त्रिपुरासुन्दरीमा जडियाले शिला आलेलाई बुढी भने पछि | Tripurasundari | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 277

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  10 หลายเดือนก่อน +95

    त्रिपुरा सुन्दरी माई मन्दिर धादिङ जिल्लामा मात्रै नभएर सिंगो नेपालमै फरक पृष्ठभुमि बोकेको ऐतिहासिक ,धार्मिक आस्थाको केन्द्र हो ! यसै मन्दिर को प्रचार प्रचारको लागी देबराज आले अनि विकास श्रेष्ठको संयोजनमा इ नेपाल रोधीघरको सम्पूर्ण कलाकारहरु सहित को टिम सम्मेलित एउटा फरक लाइभ दोहोरी नयाँ भाकामा "त्रिपुरासुन्दरीको घर माइती मावली भाग २" लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!

    • @neeshamkhadka
      @neeshamkhadka 10 หลายเดือนก่อน +2

      इनेपाल टिम लाइ एउटा आग्रह गर्छु । त्रिपुरा माइ को बेशि मेला मा चाइ छायांकन गर्नु भएन । त्यहाँ को नि हेर्न मन लाग्यो । प्रतेक बर्ष मेला जान्थो हामि अहिले परदेश मा छु कस्तो भएछ मेला हेर्न मन लाग्यो 😢

    • @BhobisaraSaru
      @BhobisaraSaru 10 หลายเดือนก่อน

      😊❤

    • @SannaniMijar
      @SannaniMijar 10 หลายเดือนก่อน +1

      🎉😢
      Sk🎉
      🎉😊🎉​@@BhobisaraSaru

    • @ramachand5348
      @ramachand5348 10 หลายเดือนก่อน +1

      शुभकामनाछ

    • @AdmiringIslandVacation-yx2fo
      @AdmiringIslandVacation-yx2fo 10 หลายเดือนก่อน

      ​###,*##,#@😂ँ😂😂🎉,#😂😢😂🎉##😊

  • @neeshamkhadka
    @neeshamkhadka 10 หลายเดือนก่อน +7

    त्रिपुरा सुन्दरी माइ ले सबै को कल्याण गरुन 😊 हाम्रो धादिङ्ग राम्रो धादिङ्ग ❤

  • @ramjibhandari4790
    @ramjibhandari4790 10 หลายเดือนก่อน +3

    हाम्रो धादिङ राम्रो धादिङ अन्तरगत श्री त्रिपूरा सुन्दरी माइको प्राङ्गणमा इ नेपाल रोधिघरले सन्चालन गर्नु भयको यस कार्यक्रम प्रती हार्दिक नमन गर्न चाहछु साथै यस रमाइलो साझलाइ भर्पुर रमाइलो बनाउन साथ दिनु हुने आदरणीय कलाकार साथिहरु प्रती हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु यसरिनै आगामी दिनहरुमा पनि यस्तै यस्तै गितहरुको अपेक्षा गर्दछु "जय त्रिपूरा सुन्दरिमाइ जय धादिङ जय नेपाल"

  • @yadunandansharan1655
    @yadunandansharan1655 10 หลายเดือนก่อน +8

    मलाई यो दोहोरी धेरै मन पर्छ मेरो मनपर्ने कलाकार सागर बिसी र सिमा थापा सबै कलाकार हरु लाई माया अनि बधाई छ

  • @lilaitani9101
    @lilaitani9101 10 หลายเดือนก่อน +11

    आहा !यो होनी त कला संस्कृतिको प्रबर्धन धेरै धेरै धन्यबाद यो टिमलाई🙏🙏हाम्रै ठाऊ आफ्नै ठाऊ

  • @anilrimal
    @anilrimal 10 หลายเดือนก่อน +3

    धेरै रमाइलो सबैलाई धेरै धेरै धन्यवाद विशेष गरि इनेपाल रोधिघरलाइ

  • @fzre5di300
    @fzre5di300 10 หลายเดือนก่อน +1

    आहा अति रमाईलो हो त्यसै माथि शिला जिको हासो मा मैले हजारौं पिडा बिर्सन्छु सम्पुर्ण टीम लाई नमान सबै कलाकार एक दम मन पर्ने हुनु हुन्छ सबैको नाम लिन असमर्थ छु माफी चाहान्छु 🙏🙏🙏🙏 काम गर्दै सुन्दै गरेको छु मनले नमानेर छोटो कमेन्ट गर्न आको ❤❤❤❤❤

  • @yamprasad9453
    @yamprasad9453 10 หลายเดือนก่อน +3

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय तिरपुरा सुंदरी देवी ❤😂❤😂❤

  • @PreranaGurung7033
    @PreranaGurung7033 10 หลายเดือนก่อน +21

    हाम्रो त्रिपुरा सुन्दरी हाम्रो धदिङ राम्रो धदिङ ठाँउ अनुसारको मिठो गीत 😊😊😊

  • @shreeram90743
    @shreeram90743 10 หลายเดือนก่อน +5

    अति रमाइलो दोहोरीको प्रतीक्षामा छु।❤🎉❤🎉❤

  • @anitakhatri7065
    @anitakhatri7065 10 หลายเดือนก่อน +12

    Sagar vai my fov❤

  • @sandhyaK-y3e
    @sandhyaK-y3e 10 หลายเดือนก่อน +3

    Yo dohori vaka sarai ramro raix,album nikalnuhola,badhaix sampurrna teem laai❤❤

  • @RatanSingh-b8e
    @RatanSingh-b8e 10 หลายเดือนก่อน +10

    Sagar dhai king❤❤❤❤

  • @bishnubhujel265
    @bishnubhujel265 10 หลายเดือนก่อน +1

    Babal kada xa aba kehi samaya paxi gangajamuna ko pani yastai bejod prastuti aaunu paryo❤❤

  • @indiraoli6919
    @indiraoli6919 10 หลายเดือนก่อน +1

    कति राम्रो दोहोरी ❤
    हेरि रहुँ र सुनिरहनु जस्तो 🤗🤗🤗

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 10 หลายเดือนก่อน +1

    त्रीपूरा सुन्दरी माई मन्दिर को आडैमा बसेर दोहोरी गीत गिदाको भएर होला गीत जस्तै सबै कलाकारहरु लाई एकदमै राम्रो देखेको छ❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 10 หลายเดือนก่อน +1

    आहा यो इ नेपाल रोधिघर ले सारै राम्रो प्रोगाम देखाउनु हुन्छ र best best कलाकार शिला टिका सुमन भाले with सबै भाइ बैनी हरुको रमाइलो comedy दोहोरी थियो 🤣🤣🤣🤣🤣🤣सबै teem लाइ सुभकामना ❤️🎉❤️🌺🎉🙏❤️🎉🌺

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 10 หลายเดือนก่อน +1

    सबै जना धेरै कडा र धेरै रमाइलो छ सबै टिमलाई बधाई छ

  • @subashkafle2817
    @subashkafle2817 10 หลายเดือนก่อน +1

    अति राम्रो छ सबैले हेर्नू है ।सबै टिम लाई सलाम छ है 🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 10 หลายเดือนก่อน +12

    सागर सीमा ❤

  • @jennygurung8210
    @jennygurung8210 10 หลายเดือนก่อน

    सबै टिम धेरै राम्रो लाग्छ मलाई । तर यो भाग को भाले भाइको शब्द सारै खत्रा।
    म आफै नि हुन्थेन जाना म।
    नमज्जा ले मुख छोडिन काना मा ।
    हैट कडा

  • @thapaAbiral
    @thapaAbiral 10 หลายเดือนก่อน +3

    नमस्कार ! सम्पूर्ण कलाकार मित्रहरूलाई अनि दर्शक महानुभाव यो मजाको कला रबि दाइ को अभिनय आह मिठो दोहोरी जय होस सबैको🙏🙏🎤❤️

    • @RabiKarki
      @RabiKarki 10 หลายเดือนก่อน

      ❤❤Tq

  • @tukagurung1275
    @tukagurung1275 8 หลายเดือนก่อน +2

    Excellent dhohori team god bless you all 🙏🙏🙏❤️❤️❤️

  • @MahendraTiruva-y7n
    @MahendraTiruva-y7n 4 หลายเดือนก่อน +2

    Sagar sir and sima ko dohori jati here pani man variraa xaina kya kasam❤❤❤❤❤❤❤❤

  • @BikramadhikariBikram-h7f
    @BikramadhikariBikram-h7f 10 หลายเดือนก่อน

    तृपुरा सुन्दरी माई मन्दिर धादिङ्ग जिल्लामा आउनुभएका सम्पुर्ण लोक दोहोरी गाएक गायिका प्रती सम्मान छ आउँदा दिनहरुमा एस्तै एस्तै लोक दोहोरी हेर्न पाईयोस ।🙏🙏🙏

  • @LaxmiKhatri-q1l
    @LaxmiKhatri-q1l 10 หลายเดือนก่อน +13

    Sagar dai best

  • @anilrimal2467
    @anilrimal2467 10 หลายเดือนก่อน +1

    जहाँ हुन्छ भाले सागर र सिला त्यहा नरमाइलो हुनि त कुरै भयन।बेजोड छ।

  • @neeshamkhadka
    @neeshamkhadka 10 หลายเดือนก่อน

    इनेपाल टिम लाइ एउटा आग्रह गर्छु । त्रिपुरा माइ को बेशि मेला मा चाइ छायांकन गर्नु भएन । त्यहाँ को नि हेर्न मन लाग्यो । प्रतेक बर्ष मेला जान्थो हामि अहिले परदेश मा छु कस्तो भएछ मेला हेर्न मन लाग्यो 😢😢

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 10 หลายเดือนก่อน +1

    सबै कलाकारहरु लाई देख्न पाउँदा एकदमै खुसी लाग्यो एकदमै राम्रो दोहोरी मलाईत एकदमै राम्रो लाग्यो सबै कलाकारहरु सबैको मनमनमा बस्न सफल हुनु होला बेस्ट अफ लक ❤❤❤

  • @ManiTaTamaNgnii
    @ManiTaTamaNgnii 10 หลายเดือนก่อน +8

    SumaN❤
    Sagar❤...🎉🎉🎉

  • @harisarangajurel9886
    @harisarangajurel9886 10 หลายเดือนก่อน +1

    धादिङ को तिरपुरा सुन्दरि माइले रक्षा गरुन सबै जनालाई ❤❤❤

  • @rajukhati6998
    @rajukhati6998 10 หลายเดือนก่อน +3

    Treapurasundari Mai lae Sabi ko Kalyan garun❤❤🙏🙏hamro Dhading ramro dhading ❤❤❤

  • @yubaoli3432
    @yubaoli3432 10 หลายเดือนก่อน +2

    उत्कृष्ट कलाकारहरूको उत्कृष्ठ प्रस्तुति एकदमै मन पर्याे सबैजनालाई उज्ज्वल भविष्यकाे शुभकामना छ ❤️❤️❤️

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 10 หลายเดือนก่อน +5

    खायो यो दोहोरिले पनि बाग्लुङ पञ्चकोट जस्तै ❤❤❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 10 หลายเดือนก่อน +1

    लय भाका सार्है मन पर्यो । सार्है रमाइलो दोहोरी । सबै को जय होस ❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmighimire9319
    @laxmighimire9319 10 หลายเดือนก่อน +3

    रेनुका माया र सुमन लाइ देखेसी एसै रमाइलो ❤❤❤❤❤❤

    • @LokThapa-g9o
      @LokThapa-g9o 10 หลายเดือนก่อน

      लक्ष्मि खड्का

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 10 หลายเดือนก่อน +2

    कति रमाइलो सबै कलाकार पर्ती मेरो समान छ ❤️❤️🙏🙏

  • @serbahadurbatalabatal230
    @serbahadurbatalabatal230 10 หลายเดือนก่อน +2

    सबै राम्रो छ तर गित काे शब्द मनदिर अगाडि खास राम्रो भऐन

  • @khemraj4753
    @khemraj4753 10 หลายเดือนก่อน

    आहा ! यो होनि त कला सस्कुतिको प्रबधेन धेरै धेरै धन्याबाद यो टिमलाई 🙏🙏🙏हामै ठाऊ आफनै ठाऊ ❤❤❤❤❤❤

  • @lilapandeya2058
    @lilapandeya2058 10 หลายเดือนก่อน +3

    अस्मिता डल्लाकाेटिलाई मिस गर्ने जति यता हाजिर हुम

  • @BalKumarShrestha
    @BalKumarShrestha 10 หลายเดือนก่อน +4

    ❤❤❤❤Hy waiting.

  • @sabithapa1894
    @sabithapa1894 10 หลายเดือนก่อน

    सबै कलाकार प्रति मेरो सम्मान छ ,पक्कै जुराइदिनुहुन्छ हित को दमली ❤❤❤

  • @jinugurung4096
    @jinugurung4096 10 หลายเดือนก่อน +1

    Aha kati ramailo pyari shila baini tika baini suman babu sagar babu n sabai vai baini haru ma dherai maya la

  • @sitabk6007
    @sitabk6007 10 หลายเดือนก่อน +1

    Payari sis tika sanu saby vanda ramri payari

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 10 หลายเดือนก่อน +3

    यो भाका मैले चाहिँ पहिलो पल्ट सुन्दैछु यदि पहेंलो पल्ट भएको भए यस गीतको बारेमा बाल कुमार जी ले केही भुमिका, परिचय दिएर कार्यक्रम संचालन गरेको भए अझ राम्रो हुनेथियो।बरु कार्यक्रम को अन्तिम मा पुन गीत दोहोर्याउनु भन्दा कलाकारहरु को आफ्नो बिचार राख्न दिए राम्रो हुन्थ्यो की? जसरी सारंगी टीका सानु ले कति राम्ररी कार्यक्रम संचालन गरेको हुन्छन्।कहिले काँही त यसरी गाउ बस्ति बाट कार्यक्रम दिदा राम्रो हुन्छ।

    • @BalKumarShrestha
      @BalKumarShrestha 10 หลายเดือนก่อน +1

      Pahilo bhag ma xa hai hajur❤❤

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 10 หลายเดือนก่อน

      @@BalKumarShrestha अरे कसरी मैले हेर्न छुटाय वा बिर्सिए नत्र म सब्सक्राइवर हु यो चैनल बाट आउने सबै भिडियोहरु हेर्ने गर्छु।

  • @dipakkc6619
    @dipakkc6619 10 หลายเดือนก่อน

    रेनु ले टीका लाई सुमन सा नजिस्की है तँ भन्द कति मिठो भको❤❤ nice all.

  • @buddhirajgiri6199
    @buddhirajgiri6199 10 หลายเดือนก่อน +1

    WOW जय त्रिपूरा सुन्दरी माइ 🙏 सबैलाई धन्यवाद।।।

  • @DineshNepali-y9k
    @DineshNepali-y9k 10 หลายเดือนก่อน +6

    sagar my best and favourite beutifully couple sagar sima❤❤❤❤❤❤❤

  • @Devkota4618
    @Devkota4618 9 หลายเดือนก่อน +1

    आहा अति रमालो यो होरदा गाऊको अदृआयो ❤❤❤❤❤❤❤

  • @LaxmiPariyar-t9z
    @LaxmiPariyar-t9z 10 หลายเดือนก่อน +6

    Suman sar vayako Dhohori babal hunxa😊😊😊

  • @urmilatamang1643
    @urmilatamang1643 10 หลายเดือนก่อน +6

    sagar sima❤❤❤

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 10 หลายเดือนก่อน

    जनचेतना,सन्देशमुलक दोहोरी सालिन र सास्कारिक शब्दप्रयोगगरी गायकोभा हुन्थो सबैटिमलाइ धन्यबाद

  • @ArjunMahji-mb3pt
    @ArjunMahji-mb3pt 7 หลายเดือนก่อน +1

    dhadingko shan tripurasundri 🙏🙏🙏🙏🙏

  • @amarlaxmi465
    @amarlaxmi465 10 หลายเดือนก่อน

    राजु परियार र अस्मिता डिसि छुटे ❤❤❤

  • @Supriya00184
    @Supriya00184 10 หลายเดือนก่อน +4

    Suman,Sagar , Renuka ❤

  • @Anilkarki117
    @Anilkarki117 10 หลายเดือนก่อน +1

    सबै भन्दा रमाइलो दोरि टोली।।।।

  • @KeshavShrestha-k1m
    @KeshavShrestha-k1m 10 หลายเดือนก่อน +1

    Dami ramailo vayax beses dhnyabt enepal rodhi gharko timlai

  • @developmentthapa
    @developmentthapa 10 หลายเดือนก่อน

    कति हसाउने हौ बबाल मिठो दोहोरी गीत धेरै जसो कलाकारहरूले गएको रहेछ हरेक ठाँउ ठाँउमा गएर यसरी नै भिडियो बनाउनु होला।❤

  • @anitasunar9093
    @anitasunar9093 10 หลายเดือนก่อน +4

    sagar vayac ko chaiyo my best singer❤❤❤❤❤❤

  • @lalitbabu2607
    @lalitbabu2607 10 หลายเดือนก่อน +1

    आहा न सारै सुन्दर रैछ दोरि

  • @videovlog-mr7pe
    @videovlog-mr7pe 9 หลายเดือนก่อน

    सारेई रमैइलो लागेयो हो मोलैइत यो विडियो हेरेरत सालमा आनि नम्स्ते हैइ मेरो तर्फबाठ

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 10 หลายเดือนก่อน

    Aaha kati mitho live dohori badhai sampurna team lai

  • @shibashiba6038
    @shibashiba6038 10 หลายเดือนก่อน

    yasto ramro ramro live dohori ghauni tapai harulai yo geet le dherai thau ma jhukayako xa hai aali bichar garnus

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 10 หลายเดือนก่อน +5

    Suman ra sagar best♥️♥️♥️♥️♥️😂😂😂😂

  • @rameshpathak4637
    @rameshpathak4637 10 หลายเดือนก่อน +2

    Raamro xa sabbai jana kalaakaar harulai sammaan xa ❤❤

  • @dhangurung8258
    @dhangurung8258 10 หลายเดือนก่อน

    Attee ramro sumdhur swor ka dhani e nepal ka sabai kalaarharum ko sarai ramro dohori geet le Attee ramailo lagyo bhane enepal ka sabai must populer singerharu lai dherai dherai dhannyvad ra namaskar

  • @madanshahi5612
    @madanshahi5612 10 หลายเดือนก่อน +1

    सारै मीठो लोक दोहोरि

  • @sadaulasushma6786
    @sadaulasushma6786 6 หลายเดือนก่อน

    त्रिपुरासुन्दरी माइ कि जय 🙏🙏

  • @rijanchapagain7810
    @rijanchapagain7810 10 หลายเดือนก่อน +5

    ❤ simà sàgàr bàst copàl

  • @devraj.rasaily196
    @devraj.rasaily196 10 หลายเดือนก่อน +1

    Yo git ma sut garne sor sila didi ko xa tra sabai kalakar samman ❤

  • @NiruRana-x5r
    @NiruRana-x5r 10 หลายเดือนก่อน +3

    Best sima sagar❤❤❤❤

  • @rameshbk3533
    @rameshbk3533 10 หลายเดือนก่อน +1

    यो दोहोरी धेरै रमाइलो छ

  • @AnjanaGiri-u3w
    @AnjanaGiri-u3w 10 หลายเดือนก่อน +1

    Suman ra renuka bhayasi tesai ramaelo lagxa best jodi❤❤❤

  • @shyamburlakotiofficial3758
    @shyamburlakotiofficial3758 10 หลายเดือนก่อน +27

    नमस्कार म गायक श्याम बुर्लाकाेटी त्रिपुरासुन्दरी भाग-२ याे रमाइलो प्रस्तुति कस्तो लाग्छ सुझाव दिनु ल😍🙏

    • @mirakhatiwada3005
      @mirakhatiwada3005 10 หลายเดือนก่อน +2

      Asmita baini bina ali khallo lagyo hai vai

    • @SamirKing-b4w
      @SamirKing-b4w 10 หลายเดือนก่อน +1

      3
      👍👍

    • @SamirKing-b4w
      @SamirKing-b4w 10 หลายเดือนก่อน +1

      SAGAR Budhi Seema Bbl ❤👍😘👪👫

    • @sanjogthapa4539
      @sanjogthapa4539 10 หลายเดือนก่อน +1

      Dami cha dai

    • @rameshpaudel9043
      @rameshpaudel9043 10 หลายเดือนก่อน +1

      Nice one😮😊😊

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 10 หลายเดือนก่อน

    Aaha Nikai Ramro Ramailo Sampurna Team Nikai Utkrista Lagyo Aagami Dinma Ajhai Utkrista Prastuti Dinu Hola.

  • @princekc-on3su
    @princekc-on3su 8 หลายเดือนก่อน +1

    Hjr KO bohori suna Khushi huxu ma dada

  • @bhimbahadur1026
    @bhimbahadur1026 10 หลายเดือนก่อน +3

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉

  • @arjunbasel1926
    @arjunbasel1926 10 หลายเดือนก่อน +2

    Beast sagar dai Sima didi

  • @deepakrajkathayatm8357
    @deepakrajkathayatm8357 10 หลายเดือนก่อน +1

    Suman sir ra renuka vayesi tesai ramailo ❤❤

  • @Niranbk-z4w
    @Niranbk-z4w 10 หลายเดือนก่อน +7

    ❤❤❤❤❤❤Sagar❤sima❤❤❤❤❤❤❤

  • @rameshchhetri6349
    @rameshchhetri6349 10 หลายเดือนก่อน

    saharai ramro dohori bhadhai xa all timlai

  • @AshaAdhakari-w3z
    @AshaAdhakari-w3z 10 หลายเดือนก่อน

    आहा कति सुन्दर प्रस्तुति ❤❤❤❤❤
    🙏🙏🙏🏾🙏🙏🙏🙏🙏🙏🙏

  • @chandraprasad1271
    @chandraprasad1271 10 หลายเดือนก่อน +2

    Suman dada ra Sagar dada my best miss you dada haru 🙏🙏🙏

  • @mahitomar4302
    @mahitomar4302 10 หลายเดือนก่อน

    मुझे आप के गाने बहुत पसन्द है मैं उत्तराखंड से हु

  • @AnushaKarki-i5w
    @AnushaKarki-i5w 10 หลายเดือนก่อน

    सबै जनालाइ समान छ❤❤❤❤❤❤❤❤❤❤🎉

  • @SantaBasyal
    @SantaBasyal 10 หลายเดือนก่อน +1

    lakhauma euta yo dohori sahrai man paryo

  • @roshanmagar5755
    @roshanmagar5755 10 หลายเดือนก่อน +2

    धादिङको सान त्रिपुरासुन्दरी

  • @dineshbk6341
    @dineshbk6341 10 หลายเดือนก่อน +1

    रमाइलो 🎉🎉🎉

  • @razwanchhetry1231
    @razwanchhetry1231 10 หลายเดือนก่อน +1

    आहा मजा आयो।

  • @GorakhTamrakar-kq5fz
    @GorakhTamrakar-kq5fz 10 หลายเดือนก่อน +4

    Nice s+s❤❤❤❤❤

  • @RabiKarki
    @RabiKarki 10 หลายเดือนก่อน +2

    ल है फटाफट प्रतिक्रिया दिनुसत🎉❤🎼🎼❤️🙏

  • @MelinaMagar-h6x
    @MelinaMagar-h6x 10 หลายเดือนก่อน +1

    ❤❤❤waw waw dami all❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @crazzzzysanjiv9746
    @crazzzzysanjiv9746 10 หลายเดือนก่อน +8

    Wow suman sagar❤❤❤❤

  • @saraswatichalaune
    @saraswatichalaune 10 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤Aaha kati mitho dohori ❤❤❤❤❤❤❤❤

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js 10 หลายเดือนก่อน +2

    Suman dai best❤❤

  • @princekc-on3su
    @princekc-on3su 8 หลายเดือนก่อน +1

    Hjr bohori ma dherai sunxu dada

  • @MiraMalla5
    @MiraMalla5 10 หลายเดือนก่อน +1

    Sagar suman sima is best singer ajhai best sagar ra sima ko jodi

  • @DurgaG-h4q
    @DurgaG-h4q 7 หลายเดือนก่อน

    एकदम राम्रो छ

  • @sumitraregmi7943
    @sumitraregmi7943 10 หลายเดือนก่อน +1

    Aaha❤❤

  • @deepakrai2304
    @deepakrai2304 10 หลายเดือนก่อน +8

    tika sanu and sagar bc nice ❤❤❤