Maele yo geet kati khoje tar kahile bhetauna sakin tar aaja finnaly bhetiyo yo geet khojeko matra 2 years jati bhayo hola ahile nabraj Dai le new versionma nikalnubhayexa ❤🎉🎉
Dai ko geet chai sarai man parxa malai yo kamala ta jhan best pani khatra raixa wowowowow❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सर्बप्रीय आदरणीय गायक सर्जक नबराज घोरासैनीको कमला कालजयी गित ।लोक युग गायिका भगवती दङ्गाल को बयान गर्न सकिन्न । अहिले चर्चित मोडन अनु पराजुली निर्देसक मिलन श्रेष्ठ लागायत सम्पुर्ण कालाकार साङ्गितिक नमन ।।
धेरै साल पछि याे पुरानाे सुपरहिट लाेक गीत भेटाए
धन्यवाद नवराज दाइ
साथै युटुब लाई पनि।।।।
आहा सारै पुरानो गित मलाई एकदमै मनपर्ने कमला, बधाई तथा सफलताको शुभकामना सम्पूर्ण युनिटलाई🎉🎉💕🎉
आहा कति राम्रो गित सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏
राम्राे लाग्याे दाइ पुरानाे भाकामा 20 बषाकाे याद दिलायाे शुभकामना नबराज दाई
यस्तो राम्रो संगित सुनाउने नवराज दाइ, हजुरको हजारौ वर्षको आयु रहोस। सरस्वतीको सदा सर्वदा कृपा रहिरहोस्। शुभकामना दादा।
🙏🙏🙏🙏🙏🙏
पुरानो मीठो गीतमा नयां भिडियो साह्रै राम्रो संयोजन 👍👌👌🙏
सानो बेलामा टाइगर ब्याट्री हालेर क्स्यासेट बाट सुनिन्थ्यो फेरि याद दिलायो यो गितले बालापन
एक्दम राम्रो
जति सुने पनि सुनिरन मन लाग्ने गित
जुन गित गाय पनि एक्दमै राम्रो नबराज दाइ को स्वोर
बधाई छ नभराज दाई 👏👏
हजुरको अर्को गितको पर्खाई मा
😮
😊mmmijiok😊. J😢 ki ghann a 😅 hu hu
hu hu aap@@jeetutamang8701
धेरै राम्रो गीत झन नया version ❤️❤️
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिम माझ ।
बधाई अनि बबाल सुभकामना! ❤
अति नै मन पर्यो स्वर शब्द सारै मन पर्यो लोक दोहोरी गीत सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
आदरणीय दाजु नवराज घोरासैनी र भगवती दंगालको सुमुधर स्वरमा रहेको गित
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🎉❤️
जीवनमा धेरै गीत सुन्ने यो गीत धेरै राम्रो लाग्यो।
धेरै राम्रो स्वर संगीत एण्ड गीतको लहे❤️❤️❤️
यो गित बज्दा बाल्यकाल को सारै याद अायो
अझै उन्नति प्रगति गर्दै जानू सफलताको शुभकमना दाजु
बालापनको याद आयो 🥰 अति मीठो:🥰
कति राम्रो मिठो गित नेपाली मातो नेपाली पन ❤
अति राम्रो ❤❤❤❤❤
सारै राम्रो छ गीत
सफल्ता को सुभकामान सम्पूर्ण टीमलाइ
नयाँ शैली राम्रो छ 💘💘🙏🙏
पुराना गितमा नया दृश्य
सारै मन छोयो ❤️❤️
पुरानो गीतको जस्तो लय र म्युजिक अलि भएन नबराज दाजु🙏🙏🙏♥️♥️♥️♥️
नबराज दाइँ काठ छेत्र को किङ हुन हिर्दय देखि हजुर लाइ नमन ।।अब घर त पुर्ब को पनि पर्ट 2 चाइयो दाजु❤
🌹🌹🌹स्व.लोक गायिका भगबती दंगाल प्रति आभार प्रकट गर्न चाहन्छु ,धन्यबाद नबराज दाजु र सीता थापा दिदीलाई 💜💜💜💜🌹🌹🌹
निक्कै राम्रो गीत रहेछ कमला
काठे भाकाका राजा नवराज सर🙏❤
सार्है राम्रो र मीठो गित संगित❤🎉🎉🎉🎉
पुरानो याे गीत आदा हाम्रो सुमित सर काे भर्खर लभ परेको थियो रे अहिले छाेराकाे बिहे गर्ने बेला मा भिडियो आएछ🙏😍
अति मिठो गित बालापन को याद आयो
दाजु नमराज र दिदीहरू भगबती अनि सीता आवाजका मुर्धन्य स्रष्टा हुँन्।यति मिठो सामाग्री पस्किनु भएकोमा हार्दिक नमन।
आहा अति मिठो गीत सबै टिम लाई सम्मान छ 🙏🙏🙏
Nabraj ghorasaini sirko voice akdam man parxa malai ta ❤️
गित पुरानो लय पुरानो कतै कतै ट्युन फरक आहा गित दामि छ नबराज दाई
आहा, ,,,,, मज्जा आयो🙏🙏🙏 शब्द छैन बयान गर्न
सार्है मीठो गीत ❤️🇳🇵🙏
सारै राम्रो छ दाजु👌👌
कति राम्रो शब्द कति सुन्दर💝❤️💙💙♥️♥️
मलाई मन पर्ने गित कामला
आज बाल्यकाल को धेरै याद आयो❣
म 3/4 कक्षा मा पढेको बेला सुनेको गीत
त्यो समयमा क्यासेट मा चक्का हालेर धेरै पटक सुनिन्थियो
Nabaraj dai Hajur ko geet dherai mun Parxa ❤
काठ क्षेत्र गीत को ढुक धुकी नवराज घोरासैनी लाई के शब्दले बयान गरौं ।
😊😊😊😊😊😊😊😊😊😊😊
Dammi🍎 तर पुरानो नै बेस्ट छ. नया भन्दा.
wow पुरानो गिता
एउटा ईतिहास रचेको गीत।।।
नवराज सर काठे भाकाको राजा नई मान्नु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ramro xa geet nawaraj dai congratulations
यस्ता राम्रो गीत हरु पनि छन बजार मा गर्व लाग्छ
Maele yo geet kati khoje tar kahile bhetauna sakin tar aaja finnaly bhetiyo yo geet khojeko matra 2 years jati bhayo hola ahile nabraj Dai le new versionma nikalnubhayexa ❤🎉🎉
आहा धेरै पुरानो भएनी एक्दमै मन पर्नी गित हो यो,
सारै राम्रो 👌👌👌👌
एकदम राम्रो गीत
Very nice Nawaraj Dai.
सार्है राम्रो🥰 भिडियो कमला👏🏻👌💕
धेरै राम्रो लोक गित । यो गितको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।
धेरै राम्रो छ ल पुराने गित
दामी छ दाई यो पूरानो भाका
भगवती दङाल दिदी बारेमा केही बताइदिनुन
Old is gold भनेको नै यहि त हो नि
Congratulation entire kamala team and all the very best to nabaraj dai🙏🙏🙏🙏
नबराज घाेरासैनी लाई सलामछ ।
Malai ta paila paila ko yad aayo hjr yo get sune ani ghothalo ani ghas daura ani gau ghar la mela gako yad aayo 😔😔😔😔🫡🫡🌷🌷
अतिनै राम्रो गिति
म केहि बोल्नु सक्दिन किन कि येस्तो मिठो जादुवाला गीत छ
Katti sal agadiko song ho ni dada yo atti mitho song molai lasti mn parxa yo song tw 🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘💘💘
P
जती सुनेपनी रहर नमेटिने ❤ जय गित संगीत ❤गायक तथा सर्जक नबराज दाजु लाई सलाम ❤❤
waw kati ramailo
Hardik aabhar Navaraj g Bhagawati, sita g
All the best nabaraj dai and all team
हाम्रो ठाउँको सान नबराज दाइको गीत अहिले पनि सुन्दै🙏2024
Kun thau ko ho tapai
Kti Ramro Mutu chuni geet..😢😢😭😭😢😢❤❤🇳🇵❤❤😢😢😭😭😢😢
Dharai ramrod song.
बहुत बहुत धन्यवाद,कति मिठो गीत
ramro chha
बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टीमलाई..राम्रो गीत 💐❤️❤️👌...
म सानो हुदादेखी धेरै मन परेको र मैले पुजा जात्रामा जुहारी खेल्ने गितहरु अति मन पर्छ
Wow ❤
ramro cha😍😍🤗🤗
आहा💝🙏🇳🇵
मेरो मन पर्ने गायक नबराज घोरासैनि
यो गीत धेरै मन पर्छ
Dai ko geet chai sarai man parxa malai yo kamala ta jhan best pani khatra raixa wowowowow❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
super nabaraj daju n haku vai milan
Ahli.. chaleko model lai chai video ma involve garako vhaye jhan ati dami huna.. geet anusar ko .video chai..vhayena... big fan ..Nabaraj.sir✌
Nepali folk song (kathe ) incomplete with out the legend singer Nabaraj Ghorasaini .
Aaaaaati sunder mitho swor ra layy ko prastuti
Ksto ramro !!❤️🇳🇵
नमस्कार कलाकार सर्जकहरुमा सारै राम्रो लाग्यो आगामी दोहोरी गित अझ राम्रो ल्याउने प्रयास गर्नुहोला
आहा
धेरै राम्रो गीत
धेरै रमाइलो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👫👫👫👫👫👫
मार्मिक छ सारै
Hamro kathe xetra ko kina ho hamro nabaraja sir lost of Love 💕
स्याबास अत्ति राम्रो नाचौ नाचौ लाग्यो
Aha kati mitho geet 🥰 ak dam Mon pryoo.🥰🥰👍
Congratulations 💓💓💓
dherai man paro❤❤❤ daju🙏🙏🙏🙏🙏🙏🙏
Darsan navaraj dai hajur sabai sunxu
Sir tapaiko purano hit Geet pheri gaunuparyo hit hunalai
Dami video
Ramro lagyo bhaka.