पुरै कम्पनीमा ४ जना मात्रै बाकी रहेको त्यो दिन...सेनाले जब घेरामा पारेपछि-जनसेनाका साहसी कमाण्डरको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्ता महत्त्वपूर्ण रहेको छ । यो अन्तर्वार्तामा जनसेना नेपालका साहसी कमाण्डर नन्द प्रसाद जैशी सुवासले महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today's interview is important. In this interview, Nand Prasad Jaishi Subas, the courageous commander of Janasena Nepal, has given important information.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #nand_prasad_jaishi_subash #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

ความคิดเห็น • 83

  • @vgyanscout4780
    @vgyanscout4780 ปีที่แล้ว +4

    बाठो नेता ले गरिब उचालेर मार्छ शक्ति को लागि, सन्सार भर हुन्छ।

  • @asonlinetv
    @asonlinetv 7 หลายเดือนก่อน +2

    एकदम ठिक भयछ!

  • @birajtamang133
    @birajtamang133 3 หลายเดือนก่อน +2

    जति पनि युद्दहरु भए सबै तराइमै भएछ हाम्रो नुवाकोट रसुवा तिर खासै भएन सुनेन।

    • @SunauloTV.
      @SunauloTV.  3 หลายเดือนก่อน +1

      हो नि

  • @BhimBahadurMagar-jw1fd
    @BhimBahadurMagar-jw1fd ปีที่แล้ว

    कम्रेद सुबास सरको दिमाखले बल्ल पोजेतिप कुरा गर्नु भयो धन्यवाद । खुसी लाग्यो

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 หลายเดือนก่อน +1

    गजब

  • @pirensingthakuri2549
    @pirensingthakuri2549 ปีที่แล้ว +14

    यिनकाे त बिजाेग छ जिन्दगी मैले चिनेकाे मानछे हाे इनडिया गएर गुजारा चलाउछन

    • @tankalimbu920
      @tankalimbu920 ปีที่แล้ว

      गुजरा चलाउदा के भाे र ? कुकुर

    • @ashokbhatta512
      @ashokbhatta512 ปีที่แล้ว

      😂😂

    • @saugatoli5398
      @saugatoli5398 ปีที่แล้ว

      😅😅😅

    • @manisilwal4036
      @manisilwal4036 ปีที่แล้ว

      खान गएकाे थियाै

    • @bharatbk6460
      @bharatbk6460 ปีที่แล้ว

      सबै प्रचण्ड ले कुम्लो पार्यो सत्री माओवादी को यस्तै हबिगत छ

  • @balirajshahi6489
    @balirajshahi6489 11 หลายเดือนก่อน +2

    दाजु सलाम छ❤

  • @user-dq4eq1qo6r
    @user-dq4eq1qo6r 2 หลายเดือนก่อน

    कमरेडको मुख त छुरै।रैछ नि 😜😛😝

  • @bhupibabu451
    @bhupibabu451 ปีที่แล้ว +4

    सर्वसाधारणहरुको मारिनु घर जल्नु मा माओवादीहरु कै कारणले हो सेनाले गर्दा होइन माओवादीहरु जानिजानि सर्वसाधारण कै घरमा किन बस्ते त्यहीँ जनता मारोस सेनाले भनेर होइन

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว

    रोचक👍

  • @DineshJoshi-m3s
    @DineshJoshi-m3s ปีที่แล้ว +1

    Thikai vayo xa

  • @magarshivarana6474
    @magarshivarana6474 ปีที่แล้ว +1

    जनमुक्ति सेना काे खासै डम भकाे जस्ताे लाग्दैन त्याे बेलामा कि दबाई खायर लडे जस्ताे लाग्छ यति दम हुन्थ्याे भनी कतिले आत्म घाँटी बिष्फाेट गरेर कति नेता लाई चिलिम फर्काई दिन्थे यस्तै मुस्लिम मा भकाे भय उहिलेई यी नेता भनाउदाहरु लाई चुलिम दाेर्जे बनाई दिन्थे

  • @chandrasalami2469
    @chandrasalami2469 ปีที่แล้ว +1

    Sai ho Bhai apanga biduwa tuhurako sagar banaya garibi berojgar askshya ko faida Liya kehibyaktile

  • @starluck5485
    @starluck5485 ปีที่แล้ว

    राम्रो कुराकानी

  • @tikarai-qw3ml
    @tikarai-qw3ml 2 หลายเดือนก่อน

    आज नन्द जिको अन्तर्बार्ताले अलिक भाबुक बनायो।नन्द जि लाई बचाउन सहयोग गर्ने भुषाल साथिको अन्तर्बार्ता जसरि हुन्छ लिई दिनु होला।

    • @SunauloTV.
      @SunauloTV.  2 หลายเดือนก่อน

      हस्, सम्पर्क भए सम्म हामीले पक्कै अन्तर्वार्ता लिने छौं

  • @SHALINNEPAL
    @SHALINNEPAL ปีที่แล้ว

    सलाम

  • @garibkto5713
    @garibkto5713 ปีที่แล้ว

    Ramro cha interview

  • @mrlimbu2981
    @mrlimbu2981 19 ชั่วโมงที่ผ่านมา

    के भन्छ यो मान्छे Ak 47 साहिनेपाली सेना सङ्ग थिएन भन्छ त

  • @prakashchand2497
    @prakashchand2497 ปีที่แล้ว +1

    तिमी बाहादुर हौ बाबू तर के फरक छ अहिले तेत्रो रगत बगाएर ल्याएको सत्ताको तिमिहरुका गुरुहरुलाई अहिले ऐस अराम तिमिहरुको स्थिती आखिर पहिला भन्दा केही बदलिएको छैन अब हामी जनताको त के कुरा गर्नु

  • @nirevlog
    @nirevlog ปีที่แล้ว

    So kada aayo ...❣️❣️

  • @mradhikarithereviewer6480
    @mradhikarithereviewer6480 ปีที่แล้ว +1

    उहाँ कैलाली को दुई चर्चित मसुरिया र पाण्डौन भिडन्त मा पनि सहभागी हुनुहुन्थ्यो... कृपया उहालाई फेरी भेटेर अन्तर्वार्ता लिएर यी ठाउका भिडन्त को बारेमा अनुभब साट्न लगाए हुन्थ्यो

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      हस् हुन्छ हजुर

  • @ashokmalla3899
    @ashokmalla3899 ปีที่แล้ว +4

    Timro ragat prachandeko life banauna raix ajhai bujheko xainau ra mitra

  • @gopalsingh2303
    @gopalsingh2303 6 หลายเดือนก่อน +1

    Daju parchanda lai muda halnuhos bacheyaka sabai mileyar

  • @sushmachaudhary8837
    @sushmachaudhary8837 6 หลายเดือนก่อน +1

    ❤🎉

  • @PermLimbu-l1i
    @PermLimbu-l1i 4 หลายเดือนก่อน +1

    भने पछि सुराकी लाई त पक्का मार्यो होला है।

  • @gunjathapa-4318
    @gunjathapa-4318 ปีที่แล้ว +1

    गलत सोच !के माइकिङ गरेर सेनाले आत्मासमर्पण गर्छ र?।कामरेड अहिले छाती फुलाएर हिड्न नेताहरुले दिएन।

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद ปีที่แล้ว

    Salam chha daju hai

  • @sangpang223
    @sangpang223 ปีที่แล้ว +1

    Ak47को आवाज सुनेर सेना त्रसित भयो रे🤣🤣🤣🤣🤣 के बोलेको भाइ🤣🤣🤣🤣🤣🤣🤣

    • @sumanrai1900
      @sumanrai1900 ปีที่แล้ว

      दुइटा हतियार खोसेको भन्छ! अनि फेरि एउटा हतियार थियो त्यो हतियार लिएर टोलि अर्को पट्टि गयो रे!ए भाइ त्यो दुइटा हतियार चाहि खै?🤣🤣🤣 हावा गफ दियो

    • @devdevs2771
      @devdevs2771 11 หลายเดือนก่อน

      Hahaha j poni bolne k ye khaoobadi haru ta😡😡 sunda poni ris uthera aaune 😡😡

  • @shobharegmi2772
    @shobharegmi2772 ปีที่แล้ว +3

    कति पेन्सन लिनु हुन्छ हजुरले

    • @rabinadhikari7402
      @rabinadhikari7402 ปีที่แล้ว

      Babaji ka thullu aauxa re😂😂

    • @pirensingthakuri2549
      @pirensingthakuri2549 ปีที่แล้ว

      घाइते भत्ता खाई राछ अाजकाल

  • @basantbahadurbohara1213
    @basantbahadurbohara1213 ปีที่แล้ว +2

    Mero raja army haru ko ni interview linu na hjur sanga koi contact ma xaina vane janu kanchanpur tira sankat kaal ma ladai ladeko darjanau army bhetnu hunecha dhanyabad

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      कृपया तपाईं सङ्ग सम्पर्क नम्बर भए दिनुहोला, हस् धन्यवाद

  • @tanahunchannel9917
    @tanahunchannel9917 ปีที่แล้ว +1

    Parebartan ta vyo ni Indian design ra usa ko design ma lagera nepal aile ko halat banauna lagi

  • @kumarkoirala4565
    @kumarkoirala4565 ปีที่แล้ว +2

    ऑखा अंझ खुल्यो की खुलेन त नेता त भारत र इयु अमेरिकन दलाल ठहरी सके नी

  • @DamanShahi-yp4uz
    @DamanShahi-yp4uz ปีที่แล้ว

    माइकिङ गरेर सेनालाई आत्मसमर्पण गराउने रे के आर्मी हातमा लठ्ठी लिएर लठ्ठी ले लडदै न थ्यो होला तिमी भन्दा त स्वचालित हतियार होलानी आर्मी सङ्ग तिमी जस्तै भरुवा बन्दुकले लड्ने होइन चेतना भया

  • @Dalbahadurofficial
    @Dalbahadurofficial ปีที่แล้ว +1

    Manu parthyo Babu bagyale Sath diexan

  • @khilnathbastola7133
    @khilnathbastola7133 ปีที่แล้ว +1

    यो भन्दा के गरून् प्रचण्ड ले उनिका परिवार नातागोता राज्यको माथिल्लो तहमा पुर्याए त।।। तिमिहरु आफुखुसी लडाइ लडेका रे त एउटा धमलाको चेनल मा भन्दै थिय जबर्जस्ति हामिले लडायको हैन आफू खुसी लडेका हुन भन्दै थिय

  • @Hemantaathapa724
    @Hemantaathapa724 ปีที่แล้ว +1

    Herana thaliyo

  • @prakashrai8933
    @prakashrai8933 ปีที่แล้ว

    Balla subas sir comred ko dimag ma buddi palaye xa.marne bela ma hariyo kakro ahi ho.

  • @lukA....469
    @lukA....469 ปีที่แล้ว

    Kalikot ko police chauki kabja gareko interview leunu paro.

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      छ नि पुरानो अन्तर्वार्ता हजुर

  • @laxmikanxi123
    @laxmikanxi123 ปีที่แล้ว

    herna thaliyo hai

  • @sumanbhandari9035
    @sumanbhandari9035 ปีที่แล้ว

    आज पहिलाे कमेन्ट मेराे

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว

    दाजुलाई नमस्ते गर्दै हेर्न थालियो

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 ปีที่แล้ว

    Start

  • @ankitmastar9598
    @ankitmastar9598 ปีที่แล้ว

    Tikapur ko ni khojnu paryo ni bro

  • @humengurung8395
    @humengurung8395 ปีที่แล้ว

    9th

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद

  • @dolbahadurgharti1520
    @dolbahadurgharti1520 ปีที่แล้ว +1

    vanek jhuta wadhaharu dekhayera banduk bokayo, bhai bhai ladayo , ana ta Netako aim ta thaha lagi sakyo , ani feri uhi Netalai kina jitauchha?

  • @trichandrasen8736
    @trichandrasen8736 ปีที่แล้ว +1

    सोल्टि का बक्तरबन्द कति वटा थिए😂😂😂😂😂😅

  • @khusbusharma8682
    @khusbusharma8682 ปีที่แล้ว

    herna thaliyo aba

  • @Ckev-
    @Ckev- ปีที่แล้ว +1

    Army ko Pani halnu na ho

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      आइरहेको छ नि

  • @sabinamahatara9194
    @sabinamahatara9194 8 หลายเดือนก่อน

    Satte kuro

  • @All_National_Anthem
    @All_National_Anthem ปีที่แล้ว

    Mero comment arko tira aako xa pura padnu hai daju seriously

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      हस् हुन्छ

  • @harimayabhandari7625
    @harimayabhandari7625 ปีที่แล้ว

    गजब