ज्ञानेन्द्र शाहीले संसदमै प्रमाण देखाएपछि नेताहरुकाे छट्पटी-जनताको आवाज बाेले संसदमा Gyanendra Shahi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • ज्ञानेन्द्र शाहीले संसदमै प्रमाण देखाएपछि नेताहरुकाे छट्पटी-जनताको आवाज बाेले संसदमा Gyanendra Shahi
    #gyanendrashahi
    #sumanashrestha
    #chandrabhandari
    #प्रतिनिधि_सभा_बैठक
    #toshimakarki
    #sobitagautam
    #amreshsingh
    #chitrabahadurkc
    #parliament
    #raja
    #rabilamichhane
    #swarnimwagle
    #rajendralingden
    #rabilamichhanenews
    #toshimakarki
    #sobitagautam
    #रबि_लामिछाने
    #kpoli
    #prachanda
    #nepalinews
    #rajniti
    #todaynews
    #news
    #letestnews
    #microsansarmedia
    के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद

ความคิดเห็น • 677

  • @binodrayamajhi608
    @binodrayamajhi608 9 หลายเดือนก่อน +94

    माननीय ज्ञानेन्द्र शाही ज्यु ले 1000% सहि बाेल्नु भयाे सलाम छ

  • @dilbdrchapai3184
    @dilbdrchapai3184 9 หลายเดือนก่อน +49

    माननीय ज्ञानेन्द्र शाहीले १००% सहि बाेल्नु भयाे सलाम छ ।

  • @jpt7562
    @jpt7562 9 หลายเดือนก่อน +40

    ज्ञानेन्द्र सर हजुरकाे भाषणलाई सलुट गरछु म सेङजा देखि सधैं हजुरकाे भाषण सुनिरहनछु👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌

  • @nareshbhandari3370
    @nareshbhandari3370 9 หลายเดือนก่อน +47

    सच्छा देशभक्त सपूत माननिय ज्ञेनेन्द्रशाई को भनाईलाईसबैलेसपोटगरौ

  • @tukbdrthap
    @tukbdrthap 9 หลายเดือนก่อน +66

    माननीय ग्यानेन्द्र शाही ज्यु ले 100% सही बोल्नुभएको छ ! मलाई वहाँको भाषण सुन्न अत्त्येन्त मन पर्छ ।

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 9 หลายเดือนก่อน +17

    ज्ञानेन्द्र शाही ज्यू जस्तो राष्ट्रबादी व्यक्ति लाई संसदमा पठाउने जुम्लाबासी लाई धेरै धेरै धन्यबाद तथा सम्मान छ जय होस् ज्ञानेन्द्र शाही ज्यू

  • @sparshadhakal4838
    @sparshadhakal4838 9 หลายเดือนก่อน +24

    एक दम सहि कुरा गर्नुभयो ज्ञानेन्द्र साही ज्यु ले

  • @shivarimal8011
    @shivarimal8011 9 หลายเดือนก่อน +33

    सलाम छ माननिय ज्ञानेन्द्र जिउ लाई ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा राजतन्त्र जिन्दबाद

  • @punchandra1785
    @punchandra1785 9 หลายเดือนก่อน +40

    युवा भनेको युवा हो अब देश युवाले चलाउनु पर्छ

  • @gyanendarbdrkarki5160
    @gyanendarbdrkarki5160 9 หลายเดือนก่อน +34

    यस्तो आवाज दिने सच्चा राष्ट्र भक्त नेतालाई जिताई संसदमा पठाऊने जुम्लाबासीहरूला॓ई धेरै धन्यवाद छ। शाहीजिको हरेक भनाई जनताका हकअधिकारको निम्ति अनि राष्ट्रिय ताको हितको लागी १००% ठिक छ।

  • @RajBhattarai-ln8yk
    @RajBhattarai-ln8yk 9 หลายเดือนก่อน +42

    यो सरकारले सजिलै सुन्दैन ससक्त आन्दोलन गरौ सबै मिलेर

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 6 หลายเดือนก่อน +24

    यसरी कसै ले जनता काे आवाज बोलेको छैन गुड गैनद्र शाहि ज्यू
    जनता काे दरो आवाज

  • @dilwalarai1931
    @dilwalarai1931 9 หลายเดือนก่อน +7

    ज्ञानेन्द्र शाही ज्यू हजुर को कुरा धेरै प्रशंसनिय छ सलुट छ तपाईलाई

  • @somnathguragai977
    @somnathguragai977 9 หลายเดือนก่อน +15

    जय हो

  • @rakeshmgr262
    @rakeshmgr262 9 หลายเดือนก่อน +24

    कति राम्रो बिचार साहसी ग्यानेद्र दाइ लाई सलाम

  • @krishnadhungana7688
    @krishnadhungana7688 6 หลายเดือนก่อน +10

    माननिय ज्ञानेनदर शाही,रासट का,माहान निडर,देसको सपुत,जनता र देस को, जनपरतिधी,जय रासट बाद,ज्ञानेनदर जसता हजार जना ,जताको लागी,जन मियुन,🌺🌺🇳🇵🇳🇵💐🙏🏾🙏🏾🏅🏆🙏🏾🙏🏾

  • @OmPrakash-eo3vm
    @OmPrakash-eo3vm 9 หลายเดือนก่อน +19

    जिउदो बाघ , सलाम छ्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Thakurimaisab17
    @Thakurimaisab17 9 หลายเดือนก่อน +31

    wow !!!❤❤❤❤😊 साच्चिकै सारै खुशी लाग्छ एक पटक हजुर लाई स्याङ्जा चापाकोट मा आउनु हुदा टिका लगाउने मौका पाएकोमा आभारी छु सही नेतालाई टिका लाएर हात पबित्र भएको भान भो पावर फुल स्पिच

  • @gungakunwar9349
    @gungakunwar9349 9 หลายเดือนก่อน +5

    ज्ञानेन्द्र साही ज्यू तपाईँको योगदानको लागि धन्यवाद सलूट छ।

  • @BhimThapa-f9m
    @BhimThapa-f9m 9 หลายเดือนก่อน +16

    सलाम छ ज्ञानेन्द्र जि

  • @HariBastola-m8q
    @HariBastola-m8q 9 หลายเดือนก่อน +8

    धन्यवाद माननीय ज्ञानेन्द्र जी नमस्कार ।
    सहि हो हजुर ले जनता को आवाज बूलन्ध
    गरि दिनु भएको मा

  • @ratna65acharya
    @ratna65acharya 9 หลายเดือนก่อน +9

    साम्सद, #ज्ञानेन्द्र शाही जि* को सबैजसो विषयहरु____जायज/ उचित छन✔️👏❤️🇳🇵

  • @bipikarana2628
    @bipikarana2628 9 หลายเดือนก่อน +32

    धन को अनुदान गर्नु सकिन्छ मनको अनुदान गर्नु सक्दैन वा वा कति चित्त बुझ्दो भनाइ

  • @gokarnabudha
    @gokarnabudha 9 หลายเดือนก่อน +40

    सलाम गर्छु ज्ञनेन्द्र दाईलाई

  • @manishneupane3453
    @manishneupane3453 9 หลายเดือนก่อน +5

    कति राम्रो बिचार ग्यनेन्दर भाई♥️🙏

  • @krishnagupta7185
    @krishnagupta7185 9 หลายเดือนก่อน +13

    ज्ञानेन्द्र सर हजुरलाई सलाम 🙏🙏🙏🙏🙏🙏🙏

  • @TikarajBaraily
    @TikarajBaraily 4 หลายเดือนก่อน +2

    यकदम सहि कुरा हाे माननीय जिउ हजुरकाे जय हाेस जय हस

  • @surajkarki367
    @surajkarki367 9 หลายเดือนก่อน +9

    प्राईबेट इस्कूस सबै बन्द गर्नु पर्छ जय ज्ञानेन्द्र

  • @gomalamichhane326
    @gomalamichhane326 9 หลายเดือนก่อน +7

    वाह् साह्रै चित्त बुझ्दो कुरा 👏👏

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 9 หลายเดือนก่อน +11

    ज्ञानेन्द्र शाहि ज्यु सलुट छ

  • @tankakhanal1381
    @tankakhanal1381 9 หลายเดือนก่อน +28

    अत्यन्तै पेचिलाेे र सत्य अभिब्यक्ति ।

  • @parsadtej1314
    @parsadtej1314 9 หลายเดือนก่อน +5

    Right 👍👍👍

  • @parbitilamchana8507
    @parbitilamchana8507 9 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यवाद हजुरलाई

  • @premkandel2263
    @premkandel2263 9 หลายเดือนก่อน +10

    सबै को भनाइ र गराइ येस्तो हुनुपर्छ ।

  • @chandradanuwar1973
    @chandradanuwar1973 9 หลายเดือนก่อน +7

    सही कुरा बोल्नु भयो ज्ञानेन्द्र साही सर्ले जती पनी राम्रो मात्र बोल्नु हुन्छ देशको लागी मात्रै जय राप्रपा जिंदाबाद

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 4 หลายเดือนก่อน +2

    जुम्लाबासीलाई धेरै धेरै धन्यवाद छ,

  • @DilliramBhattarai-m8u
    @DilliramBhattarai-m8u 9 หลายเดือนก่อน +4

    Right

  • @bisnumoktan729
    @bisnumoktan729 9 หลายเดือนก่อน +5

    ज्ञानेन्द्र शाहीले भनेको कुरालाई पूर्ण गर्न शिक्षा,स्वास्थ र अर्थ मन्त्री जनजातिको छाेरा हुदाँ मात्रै सम्भब छ ।

  • @chandrarokaya4153
    @chandrarokaya4153 9 หลายเดือนก่อน +5

    सलाम सानसद

  • @dilaghimire9471
    @dilaghimire9471 9 หลายเดือนก่อน +2

    कति राम्रोसँग सहि कुरालाई धेरै धनयबाद

  • @rajmagar2716
    @rajmagar2716 3 หลายเดือนก่อน +2

    कुरा एकदमै २००%सहिहो ज्ञानेन्द्र साहि जि तपाईं जस्तो सामसद चाहियो

  • @dilipkumarpradhan5342
    @dilipkumarpradhan5342 9 หลายเดือนก่อน +8

    समय सान्दर्भिक विचार 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏

  • @DineshKumarKumar-i1g
    @DineshKumarKumar-i1g 4 หลายเดือนก่อน +2

    माननीय ज्ञानेन्द्र साहिले १०० शहि बाेल्नु भयाे सलाम छ आम जन्ताले साथ दिनु पर्छ

  • @shankarrai208
    @shankarrai208 9 หลายเดือนก่อน +5

    सही कुरा हो मान निया ज्ञनेन्द्र शाही जिउ लाई धेरे शुभ कामुना

  • @RadhaPokharel-m5l
    @RadhaPokharel-m5l 9 หลายเดือนก่อน +5

    ज्ञानेन्द्र सहिज कति सहि बाेलनु हुनछ हजुरलाइ सलुटछ 100%

  • @permsing9557
    @permsing9557 9 หลายเดือนก่อน +4

    जुम्लाले सहि बिचार भएको माननीय पठायको रहेछ ।।

  • @norbulamajumli1768
    @norbulamajumli1768 9 หลายเดือนก่อน +3

    सारै मन पर्ने भन्नू भयाे सलाम

  • @rajuthapa2830
    @rajuthapa2830 9 หลายเดือนก่อน +3

    right ❤❤❤❤

  • @sushil7567
    @sushil7567 9 หลายเดือนก่อน +3

    ❤❤गुड ❤❤जय युबालाइ साथछ राजालाई साथ र पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद बालेन हर्क ज्ञानेन्द्र गोपाल हमाल ❤❤जीन्दाबाद गणतन्त्र मुर्दावाद

  • @bomthapa9608
    @bomthapa9608 9 หลายเดือนก่อน +4

    सहि कुरा।🙏🙏🙏🙏

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu1772 9 หลายเดือนก่อน +3

    अद्भुत कुरा जय ज्ञानेन्द्र ।

  • @bisnudew9244
    @bisnudew9244 9 หลายเดือนก่อน +3

    कुरा मा दम छ, सलाम छ ज्ञानेन्द्र ज्यू लाई।

  • @gsradhe
    @gsradhe 9 หลายเดือนก่อน +11

    Proud of u Gyanendra dai🙏need revolution.. JAY Desh 🇳🇵

  • @Redxmanff
    @Redxmanff 6 หลายเดือนก่อน +5

    भेरी गुड ज्ञानेन्द्र शाह

  • @anjaygurung8518
    @anjaygurung8518 9 หลายเดือนก่อน +4

    Ek dam Sahi

  • @KarnBogati-t5c
    @KarnBogati-t5c 9 หลายเดือนก่อน +3

    सलाम छ नेपाली वीर लाई

  • @manbahadurkoli7415
    @manbahadurkoli7415 9 หลายเดือนก่อน +15

    Very good ❤❤❤❤

  • @JeevanShrestha-r1l
    @JeevanShrestha-r1l 9 หลายเดือนก่อน +3

    Sahi ho

  • @DeneshSahi
    @DeneshSahi 9 หลายเดือนก่อน +4

    सलाम छ ज्ञानेंद्र

  • @manigurung1469
    @manigurung1469 9 หลายเดือนก่อน +4

    नयाँ अनुहार हरूले बोल्द पुरानो नेताहरू झोक्रिएर अनुहार ठाडो समेत गर्नु सकेको छैन । सलाम छ ज्ञानेन्द्र शाही जी लाई ।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 9 หลายเดือนก่อน +4

    सहि विश्लेषण सहि बिचार , ।।।।

  • @lalbirchadara5308
    @lalbirchadara5308 9 หลายเดือนก่อน +3

    धेरै राम्रो कुरा गर्नुभयो माननीय ज्यु ज्ञानिद साहि ज्ुय🙏🙏🙏🙏

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 9 หลายเดือนก่อน +3

    100%

  • @hrbhatta5411
    @hrbhatta5411 6 หลายเดือนก่อน +6

    हत्यारा लाइ फासि हुनु पर्ने हो त र त्यो बेबस्था भयन इन्लाइ जेल चाहि हाल्नै पर्छ / ग्यानेन्द्र जिउ ::: 1

  • @chitramalla6648
    @chitramalla6648 9 หลายเดือนก่อน +4

    कुरा सहि राजा

  • @siddharthgupta3323
    @siddharthgupta3323 9 หลายเดือนก่อน +3

    प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्री हुने ब्यव्स्था ल्याउनु पर्छ ।

  • @namarjbhandari6972
    @namarjbhandari6972 9 หลายเดือนก่อน +3

    100% Sahi ho

  • @rambabusirpalysirpaly866
    @rambabusirpalysirpaly866 9 หลายเดือนก่อน +3

    good

  • @yamthapa666
    @yamthapa666 9 หลายเดือนก่อน +8

    १०० सहि हो

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 9 หลายเดือนก่อน +3

    1000% सही लाग्यो ! चोरहरुलाई २०८४ मै बहिस्कार गरौँ ।

  • @Uchit_Gammer00
    @Uchit_Gammer00 9 หลายเดือนก่อน +3

    Right100%

  • @bijayabhandari3766
    @bijayabhandari3766 9 หลายเดือนก่อน +3

    १००% सहि कुरा गर्नु भयो

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 9 หลายเดือนก่อน +5

    Exactly 💯 percent right 👍

  • @dipakrana7160
    @dipakrana7160 9 หลายเดือนก่อน +8

    100 % right 🙏

  • @dabalbudha381
    @dabalbudha381 9 หลายเดือนก่อน +4

    Good luck ❤ gyanendra Sahi jindabad ❤ fully support 💪

  • @karunasubba8418
    @karunasubba8418 9 หลายเดือนก่อน +12

    AMAZING GYANENDRA SHAHI . SYABAS . 😊👏👏👏🙌🙌🙌🙏🙏🙏👍👍👍😊😊😊

  • @KamlaPodel
    @KamlaPodel 5 หลายเดือนก่อน +3

    शाहि सरकाे कुरा ठिक हाे😊

  • @homgurung3564
    @homgurung3564 9 หลายเดือนก่อน +6

    100 % right gyanendra shahi sir salute xa❤❤

  • @rajanbhandari5840
    @rajanbhandari5840 9 หลายเดือนก่อน +5

    सेबाश माननीय जि

  • @lilakumarithapa7110
    @lilakumarithapa7110 9 หลายเดือนก่อน +6

    Very Good Gyanendra Vai Jay Hose

  • @ganeshbalayar3192
    @ganeshbalayar3192 9 หลายเดือนก่อน +4

    अब हामीलाई पार्टीको नेता होइन ,जनता प्रति उत्तरदायी नेतन चाहिन्छ ।

  • @Divya-w7x
    @Divya-w7x 9 หลายเดือนก่อน +6

    Good.Gyanendra.Shahi

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 9 หลายเดือนก่อน +3

    Ekdam sahi vannu vo gynendra shahi jui le

  • @gangalimbu1464
    @gangalimbu1464 9 หลายเดือนก่อน +1

    कति राम्रो बिचार ज्ञानेन्द्र साई जयु 🙏🙏

  • @JeshGiri-tp5in
    @JeshGiri-tp5in 9 หลายเดือนก่อน +3

    नेपाल आमाको असली पुत्र ज्ञानेन्द्र जी

  • @keshavbista9420
    @keshavbista9420 9 หลายเดือนก่อน +4

    Jay hous jaynendra Sahi ji

  • @prakashpoudel7867
    @prakashpoudel7867 9 หลายเดือนก่อน +2

    सहि हो तपाईं को भासण

  • @puspamaharjan4353
    @puspamaharjan4353 9 หลายเดือนก่อน +5

    Good good very good
    🎉🎉🎉🎉🎉🎉🎉

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 5 หลายเดือนก่อน +2

    सरकार छ ज्ञानेन्द्र साहेज्यू सब भ्रष्टाचारीको सरकार छ ज्ञानेन्द्र साहित्य देशको प्रधानमन्त्री हुनुपर्छ जिन्दाबाद

  • @TekBasnet-w4d
    @TekBasnet-w4d 9 หลายเดือนก่อน +2

    1002%right

  • @cpneupane6528
    @cpneupane6528 9 หลายเดือนก่อน +8

    Very good ✅️ 👍

  • @jungilalshah8916
    @jungilalshah8916 9 หลายเดือนก่อน +1

    Right Gyanendra ji

  • @rameshmahat9789
    @rameshmahat9789 9 หลายเดือนก่อน +1

    के गर्नु ज्ञ्यानेन्द्र सर, त्यो सदन लाई जति पढाए पनि मुख बिगारेर बस्ने मात्र छन सबै जना।

  • @rameshshahi1383
    @rameshshahi1383 9 หลายเดือนก่อน +2

    Great work sir

  • @Prakash-347
    @Prakash-347 9 หลายเดือนก่อน +4

    Gyanendra...greet

  • @HemKhatri-uc1nl
    @HemKhatri-uc1nl 4 หลายเดือนก่อน +3

    सलाम छ।

  • @HappyDrumKit-cn7wb
    @HappyDrumKit-cn7wb 4 หลายเดือนก่อน +4

    सहि कुरा

  • @reshamgurung231
    @reshamgurung231 6 หลายเดือนก่อน +2

    सहि जवाफ दिनु भायो धन्यवाद छ

  • @birkhabasnet5292
    @birkhabasnet5292 9 หลายเดือนก่อน +8

    Namaste sir 🙏 very good answer 👍

  • @krishnasah4894
    @krishnasah4894 6 หลายเดือนก่อน +3

    तपाई को कुरा सही छन् हजुर ज्ञानेन्द्र जिउ जय नेपाल ❤