किन दुख्छ ढाड? आँफैले उपचार गर्न सम्भव छ? Dr. Sunil Poudel || NIKO NEPAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น • 361

  • @khagendraneupane9643
    @khagendraneupane9643 5 หลายเดือนก่อน +64

    हजुर जस्तो डाक्टर साहब हुनु हामी नेपालीको भाग्य हो। यसरी सबै कुरा काँहा बताउनुहुन्छ र अरु डाक्टरले पैसा कमाउन अनेक थरि दबाई भिराउछन्।

    • @Nshtmng
      @Nshtmng 2 หลายเดือนก่อน +1

      Sabaijanale interview ma matrai vanne ho k.check garauna jada problem sunxa,aushadhi lekhi dinxa sakiyo.khana kk barne,kk khane ni vandainan.

  • @मेरोभिडियो-र3म
    @मेरोभिडियो-र3म 4 หลายเดือนก่อน +21

    हजुर एक डाक्टर मात्र नभइ हजुर बिरामीको लागि देबता हुनुहुन्छ 🙏🙏 कति सुन्दर सल्लाहा हजुरको 🙏🙏

  • @saritaadhikari5488
    @saritaadhikari5488 5 หลายเดือนก่อน +141

    अहिलेका डाक्टरहरुले बिरामीका कुराहरु राम्ररी नै सुन्दैनन् ,झटपट औषधी नै लेख्न तयार हुन्छन्,

    • @gangagurung2983
      @gangagurung2983 5 หลายเดือนก่อน +12

      तेईत बिरामीको उपचार भन्दा नि कसरी पैसा असुल्ने भन्ने तिर लाग्छन 😊

    • @sitaregmi4696
      @sitaregmi4696 5 หลายเดือนก่อน +1

      Kati ramro kura dr ko

    • @dipeshrai51745
      @dipeshrai51745 5 หลายเดือนก่อน +2

      Um ho k hundred percent ho

    • @dipeshrai51745
      @dipeshrai51745 5 หลายเดือนก่อน

      ​​@@gangagurung2983uni haru experience xaina. Medicine ko varma chaleko. Tiniharu. Hawako bharma doctorharu.tiyo dukhai kam gàrne brufin dinxa teßle kam garxa.dukhailai.mero ni khutako skin kooile patta launa sakena.

    • @whatsinaname6930
      @whatsinaname6930 5 หลายเดือนก่อน +2

      गाउ बाट काठमान्डु आएर जसो तसो ड्राइभर भाका र अहिले का डाक्टर को ब्यबहार उस्तै लाग्छ 😂😂😂

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 5 หลายเดือนก่อน +13

    सकारात्मक विचारका धनी ,सकारात्मक सोच बाड्न सक्ने र सही मार्गदर्शक डा. सुनील पौड्याल ज्यु लाई नमन 🙏🙏🙏

  • @jamunakoirala1498
    @jamunakoirala1498 5 หลายเดือนก่อน +19

    धन्यवाद डाक्टर साप ! कति राम्रो कुराको जानकारी दिनुभयो।हजुरजस्ता डाक्टर सबै नहुँदा रहेछन् र त औषधी मात्र प्रयोग गर्न बाध्य हुनुपरिरहेछ।

  • @bikashshrestha8619
    @bikashshrestha8619 หลายเดือนก่อน +4

    साच्चै बैज्ञानिक बिचार छ डा,साहेब

  • @JUNAMC2060
    @JUNAMC2060 4 หลายเดือนก่อน +36

    अरुकुरा थाहा भएन म 20 बर्ष को भए करिब 6 महिना ढाड दुखेर मर्नु न बाच्नु भको थिए 5 दिन थेरापी गरे अनि बिहान मा आफै कसरत गरे बिहान को घाम मा जति सक्यो बसे अनि एकै थाउ धेरै बेर बसिन तेसपछि लगभग 1 महिना भयो राम्रो सङ्ग निको भको छ मेरो अनुभव 🙏

    • @shyamtamang8341
      @shyamtamang8341 2 หลายเดือนก่อน

      hajurko no dinusna

    • @minakumarikhadka8679
      @minakumarikhadka8679 2 หลายเดือนก่อน +1

      मेरो नि तेहि समस्या छ

    • @Sadina123nasn
      @Sadina123nasn หลายเดือนก่อน

      malai pni pain xw kasari k grne ho kaha therapy grnu vo ..3 month vayo last tens vaxw

    • @renaisserai4146
      @renaisserai4146 24 วันที่ผ่านมา

      Tq! Sir

    • @aakashxetri5186
      @aakashxetri5186 10 วันที่ผ่านมา +1

      मेरो पनि लास्टै ढाड दुख्छ हजुर कसरी ठीक गर्ने होला मर्ने न बाँच्ने भाछ 😢😢

  • @SoHai-pw2dv
    @SoHai-pw2dv หลายเดือนก่อน +1

    डाक्टर साब हजुर लाई धेरै धेरै धन्यवाद मैले त मेरो बुवा लाई हस्पिटल भर्ना भएर उपचार गराई रहेको थिए उहाँ लाई बुबा को बारेमा सोध्ने खोज्दा निकै ठूलो घमण्ड दादागिरी देखाउँनु भयो त कुन पाटीको मान्छे होस भनेर मलाई भन्नु निकै जतिल कुरा गर्न खोज्नु भयो कुनैपनि बेला कतै भेट भएमा कुनै कुरा गर्ने धोको छ।

  • @BalramBhattarai-xq9gg
    @BalramBhattarai-xq9gg 3 หลายเดือนก่อน +5

    Dr.sab🙏🙏🙏हजुर को सब्द शब्द मनन योग्य छन् 🙏🙏🙏

  • @udayrumba2484
    @udayrumba2484 5 หลายเดือนก่อน +24

    नेपालमा सबै यस्ता डॉक्टर भैदिएको भए धेरै राम्रो हुन्थियो प्राय डॉक्टरले यस्ता राम्रो सल्लाह दिदैन खाली पैसाको लुटने काम गर्छ

    • @Deepak_Babu1-o9v
      @Deepak_Babu1-o9v 5 หลายเดือนก่อน +2

      एकदम सहि भन्नू भो।

  • @dalbahadurkc7075
    @dalbahadurkc7075 5 หลายเดือนก่อน +4

    वा क्या बात गर्नु भयो ।यो हो नि तरिका गुड भेरी गुड❤❤❤❤ जय श्री कृष्ण

  • @devamalla1781
    @devamalla1781 หลายเดือนก่อน +1

    कति राम्राे सल्लाह दिनुभयाे डा.साब हजुर त भगवान हाे😄😄

  • @shankarbhandari7390
    @shankarbhandari7390 หลายเดือนก่อน +1

    अरुभन्दा फरक कसरी बन्ने र आफ्नो स्वास्थ्यस्थिति कसरी राख्ने भन्ने बारे सबैभन्दा राम्रो सुझाव दिनुभएकोमा डाक्टर साबलाई धेरै धेरै धन्यवाद । 🙏🙏🙏🎉🎉🎉

  • @ujenshahi464
    @ujenshahi464 4 วันที่ผ่านมา

    Wow kasto ramro kura! Yasto po hunuparxa doctor vaneko👍👏❤

  • @PreamThapa-d2q
    @PreamThapa-d2q 5 หลายเดือนก่อน +6

    डाक्टर हरु A टु Z कहिल्यै भन्दैनन् बोल्न पनि भाऊ खाने प्राय डाक्टर भेटिन्छन् ! तितो सत्य ।

  • @gyanbahadur5245
    @gyanbahadur5245 3 หลายเดือนก่อน +3

    ❤❤❤❤अतेन्तै राम्रो सल्लाह सुजाब

  • @ramthapa2694
    @ramthapa2694 3 หลายเดือนก่อน +4

    धन्यवाद डाक्टर साब

  • @Zenox-e1g
    @Zenox-e1g 18 วันที่ผ่านมา

    😢😢😢😢🙏🙏🙏🙏 thank you doctor sab हजुरको सोच धेरै राम्रो खुसी लाग्यो।

  • @rudranathpoudel9506
    @rudranathpoudel9506 5 หลายเดือนก่อน +11

    यस्ता कुरा सोध्यो भने डाक्टर साबले त ढोकाबाटै लखेटिदिन्छन्

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 5 หลายเดือนก่อน +10

    Sahi kura gariseyo dhannewad chh Doctor shab

  • @sumitraghimire5885
    @sumitraghimire5885 8 ชั่วโมงที่ผ่านมา

    तपाई को कुराले मलाई आदा दुखाई सन्च भय जस्तो लाग्छ मलाई तपाईँलाई भेट्नुछ म🙏🙏 बुटवल छु तपाई कैले आउनुहुन्छ 🎉❤

  • @bishnuthakuri294
    @bishnuthakuri294 3 หลายเดือนก่อน +2

    100%right sir and God blessing you so muchh dr. Sir🌹🙏🙏🙏🙏🌹🙏🙏🙏🙏

  • @diwankumarshrees1845
    @diwankumarshrees1845 หลายเดือนก่อน

    धन्यवाद डाक्टर साब सुजाबको लागि

  • @shambhushrestha7858
    @shambhushrestha7858 5 หลายเดือนก่อน

    कस्तो राम्रो कुरा डाक्टर साप, चुप लागेर earphone लगाएर सुनिरहेको थिए तपाइको कुरा मन परेर मोबाइल तानेर कमेन्ट नगरि बस्न सकिन ❤

  • @kavrelithito5968
    @kavrelithito5968 5 หลายเดือนก่อน +2

    अति खुसिलाग्याे सर हजुरकाे ज्ञन ❤️❤️🙏🙏

  • @surajkhadka3948
    @surajkhadka3948 5 หลายเดือนก่อน +4

    Dr sunil paudel एकमात्रा नेपालको निस्वार्थ मन भएको डाक्टर हुनुहुन्छ ।एकचोटि अबस्य आउनेछु hjr vayako ठाउँमा ।मेरो नि नसाको समस्या छ

    • @rionadhimal9858
      @rionadhimal9858 5 หลายเดือนก่อน

      Address ka hola dr lai vetne plz

    • @aneetabista1946
      @aneetabista1946 5 หลายเดือนก่อน

      Yes i meet him he is so good nd polite ❤

    • @XetriBam_4009.
      @XetriBam_4009. 5 หลายเดือนก่อน

      Location plz​@@aneetabista1946

    • @birajshrestha-bv7cp
      @birajshrestha-bv7cp 3 หลายเดือนก่อน

      Sir ko address kaha hola maam

    • @sadhanaacharya8041
      @sadhanaacharya8041 20 วันที่ผ่านมา

      ​​@@aneetabista1946Sir basne hospital ko address vandinuna hai

  • @padammangrati2971
    @padammangrati2971 หลายเดือนก่อน

    सल्लाह सुझाव को लागि धनयवाद डक्टर साब

  • @manirajdangi2520
    @manirajdangi2520 5 หลายเดือนก่อน +2

    हजुरको कुरा मन पर्यो ।👏

  • @jayagurung7003
    @jayagurung7003 11 วันที่ผ่านมา

    Mero pani dhad dukhcha tara malai ukma physio exercise sikako cha tei gardaichu thank you dr 🙏🙏

  • @poshanbudha6345
    @poshanbudha6345 5 หลายเดือนก่อน

    धेरै राम्रो कुरा गर्नु भयो डाक्टर साप हजुरलाई मेरो प्रणाम

  • @buddhirajlimbu8187
    @buddhirajlimbu8187 10 วันที่ผ่านมา

    Oh ! Salute Dr. Sunil Sap .......

  • @HiraRasaili-q9c
    @HiraRasaili-q9c 29 วันที่ผ่านมา

    सर धेरै राम्रो सल्लाह 🙏🙏

  • @ShyamaThapa
    @ShyamaThapa 3 หลายเดือนก่อน +2

    Pranamji hajur 🎉🎉🎉 Dr saheb sat bachhan

  • @sramikmalla3384
    @sramikmalla3384 2 วันที่ผ่านมา

    Huge respect Dr saab ❤

  • @Purnathapa-rj2lt
    @Purnathapa-rj2lt หลายเดือนก่อน

    बार्शिक स्वस्थ चेक गर्न kist हस्पिटल मा गयेको report आयेपछि त्याहा केहि समस्या थियो भन्ने कुरा देखायो तर तेस्बारे जान्न मन लागेर सोधे डाक्टर यो के भयेको ? तर मरिजाउ तेस्ले तेस्को जवफ नै दियेन । येति दिक्क लाग्यो बास्तबमा अहिले डाक्टर खुराफाति मात्रै भे छन । जे होस तपाईंको कुरा ठिक लाग्यो ।

  • @JanukadeviPrasaikadariya
    @JanukadeviPrasaikadariya 26 วันที่ผ่านมา

    Ekdam sahi kura vannuvo dr hjr!

  • @aneetabista1946
    @aneetabista1946 5 หลายเดือนก่อน +1

    You are good dr sabai kura bujhera matra upachar garnu hunxa 😊

  • @gayatridhakal231
    @gayatridhakal231 7 วันที่ผ่านมา

    ramro bichar dr sab

  • @jeevansansar87
    @jeevansansar87 3 หลายเดือนก่อน

    In my experience one of the best Doctor in Nepal. Thank you Dr. Sunil 🙏🙏

  • @navinchhetri29
    @navinchhetri29 25 วันที่ผ่านมา

    Good and honest suggestion of Dr.sunil thankyou so much.

  • @lilalimbu7803
    @lilalimbu7803 5 หลายเดือนก่อน +2

    जचाउनु गयो 1 secend पनि रामरी हेर्नु हुन्न 5:01 रिपोट नि रामरी हेर्दिन्दैन समय कस्तो आयो पैसा तिरे अनुसार पनि बिरामी हेर्दिन्दैन गारो छ तर हजुर को विचार अति राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ujirkhan2418
    @ujirkhan2418 4 หลายเดือนก่อน

    Dhanne ho Dr Saheb, yesto lutmaar ko jamana pani yesto sallaha dinu vaxa, Achmma lagyo, hjr ko jaye hosh, Mero hirdaye Dekhi samman xa, yesta mahan Dr lai, 🙏🙏🙏❤️❤️❤️👌👌👌

  • @loverff1661
    @loverff1661 5 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद यति राम्रो सल्लाह दिनुभएकाेमा।

  • @seyachaonline504
    @seyachaonline504 5 หลายเดือนก่อน +1

    Sahi Sujhako Lagi thank u dr

  • @sampadabasnyat7783
    @sampadabasnyat7783 3 หลายเดือนก่อน +2

    Thanks for advice 🙏🙏🙏

  • @kamalbhattarai6554
    @kamalbhattarai6554 3 หลายเดือนก่อน

    अति राम्रो कुरा

  • @ShantarajPokhrelPokhrel
    @ShantarajPokhrelPokhrel 5 หลายเดือนก่อน

    राम्रो सुजाब डा साव ,धन्यवाद ।

  • @puskarpudasaini6765
    @puskarpudasaini6765 5 หลายเดือนก่อน +1

    कति राम्रो बिचार

  • @ritashakya5852
    @ritashakya5852 2 หลายเดือนก่อน

    Yr concept is too good...thank u Dr. Sending a lots of love ❤

  • @junurai6753
    @junurai6753 14 วันที่ผ่านมา

    WAW thanks so much sir for your help information ❤❤❤

  • @arjunkc3413
    @arjunkc3413 5 หลายเดือนก่อน

    Dherai ramro lageyo 3 karod nepali le sunnnu hola thank dr thank u

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 29 วันที่ผ่านมา +2

    म पनि त्यही भन्छु बिरामीको कारण थाहा पाउनुपर्छ ।

  • @harikala45
    @harikala45 3 หลายเดือนก่อน

    कति राम्रो कुरा

  • @rohitdeuja
    @rohitdeuja 5 หลายเดือนก่อน +1

    Doc your advices are bold and brilliant . Thanks .

  • @aakashxetri5186
    @aakashxetri5186 10 วันที่ผ่านมา

    मेरो पनि हालत खराब छ 😢 ढाड दुखेर जति औषधि खाँदा पनि हुँदैन एक्ससाईज गर्दा पनि हुँदैन 😢😢

  • @SusmitaKarki-g3f
    @SusmitaKarki-g3f 5 หลายเดือนก่อน

    Yo sujhaap KO laagi yakdam aavari xu Dr. Saab

  • @AnnoyedBirdBath-dc1rd
    @AnnoyedBirdBath-dc1rd 4 หลายเดือนก่อน +1

    खै यो भाईले नि गफै दियो

  • @DamodarPandey-r5f
    @DamodarPandey-r5f 3 หลายเดือนก่อน

    Thank you Dr. You are Great.

  • @Prabal347
    @Prabal347 4 หลายเดือนก่อน

    ठिक कुरा , जय होस् 🙏🙏🙏🙏🙏🙏

  • @gitagautam5516
    @gitagautam5516 5 หลายเดือนก่อน

    धन्यवाद डाक्टर साहेब 🙏🏻🙏🏻

  • @GayatriThapa-md7ow
    @GayatriThapa-md7ow 2 หลายเดือนก่อน

    Sarai man paryo sir kura ter 🙏

  • @rameshdahal3995
    @rameshdahal3995 5 หลายเดือนก่อน

    सलाम छ❤❤

  • @khomurasaili
    @khomurasaili 5 หลายเดือนก่อน +2

    Dr SAB तपाईंको कुरा सही हो । तर कति पाए dr त राम्रो सँग पनि बोल्दैनन्।नर्स हरु पनि यस्तै हुन्छन्।यो मैले नै भोगेको छु।तपाईंले जसरी विमारीलाई बुझाउने हो भने त विनारी यतिकै आदा निको हुन्छ।

  • @TomBahadurbk-k9w
    @TomBahadurbk-k9w 3 หลายเดือนก่อน

    Good sughapako sair lai thankash

  • @dilmayagalami4770
    @dilmayagalami4770 5 หลายเดือนก่อน +1

    Dr. Saheb hajur ko kura sunda vetne manxa namaskar

  • @SarmilaBaraily-k3z
    @SarmilaBaraily-k3z 2 หลายเดือนก่อน

    Dr. sab hajur ko kura yakdam Sahi lagyo mero Pani nani ko backpain problem xa hajur Lai KAHA vatera salla Lina sakinxa

  • @indira7442
    @indira7442 5 หลายเดือนก่อน

    धन्यवाद डक्टर

  • @Natasha_Sanaya
    @Natasha_Sanaya 5 หลายเดือนก่อน

    Very nice sallaha dinu bhayo doctor shaheb

  • @khimthapa8322
    @khimthapa8322 3 หลายเดือนก่อน

    Dr. Sir namaskar ramro jankariko lagi

  • @meenaawasthi1248
    @meenaawasthi1248 5 หลายเดือนก่อน +3

    Mero कम्मरमा नसा च्यापियकाे भनेको छ,,,कसरी ठिक हुन्छ,,डाक्टर साहेब

  • @rasaileeindra920
    @rasaileeindra920 5 หลายเดือนก่อน

    धन्यवाद डक्टर ❤❤❤

  • @mayadevibhandari6130
    @mayadevibhandari6130 2 หลายเดือนก่อน

    नमस्कार डाक्टर साब धन्यवाद

  • @ujjalshrestha5469
    @ujjalshrestha5469 3 หลายเดือนก่อน

    Good suggestions doctor shabh🙏

  • @ravigyawali9276
    @ravigyawali9276 2 หลายเดือนก่อน

    Happy to see sir

  • @krishnashretha4013
    @krishnashretha4013 2 หลายเดือนก่อน

    Thank you so much

  • @dilkumar6255
    @dilkumar6255 18 วันที่ผ่านมา

    Dharai Dharai dhanywad doctor sir

  • @TilRamjali
    @TilRamjali 5 หลายเดือนก่อน

    Thanks for right information I will follow & suggest others

  • @shresthaamos
    @shresthaamos 5 หลายเดือนก่อน

    Thank you Doctor Sunil 🥰🙏🇳🇵🙏

  • @amritakhadka2734
    @amritakhadka2734 หลายเดือนก่อน

    Hajur jasto doctor payako bhaya mero merudandko dukhai sancho huntheyo hola

  • @ShivaRai-r5v
    @ShivaRai-r5v 3 หลายเดือนก่อน +1

    Namaskar Dr sir

  • @pradeeppradhan3491
    @pradeeppradhan3491 5 หลายเดือนก่อน

    Thanku. D r. Very. Very. Good. Advise. D r

  • @nidhiiissingh
    @nidhiiissingh 4 หลายเดือนก่อน

    Thank you doctor

  • @Aroonyarai8935
    @Aroonyarai8935 5 หลายเดือนก่อน

    डाक्टर साब हजुर सग भेट्ने मन छ २बर्स भयो ढाड दुखेको

  • @GharJaggaNepalpltd
    @GharJaggaNepalpltd 4 หลายเดือนก่อน

    Very informative , Thank you !

  • @MadanBhandari-cs9he
    @MadanBhandari-cs9he 5 หลายเดือนก่อน +12

    सर हजुर को location कहाँ होला हजुर सङ्ग भेटन मन लाग्यो म पनि ढाडको रोगी 😢😢4 वटा hospital गय निको नै भयन 😢😢सानो उमेरमा नै रोगी भईयो

  • @rekhathapa940
    @rekhathapa940 5 หลายเดือนก่อน

    Dr. Sab Thairaid high vareko MA k garne vandinuna plz🙏

  • @prakashKhadka-uq6hz
    @prakashKhadka-uq6hz 5 หลายเดือนก่อน

    Thank you so much Dr saab 🙏🙏🙏🙏

  • @KamalSingh-od2dk
    @KamalSingh-od2dk 21 วันที่ผ่านมา

    Good info

  • @storysurvival4534
    @storysurvival4534 3 วันที่ผ่านมา

    great 1 word

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 4 หลายเดือนก่อน

    Thank you Sir 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷

  • @AbishRaja-e7d
    @AbishRaja-e7d 3 หลายเดือนก่อน +1

    डक्टर साब मेरो पनि समस्या तेस्तै छ।म हजुर लाई भेटन चाहनछु तर काहा र कशरि

  • @gitaghimire2987
    @gitaghimire2987 24 วันที่ผ่านมา

    Owo kati ramro kura❤❤❤❤

  • @simrikaadhikari677
    @simrikaadhikari677 25 วันที่ผ่านมา

    Dr. Sunil paudel malai ni hajur sang vtnu xa 😢maele bigat 1yrs dekhiko yoo dukhai niko parn skinna. Kasari vtn skinxa tapai sng ??

  • @prembista8851
    @prembista8851 5 หลายเดือนก่อน

    डक्टर र शिक्षकलाई सम्मान् गरेर बोल्दा राम्रो हुन्थ्यो कि हजुर।

  • @samsungtest6959
    @samsungtest6959 3 หลายเดือนก่อน

    Good information sir

  • @alinabaral7067
    @alinabaral7067 5 หลายเดือนก่อน

    Namaskar dr. Sab🙏🙏🙏IBS (irritable bowel syndrome) ko barayma kunai upachar /upaya xa vani vandinus plz.... Plz..... Plz dr. Sab

  • @ranapritam7763
    @ranapritam7763 4 หลายเดือนก่อน

    thanks dr.

  • @chandrabahadurthapa2428
    @chandrabahadurthapa2428 5 หลายเดือนก่อน

    Dhadas KO lagi dhanyabad😊

  • @AnitaSubedi-e2k
    @AnitaSubedi-e2k 5 หลายเดือนก่อน

    Eskdam ramro 🙏

  • @PunyaSubedi-s6s
    @PunyaSubedi-s6s 5 หลายเดือนก่อน

    Very nice information Dr sab