नमस्कार म गायिका सुमि मगर हजुर हरुको माझमा एउटा मिठो लाइभ दोहोरी लियर आयकी छु साथ दिनु भयको छ पृय गायक सिद्दार्थ आले मगर भाइले अनि होल टिमलाई धन्यवाद 🙏हेरेर माया प्रतिक्रिया दिनुस है 🎼❤️
ओहो कति राम्रो भाका हो यो भाका पहिलोपटक सुन्दै छु सारै मिठो लाग्यो यो भाका गित पनि राम्रो तुक्का हरु पनि राम्रो अनि मगर बौजा र नैन्जा दुबै जानाको सोर पनि मधुरो मधुरो कति सुहाएको सुनी राखु जस्तो गित को ठेगो पनि कति राम्रो हो
स्वर र संगीत अनि गीतको लयले साच्चै नै मन छोयो।मिठासले भरिपूर्ण र वेजोड छ वहिनी सुमीको स्वर संगै भाई सिद्धार्थ आलेको यसैगरि प्रगती भईरहोस मेरो शुभकामना।❤❤❤❤❤
टिकटक मा क्लिप हेरेको थिए त्येही खोज्दै आज युटुब सम्म आउन सफल भएको छु ! निकै राम्रो शब्द र उत्कृष्ट भावमा झल्किएको दोहोरी निकै मन खुसी भयो ! सम्पुर्ण लाई हार्दिक बधाई छ !🎉❤🎉❤
आह ! अति अर्गानिक दोहोरी सब्द सह्रै मिठो लग्यो दुबै जानको सब्द धेरै राम्रो छ म त दुबै जानको बिग फ्यान म बिदेश देखि आउदा काठमाडौं तिर हुनु हुन्छ भने भेट्न् चहान्छु❤❤❤❤❤❤❤❤❤
जत्ति सुने पनि कहिल्यै धित नमर्ने साह्रै राम्रो सुमि बैनि र सिद्धार्थ भाई को आझै बैनि को सुमधुर स्वोर ले पेल्ला जस्तो छ जोड गरूम है बबाल दामी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म साउदी अरब देखि यो भिडियो हेर्दैछु लोकगित प्रेमि भन्दानि फरक पर्दैन लोकगित भनेको यस्तो हुनपर्छ घरपरिवार सबै सङ्गै बसेर हेर्न मिल्ने भनेको यस्तो गित पो हो त सुमि थापा मगर अनि सिध्दार्थ आले मगर को प्रस्तुति सारै राम्रो लाग्यो अति नै मन पर्यो फेरि पनि यस्तै गितहरू चाँडै हेर्न पाउँ❤❤❤❤
बधाई छ सुमि पियारि मिस तिक तोक को लायाफ मा गिदाको थियो मेरो नया अर्को आइदि भय पछि छुतेयो हाम्रो माया धेरै राम्रो छ ❤🎉👉️मेरो गीत पनि हेर्नुस है आफनै लोग गीत हो ❤🙏🙏
नमस्कार म गायिका सुमि मगर हजुर हरुको माझमा एउटा मिठो लाइभ दोहोरी लियर आयकी छु साथ दिनु भयको छ पृय गायक सिद्दार्थ आले मगर भाइले अनि होल टिमलाई धन्यवाद 🙏हेरेर माया प्रतिक्रिया दिनुस है 🎼❤️
Ati ramrro summi ji ani siddarth ji ko jai magar ❤❤
Sumi jeee voice meetho xa, tukka pani dami xa, pargatiko kamana haita, from UK Kalika baini lai pani Namaste hai 🙏🙏❤❤❤❤❤❤
कति मीठो भाका रोज्नु भएछ अनि हजुर को आवाज त कति मीठो छ धेरै धेरै सफलता को सुभ कामना
❤❤❤❤❤❤
Ahaha Kate mito song Sumi magar Didi ❤❤❤
अत्यन्तै मिठो भाकामा दुबै कलाकार ज्युहरुले उतक्रिस्ट दोहारी गाउनु भयो त्यसको लागि हिर्दय बाट नै सम्मान सहित धन्यवाद लण्डन बाट !
आहा कति मिठो जवाफ सवाल ..छाडा अपाच्य गित गित गाउनेहरुले यस्ता गितहरु सुनुन सिकुन ..keep itup keep going
यो गित ले कसरी कसरी मन छोयो।टिकटक देखि आको म चाइ ।हजुर को युटुब मा नि जोडिएको छु यस्तै मीठो गित हरु दिदै गर्नुस ।बधाई छ ।अझै प्रगति को कामना🎉🎉🎉
धन्यवाद ह्जुर❤
सारै राम्रो लायो शब्द र भाका शुभकामना दुवै गायक गायिका लाई 👏👏🙏🙏🙏♥️
Kati Rambo sora
कति मिठो गित बधाई छ भाइ सिर्द्धार्थ जे भएनी पुर्बको लोक भाकामा नाम कमायौ अझ अधि बढनु सो सुमि बैनी लाई पनि बधाई छ अति मिठो स्वर❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वरका धनी अनु सासित शिद्वाथ भाइ होल टिम लाएत स्वरकी धनी सुमि मगर बैहिनी शुभ कामनाछ🌺❣️❣️
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो उत्कृष्ट टिपिकल दोहोरी लुक बधाई छ दुवैजनालाई अग्रिम शुभकामना अगाडि बढ्दै जानुहोला।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुमि र सिध्दाथॅ को मिठो स्वर लय भाकामा गाइएको यो दोहोरी हेरेर सुनेर मनै देखि आनन्द लाग्यो।
आहा मीठो दोहोरी सुमी मिस अनी सम्पुर्ण टिमलाई सफलताको सुभकामना❤
Aahaa aaj balla feri sunna paioooo sumadhur ki dhani bunu #sumu ko swor ma nywyyy good luck new next live dohoriko lagi 👌👍👌👍👍👍
Wow dami dohori suniraham jasto 🎉safaltako subhakamana sampurna team 🎉🎉🎉🎉
आहा कती सुन्दर दोहोरी भाई बैनिको धेरै धेरै धन्देबादछ ❤️
आहा कति मीठो गित सुमधुर आवाजकि धनी प्यारी सिस अझै धेरै अगाडि बढेको देख्न पाइयो धेरै धेरै शुभकामना।।❤️❤️❤️
आहा कति मीठो लए अनि उस्तै मिठा शब्द साङ्गेती सुभकामना सम्पुर्ण टिमलाई हजुरहरुको एस्तै एस्तै मिठा मिठा प्रस्तुति को पर्खाईमा रहने छौ
ओहो कति राम्रो भाका हो यो भाका पहिलोपटक सुन्दै छु सारै मिठो लाग्यो यो भाका
गित पनि राम्रो तुक्का हरु पनि राम्रो अनि मगर बौजा र नैन्जा दुबै जानाको सोर पनि मधुरो मधुरो कति सुहाएको सुनी राखु जस्तो
गित को ठेगो पनि कति राम्रो हो
अति उत्कृष्ट लागेउ।अझै सफलताको शुभकामना
सुमि नानू र सिद्धार्थ बाबुको यो दोहोरी सुन्दा आज अत्यान्तै मीठो सुनी राहुँ झैं लाग्यो ।
कति राम्रो दोहोरि सुमि र सिदर्थ को ❤🎉❤कालिका बैनी को जस्त्सि❤🎉
भाई बहिनी को दोहोरी धेरै मन पर्छ सबै जना लाई धन्यवाद
आहा रमाईलो दोहोरी हार्दिक बधाई सुमि जि लगायेत सम्पुर्ण तिमलाई💐👌🙏🙏
Aha
Sumi manxe ni ustai ramro git ni testai mitho badhai le
आहा अती राम्रो दोहोरी गित। सिध्दार्थ र सुमीजी लाई धेरै धेरै धन्यवाद सहित शभकामना छ।
क्या मीठो शब्द अनि सारै राम्रो लोक दोहरी मन पर्यो लफा❤❤❤❤
कोहलपुर देखि हेर्दै छु धेरै राम्रो लाग्यो दोहोरी
Aaha mitho sumi baini safaltako kamana sanu
सुमि मा स्वर अनि पृतिभा दुबै रहेछ दोहोरी अति राम्रो मिठो लाग्यो धेरै धेरै धन्यवाद,❤
Dami ramro xa ❤❤❤
आहा कति मिठाे हाे के❤❤❤
आहा सुमि कति मीठो आवाजमा उस्तै मीठो शब्द ❤❤❤❤❤
धन्यवाद यो मिठो दोहोरी भाका र ऊत्कृठ शब्द दिनुहुने गायक मित्रहरूलाई विदेशमा थकाई मेट्ने मौका पाए ❤❤❤❤🎉🎉🎉😊😊 .
स्वर र संगीत अनि गीतको लयले साच्चै नै मन छोयो।मिठासले भरिपूर्ण र वेजोड छ वहिनी सुमीको स्वर संगै भाई सिद्धार्थ आलेको यसैगरि प्रगती भईरहोस मेरो शुभकामना।❤❤❤❤❤
सारै सेच लक्दिसा लफा❤❤❤❤
आहा मिठो दोहोरी दीज्जु ❤❤❤❤
गजब छ ❤❤🎉
सुमि मिस मैले पनि हेरेको छु ल सारै रमाइलो ❤️👌👌
हस सर❤
Ekdam mitho shor ani dohori. Ashirbad nani
टिकटक मा क्लिप हेरेको थिए त्येही खोज्दै आज युटुब सम्म आउन सफल भएको छु ! निकै राम्रो शब्द र उत्कृष्ट भावमा झल्किएको दोहोरी निकै मन खुसी भयो ! सम्पुर्ण लाई हार्दिक बधाई छ !🎉❤🎉❤
Khtra dhori hjrko safaltako subhakamana xa
आहा मीठो दोहोरी
यो मिठो सिर्जना गर्नी आदरणीय दाई भगवान भण्डारी पर्ती सम्मान छ
पछिल्लो समयको सारै मन पर्ने युवा गायक सिद्दार्थं आले सारै मन पर्छ सुमि दिदी को हासो नै मिठो😊😊😊😊😊
Dami dohori dubai janako awaj pani ustai mitho safaltako suvakamana xa feri pani yestai sunna paiyos
सारै राम्रो दोहोरी प्रगति शुभकामना ❤️❤️❤️❤️
wow super nice song Hero Big fan❤❤ Siddhartha and sumi magar best of luck all you ❤❤
जति हेर्दा सुन्दा पनि मन मरेन कति मिठो ❤❤❤
आहा कति सुन्दर प्रश्तुति ❤❤🎉🎉
हुन्न पैसा रुखमा पात बनेझै
विदेश मानी माया हुन्न नी भनेझै
वा वा शब्द सुमी मिस❤❤❤❤❤
दुबै जना को कसतो राम्रो शब्द छ मन छोयो प्रगति शिखर छुओस यही शुभ कामना छ
dherai ramro lagyo bhaai ra baini ko dohori best of lock
लबधाई छ ❤राम्रो छ
आह ! अति अर्गानिक दोहोरी सब्द सह्रै मिठो लग्यो दुबै जानको सब्द धेरै राम्रो छ म त दुबै जानको बिग फ्यान म बिदेश देखि आउदा काठमाडौं तिर हुनु हुन्छ भने भेट्न् चहान्छु❤❤❤❤❤❤❤❤❤
Sarai ramro❤❤❤❤
Super ❤❤❤
आहा कतिमिठो गाउनु भो बधाइ तथासुभकामना
Yestai naya naya prustuti paskidai janu baini sath saport garne hami xam ajhai pargati gardai janu la
Sabai vanda ramro x aaja sammmko live dohori madhdhe
Supap❤❤❤❤
Nice song❤❤
ल सुमी बहिनी सुनौलो भविष्यको कामना सिद्धार्थ सङ्ग जोडी मिल्यो।
Sidarth bhai ra sumi baini ko geet gaune tarika Ati mitho
dammi xa dohori,safa sabda xa
Wow amazing voice both of you congratulations 🎉🎉🎉🎉🎉🎉🎉
आदरनिय दाइ भगवान भणडारि को गित आज लिभ मा सुन्दा खुसी लाग्यो😁
अनुसासित गायक मगर मगरनी लाई धेरै धेरै 🎉 सुभकामना छ
दोहोरी मज्जा लाग्यो,।
गीतको भाका पनी राम्रो लाग्यो।
यो गीत कस्को होला सुमी ज्यु??
भगवान भन्डारी दाइको जिन्नकी
साह्रै मिठाे मलिन भाका शुभकामना ।
बिदेशबाट हेर्दै छु है❤
जत्ति सुने पनि कहिल्यै धित नमर्ने साह्रै राम्रो सुमि बैनि र सिद्धार्थ भाई को आझै बैनि को सुमधुर स्वोर ले पेल्ला जस्तो छ जोड गरूम है बबाल दामी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ सफलता को सुभकामना❤❤❤❤
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
नमस्कार म साउदी अरब देखि यो भिडियो हेर्दैछु लोकगित प्रेमि भन्दानि फरक पर्दैन लोकगित भनेको यस्तो हुनपर्छ घरपरिवार सबै सङ्गै बसेर हेर्न मिल्ने भनेको यस्तो गित पो हो त सुमि थापा मगर अनि सिध्दार्थ आले मगर को प्रस्तुति सारै राम्रो लाग्यो अति नै मन पर्यो फेरि पनि यस्तै गितहरू चाँडै हेर्न पाउँ❤❤❤❤
धन्यवाद मिठो प्रतिक्रिया को लागि तर म रोका मगर
❤❤❤❤❤❤❤❤sumi very nice vio ce sorki propity and dhani rahichhu
आहा कति मिठो गाको❤❤
आहा कति मिठो दोहोरी
शारै राम्रो शब्ध हजुर शुमि ❤❤
Owooowow nic voice sisters 🎉🎉🎉🎉
Sumi baini Lu voice ko flavour yekdamai xuttai meetho xa, wish you all the best, many thanks to the entire team.❤❤❤❤❤❤👌👌👍👍👍👍👍👍❤❤❤
Thank you so much
Wow new song nd nice voice i like 🎉❤❤
सफलता को शुभकामना ❤
Aahh Sarai ramro geet ❤ati ramro sanga gaunu vayo Sangeetik yatra safal rahos❤🙏🇳🇵
aaha sumi sis best of luck
बधाई छ सुमि पियारि मिस तिक तोक को लायाफ मा गिदाको थियो मेरो नया अर्को आइदि भय पछि छुतेयो हाम्रो माया धेरै राम्रो छ ❤🎉👉️मेरो गीत पनि हेर्नुस है आफनै लोग गीत हो ❤🙏🙏
Best❤
साह्रै से च लस्दिसा, मन पर्ने अर्को जोडी भेटे जस्तो लाग्यो , अगाडी बढ्दै जाओस्
रमाइलो दोहोरी झन सिद्धार्थ भए पछि त सुनमा सुगन्ध नै थपिन्छ, दोहोरी त सबैले राम्रो गाउनु हुन्छ तर कसै कसैले गाएको अझै मन पर्ने रहेछ!
sarai ramro live dohori keep going bahini sumi and all entire team❤️❤️
दोहरी गीत भनेको यस्तो पो होस्
3 जनै दिदी बहिनीहरु एकै ठाउँमा कति सुहाएको साथै यो राम्रो दोहोरी प्रस्तुतिको लागि शुभकामना
सारै मिथो छ
Dubai janako soorma kyaxa wa wa❤
स्वरकी धनी सुमि अझै प्रगती हुँदै जाओस
धेरै राम्रो
आहा दामी छ❤❤❤❤
Best of luck❤❤
Kati mitho hok timro sor
सारै राम्रो छ ❤❤❤
आहा❤❤❤
धेरै राम्रो स्वरको धनि हजुर ।मगर भएकोले।
Aaha kati mitho vaka ma ustai mitho dohori pani dubai jana ko❤
Tote bolima mitho geetko Tukka , babal x baini