नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो आवाज, नाजिर हुसेन, सलोन बस्नेत र आश्मा बिश्वोकर्माको अभिनयसहित नयाँ गीत "के हेरेको टुलु टुलु " सार्वजनिक गरेका छौं, हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
यो पुरुष प्रधान समाजमा, नारी संघर्षकाे प्रतीक हौं तिमी आफूलाई यक्लो महसुस गर्नेहरुको लागी एक आदर्श उदाहरण हौं तिमी ! सधैँ यसरी नै सफल बनी रहनु समीक्षा 😍
पहिलो पटक हेर्दा सुर, संगीत र नृत्यमा मात्रै ध्यान पुगेछ। शब्द सुन्न पुनः दोहोर्याएर हेरे। अनुकूल शब्द सगै सबैको कडा मिहेनतले गीत परिपक्व बनेको छ। तीजमा जताततै धमाका पिट्नेवाला गीत यही हुने छ। के हेरेको टुलुटुलु हेर्न "नपाए~~~~~झै" डबल कमा भित्रको शब्दमा आएको यो सुर अत्ति मिठो सुनिएको छ यो सानो तर दमदार सुर क्लिप को लागि समीक्षा नानुलाइ धन्यवाद।सबैलाई शुभकामन पनि
आहा निकै मिठो सुमधुर आवाजमा सजिएको गीत ❤❤ अब यो गीतले देशै खान्छ 👌 यति मिठो स्वर यति मिठो शब्द सम्पूर्ण तिमीलाई सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉 Best of luck समीक्षा बहिनी
समिक्षा अधिकारी नेपाली गायन छेत्र को female voice को येस्तो डेमो ग्राफी हो ❤जुन नेपाली female voice मा कोइ कसै लाई न दाजे हुन्छ।। bahut bahut Best voice ❤❤ साथै समिक्षा लाई suport garne ani अनि अझै माथी गको हेर्न चाहाने जति like गरम त❤❤❤
हिम्मत नहारी आफ्नो कदम तिमी चलिरहनु, कतै थाकेउ भने दुःख बिसाउने चैतारी धेरै बन्नेछन ❤❤ नकारात्मक सोच्ने सबै मानसिक रोगिहुन यिनिहरुको उपचार तिम्रै प्रगति हो😊
बल्तकारि र अपरिधिहरुको देशमा सङ्घर्स गर्दै अघि बढ्दै गरेको मा धेरै खुसि लागेको छ सफलताको सुभकामना समिछ्क्षा बोहिनि के गर्नु आफु त आमाको छोरा दिदिको भाइ बोहिनिको दाइ छोरिको बाउ पर्यो त्सैले नारिलाइ सम्मान गर्न मन लाग्छ
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो आवाज, नाजिर हुसेन, सलोन बस्नेत र आश्मा बिश्वोकर्माको अभिनयसहित नयाँ गीत "के हेरेको टुलु टुलु " सार्वजनिक गरेका छौं, हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
Tiktok bat hoi big heart
Live bata aako hoi mh ni ❤
Tiktok bat Thaha paaer aako Hai m chai
Nice song ❤❤
Tiktok bat aay moni
मनपरेमा share गरिदेनुस है अनि धेरै भन्दा धेरै माया दिनुस है ❤❤
Timi vako song/video essai ni malai ramro lagxa. Best wishes.
🎉
beautiful song
You so hot and sweet xxx
❤
सफलताको धेरै धेरै शुभकामना समिक्षा बैनि❤
समिक्षा अधिकारी को प्यान जति यता हाजिर गरम त छिटो हजुर ❤
म पनि ठुलो फ्यान समिक्षा दिदिको😊
मोज पछिको शोख देखाउने गाईका😂
Um mani pan hai😂
Ma
यो पुरुष प्रधान समाजमा, नारी संघर्षकाे प्रतीक हौं तिमी
आफूलाई यक्लो महसुस गर्नेहरुको लागी एक आदर्श उदाहरण हौं तिमी !
सधैँ यसरी नै सफल बनी रहनु समीक्षा 😍
मैले जस्तै
समिक्षा बहिनीलाई स्वरको धनिको रुपमा मनपराउने यता हाजिर ।✊✊✊
समिक्षा अधिकारी को voice को फ्यान म सफलता को अग्रिम शुभकामना beautiful गाईका समिक्षा🎉🎉🎉🎉
निकै मीठो तीजको गीत ❤बधाई छ समीक्षा अधिकारी बहिनी लगायत टिम 🎉❤
teej geet hoina raja
Teej geet huena
धेरै धेरै राम्रो छ गीत
बधाई छ ।
सफलताको शुभकामना 🙏🙏
निकै राम्रो गीत अर्गानिक भ्वाइस... समीक्षाको भोक्कल चाहिँ GoD gift नै हो ❤
सबै god गिफ्ट नै हुन् बैनी समीक्षा
Samikshyako sor vayepaxi naheri nasunit kurai hudainani damix❤❤❤❤
बुनु को गीत अनि सोर कति निखारियर आको है झन हिजो आजा सधैं यस्तौ राम्रो गर्दै जानू बुनु सफल्ताको शुभाकामन❤🎉❤
My favorite singers samikshya adhikari sister अस्मा विश्वकर्मा ❤❤ani नाजिर हुसेन सलोन बस्नेत लगायत सम्पूर्ण टीम लाई धेरै धेरै शुभकामना 😅❤❤ गीत बबाल छ
समीक्षा बहिनीको ठूलो फेन् म एकदम मन पर्छ हरेक गीतहरू डाउनलोड गरेर खान पकाउदा र अन्य काम गर्दा हेर्ने र सुन्ने गर्छु
विशेष गरि समीक्षा अधिकारी लाई धन्यबाद, साथै आश्मा एकदमै मन पर्ने डान्सर ❤️❤️❤️🤘🤘🤘
पहिलो पटक हेर्दा सुर, संगीत र नृत्यमा मात्रै ध्यान पुगेछ। शब्द सुन्न पुनः दोहोर्याएर हेरे। अनुकूल शब्द सगै सबैको कडा मिहेनतले गीत परिपक्व बनेको छ। तीजमा जताततै धमाका पिट्नेवाला गीत यही हुने छ। के हेरेको टुलुटुलु हेर्न "नपाए~~~~~झै" डबल कमा भित्रको शब्दमा आएको यो सुर अत्ति मिठो सुनिएको छ यो सानो तर दमदार सुर क्लिप को लागि समीक्षा नानुलाइ धन्यवाद।सबैलाई शुभकामन पनि
समिक्षा बहिनीका फ्यानहरु यता आउनु हाेला साथीहरू 🙏🙏🙏🥀🌺🌹
अब झ्याप्प यो गित मा नाच्न पर्छ गित राम्रो छ समिक्षा सङ्गै सम्पुर्ण टिम लाइ शुभकामना❤🎉
आहा निकै मिठो सुमधुर आवाजमा सजिएको गीत ❤❤ अब यो गीतले देशै खान्छ 👌 यति मिठो स्वर यति मिठो शब्द सम्पूर्ण तिमीलाई सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉
Best of luck समीक्षा बहिनी
हिम्मत वालि नारी❤ सम्मान छ मेरो samikhya sis❤❤❤
आहा!! समिक्षाको आवाज अनि मीठो गित सफ्लताको सुभकामना🎉🎉🎉🎉🎉
समिक्षा अधिकारी नेपाली गायन छेत्र को female voice को येस्तो डेमो ग्राफी हो ❤जुन नेपाली female voice मा कोइ कसै लाई न दाजे हुन्छ।। bahut bahut Best voice ❤❤ साथै समिक्षा लाई suport garne ani अनि अझै माथी गको हेर्न चाहाने जति like गरम त❤❤❤
साहस र आँटले भरिएकी पृय बहिनी हार्दिक बधाई छ है
आहा मनै छूयो नीकै मीठो संङ्गीत
धेरैराम्रो भीडीयो अल कलाकार टीम मा हार्दिक बधाई छ🎉🎉❤❤
समिक्षा को सुन्दर आवाज ले भरिपुर्ण गीत❤❤❤❤
Love you ❣️ you samiksh
धेरै मिठो गित
सफलताको शुभकामना 🎉❤समिक्षा बहिनि
एकदमै राम्रो गीत सफलता को शुभकामना दिदि@samikshya adhikari 🎉
Nice song of dancing number . Congratulations Samikshya bunu and team
My favorite singers samikshya adhikari sister अस्मा विश्वकर्मा ani नाजिर हुसेन सलोन बस्नेत लगायत सम्पूर्ण टीम लाई धेरै धेरै शुभकामना गीत बबाल छ
धेरै राम्राे vdo मिठाे शब्दसङ्गित अनि सुमधुर स्बर बधाई छ यसvdo ma जाेडिएर काम गर्नुहुने सम्पूर्ण कला प्रेमिहरुलाइ❤❤❤
Superb ❤❤
सलाम छ बैनी तिमीलाई तिम्रो आँट हिम्मत साहस फेरि पनि सलाम छ।त्यो बेला तिमीलाई खेदो गर्ने अपराधी हरु पोको परेर आफै भित्तामा पुग्ने छन्
Samikshya Adhikari नाम नै काफी बबाल राम्रो गित दामी ❤️❤️❤️❤️👍️👍️👍️👍️
बिकराल स्थिति बाट उठेर काम सवक सिकायकी सहासिक गाइका स्वर कि धनि स्वर्की प्रीय गाइका को आवाज राम्रो छ
कसम yrr अगी देखी नै गीत को wating मै थिए बल्ल आयो गीत बबाल छ समीक्षा बहिनी त मेरो बच्चै देखि को मन् पर्ने गायिका भित्र पर्छिन् best wishes 🙏 ♥️ ❤❤
सुपर छ सफलता को शुभकामना अल टिमलाई @@
Fan from Mt Everest.. forever...babaal dhamaka...NC creators...NC verses... lvly featuring..
धेरै धेरै राम्रो छ गीत
बधाई छ ।
सफलताको शुभकामना
Aaha ati man paryo didi
💗💖Dance, lyrics, music, singer sabai dammi 💖💖💖
Keep it up didi💖💖💖
शुमधुर स्वरकि धनी अस्मिता लाई बिशेष बधाई छ सथै सम्पुर्ण लाई पनि बधाई , थप सफलता को शुभकामना ❤❤✅
गीत साह्रै नै राम्रो लाग्यो। बधाई छ समीक्षा बहिनी धेरै माया ❤❤❤❤❤❤
Wow what a lovely voice Samikshya sis❤️❤️❤️
हिम्मत नहारी आफ्नो कदम तिमी चलिरहनु,
कतै थाकेउ भने दुःख बिसाउने चैतारी धेरै बन्नेछन ❤❤
नकारात्मक सोच्ने सबै मानसिक रोगिहुन यिनिहरुको उपचार तिम्रै प्रगति हो😊
ल धेरै राम्रो छ गीत बधाई छ समिक्षा बहिनी र सबै टिम लाई💐💐👏👏
कुनै पनि कमेन्ट्स मा लाइक गरनु पर्यो भने डबल क्लिक गरे हुने रहेछ ।मैले त बल्ल जाने......😂😂😂😂✔️✔️✔️
Samikxa ❤❤❤agami dinma ajha ramraoo ramroo songh liyaunu hola
Hajur KO subhachintak🎉❤❤
Best of luck Miss Samikshya Adhikari.
Samikshya voice Queen 💎💎💎💎💎💕💕💕💕💕💕💕💕💕💕 A strong motivated lady you are true Gem 💎 ❤❤❤❤❤❤ lots of love swor woww samikshya Adhikari ❤❤❤❤
Most talented Singer proud of you samikshya ❤🎉
टिकटक मा देखेर यता आउने हाजिर हुम्त 🎉🎉🎉🎉🎉🎉
निकै राम्राे अर्गानिक स्वर भकी गायिका समीक्षा अधिकारी ❤❤
❤❤❤❤❤❤सलाम छ हिमात्वली बैनी।अँझै अगाडी देख्न पाउ कसैले केही भनेर केही फरक पर्ने छैन
राम्राे छ गीत सफलताकाे सुभकामना नानु
स्वरकी धनी प्यारी बहिनी समिक्षा सारै राम्रो गित बनेको रैछ ❤❤
बल्तकारि र अपरिधिहरुको देशमा सङ्घर्स गर्दै अघि बढ्दै गरेको मा धेरै खुसि लागेको छ सफलताको सुभकामना समिछ्क्षा बोहिनि के गर्नु आफु त आमाको छोरा दिदिको भाइ बोहिनिको दाइ छोरिको बाउ पर्यो त्सैले नारिलाइ सम्मान गर्न मन लाग्छ
अनि के हामी चाई चाइनिज होर मुला विचार ध्यान दिएर बोल्ने गर muji
Very Nice 👈🤟🤘
लाज पचाकी केटि भनेर नि चिनिन्छिन नि है😅
कि यसो गरौं , महिनावारी बन्द भयो भन्दिम है।
अरु होईन तलब भनेको है कुरा बुझ 😂
को देखिस ओइ चिक्ने बलात्कारि तेरो समिक्षा ले सहमतिमा चिकायर पछि अरुको लैलैमा लगेर 10 लाख मागेको हो भालुले
समिक्षाको स्थान कसैले लिन सक्दैन 🎉🎉🎉। सफलताको शिखरमा पुगोस् शुभकामना।
समिछा काे गेटअपमा अभिनय भयकाेभय अझ सुनमा सुगनध हुनथाे शफलताकाे शुभकामना छ
Sadai estai ramro ramro geet sunna pam samichiya boini👌
Best समिक्षा अधिकारी ❤❤ नाचू नाचूँ लाग्ने गीत 👌👌👏👏👏
भोइस चाहिँ सबै गीत मा फिट हुने धेरै राम्रो छ ❤❤❤
Samikshya adhikari so aashma bishwokarma ko tehi hereko a bajai tulu tulu so Geeta ramro xa 👌💐🎈
Superb dance by Ashma bishokarma ❤❤
सफलता को अग्रिम शुभकामना 🎉🎉🎉
मिठो स्वर को धनी ❤❤❤❤❤best wishes
Samkishya de ko sor naii damii xaa❤❤❤
Aaha kathi mitho git congrates all team
Samiksha ko voice man paraunr hajir hos❤
निकै उत्कृष्ट बनेको छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤
Geet ko sabda vnda ni sor jo mn prx aru k chiyo rw ❤❤❤
Ramro cha geet safaltako suvakamana sis n sabai lai 👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
Samikshya adhikari ko fan jati yata hajir hunuta❤❤❤🎉
आहा कति राम्रो गित सफलताको शुभकामना🎈🎈🎉 ❤️❤️
Dami xa hai aasmaji ❤❤❤❤❤
Bajele pani gako vay dami
Babal huni nice geet ❤❤❤
खायो अब फेरि बजार यो गीतले❤❤
Herna suru gariyo hai ❤😊 best of luck all team samikshya sister ko voice ko fan ❤
Wow nanu so beautiful geet ❤❤❤kati ramro lagchha timro sor ❤❤❤❤
Big fan samikshya adhikari❤
समिक्षा को big fan यता हाजिर हुम।।
गीत एकदम राम्रो छ समिक्षाको भ्वाइस👌👌👌साह्रै मन पर्छ❤❤❤❤
Best of luck samikshya adhikari🎉😮❤
Samikshy mero favorite ❤❤❤❤❤voice ta bbl xa ani manxe ta jhan cute ❤❤❤❤
सुभकामना❤❤❤🎉
दामि छ गित समिछ्छा को गित ❤❤❤❤❤❤
लालीगुराँस डट कमको न्युज हेरेर आउने जति यता हाजिर हुन् त
Dami cha nanu congratulations ❤️❤️❤️❤️❤️❤️❤️
टिकटकमा देखेर युटुबमा आउने जति यता आउँ त !!
मोह नि हो
Ma😊
Masu vat ko bebastha xa ki k ho 😅
आहा कतिराम्रो गित समिक्षा दिदि जतिकै राम्रो ❤❤❤
अबको १० दिन पछि याे गितले १० मिलियन भिउज् कमाउछ❤
समिक्षा dd को सच्चा फ्यान कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤
शुभकामना ❤
😊😊 super hit song... best of luck Samikshya bune..❤❤❤
Wow❤
आहा कति मीठो गित अधिक सफलताको शुभकामना बुनु❤❤❤
Best singar samiksha dee ❤❤❤❤❤❤❤❤
So lovely beautiful ❤️🍀❤️🍀
Love it 💜💜💜
Big fan samikcha and khem daju❤❤❤❤
kati mitho git tapai ko shor sarai mitho xa❤❤❤❤❤❤
mitho shorko dhani Samikshya Adhikari👌🥰Derai ramro geet👌 derai ramro performance Najir Salon ani Aashma👍👏
सारै मिठो स्वर ♥️♥️