अज्ञानताका वावजुत पनि वुझ्न सकिने किसीमले अर्य्थाई अर्थ्याई भावार्थ पुर्ण स्वास्थ देखि व्यवाहारिक्ता पुर्ण ज्ञान दिनू भएकोमा डाक्टर सावलाई धेरै धेरै धन्यवाद छ ।।
डाक्टर साब को यो अमुल्य जान्कारी को लागि धेरै धेरै धन्यबाद छ । सिन्धुलिमा दुइपटक हजुरको कार्यक्रम मा सहभागी भैसकेकी छु र हजुरको यो सस्थामा आजिबन सदस्य पनि बनिसकेकी छु म धेरै खुसी छु ।
Alu jasto padai bhae paxi 11 barsa school padada ni mutu baseko thaha xaina r sabailai thaha bhae dr. Le kasari paisa kamaunxa ta ? 10 class padera bp napna ta sikaindaina school ani alu thaha hunxa ta !
K ko hune yo dr.le colestrol ko matra kura gardaixa . Sano badam thulo badam bhatmasphstmas je sukaiko telale pani triglisraide badxa re r triglycerides le pani hart ataik hunxa re ! Kura lukaundai xa yo dr.le hajur 😉😉😉😉😉😉😉😉
@@Sujan-da hehehe ma Thulo hu ta sano sodhha kina bhanne hhh tyetro kharch garer padhe ko talai bhanna ho ra bhanne lagya hola 😂😂😂 Yehi ho kura bhane chahi aushadhi birami sanga hunchha tyesta Bimari Dr. Haru kaha muso pani janu hunna ani sab thik chhittai Aaram hunchha Dr.ko Biram😂
Pahile tel khanuhos ani colestrol matra hoina triglycerides pani janchnu hos . Ani biswas garnu hos . Colestrol le matra hoina triglycerides le pani hart ataik hunxa re r sabai lelale triglycerides badaunxa re hajur . Adha gyan dindaixa yo dr.le khusi nahunu hos triglisraide ko bare jankari patts launuhos hai hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मुटुको रोग विशेषज्ञ डाक्टर साहेब लाई धन्यवाद येति राम्रो जानकारी दिनुभयो। अलिक परामर्श डायबिटिजको (मधुमेह) को पनि दिनु सकिन्छ कि म प्रतिक्षामा बस्ने छु ।
Samsmamamsmmaamsmms anmsmass nakkanannansnnan an a naannssnsamryuiksnnaasnnsmmsnmansnnam shjksnemennansnn Mams a a smsmamaryuikamss asjsmsryuikansnnna ajksnanan anam Smamamaaamsmna j amamamamaamma Msmaa a,a a a a a aa sm sm, Amssmmsma nsmans ryuikzas aamsmamsjasmsmamsmmsj sjmsn Smansdmsmsmamsmsmasaa smsms,a,a,a,s,a,sm Mxmxma,skryuikdmamxmaamsmdmsmaammdm dhmxjamdjmw,lw, Ajsmdmamryuikmamsma s snsmansmamsmmassmmsmmskksm Mnsnams sjamsmsmamryuikdnasnans sm Hsnansn Aamsmryuiknansnansn Sms ams
Sunflower oil has high amount of Omega 6 fatty acid to trigger inflammation. And you are right mustard oil is much better than soybean, corn, peanut, and sunflower seed oil. Not only that mustard oils has a higher smoke point (480) than sunflower oil (450). As you might know oil with low smoke point will release harmful compounds called free radicals when heated at high heat. In that sense, ghee has high smoke point (485) and therefore not very bad heating over and over as long as it is not heated at higher than 450 degrees and not mixed with sugar when heating and cooking.
ओहो सर धन्यबाद छ हजुरलाइ ! यस्तो एकदमै उपयोगी कुरा भन्नू भएको मा ! अहिलेका मानिस मा रहेका भ्रम हरु चिरफार गर्नु भएको रहेछ ! "मर्ने बेलामा हरियो कांक्रो " भनेको सुनेथें यहि नै रैछ कि क्या हो ! Thanks !
@@nepalishortmovies5689 ह ह ....! एक दुई जना कराउने लाई कराउन दिनु क्या हजुर ! त्यो झण्डा जलाउने भिडियो छ नि त्यो कसैले नहेरी दिनु वास्तै नगरी दिउं त त्यो आफैं हराएर जानेछ ! झन हामी ले ठूलो इस्यु बनायौं चर्चा परिचर्चा गर्यौं झन उस्ले सम्झ्यो कि मैले त ठुलै काम गरेको रहेछ अनि झन जोश आउँछ ! तसर्थ आ- आफ्नो जात मा आ आफैं ठूलो छ कसैले कसैलाइ होच्याउनु पर्ने जरुरत देख्दिन म ! राम्रा कुरा हरु सबै बाट सिक्नु छ ! धन्यवाद ...!
सर नमस्कार हजुर को आज को यो हेल्थ को बारे सुनि राखेको थियराम्रो लाग्यो हजुर बल्ड प्रेशर भयमाके के खाने कुरा मा ध्यान दिनुपरछ बताइदिनु हन्छ की सर धन्यवाद
नमस्ते हजुर शुभ कामना छ धन्यवाद छ बधाई छ हजुर लाई सम्झि रहुला किन कि मैले हजुर को भिडियो मा सत्तेता छ छल कपट छैन शुद्ध र सफा सेवाले विशेषगरी साँचो अर्थमा निस्वार्थ छ यस्तै यस्तै धेरै राम्रा राम्रा भिडीयो बनाउदै गर्नु होला धन्नेबाद हजुर लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै छु
सारै जटील र सान्दर्वीक कुरो प्रष्टसंग बुज्न र जान्न पाईयो धन्यवाद राधे कृष्ण
यो एकदमै उपयोगी लाग्यो ! मनन् योग्य छ !
डक्टर साब हामी त धेरै नै भ्रम मा रहेछौ हजुरले अाँखा खोली दिनुभयो धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏
सही सलाह सुझाव रअनभिज्ञता बाट उन्मुक्ति आम मानव लाई मार्गदर्शन को लगी धन्यवाद
कती सुन्दर सल्ला डा ं साब
धनने वाद छ डकटर जि कति राम्रो कुरा
अज्ञानताका वावजुत पनि वुझ्न सकिने किसीमले अर्य्थाई अर्थ्याई भावार्थ पुर्ण स्वास्थ देखि व्यवाहारिक्ता पुर्ण ज्ञान दिनू भएकोमा डाक्टर सावलाई धेरै धेरै धन्यवाद छ ।।
Jay hos daktar sab
Waw waw jiban upayogi kura100%right
मुटुको बारेमा उपयुक्त जानकारीकालागी सुक्रिया डाक्टर साहाव 💐🙏💐
डाक्टर साब को यो अमुल्य जान्कारी को लागि धेरै धेरै धन्यबाद छ । सिन्धुलिमा दुइपटक हजुरको कार्यक्रम मा सहभागी भैसकेकी छु र हजुरको यो सस्थामा आजिबन सदस्य पनि बनिसकेकी छु म धेरै खुसी छु ।
धेरै भन्दा धेरै राम्रो शुझाब doctor
डा सरको सल्लाह अत्यन्त व्यवहारिक तर वहुदै महत्वपूर्ण लाग्यो,धेरै धन्यवाद।
Happy birthday my son Sailendra
11àAA!
Pl
L
P
@@lknowhowtodraw435 t
@@bhupendraojha4643 lq11
Alu jasto padai bhae paxi 11 barsa school padada ni mutu baseko thaha xaina r sabailai thaha bhae dr. Le kasari paisa kamaunxa ta ? 10 class padera bp napna ta sikaindaina school ani alu thaha hunxa ta !
डक्टर सावले भनेको कुरा 100% Right
वडाे आनन्द आयाे सुनेर । डा. ले भनेकाे सबैले सुनेर मनन गर्न सके समाज परिवर्तन हुन्छ ।
हृदय देखिनै स्याल्युट छ डक्टर जी । यस्तै भिडियो अरुपनि देख्ने अाशावादी छु ।
सलाम डाक्टर सापलाइ
डाक्टर साहेब हजुरलाइ कोटी कोटी सलुट गर्दछु कति राम्रो सन्देश दिनुभयो हजुरलाइ मुरी मुरी धन्यवाद छ ।
एकदम राम्रो स्वास्थ सम्बन्धी जानकारी गराइदिनु भएकोमा डा साब लाई मुरि मुरि धन्यवाद 👍️👍️🙏🙏
राम्रो जानाकारि डाँ साहब ।
डाकटर साब काे कुरा एकदम सहिहाे ।जानकारि गरायकाेमा धन्यबाद।याेकुरा सबै ले जान्न जरुरिछ।
K ko hune yo dr.le colestrol ko matra kura gardaixa . Sano badam thulo badam bhatmasphstmas je sukaiko telale pani triglisraide badxa re r triglycerides le pani hart ataik hunxa re ! Kura lukaundai xa yo dr.le hajur 😉😉😉😉😉😉😉😉
धन्यवाद डाक्टर सहाब भ्रम लाई राहत दिनु भएको मा 🙏🙏
देखाउन जाने बेला सोधेको पनि जवाफ फर्काउन हुन्न डाक्तर सायब अहिले मन्चमा त धेरै कुरा सुन्न पाइन्छ। धन्न्यबाद
Nepali doctor haru sabai testai hun !! Doctor vayec thulo vaiyo vanne rog lageko hunxa yaniharu lai .
@@Sujan-da hehehe ma Thulo hu ta sano sodhha kina bhanne hhh tyetro kharch garer padhe ko talai bhanna ho ra bhanne
lagya hola 😂😂😂
Yehi ho kura bhane chahi aushadhi birami sanga hunchha tyesta Bimari Dr. Haru kaha muso pani janu hunna ani sab thik chhittai Aaram hunchha Dr.ko Biram😂
सहि कुरा गर्नु भो
Thank you sir 🙏
धधभााननधअधतततिस,
सारैरम्रो ग्यानगुनको कुर सुन्नु पए धन्यवात डाक्टर सब
सारै राम्रो कुरा,🙏🙏🙏🙏
100% ठिक हाे डाक्टर साव चिन्तन सधै पाेजेटिभ हुनु पर्दछ
जीवन दर्शनको सुनौलो झलक ! प्रेरणात्मक कुरा !! उपयोगी ज्ञानले भरिपुर्ण !!! चिन्तन स्थिर राख्न सकेमा आखिर हामी जहाँ बसेका छौं, त्यहीं नै स्वर्ग हो
धन्यवाद डाक्टरसायव
@@laxmipokharel4711 तपाइंले मेरो मेसेज बक्समा कमेन्ट गर्नु भयो। म त डाक्टर साहेब परिन । उहाँको मेसेज बक्समा कमेन्ट गर्नु होला लक्ष्मीजी ।
wow verry nice doctor sab thanku so much nice brillant advice love you gud bless you
घिउ र तेलसम्बन्धी मनको दिग्भ्रमित अवस्थाको दोहोलो भयो ! साथै विविध जीवनोपयोगी सुजावका लागि हार्दिक धन्यवाद हजुरलाई!!
Pahile tel khanuhos ani colestrol matra hoina triglycerides pani janchnu hos . Ani biswas garnu hos . Colestrol le matra hoina triglycerides le pani hart ataik hunxa re r sabai lelale triglycerides badaunxa re hajur . Adha gyan dindaixa yo dr.le khusi nahunu hos triglisraide ko bare jankari patts launuhos hai hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
DR SAB धेरै राम्रो सूचना दिनु भयो l
डाक्टर साबले धेरै राम्रो कुरा गनु भयो धेरै धेरै धन्यबाद छ
8
2
यो डाक्टर साहेबको भनाइबाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरू सिक्न पाइयो, धन्यवाद छ डाक्टर साहेब, फेरि अरु सन्देश लिएर आउन हुन अनुरोध छ।
सुने । सारै चित्त बुझ्यो । धन्यवाद ।
अाहा ! कति धेरै उपयोगि मुलक जानकारि दिनुभयो ,धन्यबाद डा साव🙏
साच्चिकै म पनि भ्रम मै रहेछु आज दिनु भएको जानकारी ले म जस्तै ब्याक्तीहरु धेरैलाई सहयो गर्नेछ धन्न्याबाद डाक्टर सुझाव र सल्लाह को लागि🙏🙏🙏
हृदय देखि हार्दिक नमन छ डाक्टर साहबलाहृ सारै उत्तम ससझाव दिनु भयाे हजुरले।
मुटुको रोग विशेषज्ञ डाक्टर साहेब लाई धन्यवाद येति राम्रो जानकारी दिनुभयो। अलिक परामर्श डायबिटिजको (मधुमेह) को पनि दिनु सकिन्छ कि म प्रतिक्षामा बस्ने छु ।
जयहोस डक्कटरसाब ज्ञानबर्दक कुरा सत्य भनाइ लाई नमन गर्दछु 👍️👍️🙏🙏♥️
धेरै पछी ज्ञानगुनका कुरा सुन्न पाए मुरी मुरी धन्यवाद हजुर लाई
शन्देशका लागि धन्यबाद डाक्टर साहेब।
डा साब अतीनै उपयोगी गर्नसके जीवन धन्य र सार्थक हुने कुरा को ज्ञान बोध गराउनु भयो धेरै धेरै धेन्यबाद ।🙏🙏
Thank you so much doctor sab salla ko lagi
Divine youth club nepal lai dherai dherai Dhannebad . ... jasle samajka bhram ra sakaratmak kuraharu abagat garaune karye gareko chha . Thanks...
Thankey sair 🙏 jaakarekolage
साच्चीकै भ्रममा रहेछाैँ । धन्यवाद धेरै जानकारी मिल्याे ।
Coconut oil Kati ki Faida cha hola???
hoo daji radhe radhe
@@flowerlimbusubba2888 Extra virgin olive oil is better for heart disease than coconut oil🙃
डा साहेब नमस्कार हजुरले हामीलाइ कति महत्वपूर्ण कुराको जानकारी गराइ दिनु भयो हजुरलाई हृदय देखि नै धन्यवाद छ डा साहेब ।
नमन छ 🌹🌹🌹🙏🙏🙏 हजुरलाइ |
महत्वपुर्ण जानकारीको लागि हार्दिक आभार डाक्टर साहब
हामी त भ्रम्मा परेको रहेछौ डाक्टर साब्को कुरा सुनेर बल्ल थाहा भयो राम्रो लाग्यो यो सुझाब सुझाव को लागी thankyou
Samsmamamsmmaamsmms anmsmass nakkanannansnnan an a naannssnsamryuiksnnaasnnsmmsnmansnnam shjksnemennansnn
Mams a a smsmamaryuikamss asjsmsryuikansnnna ajksnanan anam
Smamamaaamsmna j amamamamaamma
Msmaa a,a a a a a aa sm sm,
Amssmmsma nsmans ryuikzas aamsmamsjasmsmamsmmsj sjmsn
Smansdmsmsmamsmsmasaa smsms,a,a,a,s,a,sm
Mxmxma,skryuikdmamxmaamsmdmsmaammdm dhmxjamdjmw,lw,
Ajsmdmamryuikmamsma s snsmansmamsmmassmmsmmskksm
Mnsnams sjamsmsmamryuikdnasnans sm
Hsnansn
Aamsmryuiknansnansn
Sms ams
th-cam.com/video/VdC-sUxCvmo/w-d-xo.html❤️🙏
सहि कुरा मङ्गली दिदी जै मङ्गोल
धन्यबाद डा साव
अति जरुरी जानकारी गराउनु भ एकोमा ।बेला बेला यस्ता जानकाररी पाए अति राम्रो हुने थियो ।
राम्रो ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद डा साहबलाइ।
Dr,Raj sowastheya sambndhi akdm important gyan dinu bhyko ma hjur lai dherai dherai dhneywad 🙏
धेरैपछि ज्ञानीका कुरा सुन्न पाएँ, धन्यवाद ।
Thank you doctor
राधे राधे कस्तो राम्रो कुरा सुन्न पायो
धेरै राम्रो कुरा बुझाउनु भयो डक्टर साप धेरै धेरै धन्यवाद
Sujhab ko lagi thank you
धेरै राम्रो शुझाभ दिनु भएकोमा धेरै धेरै धन्यवाद डाक्टर सायब❤❤❤
धन्यवाद यत्ती राम्रो सुझावको लागि ।
Thankfully
Thank you doctar sir
सही सुजाब दिनु भयो हजुर🙏
thank you so much
doctor 👍️👍️👍️👍️
ज्ञानकाे लागि धन्यवाद ।
👌👌👌👌👌 अति आवश्यक गुणगान सुन्न पाइयो 🙏🙏
मुटु बायाँ हाेईन,विचमा हुन्छ भन्ने ज्ञान दिनु भएकाे र चिल्लो खायमा काेलेष्टाेरेल बढछ भन्ने भ्रम चिरिदिनु भएकोमा धन्यवाद ।
Nama n chha Dr sB lai
Dherai ramro mitho sujhab dinu vyooo
सारै राम्रो जानकारी दिनु भयो
Mauntenrv
धन्यवाद डाक्टर साब जीवनोपयोगी ज्ञान को लागी 🙏🙏🙏
उपयाेगि जानकारी दिनु भएको मा DRसरलाइ धन्यवाद !
Thanks thanks 👍💐
Wa baba
Great 👍👍
हार्दिक धन्यवाद डाक्टर साहव यति राम्रो सुझावका लागी 🙏
Ho ni hajur.that was very good speech for us
सुझाव दियकोमा धेरै धेरै धन्नेबात डाक्टर हजुरलाइ 🙏🙏🙏🙏🙏
अति सुन्दर सुझाव डा.प्रकाश रेग्मी ज्यु बाट।
Sunflower oil has high amount of Omega 6 fatty acid to trigger inflammation. And you are right mustard oil is much better than soybean, corn, peanut, and sunflower seed oil. Not only that mustard oils has a higher smoke point (480) than sunflower oil (450). As you might know oil with low smoke point will release harmful compounds called free radicals when heated at high heat. In that sense, ghee has high smoke point (485) and therefore not very bad heating over and over as long as it is not heated at higher than 450 degrees and not mixed with sugar when heating and cooking.
धैरई धैरई। धन्यबाद। सर। कति राम्रो। भन्नु भयो कति दिमाग, खुलो। सर। 🙏🙏🙏धन्यबाद 🙏🙏🙏
कति राम्रो जानकारी गराउनुभयो आदरणीय चिकित्सकज्युले अनि यो अवसर जुटाउने डिभाइन क्लबलाई पनि मुरी धन्यवाद !!
Very good lecture! Thank you sir.
Dheraidhanvabad
@@khadakale503😅 ❤t😢 11 c😢nb🎉❤😂🎉😢
😢😮❤❤❤
hami ta varmma rahixam dakdarsabko kura suner khusi lagyo thanks sir
Dr Sab🙏hjr le akha kholdinu bayo hjr lai derai derai danya batt
Thanku dr sab suggastions ko lagi
Thank Dr. Sap Sahi jyaan dinu vAyeko ma
Thank you sar
It is very important our life style thanks dr
हजुर मिठाे जान्कारि सबैमा जावाेस जय हाेस🌷🙏🙏
Thanks Dr. Prakash Raj Regmi for giving valuable information.
Kati dami msg Dr.sabko
यति राम्रो जिवन उपयोगी सामग्री लाई पनि dislike गर्ने पातकीहरु कै कारण आज समाज ले दु:ख पाइरहेको छ।
ओहो सर धन्यबाद छ हजुरलाइ ! यस्तो एकदमै उपयोगी कुरा भन्नू भएको मा ! अहिलेका मानिस मा रहेका भ्रम हरु चिरफार गर्नु भएको रहेछ ! "मर्ने बेलामा हरियो कांक्रो " भनेको सुनेथें यहि नै रैछ कि क्या हो ! Thanks !
सहि कुरा मङ्गले महोदय। बाउनबादिको कुरा सुनेर फाईदा उठाउनु होला
@@nepalishortmovies5689 ह ह ....! एक दुई जना कराउने लाई कराउन दिनु क्या हजुर ! त्यो झण्डा जलाउने भिडियो छ नि त्यो कसैले नहेरी दिनु वास्तै नगरी दिउं त त्यो आफैं हराएर जानेछ ! झन हामी ले ठूलो इस्यु बनायौं चर्चा परिचर्चा गर्यौं झन उस्ले सम्झ्यो कि मैले त ठुलै काम गरेको रहेछ अनि झन जोश आउँछ ! तसर्थ आ- आफ्नो जात मा आ आफैं ठूलो छ कसैले कसैलाइ होच्याउनु पर्ने जरुरत देख्दिन म ! राम्रा कुरा हरु सबै बाट सिक्नु छ ! धन्यवाद ...!
धन्यवाद जानकारी को लागि
डां साहबले दिनुभएको सुझाव सल्लाह हाम्रो जीवनको लागी महत्वपुर्ण छ
Dherai kamti Dr harule matra sacho kura bhanne garchan,, natra 95 % Dr le bhanne gardaina, natra paisa kam aune bato banda hunxa, birami bhaena bhane,
Thank u sir about explening quantity of food
अति उपयोगी ,व्यवहारिक ग्यानबर्दक स्वास्थ्य शिक्षा
ज्ञान गुणका कुराहरु दिनु भयो धेरै धेरै शुभकामना
देखेको, सुनेको र पढेको कुरालाई आफैले चिन्तनमनन् नगरी कच्चा रूपमा पयोग गर्दा हानिकारक हुदोरहेछ।
डाक्टरज्यूलाई धन्यवाद🙏
आजदेखी घिउ खाइन्छ, सुझावको लागि धन्यवाद ।
Thank you for good suggestion Dr sab
Thanku Dr. 🙏
Thank you very much Dr. Saheb good suggests ko lagi....!!!
Abba ❤❤chattiko yo debere patoma timi basxau mutu ko satoma ❤❤ vane song le pani yetikai gayexani bujdai nabuji🙊🙊
Thank you Doctor for your advice.
Thank u
@@durgabohara7264 8
सर नमस्कार हजुर को आज को यो हेल्थ को बारे सुनि राखेको थियराम्रो लाग्यो हजुर बल्ड प्रेशर भयमाके के खाने कुरा मा ध्यान दिनुपरछ बताइदिनु हन्छ की सर धन्यवाद
very good tips thank you dr saheb चिन्तन ले नैआत्मग्यान को वृद्धि हुन्छ ।जो सङ आत्मग्यान छ उ सदा खुशी रहन्छ !!!
Opedioq
नमस्ते हजुर शुभ कामना छ धन्यवाद छ बधाई छ हजुर लाई सम्झि रहुला किन कि मैले हजुर को भिडियो मा सत्तेता छ छल कपट छैन शुद्ध र सफा सेवाले विशेषगरी साँचो अर्थमा निस्वार्थ छ यस्तै यस्तै धेरै राम्रा राम्रा भिडीयो बनाउदै गर्नु होला धन्नेबाद हजुर लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै छु
Great sujhaab ! thank you very much Dr.saab !🙏
सारै मनछुने स्वास्थ्य बारे सल्लाह दिनुभयाे त धेरै धेरै धन्यबात
sarai ramro sujab dinu bhayo thank's doctor
डाक्टर साहाब मुरी मुरी धन्यवाद सारै राम्रो जानकारी दिनु भएकोमा