Kaldhara Paniko | कलधारा पानीको | New Nepali Typical Song |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 1.8K

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  10 หลายเดือนก่อน +747

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा बद्री पंगेनी, शिला आले, माया गुरुङ, रेजिना परियार, सुमन परियार, रबि कार्की, श्याम राना, रबिन लामिछाने, सागर बि. सी.,बाल कुमार श्रेष्ठ,
    अस्मिता डल्लाकोटी, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, ईब्सल सन्ज्याल, बालिका तामाङ्ग, सबिना बुढा मगर, निशा रणपाल, नबराज काप्री, कृष्ण भट्टराई, मनोज गिरी को आवाज, माया गुरुङ को लय र बाला कुमार श्रेष्ठ को शब्दमा मौलिक गीत "कलधारा पानीको" लिएर आएका छौ | हाम्रो यो भन्दा अगाडीका घुम्ती घुम्ती रोड, रेलै सलल लाइ जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा सहित भिडियो अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला |जय लोकदोहोरी !!

  • @Ibsalsanjyal
    @Ibsalsanjyal 10 หลายเดือนก่อน +423

    नमस्कार म इब्सल सन्ज्याल इ नेपाल रोधिघर को प्रस्तुति रहेको कलधारा पानीको मा सबै अग्रज संग जोडिन पाउँदा म अत्यन्तै खुसी र आफैलाइ भाग्यमानी ठानेको छु । अबको पालोमा सम्पुर्ण दर्शकको माया को अपेक्षा गरेको छु।

    • @Manish_budha01
      @Manish_budha01 10 หลายเดือนก่อน +7

      Nice sis

    • @jivanjaishi1893
      @jivanjaishi1893 10 หลายเดือนก่อน +5

      Nice

    • @krishnabhetwal2850
      @krishnabhetwal2850 10 หลายเดือนก่อน +3

      Nice ❤

    • @yampaudel4640
      @yampaudel4640 10 หลายเดือนก่อน +9

      तिमी आजकाल उत्ताउली हुँदै गएको छौ नानी सम्हालिएर अगाडि बढ्नु

    • @singgurung7206
      @singgurung7206 10 หลายเดือนก่อน +2

      Beautiful bond and gorgeous singer 👩‍🎤 ibsu naanu Love ❤❤❤ you always sopport you and always blessed you ❤❤❤ from Qatar ❤❤❤

  • @punsanam1274
    @punsanam1274 10 หลายเดือนก่อน +68

    रेजिना भाउको शब्द ले मन छोयो 😢😢 सायद मेरो जिन्दगी ले मेल खाएर होला बधाई छ रेजिना भाउजू 🙏

    • @jasmine559
      @jasmine559 10 หลายเดือนก่อน +1

      Same 😂😂😂

    • @SidharthSachar
      @SidharthSachar 10 หลายเดือนก่อน

      Rejina bainiko ati gamilo sobhav ma feri sabda uestai

    • @dhamnarayanshrestha
      @dhamnarayanshrestha 9 หลายเดือนก่อน

      ❤❤ ❤⁷❤❤❤❤pĺkii776😮​

  • @bipintajaupdate22
    @bipintajaupdate22 10 หลายเดือนก่อน +126

    रविन लामिछाने दाजुको ठुलो फ्यान उहाँको स्वर एकदम मनपर्छ

    • @GklNd-ix5vt
      @GklNd-ix5vt 5 หลายเดือนก่อน

      Anjal gaire

  • @AshalRai-bz2sh
    @AshalRai-bz2sh 10 หลายเดือนก่อน +84

    रबिन लामिछानेको फ्यान जति यता हाजिर हुम त छ्यास्स

  • @PrakashSheerpali
    @PrakashSheerpali 10 หลายเดือนก่อน +151

    सागरलाई मनपराउने हरु यता हाजिर हुम हौ

  • @taraprakshmalla9507
    @taraprakshmalla9507 10 หลายเดือนก่อน +21

    आहा कति राम्रो प्रस्तुति ❤❤❤❤❤जति हेर्यो तेति हेर्न मन लाग्नि ❤❤miss you all

  • @laxmighimire9319
    @laxmighimire9319 10 หลายเดือนก่อน +140

    अस्मिता रेनुका सुमन लगायतका सम्पुर्ण टीमलाई धेरै धेरै शुभकामना सारै रमाइलो लाग्यो गीत ❤❤❤❤

    • @FulmayaSunar-g1j
      @FulmayaSunar-g1j 10 หลายเดือนก่อน

      🎉🎉पुरै टिमको 🎉🎉❤❤भिडीयो र गित सारै 🎉🎉❤❤राम्रो छ अजैपनि यस्तै 🎉🎉खाल्को बनाउनु होला धेरै धेरै 🎉🎉❤❤ धन्यवाद 🎉🎉

  • @maniramsubedi5179
    @maniramsubedi5179 10 หลายเดือนก่อน +43

    श्याम राना मया गुरुङ र भाले भय पछि तेसै रमाइलो हुन्छ सफलता को शुभकामना अल टिमलाई ।।

    • @Yangjilama01
      @Yangjilama01 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤

    • @FulmayaSunar-g1j
      @FulmayaSunar-g1j 10 หลายเดือนก่อน

      🎉🎉❤❤🎉🎉धेरै धेरै राम्रो छ फेरि पनि यस्तै बनाउनु होला भिडीयोर गित 😂😂🎉🎉❤❤

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 10 หลายเดือนก่อน +381

    नमस्कार म लोक तथा दोहोरि गायक रबिन लामिछाने , ई नेपाल रोधीघर को प्रस्तुती मा माया गुरुङ्ग को लय अनि बालकुमार श्रेस्ठको शब्द शिर्जना मा मौलिक लोक दोहोरि गीत कलधारा पानी को मा हामी धेरै जना कलाकार हरु एउटै छानो मा सहकार्य गर्ने संयोग जुरेको छ। हाम्रो टिम को यो सहकार्य लाई यहाँ हरु ले माया गरिदिनु हुनेछ भन्ने अपेक्षा सहित सल्लाह अनि सुझाब सहित को प्रतिकृया दिनु हुन अनुरोध गर्दछु। मन परेमा लाइक , कमेण्ट , सेयर अनि सस्क्राइब गर्न नभुल्नु होला ल ।

    • @sunilvlog7738
      @sunilvlog7738 10 หลายเดือนก่อน +15

      Mama geet dami xa ❤❤🎉
      Congratulations 🥳🎉

    • @madhurajpokhrel4083
      @madhurajpokhrel4083 10 หลายเดือนก่อน +2

      Safaltako ko subakamana all holl timlai 🎉🎉🎉🎉🎉

    • @biranopardesi
      @biranopardesi 10 หลายเดือนก่อน +2

      Congratulations daju

    • @biranopardesi
      @biranopardesi 10 หลายเดือนก่อน

      Congratulations daju

    • @MalatiThapa-t4y
      @MalatiThapa-t4y 10 หลายเดือนก่อน

      ❤❤❤

  • @BhupendraPun-i6o
    @BhupendraPun-i6o 10 หลายเดือนก่อน +10

    अत्यन्तै रमाइलो धेरै धेरै धन्यवाद ई नेपाल् रोधी घर अनि सम्पूर्ण टिम्लाई

  • @mayagurung6302
    @mayagurung6302 10 หลายเดือนก่อน +221

    सम्पुर्ण मा नमस्कार 🙏 रेलै सलल को अपार सफलता पछि हामि फेरि अझै धेरै कलाकार को साथ मा यो नयां कोशेलि कलधारा पानी को लिएर आउदै छौ । कस्तो लाग्छ ? जस्ता को तस्तै प्रतिकृया दिनु होला । र लाईक कमेन्ट सेयर पनि गर्दिनु होला ❤❤❤

    • @nakunglafaonlinetv
      @nakunglafaonlinetv 10 หลายเดือนก่อน +6

      अपार सफलताको शुभकामना दि

    • @jasongurunq
      @jasongurunq 10 หลายเดือนก่อน +2

      ♥♥♥

    • @jitthapamagar
      @jitthapamagar 10 หลายเดือนก่อน +1

      Malai pani yo teem ma jodina man lagyo teem ma jodina k garnu parla?

    • @yampaudel4640
      @yampaudel4640 10 หลายเดือนก่อน +1

      राम्रो प्रस्तुति सफलताको शुभकामना❤

    • @Dhurba-tg8ix
      @Dhurba-tg8ix 10 หลายเดือนก่อน +1

      माया दि 🙏🙏 अरु पनि आओस हैत गित हरु

  • @BadriPangeni
    @BadriPangeni 10 หลายเดือนก่อน +2

    सम्पुर्णमा नमस्कार !
    यो गीतमा मलाई लमिको भुमिकामा कस्तो देखियो? एकपटक हेरेर प्रतिक्रिया दिनुस् है🙏🙏
    कसैको बिहे गर्नु परेमा सम्झनुहोला🤣🤣🤣🤣🤣

  • @manojgiri6629
    @manojgiri6629 10 หลายเดือนก่อน +144

    नमस्कार म मनोज गिरी इनेपाल रोधीघरको अर्को प्रस्तुति कल धारा पानीको लिएर आएका छौं सबैले पहिले जस्तै माया गर्दिनु होला।❤

    • @dhanbirkhadka907
      @dhanbirkhadka907 10 หลายเดือนก่อน +2

      Ok brother

    • @nakunglafaonlinetv
      @nakunglafaonlinetv 10 หลายเดือนก่อน +1

      चिथोर्नि भट्टराई किस्नेको बिहे अर्देउन😊

    • @BasantaGiri-t6b
      @BasantaGiri-t6b 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @milankhanal2326
      @milankhanal2326 10 หลายเดือนก่อน

      ❤❤❤

    • @Cartoonadmin
      @Cartoonadmin 10 หลายเดือนก่อน

      ४ मिनेट फिलिम हेरेर पुरै गित सुनियो 😂😂

  • @arjunchhetri3619
    @arjunchhetri3619 10 หลายเดือนก่อน +36

    सागर को बेग्लै किसिमको ठट्टेउलि पारा रमाइलो लाग्छ। all the best 👌👌

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 10 หลายเดือนก่อน +51

    मन पर्ने गायक सुमन र अस्मिता याे भिडियो नहेर्ने कुरै भयना शुभकामना अस्मिता सुमन लाई ❤❤ अस्मिता र सुमन भयकाे भिडियो जति हेरेपनि हेरेर कहिलै भयाे भन्ने हुदैन जति हेरेपनि हेराै हेराै लाग्छ

  • @anjuale734
    @anjuale734 10 หลายเดือนก่อน +17

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @GovindaPaudel
    @GovindaPaudel 10 หลายเดือนก่อน +7

    सर्वप्रथम त यो गितको निर्माता राजन क्षेत्री दाई लगायत सम्पूर्ण कलाकार हरु प्रती सम्मान छ बिसेष गरेर यो गित निर्देशक बिष्णु जि प्रति अझै सम्मान छ अति उत्कृष्ट मौली निर्देशन संगै मौलिक गित " जड्या दाईले हाक हालेको त्यो रिति संस्कार म सानो छदा सम्म थियो गाउमा सेन्टर पर्ने ठाउबाट कटुवाल ले हाक हाल्थ्यो कतै मिटिङ या कतै बिहेको कार्यक्रम हुदा अहिले त्यस्तो सायद कतै छैन प्रलोप भैसक्यो अहिलेको युग सूचना संचार को माध्यम फोन लगायत धैरै प्रविर्तीहरु भए यो मौलिक कुरालाई यसरी संरक्षण गर्नु धेरै राम्रो हो मन पर्यो फेरी पनी सबै टिमलाई बधाई छ गित Trending 1 सम्म आउने छ ।।❤

  • @SabitaAdhikari-cl1ge
    @SabitaAdhikari-cl1ge 10 หลายเดือนก่อน +16

    कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤ 🙏💕❣️🌺🌹 उत्कृष्ट कलाकार हरुलाइ हृदय देखि नमन साथै उच्च सम्मान 🎉🙏🧡💙

  • @gokulpandey8653
    @gokulpandey8653 10 หลายเดือนก่อน +75

    मेरो छिमेकी गोरखाली कलाकार रबिन दाई सुमन दाई रेजीना दिदि ❤❤❤❤

  • @RenukaBhattaraiOfficial
    @RenukaBhattaraiOfficial 10 หลายเดือนก่อน +66

    Namaste ma Renuka bhattarai hamro team ko kam lai maya gardinu hai ❤️

  • @कबिताथापा
    @कबिताथापा 10 หลายเดือนก่อน +66

    सागर बिसि को बिग फ्यान जति यता हाजिर हौ।

  • @bhimrajghartimagar1176
    @bhimrajghartimagar1176 10 หลายเดือนก่อน +26

    ई नेपाल बाट रेलै सलल र कल धारा पानीको जस्ता मौलिक लोक शैलिको भाकाहरु पैदा हुने छ्न अरु गीत पनि आशा गरौ हामी लोक पारखी मनहरुले ❤❤❤❤ सबै कल धारा पानीको टिमलाई शुभकामना 🤦‍♂️🤦‍♂️🤦‍♂️🌺🌺

  • @kharalhemnath
    @kharalhemnath 10 หลายเดือนก่อน +9

    पुरै मौलिक श्रीजना, श्रजक बालकुमार श्रेष्ट, मायाँ गुरुङ, बिष्णुशर्मा लगायत सिंगो साँगितिक टिमलाइ एकमुष्ट नमस्कार।
    सर्लक्कै गाउँघरको रमाइलो परिभेष सम्झना भयो, सबै मनपरेका कलाकार हरु सँगै देखेर गौरब साँच्चै लाग्यो।
    उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना यहाँहरुलाइ।

  • @jeevanmagar3582
    @jeevanmagar3582 10 หลายเดือนก่อน +160

    Suman दाई को फ्यान कती जना हुनुहन्छ हाजीर हुनु पर्यो

    • @JanukaPaudel-cm1qc
      @JanukaPaudel-cm1qc 10 หลายเดือนก่อน +2

      यक्तिङ राम्रो 😅😅

    • @jeevanmagar3582
      @jeevanmagar3582 10 หลายเดือนก่อน +1

      @@JanukaPaudel-cm1qc voice pani ramro xa hjr

    • @surajRana-or3pp
      @surajRana-or3pp 10 หลายเดือนก่อน

      ❤❤❤❤

    • @SitaRanabhat-bd7wg
      @SitaRanabhat-bd7wg 10 หลายเดือนก่อน +2

      Ma pane hai suman dada ko fan la

  • @kiranqholagurung
    @kiranqholagurung 10 หลายเดือนก่อน +10

    सबै लोकप्रिय कलाकारहरूले भरिएको लोक दोहोरी गीति भिडियो अति उत्कृष्ट रमाइलो लाग्यो , सबैलाई धेरै धेरै शुभकामना छ।

  • @rajendraThaQrii8157
    @rajendraThaQrii8157 10 หลายเดือนก่อน +32

    बधाई छ सम्पूर्ण टिम लाई, विशेष सम्झना सागर दाई लाई ❤❤

  • @SotiKanchhaMagar
    @SotiKanchhaMagar 10 หลายเดือนก่อน +13

    राम्रो लायो बधाई छ सम्पूर्ण तिमलाई

  • @prabhupoudel5484
    @prabhupoudel5484 10 หลายเดือนก่อน +29

    सारा लोक संगीत को छितिजका तारा हरु एकसाथ । आज लोक संगीतको बिशेष मेला जस्तो । गीत संगीत ता राम्रो अभिनय झन दामी । यस्तो यस्तै संगीत को आनन्द लीन पाउ ❤❤

    • @myvision7024
      @myvision7024 10 หลายเดือนก่อน

      Kaldhara paniko sundai tapaiko comment herna aayeko.

    • @harkarajrai4314
      @harkarajrai4314 9 หลายเดือนก่อน

      Use

  • @DipakTiruwaOfficial
    @DipakTiruwaOfficial 10 หลายเดือนก่อน +2

    गीत असाध्यै राम्रो छ शुभकामना सम्पुर्ण Enepal परियारलाई🎉

  • @manjukhatri7686
    @manjukhatri7686 10 หลายเดือนก่อน +30

    सागरको जोडी सिमा भएको भए सुनमा सुगन्ध हुने थियो गित गामी छ सफलताको शुभकामना सबै टिम लाइ❤❤🙏🙏

    • @radhikabhattarai5497
      @radhikabhattarai5497 10 หลายเดือนก่อน +1

      सागर❤ सिमा जोडी भएको भय झन राम्रो हुन्थो ❤❤❤

    • @saraswatipathak1000
      @saraswatipathak1000 10 หลายเดือนก่อน

      Good❤❤❤❤

    • @MahendraTiruva-y7n
      @MahendraTiruva-y7n 6 หลายเดือนก่อน

      Bastabik ho kya sagar sir and simaa good couple❤❤

  • @sangitchautariofficial8865
    @sangitchautariofficial8865 10 หลายเดือนก่อน +10

    बद्री पंगेनी को फ्यान कति हुनुछ यता आम तो 😊

  • @vlogingwithshristi
    @vlogingwithshristi 10 หลายเดือนก่อน +16

    सगर बिसिको फेन हजुर हौ त साथी हो सबै कलाकार सम्मान माया छ

  • @KrishnaKumar-y4z7d
    @KrishnaKumar-y4z7d 10 หลายเดือนก่อน +38

    सिला दिदी सागर❤ रेनुका सुमान सपै तिम्लाई बधाई छ्👌👌🙏🙏

  • @sanzoktamang5255
    @sanzoktamang5255 10 หลายเดือนก่อน +4

    सबै प्रथम त यो लोकगीत जुन कलधारा पानीको छोटो मिठो भाका बनेको छ र आदरणीय अग्रज शिला आले दिदी र आदरणीय बद्रि पंगिनी दाई लगायत प्रतिस्पर्धात गर्न सक्ने मौलिक लोकदोहोरीका १०१ कलाकारहरू देख्नु पाउनु यो गीतमा धेरै नै खुसी लाग्यो अन्तिममा चाहिँ भट्टराई किसने ले आफ्नै श्रीमतीसँग बिहे भयो। Good concept typical video thank you all.

  • @pranish_official3711
    @pranish_official3711 10 หลายเดือนก่อน +24

    रबिन दाजु लाई माया गर्नि यता हाजिर हुम त गाइज 🤗❤big fan @rabin daju dami dami cha 👌👌

  • @bikashkhanal8335
    @bikashkhanal8335 10 หลายเดือนก่อน +10

    रेनुका र अस्मिता बहिनी अनि रविन दाइ को गीत मनपर्छ धेरै नै❤❤❤❤❤❤

  • @gaihrenb354
    @gaihrenb354 10 หลายเดือนก่อน +41

    यहाँ भएका कलाकार मध्ये सबैभन्दा रसिलो र ह्यान्डसम बद्री पंगेनि रमाइलो श्याम रना।।

  • @shahibadal9211
    @shahibadal9211 10 หลายเดือนก่อน +5

    नमस्कार सबै मा म नि खाडी मुलुक बाट हेदै छु काम सकेर येस्ता येस्ता मौलिक गीत सुन्दा आनन्दा लाग्छ ।अति मीठो गीत अनि सबै कलाकार को येकलौटि गित सुन्न पौदा खुसी लाग्यो।रमाइलो लाग्यो 15/16 वर्षा खडिको बसाई मा फ्री समये मा येस्तै येस्तै मौलिक लोक भाका सुनेर आनन्दा लिने गर्छौ तर मेरो मन मा येउटा कुरा उत्पन्न हुन्छ र कम्मेन्ट मा राख्न मन लग्यो ।यो जबा लाहुरे को सिन सुट हुन्छ कुनै पनि नेपाली गित मा लहुरेको लगाइने पोसक या ड्रेस किन भारत को मात्रा सदुपयोक गर्ने गरिन्छ होला हाम्रो नेपाली आर्मी नि त लाहुरे नै हुननी हाम्रो देश को आर्मी को पोसाक लागौदा नि हुन्थो होला हाम्रो नेपाल आर्मी को नि त अति राम्रो पोसक छ नि मेरो निजि बिचार हर्दिक बधाइ सबै टिम लाई अति मन पर्यो गीत धन्यबाद सबै कलाकार जिउ हरु मा अरु नि येस्तै मौलिक गीत सुन्न पाइयोस

  • @UshaPariyar-s1l
    @UshaPariyar-s1l 10 หลายเดือนก่อน +12

    आहा सबै जना दोहोरीका हस्ती हरुको यकै ठाँउमा जमात सारै मिठो अनि रमाइलो गीत यो गीत लाई करोडौं क्लबमा पुर्याउनु पर्छ है सबैजा❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +5

    आहा कति राम्रो गित स्वर सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ अनि शिला बैहिनी रेजिना बैहिनी इब्सल बैहिनी सेयम भाइ सुमन रेनुकाको जोडि अनि रबिन भाइ भाले भाइ अनी जडिया भाइ अनि होल टिम लगाएत इ नेपाल रोधि घर बाल किष्न भाइ नमन🌺❣️❣️❣️

  • @binodsubedi712
    @binodsubedi712 10 หลายเดือนก่อน +104

    रबि कार्की को फ्यान जति यता हाजिर हुनु है ❤❤❤❤🎉

    • @pujagc9892
      @pujagc9892 10 หลายเดือนก่อน +3

      Me😊

    • @jenishjung7135
      @jenishjung7135 10 หลายเดือนก่อน +2

      ❤❤❤

    • @mangalkumal2932
      @mangalkumal2932 10 หลายเดือนก่อน +1

      ❤❤❤🎉

    • @chhetriraju1903
      @chhetriraju1903 10 หลายเดือนก่อน +1

      निकै मार्मिक भ्वाईस रबि दाई

    • @ShantaPokhrel-pm6jb
      @ShantaPokhrel-pm6jb 10 หลายเดือนก่อน

      ❤❤❤❤

  • @sushmitapokhrel.
    @sushmitapokhrel. 10 หลายเดือนก่อน +7

    कति लामो गीत हो ,खाना पकायर खाएर सक्काउदा पनि अझै सक्कियन हेरेर 😂😂😂😂

  • @khempun8259
    @khempun8259 10 หลายเดือนก่อน +21

    पहिलै सफलता प्राप्त गरेको समुह हो यसपालि त झन बद्री दाइ पनि आउनु भाको छ , यो गीतले पक्का पनि बजार तताउने छ ❤️🔥🎶🙏🏻

  • @avimanyujaisiOfficial
    @avimanyujaisiOfficial 10 หลายเดือนก่อน +16

    बद्री पंगेनीको फ्यान जति यता 💪💪

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 10 หลายเดือนก่อน +23

    धेरै राम्रो प्रस्तुति मेरो कमेन्ट हेर्न जति सम्पुर्ण परिवारलाई श्री माइ ब्राह्मणि ले सबै को कल्याण गरुन्🙏🙏🙏🙏

  • @bkraj.520
    @bkraj.520 10 หลายเดือนก่อน +1

    सिला दिदी दिखेय पछि यौटा माहान दिग्गज ब्यक्ति स्वार सम्राट राजु दाजुको खाचो भय जस्तो लाग्यो सर्बादिक रुचाईयको जोडी ( राजु र सिला ) ❤❤❤❤

  • @krishnaKpb
    @krishnaKpb 10 หลายเดือนก่อน +14

    याे गितकाे भाकाले एक पटक नेपाल खान्छ । सवैकाे मुखमा यही भाका झुण्डिरहन्छ । जय हाेस सर्जककाे ।

  • @tejthapa613
    @tejthapa613 10 หลายเดือนก่อน +11

    धेरै राम्रो गित तर नेपाली फिलिम जस्तै रैछ हेट

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 10 หลายเดือนก่อน +17

    यो इ नेपाल रोधिघर को कसरी बयान गरौ हैट कमेन्ट गर्ने ठाउँ नै छैन सबै कलाकारलाई सम्मानका साथ लाखौ लाख सुभकामना❤❤❤😂😂

  • @SamjhanaKc-ie8zr
    @SamjhanaKc-ie8zr 10 หลายเดือนก่อน +8

    यतिका धेरै कलाकारमा मेरो नजर सुमन परियार मात्र किन गाको 🙈 उहाँ मलाई धेरै मनपर्छ

  • @bikashkopila
    @bikashkopila 10 หลายเดือนก่อน +41

    Sagar dai loii Maya garni yata hoiii ❤❤❤❤❤

  • @DalRana-d2l
    @DalRana-d2l 10 หลายเดือนก่อน +3

    सारैन रमाइलो सन्ङ प्रस्तुत गरनु भयको रहेछ अतिनै रमाइलो लाग्यौ जतिनै सुनेनी हेरेनी हेरि रहुन सुनिरहुङ जस्तो लाग्ने सम्पुर्न कलाकार ज्यु हरुमा यक मुस्त धन्या वाद

  • @SujalThapa-t4l
    @SujalThapa-t4l 10 หลายเดือนก่อน +13

    आज धेरै कलाकार हरु लाइ एकै ठाउ मा देख्न पाइयो धेरै खुसी लाग्यो सबै लाइ धेरै माया ❤

  • @IndiraOli-wn6zb
    @IndiraOli-wn6zb 9 หลายเดือนก่อน +1

    यति मिठो गीत बजारमा ल्याउने सम्पुर्ण टिमलाई सफलताको शुभकाममा 💐💐💐💐

  • @Dipendra698
    @Dipendra698 10 หลายเดือนก่อน +15

    सबै जना लोकदोहोरी गाएक गाईका हरु लाई एकमुस्ट सम्मान छ 🙏❤

  • @lokbahadurrai4790
    @lokbahadurrai4790 10 หลายเดือนก่อน +1

    दोहोरी का हस्तिहरुको प्रस्तुति अतिनै उत्कृष्ट छ। अझ निखारेर लैजानु होला अगृम शुभकामना सम्पुर्ण तिमलाई।

  • @Jitend577
    @Jitend577 10 หลายเดือนก่อน +11

    अहिले सम्मकै सबै भन्दा धेरै कलाकारले गाएको यो दोहोरी धेरै राम्रो छ।बधाइ छ सम्पुर्ण जम्बु टिमलाइ

    • @rameshpathak4637
      @rameshpathak4637 10 หลายเดือนก่อน

      Asaadhhai maajaa aayo video hereraa❤❤❤ sampurnaa kalaakarr harumaa namaskaaram

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 10 หลายเดือนก่อน +9

    ❤❤❤कुवेत बाट भर्खरै काम सकेर हेर्दैछु ईनेपाल रोधिघर सम्पुर्ण तिम लाई सफल्ताको कामनाछ सम्पुर्ण अग्रज कलाकार हरुमा सम्मान छ

  • @ramaghimire8757
    @ramaghimire8757 10 หลายเดือนก่อน +15

    याे गितकाे पर्खाईमा बसेकाे थिए मत धेरै धेरै शुभकामना छ सम्पुर्ण कलकारलाई❤❤❤

  • @badalmagar2593
    @badalmagar2593 10 หลายเดือนก่อน +4

    अाहा कति रमाइलो हो यो पुरुपको गित त अभिनय हरु,सबैलाई हार्दिक बधाई छ,खासमा म्युजिक नै साह्रै दामि लाग्यो👏👏👏🇳🇵🏔️🇸🇦🙏

  • @santoshkc1860
    @santoshkc1860 10 หลายเดือนก่อน +24

    Sagar dada lai maya garni yata hajir hou hai❤support him live dohori king sagar dada❤

  • @abc-zcreation5911
    @abc-zcreation5911 10 หลายเดือนก่อน +2

    अझ 1 डेढ घन्टा लामो बनाको भए फिल्म हुन्थ्यो नि बरु 😜

  • @anamakoirala2091
    @anamakoirala2091 10 หลายเดือนก่อน +25

    सुमन दादा र अस्मिता दिदि को फ्यान जति यता हजुर लगाम है गित सारै रमाइलो ❤❤❤❤❤ सबै टिम लाई शुभकामना छ

  • @bishnumayashrestha9695
    @bishnumayashrestha9695 10 หลายเดือนก่อน +2

    नमस्ते नमस्कार यति धेरै कलाकार नयाँ अनि पुरानो सबैले , अबसर पायकाे याे पहिलाे सहकार्य हाेला सायद, समय परिस्थिति , अनुरुप सबै कुराले पाेख्त म्युजिक भिडियो , वाह हर्दिक बधाई छ सम्पूर्ण मा❤

  • @ramgiree
    @ramgiree 10 หลายเดือนก่อน +7

    आहा!! कति रमाईलो बार्तालाभ गित हो। 😂बद्री दाजु लगाएत सबै जनालाई सफलताको सुभकामना।❤

  • @smkk-y9u
    @smkk-y9u 10 หลายเดือนก่อน +2

    आहा ! क्या मिठो म्युजिक ❤❤❤❤
    कथा ,शब्द, संगीत र अभिनयले मुटु कटक्कै खायो 😎
    बिल्कुलै मिठासपुर्ण धुनको आबिस्कार गरि मन्त्रमुघ्न बनाउने बधाई इनेपाल रोधिघर परिवार साथै सम्पुर्ण कलाकारहरुलाइ शुभकामना ! 🎉🎉🎉

  • @RabiKarki
    @RabiKarki 10 หลายเดือนก่อน +36

    नमस्कार म रबि कार्कीको तर्फबाट ❤❤️🎼🙏ई_नपालको अर्को विशेष प्रस्तुती कलधारा पानीको लियर आयका छौ माया गर्दिनुहोला❤️🎼🙏🌺💐

    • @ramthapaAbiral
      @ramthapaAbiral 10 หลายเดือนก่อน +3

      Ok chhani dai❤️❤️❤️🙏

    • @hariaryal6620
      @hariaryal6620 10 หลายเดือนก่อน +3

      Rabi karki ko क्यारिकेचर yekdam man parx

    • @bhuwanchitaure4680
      @bhuwanchitaure4680 7 หลายเดือนก่อน +1

      sure ❤

  • @SargamGurung-iz5mo
    @SargamGurung-iz5mo 10 หลายเดือนก่อน +2

    सम्पुर्ण को आवाज अनि गित एकदम राम्रो लाग्यो।❤❤❤❤❤❤

  • @narayandhakal1214
    @narayandhakal1214 10 หลายเดือนก่อน +14

    मन नपरेको कुनै ठाँउ नै फेला परेन ❤❤

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 10 หลายเดือนก่อน +2

    खुसी लाग्यो सबै कलाकारहरूलाई संगै देख्न पाउँदा राम्रो गीत 👏👏👏🤗🤗अझै आउँदा दिनहरूमा यस्तै सबै कलाकारहरु को जमघट देख्न पाइयोस् ❤❤🙏🙏

  • @sushilaryal3361
    @sushilaryal3361 10 หลายเดือนก่อน +11

    यो गीतलाई करोड club मा पुर्याऊ सबै मिलेर 🌺🌸🌹 so sweet song congratulations all entire team🌹🌹

  • @bhuwanchitaure4680
    @bhuwanchitaure4680 7 หลายเดือนก่อน +2

    Shyam rana🔥🔥🔥🔥🔥sila dd maya Gurung dd sabai janako ekdam ramro prastuti❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 หลายเดือนก่อน +7

    आहा अति नै उत्कृष्ट कमेदी सहित मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण कलाकार तिम लाई ❤❤❤❤

  • @shyambabushrestha7005
    @shyambabushrestha7005 10 หลายเดือนก่อน +2

    दुःख, पिडा,रोदन , मार्मिक अनि खुसीले भरिएको यो सामाजिक, पारिवारिक लोक गित मलाई अति मन पर्यो । सम्पुर्ण टिमलाई 🙏 धन्यवाद, उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ❤

  • @SanjitaChepang-zc5fk
    @SanjitaChepang-zc5fk 10 หลายเดือนก่อน +5

    आहा अति रमाइलो सबैले माया गरेर रेलै सलल घुम्ती घुम्ती रोट जस्तै करोड क्लब मा पुराम है❤️❤️❤️❤️😘😘😘

  • @pabitrapoudel5492
    @pabitrapoudel5492 9 หลายเดือนก่อน +1

    सबै कलाकार भाईबहिनी हरु एकसे एक हुनुहुन्छ एक दमै राम्रोसँग सवाल जवाफ दिैदै गाउनु भयको दोहोरी निकै न चाखलाग्दो र मिठो लय स्वर ले भरपुर भयको समाजमा घटेका घटनाहरूको पनि
    केहि झल्को दिने गरेको मा हार्दिक बधाई साथै धन्यवाद छ सम्पूर्ण गायक टोलिहरुमा नयाँ बर्ष को शुभकामना ,🌹🌹

  • @fzre5di300
    @fzre5di300 10 หลายเดือนก่อน +26

    रेजिना जि को गित को शब्द शब्द ले मुटुमा गहिरो घाउ बनायो मेरै लागि होकी यो शब्द झै लाग्यो ❤❤🎉🎉

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial 10 หลายเดือนก่อน

    नमस्कार 🙏
    रमाइलो छ नी है ❤️🤭

  • @keshavrawat1837
    @keshavrawat1837 10 หลายเดือนก่อน +8

    आहा कति रमाइलो धेरै जना कलाकार लाई एउटै गित मा देख्न पाउँदा अति नै राम्रो छ गित सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै शुभकामना🎹🎸🎷🎤🎼🎵🎶

  • @DolBahadur-ps2xx
    @DolBahadur-ps2xx 10 หลายเดือนก่อน +2

    ❤❤❤❤ हारेक मान्छेको जिवनमा मेल खाने शब्द केस्ले रच्योहोला जत्ती सुनेनी मन अघाएन यो गितले उस्तै सबैजाना मन पर्ने कलाकार एकैठाउँ सारै राम्रो लाग्यो 🙏🙏❤❤❤

  • @sureshbc762
    @sureshbc762 10 หลายเดือนก่อน +9

    मलाई त धेरै मन पर्यो हजुर हरुलाई कस्तो लाग्यो। सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभ कामना। ❤❤❤❤❤❤❤

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 10 หลายเดือนก่อน +2

    राम्रो लाग्यो , सबै कलाकार हरुलाइ सुभकामना,बालचन्द्र बराल १ जना नदेख्दा अलि नरमाइलो लाग्यो।

  • @shyamburlakotiofficial3758
    @shyamburlakotiofficial3758 10 หลายเดือนก่อน +23

    नमस्कार म लाेक दाेहाेरी गायक श्याम बुर्लाकाेटी ई- नेपाल राेधी घर टिमको घुम्ती घुम्ती राेड ,जड्याहा काे तिज र रेलै सलल जस्तै नयाँ प्रस्तुति (शब्द :बालकुमार श्रेष्ठ,लय: माया गुरुङ )काे रहेको र हामी अग्रज देखि अनुज सम्मकाे आवाजमा सहकार्य रहेको "कलधारा पानीको" गितलाई पनि हजुरहरुकाे मायाको अपेक्षा राखेका छाै कस्तो लाग्छ सल्लाह सुझाव दिनुहाेला ल?म नयाँ राेलमा छु😂😋😍❤️🙏

  • @kishanrana3127
    @kishanrana3127 10 หลายเดือนก่อน +24

    सागर र सिमा जोडी मन पराउने यता आम्त ल ल ❤️❤️❤️❤️

  • @durgathakuri5712
    @durgathakuri5712 10 หลายเดือนก่อน +7

    धेरै राम्रो अनि मज्जा लाग्यो भिडियो हेरेर सम्पुर्णमा लाखौं लाख शुभकामना ।

  • @harikrishna9590
    @harikrishna9590 9 หลายเดือนก่อน

    यो संयोजनले मन जित्न सफल भएको छ, शुभकामना सबै कलाकार हरुलाई।
    सिँगो देशै पकलन्ठु हुन सक्दैन भन्ने छैन। यी पकलन्ठु भन्दा ज्यादा कति छन् कति पकलन्ठु।

  • @rupkhatri3361
    @rupkhatri3361 10 หลายเดือนก่อน +7

    आहा सारै रमाइलो गित सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना 🙏🙏🙏

  • @ishaqueen-kp5ou
    @ishaqueen-kp5ou 10 หลายเดือนก่อน +13

    Renu ra sagarko dialogue Sarai man paro.suman,asmi sahit all team lai best wishes.Do more hard work in coming days.❤❤❤❤

  • @BirBahdurKami
    @BirBahdurKami 10 หลายเดือนก่อน +4

    सारै राम्रो छ सबै टिम्लाइ बधाइ तथा सफल्ताको कामना🙏🙏🙏

  • @dipendrakarki2205
    @dipendrakarki2205 10 หลายเดือนก่อน +18

    बालकुमार श्रेष्ठ लाई मन पराउने जती यता हाजिर गरौ।।❤❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 10 หลายเดือนก่อน +4

    को आयो दाइ खोलिको बाटो !रेशमी दाइ रुमाल झल्काउदै !भन्नी भाका !!रत्यौली !

  • @mitramagar1329
    @mitramagar1329 10 หลายเดือนก่อน +6

    आहा मौलिक गित संगीतलाई सधैं उजागर गर्दै विगतका दिनहरूमा जस्तै घुम्ती घुम्ती मोड रेलै सलल पछिको अति नै उत्कृष्ट मौलिक सृजना "कलधारा पानीको भर हुने रहेन छ यो जिन्दगानीको" निकै राम्रो सृजना यो गितमा जोडिनुहुने सम्पूर्ण कलाकारहरुलाई बधाई अनि संमान सहितको शुभकामना 🙏❤️🎊🎉🎉👍️👍️

  • @parkashbardewa4870
    @parkashbardewa4870 10 หลายเดือนก่อน +2

    धेरै राम्रो एक मुस्ट सबै अग्रज हरु लाई देखना पाइयो🇳🇵best off luck ❤

  • @ranginnepal977
    @ranginnepal977 10 หลายเดือนก่อน +11

    राम्रो राम्रो लाग्यो गित शुभकामना होल यूनिट लाई ।❤🎉🎉

  • @sirjanadhamala8861
    @sirjanadhamala8861 10 หลายเดือนก่อน +2

    हाम्रो गाउँका बालकुमार दाइलाई धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤

  • @kishanranamagar9181
    @kishanranamagar9181 10 หลายเดือนก่อน +10

    यो बबाल गीतको सम्पुर्ण टिमलाई बधाई छ🙏

  • @prakashkalpana996
    @prakashkalpana996 10 หลายเดือนก่อน +2

    सफल्ता को लाखौँ लाख शुभकामना आदारणीय टीम लाई भगवान् ले सधै रक्षा गरुन सबै लाई

  • @BalKumarShrestha
    @BalKumarShrestha 10 หลายเดือนก่อน +13

    नमस्ते म सर्जक/ प्रस्तोता "गायक बाल कुमार श्रेष्ठ अहिले सम्मकै बढि गायक गायिका तथा धेरौ टुक्का सम्मिलित यो गित आज सार्बजनिक गर्यौ , झन्डै 4 पुस्ता अग्रज देखि अनुज समकालीन सबैको गला र अभिनय एकै ठाउ मा छ मनोरञ्जन दिनि कोसिसमा समसामयिक बिसयमा हासो ठट्टा गरेका छौ ।
    यो बर्स मेरो साङ्गितिक सफल बर्स हो घुम्ति घुम्ति रोड, घुम्ति घुम्ति रोड पिच, रेलै सलल, आमा जप्दै नाम लाइ भन्दा बढि माया गरुदिनु होला धन्यवाद ।

    • @BishnuDarlami-e7o
      @BishnuDarlami-e7o 10 หลายเดือนก่อน +2

      Kati bela auxa

    • @BalKumarShrestha
      @BalKumarShrestha 10 หลายเดือนก่อน

      @@BishnuDarlami-e7o ७ बजे

    • @rashmikapri4981
      @rashmikapri4981 10 หลายเดือนก่อน

      सारै मिठो छ गित❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +2

    आहा कति राम्रो गित स्वरका धनी बरष्ट बद्वी भाइ शिला बैहिनी मया बैहिनी रेजिना बैहिनी सुमन भाइ सागर भाइ रबिन भाइ सेयम भाइ अस्मिता बैहिनी रेनु बैहिनी भाले भाइ इस्बल बैहिनी अनि होल टिम इनेपाल सबैलाइ सन्मानछ❤️❤️❤️