भूषण दाहाल प्रचण्डसंगको पहिलो अन्तरवार्तामा डरले थरथर, किन छोडे Fireside के गर्छन अब Bhusan Dahal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV
    bhusan dahal interview bhusan dahal interviewbhusan dahal interviewbhusan dahal interview fireside with bhusan dahal

ความคิดเห็น • 497

  • @umeshkhatri6506
    @umeshkhatri6506 4 ปีที่แล้ว +11

    अादरणिय भुसन दाइ तपाई लाई उच्च सम्मान गदै म के अनुरोध गर्न चाहन्छु भने तपाई नेपाली दर्शक ले धेरै नै मन परायको मान्छे भित्र पर्नु हुन्छ तेसै ले तपाई ले नेपाली जनता समक्ष नया कार्यक्रम लियर चाडै आउनुपर्यो ।।।।

  • @srijanpd1535
    @srijanpd1535 4 ปีที่แล้ว +111

    गिरिजा को आसेपासे भनेर सायद कृस्नप्र्साद सितौलालाइ भनियेको हुनुपर्छ।

    • @thakurihthakuri932
      @thakurihthakuri932 4 ปีที่แล้ว +3

      Yota Deshko vrastachari naihoni

    • @suressubedi8872
      @suressubedi8872 4 ปีที่แล้ว +4

      सिटौला गिरिजाको झोले भएरै त 2 पटक गृहमन्त्री भएको हो नि,सुडान घोटाला,आलम काण्डको एउटा ठुलो भ्रष्ट मतियार हो

    • @anonymous-dg7lb
      @anonymous-dg7lb 4 ปีที่แล้ว +2

      सिटौलाले जति कसले कमाको छ र??

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +1

      सायद पी.ए. लाई भनेको हुन सक्छ!

    • @mailibabuji2238
      @mailibabuji2238 4 ปีที่แล้ว +1

      आसेपासे सिटौला नै होला

  • @shivakumarrai9027
    @shivakumarrai9027 4 ปีที่แล้ว +223

    सही कुरा जाहाज बाट झरेर होटल पुगदैन भनाई 100% ठिक हो

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +12

      नेपाल का बहुशन्ख्यक पत्रकार हरु सोधेर सुन्नु भन्दा, आफै मपाई भएर आफै जवाफ दिने खालका हुन्छन,(कति त हेप्न पनि खोज्छन!)
      तर दाहालजी शालिन र धैर्यता भएका एउटा अपवाद नै हुन! बुद्दि ज्ञान पनि राम्रो छ, बोली पनि मिठो छ!(अरु लाई आदर पनि गर्छन)
      नेपाल को ९९% जर्नालिस्ट हरुको भन्दा English धेरै माथ्लो स्तर को छ!

    • @chiranqtr2101
      @chiranqtr2101 4 ปีที่แล้ว

      Hitt last manko kura garnu bho dahal sir le anyway god🙏🙏🙏

    • @JG-yo9ub
      @JG-yo9ub 4 ปีที่แล้ว

      🤣

    • @eyewatch7019
      @eyewatch7019 4 ปีที่แล้ว

      Shiva Kumar Rai th-cam.com/video/XEMA8wZ3VXg/w-d-xo.html

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 4 ปีที่แล้ว

      @@mespangrai5240 little knowledge is dangerous" vanx ni. Tyo 99% so called journalists haru qualified vayera interview linu pako haina. Auta camera ra TH-cam channel vayera ho.

  • @MrAdhikar
    @MrAdhikar 4 ปีที่แล้ว

    तपाईंले आफूलाई पत्रकार भनेर नमानेतापनि नेपाली लोकले तपाईंलाई वरिष्ठ पत्रकार मानेको छ र भविष्यमा पनि मान्छ। फायरसाईडमा तपाईंले सोध्न खोजेको प्रत्यक्ष प्रश्नलाई पनि घुमाएर अन्तरवार्ता दिने व्यक्तिलाई सहज हुने गरी सोध्ने गरेको म आफैले पनि महसूस गरेको छु। यी सबै कामका लागि धन्यवाद। फेरि पनि कहींकतै देख्न पाउने आशामा छु। धन्यवाद!

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 4 ปีที่แล้ว +2

    सुनौलो नेपाललाई धेरै धेरै धन्यवाद , हजुरले बिशिस्ट ब्यक्तीको अन्तरबार्ता लिनुभयो,, भुसन सरबाट यो देशले अझै केही खोजेको छ

  • @dibyagiri5861
    @dibyagiri5861 4 ปีที่แล้ว

    दाहाल एक बिसिष्ट अन्तर्वार्ताकार हुनुहुन्छ। उहाँको शालीनता र नम्रताको सबैले कदर गर्नुपर्छ।

  • @ranjanahamal9983
    @ranjanahamal9983 4 ปีที่แล้ว

    धेरै मन पर्ने ब्यक्तितब हुनुहुन्छ उहा उहा को बोलाइ सोधाई सालिन भद्रभलादमी गुड लुकिङ धेरै कुरा ले परिपुर्ण पत्रकार हो मलाई उहाको अनुहार भारत को उत्कृष्ट अभिनेता युवा अबस्थाको ओमपुरी जस्तैः लाग्दथियो !!!

  • @birbahadur3901
    @birbahadur3901 4 ปีที่แล้ว +22

    भूषण दाहाल ज्युको प्रश्न सोध्ने सहेली मलाई अति मनपर्ने पत्रकार हुनुहुन्थ्यो ।

  • @Bal3886
    @Bal3886 4 ปีที่แล้ว +41

    He was one of great interviewer
    In Nepalese journalism
    No one can compare with him
    Enjoy yr next project sir

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 ปีที่แล้ว

    नेपालका सिमित टक सो संचालन गर्ने उत्कृष्ट पत्रकार मध्ये एक हुन भुसण दाहाल ।

  • @shailendrapradhan6123
    @shailendrapradhan6123 4 ปีที่แล้ว +94

    भुषण दाहाल भन्दा बित्तिकै नेपालका एक ज़िम्मेवार, विद्वान, कर्तव्य निष्ठ , स्पष्ट वक्ता वरिष्ठ पत्रकार भन्ने याद आउछ!

  • @grayamajhi1
    @grayamajhi1 4 ปีที่แล้ว +68

    अन्तरास्ट्रिय एअरपोर्ट देखि होटेल सम्म को,,•••भनाई सार्है राम्रो बिश्लेशण

  • @singilama8215
    @singilama8215 4 ปีที่แล้ว +39

    दिल भूषाण सरको हरेक Interview हेर्दा म साह्रै Inspired भएको महशुस गरेको हुन्छु ...👍👍👍!!!

    • @RajSharma-qm6mz
      @RajSharma-qm6mz 4 ปีที่แล้ว +3

      Haha

    • @me2000
      @me2000 4 ปีที่แล้ว

      😜😜

    • @thapajaanu3320
      @thapajaanu3320 4 ปีที่แล้ว

      Yesss thik vanu bhayo

    • @uttamlimbu8449
      @uttamlimbu8449 4 ปีที่แล้ว +1

      C'mon do ur homework first before embarrassing urself here in comment!! 🙄🙄🙄

    • @karunamaye
      @karunamaye 4 ปีที่แล้ว

      Lol

  • @everestnepal4150
    @everestnepal4150 4 ปีที่แล้ว +2

    सहि हो भुषण सर, राजा ज्ञानेन्द्रको अस्तित्व कुनै न कुनै रूपमा इतिहासमा लेखिनै पर्छ, रेकर्ड हुनैपर्छ

  • @tenzingsherpa9874
    @tenzingsherpa9874 4 ปีที่แล้ว +25

    Ekdam decent, intelligent ani respectful personality. Never seen journalist and interviewer of this caliber.🙏

  • @nawarajdhakal7700
    @nawarajdhakal7700 4 ปีที่แล้ว

    अब कुनै पनि दलको औचित्री सकिएको छ दाहाल सर।आरध्यदेव पशुपतिनाथलाई साक्षी राखेर राजा ल्याउ देश बचाउँ।

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว +4

    भुसन दाहाल सर, र कुलभुसन सरले लिनुभएका अन्तरवार्ताहरु प्राय म हेरिहरन्छु ।

  • @PradeepTimalsina
    @PradeepTimalsina 4 ปีที่แล้ว

    भुषण दाई म हजुर लाई अत्याधिक आदर गर्छु ,
    स सन्डे पप देखि यहाको फ्यान हु ,
    यहाको नजिक रही काम गर्ने ठुलो इक्षा थियो ,
    कान्तिपुर टि भी मा जागिर लगाउन जीवा लामिछाने लग भग २ वर्ष आश्वासन , अनि ३ पटक त यहाँ संग अन्तर्वार्ता नै दिए ,
    आएका ठुला ठुला अवसर लत्याएर कान्तिपुर टि. भी. को जागिर कुर्दा कुर्दै जीवा लामिछानेले नै कान्तिपुर टि. भी .को सेयर छाडेर जानु भयो ,
    पछि म भन्दा नया नया अनुभवनै नभएका हरुले कान्तिपुर टि. भी . मा अवसर पाए तर मैले आस्वासन मात्र ,
    अहिले अष्ट्रेलिया मा छु खुसि छु तर यो कुरा कहिले बिर्सन्न
    यहाको सफलताको कामना

  • @yogendrakarki3510
    @yogendrakarki3510 4 ปีที่แล้ว +1

    आदरणीय ब्याक्तित्व भूषण सर को अन्तर्वार्ता हेर्दा र सुन्दा मेरो मनमा उब्जाएका धेरै जिज्ञासाको प्यास मेटिन्छ।

  • @rameshdhami1236
    @rameshdhami1236 4 ปีที่แล้ว +26

    एउटा किताब लेख्नु पर्यो भूषण जी ले

  • @anuraagyakha1384
    @anuraagyakha1384 4 ปีที่แล้ว

    सहि कुरा हरु,लागू गरौँ ।

  • @pagalpremi7143
    @pagalpremi7143 4 ปีที่แล้ว

    नेपाल को पत्रकार 1 हो हजुर

  • @NAREN20203
    @NAREN20203 4 ปีที่แล้ว

    ए भुसन बुढा राजेस हमाल सङ अन्तर्वार्ता लिनु पर्यो

  • @ajayasilwal7286
    @ajayasilwal7286 4 ปีที่แล้ว

    धेरै राम्रो इन्टरभ्यु

  • @mespangrai5240
    @mespangrai5240 4 ปีที่แล้ว +9

    नेपाल का बहुशन्ख्यक पत्रकार हरु सोधेर सुन्नु भन्दा, आफै मपाई भएर आफै जवाफ दिने खालका हुन्छन,(कति त हेप्न पनि खोज्छन!)
    तर दाहालजी शालिन र धैर्यता भएका एउटा अपवाद नै हुन! बुद्दि ज्ञान पनि राम्रो छ, बोली पनि मिठो छ!(अरु लाई आदर पनि गर्छन)
    तपाई ले जे भने पनि तपाई को English नेपाल को ९९% जर्नालिस्ट हरुको भन्दा धेरै माथ्लो स्तर को छ!
    दाहालजी इमान्दारी सन्ग न्युट्रल हुने कोशिस जारि राख्नु होला! अनि Intellectually honest हुने कोशिस गर्नु होला!
    दुख लाग्दो कुरा नेपाल बारे सारै pessimistic कुरा गर्नु भयो!

  • @bhimkarki1425
    @bhimkarki1425 4 ปีที่แล้ว

    Bhusan sir को सपना, पूर्ण ब्यापारीकरण नभई नयाँ पुस्तालाई बाटो देखौने एउटा उत्तम संस्थाको निर्माण होस् , सपना पुरा होस् हामी सबैको शुभकामना | नेपालको अरु कुनै पनि संस्थान जस्तो चै नहोस |

  • @abiralacharya9298
    @abiralacharya9298 4 ปีที่แล้ว +1

    कुनै पनि मान्छेले दिल भूषण सर लाई नराम्रो भन्दैन जस्तो लाग्छ ।मलाई यहाँ एकदम जिम्मेवारी र ट्यालेन्ट मान्छे लाग्छ ।

    • @funnyname8019
      @funnyname8019 4 ปีที่แล้ว

      Dil bhusan hoina
      Bhusan dahal hunuhunxa uha dil bhusan dahal hoinan dil bhusan pathak hola

  • @channeleverest7584
    @channeleverest7584 4 ปีที่แล้ว +5

    तपाइको विचार सुन्दा भित्रैदेखि सम्मान जागेर आउँछ

  • @me2000
    @me2000 4 ปีที่แล้ว +37

    Waiting for your interview with king Gyanendra. Don’t be late.

  • @pokchugaire43
    @pokchugaire43 4 ปีที่แล้ว +22

    I had once seen Bhusan sir along with his kids in Annapurna hotel's premises. If I admire someone as a successful and well spoken television presenter in Nepal, it's only you Sir. I am sure there may be many other names but I am pretty much sure what I am saying.
    Your retirement surely made me sad but I will try to settle and adjust myself as I had done in Mr. Lohani's early demise then.
    All the best for your great future sir.

  • @rameshgole9190
    @rameshgole9190 4 ปีที่แล้ว +63

    बकमफुसे कुरा गर्ने को अॉत चॉडै भरियोस.. सलुट सर..

  • @dineshneupane2535
    @dineshneupane2535 4 ปีที่แล้ว +2

    धेरै सबल र सन्तुलित टेलिभिजन सन्चालककाे बहिरगमन ले खल्लाे महसुस भयाे

  • @narayansubedi5779
    @narayansubedi5779 4 ปีที่แล้ว +11

    मेरो मनपर्ने पत्रकार भुसण सर फायर साइड बाट युटुब साइड मा पर्बेस गर्नुभयछ

  • @sankarkhadka4371
    @sankarkhadka4371 4 ปีที่แล้ว +1

    नम्र र प्रतिभाशाली टिभी साक्षात्कार प्रस्तुतकर्ता 🙏🙏

  • @sajanrokaya744
    @sajanrokaya744 4 ปีที่แล้ว +30

    I must have to have say the most important and painful thing of 2020 is losing fireside tq so much for ur everything great man love u

  • @dipaksharma8952
    @dipaksharma8952 4 ปีที่แล้ว +10

    Though I am from Darjeeling, I watch Fireside regularly, everyone (including me) will miss a renowned TV presenter like Bhushan Dahal. My salute to Bhushan Dahal, hope to see him in some other show in future.

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 ปีที่แล้ว +36

    कडा आयो, नेपालका नेता यदि बिदेस गए भने एयरपोट बाट होटल जान सक्दैनन ।।। सहि हो सहि नेपालका नेता जति सब जंगलि छन

    • @sharmahemant298
      @sharmahemant298 4 ปีที่แล้ว +2

      जंगली मात्र होइन भोका नाङ्गा खाते हुन । दलाल पनि हुन।

  • @rajiv0526
    @rajiv0526 4 ปีที่แล้ว +8

    One of the best n motivating interview...

  • @rajanbk6224
    @rajanbk6224 4 ปีที่แล้ว +10

    Very Intelligent interview.

  • @RajangurungRajangurung
    @RajangurungRajangurung 4 ปีที่แล้ว

    निकै आधुनिक सोच विचार भएको मेरो सबैभन्दा राम्रो लाग्ने व्यक्तित्व मध्ये को एक busan dahal sir 😊 so i hope you can bring us even more changes and revolution for our Nepalese movie industry in future 😊

  • @gemartintgem3719
    @gemartintgem3719 4 ปีที่แล้ว +9

    Great words... such a calm interview..

  • @ljjanata9811
    @ljjanata9811 4 ปีที่แล้ว +4

    5:35 what a priceless word " आफुले गरेका कोसिसहरु" waoo that's why you are A Bhushan Dahal.Otherwise i have heard most of them saying or defining it as; "their work". I hope you will still continue your way,,, best wishes for your upcomming performances 🙏🙏

  • @parishrestha2907
    @parishrestha2907 4 ปีที่แล้ว +2

    Thank you for that beautiful interview sunaulo channel lai.

  • @lilanathpageni396
    @lilanathpageni396 4 ปีที่แล้ว

    तपाईं एक महान ब्यक्ति हुनुहुन्छ।अझै पनि आशा छ सरले कुनै न कुनै खरो कार्यक्रम लिएर आउनुहुन्छ।

  • @nirajankunwar1981
    @nirajankunwar1981 4 ปีที่แล้ว +8

    One of the best Interviewer i followed Bhusan dahal!!!!

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i 4 ปีที่แล้ว +30

    सरलाई मैले यतिका अन्तरवार्ता लियो तर ई भ्रष्टहरुको चेत कहिले खुलेन व्यकार भयो भन्ने लाक्दैन सर। हजुरले सोच्नु भएको यो काम सुसम्पन्न होस् सर।

  • @haripokharel4378
    @haripokharel4378 4 ปีที่แล้ว

    मेरो मनमुटुमा मात्रै नभएर सारा नेपालीको मनमुटुमा वस्न सफल एक कर्मठ स्पष्ट विद्वान वरिष्ठ पत्रकार जस्को अभाव देशलाई सदैव नै भइरहने छ अझ राम्रो कामहरु गर्दै जानुहोला

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 4 ปีที่แล้ว

    *गिरिजाप्रसाद कोइराला को आसेपासे कृष्ण प्रसाद सिटौला हो, अनि आतंककारी प्रचन्डेसँग डराउनु स्वभाविक नै हो*

  • @abhash465
    @abhash465 4 ปีที่แล้ว

    भुषण दाहालमा good professionalisms भएरपनि entrepreneurship चाहिं रहेन छ भन्ने feel भयो,किनकी हिजो उनि जस्तै मिडियामा अन्तरवार्ता लिनेहरु आज टेलिभिजन boss भएका छन् ,उनि जत्तिको व्यक्तित्वले पनि आँट गर्नु पर्ने हो,

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว +1

    kati ramro intervew hai suni rahu lagne bhusan ji speech nekai ramro cha all the best sir

  • @sabinpathak9176
    @sabinpathak9176 4 ปีที่แล้ว

    उत्किकृष्ट एबम् सक्षम वेक्तित्व। भुषण दाहाल। मलाई एकदम मन पर्ने कार्यक्रम फायर साइड । फेरि यस्तै नयाँ केही लिएर आउनुहुन्न अनुरोध छ।

  • @thegreatthinker8725
    @thegreatthinker8725 4 ปีที่แล้ว

    रमाईलो लाग्यो

  • @ooamazing111newyork5
    @ooamazing111newyork5 4 ปีที่แล้ว +4

    Thank you 🙏 B Dahal ji for interesting interview . Please come back soon & all the best!

  • @raj_19807
    @raj_19807 4 ปีที่แล้ว +14

    He is legend and great journalist of Nepal 🙏

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 ปีที่แล้ว

    भूषण दाहाल ज्यु को बोल्ने सब्द सैईली अतिनै मिठो र सत्तेताछ र वहाले भोगेका जीवनका तितामिठा अनुभवला शेरगरी चलचित्रमा उतारनु पर्यो

  • @biswashshah396
    @biswashshah396 4 ปีที่แล้ว

    100..% right sir ...jai haus .,hajur

  • @kedarbaral3999
    @kedarbaral3999 4 ปีที่แล้ว

    fireside को एक पुरानो तर अनियमित दर्शकको रुपमा तपाइंले लिएको अन्तरवार्ताको कन्टेन्ट राम्रै र शैली अत्यन्त भद्र लाग्थ्यो ! र, यस अन्तर्वार्तामा ब्यक्त बिचार पनि मीठा र शालीन छन् तर आजको नेताको हबिगत औल्याउने क्रममा दिएको उदाहरण " एयरपोर्ट बाट ओर्लिएर .... " व्यक्त मानक चाहिं अलि कच्चा,एकांकी टाइपको लाग्यो ! वास्तबमा नेतृत्वको क्षमता हबिगत देखाउने अन्य कति मार्मिक, पेचिला उदाहरण पक्रने क्षमता तपाईंबाट एकदम अपेक्षित थियो !

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 4 ปีที่แล้ว +7

    Indeed, Bhusan DAHAL is a great reporter, good teacher, good analysis, dynamic, and elegant !! I think, he is a very lucky person that he got very good opportunity to take an interview from different High Level dignity persons, renowned political persons, Ambassador and so on which he did on Fireside very successfully !!! Even I am proud that his father Mr. Tika Bhusan DAHAL was born in Rimbick, Darjeeling..!! Tapan from Taplejung

  • @karnasunam5942
    @karnasunam5942 4 ปีที่แล้ว

    भूसन सर पूर्णता फ़ाईरसाइड चलाउनु अति सुन्दर पक्षे छः नेपाल को लागों

  • @prashansasijapati2296
    @prashansasijapati2296 4 ปีที่แล้ว +1

    Well spoken hajur......loved ur thoughts.

  • @reezanbasnet6503
    @reezanbasnet6503 4 ปีที่แล้ว

    नेपालमा अन्तर्वार्ता गर्ने बौद्धिक पत्रकारहरु : भूषण दाहाल, टिकाराम यात्री र दिल भुसन पाठक सबैभन्दा अग्रपंक्तिमा छन जस्तो लाग्छ 😍😍😍😍
    भूषण दाहाल सरको नयाँ कार्यक्रमहरु फेरि पनि हेर्न पाईएला कि भन्ने आशा छ 💘💘

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว +1

    फाएर साइड मा जागिर छोडेका भुसन दाहाल जी
    अल दि बेस्ट

  • @bahadurbk9910
    @bahadurbk9910 4 ปีที่แล้ว

    भूषण दाहाल सर् उच्च सम्मान। सदा हजुर प्रति...धन्यवाद !

  • @nabinthapa7054
    @nabinthapa7054 4 ปีที่แล้ว +1

    One of the best media personality from nepali Journalism. We will be Expecting more exciting ventures from you sir. Best of Luck Bhushan Sir.

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +3

    सहि कुरा गर्नु भो सर ले ।

  • @dk6392
    @dk6392 4 ปีที่แล้ว +7

    भुसन दाजु हजुर ले अब राम्रो प्रोग्राम लिएर आउनु होला

  • @jeevanchaudhary4442
    @jeevanchaudhary4442 4 ปีที่แล้ว +6

    Very intellectual and down to earth personality. Love to listen his words and see him in television. Intellectual viewers will really miss him. He is collector of history and he share with Nepali viewers. Really great personality.

  • @flyvijay
    @flyvijay 4 ปีที่แล้ว +1

    Bhushan Dahal is the epitome of विनम्रता!🤩 #inspiringpersonna

  • @jivsharma9296
    @jivsharma9296 4 ปีที่แล้ว

    उहाँ राम्रो पत्रकार हो । new generation को पोखराबाट अपिल त्रिपाठि लाई ktm को ap tv मा ल्याउनु परो । अनि देख्छ देशले decent सहि पत्रकारिता ।

  • @yujanshrestha6484
    @yujanshrestha6484 4 ปีที่แล้ว

    भूषण दाहाल दाजु back to Sunday Pop !! 🙏 huge respect 🙏 सानो बेला देखिको हिरो ।

  • @prakashguragain3872
    @prakashguragain3872 4 ปีที่แล้ว

    सारै सहि कुरा र सहि प्रस्न को पोको खोलेर नेता हरुको मनमा ढ्याङ्ग्रो बजाई दिनुहुथ्यो आफुले चलाउने कार्यक्रम छोडनु भएछ दुखलाग्यो नेता अझै छाडा बन्दै छन तिनिहरु लाई कस्ले बाधलान अब ????

  • @tns64
    @tns64 4 ปีที่แล้ว

    भुषण दाहालको प्रश्न सोध्ने शैली र पाहुनालाई सम्मान गर्ने तौर तरिका राम्रो छ।

  • @kushaldevghimire942
    @kushaldevghimire942 4 ปีที่แล้ว

    असाध्यै मिस गरिरहेका छाैं। कृपया देख्न पाइयाेस्!😍

  • @krishnagurung6623
    @krishnagurung6623 4 ปีที่แล้ว

    Goodluck for your upcomming project sir.....we will miss u n fireside

  • @krishnathapa177
    @krishnathapa177 4 ปีที่แล้ว +8

    I have known his since 1990 or around that time when he run Sunday pop shows..He is very dedicated and well informed journalist
    Hope he can run programs such as Hard talk or 60 minutes show..

    • @bishalbhurtyal120
      @bishalbhurtyal120 4 ปีที่แล้ว

      krishna Thapa I do remember that show and that’s the only show that play English pop songs from Nepal television.

  • @nirkumar2428
    @nirkumar2428 4 ปีที่แล้ว +2

    Great talk sir

  • @internationalwatchinglion5352
    @internationalwatchinglion5352 4 ปีที่แล้ว

    Totally enjoyed the pragmatic honest thoughts from Bhushan Dahal. ....well it is said that, "when one door is closed...many more is open.."
    Bir Gorkhali ko answer.." ailey samma yeuta panni leader hunney liyek ko dekhey ko chaina...."
    Thank you...may the best be with you always!

  • @Aayan_pro
    @Aayan_pro 4 ปีที่แล้ว

    Bhusan Dahal is Great Journalist and Great man. Again Thank you for your great Job for public message.

  • @darbinchamling477
    @darbinchamling477 4 ปีที่แล้ว

    सरल व्याक्तित्व भुषन दा

  • @RajuPanthi123
    @RajuPanthi123 4 ปีที่แล้ว +1

    B.D sir ko sabai sabda ekdam thik chaa aajai ramro kam garnu hola sir ani purba raja gyanendar ko intrvew liyeko herne man cha🙏👍👌👏

  • @roshanpyatha4816
    @roshanpyatha4816 4 ปีที่แล้ว

    Bhusan Dahal thank you for all your contributions. We look forward for your next journey!

  • @ranjitthapa4650
    @ranjitthapa4650 4 ปีที่แล้ว +9

    Great 👍 personality with talented mind big respect ✊

  • @hrsng3907
    @hrsng3907 4 ปีที่แล้ว +5

    25:38 देखि 25:45 एक दम सहि भन्नू भयो ।🇳🇵

  • @YoYo-yh1cj
    @YoYo-yh1cj 4 ปีที่แล้ว +3

    Legend . Good job by this channel. More quality deliver than other people

  • @parkdhong
    @parkdhong 4 ปีที่แล้ว

    राम्रो बिष्लेषण

  • @nechalyrai2315
    @nechalyrai2315 4 ปีที่แล้ว +1

    One and only best interviews for me
    Thank you 🙏 so much sir for UR word which you did ! Will now ......!

  • @12345678951518
    @12345678951518 4 ปีที่แล้ว

    भुशण दाहाल जि ले कुमार फूटुङ्गसँग लिएको अन्तर्वाता मलाई अती मन परेको अन्तर्वाता हो । नेपाल को अमुल्या सम्पत्ति कौडी को भाउमा ब्रिटिश लाई बेचेको भन्ने subject मा थियो ।

  • @nepalsingingbowlshealingce3277
    @nepalsingingbowlshealingce3277 4 ปีที่แล้ว

    Sir you are great..we need you to show us the reality and the truth..Sir..

  • @essubro5720
    @essubro5720 4 ปีที่แล้ว +5

    मलाई मनपर्नै पत्रकार,कार्यक्रम प्रस्ताेता भूषण दाहाल नै हुन्। ऊहां पनि भष्टचार विरुद्ध बाेल्नुहुन्छ, नेतालाई खराे प्रश्न गर्नुहुन्छ तर नरम भएर सहनसिलताका साथ। अहिलेका रवि भाैमानले उहांबाट धेरै कुरा सिक्न जरुरि छ।

    • @Sushilchandralamsal
      @Sushilchandralamsal 4 ปีที่แล้ว

      Iswor Thapa Rabi ra Bhusan ko kam alag ho. Rabi bhagwan nai ho samanya janataka lagi. Timile mana yaa namana.

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 4 ปีที่แล้ว +3

    Very excellent interview, I have had a chance to watch & hear from Mr. Bhusan Dahal presented by ‘SUNAULO NEPAL !! May Almighty always bless him to full fill his future dreams..!! Tapan from Phungaling, Taplejung

  • @nls5216
    @nls5216 4 ปีที่แล้ว +4

    This is what genuine personality look like. 🙏🏽

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 4 ปีที่แล้ว +1

    *नयाँ पार्टी खोल्ने वा मिस्र सँग मिले राम्रो हुने थियो*

  • @KoiralaPurnima
    @KoiralaPurnima 4 ปีที่แล้ว

    Mr. Bhushan Dahal; a dashing personality is my favorite TV presenter and Journalist, thanks Sunaulo Nepal TV bringing him for Interview.

  • @nbab5071
    @nbab5071 4 ปีที่แล้ว

    Wow brilliant interview. Perfect evaluation by a prefect personality.

  • @dhirajgurung9266
    @dhirajgurung9266 4 ปีที่แล้ว +2

    Rocking Bhushan dai is Flower power of Nepal..Sunday pop 1990 omg..good example of being human..Namastey dai

  • @sadboy2753
    @sadboy2753 4 ปีที่แล้ว

    Great journalist Bhusan Sir

  • @Gamezone0466
    @Gamezone0466 4 ปีที่แล้ว

    सलम छ भुषण सर लाई धेरै पछि देख्न पायो

  • @Bishwajitraibasanta
    @Bishwajitraibasanta 4 ปีที่แล้ว +2

    Wow ❤️

  • @birbdrdeuba6061
    @birbdrdeuba6061 4 ปีที่แล้ว

    Solute chha senior journalist jeulai

  • @gitakharel2923
    @gitakharel2923 4 ปีที่แล้ว

    तपाईको अभिलाषा पूर्ण होस् !