❤️❤️

  • @PIJNAS10
    @PIJNAS10 3 ปีที่แล้ว +98

    Haha
    5 सय हजार भनिरथेयेउ रत्नपार्क जादा😂
    छत्र शाही fan😍 like garnuhola 🙏

  • @bikashsharma7283
    @bikashsharma7283 2 ปีที่แล้ว +1

    छत्र शाही नम्बर 1 दोहोरी है ।।
    जय संगीत ।।

  • @LaughLandRost
    @LaughLandRost 3 ปีที่แล้ว +3

    छत्र लाइ हेप्ने छत्र पनि कम होइन सुदुर को सान हो । कडा दियो दाइ छत्र दाइले

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +63

    कमेन्ट पढ्न आउनी जति एता हाजिर गरौं 🙏🙏

  • @jayarambudha7406
    @jayarambudha7406 3 ปีที่แล้ว +298

    दोहोरी का कडा कडा भेट भए छन है रमाइलो लाग्यो जय इन्द्रेणी

    • @mohanneupane5705
      @mohanneupane5705 3 ปีที่แล้ว +1

      दाेहाेरी कडा कडा भेट भए छन है रमाइलाे छ

    • @BabuRam-mi1mh
      @BabuRam-mi1mh 3 ปีที่แล้ว

      अलिहेरगाऐकोहो

    • @samirlama5251
      @samirlama5251 3 ปีที่แล้ว +1

      यो इन्देणी को दोहोरी हेरे पछि मन को पीरबेथा सबै हारउने रैछ सारै रमाइलो लाग्यो बधाई छ छात्र जि र जेरी दिदी लाई 🎤🎤🎤🎤🎤🎵🎵🎵🎵🎵🎵

  • @homrajbhattarai9974
    @homrajbhattarai9974 3 ปีที่แล้ว +4

    छत्र शाही मलाई पनि मन पर्छ । राम्रो गर्दै जानु । शुभकामना छ ।

  • @nepalkothito3852
    @nepalkothito3852 3 ปีที่แล้ว +1

    आज को दोहोरी कडा लाग्यो हो साथी हरू
    jay एण्द्रेणी 🙏🙏
    आज को दोहरी मनपराउने हरू एक लाइक yeta नि है
    .👎👎

  • @gaganbdr2346
    @gaganbdr2346 3 ปีที่แล้ว +48

    इन्द्रेनी को हिरो छत्र साही र लोक दोहरी कि रानी जेरि आज को दोहरी दरो छ होइ हेरौ यसरी पो मिल्नु पर्छत कलाकार मिलाउने थलो नै यहि हो

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +105

    लौ जुम्ली र गोर्खालिको भेट भएछ दुबै उति नै कडा उतिकै मन पर्ने गायक गायिका दुबैलाई उच्च सम्मान जय इन्द्रेणी।

    • @gobindkharal589
      @gobindkharal589 3 ปีที่แล้ว

      कल्पना लाई के भयो उदास देखिन्छीन त

  • @bikendramaharjan9742
    @bikendramaharjan9742 3 ปีที่แล้ว +7

    ‘Jeri’ mam you are so sweet as usual. I watch Indreni just for you n Raju Pariyar sir. ❤️❤️

  • @harishthakur439
    @harishthakur439 3 ปีที่แล้ว

    इंद्रेणी कार्यक्रम बहुत अच्छा लगा भगवान हमेशा यह कार्यक्रम चलता रहे आप सभी टीमों को हमारा नमस्कार धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🌹🌹🌹🌹🌹

  • @BikramVlog729
    @BikramVlog729 3 ปีที่แล้ว +37

    दुबईको फलामे खाटमा बसेर इन्द्रेणी हेर्ने जति यता हाजिर हुनु है।

  • @user-vq3ww6hd2l
    @user-vq3ww6hd2l 3 ปีที่แล้ว +60

    अक्क न बक्क पारे बिचरा छत्रलाई तर पनि बिचिबिचमा चाहिँ मन छुने शब्द छ छत्रको छत्रलाइ हौसला स्वरुप लाइक सेयर कमेन्ट गरौ है

  • @jae2116
    @jae2116 3 ปีที่แล้ว +12

    One of the best performance by Chhatra ji and dohori queen Jerry. What a show.

  • @nainadai292
    @nainadai292 3 ปีที่แล้ว +10

    टीका सानू र कृष्ण कडेको विवाद मिल्यो कि के भयो कसैले लाई थाहा भएमा भनिदिनु होला । र अर्को कुरा पुन्य गौतम लाई कस कस्ले नुन खाको कुखुरा जस्तो देक्नु भयो यो पनि भन्नू होला ।

    • @sushilkhadka9866
      @sushilkhadka9866 3 ปีที่แล้ว

      नुन खायकि लागिफराछ

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 ปีที่แล้ว +137

    वावावावा छत्र साही क्या टुक्का सधै जेरिले अरुलाइ घोचेर मात्र टुका प्रहार गरर्थिन आज तिमिले गरौ , यसको मूल्य कति हो तिमिलाइ थाहा छैन तिम्रो बुडो सन्खरे ले लाय जस्तो हैन क्या चित्त बुज्यो यो टुकाले

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k 3 ปีที่แล้ว +79

    छत्र शाही एउटा् घर बनाउनु अब काठमाडौं मा साह्रै रमाइलो दोहोरी हासेर आँसु निस्कियो अझ सुनम सुनम झै लाउछ !कति खतरा छत्र भोटेसुई कडा

    • @rameshkhanal7541
      @rameshkhanal7541 3 ปีที่แล้ว +1

      हैन कति कडा प्रस्तुती गीत सुन्दा सुन्दै office जाने समय नै ख्याल गरियन छ । हेट

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 3 ปีที่แล้ว +12

    Even Raju cannot defeat JERI, poor chatra became seechless. Solute to you legendary JERI!!!!

  • @dipakthapa5118
    @dipakthapa5118 3 ปีที่แล้ว +3

    पन्च को हिसाब ले जेरि तर आदर्स को हिसाब ले छत्र उत्कृष्ट ।।

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 ปีที่แล้ว +35

    छत्र भाइ पनि काहाको कम्ति छ र। जेरी बहिनी पनि उस्तै कडा। दुबै जना कडा-कडा को बिचमा भिडन्त हुदा झनै रमाइलो लाग्यो।

  • @kajimanthapa5034
    @kajimanthapa5034 3 ปีที่แล้ว +160

    जेरि र रबिन लामिछाने को दोहोरी सुन्नु मन छ कृष्ण दाइ।

  • @dawalama2142
    @dawalama2142 3 ปีที่แล้ว +21

    I love jeri’s singing style❤️

  • @Aama-Buwa
    @Aama-Buwa 3 ปีที่แล้ว +2

    जेरि को शब्द चयन कति ठिक छैन कहिले राम्रो शब्द आउदैन मुखमा सधै छाडा मात्त्र गाउछ

  • @nawarajadhikary7096
    @nawarajadhikary7096 3 ปีที่แล้ว +68

    जेरिले छत्रलाइ पेल्न खाेजेकाे हो तरपनि छत्रपनि कमथिएनन् धेरै रमाइलो भयो धन्यवाद सम्पूर्ण कलाकार इनरणि टिमप्रति

    • @runjithunter4262
      @runjithunter4262 3 ปีที่แล้ว

      सहि हो कुरा👉️❤️

    • @menukatimsina5449
      @menukatimsina5449 3 ปีที่แล้ว

      गितमा मात्रै सिमितहाे पेलापेल भएको अन्यथा साेच्नु हुन्न

  • @dharmakhadka9857
    @dharmakhadka9857 3 ปีที่แล้ว +41

    जेरिको होच्याएर गाउने तरिका मन परेन तर छत्र त अर्गानिक कलाकार हिरो हो।

  • @lureyizzback147
    @lureyizzback147 3 ปีที่แล้ว +1

    Chhatra vaneko chhatra dai ho salute dai kati hasnu

  • @b.karjun9766
    @b.karjun9766 3 ปีที่แล้ว +2

    बल्ला जेरिलाई टक्कार दिने छत्रा साही हो देरै फुर फुर छिन जेरि good

  • @sherpalila2258
    @sherpalila2258 3 ปีที่แล้ว +94

    इन्द्रेणी मा पवन राई जि ले बासुरी बजाइएको जस्तो ,मिठो लाग्ने र, अरुले त्यही बासुरी धुन खल्लो लाग्ने को कस्लाई हुन्छ्??👇️👇️प्रतिक्रिया तल👉️

  • @gitaacharya9764
    @gitaacharya9764 3 ปีที่แล้ว +57

    कृष्ण दाजुले भन्नुभएको ठिक हो उहालाइ कार्यक्रम चलाउन स्टुडियो चाहिदैन गाउँ गाउँमा नै पाउनुहुन्छ स्टुडियो र कलाकार ।

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 ปีที่แล้ว +19

    जेरि जिको धेरै सब्दहरु तल्लो स्थिरको थियो।तर छत्र जिको सबै सब्दहरु उत्कृष्ट थियो।💕🙏

  • @ramgautam3369
    @ramgautam3369 3 ปีที่แล้ว +27

    "स्टोभ ठ्याँस-ठ्याँस" chhatra shahi rocks.😂😂😂🤣😂😂

  • @mimtamatta8096
    @mimtamatta8096 3 ปีที่แล้ว +56

    कर्णाली भनेको कर्णाली हो कर्णालिले उत्पादन गरेको कलाकार नि कहाँ कम हुनु
    जय कर्णाली

  • @samirxettery7090
    @samirxettery7090 3 ปีที่แล้ว +25

    Wow wow da😍😍😍😍छत्र दाइ मन पर्ने जति यता हाजिर हु त

  • @JohnJohn-oj7iw
    @JohnJohn-oj7iw 2 ปีที่แล้ว

    Chatra, Jerry uthkrist kalakar hun hajur haru lai mero salute. 🙏🙏🙏👍👍👍👌👌👌

  • @sitakuwar7615
    @sitakuwar7615 3 ปีที่แล้ว +2

    कति हाँस्नु पेट दुख्ने गरी सारै रमाईलो लाग्यो बधाई छ दुबै जना लाई

  • @dineshmgr5423
    @dineshmgr5423 3 ปีที่แล้ว +19

    आहा कति रमाइलो आज को दोहोरी छत्र साही अनि जेरि बानिया को कति ले मन पराउनु भयो लाइक गरुम है मित्र जन हरु

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +41

    रमाइलो दोहोरी पहिलो चोटि छत्र साही र जेरी को दोहोरी हेर्न पाइयो जया इन्द्रेणी

  • @sumansunar667
    @sumansunar667 3 ปีที่แล้ว +1

    Kati ramro xa malai jeri didi ko dohori man parxa

  • @premthapa8724
    @premthapa8724 3 ปีที่แล้ว +6

    छत्र भाइ जुम्लाको ईजत राखेका छाै कहिले काहीँ देउडा पनि गाउन

  • @aigbahadur7939
    @aigbahadur7939 3 ปีที่แล้ว +83

    आजा त भुमिका पनि देखियो खुसी लागो अब सधै आउनु होला

    • @raghanowraghanow9221
      @raghanowraghanow9221 3 ปีที่แล้ว

      Tika sanu lai nikaale holaan ni ta,,,,,,,,,??😂😂😂😢😢😰

    • @yambaral8250
      @yambaral8250 3 ปีที่แล้ว +1

      भुमिका को सुत्केरी छुटि सकिएको जस्तो छ अव

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +28

    कदा भन्दा कदा जेरि दि अनि छत्र दादाको धेरै सम्झेको छु है साउदी देखि

  • @sitakhadka184
    @sitakhadka184 3 ปีที่แล้ว +8

    सहि हो भन्ने भाइ कता छन आज भोइस
    मात्रै सुनियो मान्छे देखिन्❣️

    • @nishanff9092
      @nishanff9092 3 ปีที่แล้ว

      sano munxa vayara ho

    • @dineshbhandari1336
      @dineshbhandari1336 3 ปีที่แล้ว +1

      मनमाया को पछाडी छन त

  • @manbahadurkhatri2853
    @manbahadurkhatri2853 3 ปีที่แล้ว +3

    म छत्र शाही को फेन है बिचारा सर ज्यु

  • @ujwalthapa202
    @ujwalthapa202 3 ปีที่แล้ว +130

    जे मुखमा अायाे त्यही बाेल्छ जेरीले ।मुखमा अाएकाे सबै भन्ने भए त जाे ले पनि गाउछ अलि के भने के हुन्छ भन्ने बुझ्नु पर्छ ।

    • @shivadolakhali6386
      @shivadolakhali6386 3 ปีที่แล้ว +2

      हो सहि भन्नू भो,,

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Teitani ali sochera ejat garera gaununi

    • @bishnupandey4266
      @bishnupandey4266 3 ปีที่แล้ว +3

      मलाई पनि तेस्तै लाग्छ जेरि ले गायको लाई दोहोरी भन्न मिल्दै न मेरो बिचार मा

    • @bishnupandey4266
      @bishnupandey4266 3 ปีที่แล้ว +6

      जेरि को गित् मा दोहोरी हो आचारसहिता देखिन जे मन मा आयो तेहि गाउनु लाई के को दोहोरी फोहोरी हो यो

    • @kumarthapa9765
      @kumarthapa9765 3 ปีที่แล้ว

      Tehi Bharat paahuna me nagaai chhatra bhaI me again bhaako hola

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +158

    आज धेरै दिन पछि म पनि हाजिर भए छोरीको अप्रेसन पछि धेरै टेन्सन हुँदा पनि इन्द्रेणी हेर्दै मन भुलाउँदै छु हजुरहरू सबैको जय होस्

    • @AshokSingh-pu4do
      @AshokSingh-pu4do 3 ปีที่แล้ว +4

      छोरी को स्वास्थय राम्रो होस भन्ने कामना गर्द्छु

    • @lakxmankhanal5455
      @lakxmankhanal5455 3 ปีที่แล้ว +2

      दिजु दर्शन के को अप्रेसन गर्नु भको हो र भान्जी को

    • @nju400
      @nju400 3 ปีที่แล้ว +2

      हस नानुको ख्याल गर्नु है

    • @HaPpY2Cew
      @HaPpY2Cew 3 ปีที่แล้ว +3

      छोरिको सुस्वास्थ्यको कामना

    • @bamdevghimire6742
      @bamdevghimire6742 3 ปีที่แล้ว +1

      नानि लाई छिट्टै निको होस्।।।

  • @mandirabaruwal1781
    @mandirabaruwal1781 3 ปีที่แล้ว +1

    Wow dherai paxi sabai kalakar laai ek sath dekhna paauda ekdam Khushi laagyo ♥️♥️ ajai xutnu vaxa DD Daai haru tika Didi sabai aaidinu na please indreni maa🙏🙏 sadai yesari nai dekhna paairakhum♥️♥️

  • @sancheztamang1785
    @sancheztamang1785 3 ปีที่แล้ว +2

    छत्र दाइको गीत कडा हो। 🤘🤘🤘

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 ปีที่แล้ว +44

    हैट ! दोहोरी पनि दिमाग बढाउने बिध्यालय नै रहेछ , खतर्नाक भिड्न्त यसलाइ भनिन्छ बधाई छ कलाकार लाइ र शुभकामना छ ईन्द्रेणी लाइ।

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 3 ปีที่แล้ว +32

    यो सहि हो/ सहि हो भन्नी भाइ लाई 5/7 मिनेट बोल्नु दिनु पर्यो कृष्ण कडेल दाइ सारै हसाउछ रमाइलो गर्नु हुन्छ।

    • @trijanlimbu2037
      @trijanlimbu2037 3 ปีที่แล้ว +1

      ho ni sahi ho bhai le bole ko sarai ramailo huxa

  • @helpnepalchannel6046
    @helpnepalchannel6046 3 ปีที่แล้ว +2

    Indareni sadai best program 🙏❤️

  • @rambadrsahi435
    @rambadrsahi435 3 ปีที่แล้ว +3

    सबै भन्दा पहिला छत्र शाही नभय रमाईलो नै हुदैन जेरिलेनहेप्नू

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +36

    भुवन भुसाल ,मोहन बस्नेत,जीवन पान्डे सबै गुल्मेली जति देखदा धेरै खुसी लागो 🙏🙏🙏💞💞

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +18

    मलाइ मन पर्ने कलाकार जति को जमघट देख्दा धेरै खुशी लाग्यो सबै जना लाई धन्यबाद छ।

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 ปีที่แล้ว +3

    जेरि दिदिको शब्द चयन अलि भएन शब्द चयन गर्दा अलि ध्यान दिएको भए अज सुनमा सुगन्ध हुन्थ्यो। बरु छ्त्र दाजुको सब्दहरु एकदमै उत्कृष्ट लाग्यो।🙏🙏

    • @padam-udgadi4145
      @padam-udgadi4145 3 ปีที่แล้ว

      जहाँ इनले गाँउछिन,तेहा एक अर्काको अपमान भन्दा बाहेक केही हुदैन ।

  • @sarmilakathayat7460
    @sarmilakathayat7460 3 ปีที่แล้ว +2

    छत्र शाही एक राष्टिय कलाकार हुन् जेरीका टुक्का अलि असभ्य नै भएको हो।

  • @maharupthapamt8843
    @maharupthapamt8843 3 ปีที่แล้ว +23

    जिन्दगीमा आज रमाइलो लाग्यो दुई लोक दोहोरी हरुको बाघ हरुको भिडन्त हेर्दा।

  • @user-px8yo2un5p
    @user-px8yo2un5p 3 ปีที่แล้ว +45

    जाउन जेरि रूम मा हेर्न टन्नै छ भो ग्यास
    बरु आफै पर्छेउ होला स्टप ठयास ठयास हाह क्या सवाल जवाफ छ्त्रे लाइ हेप्नि😀😁😀

  • @dhanrajbhatt9170
    @dhanrajbhatt9170 3 ปีที่แล้ว +12

    जीवन पाण्डे जि काे नाचाे मन पर्ने यता है त

  • @ashaguru6129
    @ashaguru6129 3 ปีที่แล้ว +1

    इन्द्रेणी होल टिमलाई धन्यवाद छ। साथै संचालक दाजु कृष्ण कँडेल लाई हिर्दय देखि सम्मान।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +53

    सुरुको गितमा श्याम राना र मनमाया दिदिको स्वर कति सुहाको आहा!

  • @anurageshresthashrestha3230
    @anurageshresthashrestha3230 3 ปีที่แล้ว +21

    छ्त्र शाहि भनेको छ्त्र नै हो इन्द्रेणीको बास्सा✍️✍️✍️✍️

  • @suryajoti3031
    @suryajoti3031 3 ปีที่แล้ว +2

    कति साह्रो दह्रो झटारो हो छत्र ब्रो को🤣👍️👍️👍️👍️👌👌👌👌👌