निर्मल साथी निर्मल बन्धु का सफाई कर्मीहरुलाई गमबुट र रेनकोट वितरण गरियो !!!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • दार्जिलिंङ नगरपालिकाको पहलमा साथै हिलदारीको सहयोगमा आज दार्जिलिंङ नगरपालिका वार्ड नम्बर 1 देखि वार्ड नम्बर 32 सम्मका सम्पूर्ण 'निर्मल साथी निर्मल बन्धु' का सफाई कर्मीहरुलाई गमबुट र रेनकोट (Gumboots and Raincoats) नगराध्यक्ष दिपेन ठकुरी, एम आई सी क्रमैले दोजी डुक्पा, नितेश गुरुङ, गणेश सार्की र सुधा लामाको बाहुलीबाट वितरण गरियो।
    दार्जिलिंङ शहरलाई सफा राख्न दिनरात काम गर्नुहुने निर्मल साथी निर्मल बन्धुका सम्पूर्ण सफाई कर्मीहरुलाई नगराध्यक्ष दिपेन ठकुरीले धन्यवाद टक्राए साथै आगमी दिनमा 1 देखि 32 वटा वार्डहरु बीच साफ-सफाईलाई लिएर प्रतिस्पर्धा गर्ने पनि नगराध्यक्ष ठकुरीले बताए। जुन वार्ड सबैभन्दा सफा हुनेछ उक्त वार्ड र वार्डलाई सफा राख्नु हुने न सफाई कर्मीलाई पुरस्कारले सम्मानित पनि गरिने छ भनि उनले थप बताए।
    दार्जिलिंङ नगरपालिका
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

ความคิดเห็น • 1

  • @ushathapa2106
    @ushathapa2106 3 หลายเดือนก่อน +1

    Sir marketko jatavari rakhayko dokanharu pani heridenuhos na plz hirna saaaarai garo vayo