मेरो, भगवती दङ्गाल, सीता थापा र बसन्ती राईको आवाजमा यहाँहरुले असाध्यै माया गर्नुभएको पुरानो गीत "गमलामा जाई", प्रताप दास र मनिषा घोरासैनीको स्वरमा रि-रेकर्ड गरी यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला है🙏🙏
आहा कति मीठो गित फेरि पुरानै याद दिलायो यो गितले धेरै धेरै बधाई छ गितको सफलताको शुभकामना छ आदरणीय दादा नबराज घोरासैनी प्रताप दास दादा अनि मनिशा घोरासैनी लगायत का सम्पुर्ण टिमलाई 🌺🌺🌺🌺🌺🌺
एउटा इतिहास बोकेको गितमा जुडिन पाउनु मेरो लागी सौभाग्यको कुरा हो। तर यो सौभाग्यको सदुपयोग मैले गर्न सकें कि सकिन यो छुटाउने जिम्मा भने हजुरहरु सम्पूर्णलाई जान्छ। " गमलामा जाइ " New Version रिलिज भएको छ कृपया हेरेर सुनेर के कस्तो लाग्छ अबस्य प्रतिक्रिया दिनु होला। धन्यवाद !❤️
अब काठ क्षेत्र मात्र हाेईन याे गितले सिङ्गो नेपाल खानि भयाे अब छिट्टै कराेड कल्बमा पुगाेस अग्रिम शुभकामना आदरणीय काठ क्षेत्र खम्बा नबराज सर प्रती र गायक गायिका ज्यु प्रति🎉🎉🎉🎉🎉🎉🎉
पहिला सानो हुदा भर्खरै भर्खरै बिदेश गएर आउने मान्छेहरुले ठुलो क्यासेट ल्याएर गाउ थर्किने गरि यहि गितहरु घन्काउथ्यो गाउ थर्किन्थ्यो मेलापात कुनै रमाइलो मेला सबै कार्यक्रममा सुनेर हुर्केको गित अहिले यहाँसम्म आउदा आधुनिकता परिवर्तन भएसङ्गै युट्युवमा सुन्न पाईयो धेरै राम्रो छ बधाई छ ।।
Perfectly done. Nobody can compete with Nabaraj Sir" the king of Lok song" Bold & loud voice. Pratab das ko ne ramro cha but voice Ali smooth cha, ramro taw cha but Nabaraj sir vako vaye babaal hunthiyo, by the way loved it😍
धेरै पहिला निकै पटक सुनेको गीत हो । त्यो बेलापनि धेरै मन परेको गीत थियोे तर आज धेरै पछि नयाँ स्वाद मा सुन्दा मन झनै आनन्द भयो । बदाइ छ। नबराज घोरासैनी दाइलाइ🙏🙏🙏
गमला मा जई गित बच्चा देखीनै सुन्दै आएको हो तरा। धित कहिले पनि मरेन म अहिले कर्मा थलो तिरा छु रेल को यात्र मा पनि हजुर गित सुन्दै हिडछु हजुर गित सुने पछी जन्मा थलो फर्कना मन लाग्छ तपाइ जस्तो लोक पृर्या कलकार Nabaraj Ghorasaini म मरेरा गय पनि सम्झिरहने छु!💐🌺🥰😍🇳🇵
हामी बच्चा छदा सुनेको गित आज नयाँ आवज मा सुन्न पाउदा धेरै खुसी लागेको छ र सम्पुर्ण टिम लाइ बधाई छ अब (घुम्ती निरलेट भयो ) लाइ पनि नयाँ आवाज मा रि रेकर्ड गर्दा सुन मा सुगन्ध हुन्थ्यो हाल ठेगाना धादिङ जिल्ला बेनिघाट रोराङ गाउँ पालिका ७ चरौँदी बाट
सम्पुर्ण टिम लाई धेरै भन्दा धेरै संगीतिक यात्रा को सुभकामना नमस्ते म संगीतकार Rohan Rumba को तर्फा बाटा सकेको Share गर्ने छु साराइ मीठो गित बच्चा देखि सुनेको गित को लय वा 😍😍😍😍
यो गित सङ्गीत wwooww नबराज सर पछिलो पिडिले नि यति मिठो संगै गाउन मिलनी त्यो जवानी बेलाम्मा जात्रा पुर्ब हुइकिने बस मा क्यासेट मा घन्कने सुपर हिट गित 😍😍😘यो हो नेपाली पन को गित प्र्ताप भाइ सानी नानी लाई शुभकामना !! सम्पूर्ण टिम लाई धन्यवाद यो गित आउनु नै मेरो लागि करोड हो
२०५९ सालमा क्यासेट मा सुनेको अहिले त झन प्राविधिक जमाना आयो नवराज दाज्युले छोरी लाई पनि यो स्थान दिनु भएछ सारै खुशी लाग्यो प्रताप भाइ झनै प्यारो छन बधाई छ सारै मीठो लाग्यो पुरानो भन्द अलि लोकप्रिय बनेको छ 🌺🌺🌹🌹🎉🎉🙏🙏
सुन्न र हेर्न अति हतार थियो बल्ल आज हेर्न र सुन्न पाए धेरै राम्रो लाग्यो ।। र सोचेको बन्द धेरै राम्रो👌 रहेछ खुशी लाग्यो🤷♂️ । congratulations all team 💐💐💐💐💐
नवराज दाइको को त आवाज जादुमयि थियो नै अझ मनिशाको जादुमयी शक्तिशाली धमाकेदार आवाज। लोक दोहोरीमा चट्ट सुहाउने स्वरले धमाका त पक्कै गर्ने छ यो आवाजको उचाइ नाप्न लिजेन्डेरी ले सक्ने छैनन् ।प्रताप जी उत्कृष्ट स्वरलाइ छायामा परिदिइन गीत संगीत होस त यस्तो🔥🔥
पहिलेको सारै मीठो आवाज, शब्द र लयले भरिपुर्ण लोक गित- हाम्रो नवराज दाजुको, आहिलेको पनि मीठो लाग्यो,,, सुटिङ लोकेसन पनि राम्रो लाग्यो - कताको हो यो ठाउँ !??
नवराज सरको गीत सुनेर हुर्केका म आज उहाँको छोरीले बाबाकै गीत साह्रै राम्रो गाऊनु भयो उत्तर उत्तर प्रगतिको कामना गर्दछु र प्रताप दाश जुनै विधाको गीत गाउन सक्ने खुबी रहेछ उहाँलाई पनि प्रगतिको कामना छ।
बहुआयामिक गायक प्रताप दासको यो गीत पनि सुनियो। अत्यन्तै मिठो छ। फरक फरक विधामा दमदार प्रस्तुति। Solute brother. जै फूलको वासना नबोलेनी हाँसी राखन गीतको लयको सेरोफेरो मै घुमेको जस्तो मलाई लाग्यो। यद्दपि फरक लय नै हो। जै फूल 2 भन्न चाँही मिल्ला जस्तो लाग्यो। तीन पटक सम्म यो कमेन्ट एडिट गर्नु पर्यो। गमलामा जै रिमेक भर्सन मा आको रहेछ। न्याय पूर्ण प्रस्तुति।
काठे भाका लोक गितको बास्सा लोक गायक नवराज घोरासाईनी दाजु को गित चर्चित गायक प्रकाश दास र मनिषा घोरासाईनी को आवाजमा सुन्न पाँउदा झनै खुसी लाग्यो धन्यवाद सङ्गै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏💐❤️
सार्है सुमधुर गीत😍😍😍सुनिरहुँ लाग्ने❤️❤️❤️धेरै धेरै बधाई मनिषा साथै सम्पूर्ण टिमलाई। आगामि दिनहरुमा पनि यत्तिकै मिठा लोकगितहरु सुन्न पाईन्छ भन्ने अपेक्षा राख्दछु।❤️❤️❤️
नमष्कार सम्पूर्ण नेपाली मनमुटुहरुमा...! नबराज घोरासैनि दाजू मार्फत गाइएका सम्पूर्ण गितहरु सुमधुर छन् ।काठे भाकाका महाराज पृय गायक नबराज घोरासैनि दालाई जन्मदिनको शुभकामना ।प्रतापले यश गितलाई न्याय गरेको मान्नु पर्छ ।
ल राम्राे छ। नबराज घाेरासैनि मेराे पालाकाे अत्याधिक मन पराईएकाे लाेक दाेहाेरि क्षेत्रका लाेकप्रिय सर्जक हुन । प्रताप दास आफैमा एकदम राम्रा छन । अनि नवराजकि छाेरिले बाउकाे बिडाे थामिन ।
आहा सारै मीठो स्वरकी धनी प्यारी बहिनी मनिषा घोरासैनी अनि उस्तै सुमधुर स्वरको धनी साथी प्रताप दास लाई सफलता को शुभकामना ।। आदरणीय दादा नवराज घोरासैनी ले हामी बच्चा छदा नै गाउनु भएको याद छ उहाँको गीत (आवाज) उसै पनि सबैको मन मा बसिरहेको थियो त्यही गीत अब फेरि पनि सबैको मन जित्न सफल हुनेछ शुभकामना ।।।❤️❤️❤️❤️❤️❤️❤️
म त नवराज घोरासैनी दाई को ठूलो समर्थक हो मन त पुरानो नै मन पर्छ तर पनि नयाँ प्रतिभा ले नयाँ तरिका बाट स्वर दिएको पनि राम्रो नै छ यो नयाँ गमलामा जाई २ ले पनि पुरानो ले जस्तो सफलता पाओस् शुभकामना छ
मनिशा छोरी को आबज चै यस्तो छ कि सियो ले घोचे जस्तो छ यो गित लाई दुबै जना ले न्याय गरेको छ बधाइ छ दुबै जना लाई विशेष गरि मनिशा को साङ्गित यात्रा सफल होस सुभकामना छ छोरी तिमिलाइ
दामी लोकदोहरी गित!❤️❤️❤️काठेलोकदोहरी को ठूलो फ्यान है!यो पुरानो गितलाई नया रेकर्डिङमा सुन्न पाउँदा धेरै खुसी लाग्यो फेरि बचपनको याद आयो ।बधाई तथा हार्दिक शुभकामना सम्पुर्ण टिमलाई।🙏🙏
पुरानो गीतको रेक्रीयसन गरेपनि अत्यन्तै राम्रो छ । हामिले हाम्रो कलालाई सम्मान गर्न जान्नुपर्छ । यहाँकसैले गीत चोरेर बनायको भनेको देखे तर यस्तो होइन कला संस्कृति कहिल्यै मरेर जाँदैन र चोरेर चोरिन्न योत जति हामिले सुन्यौं गायौँ त्यति नै झन सम्मान को कुरा हो । फेरि हाम्रो जेनेरसन भनेको आदरणीय ब्यक्तित्व काँठे भाकाको महान गायक नबराज सरको गीत सुनेर हुर्केको हो त्यसैले उहाँबाट गीत संगीतको लागि नराम्रो कहिले हुन सक्दैन उहाँ भनेको कला संस्कृतिको जग हो हामिले जतिनै बयान गरेपनि उहाँको तारिफ कम नै हुन्छ अब आदरणीय नानु मनिषा ज्यूलाई पनि त्यहि बाटोमा हेर्न पाम यहि नै मेरो शुभकामना छ 🥰🥰🥰🔥🔥
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस😍
मेरो, भगवती दङ्गाल, सीता थापा र बसन्ती राईको आवाजमा यहाँहरुले असाध्यै माया गर्नुभएको पुरानो गीत "गमलामा जाई", प्रताप दास र मनिषा घोरासैनीको स्वरमा रि-रेकर्ड गरी यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला है🙏🙏
नृत्य वा कुनै कहानी भएको भए झन् राम्रो हुने थियो ।
नित्य कि केही कहानी भएको भए सुन मा सुगन्ध हुने थियो तर धेरै धेरै राम्रो छ दाइ
Congratulations 🎊 dai
धेरै राम्रो छ ।
यति मिठो गीतको लागि विशेष धन्यवाद दाइ ।
सबैले पक्कै सेयर गर्नुहुने छ यो गीत जवानमा हिट भएको गीत आहा
आहा कति मीठो गित फेरि पुरानै याद दिलायो यो गितले धेरै धेरै बधाई छ गितको सफलताको शुभकामना छ आदरणीय दादा नबराज घोरासैनी प्रताप दास दादा अनि मनिशा घोरासैनी लगायत का सम्पुर्ण टिमलाई 🌺🌺🌺🌺🌺🌺
sabai dada didi ho kalpana hjrama 😂
wow super voice pratap das and manisa gohrasaeni
us गएपनी माटोको गीत नभुल्नु है sis
nice
एउटा इतिहास बोकेको गितमा जुडिन पाउनु मेरो लागी सौभाग्यको कुरा हो। तर यो सौभाग्यको सदुपयोग मैले गर्न सकें कि सकिन यो छुटाउने जिम्मा भने हजुरहरु सम्पूर्णलाई जान्छ।
" गमलामा जाइ " New Version रिलिज भएको छ कृपया हेरेर सुनेर के कस्तो लाग्छ अबस्य प्रतिक्रिया दिनु होला।
धन्यवाद !❤️
awesome bro melodi pop filmy and lok sabai geet ma swetable vioce 👏👏
भगवती दन्गाल मेरो छिमेकि हुनुहुन्थ्यो वहा को सम्झना भयो ........
very nice song
Pratap vaniko nepal ko hiro ho
प्रताप दास् जिको स्वर एकदम दमदार लाग्यो भर्सटाइल गायक हुनु हुँदो रहेछ प्रगतिको लागि धेरै धेरै शुभकामना 💓💓🙏🙏
हाम्रो सिन्धुपाल्चोक जिल्लाको लोक गीत संगीत का राजा , आदर्णिय नवराज दाई को शब्द संगीत wow
सुनिरहु लाग्ने र अत्यन्तै लोक प्रिय गीत 🥰 धेरै पछि सुन्न पाइयो .... टीमलाई शुभकामना❤️
Hoi hoi hai
Ramrooooo
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow प्रताप जी को आवाज धेरै match गरेको छ गितमा संपूर्ण टीम लाई सुभकामना
अब काठ क्षेत्र मात्र हाेईन याे गितले सिङ्गो नेपाल खानि भयाे अब छिट्टै कराेड कल्बमा पुगाेस अग्रिम शुभकामना आदरणीय काठ क्षेत्र खम्बा नबराज सर प्रती र गायक गायिका ज्यु प्रति🎉🎉🎉🎉🎉🎉🎉
पुरानै गीत मन पर्ने जति यता है 😍
नेपाली आधुनिक गाएक कति देखेको छु लोकधोहोरी गाउन नस्कने गाएक हरु तर प्रताप दास मात्र एउटा एस्तो गाएक जो धोहोरी गाउन निपुण
ल बधाई छ सोचेको भन्दा राम्रो रहेछ गित छिटै करोड क्लब मा पुगेको हेर्न पाउ शुभकामना 😘😘😘😘😘
Wow
Aba next song pani changu naran 2 pani chori ko song sununa pau
@@purnalaxmishrestha1931 k
😊@@srijananepali1688
पहिला सानो हुदा भर्खरै भर्खरै बिदेश गएर आउने मान्छेहरुले ठुलो क्यासेट ल्याएर गाउ थर्किने गरि यहि गितहरु घन्काउथ्यो गाउ थर्किन्थ्यो मेलापात कुनै रमाइलो मेला सबै कार्यक्रममा सुनेर हुर्केको गित अहिले यहाँसम्म आउदा आधुनिकता परिवर्तन भएसङ्गै युट्युवमा सुन्न पाईयो धेरै राम्रो छ बधाई छ ।।
अहा पुरानो गित गमला जाइ फेरि सुन्न पाइयो फेरि पुरानो गाउँ घरतिर को याद आयो मलाई त धन्यबाद सम्पुर्ण टिमलाइ🙏
सफलताको शुभकामना🙏💗
सुमधुर आवाज को धनी प्रताप जि☺️मनिशा जि😊🙏❤️
Tq somuch
नमस्कार म मनिशा घोरासैनि गमलामा जाई २ लाई धेरै माया गर्दिनु हुन्छ भन्ने आशा छ 😊🙏 सबैले साथ दिनु होला है🙏
Tapai lai ta kati dherai maya garya ko xu hjr ko sab tiktok likr garxu ? Hjr wasta garnu huna ta?
Perfectly done. Nobody can compete with Nabaraj Sir" the king of Lok song" Bold & loud voice. Pratab das ko ne ramro cha but voice Ali smooth cha, ramro taw cha but Nabaraj sir vako vaye babaal hunthiyo, by the way loved it😍
Sis Hajurko voice ekdammm mitho cha ekdam nai.Maila ekdam dherai maan parcha 🙏🙏🙏Ekdam ramro prastuti
Music track pani rakhdinu na plz
Your voice mesmerizing. Lok geet sunne manxe ta hoina but yo chai dherai sune😍😘
धरै राम्रो गीत अनि प्रताप दाई को आवज धरै राम्रो लाग्छ सम्पूर्ण टिमलाई शुभकामना छ ❤️❤️❤️🥰👌👌👌🙏
धेरै पहिला निकै पटक सुनेको गीत हो । त्यो बेलापनि धेरै मन परेको गीत थियोे तर आज धेरै पछि नयाँ स्वाद मा सुन्दा मन झनै आनन्द भयो । बदाइ छ। नबराज घोरासैनी दाइलाइ🙏🙏🙏
Manisha’s sound so pretty. I really like it .
Love from 🇧🇩
गमला मा जई गित बच्चा देखीनै सुन्दै आएको हो तरा। धित कहिले पनि मरेन म अहिले कर्मा थलो तिरा छु रेल को यात्र मा पनि हजुर गित सुन्दै हिडछु हजुर गित सुने पछी जन्मा थलो फर्कना मन लाग्छ तपाइ जस्तो लोक पृर्या कलकार Nabaraj Ghorasaini म मरेरा गय पनि सम्झिरहने छु!💐🌺🥰😍🇳🇵
आहा! अत्यन्तै राम्रो सिर्जना ! साथै खतरा अभिनय !!! हार्दीक बधाई ! सम्पूर्ण टिमलाई सफलताको शुभकामना!!
Sarai mitho aba [chagu naranthan ] letaunu paryo yo jodiko next.
लय ,शब्द, स्वर अनि अभिनय सबै कुरा एकदम राम्रो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ यो गित छिट्टै करोड क्लब मा देख्न पाउ 💓💓💓
काठेलोकभाका हरुले चर्चा पावस एहि कामना छ हजुर हरु सबैमा प्यारी छोरी मनिशा लाई बिसेश सुभकामना ।
Thank you uncle 🙏
Pratap das is one of the top singer entire Nepal best song and Wishing all the best for the entire team .
हामी बच्चा छदा सुनेको गित आज नयाँ आवज मा सुन्न पाउदा धेरै खुसी लागेको छ र सम्पुर्ण टिम लाइ बधाई छ अब (घुम्ती निरलेट भयो ) लाइ पनि नयाँ आवाज मा रि रेकर्ड गर्दा सुन मा सुगन्ध हुन्थ्यो हाल ठेगाना धादिङ जिल्ला बेनिघाट रोराङ गाउँ पालिका ७ चरौँदी बाट
यतिमात्र भन्छु गीत उत्कृष्ट छ।
शुभकामना छ सम्पूर्ण टिमलाई
सम्पुर्ण टिम लाई धेरै भन्दा धेरै संगीतिक यात्रा को सुभकामना नमस्ते म संगीतकार Rohan Rumba को तर्फा बाटा सकेको Share गर्ने छु साराइ मीठो गित बच्चा देखि सुनेको गित को लय वा 😍😍😍😍
पहिले-पहिले सुन्ने गरिन्थ्यो यहि गित रिलवाला चक्का किनेर अहिले छोरी चाहिको नयाँ भर्सनमा सुन्न पाईयो खुशी लाग्यो एकदम उत्कृष्ट छ
यो गित सङ्गीत wwooww नबराज सर पछिलो पिडिले नि यति मिठो संगै गाउन मिलनी त्यो जवानी बेलाम्मा जात्रा पुर्ब हुइकिने बस मा क्यासेट मा घन्कने सुपर हिट गित 😍😍😘यो हो नेपाली पन को गित प्र्ताप भाइ सानी नानी लाई शुभकामना !! सम्पूर्ण टिम लाई धन्यवाद यो गित आउनु नै मेरो लागि करोड हो
आहा कति राम्रो स्वर प्रताप दाईको लोकदोहोरिमा पनि अनि दिदी को पनि ,बधाई छ सम्पुर्ण टिमलाई😍 जय नेपाली संगीत🇳🇵🇳🇵
पुरानोले नै रेकर्ड राख्न सफल गीत यी नयाँ भर्जले अझै रेकर्ड राख्ने छ।।शुभकामना।।।।
हैट, कति राम्रो गीत, कति मिठो स्वर अनि कति सुन्दर रचना। 🙏
lovely song snd sweet voice thankyou
Yesto honi geet
सफलताको शुभकामना🙏💗
सुमधुर आवाज को धनी प्रताप जि☺️मनिशा जि😊🙏❤️😘😘😘😘
म सनै उमेरम अत्यन्तै लोक प्राय भएको गित फेरी अहिले री रेंडर्ड भएर सुन्ना पाउद अत्यन्तै खुसी लगेको छ सम्पूर्ण टिम लाई हर्दिक शुभकामना व्यक्त गर्दछु।
Congralutations pratap Das Dai and whole entire team❤️❤️
२०५९ सालमा क्यासेट मा सुनेको अहिले त झन प्राविधिक जमाना आयो नवराज दाज्युले छोरी लाई पनि यो स्थान दिनु भएछ सारै खुशी लाग्यो प्रताप भाइ झनै प्यारो छन बधाई छ सारै मीठो लाग्यो पुरानो भन्द अलि लोकप्रिय बनेको छ 🌺🌺🌹🌹🎉🎉🙏🙏
असाध्यै मिठो गित मन छोयो ☺️
पुराना दिन को याद दिलायो ☺️☺️
Amazing songs manisha baini ko tiktok ma herera nai man pareko aaja full video herna paye sarai khusi lagyo
गीत सुमधुर एवम् साह्रै मिठो सम्पूर्ण टिमलाई बधाई छ।🎉🎉🎉❤️
सुन्न र हेर्न अति हतार थियो बल्ल आज हेर्न र सुन्न पाए धेरै राम्रो लाग्यो ।।
र सोचेको बन्द धेरै राम्रो👌 रहेछ खुशी लाग्यो🤷♂️ ।
congratulations all team 💐💐💐💐💐
Damiz ❤️ हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई
यस्तो पुरानो गीत नया पुस्ता लाइ पस्किनु भयो धेरै धेरै धन्यवाद अझै यस लाइ निरन्तरता दिनु होला 🙏🙏
सुमधुर स्वरका धनी प्रताप दादा र मनिसा दिदि❣️ Best wishes & song is really wow❣️❣️❣️🙏
सुभकामान टीम लाई
"घुम्तिनिर लेट भयो " को पनि फरक स्वरमा सुन्न पाइयोस् नवराज दाजु।।।😘 करोड क्लब मा छिट्टै देख्न पाइन्छ भन्ने आशा छ
नवराज दाइको को त आवाज जादुमयि थियो नै अझ मनिशाको जादुमयी शक्तिशाली धमाकेदार आवाज। लोक दोहोरीमा चट्ट सुहाउने स्वरले धमाका त पक्कै गर्ने छ यो आवाजको उचाइ नाप्न लिजेन्डेरी ले सक्ने छैनन् ।प्रताप जी उत्कृष्ट स्वरलाइ छायामा परिदिइन
गीत संगीत होस त यस्तो🔥🔥
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉
पहिलेको सारै मीठो आवाज, शब्द र लयले भरिपुर्ण लोक गित- हाम्रो नवराज दाजुको, आहिलेको पनि मीठो लाग्यो,,, सुटिङ लोकेसन पनि राम्रो लाग्यो - कताको हो यो ठाउँ !??
My favorite Singer Pratap dash ❤️❤️ so sweet and love this song 🙏🙏🇳🇵
कति सारै मीठो गीत फुल भोलुम गरेर ११ चोटि सुनिसके अघाउदैन त guys. .will gone no.1 trending .cangrats all the teem .full support...
Amazing Songs you have Remake Nawaraj Ghorasaini Ji I wish you all the best..❣❣✌✌✌👏👏👏👏
नवराज सरको गीत सुनेर हुर्केका म आज उहाँको छोरीले बाबाकै गीत साह्रै राम्रो गाऊनु भयो उत्तर उत्तर प्रगतिको कामना गर्दछु र प्रताप दाश जुनै विधाको गीत गाउन सक्ने खुबी रहेछ उहाँलाई पनि प्रगतिको कामना छ।
अब यो गीतलाई ट्रेन्डिङ्गमा ल्याउनुपर्छ।
बहुआयामिक गायक प्रताप दासको यो गीत पनि सुनियो। अत्यन्तै मिठो छ। फरक फरक विधामा दमदार प्रस्तुति। Solute brother.
जै फूलको वासना
नबोलेनी हाँसी राखन
गीतको लयको सेरोफेरो मै घुमेको जस्तो मलाई लाग्यो। यद्दपि फरक लय नै हो। जै फूल 2 भन्न चाँही मिल्ला जस्तो लाग्यो।
तीन पटक सम्म यो कमेन्ट एडिट गर्नु पर्यो।
गमलामा जै रिमेक भर्सन मा आको रहेछ। न्याय पूर्ण प्रस्तुति।
Wow it reminds that childhood time…which was always sung on rattauli too 💖💖masterpiece😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ekdam ramro xa ajaii aru part ni banaudai januss 😘🙏
Congratulations and best wishes all of you ❣️
Congratulations ❣️❣️❣️❣️❣️
काठे भाका लोक गितको बास्सा लोक गायक नवराज घोरासाईनी दाजु को गित चर्चित गायक प्रकाश दास र मनिषा घोरासाईनी को आवाजमा सुन्न पाँउदा झनै खुसी लाग्यो धन्यवाद सङ्गै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏💐❤️
Geet ko sabda Sarai ramro... congratulations 🎉🎉🎉🎉 to entire team..
Me n my family are big fan of nawaraj gorasaini SIR
Nice song 🎉🎉🎉🎉🎉
ल बधाई छ नबराज घोरा सैनिक र पर्ताब दास र लेडिज मा स्वर दिने लाई धेरै बर्ष पछी सुन्न पाईयो काँठे भाका दोहोरी गित😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
The best !! Thank you for this awesome piece !!
आहा पुरानु भाका नया आवाज मा सुन्न पाइयो बधाई छ यसै गरि बिदुर दाइको गोलिको सिरानी नि सुन्न पाय सुन मा सुगन्ध हुन्थ्यो झन
Nobody can compete with Nabaraj Sir" The king of Lok song"
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म सानाे छन्दा सुनेको थियो 1
अहिले 2पाट सुन्दा धेरै खुसि लागेको छ।
दादा सबै टिमलाई धन्यवाद ।
What a beautiful song 🎧 just love it ❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
आहा कती मिठो गित सफलताको सुभकामना सम्पर्ण टिमलाई 👌👌🙏🙏
In love with this song❣️best wishes to entire team🤞#❣️💚🇳🇵🌍️
J😂bb🎉🎉😢🎉nv
मीठो स्वोरकि धनी मनीसा घोरसाइनी अनि प्रताप दास दुबैलाई सफलताको कामना नीकै राम्रो प्रतीभा अनि गीत बनेको रहेछ सबैले सुन्दीनु होला। 😍😍😍
गिातलाई पुरानोको तुलनामा अलि नयाँ ढङगले प्रस्तुत गर्नुभएको जस्तो फिल भयो सायद आवाजको जादु बोक्ने गायक गायिका भकोभएर होला,,राम्रो छ खुशि लाग्यो
Ma sanai chhada suneko Sarai man parxa purano Pani aghi diuso Pani suneko
Ahile jhan Pratap das G ko swor ma❣️ 💃💃
nice supprt from korea😘
धेरै महिना पछि निकै राम्रो लोक गित सुन्न पाइयो , छिटो नै करोडै कल्ब मा परेको देख्न पाइयोस् / शुभकामना छ समपुर्ण टिममा 🌹🌹
आहा कति मीठो बधाई छ
चर्चित गीत.. झनै मिठो भएर सुनमा सुगन्ध थपेर ल्याउनु सफल हुनु भयो..।शुभ कामन सम्पूर्ण टिमलाई
सार्है सुमधुर गीत😍😍😍सुनिरहुँ लाग्ने❤️❤️❤️धेरै धेरै बधाई मनिषा साथै सम्पूर्ण टिमलाई। आगामि दिनहरुमा पनि यत्तिकै मिठा लोकगितहरु सुन्न पाईन्छ भन्ने अपेक्षा राख्दछु।❤️❤️❤️
नमष्कार सम्पूर्ण नेपाली मनमुटुहरुमा...! नबराज घोरासैनि दाजू मार्फत गाइएका सम्पूर्ण गितहरु सुमधुर छन् ।काठे भाकाका महाराज पृय गायक नबराज घोरासैनि दालाई जन्मदिनको शुभकामना ।प्रतापले यश गितलाई न्याय गरेको मान्नु पर्छ ।
ल राम्राे छ। नबराज घाेरासैनि मेराे पालाकाे अत्याधिक मन पराईएकाे लाेक दाेहाेरि क्षेत्रका लाेकप्रिय सर्जक हुन । प्रताप दास आफैमा एकदम राम्रा छन । अनि नवराजकि छाेरिले बाउकाे बिडाे थामिन ।
Wow माटोको गीत हाम्रो लोक गीत। king of काठे लोक गीत नबराज घोरासैनी को हरेक सिर्जना हरुले इतिहास रचेका छन् 🇳🇵
ल बधाई छ पुरानो भाका लाई फेरि यकपटक सुन्न पाईयो बाउ छोरी अनि प्रताप भाईलाई सफलता को शुभकामना
दाईको छोरी मनिसा पनि धेरै नै राम्री ।आवाज पनि राम्रो लाग्यो।सुभकामना छ।
धेरै राम्रो पुरानो गितको यादिलाई दियो गितको सफलताको सुभकामना छ पुरानो पुस्ता बाट नया पुस्ता रुपान्तरण गरेको धन्यवाद नमराज दाजु
आहा सारै मीठो स्वरकी धनी प्यारी बहिनी मनिषा घोरासैनी अनि उस्तै सुमधुर स्वरको धनी साथी प्रताप दास लाई सफलता को शुभकामना ।। आदरणीय दादा नवराज घोरासैनी ले हामी बच्चा छदा नै गाउनु भएको याद छ उहाँको गीत (आवाज) उसै पनि सबैको मन मा बसिरहेको थियो त्यही गीत अब फेरि पनि सबैको मन जित्न सफल हुनेछ शुभकामना ।।।❤️❤️❤️❤️❤️❤️❤️
म त नवराज घोरासैनी दाई को ठूलो समर्थक हो मन त पुरानो नै मन पर्छ तर पनि नयाँ प्रतिभा ले नयाँ तरिका बाट स्वर दिएको पनि राम्रो नै छ यो नयाँ गमलामा जाई २ ले पनि पुरानो ले जस्तो सफलता पाओस् शुभकामना छ
गित दामी छ नबराज दाइ।नबराज दाइको सबै पुराना गित उत्कृष्ट छन।
मैले सानोमा रेडियो मा इरेल तानेर सुनेको गित ।।। फेरि रि रेकर्ड गरेको हुन्दा जन राम्रो लाग्यो धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️
मनिशा छोरी को आबज चै यस्तो छ कि सियो ले घोचे जस्तो छ यो गित लाई दुबै जना ले न्याय गरेको छ बधाइ छ दुबै जना लाई विशेष गरि मनिशा को साङ्गित यात्रा सफल होस सुभकामना छ छोरी तिमिलाइ
दामी लोकदोहरी गित!❤️❤️❤️काठेलोकदोहरी को ठूलो फ्यान है!यो पुरानो गितलाई नया रेकर्डिङमा सुन्न पाउँदा धेरै खुसी लाग्यो फेरि बचपनको याद आयो ।बधाई तथा हार्दिक शुभकामना सम्पुर्ण टिमलाई।🙏🙏
बच्पनमा सुनेको गीत आज फेरि नयाँ sound मा सुन्न पाइदा साह्रै खुशी लाग्यो
Wow gamalama jai 2 asadhai kati ramro audio ! Jhan tehi pani pratap das sir ko voice ma
पुरानो गीतको रेक्रीयसन गरेपनि अत्यन्तै राम्रो छ । हामिले हाम्रो कलालाई सम्मान गर्न जान्नुपर्छ । यहाँकसैले गीत चोरेर बनायको भनेको देखे तर यस्तो होइन कला संस्कृति कहिल्यै मरेर जाँदैन र चोरेर चोरिन्न योत जति हामिले सुन्यौं गायौँ त्यति नै झन सम्मान को कुरा हो । फेरि हाम्रो जेनेरसन भनेको आदरणीय ब्यक्तित्व काँठे भाकाको महान गायक नबराज सरको गीत सुनेर हुर्केको हो त्यसैले उहाँबाट गीत संगीतको लागि नराम्रो कहिले हुन सक्दैन उहाँ भनेको कला संस्कृतिको जग हो हामिले जतिनै बयान गरेपनि उहाँको तारिफ कम नै हुन्छ अब आदरणीय नानु मनिषा ज्यूलाई पनि त्यहि बाटोमा हेर्न पाम यहि नै मेरो शुभकामना छ 🥰🥰🥰🔥🔥
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस😍
सानै देखि एकदमै धेरै सुनेको गायको र यहि गितमा नाचेको याद आयो।ल बदाई छ।नबराज घोरासैनी दाजी लाई। 👏👏👏💪💪💪🙏🙏
लु बधाई छ🙏❤️❤️❤️
स्रष्टा प्रतिकाे सम्मान अनि🙏🙏🙏🙏🙏, नयाँ लाई प्राेत्साहन❤️❤️❤️❤️❤️❤️❤️ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏
धेरै राम्रो भिडियो सार्वजनिक गर्नुभएको छ all the best
पहिला पनि सुनेको हो अहिले पनि सुनियो राम्रो छ सफलताको शुभकामना सबै टिम लाइ धन्यबाद
पहिलाको भन्दा राम्रो लाग्यो 💞💞💞💞💐🙏
Nabaraj Sir ko purana get haru sabai ramro xa
सफलताको शुभकामना सबै लाई
Finally🎊🎉❤️❤️❤️
Congratulations all team🎊🎉❤️🇳🇵
Ramro xa bani badaya xa🥰🥰🥰💖💖💖💖