मुटु रोग लागेको छ छैन ? आफै पत्ता लगाउनुहोस् ( Healthy HEART TIPS ) - Dr. Prakash Raj Regmi
ฝัง
- เผยแพร่เมื่อ 2 มิ.ย. 2020
- About Event
Healthy Heart for Youth presentation by Dr. Parkash Raj Regmi during Youth Spiritual Happiness Camp 2020.
यस भित्र
0:37 मुटु सम्बन्धी भ्रम!
3:19 के शुद्ध घिउ खाँदा मुटु रोग लाग्छ ?
7:53 चिल्लो मुटुको लागि हानिकारक छ ?
10:30 सूर्यमुखी, तोरी, ओलिव, नरिवल कुन तेल राम्रो ?
13:20 के रिस उठनु रक्तचापको कारण हो ?
15:53 के रक्तचापको औशधीले किड्नी हान्छ ?
17:00 मुटु स्वस्थ राख्न हाम्रो जीवन कस्तो हुनु पर्छ ?
17:00 जिवनमा स्वस्थ, चिन्तन र कर्ममा कुन ठुलो ?
20:20 अनुभव एक सुनको काईयो ।
Inside Here
0:37 Myth on heart
3:19 Does eating pure ghee cause heart disease?
7:53 Is oily food harmful to the heart?
10:30 Sunflower, Mustard, Olive, Coconut; which oil is better?
13:20 Is anger a cause of Blood Pressure?
15:53 Does a blood pressure drug hit the kidneys?
17:00 Which is greater in health, thought, and action in life?
About Speaker:
Dr. Prakash Raj Regmi is a pioneering Cardiologist and Professor in Nepal. He earned M.D (General Medicine) with honors in 1985 and M.D (Postgraduate specialization Clinical Ordinatura) in Cardiology in 1987, Kharkov Medical Institute, Ukraine. He is best known for working on the prevention & Control of Non-Communicable Diseases in Nepal. He has put tremendous efforts into the expansion and decentralization of Cardiac Services in Nepal. He has contributed a lot to public awareness generation through mass media. His works in Rheumatic Heart Disease prevention are recognized nationally and internationally.
He has written more than 10 books in different topics of Non-Communicable Diseases and has several research articles published in national and international scientific
medical journals.
About Divine Youth Club Nepal:
Divine Youth Club Nepal is the socio-spiritual not-for-profit youth organization where like-minded Nepali youth volunteer for self less social service and practice spirituality. Club members are guided by Swami Shree Haridas Ji, who preaches the deep spiritual teachings of Sanatan Dharma and dispel the myths and misconception related to it.
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~Website: www.dycn.org
Facebook: / divineyouthc. .
Twitter: / dycnepal
Instagram: / dycnepal
▶Download our App: play.google.com/store/apps/de...
❤Thank you for watching - We really appreciate it :)
TEAM DYCN
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
© 2020 Divine Youth Club Nepal
#NepaliHealthTips #HealthyNepal #PrakashRajRegmi
डक्टर सावले भनेको कुरा 100% Right
डक्टर साब हामी त धेरै नै भ्रम मा रहेछौ हजुरले अाँखा खोली दिनुभयो धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏
सारै जटील र सान्दर्वीक कुरो प्रष्टसंग बुज्न र जान्न पाईयो धन्यवाद राधे कृष्ण
अज्ञानताका वावजुत पनि वुझ्न सकिने किसीमले अर्य्थाई अर्थ्याई भावार्थ पुर्ण स्वास्थ देखि व्यवाहारिक्ता पुर्ण ज्ञान दिनू भएकोमा डाक्टर सावलाई धेरै धेरै धन्यवाद छ ।।
डाकटर साब काे कुरा एकदम सहिहाे ।जानकारि गरायकाेमा धन्यबाद।याेकुरा सबै ले जान्न जरुरिछ।
K ko hune yo dr.le colestrol ko matra kura gardaixa . Sano badam thulo badam bhatmasphstmas je sukaiko telale pani triglisraide badxa re r triglycerides le pani hart ataik hunxa re ! Kura lukaundai xa yo dr.le hajur 😉😉😉😉😉😉😉😉
डाक्टर साहेब हजुरलाइ कोटी कोटी सलुट गर्दछु कति राम्रो सन्देश दिनुभयो हजुरलाइ मुरी मुरी धन्यवाद छ ।
सही सलाह सुझाव रअनभिज्ञता बाट उन्मुक्ति आम मानव लाई मार्गदर्शन को लगी धन्यवाद
हृदय देखिनै स्याल्युट छ डक्टर जी । यस्तै भिडियो अरुपनि देख्ने अाशावादी छु ।
डाक्टर साब को यो अमुल्य जान्कारी को लागि धेरै धेरै धन्यबाद छ । सिन्धुलिमा दुइपटक हजुरको कार्यक्रम मा सहभागी भैसकेकी छु र हजुरको यो सस्थामा आजिबन सदस्य पनि बनिसकेकी छु म धेरै खुसी छु ।
डा सरको सल्लाह अत्यन्त व्यवहारिक तर वहुदै महत्वपूर्ण लाग्यो,धेरै धन्यवाद।
Happy birthday my son Sailendra
11àAA!
Pl
L
P
@@lknowhowtodraw435 t
@@bhupendraojha4643 lq11
Alu jasto padai bhae paxi 11 barsa school padada ni mutu baseko thaha xaina r sabailai thaha bhae dr. Le kasari paisa kamaunxa ta ? 10 class padera bp napna ta sikaindaina school ani alu thaha hunxa ta !
डा साब अतीनै उपयोगी गर्नसके जीवन धन्य र सार्थक हुने कुरा को ज्ञान बोध गराउनु भयो धेरै धेरै धेन्यबाद ।🙏🙏
धेरै भन्दा धेरै राम्रो शुझाब doctor
घिउ र तेलसम्बन्धी मनको दिग्भ्रमित अवस्थाको दोहोलो भयो ! साथै विविध जीवनोपयोगी सुजावका लागि हार्दिक धन्यवाद हजुरलाई!!
Pahile tel khanuhos ani colestrol matra hoina triglycerides pani janchnu hos . Ani biswas garnu hos . Colestrol le matra hoina triglycerides le pani hart ataik hunxa re r sabai lelale triglycerides badaunxa re hajur . Adha gyan dindaixa yo dr.le khusi nahunu hos triglisraide ko bare jankari patts launuhos hai hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो कुरा,🙏🙏🙏🙏
मुटुको बारेमा उपयुक्त जानकारीकालागी सुक्रिया डाक्टर साहाव 💐🙏💐
धेरै पछी ज्ञानगुनका कुरा सुन्न पाए मुरी मुरी धन्यवाद हजुर लाई
साच्चिकै म पनि भ्रम मै रहेछु आज दिनु भएको जानकारी ले म जस्तै ब्याक्तीहरु धेरैलाई सहयो गर्नेछ धन्न्याबाद डाक्टर सुझाव र सल्लाह को लागि🙏🙏🙏
धन्यवाद यत्ती राम्रो सुझावको लागि ।
Thankfully
देखाउन जाने बेला सोधेको पनि जवाफ फर्काउन हुन्न डाक्तर सायब अहिले मन्चमा त धेरै कुरा सुन्न पाइन्छ। धन्न्यबाद
Nepali doctor haru sabai testai hun !! Doctor vayec thulo vaiyo vanne rog lageko hunxa yaniharu lai .
@@Sujan-da hehehe ma Thulo hu ta sano sodhha kina bhanne hhh tyetro kharch garer padhe ko talai bhanna ho ra bhanne
lagya hola 😂😂😂
Yehi ho kura bhane chahi aushadhi birami sanga hunchha tyesta Bimari Dr. Haru kaha muso pani janu hunna ani sab thik chhittai Aaram hunchha Dr.ko Biram😂
सहि कुरा गर्नु भो
Thank you sir 🙏
धधभााननधअधतततिस,
धन्यवाद डाक्टर सहाब भ्रम लाई राहत दिनु भएको मा 🙏🙏
Divine youth club nepal lai dherai dherai Dhannebad . ... jasle samajka bhram ra sakaratmak kuraharu abagat garaune karye gareko chha . Thanks...
साच्चीकै भ्रममा रहेछाैँ । धन्यवाद धेरै जानकारी मिल्याे ।
Coconut oil Kati ki Faida cha hola???
hoo daji radhe radhe
@@flowerlimbusubba2888 Extra virgin olive oil is better for heart disease than coconut oil🙃
डा साहेब नमस्कार हजुरले हामीलाइ कति महत्वपूर्ण कुराको जानकारी गराइ दिनु भयो हजुरलाई हृदय देखि नै धन्यवाद छ डा साहेब ।
यति राम्रो जिवन उपयोगी सामग्री लाई पनि dislike गर्ने पातकीहरु कै कारण आज समाज ले दु:ख पाइरहेको छ।
मुटुको रोग विशेषज्ञ डाक्टर साहेब लाई धन्यवाद येति राम्रो जानकारी दिनुभयो। अलिक परामर्श डायबिटिजको (मधुमेह) को पनि दिनु सकिन्छ कि म प्रतिक्षामा बस्ने छु ।
नमन छ 🌹🌹🌹🙏🙏🙏 हजुरलाइ |
जीवन दर्शनको सुनौलो झलक ! प्रेरणात्मक कुरा !! उपयोगी ज्ञानले भरिपुर्ण !!! चिन्तन स्थिर राख्न सकेमा आखिर हामी जहाँ बसेका छौं, त्यहीं नै स्वर्ग हो
धन्यवाद डाक्टरसायव
@@laxmipokharel4711 तपाइंले मेरो मेसेज बक्समा कमेन्ट गर्नु भयो। म त डाक्टर साहेब परिन । उहाँको मेसेज बक्समा कमेन्ट गर्नु होला लक्ष्मीजी ।
Dr Sab🙏hjr le akha kholdinu bayo hjr lai derai derai danya batt
डाक्टर साबले धेरै राम्रो कुरा गनु भयो धेरै धेरै धन्यबाद छ
8
2
ज्ञानकाे लागि धन्यवाद ।
एकदम राम्रो स्वास्थ सम्बन्धी जानकारी गराइदिनु भएकोमा डा साब लाई मुरि मुरि धन्यवाद 👍️👍️🙏🙏
राम्रो जानाकारि डाँ साहब ।
अाहा ! कति धेरै उपयोगि मुलक जानकारि दिनुभयो ,धन्यबाद डा साव🙏
सुने । सारै चित्त बुझ्यो । धन्यवाद ।
राधे राधे कस्तो राम्रो कुरा सुन्न पायो
धेरै राम्रो कुरा बुझाउनु भयो डक्टर साप धेरै धेरै धन्यवाद
Sujhab ko lagi thank you
हृदय देखि हार्दिक नमन छ डाक्टर साहबलाहृ सारै उत्तम ससझाव दिनु भयाे हजुरले।
डां साहबले दिनुभएको सुझाव सल्लाह हाम्रो जीवनको लागी महत्वपुर्ण छ
मुटु बायाँ हाेईन,विचमा हुन्छ भन्ने ज्ञान दिनु भएकाे र चिल्लो खायमा काेलेष्टाेरेल बढछ भन्ने भ्रम चिरिदिनु भएकोमा धन्यवाद ।
Nama n chha Dr sB lai
उपयाेगि जानकारी दिनु भएको मा DRसरलाइ धन्यवाद !
Thanks thanks 👍💐
Wa baba
हामी त भ्रम्मा परेको रहेछौ डाक्टर साब्को कुरा सुनेर बल्ल थाहा भयो राम्रो लाग्यो यो सुझाब सुझाव को लागी thankyou
Samsmamamsmmaamsmms anmsmass nakkanannansnnan an a naannssnsamryuiksnnaasnnsmmsnmansnnam shjksnemennansnn
Mams a a smsmamaryuikamss asjsmsryuikansnnna ajksnanan anam
Smamamaaamsmna j amamamamaamma
Msmaa a,a a a a a aa sm sm,
Amssmmsma nsmans ryuikzas aamsmamsjasmsmamsmmsj sjmsn
Smansdmsmsmamsmsmasaa smsms,a,a,a,s,a,sm
Mxmxma,skryuikdmamxmaamsmdmsmaammdm dhmxjamdjmw,lw,
Ajsmdmamryuikmamsma s snsmansmamsmmassmmsmmskksm
Mnsnams sjamsmsmamryuikdnasnans sm
Hsnansn
Aamsmryuiknansnansn
Sms ams
th-cam.com/video/VdC-sUxCvmo/w-d-xo.html❤️🙏
सहि कुरा मङ्गली दिदी जै मङ्गोल
धन्यबाद डा साव
अति जरुरी जानकारी गराउनु भ एकोमा ।बेला बेला यस्ता जानकाररी पाए अति राम्रो हुने थियो ।
राम्रो ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद डा साहबलाइ।
ओहो सर धन्यबाद छ हजुरलाइ ! यस्तो एकदमै उपयोगी कुरा भन्नू भएको मा ! अहिलेका मानिस मा रहेका भ्रम हरु चिरफार गर्नु भएको रहेछ ! "मर्ने बेलामा हरियो कांक्रो " भनेको सुनेथें यहि नै रैछ कि क्या हो ! Thanks !
सहि कुरा मङ्गले महोदय। बाउनबादिको कुरा सुनेर फाईदा उठाउनु होला
@@nepalishortmovies5689 ह ह ....! एक दुई जना कराउने लाई कराउन दिनु क्या हजुर ! त्यो झण्डा जलाउने भिडियो छ नि त्यो कसैले नहेरी दिनु वास्तै नगरी दिउं त त्यो आफैं हराएर जानेछ ! झन हामी ले ठूलो इस्यु बनायौं चर्चा परिचर्चा गर्यौं झन उस्ले सम्झ्यो कि मैले त ठुलै काम गरेको रहेछ अनि झन जोश आउँछ ! तसर्थ आ- आफ्नो जात मा आ आफैं ठूलो छ कसैले कसैलाइ होच्याउनु पर्ने जरुरत देख्दिन म ! राम्रा कुरा हरु सबै बाट सिक्नु छ ! धन्यवाद ...!
धन्यवाद जानकारी को लागि
सारै राम्रो जानकारी दिनु भयो
Mauntenrv
हार्दिक धन्यवाद डाक्टर साहव यति राम्रो सुझावका लागी 🙏
Ho ni hajur.that was very good speech for us
सुझाव दियकोमा धेरै धेरै धन्नेबात डाक्टर हजुरलाइ 🙏🙏🙏🙏🙏
धन्यवाद डाक्टर साब जीवनोपयोगी ज्ञान को लागी 🙏🙏🙏
कति राम्रो जानकारी गराउनुभयो आदरणीय चिकित्सकज्युले अनि यो अवसर जुटाउने डिभाइन क्लबलाई पनि मुरी धन्यवाद !!
Very good lecture! Thank you sir.
Dheraidhanvabad
@@khadakale503😅 ❤t😢 11 c😢nb🎉❤😂🎉😢
😢😮❤❤❤
Thanks Dr. Prakash Raj Regmi for giving valuable information.
देखेको, सुनेको र पढेको कुरालाई आफैले चिन्तनमनन् नगरी कच्चा रूपमा पयोग गर्दा हानिकारक हुदोरहेछ।
डाक्टरज्यूलाई धन्यवाद🙏
धैरई धैरई। धन्यबाद। सर। कति राम्रो। भन्नु भयो कति दिमाग, खुलो। सर। 🙏🙏🙏धन्यबाद 🙏🙏🙏
डाँ बहुतै रामरो जानकारी जानकारी दिनु भयो हजुरलाई धन्यबादछ 🙏🌹🌷🌲
Very clear concept.....very useful
आजदेखी घिउ खाइन्छ, सुझावको लागि धन्यवाद ।
Thank you for good suggestion Dr sab
अति सुन्दर सुझाव डा.प्रकाश रेग्मी ज्यु बाट।
महत्वपूर्ण जानकारी गराउनुभएकोमा डा प्रकाशराज रेग्मीज्यूलाई धेरै धेरै धन्यवाद !
सही सुजाब दिनु भयो हजुर🙏
Sunflower oil has high amount of Omega 6 fatty acid to trigger inflammation. And you are right mustard oil is much better than soybean, corn, peanut, and sunflower seed oil. Not only that mustard oils has a higher smoke point (480) than sunflower oil (450). As you might know oil with low smoke point will release harmful compounds called free radicals when heated at high heat. In that sense, ghee has high smoke point (485) and therefore not very bad heating over and over as long as it is not heated at higher than 450 degrees and not mixed with sugar when heating and cooking.
धनने वाद छ डकटर जि कति राम्रो कुरा
सारै राम्रो जानकारी गराउनुभयाे धेरै धेरै धन्यवाद Dr sab
Many more thanks you for sharing and clearing myths on heart disease. And providing tips as well Dr. Regmi.
One of best & great doctor of Nepal, it will be good if he often give this type of information, advice on health.
Best wishes
Kind regards
pp
धेरै राम्रो कुरो हामीले अरूको कुरो सुनेर र अरूको लहै लहैमा लागेर बिग्रिएको हो । Thanks for this tips
धेरै कुरा सिक्ने मौका पाए सर हजुरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
धेरैपछि ज्ञानीका कुरा सुन्न पाएँ, धन्यवाद ।
ज्ञान गुणका कुराहरु दिनु भयो धेरै धेरै शुभकामना
उपयोगी सुझावको लागि धन्यबाद डा.साहेब।
नमस्ते हजुर शुभ कामना छ धन्यवाद छ बधाई छ हजुर लाई सम्झि रहुला किन कि मैले हजुर को भिडियो मा सत्तेता छ छल कपट छैन शुद्ध र सफा सेवाले विशेषगरी साँचो अर्थमा निस्वार्थ छ यस्तै यस्तै धेरै राम्रा राम्रा भिडीयो बनाउदै गर्नु होला धन्नेबाद हजुर लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै छु
धन्यबादअमुल्य सुझावको लागि।
very good tips thank you dr saheb चिन्तन ले नैआत्मग्यान को वृद्धि हुन्छ ।जो सङ आत्मग्यान छ उ सदा खुशी रहन्छ !!!
Opedioq
स्वास्थ चिन्तन र जिबन कुन महत्त्वपूर्ण भनेर सोध्नुभयो हजुरले मेरो मन मा चिन्तन हुनुपर्छ सोचिरको ठ्याक्कै मिल्यो उत्तर कति खुशी भए चिन्ता नै सबैभन्दा खतरापूर्ण रोग हो सबैले बुझ्नु आवश्यक छ भन्ने मलाई लाग्दछ डाक्टर सर धन्यवाद हजुरलाइ 🙏
यो एकदमै उपयोगी लाग्यो ! मनन् योग्य छ !
Dr Regmi, you are an asset for Nepal. Ultimate lecture including medical science, myths clarifications and spirituality. Loved entire session. Thanks.
राम्रो विश्लेषण!👍️
Right
@@bibekshrestha1050 ,
@@nandalalsapkota1217
..
Tq doctor sab
साह्रै उपयोगी जानकारी । धन्यवाद डा. साहेब ।
सारै राम्रो कुरो हामी सामु बताई दिनु भयो ? डाक्कटर साहाब हजुर लाई धेरे -भन्दा धेरै धन्यबाद
tq you dr.
Very effective and useful. Thank u 🙏
Thank you very much for such valuable suggestion
धेरै राम्रो शुझाभ दिनु भएकोमा धेरै धेरै धन्यवाद डाक्टर सायब❤❤❤
DR SAB धेरै राम्रो सूचना दिनु भयो l
Thank you Doctor for your advice.
Thank u
@@durgabohara7264 8
Thank you very much Dr. Saheb good suggests ko lagi....!!!
धन्यवाद डक्टर सावलाई मुटु को भ्रम को निवारण गरिदनु भएको मा धेरै धेरै धन्यवाद ।
100% ठिक हाे डाक्टर साव चिन्तन सधै पाेजेटिभ हुनु पर्दछ
Thank you doctor👨⚕
Thanks for good information Dr.(sir)
धन्यबाद सुन्दर अत्यन्तै मार्मिक सुझावको लागि ।।।
सारैरम्रो ग्यानगुनको कुर सुन्नु पए धन्यवात डाक्टर सब
This is very practical advice useful to each and everybody so this vedeo should be easy access to many people for greater benefit of large number. Jaya sambho
T
TAmangsong
.
Thank you Dr . very very useful speech 🙏🙏
Dr.रेग्मी सारै जीवन्त , जीवन जिउने उर्जाशिल तत्व सदावहार दिइरहनु हुन बिनम्र अनुरोध गर्दछु,SALUTE
very very good advice for saving heart thank yuo Dr
Namaskar Dr. Sable what are you gonna do while revoked her middle QWQ for them to re-tinted but I hope you two doctors that you’re you tomorrow
Namaskar Dr. Sable what are you gonna do while revoked her middle QWQ for them to re-tinted but I hope you two doctors that you’re you tomorrow it
👌👌👌👌👌 अति आवश्यक गुणगान सुन्न पाइयो 🙏🙏
Fantastic speech , thank you very much sir
सहि लाग्यो
Good
सारै राम्रो लाहियो love you dr
यती धेरै राम्रा सुझावहरुको लागी हजुरलाई धेरै भन्दा धेरै धन्यवाद डा साहेब ,🎉🎉🌹🌹🙏🙏🌺🌺🌹🌹
धन्यवाद सर राम्रो सुझाबकाे लागि
Oh my lord 🙏🙏 thank you so much
असाध्यै मननीय र गहँनीय सुझाव ।धेरै धेरै धन्यवाद !
मन छुने कुरा गर्नु भयो ।
धेरै राम्रो सुझाब डाक्टर शाब
Thank you so much Dr.for advice
सारै राम्राे लाग्याे ।
Great sujhaab ! thank you very much Dr.saab !🙏