त्रिपुरासुन्दरी धादिङमा जडियाले उधुम मच्चाए | Ghumti Ghumti Road |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • Watch new Nepali Live Dohori Ghumti Ghumti Road Dhading Salyankot by Rabi Karki, Devraj Ale magar, Sagar BC, Shyam Burlakoti, Manoj Giri, Bibek Dhital, Himal Bishwakarma, Shila Ale, Tika Sanu, Renuka Bhattarai, Ritu Tamang, Laxmi Khadka, Sima Thapa Chhetri, Sabina Budha Magar, Balika Tamang & Sanchita Chepang only on Enepal Khabar Official's TH-cam Channel.
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
    #shilaale
    #sagarbc
    #rabikarki
    #tikasanu
    #balkumarshrestha
    #manojgiri
    #laxmikhadka
    #newlokdohori
    #enepalrodhighar
    #livedohori
    #loksong
    #newlokdohori
    -------------------------------------------------------------------------
    🎶Original Audio Credits :-
    ♪Song :-
    Ghumti Ghumti Road
    ♪Vocal :-
    Bal Kumar Shrestha
    Rabi Karki
    Surya Khadka
    Shyam Rana
    Suman Pariyar
    Chij Gurung
    Nabaraj Kapri
    Shyam Burlakoti
    Maya Gurung
    Asmita DC
    Sita Pariyar
    Rejina Pariyar
    Renuka Bhattarai
    Nisha Ranapal
    ♪Music:-
    Kushal Belbase
    ♪Lyrics:-
    Bal Kumar Shrestha
    ------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Ghumti Ghumti Road
    ♪Male Vocal:-
    Rabi Karki
    Sagar BC
    Devraj Ale Magar
    Shyam Burlakoti
    Manoj Giri
    Bibek Dhital
    Himal Bishwakarma
    ♪Female Vocal:-
    Shila Ale
    Tika Sanu
    Renuka Bhattarai
    Laxmi Khadka
    Ritu Tamang
    Sima Thapa
    Balika Tamang
    Sabina Budha Magar
    Sanchita Chepang
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Madan Regmi
    Deepak Majhi
    ♪Dholak:-
    Khem Rana magar
    ♪Flute:-
    Nabin Baniya
    ♪Sarangi:-
    Megh Thapa magar
    ♪Auto pad:-
    Badri Sewa
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    Bikash Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    Gopal Nepali
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 383

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  ปีที่แล้ว +101

    त्रिपुरा सुन्दरी माई मन्दिर धादिङ जिल्लामा मात्रै नभएर सिंगो नेपालमै फरक पृष्ठभुमि बोकेको ऐतिहासिक ,धार्मिक आस्थाको केन्द्र हो ! यसै मन्दिर को प्रचार प्रचारको लागी देबराज आले अनि विकास श्रेष्ठको संयोजनमा इ नेपाल रोधीघरको सम्पूर्ण कलाकारहरु सहित को टिम सम्मेलित एउटा फरक लाइभ दोहोरी "मालेखु कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो धादिङ सल्यानकोट" लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!

    • @Rdkprothelofficial3136
      @Rdkprothelofficial3136 ปีที่แล้ว +7

      सहि हाम्रो धादिङ त्रिपूरा सुन्दरी माई मेला धेरै रमाइलो हुन्छ सबैलाई अर्को बर्षा आउनालाई स्वागत छ

    • @ajayajungxettri6200
      @ajayajungxettri6200 ปีที่แล้ว +6

      आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लाई 😍 🙏
      जय त्रीपुरासुन्दरी माइ 🙏
      जय धादिङ 🙏
      जय लोक संगीत 🙏
      जय नेपाल 🙏

    • @DilbahadurSunuwar-w7f
      @DilbahadurSunuwar-w7f ปีที่แล้ว +2

      दामिछ घुमति घुमति रोट

    • @RabiKarki
      @RabiKarki ปีที่แล้ว +7

      नमस्कार म रबि कार्की (जड्याहा) 😂 नयाँ भाग लियर आयका छौ सुनेर हेरेर प्रतिक्रिया दिनुस ल❤❤❤💐🎼🎤🙏

    • @RimaSunar-pl4tw
      @RimaSunar-pl4tw ปีที่แล้ว

      ❤❤❤❤❤​

  • @sagarbcofficial
    @sagarbcofficial ปีที่แล้ว +70

    नमस्कार गायक / सर्जक सागर बि सि हाम्रो इनेपाल रोधिघरको टीम धादिङ जिल्ला कै प्रसिद्व ठाउँ त्रीपुरासुन्दरी मन्दिर सल्यानकोट मा धेरै कलाकारहरुले गाएको यो रिले दोहोरी लिएर आएका छौ आसा छ यहाहरुको माया पाउने छौ एकपटक घुम्नै पर्नी ठाउँ धार्मिक महत्व अनि नेपालको पुरानो ईतिहास बोकेको स्थलमा सबैलाइ आमन्त्रण पनि गर्दछौ

    • @G-ONE7
      @G-ONE7 ปีที่แล้ว +1

      Sanchai Dai sima Baine sga kina vau khako jasto garnu vako budi dd sga jiskinu vaxa Bichara sima sga bolnu vaxaina hmla hajur haru sambanda reel Bata real vako dekhna Chanxam arko kura live dohori sima ra hajur ko Karan sabbai LA harxan so sima ra hajur jiskako Maya Gareko prastuti harna man parxa plz aru sga najiskinu 🙏 plz
      sagar ❤Sima best couple in the world 🌎 🫰

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 11 หลายเดือนก่อน +1

      होइन हजुर सागर र सिमाको माया त कति मन्मा छ सागरले सिमालाइ सिमाले सागर लाई बुझेका छन् भै हालोनी ❤❤

  • @d-pakbhuzel3901
    @d-pakbhuzel3901 ปีที่แล้ว +7

    जहा सागर त्याहा रमाईलो

  • @syanonthapamagar8262
    @syanonthapamagar8262 ปีที่แล้ว +10

    त्रिपूरा सुन्दरी माई ले सिमा सिस अनि सागर सर को बिहे सफल बनाईदिनु❤❤

  • @AnojKarkiOfficial
    @AnojKarkiOfficial ปีที่แล้ว +10

    आहा❣️सागर दाईको गाउने शैली र शब्द चयन उत्कृष्ट छ❤

  • @sapanadangol5461
    @sapanadangol5461 ปีที่แล้ว +1

    कती राम्री गीत गाउनुहुन्छ धादिङ को भगवाती माइको आगनी एस्तै रमाइलो होस सम्पूर्ण कलाकार हरू मा बदाइ छ जय भोलेनाथ नमस्कार छ सम्पूर्ण टीम्हरुमा

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 ปีที่แล้ว +13

    आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लगायत सम्पुर्ण कलाकारहरुलाई धादिङ जिल्ला र त्रीपुरासुन्दरी भगवती माइ को यति धेरै प्रचार प्रसार गरिदिनु भएकोमा 😍 🙏
    जय त्रीपुरासुन्दरी माइ 🙏
    जय धादिङ 🙏
    जय लोक संगीत 🙏
    जय नेपाल ❤️🇳🇵🙏

  • @khadkaKanxi-p5n
    @khadkaKanxi-p5n ปีที่แล้ว +2

    आहा कति रमाइलो गर्नुभयो सबैलाई दर्शन नमस्कार म जन्मिएको जन्मथलोमा यति रमाइलो पहिलोचोटि देखेको छु तर म कुबेतदेखि हेर्दैछु जन्मेको ठाउमा छैन कुनै बेलाहजुरहरुसङ्ग हुनेछु आशा छ❤️🙏

  • @ramanupatha3922
    @ramanupatha3922 ปีที่แล้ว +15

    जहाँ सागर त्यहाँ म❤❤
    Sagar&sima really Nice couple yrr💌💌😘😘

  • @harisarangajurel9886
    @harisarangajurel9886 ปีที่แล้ว +34

    हाम्रो धादिङ राम्रो धादिङ ❤
    यति राम्रो गीत गाउनुहुने सम्पूर्ण कलाकार टिमहरुलाई धन्यवाद 🙏💗

  • @NirazDhungana
    @NirazDhungana ปีที่แล้ว +22

    धादिङ जिल्लामा बसेर दोहोरी गाइरहदा धादिङको सान धादिङको स्टार हरु धादिङे भाले र अस्मिता नहुनु चाइ सारै दु:खद कुरा हो..😢😢

    • @chokgurung251
      @chokgurung251 ปีที่แล้ว +1

      Ma pani Asmita Ko Khojy ma Thiyo

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +4

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤

  • @shyamburlakotiofficial3758
    @shyamburlakotiofficial3758 ปีที่แล้ว +41

    सबैलाई नमस्कार म गायक श्याम बुर्लाकाेटी याे निकै रमाइलो दाेहाेरी सबैले माया गर्दिनुस ल😍🙏

  • @RabinRamtel-ol3sf
    @RabinRamtel-ol3sf ปีที่แล้ว +1

    हाम्रो धादिङ राम्रो धादिङ❤
    यति राम्राे गीत गाउनुहुने सम्पुर्ण कलाकार टिमहरूलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏🙏🙏

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs ปีที่แล้ว +11

    यति राम्रो गाउनुभयाे सबै कलाकार टिमलाई धेरै धेरै शुभकामना अबका दिनहरुमा पनि सबै माया र साथ पाउनुहाेला

  • @ritukunwar5227
    @ritukunwar5227 ปีที่แล้ว +10

    निकै नै रमाइको छ आजको दोहोरी हार्दिक बधाई सम्पुणमा❤❤❤

  • @BirshanaShahi-u2w
    @BirshanaShahi-u2w ปีที่แล้ว +2

    आहा कति रमाइलो सबै गाएक गाइका लाइ मेरो नमस्कार छ।🎉
    खै त इब्सल बुनु र सुमन दाइ को पनि😮 नाम थिएन र कता बाटो मै अलपत पार्नु त भएन नि ।।

  • @manman-mq9oq
    @manman-mq9oq ปีที่แล้ว +1

    धादिड्गको धार्मिक अनि पर्यटकिय क्षेत्र को चिनारि गर्ने यस कार्यक्रम का प्रस्तोता हरुल सबैलाई हार्दिक नमन्

  • @minkumarsingar2628
    @minkumarsingar2628 ปีที่แล้ว +6

    Sagar Dai le hasaunu hunxa Sarai ramro xa hai

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf ปีที่แล้ว +16

    जोडी होस त सागर र सीमा को जस्तो ❤

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 ปีที่แล้ว +1

    धादिङ त्रिपूरा सुन्दरी माइ सल्यान कोट को यो प्रस्तुति अति रमाइलो गर्नु भएकोमा सम्पुर्णमा धन्यवाद !

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +2

    इ नेपाल रोदिघरका संचालक ज्यु लाई मिथो माया साथ सम्मान छ ! रबि कार्की भाइ पनि मिथो माया साथ गित सङ्गीत छेत्रमा फल्वस फुल्वास आशीर्वाद छ ! सारै रमाइलो हुन्छ ! अब हेर्न शुरु गर्यो हजुर ❤

  • @kalapmagar3714
    @kalapmagar3714 ปีที่แล้ว +12

    याे कार्यक्रममा असमिता छुते छन किनकि मेराे गाउँ सत्यवति ठुलो लुम्पेक पुगनु भाछ❤

  • @LaxmiKhadkaOfficial
    @LaxmiKhadkaOfficial ปีที่แล้ว +6

    साच्चै क्या राम्रो हाम्रो सल्यानकोट ❤

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤❤❤❤❤

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +2

    इ नेपाल रोधीघर टिमलाइ सम्मान साथै सफलताको काममा छ ।

  • @gunaaryal7639
    @gunaaryal7639 ปีที่แล้ว +3

    सुटिङ हेरेर फर्केको थिए सारै राम्रो छ है

  • @BaldevBhatt06
    @BaldevBhatt06 ปีที่แล้ว +1

    त्रीपुरा सुन्दरी माताले हामी सबैको कल्याण गरून् ,धेरै राम्रो नमूना कार्यक्रम का लागि सबैकालाकार हरुलाई हार्दिक सम्मान छ
    बधाई छ कंचनपुर जिल्ला बा म संगित प्रेमीको तर्फ बाट उच्च- सम्मान छ❤

  • @djdjdjdj5021
    @djdjdjdj5021 ปีที่แล้ว +12

    सारै राम्रो लाग्यो धन्यवाद छ कलाकार हार्दिक बधाई छ❤❤❤❤❤

  • @HaPpY2Cew
    @HaPpY2Cew ปีที่แล้ว +6

    हाम्रो धादिङ राम्रो धादिङ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छौ ई- नेपाल रोधिघर , ई-नेपाल खबरको सम्पुर्ण परिवारलाई साथै त्रिपुरा सुन्दरी गाउपालिका सल्यानकोट सबैमा सुख शान्ति होस, त्रिपूरा सुन्दरी भगवती माईले हामी सबै नेपालीलाई रक्षा गरुन ।🙏

  • @anitabudhathoki-hv5nu
    @anitabudhathoki-hv5nu ปีที่แล้ว +8

    निकै नै राम्रो दोहोरी आज को ❤❤❤ हार्दिक बधाई सम्पुर्ण मा ❣️❣️

  • @sitaramsapkota8464
    @sitaramsapkota8464 ปีที่แล้ว +17

    ऐतिहासिक धार्मिक अस्तित्व बाेकेकाे, त्रिपुरासुन्दरी माई भगवती काे मन्दिरमा उपस्थित भई, गितकाे माध्यमबाट संसारभर माई भगवती लाई चिनारी गराई दिनु भएकाेमा, ई नेपाल राेधिघरका सम्पुर्ण कलाकारहरुलाई विशेष धन्यबाद। साथै धादिङका सम्पूर्ण कलाकारहरुमा धेरै धेरै सम्मान छ।😊😊❤

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 ปีที่แล้ว +1

    आहा कति धेरै रमाइलो ❤️🙏👍️
    Razwan Chhetry जि को all team लाई आफ्नै गाउँ ठाउको भिडियो देख्न पाउँदा अति नै गौरवन्दित छौ हामी। जय त्रिपूरा सुन्दरी माई कि जय साथै धन्यबाद सम्पुर्ण ई-नेपाल रोधी घर परिवारलाई 🙏❤️👍️
    राम्रो धादिङ हाम्रो धादिङ
    आफ्नै गाउँ ठाउको भिडियो देख्न पाउँदा अति नै गौरवन्दित छौ हामी। जय त्रिपूरा सुन्दरी माई कि जय।

  • @udayakc8441
    @udayakc8441 ปีที่แล้ว +1

    ❤❤🎉धादिङ सल्यान कोट त्रिपुरासुन्दरी माइ भगवतीले सम्पूर्ण कलाकारमा रमाइलो दोहोरी प्रस्तुत इ-नेपाल रोधीघरलाई उत्कृष्ट भाका छनोटको लागी सफलताको अनगिन्ती शुभकामना छ ! 🎉❤❤

  • @anilrimal2467
    @anilrimal2467 ปีที่แล้ว +1

    कार्यक्रम रमाइलो लाग्यो आयोजक टिम लगायत इ नेपाल रोधिघरको सबैलाई धन्यवाद तर मेरो आफ्नो ब्यात्तिगत सुझाव चाहिँ अझै माया प्रेम र जडियाको बारेमा भन्दा सिमित समयमा गाउनु पर्ने गित अलिकति त्याहाको स्थानिय र बुद्दिजिबीहरु सङ्ग बुझेर भगवतीको उतपत्ति को बारेमा अनि कहिले कहिले मेला लाग्छ पृथ्वीनारायण साह सङ्ग जोडिएको इतिहासकै कुरा बेसि माइथान जात्रामा आफ्न्तको भेटघाट गर्ने विशेष मेला जस्तो कुरालाइ अझै प्रचार वा गितमा यस्ता बिसयको प्रवेश गरेको भय अझै महत्त्वपूर्ण हुनेथियो किन कि गित भनेको जुन बिसयमा प्रवेश गरियो त्यतै तिर मोडिन्छ अन्यथा जे गर्नु भयो धेरै राम्रो गर्नु यो कार्यक्रमको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद । सम्भब भय फेरि पनि अरु भागहरुको पनि छ्याङ्कन गर्नु होला।

  • @neeshamkhadka
    @neeshamkhadka ปีที่แล้ว +1

    हाम्रो धादिङ्ग राम्रो धादिङ्ग ❤ त्रिपुरा सुन्दरि माइ ले सबै को रक्षा गरुन ❤

  • @dhangurung8258
    @dhangurung8258 ปีที่แล้ว +1

    Aaha katti ramailo dohori geet Enepal rodhi ghar ka sabai must populer singer male and famel singer haru le atti mitho sumdhur swor ka sath geet prastut garnu bhayo sabai lok priya purush mahila kalakar ahru lai dherai dherai dyannyavada tatha namaskar xa

  • @santoshkc1860
    @santoshkc1860 ปีที่แล้ว +3

    Sagar dada vaysi jasto vayni na heri man le noi mandena❤big fan sagar dada

  • @sanketanil7300
    @sanketanil7300 ปีที่แล้ว +18

    हाम्रो धादिङ राम्रो धादिङ ❤️राम्रो गित गाउनु भयो सबै जनालाइ धन्नेबाद्❤️❤️🙏🙏🙏सुभकामना सबै जना लाइ❤️❤️❤️👌👌❤️❤️

  • @Sirjandai
    @Sirjandai ปีที่แล้ว +3

    प्रदेशी ठाउँ अनि आफ्नो जन्मभूमिको गीत
    हाम्रो धादिङ्ग राम्रो धादिङ्ग❤❤
    जय गीत❤
    जय सङ्गीत❣️
    दोहोरी ❤️❤️❤️

  • @KunwarXitijakunwar
    @KunwarXitijakunwar ปีที่แล้ว +4

    सारै रमाइलो गित सबै गाइकलाइ धन्यबाद

  • @sapanadangol5461
    @sapanadangol5461 ปีที่แล้ว +1

    त्रपूराली धादिङ सल्यानकोट रोधी घरको लोग्दोरी अती राम्रो होइसीन्छ भगवान हर हर महादेव प्रभू जय सूर्यदेब भगवान नारायण हजुर हरू धन्यबाद नमस्कार सम्पूर्ण मा जय नेपाल नमस्कार छ

  • @DhurbaBhujel-qy3lg
    @DhurbaBhujel-qy3lg ปีที่แล้ว

    सर्ब प्रथ सम्पुर्ण मा न म नमस्कार सारै रमाइ लो माई देबिले सबै को रछ्या गरून् सबै लोक पार खि गायिका गायक ज्यु धन्यवाद टीका सिस लाई पनि देख्न पाईयो खुसी लाम्च

  • @rajkumarrana4689
    @rajkumarrana4689 ปีที่แล้ว +1

    अस्मिता डल्लाकोटि भैदियको भय अझै रमाइलो हन्थो होला।

  • @rojansunuwar9474
    @rojansunuwar9474 ปีที่แล้ว +4

    म धादिङको हैन तर जहाँ भएपनि धादिङ नेपालको एउटा हिस्सा हो,धार्मिक,ऐतिहासिक,प्राकृतिक जे जति चिज छन यि तपाइ हाम्रो साझा सम्पत्ति हुन,यस लाई राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने दायित्व हामि सबैको हो।धादिङ छुट्टै महत्व बोकेको जिल्ला हो भनि चीनाउन यो चिसो मौसम को प्रभाह नगरी सहभागी हुने गायक गायिका सबैलाई सम्मान 🙏
    विशेष गरी सागर र सिमा मेरो मनपर्ने जोडी हुन् त्यसैले तपाई दुबैलाई धेरै माया ❤❤ दोहोरी को चम्किलो तारा एउटा मात्र नाम सागर 🫶👌

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf ปีที่แล้ว +5

    धेरै राम्रो छ दोहरी बधाई सम्पूर्ण टिम लाई ❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +3

    लोक दोहोरी का हस्तिहरु त्रिपुरासुन्दरी माइ जस्तो देबिको पबित्र आगनिमा बसेर रमाइलो भाकामा दोहोरी सुन्न पाउदा धेरै खुशी लाग्यो तर भगवती को पबित्र चोखो प्राङ्गणमा कुनै कुनै टुक्काहरु अलिकति अस्लिल गाएको सुनियो ,
    कलाकार हरुले कस्तो ठाउँमा कुन प्रसङ्ग मा गित गाउने सोचबिचार गरेर गाउनु होला ,
    जय इनेपाल रोधी घर !!!

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js ปีที่แล้ว +1

    जय त्रिपुरा सुन्दरी माई सुमन परियार अनि अस्मिता छुटेको हो बाल्कुमार दाई❤

  • @yamtamang3031
    @yamtamang3031 ปีที่แล้ว

    हाम्रो धादिङ्ग राम्रो धादिङ्ग त्रिपुरा सुन्दरि माइ ले सबै को रक्षा गरुन 🙏🙏🙏❤❤❤💞💞💞

  • @manjusubedi5579
    @manjusubedi5579 ปีที่แล้ว +1

    धेरै रमाइलो छ दोहोरी धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई ❤

  • @Chitrasarita
    @Chitrasarita ปีที่แล้ว +1

    सागर को गित चाहिँ हो के ilove you

  • @ishworkadal4752
    @ishworkadal4752 ปีที่แล้ว +5

    I love my salyankot.❤ miss u all.साथै यिनेपाल रोदि घर

  • @Lila-magar.108
    @Lila-magar.108 11 หลายเดือนก่อน +2

    भगवाति माइ ले सबैलाइ रक्क्षा गरुन❤❤❤

  • @rupalamichhane9387
    @rupalamichhane9387 ปีที่แล้ว +2

    सबैको प्रस्तुति राम्रो छ अजै अस्मिता डल्लाकाेटि र सुमन परियार पनि हुनुभाको भय सुनमा सुगन्ध छाउने थियो ।

  • @binamalla7929
    @binamalla7929 ปีที่แล้ว +1

    हामाे ठाउकाे परचार भऐकाेमा खुशि छ मेरेा मन

  • @umeyesstimalsina9802
    @umeyesstimalsina9802 ปีที่แล้ว +3

    Hamro dhading ramro dhading ,,, Jaya tripura sundari mai … thank u enepal khabar family mero gau lai promote garidinu bhayeko maa

  • @krishnasurkheti7437
    @krishnasurkheti7437 ปีที่แล้ว +1

    हाम्रो धादिङ्ग राम्रो धादिङ्ग लाई चिनाउनु हुने देवराज आले र विकास श्रेठा दाई लगायत सम्पूर्ण कलाकारलाई 29 तोप को सलामी छ

  • @ssharmasabin7309
    @ssharmasabin7309 ปีที่แล้ว +2

    Dhadinge hiro Sagar bro....tesai ramailo 🎉🎉🎉🎉

  • @laxmanayer6054
    @laxmanayer6054 ปีที่แล้ว +2

    ❤❤❤Nice lo aaj derai din paxi eti derai kalakarko geet eekai choti sunaa paiyo❤❤❤

  • @aayushbhandari6797
    @aayushbhandari6797 ปีที่แล้ว +8

    मेरो आफ्नो जन्म थलो मा पनि लाइभ दोहोरी हुदा क्या खुशि लागो ❤🙏🙏🙏 धेरै धेरै धनपयबाद आयोज टिम लाइ 🙏🙏

  • @kumarialamagar9708
    @kumarialamagar9708 ปีที่แล้ว +1

    Wow kati ramailo relay dohori congratulations enepal teem👍❤

  • @coolvlogger788
    @coolvlogger788 ปีที่แล้ว +8

    Dohari ko Raja 👑 sagar 👑 ho iam biggest fan Sagar bro 🥰🥰🥰🥰🥰😘😘😘😘❤️❤️❤️👑👑👑👑👑

  • @bhagawatidhungana8577
    @bhagawatidhungana8577 ปีที่แล้ว +2

    हाम्रो धादिङ राम्रो धादिङ । नामै काफी छ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel ปีที่แล้ว +1

    गित गाउन मात्रा हैन पैसा कमाउन मात्रा है आफ्नो धर्म संस्कृति संस्कार जोगाउनु पनि हाम्रो कर्तव्य हो त्यसैले enepal rodhi घरले जे गरेको छ राम्रो गरेको छ जय होस हामी सबैको

  • @arjunbhujel301
    @arjunbhujel301 ปีที่แล้ว

    आहा कति सुन्दर अनि धेरै रमाइलो जति हेरेपनि जति सुने पनि धित नमर्ने उत्कृष्ट प्रश्तुति

  • @LaxmiTimalsina-y3y
    @LaxmiTimalsina-y3y ปีที่แล้ว +1

    धेरै नै राम्रो लोकदोहोरि सम्पुर्णमा हार्दिक बधाई!हाम्रो धादिङ राम्रो धादिङ ❤

  • @shyambk4406
    @shyambk4406 ปีที่แล้ว +1

    राम्रो अनि रमाईलो बधाई छ सम्पूर्ण टिम लाई अझै अस्मिता डल्लाकोटी छुट्नु भएछ कि कसो हो ?

  • @KopilaMagar-y9f
    @KopilaMagar-y9f ปีที่แล้ว +1

    दर्शन सुन्दरि माई 🙏🙏हाम्रो धादिङ राम्रो धादिङ

  • @shambhuchhinal5886
    @shambhuchhinal5886 ปีที่แล้ว +5

    Sagar dai ko big fan but suman dai ra asmita didi vayako vaya jn babaal unyaa rayaxa dhori❤❤❤

  • @sitapulamimagar1359
    @sitapulamimagar1359 ปีที่แล้ว +6

    all singer and the member of e Nepal rodhi ghar performed very well😍HAMRO DHADING RAMRO DHADING🤩

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो काम सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉

  • @prakashgorkhe847
    @prakashgorkhe847 ปีที่แล้ว +3

    ❤jaya git jaya sangit ❤ congratulations jumbo team and Enepal rodhi pariwar ❤

  • @shreeram90743
    @shreeram90743 ปีที่แล้ว +3

    अति रमाइलो दोहोरी को प्रतीक्षामा छु।👉️🙏🙏🙏

  • @lilanathpagenilila
    @lilanathpagenilila ปีที่แล้ว +7

    त्रीपुरासुन्दरी माताले हामी सबैको कल्याण गरुन् ❤🎉🎉

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +1

    जय हाेस त्रिपुरे माईकाे मन्दिर मा सबै ले साेचेकाे पुग्ने छ ♥️♥️🌹💔

  • @raviadhikari3151
    @raviadhikari3151 ปีที่แล้ว +2

    हाम्रो धादिङ राम्रो नमन सम्पुर्ण कलाकार मित्रहरुमा ।

  • @pagalbabuganesh2445
    @pagalbabuganesh2445 ปีที่แล้ว +17

    Sagar ❤Sima best couple❤️❤️❤️

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j ปีที่แล้ว +1

    कति रमाइलो जति सुने पनि सुन्न मन लाग्ने

  • @roshanmagar5755
    @roshanmagar5755 ปีที่แล้ว

    ई नेपाल परिवार र सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्याबाद

  • @santoshshahi9144
    @santoshshahi9144 ปีที่แล้ว +2

    सुमन दाइ र ❤❤ रेजिना दिदी नभए र रमाइलो भयन😢😢😢😢

  • @Sirjandai
    @Sirjandai ปีที่แล้ว

    अझै धादिङे भाले र अस्मिता भाको भए सुन मा सुगन्ध हुन्थ्यो❤❤

  • @Small_Heaven
    @Small_Heaven ปีที่แล้ว +2

    सारै राम्रो दोहोरी धादिङ सल्याकोट🇳🇵♥️

  • @LaxmiKhatri-q1l
    @LaxmiKhatri-q1l ปีที่แล้ว +9

    Sagar dai best best ❤

  • @santoshineupane9517
    @santoshineupane9517 ปีที่แล้ว +2

    प्यारी अस्मिता छुटेको भएर अलि खल्लो लाग्यो ❤❤

  • @sadikshyachapagain6731
    @sadikshyachapagain6731 11 หลายเดือนก่อน +1

    very good
    dohori

  • @ranjankunwar8060
    @ranjankunwar8060 ปีที่แล้ว

    Hamro dhading ramro dhading mero janmasthan ma karykaram huda khushi lagyo jay tripura sundari mai

  • @sanumagar-d8j
    @sanumagar-d8j ปีที่แล้ว

    Hamro Dhading ramro dhading tesai mathi mero janma thalo salyankot ❤ tripurasundari vagwati mai le sabai ko Kalyan garun 🙏🙏🙏

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j ปีที่แล้ว

    आहा कति रमाइलो सबै लाई धन्यवाद

  • @rktmg9779
    @rktmg9779 ปีที่แล้ว

    दोहोरी दामी र संचालक को बोल्ने शैली जन दामी

  • @manjitatamang5022
    @manjitatamang5022 ปีที่แล้ว +1

    राम्रो छ सबै जनाको दोहोरी ❤❤❤❤❤

  • @Sanovolag
    @Sanovolag ปีที่แล้ว +1

    कलाकार हरुलाइ मलेखु काटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो धादिङ सल्यानकोट लेखेर दिनु पर्थ्यो बिगारेको बिगारै छ्न।

  • @JyotiMalla2050-ps5dl
    @JyotiMalla2050-ps5dl 10 หลายเดือนก่อน

    सारै रार्माे दाेहाेरि ❤❤❤

  • @bastolashanti601
    @bastolashanti601 ปีที่แล้ว

    Aaha Kati ramro dohori hajur haru ko safaltako suvakamana ❤️❤️❤️👌👌👌

  • @NalindraPanta
    @NalindraPanta ปีที่แล้ว

    सुमन जि र भाले जि नभयपछित खल्लो लाग्दो रहेछ

  • @RatanSingh-b8e
    @RatanSingh-b8e ปีที่แล้ว +6

    Sagar dhai king❤❤❤❤

  • @nikhilthapa6009
    @nikhilthapa6009 ปีที่แล้ว +8

    ❤suman xiin ma herdin ❤ suman ❤renuka ❤❤asmita vay hernman lagxa❤

  • @kajitamu8354
    @kajitamu8354 ปีที่แล้ว +1

    NIKAI RAMAILO LAGYO BADHAI XA SABAI TEEM LAI🌹🌹

  • @geetapariyar5167
    @geetapariyar5167 ปีที่แล้ว

    Yekdam ramailo vayeko roixa khusi lagyo hamro dhading ramro dhading ❤❤❤❤❤

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 ปีที่แล้ว +2

    beautiful
    couple ❤️❤️
    Sagar ❣️sima
    भन्न मिल्छ??

  • @saraswatipathak5839
    @saraswatipathak5839 ปีที่แล้ว +1

    आहा हाम्रो धादिङ राम्रो धादिङ