ज्ञानेन्द्र शाहीकाे रिस हेर्नुहाेस् । संसदकाे राेष्ट्रमममा भए आगाे Gyanendra Shahi Samsad

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 149

  • @umeshkarki1842
    @umeshkarki1842 4 หลายเดือนก่อน +27

    म भक्तपुर को बासिन्दा हो शाही जि
    तर पनी मभन्न चाहान्छु तपाईको कुरा सतप्रतिसत साचो छ
    जय कर्नाली बासी जयहोस ।

  • @ishaklama4969
    @ishaklama4969 4 หลายเดือนก่อน +27

    आज धेरै राम्रो विषयलाई उठाउनु भयो ।ज्ञानेन्द्र शाहीले

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 4 หลายเดือนก่อน +30

    १००% सहि हाे माननीय ज्ञानेन्द्र साहि ज्यु 🙏👍️👍️

  • @razzasaheb8535
    @razzasaheb8535 4 หลายเดือนก่อน +9

    ज्ञानेन्द्र साही बाहेक अरु कर्णाली का चोर हुरु का छ्न बोल्नु पर्दैन राज्यले कर्णाली प्रदेश लाई हेपेको छ यो कदापि हुन्न दिन्न हुन्न सबै एकजुट भएर बजेत ल्याउनु पर्छ ❤

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 4 หลายเดือนก่อน +45

    माननीय सांसद श्री ज्ञानेन्द्र शाही ज्यू जिन्दावाद

  • @binodkunwar
    @binodkunwar 4 หลายเดือนก่อน +12

    ज्ञानेन्द्र शाहीलाई राउटे भन्ने झोलेहरू कहाँ छौ मर्यौ कि जिउँदैछौ? तिमीहरूको क्षेत्र विकासको लागि तिमीहरूका सांसदले केही बोले कि बोलेनन्
    परिवार समाज र राष्ट्र सबै कुरालाइ समेटेर बोल्नु हुन्छ अब पनि सहिलाइ ठिक र गलतलाइ बेठीक भन्न सक्न राष्ट्र प्रेमी हुन अरु सब जिउदो लास

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 หลายเดือนก่อน +22

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् ? हजुर

  • @narabdroli-cu3bq
    @narabdroli-cu3bq 4 หลายเดือนก่อน +9

    शाहीजिलाई सलाम छ जसले भेगिय कुरा उठाएकोमा।

  • @apfpm7191
    @apfpm7191 4 หลายเดือนก่อน +7

    ज्ञान बहादुर जिन्दावाद
    सहि प्रशङ उठाउनु भो
    रघुजी र सरकार मुर्दा बाद

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 4 หลายเดือนก่อน +5

    ज्ञानेन्द्र शाहिको कुरा ठिक हो । जिन्दाबाद । कर्णाली का जनता लाई किन ठग्दै छ राज्य ले । सवै जिल्ला भन्दा अलि दुर्गम जिल्ला हरुमा बजेट धेरै राखेर छिटटै बिकासको गतिमा लग्नु पर्छ ।

  • @babuadhikariba3770
    @babuadhikariba3770 4 หลายเดือนก่อน +12

    जिउदो साम्सद ।

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 3 หลายเดือนก่อน +3

    समसद होस त माननिय ज्ञानेन्द्र शाही जस्तो हुनुप्रछ सलम छ

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 4 หลายเดือนก่อน +6

    ज्ञानेन्द्र शाही जिउँदो नेपाली छोरा हो । अरू कर्णालीका कायरहरू किन बोल्दैनन् ? जुठोपुरो खाएर कतिन्जेल स्वाभिमान गुमाउँछौ कपूतहरू हो ??????

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 4 หลายเดือนก่อน +4

    यो सभामुख झ्याक्ने काम नलाग्ने हो । यो झ्याक्ने सभामुख ले ज्ञानेन्द्र शाही बोल्दै गर्दा माईक को लाईन काटेको हो सो हुदा यस्ता झ्याक्ने सभामुख हरुलाई पत्तासाफ गर्नु पर्छ ।

  • @BibeshRawal-k5t
    @BibeshRawal-k5t 2 หลายเดือนก่อน +1

    धन्यवाद माननिय ज्यु लाई

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 4 หลายเดือนก่อน +3

    एकदमै ठिक ज्ञानेन्द्र शाही जी

  • @deviramacharya1751
    @deviramacharya1751 4 หลายเดือนก่อน +6

    राम्रो भनाइ माननीय ज्ञानेन्द्र शाही ज्यु

  • @mohanaire916
    @mohanaire916 หลายเดือนก่อน

    सलाम छ माननिय ग्यानेन्द्र शाही ज्युलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राष्ट्र र जनताको पक्षमा बोली दिनु भाको मा धेरै धेरै धन्यवाद यसैगरी अरू नेताले पनि बोले देशमा केही हुन्थ्यो कि🎉🎉🎉❤❤❤❤❤

  • @suryakhadka3925
    @suryakhadka3925 4 หลายเดือนก่อน +3

    देशमा यतिको विपक्ष नेताको सदनमा यस्तै आवाजले उपस्थिति हुने हो भने सत्तापक्षका नेता मात्र हैन जनता पनि सुध्रिनेछन् ।

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 3 หลายเดือนก่อน +2

    कर्णाली का सांसद अरु मरिसके जस्तो छ जिउँदो भको भा किना बोलेन
    के कर्णाली ज्ञान्नें द्र शाही काे मात्रै को होर होइन् एकलै ले यसरी सांसद मा बोल्दा चूप छन जनता काे आवाज गुड

  • @subarnathapa7483
    @subarnathapa7483 3 หลายเดือนก่อน +1

    Thik ❤❤👏👏

  • @Nepal1235
    @Nepal1235 4 หลายเดือนก่อน +7

    शहि हो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 หลายเดือนก่อน +4

    सलाम छ ज्ञानेन्द्र शाही ज्यू लाई ज्ञानेन्द्र शाही बोल्दा कर्णाली का अरु माननीय कता मेकाछंन

  • @tumkalabhandari7476
    @tumkalabhandari7476 4 หลายเดือนก่อน +11

    Gyanedar sir good

  • @शिवलालमिश्र
    @शिवलालमिश्र 4 หลายเดือนก่อน +2

    एमालेको धनी सान्सद रघुबीर माहासेठले गर्ने काम यस्तै हो ।

  • @bishnarawat1587
    @bishnarawat1587 4 หลายเดือนก่อน +2

    यथार्थ कुरा साही जि सलाम छ्🙏

  • @astarammahatara8198
    @astarammahatara8198 4 หลายเดือนก่อน +3

    कर्णाली का १२ माननीय हरु मध्य ११ जना काठमाडौ को टुक्कुचा नदिमा डुबेर बेपत्ता भएको खबर कर्णाली पत्रिकामार्फत सुनेको छु। यदी यो सत्ते हो भने यिनै को लागि काज किर्यामा छुट्टाउनु पर्छ।

  • @devendradhami5703
    @devendradhami5703 4 หลายเดือนก่อน +2

    सै हो❤

  • @RatnabirKhadka
    @RatnabirKhadka 4 หลายเดือนก่อน +2

    ❤❤100%agree

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 4 หลายเดือนก่อน +3

    दरबार छिराइदे ज्ञानेन्द्र लाई मेरो समर्थन छ

  • @dolakhbahadurgurung4271
    @dolakhbahadurgurung4271 4 หลายเดือนก่อน +4

    Appreciated . Thanks.

  • @tilakbuddhathoki9730
    @tilakbuddhathoki9730 4 หลายเดือนก่อน +2

    एकदम सइ कुरा अरु नेता हरु ले केरा हेरेर बसी रहछन

  • @KeshavLama-ii7pu
    @KeshavLama-ii7pu 15 วันที่ผ่านมา

    बाघ हो सधैं यक्लाई भएनि गरजी रहनेछ।।।।।

  • @SukrajSingh-k4b
    @SukrajSingh-k4b หลายเดือนก่อน

    यक दम ठिक छ

  • @JibanrajDahal
    @JibanrajDahal 3 หลายเดือนก่อน +1

    कर्णालीका नेता गेनेन्द्र बहादुर शाही भन्दा बोल्न डराउने बोल्न सक्दैनन् कर्णालीमा बजेट नआउँदाखेरि

  • @dineshsaud2024
    @dineshsaud2024 4 หลายเดือนก่อน +2

    मेरो मनको हिरो सांसद नेता ज्यू❤❤❤❤

  • @KhumlalRaju
    @KhumlalRaju 27 วันที่ผ่านมา

    Exlant 🇳🇵.jai karnali .jai ganendra shai .jai nepal.🇳🇵🇳🇵🇳🇵

  • @nathbahadur3521
    @nathbahadur3521 19 วันที่ผ่านมา

    Good sahi vannu vo priye mantri Ganendra shahi jiu salam xa

  • @JibanrajDahal
    @JibanrajDahal 3 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र शाही जस्तै बोलन कर्णालीका नेताहरू

  • @mrrambhattarai
    @mrrambhattarai 4 หลายเดือนก่อน +1

    Support Gyanendra Shahi ji

  • @Nirajan.dnp123
    @Nirajan.dnp123 4 หลายเดือนก่อน +2

    कर्णाली का सांसद हरु कता हुनुहुहुन्छ ।यो बजेट पारित हुनदिनु हुदैन ।यो पारित भयो भने के खान गितायको कर्णाली

  • @seselimbu1151
    @seselimbu1151 3 หลายเดือนก่อน +1

    Gyanedra shahi really requires to develop the nation throughout the Nepal ❤❤❤❤❤❤

  • @Jayabadurnepali520Nepali
    @Jayabadurnepali520Nepali 4 หลายเดือนก่อน +1

    मेरो मनको कुरा हो सर है

  • @chabi1236
    @chabi1236 4 หลายเดือนก่อน +2

    माननीय सांसाद श्रि ज्ञानेन्द्र शाहि ज्यु जिन्दावाद

  • @dipakbudha5385
    @dipakbudha5385 4 หลายเดือนก่อน +1

    एकदम सहि

  • @PurushottamRaut-b5l
    @PurushottamRaut-b5l 4 หลายเดือนก่อน +5

    Aaj Malai garba xa Mero samar than parti ka mananiy giy bat 100%sahi kurako pakxema bolekoma jay raja jay Hindu

  • @Eklojiwan
    @Eklojiwan หลายเดือนก่อน

    अरुले जे भनेपनी ग्यानेन्द्र शाही अफ्नो सहि कुरा खुलस्त हुने गरि बोल्न सक्ने मान्छे हो,राप्रपामा ग्यानेन्द्र शाही जतिको बोल्न सक्ने अरु छैनन।

  • @ramshrestha4192
    @ramshrestha4192 4 หลายเดือนก่อน +1

    Mananiye sansad gyanendra sahi jindabad

  • @KumarKc-xx5mz
    @KumarKc-xx5mz 4 หลายเดือนก่อน +1

    बाजुरा का मन्त्री दाई भाउजु को चाकरि गरेर बसेका छन् एक पटक बाजुरा को लागि बोलेको त कतै सुनिँदैन! कि त मुख मा ताला लगाइ दिएको छ! मान्छे मारेर चुनाव जितेका माननिय मन्त्री कुन दुलोमा बसेका छौ! बाजुरा भन्ने जिल्ला त तिमि हरुले चिनेको पनि रहेनछ!!

  • @apfpm7191
    @apfpm7191 4 หลายเดือนก่อน +2

    गूड् ज्ञान् बहादुर

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 4 หลายเดือนก่อน +6

    💯🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍 Right Sir 🙏🙏👍👍🇳🇵

  • @LokendraBatala-j5r
    @LokendraBatala-j5r หลายเดือนก่อน

    100% sahi ho

  • @rajendramainali8879
    @rajendramainali8879 4 หลายเดือนก่อน +4

    एक जना ज्ञानेन्द्र शाही मात्र हो कि अरु पनि छन कर्णालीमा संसद ? अरुको आवाज सुनिदैन त ? तिमीहरु पनि जीबित नै छौ कि मरि सक्यौ हो ?

    • @Musiclovers-gt
      @Musiclovers-gt 4 หลายเดือนก่อน +1

      अरु त पार्टीका लगामका घाेडा हुन,जे जे पार्टीले भन्याे तेही स्वाहा गर्ने बाला परे।

  • @deepakkafle3942
    @deepakkafle3942 4 หลายเดือนก่อน +1

    एक दम ठीक

  • @ChaulagaiBirendra
    @ChaulagaiBirendra 4 หลายเดือนก่อน +1

    कुरा एकदम सही छ

  • @narendrabhusal5090
    @narendrabhusal5090 4 หลายเดือนก่อน +1

    Wow gyanendra shahi

  • @mohanrai448
    @mohanrai448 4 หลายเดือนก่อน +1

    कर्नालिको जन्ताले स्यानेन्द्र साहिको बक्तबे प्रत्क्षे सुन्नु जरुरी छ। त्यो मावोमादिको ठिटी सासद अहिले कता हरायो? कर्नालिको बजेट लागि बोल्ने कि नबोल्ने? के ग्यानेन्द्र साहिको बिरुद्दमा मात्रै बोल्ने हो? अब कर्नालिको जन्ताले समीक्षा गर्ने समय आएको छ।

  • @gyangadal2606
    @gyangadal2606 4 หลายเดือนก่อน +2

    100 %

  • @namrajpoudel4421
    @namrajpoudel4421 4 หลายเดือนก่อน +5

    ❤❤❤

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 4 หลายเดือนก่อน +1

    Good lock sahi j.

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 4 หลายเดือนก่อน

    यो संसद त काम नलाग्ने हो तर पक्षपात गर्नु सरासर तेहाका जनता लाई ठग्नु हो सो सवै जनता नै राज्यको लागि बराबर हुन किन ठगिन्छन जनताहरु । काम नलाग्ने बेकार को ब्यबस्था ल्यायर मरे ठग हरु ।

  • @haribahadurkarki2981
    @haribahadurkarki2981 4 หลายเดือนก่อน +2

    Only one king of karnali ❤❤❤

  • @sanushrestha4958
    @sanushrestha4958 4 หลายเดือนก่อน +2

    Gyanendrais right

  • @tarangsagar2096
    @tarangsagar2096 4 หลายเดือนก่อน +1

    यो महासेठ भन्ने त जनावर नै हो कि क्या हो जानेको केही छैन तर भौतिक मन्त्रालय नै किन? भौतिक मन्त्रालय चलाउने बालेन जस्तो इन्जिनियर हुनुपर्ने होइन र?

  • @BharatShahi-l9f
    @BharatShahi-l9f 4 หลายเดือนก่อน +1

    Salute

  • @BishalPun-z6s
    @BishalPun-z6s 4 หลายเดือนก่อน +1

    Jaya.gana.g

  • @Laxman-m1x
    @Laxman-m1x 4 หลายเดือนก่อน +1

    Salam xa Shahi ji

  • @kamalbohara8018
    @kamalbohara8018 4 หลายเดือนก่อน +1

    100% right

  • @pradipdhakal7240
    @pradipdhakal7240 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ good sir

  • @KarkiG-lg8og
    @KarkiG-lg8og 4 หลายเดือนก่อน +1

    Sahi kura ho gynendra g ko

  • @sitasharma3231
    @sitasharma3231 4 หลายเดือนก่อน +1

    Sahi kura ho

  • @narabdroli-cu3bq
    @narabdroli-cu3bq 4 หลายเดือนก่อน +1

    जय शाही ज्य

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 หลายเดือนก่อน

    Very good Gyanedar sar 🇳🇵🙏

  • @खडककुमाल
    @खडककुमाल 4 หลายเดือนก่อน

    शहिहै‌ क्षेनद शखहि

  • @DebBir-z5j
    @DebBir-z5j 9 วันที่ผ่านมา

    Good luck 🇳🇵🇳🇵💐

  • @amritff3464
    @amritff3464 4 หลายเดือนก่อน +1

    बजेट क्यानसिल

  • @sureshnagarkoti5717
    @sureshnagarkoti5717 3 หลายเดือนก่อน

    Good 🎉🎉😢 job

  • @narabdroli-cu3bq
    @narabdroli-cu3bq 4 หลายเดือนก่อน +1

    you are right

  • @RudraAdhikari-e3m
    @RudraAdhikari-e3m 4 หลายเดือนก่อน +1

    सहमत

  • @udayakc6576
    @udayakc6576 4 หลายเดือนก่อน +1

    Shi ho

  • @sujan_aidi
    @sujan_aidi 4 หลายเดือนก่อน +1

    Good 👍

  • @KapilpratimaSingh
    @KapilpratimaSingh 4 หลายเดือนก่อน +1

    Right

  • @KhamrajPandey-wp5qq
    @KhamrajPandey-wp5qq 4 หลายเดือนก่อน +1

    Are you right gynendra shahi 21 top ko salam

  • @KesarKhadka-o7j
    @KesarKhadka-o7j 3 หลายเดือนก่อน +1

    mahan neta sahi ho ab m ho hal dangi bat

  • @shrestshaumesh4679
    @shrestshaumesh4679 4 หลายเดือนก่อน +1

    Ghayanra Shai ji le right kura garnu hunxa

  • @ombasnet3488
    @ombasnet3488 4 หลายเดือนก่อน +1

    100% sahi kuro Gyndendra Sahi ji ko. Budget ta saman rup ma dina paryo ni. Kasta daka harule chalayeko Desh nai raichha.

  • @abindarokaya
    @abindarokaya 4 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉 good

  • @sureshnagarkoti5717
    @sureshnagarkoti5717 3 หลายเดือนก่อน

    Good

  • @Dcgopal2317
    @Dcgopal2317 4 หลายเดือนก่อน +1

    Great leader gannadra shahi

  • @MrSurjan-11
    @MrSurjan-11 4 หลายเดือนก่อน +1

    बाघ ❤

  • @liladhar6394
    @liladhar6394 4 หลายเดือนก่อน +1

    Go head Gyanendra ju.

  • @कृष्णचन्द्रसन्ज्याल
    @कृष्णचन्द्रसन्ज्याल 2 หลายเดือนก่อน

    good ❤

  • @BhaktaLR
    @BhaktaLR 4 หลายเดือนก่อน +1

    👍🙏🙏🙏

  • @kaushibahadursingh5026
    @kaushibahadursingh5026 4 หลายเดือนก่อน +2

    सहि कुरो

  • @user-fs5f
    @user-fs5f 4 หลายเดือนก่อน +1

    Mahan neta shahi💠jyu ❤

  • @pandeyusab
    @pandeyusab 4 หลายเดือนก่อน +1

    Sahi ho janta ko lagi kaam garnu parcha.

  • @sommayagurung8338
    @sommayagurung8338 2 หลายเดือนก่อน

    Tapaiko janma karnalima hunu vneko karnali janata bhagyamani hunu ho Nepaliko sachcha saput gyanendra sahi nai ho

  • @Rk.funny98
    @Rk.funny98 4 หลายเดือนก่อน +1

    Gyandar sar good

  • @NabinbamBamthakuri
    @NabinbamBamthakuri 3 หลายเดือนก่อน

    Good 👍👍 Razaa sapp

  • @rajendrathagunna9980
    @rajendrathagunna9980 4 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉