Who sends the remittance and who uses it? Truth and lies busted...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 492

  • @saugaatadhikari4386
    @saugaatadhikari4386 ปีที่แล้ว +95

    सत् प्रतिशत सही फ्याक्ट भन्नुभयो सर। आखिर जुन देशमा गए पनि आफ्नो फेमिली नेपाल मा हुने ले रेमिट्यान्स पठाएकै छन्, धेरै या थोरै। हामी नेपाली लाई अरू राम्रो देश गएको कहा पच्थ्यो र।देश मा साँच्चै अवसरहरु भइदिएको भए कोसलाई रहर हुन्छ र विदेशिने? सक्ने राम्रो देश जान्छन्, अलि कम सक्ने खाडी मुलुकमा, जो जहाँ गए पनि आखिर नेपाली दाजुभाई दिदीबहिनी नै हुन्। आखिर यहाँ पनि फुटाउ अनि राज गर को सिद्धान्त लगाउन खोजियो। अनि हामी कुनै पनि देश जान नसक्ने लाई के चाहियो? बस नेता भनाउदा को भाषण सुन्यो, analysis गर्नु त परको कुरो, हो मा हो मिलायो अनि राम्रो देश जानेहरुले साँच्चै नै रेमिट्यान्स पठाउँदैनन् भनि सोच्यो, ताली बजायो। सर, डाटा सहित को सत्य तथ्य राखिदिनु भएको मा धेरै धन्यवाद छ। 🙏🙏

    • @bishwoshrestha3377
      @bishwoshrestha3377 ปีที่แล้ว +2

      aja bhanda 16 years pahile nepal bandh, hadtal le garda sabai bussines khana basna nai garho bhayera bidesiyeko ahile mero bau aama ko sampati jod deko chhu monthly ni 70 dekhi 80 hajar kharcha ni pathau chhu aba 84 samma herchhu ra swo pa aayena bhane bau aama sahit sabai sampati yatai lyauchhu euta chhesko ni chhod dina ahile ko mero soch.....

    • @shovakhadka2502
      @shovakhadka2502 ปีที่แล้ว

      hajur mailay 3 barsa ma 4000000 bhanda maathi 3 years ma pathayako chu sirf hospital ra garkharcha chaka parchu hami aaha ko kharcha bhanda nepalki kharcha badi cha

    • @shovakhadka2502
      @shovakhadka2502 ปีที่แล้ว +1

      kina ki hamero purai pariwar nepal ma chan

    • @Patriot936
      @Patriot936 8 หลายเดือนก่อน

      नेपाली युवाहरूले ग्रुप हरू तयार गर्दै सानो काम सुरू गरेर देशमै संघर्ष गर्नुको विकल्प छैन,सोचेर बस्ने समय छैन इमानदार नेपाली ले।

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 ปีที่แล้ว +49

    एनआरएनए ले गरेको राम्रो नराम्रो कामको बारेमा पनि भिडियो बनाईदिन अनुरोध गर्दछु

  • @webnepal5186
    @webnepal5186 ปีที่แล้ว +61

    राष्ट्र बैक ले सङ्ग्कलन गर्न नसके को डेटा तपाईं ले नेपाल सरकार को आँखा खुलाई उजागर गरि दिनु भयो बहुत साहसिक काम ❤❤❤

  • @karnalama872
    @karnalama872 ปีที่แล้ว +26

    तपाईले बनाउने भिडियोहरु सबै हेर्ने गर्छु र सबै भिडियो मन पर्छ

  • @rozanlama5489
    @rozanlama5489 ปีที่แล้ว +48

    अति राम्रो लाग्यो ।मलाई लाग्छ नेता र उसका झोलेले मात्र होइन जनताको पनि धेरै कमी कमजोरीहरु छन् ।सही नेतृत्व छान्न नसक्नु र देश भित्रै रोजगारीको सम्भावना खोज्न नसक्नुमा जनता चुकेको हो ।

  • @maheshpun4059
    @maheshpun4059 ปีที่แล้ว +14

    सहि बिस्लेसन सर हजुर्को जय होस

  • @yubrajpandey3948
    @yubrajpandey3948 ปีที่แล้ว +8

    एकदम जानकारीमुलक भिडियो लागो र राजनीतिमा लाभ लिने भाषणको पनि चिरफार गर्नु भएकोमा धेरै धन्यवाद छ।।

  • @binaymoktan8302
    @binaymoktan8302 ปีที่แล้ว +16

    तपाईले नेपाली जनतालाई सचेतना मुलक भिडियो पस्किरहनु छ धेरै धेरै धन्यवाद ❤🙏✅

  • @sanjayamaharjan6695
    @sanjayamaharjan6695 3 หลายเดือนก่อน +2

    सहि कुरा औंल्याउनुभयो, स्वदेश तथा विदेशमा भएका सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले एक पटक hernai पर्ने भिडियो.. Remitance को आधार मा विभाजन तिर नलागम 🙏🙏🙏

  • @ramchandrarimal511
    @ramchandrarimal511 ปีที่แล้ว +8

    मलाई हजुरको कुरा सहि लाग्यो । देश रेमिट्यनसले चलेको छ यसको गलत ब्यख्या लगायर भुक्ने हरुसग धिक्कार छ।🙏

  • @skrsundar1014
    @skrsundar1014 ปีที่แล้ว +24

    मानिस बाहिर जानू शतप्रतिशत गलत त भन्न मिल्दैन। गएर नफर्किने स्थिती बन्नु चाहिँ सबैभन्दा चिन्ताको विषय हो। रेमिटेन्समार्फत आएको धनराशि अनि सिकेर आउने सिपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण हुनुपर्यो। सबै उपभोगमै खर्च गर्ने/हुने स्थितिले हामीलाई झनझन गरिबितिर धकेल्नेछ।

    • @green_earth2023
      @green_earth2023 11 หลายเดือนก่อน

      जति नै पैसा खन्याए पनि त्यो बालुवामा पनि हाले जस्तै हो ! रेमित्तंस तेत्रो billions मा अको छ, तर ३५० मिल्लिओन dollar को लागि देश बेचेर बिजुली निकाली धनि हुने सपना जनतामा बाड्चन । नेता अनि कर्मचारी पत्याउने जनता, अथवा वोट नसोची हाल्ने /फटाहा हरुले फैल्याएको भावनात्मक उत्तेजनामा आएर अराजक आन्दोलन/आतंक मचाउने, अचेतन जनताको दोष कि नेता र कर्मचारी को?

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr ปีที่แล้ว +7

    धेरै राम्रो प्रसङ्ग उठाउनुभो। मेरो बिचार शीत 100% मिल्यो।मैले पनि फेसबूकमा धेरैपटक यी कुरा बोलेको छु।

  • @imangole3602
    @imangole3602 ปีที่แล้ว +6

    परजीविहरूद्वारा शासित र शोसित हाम्रो देश! परजीविहरूको काम अरूलाई डसेर चुसेर मस्ती गर्ने नै हो!

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 10 หลายเดือนก่อน +15

    तपाईं को खोज गर्ने क्षमतालाई सलाम । हरेक विषयलाई यति सूक्ष्म तवरले खोजी गर्नुहुन्छ कि आश्चर्य लाग्छ । तपाईंलाई धेरै धेरै धन्यवादकी हामीलाई विभिन्न विषयमा जानकारी गराउनु भएकोमा । ऋषि पौडेल हाल कुवेतमा छु ।

  • @adityathakulla81
    @adityathakulla81 ปีที่แล้ว +3

    केही कुरा सीक हो झोलेहरु कति पछि लाग्छस् तिमीहरू का मालिकको पछि देश सकिनँ लाग्यो अब। नमन् छ दाई तपाईंको म सबै भिडियो हेर्छु र यथार्थ लाग्छ।

  • @Divas1001
    @Divas1001 ปีที่แล้ว +4

    Well said 🙏🏻…. केही कुरा थप्छु, अहि अधिकांश युवा र देशमा किसानी गर्न सक्ने जनशक्ती विदेशीएको छ, यसले गर्दा केही ज्यादा रेमिट्यान्स आए पनि नेपाल अब खाद्यमा पर निर्भर हुन पुग्दै छ। नेपालमा मल र उन्नत कृषि भित्रिनै नदिने, नेपाली भुमि बाँझो राखेर भएका कृषकलाई खाडीमा धकेल्ने….यो पाराले नेपाल अझ शंकट तिर धकेलिदैँ छ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 ปีที่แล้ว +5

    Thank you Tanka ji तपाईको भनाई १००% सही हो छ।

  • @rohitdeuja
    @rohitdeuja ปีที่แล้ว +26

    You really enlighten me on this issue , thanks.

  • @yadunathpoudel4671
    @yadunathpoudel4671 ปีที่แล้ว +3

    मेरो विचारमा पढन जान पनि 30/35 लाख लाग्छ त्यो तिर्न लाई अस्ट्रेलिया र अन्य देश बाट पठाऊ ऋण तिर्न 2/3 वर्ष लाग्छ साथ मा कलेज फी पनि तयार गर्नु पर्छ स्टुडेन्ट लाई अनि श्रमिक ले पठाऊने भनेको त्यही खाडी र ,,,
    इंडिया बाट आउने/जाने रेमिटे्स को कुरा मा चाहिँ विचार गर्नु पर्छ किनकि इंडिया बाट अरु देश मा रेमिटे्स सजिलै लैजान सनिक्छ। यो कुरा मा ख्याल गर्नु पर्छ
    कतै नेपाल को पैसा त्यतै बाट त गएको छैन

  • @Goodtips555
    @Goodtips555 8 หลายเดือนก่อน +1

    गत २ वर्ष देखि, मैले सबैलाई भनिरहेको थिएँ कि सरकारले सबै एन.आर.एन.हरूको अधिकार खोसेको छ जसमा “भोट” गर्ने साथै “सीमित राजनीतिक” अधिकारहरू समावेश हुनुपर्नेथियो। किनकी “नागरिकता कानूनको” “कट अफ डे” राजनीतिक लाभको लागि मात्र बारम्बार परिवर्तन भयो तर एन.आर.एन. हरूको लागि नभएर भारतीयहरूको लागि मात्र भयो ।

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 ปีที่แล้ว +10

    जबसम्म जनताले चुनावलाई आफू चिउरा र मासु मा बेचिने सस्तो बजारकाे रुपमा लिन छाड्छ, र सब एक ढिक्का भइ सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउन शैक्षिक र व्यावहारिक रुपमा सक्षम हुदैन तबसम्म, केही हुदैन, यद्यपि लिडर पनि इमानदार हुन जरुरी छ यदि हुदैन भने जनताले पाखा लाउन सक्नु पर्याे, ब्यालेट द्वारा ✌️✌️

  • @crishgaming2725
    @crishgaming2725 ปีที่แล้ว +16

    Corruption is the main problem of Nepal

  • @ontariojo
    @ontariojo ปีที่แล้ว +8

    Good video. Required at this time.

  • @Thedreambeginsnow
    @Thedreambeginsnow ปีที่แล้ว +4

    तपाईको कुरा पनि ठिक हो तर हाम्रै नेपालीहरु पनि शरणार्थी बन्न ५०/५० लाख बुझाउने पनि समाचारमा सुन्न पाईएको हो । उनीहरुलाइ अब गरिब भन्ने कि धनी?

  • @sandipadhikari5582
    @sandipadhikari5582 4 หลายเดือนก่อน

    Harek topic utikai ramro ra herirahana maan lagne ek daam ramro proof and analysis pani tanka ji 🙏🙏👍👍

  • @DhirajGaming732
    @DhirajGaming732 ปีที่แล้ว +5

    सहि र वास्तविक कुरा रेमिटेन्सको बारेमा बताउनु भएकोमा धेरै धेरै धन्यवाद सर ।

  • @sarojkoirala9014
    @sarojkoirala9014 ปีที่แล้ว +1

    अति मार्मिक तथ्य् ,धन्यबाद

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 ปีที่แล้ว +1

    सत्य कुरा त खाँडी बाहेक अन्य देशमा जानेले रेमिटेन्स कमै आउँछ किनकि युरोप अमेरिका अस्ट्रेलियामा मानिस थाइ रूपमा परिवार सहित बसाइ हुन्छ अनि कसका लागि पैसा पठाउनु अरु जेसुकै भए पनि युवा बेचेर देश खाने र ठुलो देशको मोहले नै यो स्थितिको सिर्जना भएको हो।

    • @TechTanka
      @TechTanka  ปีที่แล้ว

      This is called Tunnel Vision. एउटा पो अमेरिका जाला, उसको आमा बाउ दाजु भै बहिनि सबै यतै हुञ्छन. सम्पति र business गर्ने छुट दिए पछि उताबाट पैसा पथाउछन. मेरै कुरा गर्ने हो भने अहिले पनि १० वटा भन्दा बढी परिवारको चुलो मेरै कारणले बल्छ।सोचाइको दायरा बढाएर हेर्नुस, scenario धेरै फरक छ

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 ปีที่แล้ว +1

    sahi jaanakari ka nimitta dherai bhanda dherai dhanyawad!

  • @ramjitripathi8268
    @ramjitripathi8268 ปีที่แล้ว +2

    अरु ठिक छ तर रेमिटेन्सले मात्र देश चलेको छ भन्नु वाइयात हो... रेमिटेन्सले जनता धनी भए देश झनझन गरिव हुदै गएको यथार्थ हो अनि रेमिटेन्सले मात्र तलब भत्ता खाएका छन् भन्नु वाइयात हो ... कर येहि कमाउनेले तिर्छन् उता कमाउनेले उतै तिर्ने हुन

  • @youtubechannellllll
    @youtubechannellllll ปีที่แล้ว +38

    दुर्गा प्रसाइ कि महेस बस्नेत ठिक निष्पक्ष चिरफार गर्दिन पर्यो।

    • @yakendra2002_
      @yakendra2002_ ปีที่แล้ว +2

      Durgaaaaa daii

    • @sanskariman2717
      @sanskariman2717 ปีที่แล้ว

      2 Otai choor huun

    • @SundarBoy-pf9ly
      @SundarBoy-pf9ly ปีที่แล้ว +7

      ustai ho tyo muji chor haru tara vogate vanda durga prasai alikati thik hola tara tyo durge chor ra vogate gunda ma khasai farak xaina

    • @dipakkarki4319
      @dipakkarki4319 ปีที่แล้ว +2

      Both are worse

    • @mcbik5245
      @mcbik5245 ปีที่แล้ว +2

      I see both so them many times.both are worst and more worst. Don't believe them.

  • @devgrg3650
    @devgrg3650 ปีที่แล้ว +6

    Great information Tanka sir, thank you

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr ปีที่แล้ว +2

    जहाँ सम्म "बलि" प्रथा को कुरा छ, स्याउ आँप पनि काटेरै खाइन्छ, ती बोटहरुले मान्छेले नै खाओस् भनेर फलाइदिएको त होइन।
    त्यसकारण सामाजिक मूल्य मान्यता अनुसार सबै कुरा को उपभोग गरिन्छ र "गाई गोरुको" उच्च सम्मान गरिन्छ।

  • @SBdr8
    @SBdr8 ปีที่แล้ว +5

    Great video

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 ปีที่แล้ว +5

    Hajur ko video's sadhai herxu dai❤🇳🇵🙏🙏

  • @SureshBardewa-o1d
    @SureshBardewa-o1d ปีที่แล้ว +2

    टंक सर सबै video हजुर को राम्रो लाग्छ । तर आज NRN को बारेमा वकालत गरे जस्तो लाग्यो बहिर बसेर मात्र होइन देश भित्र आएर यिनी धमिरा हरु लाई खेद्नु पनि पर्छ है ।

  • @PrakashNeupane-k6u
    @PrakashNeupane-k6u ปีที่แล้ว +5

    you are right sir.

  • @ModernSundar
    @ModernSundar ปีที่แล้ว +3

    Good point sir

  • @ranagb
    @ranagb ปีที่แล้ว +2

    Tanka sir, tapaiko sakaratmak ra nakaratmak pachha tulana gari santulit bislesan sahi ra man parne cha,

  • @shaahiltamu6234
    @shaahiltamu6234 ปีที่แล้ว +1

    Tanka g ko all video herne gareko xu ekdam sahi lagxa yesto lagxaki etihas ko kitab video marfat heriraheko xu good job Tanka g yestai video heri rahana paun.

  • @dineshgautam6894
    @dineshgautam6894 4 หลายเดือนก่อน

    एकदम सहि !

  • @hpnp9996
    @hpnp9996 ปีที่แล้ว +1

    Dherai ramro bisleshan Tanka sir, maan paryo 👌👍

  • @ajaytamang306
    @ajaytamang306 ปีที่แล้ว +3

    It's 200% right we all support you

  • @bijayrai4502
    @bijayrai4502 ปีที่แล้ว +2

    सामाजिक,आर्थिक,सास्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरेकोछ राज्यले। राजनीति गर्ने,सो बारे टिकाटिप्पणी गर्ने छुट नागरिकता त्यागेकोलाई छैन। बिमानस्थलमा गिद्धहरु भए तपाई मान्छे अमेरिका छोडेर आउनुहोस्, सिष्टम बनाउनुहोस्। तर यो भएन,त्यो भएन भनेर त्यहा बसेर नकराउनुहोस्। तपाईलाई त्यतिनै देशको चिन्ता भए,राजनीति गर्ने रहर भए नागरिकता पुन प्राप्ति गरी राजनीति थाल्नुहोस्। हैन भने 200 वटा मुलुक भएको बिश्वमा अरू पनि गरिब देशहरू छन्।

    • @TechTanka
      @TechTanka  ปีที่แล้ว +1

      यो video नागरिकताको बारेमा नभएर रेमिटेन्सको बारेमा हो। मेरो पनि धारणा - NRN हरुलाई राजनीतिक अधिकार दिनु हुन्न भन्ने नै हो। जहाँ सम्म त्यहाँ बसेर नकराउनुहोस भन्ने सवाल छ, त्यो भने खराब हो। बिस्वको जुन जुन कुनामा छन् नेपाली हरु त्यहि बाट नेपालमा भएका बेथिति हरु बारे बोल्नु पर्छ, जनताको कर खाएर रेमिटेन्सले भुँडी फुलाएर बसेका हरुलाई जहाँ बाट ठिक पारे पनि हुन्छ 🤐🙏❤️

  • @narayankunwar6506
    @narayankunwar6506 ปีที่แล้ว +6

    thanks for the informative video sir pls go on

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 5 หลายเดือนก่อน

    Ati sundar jankari...yeha ko prayas le nepal ko hit hos

  • @harkkhati741
    @harkkhati741 2 หลายเดือนก่อน +1

    मलाई सबैभन्दा नराम्रो लाग्ने झोले प्रवित्ति हो । हाम्रो देश नेपालमा निरङ्कुश नेतृत्व गर्ने नेताहरु झोले प्रवित्तिले गर्दा नै निरन्तर साशन गरिरहेका छन् । यदि परिवर्तन चाहनुहुन्छ भने झोले नबनौ ।

  • @arjunkumardhungel2352
    @arjunkumardhungel2352 ปีที่แล้ว +3

    Sahi ho

  • @sagarthp6864
    @sagarthp6864 ปีที่แล้ว +4

    US , europe bata remittance audaina but Nepali diaspora le garda nepal ko soft power badeko cha.....2015 ko blockade 6 mahina sakeko......europe america ma nepali diaspora le gareko pradasan dherai ho

  • @cortaidus
    @cortaidus ปีที่แล้ว +6

    SIR , I WAS GLING TO ASK YOU TO MAKE THIS VIDEO. YOU ARE AWESOME. NOW WE ALL NEED TO POST THIS EVERYWHERE. THEY TREAT NRNS AS TRAITORS WHILE NRNS FROM USA , AUS, UK HAVE SAME CONTRIBUTIONS AS WORKERS FROM FULF COUNTRIES.

  • @bhojadhikary3790
    @bhojadhikary3790 24 วันที่ผ่านมา

    १. Remittance ले बल्ल बल्ल देश बाँचेको छ। म पनि कहिले नाम नसुनेको अफ्रिकाको देशमा आएको छु, नेपाली कोही छैनन् भनेको त ५ महिनामा झण्डै २० जना फेला पारेको छु UN का बाहेक।
    2. नेपालमा नेपालीहरुलाई विभाजन गरेर राजनिती गरेको कुरा पनि सही हो। अझै त्यो पार्टी र त्यसका नेता हरुकाे चुरीफुरी कायम नै छ।
    3. नागरिकता बेचेको कुरा पनि सही हो, देशको हितमा यिनीहरू रहेसम्म केही हुन्न, जनता ले तुरुन्तै विकल्प खोजीहल्नु पर्छ, त्यसको लागि social media लाई सक्रिय हुन अनुरोध छ, २०८४ मा १००% यस्ता ले गर्नु पर्छ। यिनीहरू सबै FAILURE भइसके।
    4. सलाम छ दाहाल सर, देशका सबै सुपुत्र हरु ले २०८३ साल भित्र तयार पारेर ०८४ साल मा सही निर्णय लिनु होस्।

  • @shridharpun7201
    @shridharpun7201 4 หลายเดือนก่อน

    Ramro kaam Garnu vako chha. Thank you sir

  • @worldpeace3753
    @worldpeace3753 ปีที่แล้ว +7

    Very well said Tanka ji and informative n well explained, thank you.

  • @mohanpaudel2474
    @mohanpaudel2474 ปีที่แล้ว +3

    nice information

  • @amitk.c3784
    @amitk.c3784 ปีที่แล้ว +2

    सहि हो विभाजन ल्याउन चाह्नेहरू को हालिमुहाली हुनु दुखद।

  • @sambhukarki9708
    @sambhukarki9708 หลายเดือนก่อน

    सरको प्रस्तुति सहि छ,म सधैं हेर्ने गर्छु,नबुझेको कुरा चाहिँ रिमिट उस्को परिवार लाई पठाउछन,सरकारले बिदेशी मुद्रा आर्जन गर्छ,त्यो बाहेक अरु सरकारले कसरी बाटो बनाउछ? उनिहरुको परिवार ले गरेको खर्च बाट ब्यापारीक कारोबार चलाएमान हुदा बिक्रि कर पाउला , अरु के के छन सर बताइ दिनु हुन /

  • @diwakarbhusal1195
    @diwakarbhusal1195 2 หลายเดือนก่อน

    Really appreciated your valuable information.

  • @SxR4
    @SxR4 8 หลายเดือนก่อน

    टंक सर हजुरको प्रोग्राम बबाल राम्रो लाग्छ । सर म यहा जापानमा छु , यहा हुन्डिको बिगबीगी छ , सायद अन्य देशहरूमा पनी यस्तै होला । हजुरले यस बिषयमा एउटा प्रोग्राम बनाउनु भय नेपालको अर्थतन्त्र माथी जान सक्छ सर । बाकी हजुरलाई जिम्मा सर 🙏🙏🙏

  • @saralaregmi4575
    @saralaregmi4575 ปีที่แล้ว

    NRNA vanera फेरी फोहरी राजनिति गर्ने पनि उस्तै लाग्छ, अरू कुरा हजुरको सहि लाग्यो!

  • @mohankunwar-c5o
    @mohankunwar-c5o ปีที่แล้ว +1

    सहि ,सत्यतथ्य जानकारी को लागि धन्यवाद सर 🙏🙏

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 ปีที่แล้ว +2

    Great

  • @manorathshanti6284
    @manorathshanti6284 4 หลายเดือนก่อน

    Thank you very much Tank Sir.

  • @narikshatokpas3220
    @narikshatokpas3220 ปีที่แล้ว +7

    dual citizenship अवधारणा राम्रो कुरा हो नेपालको लागी । अझ voting rights सहितकोनै हुनु पर्छ । यसो गर्दा पैसा पनि बाहिर जांदैन र देशको अस्तित्व पनि जोगिई रहन्छ ।

    • @shresthadipen
      @shresthadipen ปีที่แล้ว

      Yo kura shabai lay bhuju...Asti NRN ko jastai

  • @heeratamang
    @heeratamang ปีที่แล้ว

    प्रत्यक्ष निर्वाचन प्रणालि जरुरि छ , यि 2-4 जना टाउके फटाह हरुलाइ तह नलगाए सम्म देश केहि हुन्न ... सत्त्य तथ्य समाचारको लागि धन्यवाद

  • @rajanlama7893
    @rajanlama7893 ปีที่แล้ว +2

    Ekdam sahi kuro sir

  • @sameerpandey5879
    @sameerpandey5879 ปีที่แล้ว +2

    Absolutely wright

  • @chandrathapa5313
    @chandrathapa5313 ปีที่แล้ว +5

    Salute to you bro

  • @mahendrapandit166
    @mahendrapandit166 ปีที่แล้ว +9

    Absolutely great work

  • @harikumar962
    @harikumar962 ปีที่แล้ว +2

    Yo video ekdam samaya sandarvik cha dai! But, hajur ko Codeguru Nepal ma video kahile aaucha?

  • @badritamang6818
    @badritamang6818 7 หลายเดือนก่อน

    धेरै राम्रो कुरा गर्नु भयो ।❤❤❤

  • @rajeshkattel2720
    @rajeshkattel2720 ปีที่แล้ว +3

    धेरै राम्रो बिस्लेसण

  • @bishnusingh4
    @bishnusingh4 4 หลายเดือนก่อน

    Excellent Analytical Remittance Fact.

  • @nabarajphuyal4051
    @nabarajphuyal4051 ปีที่แล้ว +1

    Yakdam sahi kura ho

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 ปีที่แล้ว +5

    Very to the point your data

  • @kamlchaudhary9378
    @kamlchaudhary9378 ปีที่แล้ว

    Thik cha

  • @purna9912
    @purna9912 ปีที่แล้ว +2

    Myone of the best channel(Tankadahal)

  • @gopalraut1413
    @gopalraut1413 7 หลายเดือนก่อน

    सही भन्नुभयो देश रेमिटान्सले चलेको छ। कम्तिमा विदेशी भूमिमा गएर कमाउनेहरूको इज्जत गर्न सरकारले जान्नुपर्छ।

  • @shyaamukaka111
    @shyaamukaka111 ปีที่แล้ว +1

    Sahi ho sir I salute you for what you been doing

  • @amrittimalsina3940
    @amrittimalsina3940 7 หลายเดือนก่อน

    Great report.

  • @rajendrabhusal1178
    @rajendrabhusal1178 ปีที่แล้ว

    You are 100% right Tanka Ji. Dhanyabadh

  • @shambhushah2112
    @shambhushah2112 2 หลายเดือนก่อน

    Thank you for information tanka dai❤❤

  • @sammidcalmdown333
    @sammidcalmdown333 ปีที่แล้ว +10

    Truth is bitter 100% right 🙏

  • @rajan_720
    @rajan_720 ปีที่แล้ว +5

    सही कुरा❤❤❤१००%

  • @kakaito5243
    @kakaito5243 8 หลายเดือนก่อน

    सार्है उपयोगी लाग्यो आजको विडियो धन्यबाद

  • @Kalicharan138
    @Kalicharan138 ปีที่แล้ว +1

    टंकजीले जुन विषय उठाउनुहुन्छ सप्रमाण पुष्टि गर्नुहुन्छ।र सरकारमा रहेका अपराधिहरु टंकजीको कुराको मौन समर्थन गरेर वस्छन । ईनिहरुले टंकजीले उठाएका विषयक‍ो खण्डन गर्न सक्छन?

  • @tarabhaktkabirdas2109
    @tarabhaktkabirdas2109 หลายเดือนก่อน

    तपाई को तटस्थ भुमिका को म समर्थक हो दाजु।
    जुन दीन सम्म तपाई को यो तटस्थता कायम रहन्छ तब सम्म म तपाई को हरेक भिडियो हेरीनै रहने छु आशा छ तपाई ले मेरो यो भरौषा कयम राख्नु हुने छ धन्यवाद ।।।❤

  • @kirati
    @kirati 7 หลายเดือนก่อน

    Totally agree. I send about 20 Lakhs a year in Nepal through private channels. There must be so many like me. Our contributions are not considered desh bhakti enough because we were forced to flee Nepal for better opportunities. But without us, Nepal will suffer even more..

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 ปีที่แล้ว +1

    पक्कै पनि , सरकारले रेमिटान्स पठाउने श्रमिकलाई सम्मान गर्न सकेको छैन अझ तपाईंले भने बमोजिम गिद्धे नजर लगाएर दुख दिएको छ तर रेमिटान्स पठाउने श्रमिक र NRN बिच केही भिन्नता त छ होलानि ?

  • @CricketLoverSamson
    @CricketLoverSamson ปีที่แล้ว +3

    Great research and insightful

  • @KailashKoiral
    @KailashKoiral ปีที่แล้ว +4

    Good

  • @deepakpoon9679
    @deepakpoon9679 ปีที่แล้ว +2

    Remits ko kura garnu vo ati ramro Tara Yatayat ko pani yeso details khoj khabar xa ki kati tax hune raixa? + yeso budget ko thorai connection?

  • @himalayannomad200
    @himalayannomad200 ปีที่แล้ว +3

    9:50 कम्बोडियामा ओलिको २७००-३००० करोड लगानी छ अरे नि त उनकै नातीको आरोप अनुसार।

  • @rajib2876
    @rajib2876 8 หลายเดือนก่อน

    Thank you दाजु , यो माफियातन्त्र,लुटतन्त्र,दलालतन्त्र,बिहारीतन्त्र र सिक्किमीकरनतन्त्रका दलाल लुटेराहरुको बास्तबिकता चिरफार गर्दिनुभएकोमा ! जय देश 🇳🇵🙏

  • @aayushsigdel2649
    @aayushsigdel2649 8 หลายเดือนก่อน

    Ekdamai satya lagyo daju💕🙏💕

  • @dukdahal
    @dukdahal ปีที่แล้ว +3

    100% Right

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 ปีที่แล้ว +1

    अमेरिकाबाट आउने पैसामा स्वंम अमेरिकामा बस्नेहरुले पठाएको मात्र होइन अन्तर्राष्ट्रिय अमेरिकी रेमिटेन्स कम्पनीबाट अरु देशमा बस्नेहरुले पठाउने पैसा पनि अमेरिकाबाट पठाउने देखिने हुनाले अमेरिकाबाट आएको पैसा धेरै देखिएको हो

  • @Jeetrai567
    @Jeetrai567 4 หลายเดือนก่อน

    100% Right lagyo hjr ko kura malai.ab ma jasta lakhau lakh bideshiyeko Nepali harule pathayeko remitance le deshko arthatantra ani netaharu le mojmasti gariraheko rahex sir.ab yo pani bidesiyeka Nepali daju\bhai,didi\bahini haru pani vandinu hola ki bidesiyeka Nepali haruko poisha lai direct chor,dalal,fataha,netaharu ani karmachari harule napaune gari direct kunei yesto bank yah arunei sangsastha ma halda ramro hune ra paxi kalantarma gayer bidesiyeka Nepali haru lai arthik sahayog pugoos wa arthik sahayog dieyos.. !batai dinu hola sir ab ko new video ma hai sir..

  • @tekkarki8900
    @tekkarki8900 ปีที่แล้ว

    Ati ramro suchana mulak ra saandarbhik video ka lagi dherai dhanyabad tanka ji....

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद छ टन्क दाहाल लाई ! जानकारी को लागी !

  • @modernsage8132
    @modernsage8132 ปีที่แล้ว +2

    9:27 wow big disrespect to soldiers, yo suddi ko kalo tape kata khasecha