सेनाको अजयदलसङ्ग गणेशपुरमा यस्तो भएको हो...गणेशपुरबारे बिस्तृत जानकारी कमाण्डर निर्माणबाट ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 142

  • @nirmankhatri7227
    @nirmankhatri7227 2 ปีที่แล้ว +13

    Mero jiban ko bhogai ho pheripani yasta ghata a ko barema ma sagga lamo itihasha x

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว +1

      धन्यवाद समयको लागि ।

    • @roshanjoshi936
      @roshanjoshi936 2 ปีที่แล้ว +1

      Tapaiko bichar kura haru sunna paeyo dhanyabad

    • @aryushnishant7924
      @aryushnishant7924 11 หลายเดือนก่อน

      masanga pani xa sathi yeni haru ko khokro adarshabad ra prachande

  • @uttamghimire7165
    @uttamghimire7165 20 วันที่ผ่านมา +2

    नेपाली सेना हुनुमा गर्व लाग्छ

  • @royalrabi8335
    @royalrabi8335 ปีที่แล้ว +22

    सत्य के हो भन्ने कुरा त नबल शाह को अन्तर्वार्ता हेर्नू पर्छ ।

    • @nepalibabu359
      @nepalibabu359 ปีที่แล้ว +3

      सहि भन्नु भयाे।

    • @LilaRana-jq2gr
      @LilaRana-jq2gr 5 หลายเดือนก่อน +2

      जहाँ नवल शाह त्यहा माओवादी स्वहा 😀😀😀😀😀😀

  • @ganeshkcable
    @ganeshkcable 2 ปีที่แล้ว +19

    तिम्रो जित दाइ लगायत सबै लाई चट्नी बनाएको ठाउँ हैन त? काम्रेड!गणेशपुरा ।।

    • @emptydong392
      @emptydong392 ปีที่แล้ว +3

      Yo Murdar kasari bachexa

    • @kiranpartap3281
      @kiranpartap3281 10 หลายเดือนก่อน

      के कुरा लेखेको भाइ तत्कालिन मावबादी भनेको केहो केथियो केही थाहा छ केका लागि भयको थियो समय लियर पढ्ने काम गर

    • @siwonrana8648
      @siwonrana8648 8 หลายเดือนก่อน

      hawaaaa kura garcha yr army samannya lagya re lukera haane c ta laato le pani bagh maarna sakincha ni

    • @Dineshgurung056
      @Dineshgurung056 7 หลายเดือนก่อน +1

      तत्कालीन माओवादी भने को आतङ्ककारी संगठन थियो ।

    • @AmarBahadur-z5z
      @AmarBahadur-z5z 6 หลายเดือนก่อน

      Right

  • @HellCrew-v8u
    @HellCrew-v8u ปีที่แล้ว +7

    लड्ने किसानी र बिदेशमा😂😂नलडने सरकार र पैसो कमाऊने मुहानमा… क्रान्ती र जनयुद्व को कुरै नगरम हजुर❤

  • @godardipak1378
    @godardipak1378 ปีที่แล้ว +7

    गफाडी साथी , तिमीहरूको हैसियत हामी लाई थाहा थियो । कर्णाली चिसोपानी मा हामी क्षती बेहोर्नु मा हाम्रो कमान्डर को कमजोरी ले हो । म स्वयम लडेको मान्छे हु।

    • @RomanChhetri-rh8cy
      @RomanChhetri-rh8cy ปีที่แล้ว

      त्यति बेलै खोप्डिमा ठोक्दिएको भए हुनि नि सर| salute छ त्यतिबेलाको साहि सेनालाइ देस र जनताको लागि तपाइहरुले दिएको योगदानको लागि

  • @ratharu7690
    @ratharu7690 2 ปีที่แล้ว +8

    यो कमान्डर निर्माण र आर्मी को नबल शाह लाई एकै ठाउँमा राखी अन्तरबार्ता लिनुस अनि बल्ल सत्यतथ्य कुरा आउँछ होइन भने दुबै पक्षबात आफ्नो आफ्नो चुरिफुरी बढी देखाको छन ।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      हस्

    • @rohitxettri9749
      @rohitxettri9749 หลายเดือนก่อน

      @@SunauloTV.नवल शाह र यो गफाडी को संगै लीएको अन्दतवारता कता छ मीलेन त

  • @vimaldamai9113
    @vimaldamai9113 2 ปีที่แล้ว +10

    माओवादी को पावर कति रैछ भन्ने कुरा गणेशपुर मा थाहा भयो

  • @Priya-kitchen23
    @Priya-kitchen23 2 ปีที่แล้ว +14

    Ganeshpur ko hero colonel nawal sha sir 🙏🙏🙏 national hero ..

  • @Naturelover061
    @Naturelover061 2 ปีที่แล้ว +10

    जिते मरेपछि प्रचण्डेले गोहिको आँसु झारेको हो । परिणाम अहिले देखिन्छ ।

  • @sandippoudel6416
    @sandippoudel6416 2 ปีที่แล้ว +10

    भाग्यमानी रैछौ। बाँच्यौ

    • @binodbastakoti3328
      @binodbastakoti3328 ปีที่แล้ว

      म चि त्यो गणेशपुर को युद्धमा आर्मि तिर को भको भए त्या 2/3 सय मार्दिन्थे

  • @DamanShahi-yp4uz
    @DamanShahi-yp4uz ปีที่แล้ว +6

    आर्मी सङ्ग हारेको ठाउको कुरा गर्दा माओबादी हरुको पसिना पो छुट्छ त अनुहार रातो पिरो😅😅😅

  • @ganeshkcable
    @ganeshkcable 2 ปีที่แล้ว +4

    सोझो साझा नेपाली लाई चलाख नेतृत्व ले सुरु बाटै दुरुपयोग गर्यो, तर यी भुरा काम्रेड हरुको बुद्दी भुटेको बुझिन्छ ।।

  • @binodbastakoti3328
    @binodbastakoti3328 ปีที่แล้ว +8

    भाग्य ले बाचेको मा नेपाल आर्मी लाइ सम्मान गर्नु अब

  • @garibkto5713
    @garibkto5713 2 ปีที่แล้ว +5

    Good interview

  • @razshmagar966
    @razshmagar966 2 ปีที่แล้ว +8

    जति पनि अन्तरवार्ता हेरियो धेरै जसो सोजा साझा कलिलो उमेरमा केहि नबुझि
    “Mind brust”गरिदिएकै कारण माओबादीमा होमिएको देखियो

  • @kcbro8858
    @kcbro8858 ปีที่แล้ว +4

    सेना आउदै छ रे भन्ने सुनेर लुकेर एम्बुस मा पारेर मात्रै हो हल्का सेनाको छेती गर्ने नत्र थाहा भयोनी सेनाले तिम्रा गु निकाल्दिन्छ भनेर

  • @garibkto5713
    @garibkto5713 2 ปีที่แล้ว +4

    Very good interview sir

  • @kiranpartap3281
    @kiranpartap3281 10 หลายเดือนก่อน +1

    सलाम कमरेद

  • @rohitsharmasharma9827
    @rohitsharmasharma9827 ปีที่แล้ว +1

    तिमिहरुको झुट्को पर्दाफास नबेल साहा सङ्ग को अन्तर्बार्ता मा छ

  • @NireshKhatri
    @NireshKhatri 2 หลายเดือนก่อน +2

    त्यो दिन चाडै 1/2 बजे युद्ध भाको भय माओवादी का 90% आतङ्कारी मारेर सकाईदिने रहिछ
    नबल शाह र अजय दल ले

  • @himathapa3050
    @himathapa3050 2 ปีที่แล้ว +4

    Hardik salam xa daju

  • @humengurung8395
    @humengurung8395 2 ปีที่แล้ว +8

    lu sirji herna suru gare!

  • @bhimpathak2376
    @bhimpathak2376 ปีที่แล้ว +4

    हामि ले गणेशपुर मा माओबादि लाइ धुलो चटायपछि नै प्रचण्ड बाठो भयर गिरिजाको सरनमा पुगेर बार्ताको कुरा अघि बढेको हो नत्र माओबादिको हालत शृलङ्काको तामिल टाइगर को जस्तो हालत हुने निस्चित थियो किनकि खारा सोलु सल्लेरि गणेशपुर मा सोतर पारिसकेको थियो माओबादि लाइ बर्दियाको गणेशपुर मा लड्ने नेपालि सेनाको लडाकु हो म मलाइ राम्रो सङ थाहा छ

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      तपाईं पनि हो र सर

    • @AmarBahadur-z5z
      @AmarBahadur-z5z 6 หลายเดือนก่อน

      Right

  • @sandipgiri2056
    @sandipgiri2056 2 ปีที่แล้ว +3

    gajabko dami antarwarta

  • @karmabk1329
    @karmabk1329 2 ปีที่แล้ว +4

    dherai ramro bolne shaili

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 11 หลายเดือนก่อน

    गजब कुराकानी

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 2 ปีที่แล้ว +3

    dajuko bolne tarika ekdam ramro rahechha. salam chha

  • @edge-ji6ce
    @edge-ji6ce 2 ปีที่แล้ว +3

    wow

  • @Chandrachand-e6r
    @Chandrachand-e6r 4 หลายเดือนก่อน +1

    गणेशपुरमा 49 लास यिनिहरुले लान नसकेर छाडेका हुन 35 जति लास यिनिहरुले बाेकेर लगेका हुन।

  • @nabarajrai2527
    @nabarajrai2527 2 ปีที่แล้ว +6

    सबै आन्दोलन महत्त्वपुर्ण नै थीयो।स्वार्थको लागि थिएन ताकी ७ साल, १७ साल,३६ साल, ४६साल

    • @razshmagar966
      @razshmagar966 2 ปีที่แล้ว +1

      Hola mitra tara yo chai swartha nai thyo bank lutne Aile dhanadya vayera baseka xan platton Vc vanauda haru mantri vaye
      bichara mind brust vayera maobadi vaka haru apanga koi ajhai sarirma gola barud bokera hidyaxan
      If this revolution was eligible since then n now Aile awastha ysto hune thiyena
      Yi dukhi chapamar haru pani dhani sukhi hune thiye
      Vanna matra dhadma chadera taukama hanne vanera hunna
      Aile maobadi neta harule afnai janamukti senalai tauko ma hanekaxan dhadma tekera

  • @KeshabranaMagar96
    @KeshabranaMagar96 2 ปีที่แล้ว +1

    भालुबाङ दाङ मा भिडन्त हुदा भर्खर भर्ती हुन गएको बिर्टिस आर्मी मा देखिन जादा हाम्रो गाउँ को ले पिटै खाएको छ बेकार मा त्यो बेला सबै ले पिटै खाए नेपाल आर्मी मुर्दाबाद नेपाल सरकार को झोले भिलारी सक्छ भने ईडिया सङ्ग लडेर देखा देसको सिमा मिचियको छ

  • @danbahadurtamang3418
    @danbahadurtamang3418 2 ปีที่แล้ว +5

    माथिको नेताले केही गर्न नसके पनि तल्लो स्तारमा जनताले भरपुर योगदान दिएकै हो लाल सालम

    • @sudeepadhikari9098
      @sudeepadhikari9098 ปีที่แล้ว

      Thik kira garnu vayo dubai pachya bata janta ka xoraxori ladeka hun gareeb janta lai ladayera sabaile khaye matra tauke haru fohori rajniti

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว +11

    सुनौलो टेलीभिजन ले किन जनसेना को मात्र अन्तरबार्ता लिनुहुन्छ शाही सेना सङ लिनु हुन्न किन होला ?

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      हाम्रो सबै कार्यक्रम हेर्नू होला सबैको छ नि हजुर

    • @bhupendrasaru3065
      @bhupendrasaru3065 2 ปีที่แล้ว +1

      सबै को अन्तरबार्ता लिएर सकि सकेपछी अब इन्डियन लाउरे को पनि आउन लाईस्क्यो ह्जुर कता 🤩🤩

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว +1

      @@bhupendrasaru3065 एकदम सहि भन्नू भो

    • @sarojkumarkc8804
      @sarojkumarkc8804 2 ปีที่แล้ว +2

      @@bhupendrasaru3065 😂 haha sahi kura .

    • @ratharu7690
      @ratharu7690 2 ปีที่แล้ว +2

      यो सुनौलो टेलिभिजन च्यानल माओवादी पार्टीको होला त्यही भएर धेरै 100 मा 99% जनसेना को अन्तरबार्ता लिने गरेको देखिन्छ भने अर्को The nepalese civil war भनिने च्यानल तत्कालीन सरकार को हो जस्तो लाग्छ ।

  • @Naturelover061
    @Naturelover061 2 ปีที่แล้ว +3

    टेक्निकल आइडियाको कमि देखियो त्यहि भएर हार्यो ।

  • @kushsingh9150
    @kushsingh9150 ปีที่แล้ว +1

    गणेशपुर मा माओबादीले जितेको भए नेपाल २०७२ साल भन्दा पछि सम्म युद्दमा होमिन्थ्यो//

  • @pashuputinepal469
    @pashuputinepal469 2 ปีที่แล้ว +1

    Very good dada Maro ❤️❤️❤️🥀

  • @sumanbhandari9035
    @sumanbhandari9035 2 ปีที่แล้ว +2

    राम्रो कुराकानी

  • @NimPandey-k6d
    @NimPandey-k6d ปีที่แล้ว +1

    ❤❤❤

  • @subashlimbu3708
    @subashlimbu3708 2 ปีที่แล้ว +4

    गनेसपुर मा तिमी हरु लाई गु हगाको दिमाग मा ताजै होला कमरेड नेप्लिज आर्मी को अजय दल को टोलि ले😁😁😁😁😁😁

  • @KeshabranaMagar96
    @KeshabranaMagar96 2 ปีที่แล้ว +1

    जन सेना जिनाबाद जेहोस जनसेना भने को आफै मा बिना तलाब लडे को हो मान्नु पर्छ अनि नेपाल सेना भने को सरकार को नुनु खाएर लडे को हो हामी ले के मान्नु पर्छ भने यति कुनै देस ले सहयोग गरे को भए मावबादी लाई नेपाल को सेना या कुनै होस सखाप हुने थियो

    • @RABINTAMANG-jw6tn
      @RABINTAMANG-jw6tn ปีที่แล้ว +4

      लाडाे हुनछ सखाप देखिस हाेलानि धुलाे चुटाकाे नेपाली सेनाले

    • @RomanChhetri-rh8cy
      @RomanChhetri-rh8cy ปีที่แล้ว

      ख्यासिस साले के नापिस त? ? ? त चिक्निहरु गरिखान नसकेर जन्ता लुट्नको लागि लडेको हो कति बैन्क लुटिस कतिको घरबाट ज्यान मार्नि धम्कि दिएर चन्दा असुलिस? ? लाज सरम पचाएर मिडियामा आउछ्न

    • @princetumsung20118
      @princetumsung20118 2 หลายเดือนก่อน

      पर्याप्त नहोला तर त्यतिबेला माओबादिलाई भारतले सहयोग गरेको थियो एउटा आयोजित लडाई गर्न त्यतिबेलाको डेढ दुई करोड पैसा खर्च हुन्थ्यो भनिएको छ बिना सहयोग माओबादिले कसरी त्यत्रो पैसा खर्चेर लडाईं गर्यो त ? । जनयुद्दको अन्त्यतिर देशभरको पुरै माओबादी शक्ति (15 हजारभन्दा बढी ) खारामा केन्द्रीकृत गर्दा पनि एउटा ब्यारेकभरको 200 जना सेनासंग हार्यो ।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 2 ปีที่แล้ว +2

    धेरै राम्रो बोल्ने शैली दाजुको । सलाम छ

  • @Mankodeuta246
    @Mankodeuta246 ปีที่แล้ว +1

    सलाम कमरेड

  • @binodtamang8862
    @binodtamang8862 2 ปีที่แล้ว +7

    Timro prachndra aatmai Bata roreko vaye aaja jeet wife Chai auto driver ra prachanda ko xori buhari mantri Natinile samma thau paune abata stya bolne himmat Gara na kamred

  • @shantarajgiri5933
    @shantarajgiri5933 2 ปีที่แล้ว +4

    Salam chha dajulaii

  • @alxra1_e909
    @alxra1_e909 6 หลายเดือนก่อน

    ठिकै भो नत्र अर्को एउटा बर्षामान नन्दकिशोर को भार बोक्नु पर्थ्यो

  • @ankitmastar9598
    @ankitmastar9598 ปีที่แล้ว +1

    सर कैलालीको तोरैयाँपुमा दिउँसो ४ भजे भयको दोहोरो भिण्न्त को भिडियो ल्याउनु पर्यो

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      हस् कुनै दिन पक्कै ल्याउने छौं हजुर

  • @shambhulamichhane9655
    @shambhulamichhane9655 2 ปีที่แล้ว +5

    Comred
    Helmet toli back

    • @razshmagar966
      @razshmagar966 2 ปีที่แล้ว

      Hau platoon vc k xa 😂😅😅

  • @kshitizk.c7815
    @kshitizk.c7815 2 ปีที่แล้ว +6

    Herna layo

  • @chakratandav2556
    @chakratandav2556 2 ปีที่แล้ว +3

    Ajayyyy daallll le dhuloooo parekooo thyoooo

  • @SabinNepali-x9h
    @SabinNepali-x9h หลายเดือนก่อน +1

    तातो गोलि बाट बचेचौ

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 5 หลายเดือนก่อน

    माओवादीहरु मध्य बिमलराज खत्रीको मात्रै सत्य कुरा लाग्छ अरु यी सब झुट बोलेको देखिन्छ

  • @jptsansaar9649
    @jptsansaar9649 2 ปีที่แล้ว +2

    Yo maubaadi lai Ajaydal ko Commander Mr.Nabal Shah Sir ko interview dekhai dinu paryo.....Maubadi lai lack of training and tactics ko kami dekhiyo...

  • @binodbastakoti3328
    @binodbastakoti3328 ปีที่แล้ว +1

    साहि नेपालि सेना ले फेला पारेको दस्तावेज मा त भारत को दबाब मा बाबुराम लाइ कार्बाइ नगर्न भनेर प्रचण्ड लाइ दबाब आको त तेति बेला आर्मि ले पत्रकार सम्मेलन मा भनेको छ त यार अझै पनि माओबादि कै पछि लाग्छौ भने मेरो भन्नु केइ छैन

  • @khusbusharma8682
    @khusbusharma8682 2 ปีที่แล้ว +6

    ma pani herna thale hai

  • @rituminchhong
    @rituminchhong ปีที่แล้ว +1

    अरु ६ महिना आर्मीलाई छोडी दिएको भए सायद तिमिहरु कोहि पनि बाच्ने अवस्था थिएन रेन्जर सङ्ग लाड्न त सम्झिने पानी छम्किने हो

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 2 ปีที่แล้ว +3

    Ganespur bata return hune bela ko kahani details rup ma sodhnu vaina sir

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      अर्कोमा है सर

  • @nirajankhadka9537
    @nirajankhadka9537 2 ปีที่แล้ว +1

    साथिहरु जसले जे कुरा गरे पनि देशमा विकास भएको र हामी स्वतन्त्र भएको पनि माओवादीले गर्दा नै हो

    • @krishkhadka9794
      @krishkhadka9794 ปีที่แล้ว +1

      आलु खा अब

    • @seeme5641
      @seeme5641 ปีที่แล้ว

      Bikash re??

    • @NireshKhatri
      @NireshKhatri 2 หลายเดือนก่อน

      😂😂😂sapana ma ki gaja ko charge ma ho

  • @prabinentertainment6143
    @prabinentertainment6143 2 ปีที่แล้ว +3

    जसलेजे भनेपनी माओवादी,कांग्रेस,एमाले यो ३ पार्टी भनेको भारतिय,अमेरिकी दलाल पार्टी हुन

  • @hikmatrana3906
    @hikmatrana3906 5 หลายเดือนก่อน +1

    Ja nabal shah ko interview her moga ani kura

  • @manishrawal545
    @manishrawal545 10 หลายเดือนก่อน +1

    अहीले के पाउनु भोत कमरेड

  • @bishwashshiwakoti2789
    @bishwashshiwakoti2789 2 ปีที่แล้ว +3

    Thiyn vai hami 45 gana matar thiyu

  • @rambista1150
    @rambista1150 ปีที่แล้ว

    Dharachula ko ni khojanu hai sir

  • @RamKumar-hz7zf
    @RamKumar-hz7zf 2 ปีที่แล้ว +4

    300 Jana Kam hora ani 😂😂30 Jana ko lagi 😂😂🙏

  • @ysarmy5582
    @ysarmy5582 ปีที่แล้ว +1

    Colonel novel shah ko interview hernus mahasaye

  • @mickeyshrestha9115
    @mickeyshrestha9115 2 ปีที่แล้ว +3

    Yo daju ko aru ladi ni lenu paryo Derry ramro kurakni

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      आउँछ हजुर अरु पनि

  • @roshanjoshi936
    @roshanjoshi936 2 ปีที่แล้ว

    Hamill ni here hai NIrman Ji,

  • @sisamshr3750
    @sisamshr3750 2 ปีที่แล้ว

    Parchanda la badhai pm bako ma🎉

  • @NarayanTamang-e5w
    @NarayanTamang-e5w ปีที่แล้ว

    Prachanda lai pm babà yo good babu

  • @KeshabranaMagar96
    @KeshabranaMagar96 2 ปีที่แล้ว

    कुनै बेला मवावादी हुदा चोर गुन्डा लाई ठिक पर्नु हुन्थियो मलाई ठिक लाग्थियो जय लाल सेना

    • @HellCrew-v8u
      @HellCrew-v8u ปีที่แล้ว

      कुन चोर गुन्डॅा लाई ठिक गर्यो र? काठमाडौ का डन हरू अहिले पनि जिवीतै छन् त 😅😅चरि र घैटे लाई पुलिस ले एन्काउटर गर्यॅा हो..

  • @sureshkatuwal5274
    @sureshkatuwal5274 2 ปีที่แล้ว +2

    Malai bujhna man lageko chahi katti katti jungle rati hindnuparxa vanda, baagh vaalu ko aakraman chahi nahune raixa??

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धेरै मान्छे र हतियार देखेर डराउथ्यो होला

  • @raiindra5577
    @raiindra5577 2 ปีที่แล้ว +1

    timi haru lai matra testyo lageko ho timi haru dada pakha ma na sakerw ganeshpur jhareko teha poni sakhap pardiyo sena le

  • @ranasyt8443
    @ranasyt8443 ปีที่แล้ว

    Jatineeladaigarepani.aakhri.kun.dalit.aadivasi.athwajanjatilai .prdhanmatri.bannadekoxara.aakhri.desh.jnn.najuka.bhrstachar.jhan.dher.nappekhoke

  • @asukamagar4263
    @asukamagar4263 2 ปีที่แล้ว +3

    jhndai jiudi bhyxu ani bolna pakoxu hau

  • @laxmikanxi123
    @laxmikanxi123 2 ปีที่แล้ว +2

    ma pani hajir

  • @AadiBhandari-c7k
    @AadiBhandari-c7k 4 หลายเดือนก่อน

    aakhie ke paaunu vayo?

  • @bxbdxnjd1938
    @bxbdxnjd1938 ปีที่แล้ว

    Prachandelai tetibilai marnu parne aru koi marthen.

  • @dhawalama1699
    @dhawalama1699 ปีที่แล้ว

    Testo samma Vedo ,ekohoro hune gari kasle chali samjayo holae 😂aambo

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij 2 ปีที่แล้ว +2

    Gabes pur ladaima 200 jana bhanda badi mareka xan vanera tehi thauko basinda mero sathile vaneko 4 5 tip tektar ma rati mayobadi ko las lageko vanthiyo.

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 ปีที่แล้ว +2

    राम्रो कुराकानी

  • @GorkhalikoXoro
    @GorkhalikoXoro 2 ปีที่แล้ว +2

    good interview

  • @Sarmila224
    @Sarmila224 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @starluck5485
    @starluck5485 2 ปีที่แล้ว +2

    राम्रो कुराकानी